सबैभन्दा राम्रो बबर महल र 4 बुर्जा दरबार राम्रो रहेछ ।
@RajanAryal3 жыл бұрын
😍😍😍
@omranjit33503 жыл бұрын
धेरै धेरै धन्यवाद सर । हामी काठमाडौंमा जन्मेर, पचास वर्ष बिति सक्दा पनि संगैका दरबारहरुको जानकारी पाएका थिएनौं, आज हजूरको भिडियोले धेरैजसो दरबारहरुको जानकारी पाएं,त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद ।
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍😍😍
@badribahadurkatuwal81113 жыл бұрын
Akdam ramro khoj
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@mahendralimbu30832 жыл бұрын
Good job bro thanks 4 video.
@RajanAryal2 жыл бұрын
Thank you too
@pyaribunu4 жыл бұрын
धेरै धेरै धन्यवाद video को लागि यस्तै बनाउनु होला
@RajanAryal4 жыл бұрын
😍😍
@Sagunbeghayakthungba4 жыл бұрын
धेरै खोजिएको बिषयबस्तु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद
राणा कालिन अब्स्थामा नेपाल मा प्रगति भयो आज त्यो सबै लोप हुदै गयो , धन्न्यबाद छ तपाइ मिडियालाइ,, येस्तै पुराना इतिहसको याद दिदै ग्रनु होला सुन्दा अति मजा लाग्यो,, राणाकालिनमा देस्मा जो जति भयो ,आज उसैमा सिमित छ,, भिम्सेनले बनायेको टावर नेपालको ,,एउटा निसानि भुकम्पले खायो ,, ??के अब त्यो पुन निर्माण होला ,,???
@RajanAryal3 жыл бұрын
भिमसेन स्तम्भ भनेर र पुरानै जस्तो सामग्री प्रयोग गरेर अब नबन्ला सायद
@karndipdevkota75803 жыл бұрын
भिडियो को लागि धेरै धन्यवाद ह्जुर
@RajanAryal3 жыл бұрын
धन्यवाद
@GovindaBhujel-c5o Жыл бұрын
धनकुटा जिल्लाको दरबार को बारे मा जान्न चाहन्छु
@RajanAryal Жыл бұрын
कुन दरवार ?
@pramukhkunwar73403 жыл бұрын
Wow palpa ko ranimahal.
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@rosathapa93133 жыл бұрын
Woww
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@myheart84853 жыл бұрын
Yo video herna payako ma tapai lai dherai dherai dhanyabad....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@anjanabhusal74432 жыл бұрын
नागर्जुन दरबार कस्ले बनाएको हो सर
@RajanAryal2 жыл бұрын
जुद्द शमशेरले बनाएको भनेर पढेको थिए ,
@sindhukharel99323 жыл бұрын
Darabar ramro Lago
@RajanAryal3 жыл бұрын
😍😍😍
@raghubista65013 жыл бұрын
Laxmi niwas ko pani jankari paya aavari hune thiya.thanyabad....
@RajanAryal3 жыл бұрын
हामी अर्को video मा समाबेश गर्ने छौ😍 छोटो जानकारी यस प्रकार छ लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए | यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे । राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।
@98112326853 жыл бұрын
डोटी, बाजुरा, बझाङ, अछाम, अनि हुम्ला जुम्ला को दरबार अनि इतिहास बारे केई भिडियो बनाउनु plz
@RajanAryal2 жыл бұрын
हस
@mutubikramrana82623 жыл бұрын
Good,thankyou verry much
@RajanAryal2 жыл бұрын
😍😍
@krishnapariyar64283 жыл бұрын
Good video
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@shraddhasayami8290 Жыл бұрын
Many many thank you
@RajanAryal Жыл бұрын
Welcome ma'am
@sitaramprasad23273 жыл бұрын
Once again thanks v good knowledge
@RajanAryal3 жыл бұрын
welcome 😍😍😍
@janakrai87603 жыл бұрын
Natham Durbar Kasto Ho
@sindhukharel9932 Жыл бұрын
,sundar vaban
@RajanAryal Жыл бұрын
😍😍😍
@hikmatshahithakurisinger20403 жыл бұрын
अहिले गर्णतन्त्र नेपालमा के कस्ता स्मारकहरु बनेका छन त्यस्को बारेमा पनि एउटा भिडियो बनाउनु पर्यो सर।
@RajanAryal3 жыл бұрын
हामी कोशीस गर्ने छौ 😍😍
@lanmohanyadvyadv19744 жыл бұрын
GOOD SIR IN THANK MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER MAY
@RajanAryal3 жыл бұрын
thank you so much 😍😍
@madanshahiofficial3 жыл бұрын
कालिकोटको कोटदरबार को बारेमा भिडियो बनाउनु पर्यो
@RajanAryal3 жыл бұрын
हस 😍😍धन्यवाद
@khagendrak.c77053 жыл бұрын
आहा रानिमहल मा घुम्न गएको याद आयो
@RajanAryal3 жыл бұрын
समय मिलाएर फेरि जानुहोला😍😍
@rameshbasnet50523 жыл бұрын
🙏🙏🙏🙏🙏🙏😇😇🤗🤗🇳🇵🇳🇵
@RajanAryal3 жыл бұрын
😍😍🇳🇵🇳🇵
@prashantcheetri27403 жыл бұрын
Good content bro pokhara ma bhako darbar ko video chaiyo
@RajanAryal3 жыл бұрын
छोटो जानकारी यहि दिएका छौ video मार्फत छिट्टै आउने छौ😍 रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।
@rabindrasubba21313 жыл бұрын
मलाइ राकुच दरबार को बारेमा जान्न मन छ ! ! !
@RajanAryal3 жыл бұрын
राकुच दरबार कहाँ छ होला ??
@MaheshMahata3 жыл бұрын
एक suscribe त हुन्छ ❣️🇳🇵❣️
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍😍
@prashamsadangol64753 жыл бұрын
Ravi Bhawan KO barema Pani video banaunus
@RajanAryal3 жыл бұрын
हस 😍😍 धन्यवाद
@pasangtamang31972 жыл бұрын
Rana kalin hospital ko bare ma pani video banaunu pareu sar
@RajanAryal Жыл бұрын
Has😍😍😍
@skgorkhali94743 жыл бұрын
गोरखा दरबार को पनि ल्याउनु पर्यो माथिल्लो र दल्लो दरबार।
@RajanAryal3 жыл бұрын
गोर्खा को बारेमा हामिले बनाइ सकेका छौ... यो link म हेर्नू होला kzbin.info/www/bejne/o6Hbpmmura2cp9k
@dhirajpyakhurel67443 жыл бұрын
Rana haru le banaye Jai Nepal..
@RajanAryal Жыл бұрын
😍😍😍😍
@piyushjha22633 жыл бұрын
Rautahat Gaur ma yesthit Purenwa Durbar ko video banaunus na
@RajanAryal3 жыл бұрын
यो बारेमा केही जानकारी भए उपलब्ध गराउनुहोस न
@BhumeDeurali3 жыл бұрын
राणाकालमा राणाहरूले देश लूटे कालो धन थूपारे दरबार मन्दीर बनाए मात्र अरू सडक बीजूली शीक्षा स्वास्थ्य आदी मा शून्य बीकास ।
@RajanAryal2 жыл бұрын
😍😍
@sagarlamsal14244 жыл бұрын
वीर शमशेर को साइलो छोरा चक्र शम्सेर हो।
@RajanAryal3 жыл бұрын
हामिले सन्तानको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न सकेनौ
@sagarlamsal14243 жыл бұрын
चक्र सम्शेर को 14 वर्ष को उमेर मा मृत्यु भएका ले ईतिहास मा खासै नाम उल्लेख भएको छैन तर उनको बिहे भने चाई भइसकेको थियो
@sachingautam7238 Жыл бұрын
I want to know about Narayanhiti darbar
@sushanmacbro69403 жыл бұрын
Kailashkut bhawan ko video herdim na
@RajanAryal Жыл бұрын
😍😍😍😍
@birgorkhe54283 жыл бұрын
❤
@RajanAryal Жыл бұрын
😍😍😍😍
@shubhamrajkoirala70910 ай бұрын
Senapati basne kun durbar ho hajur?
@daimondrijan83094 жыл бұрын
,LIKE FOR NEPAL
@RajanAryal4 жыл бұрын
🇳🇵🇳🇵
@vlogeking45933 жыл бұрын
Narayan hiti durbar
@RajanAryal3 жыл бұрын
😍😍😍
@Aks456663 жыл бұрын
Gaur ko Purenwa Darbar lai pani include garnu parthyo ni...
@RajanAryal2 жыл бұрын
😍😍
@jagatmaniholdings21123 жыл бұрын
उपत्यका बाहिरका दरबार बारे पनि भिडियो बनाउनुन ।
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍हस
@indiradahal36362 жыл бұрын
सिंहदरबारमा पहेले important documents किनेर आगे
@RajanAryal2 жыл бұрын
के भन्नू भएको ?
@aavasgurung78963 жыл бұрын
Bahadur darbar keshar mahal ko south ma cha please check
@RajanAryal3 жыл бұрын
धन्यवाद
@aayamghimire27383 жыл бұрын
ब्यासीकोट दरबार को बारे मा बनाउनुपर्यो
@RajanAryal Жыл бұрын
kahako durbar ho ?
@suneetasapkota95603 жыл бұрын
Mallaj darbar is so cute,,❣️
@RajanAryal3 жыл бұрын
😍😍😍
@kanxitamang35622 жыл бұрын
Ajtyuip
@MaheshMahata3 жыл бұрын
❣️🇳🇵❣️
@RajanAryal3 жыл бұрын
😍😍😍
@aldahanco69403 жыл бұрын
लम्जुम्ङ दर्बारको बारेमा पनी बनाईदीनु होला सर
@RajanAryal3 жыл бұрын
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह ९१६४५०, अचित शाह ९१६६२०, नरेन्द्र शाह ९१६९३०, केहरिनारायण शाह ९१७३३०, भीम शाह ९१७९४०, रिपुमर्दन शाह ९१७९८० र वीरमर्दन शाह ९१८०२-१८३९० गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ-कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।
@CrackTarget877 ай бұрын
बुकमा त शितल निवास कृष्ण शमशेरले भनाएको हो भनेर पढे को थिए मैले।
@monsoonshahi50703 жыл бұрын
Nagarjun Durbar ko barema ne Chaiyo
@RajanAryal3 жыл бұрын
केही जानकारी पाउन सकिएन दरबारको बारेमा
@monsoonshahi50703 жыл бұрын
@@RajanAryal it's too bad😥
@bhuwangurung97292 жыл бұрын
Tarai ko durbar janakpur dham, madi ko durbar, lumbini etc pani include garna paruyo
@RajanAryal Жыл бұрын
Janaki Temple : kzbin.info/www/bejne/ravKaKytapKeg6c गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी : kzbin.info/www/bejne/nV66pKKEfbuHiK8 Madi ko durbar ko banako xainau धन्यवाद 😍😍😍😍
@dhirajpyakhurel67443 жыл бұрын
Lazimpat Durbar ko pani Khoi garnu hola.dhanyabad.
@RajanAryal Жыл бұрын
HAs😍😍😍😍
@ajaylama27303 жыл бұрын
Aajyu
@RajanAryal2 жыл бұрын
😍😍
@nirojkhadka80882 жыл бұрын
Sir seto durbar aahile ko rastriya banijya bank ho jasto lagyo please clear gardinus na please
@RajanAryal2 жыл бұрын
जमलको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । हजुरले कहाको रास्ट्रीय बाणिज्य बैकको कुरा गर्नु भएको होला ?
@princelamapath92014 жыл бұрын
सिम्रणगढ दरबार बारे जानकारी पाउन
@RajanAryal3 жыл бұрын
यो दरबार कहाको हो... हामिले त नाम नै सुनेको छैनौ.. केइ जानकारी भए हामिलाई थप खोज गर्न सजिलो हुने थियो
@princelamapath92013 жыл бұрын
@@RajanAryal बारा जिल्लाको दक्षिण भेगमा पर्दछ
@RajanAryal3 жыл бұрын
@@princelamapath9201 हामिले दरबारकै बारेमा सोछे जति केही पनि भेटेनौ ... तर तेहाको राज्य र राजाको बारेमा छोटो जानकारी प्राप्त भएको छ | ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ । सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो । २०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए। अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू-छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुन्छ | मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ। डोय राज्य वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय ( वि सं ११५४-वि.सं. १३८१ ) वर्षसम्म राज्य गरे। वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो
@RajanAryal3 жыл бұрын
@@princelamapath9201 राजाहरू १. नान्यदेवले वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ । २. गङगादेव गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो | ३. नरसिंहदेव राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो । हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे । ४. रामसिंहदेव नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ । राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो ।
@RajanAryal3 жыл бұрын
@@princelamapath9201 ५. शक्तिसिंहदेव राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के । ६.भूपालसिंहदेव सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए । ७ .हरिसिंहदेव राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे।। वि.सं. १३६७मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे। हरिसिंह देव आफ्नो पराजय पछि मन्त्रि चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे। १३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए । १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए। सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो। मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ।हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ।
@chhatraMagar-kk6hp Жыл бұрын
स्थान योजना हुने ग्रह 😮😢😢😮😮🎉🎉🎉🎉
@nreshthapa903 жыл бұрын
Rani mahal nawolparasi kun thauma parxa sir
@RajanAryal3 жыл бұрын
रानी महल पाल्पा मा पर्छ
@pawanrai90223 жыл бұрын
Manohara durbar ko barema kei khabar paye huney
@RajanAryal3 жыл бұрын
मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो । मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो |
@aanchalkarki23103 жыл бұрын
Sindhuli gadhi darbar aba plz
@RajanAryal2 жыл бұрын
यो link मा हेर्नू होला kzbin.info/www/bejne/hoabZWqZh52lhcU
@lightsofstars2 жыл бұрын
Please Make a video on Laxmi Nivas built by chandra shumsher and Fohora Durbar... Please
@RajanAryal Жыл бұрын
HAs 😍😍😍😍
@samriddha99834 жыл бұрын
MALLA KO PALACE KO VIDEO PLZ
@RajanAryal4 жыл бұрын
यस्मा मल्लाज दरबार समाबेश छ मल्ल हरुको अरु हामी बनाउने कोसिस गर्ने छौ
@sarkar91164 жыл бұрын
@@RajanAryal Dai galkot durbar pani malla haru ko thyo tesko pani jankari pauna pls😄👍
@sarmanadhikari5713 жыл бұрын
Dhading jyamrung दरब।र
@RajanAryal3 жыл бұрын
यस दरबारको बारेमा कहि कतै केही भेटेनौ , माफी चाहन्छौ 😍
@kamruddinmansur52563 жыл бұрын
Bara jilla ko darbar kun rajale banaunu vako
@RajanAryal3 жыл бұрын
कुन दरबार हो नाम उल्लेख गर्नुहोला
@ParashNShrestha3 жыл бұрын
palpako rato durbar ra hal TU rakheko durbar ko barehma pani..jankari paau
@RajanAryal3 жыл бұрын
पाल्पा दरबार विस १९८३-८४ सालमा प्रताप शम्शेरले निर्माण गरेका थिए। प्रतापशमशेर राणाले बेलायती शैलीमा यो दरबार निर्माण गरेका थिए। दरबारको डिजाइन निर्माण बेलायती इन्जिनियरले गरेका थिए। प्रतापशमसेरको मृत्युपछि यो दरबार प्रयोगविहीन भयो। २०१५ सालमा राजा महेन्द्रले प्रशासनिक कार्यालयका रूपमा यसलाई प्रयोगमा ल्याए। त्यसपछि २०६२ सालसम्म पाल्पा दरबार सरकारी कामकाजमा प्रयोग भएको थियो। पुरातात्विक महत्वको दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएपछि २०७१ सालमा पुनर्निर्माण गरिएको हो। दरबारलाई पुनर्निर्माण भएको दुई वर्षपछि २०७३ सालमा संग्रहालय स्थापना गरिएको थियो। रातो र सेतो रङले सजिएको आकर्षक भवनभित्र संग्रहालयमा हुनुपर्ने कुनै सामग्री राखिएका छैनन्। अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग गरिने ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो लगायतका सामग्रीबाहेक अरु केही राखिएको छैन।
@RajanAryal3 жыл бұрын
tu रहेको दरबारको नाम के थियो होला??
@ParashNShrestha3 жыл бұрын
@@RajanAryal Tu darbar chai hainare but raja ranah haruko bisista gubaju( pandit) basnu ko lai banko darbar hore maiel bujhda .....paxai tinurel nepal sarkar lai bechere anat basai sare re vane suneko ho bujnu prxa detail ma aru kura tah..........
@milanmagar40793 жыл бұрын
Prem kahani ranimahal palpa
@RajanAryal3 жыл бұрын
😍😍😍
@shreekrishnabishwokarma24553 жыл бұрын
Kishor was know as an Architect..
@RajanAryal3 жыл бұрын
😍😍😍
@abiseksaru34543 жыл бұрын
Palpa ranimahal ghumna aunu
@RajanAryal Жыл бұрын
has
@sarveshkatuwal40023 жыл бұрын
franch ko durbar ko name vannu
@RajanAryal3 жыл бұрын
Palace of Versailles
@sojostudent61603 жыл бұрын
Part 2
@RajanAryal3 жыл бұрын
keep in touch 😍😍
@sojostudent61603 жыл бұрын
@@RajanAryal thank you for reply Love you voice big fan bro 😍🥰🥰
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@sojostudent61603 жыл бұрын
@@RajanAryal Welcome
@umeshshrestha29144 жыл бұрын
Rani Mahal dekhauda background music kun Ho? Do anyone know?
@RajanAryal4 жыл бұрын
kzbin.info/www/bejne/f4CVq5KOrdSSeqM
@umeshshrestha29144 жыл бұрын
@@RajanAryal it says video is no longer available. Can you plz send me another links?
@RajanAryal4 жыл бұрын
Try this : kzbin.info/www/bejne/faXUfIR8esx3ptk
@RajanAryal4 жыл бұрын
martian cowboy kevin macleod copyright free music
@umeshshrestha29144 жыл бұрын
@@RajanAryal thanks a lot
@Minevlogseditz2 жыл бұрын
About Dhurkot Durbar
@RajanAryal Жыл бұрын
😍😍😍😍
@narayanprasadrai2918 Жыл бұрын
बाघ दरवारऽसिह दरवारऽ सेताे दरवार नारायणहिटी दरवारऽ बाघमहल रानी महल देखेकाे भएतापनि कहिल्यै नसुनेकाे र नदेखेकाे नेपालकाे महल र दरवारहरुपाे देखियाे मलाई थाहा छ खाेज अनु सन्धन गर्ने काम कुर्सीमा बसेर उपन्यास लेखेकाे जस्ताे सजिलाे हुन्न त्यसैले साे काम गरेरयुट्ुव मार्फत सार्वजानिक गर्नुहुने सम्पुर्ण टिमलाई धन्यबाद।
@RajanAryal Жыл бұрын
😍😍
@Sagunbeghayakthungba4 жыл бұрын
राणा शासन एक आधुनिक आर्किटेक्ट बिकास भएको रहेछ ?
@RajanAryal4 жыл бұрын
सहि भन्नू भयो
@Sagunbeghayakthungba4 жыл бұрын
@@RajanAryal umm honi sir
@santoshvolg7823 жыл бұрын
Hooo
@RajanAryal3 жыл бұрын
हो हो
@veshrajuperkoti55112 жыл бұрын
Malai nagarjung darbar herna man xa
@RajanAryal Жыл бұрын
Malai ni man xa..tara herna paidaina raxa 😍😍😍
@umeshmagar14423 жыл бұрын
प्राय धेरै जसो दरबारमा आगोलागी भएको रहेछ यस्को कराण के होला? नेपाल राणा शासनकालमा धेरै बिकसित बास्तुकला मा अगाडि रहेछ।
@RajanAryal3 жыл бұрын
बिजुली बत्ती सर्ट हुदा आगलागी हो
@Everydaylearn20232 жыл бұрын
Singha darbar lai ani purano Narayanhiti darbar bhandine
@RajanAryal2 жыл бұрын
हामी झुक्किएका हौ र ??
@surajtharu96672 жыл бұрын
Babar Mahal ko bare ma
@RajanAryal2 жыл бұрын
यस्को बारेमा छोटो जानकारी यस्मै बताएका छौ | बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । १९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ । बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।
@ashikaparajuli7382 жыл бұрын
Mallaj daurbar mero Ghar Nira ho
@RajanAryal2 жыл бұрын
मल्लाज दरबार घुम्न आइयो भने हजुर को नि दर्शन पाइने भयो 😍
@prabeshuprety12133 жыл бұрын
NUWAKOT DURBAR
@RajanAryal3 жыл бұрын
😍😍
@khemthapa2523 Жыл бұрын
Galkot darbar baglung
@RajanAryal Жыл бұрын
😍😍😍
@sanzevpoudel54483 жыл бұрын
Nepal adhirajya vari kai durbar ko barya ma video banau na mildai na
@RajanAryal3 жыл бұрын
मिल्छ नि 😍😍
@amandhakal89393 жыл бұрын
नेपालका राजाहरु कुन कुन दरबारमा बसे?
@RajanAryal3 жыл бұрын
पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी नारायणहिटी दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिएका थिए | त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् । राजा बिरेन्द्र नारायणहिटी भित्र श्री सदनमा बस्नु हुन्थियो | यस्को video हेर्न यो link मा जानू होला kzbin.info/www/bejne/bKHYdmyoZb93q5o
@AjayTamang-ri3ey2 жыл бұрын
Ajyu
@RajanAryal Жыл бұрын
😍😍😍
@birendraale36502 жыл бұрын
Mana hara Durban
@RajanAryal2 жыл бұрын
😍😍
@rekhapandeytpandey5123 жыл бұрын
बाघ दरवार को उल्लेख गर्नू भएन कीन हो ?
@RajanAryal3 жыл бұрын
आगामी दिनमा समाबेश गर्ने छौ 😍😍धन्यवाद बाग दरबार काठमाण्डौमा अवस्थित ( थापा ) दरबार हो। दरबार क्षेत्र धरहराको पश्चिम पट्टि निर्मित उक्त दरबारमा विभिन्न बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको उक्त दरबारलाई पछिल्लो समयमा शाह वंश र नेपाल सरकारले नियन्त्रणमा लिए । यस दरबारको नामाङ्करण माथवरसिंह थापाद्वारा दरबारको अघिल्तिर राखिएको बाघको खोरबाट हो भन्ने एक भनाइ मानिएको छ ।] बाग शब्दको अर्थ बगैंचा हो र यसको नामाङ्करण पनि बगैंचाको दरबार भन्ने अर्थमा भएको पनि हुनसक्छ ।
@sarugiri65793 жыл бұрын
Nagarjun darabar herna mann cha
@RajanAryal Жыл бұрын
Malai ni man xa
@ekadeshkoyoutuber40543 жыл бұрын
damak ko king ko darbar
@RajanAryal3 жыл бұрын
राजा महेन्द्रले दमकमा मिनि दरबार स्थापना गरेक थिए | महेन्द्र का भाइ हिमालय वीरविक्रम शाहको नाममा २०१८ सालमा स्थापित सो चियाबगानको मध्यभागमा छ, जस्तापातको छाना भएको र वरिपरिबाट अग्लो पर्खालले घेरिएको यो दुई तले दरबारमा स्थानीयलाई सधैँ प्रवेश निषेध छ। ज्ञानेन्द्रका परिवारका सदस्यहरु जाडो छल्न यहाँ आउने गरेका थिए | बँदेल, हरिण लगायतका जनावर पालिएको दरबारमा पानीको फोहोरा र दर्जनौं कुकुर बस्ने घर पनि अलग्गै छ। राजतन्त्रकालमै तत्कालीन युवराज पारसको परिवार हिउँदमा बस्न आउँदा तत्कालीन युवराज्ञी हिमानीलाई दरबारभित्रैको कुकुरले टोकेको समाचार पनि बाहिर आएको थियो।
@sujanpathak27973 жыл бұрын
narayanhiti palace
@RajanAryal Жыл бұрын
😍😍😍😍😍
@kamalsuccharairaikamalsucc46903 жыл бұрын
अन्य सानासाना दरबारको पनि भिडिअो निरमान गर्नुहोलत । जस्तै मीनभवन मान भवन केसरमहल अादि ।
@RajanAryal3 жыл бұрын
हवस 😍😍धन्यवाद
@padambiswakarma80423 жыл бұрын
What a great? Rani mahal in palpa or Taj mahal in agra? For me rani mahal, what about you guys?
@RajanAryal3 жыл бұрын
रानी महल उत्कृष्ट 😍😍
@mukundakhatri97633 жыл бұрын
बहादुर भवन केशर महलको ऊत्तरतिर हैन, दच्छिण तिर पर्दछ।
@RajanAryal3 жыл бұрын
धन्यवाद 😍😍
@rijalmukthirijalmukthi22923 жыл бұрын
राणकालिन अब्स्थामा नेपालमा जोजति भयो बन्यो?? राणाकालिनको अन्तिम पछि नेपालको उन्नति को पनि अनितिम नै भयो,,येहि सत्त्यहो,??
@RajanAryal3 жыл бұрын
देश बन्दै छ 😍😍आशा गरौ ... भर नपरौ
@yugalsuhang53193 жыл бұрын
Ti niji mahal ko satta , bidhyalaya, biswabidhyalaya baneko bhaye k hune thiyo???
@sitaaryal14454 жыл бұрын
Rana sasan ko ramro kam yeti raxa
@RajanAryal4 жыл бұрын
धेरै राम्रा राम्रा छन
@sapienmanas07353 жыл бұрын
kei xainan.. yo ni k ramro.. desh dubayera thula thula mahal banaune@@RajanAryal
@samratkunwar2 жыл бұрын
Public ko paisa le afno vilashita bhogne Rana haru Thu
@gyanbahadurlawat95753 жыл бұрын
Sheha darbar news
@RajanAryal Жыл бұрын
kahako durbar hola ?
@dan0157-y9f3 жыл бұрын
I want know about Gurba Durbar Kailali, Nepal😎❤️
@RajanAryal3 жыл бұрын
यो दरबारको बारेमा कहि कतै जानकारी प्राप्त भएन ,😍😍
@karsinghranachhetri80313 жыл бұрын
नारायणहिटी राजदरबार मा राजाहरु बसेको 135 बर्ष हैन ,122 बर्ष होला,1943-2065जेठ