सारै राम्राे काम र शिक्षा दिनुभएकाेमा खुशि लाग्याे👍️
@adhikaridhruba41262 жыл бұрын
जयहोस तपाइको मिहेनत देखेर सबैले कौषी र करेसाबारी खेती गर्ने उत्साह जागोस बैनी
@sarahpraja76372 жыл бұрын
Wow very wonderful and unique one... Keep it up ,it's really amazing ...hajur ko mehenat Ani lagani Bertha hune xaina ajhaii aagadi badhdai janu...lots of love ... 😘😘❣️❣️❣️
@rajinabhujel97912 жыл бұрын
हजुरकाे यति राम्रो मिहेनत देखेर म पनि सुरुवात गरेकाे हजुरकाे तरकारि देखदा सबैको मन लाेभयाकाे छ अझै नयाँ कुराहरू सिकन पाउ हामीले पनि हजुरकाे जेास जागरलाइ सलाम 🙏🙏🙏
@krishnabashyal68132 жыл бұрын
Proud of you guru aama... Really it's inspiring for all.
@kajiranabhat63212 жыл бұрын
पत्रकार भाइ र उहाँ मेडामलाइ सलाम टक्राउछु।
@girmagar79722 жыл бұрын
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
@shristighorasaine98812 жыл бұрын
Wow Dee🥰,congratulations 👏👏
@puspapradhan84442 жыл бұрын
आदरणीय दारजिङग को दिदीलाई दारजिङगे भाईको नमस्कार तथा हार्दिक बधाई छ ।म पनि कौशी खेती र फलफूल रोपेको छु छतमा --नेपालगन्ज बाट।
@ccrr9242 жыл бұрын
salute cha dd hajurko kaam prati
@roshitarai6212 жыл бұрын
Ekdam ramro hajurko organic kaushi kheti 🙏🥰❤
@riturasaili27592 жыл бұрын
धन्या वाद प्रभु लाई उहाको महिमा होस अमेन अमेन
@sonubadi23322 жыл бұрын
Owwe amazing 😍 aama
@ccrr9242 жыл бұрын
recorder khabar lai ekdam dhnyabad cha hajurlai. praye video halda yestai halnu hola. sabai le herun ani afai kausi kheti ani bari ma tarkari ropun. ani tarkari ko aayat india bata ghatos..
@janukaraee1952 жыл бұрын
Wow kati jagarilo dd kati ramailo lagne kausi kheti
@manju2006-s3p2 жыл бұрын
Great work
@pawanrathi12442 жыл бұрын
सारै राम्रो काम!!
@dipakupreti13482 жыл бұрын
आहा राम्रो लाग्यो।
@estherchanara53702 жыл бұрын
Congratulation guru aama ❤️❤️🙏🙏🙏 ek damai ramro garnu vako xa aghai pani ramro garnu guru aam hjr le garda malai pani aafu basne thau ma chai tarkarii liyrw kk hunx tyo chai garn man lagyo guru aama
@sabitrarana51822 жыл бұрын
धनयाबाद दिदि। खुसिलागयो। सेवा। गरनु। हुदोरहेछ। छ। धनबाद
@itsmechetnaryee2 жыл бұрын
🥰Love From Darjeeling
@ranjuupadhaya50232 жыл бұрын
आहा🧡🧡
@ritashrestha9762 жыл бұрын
म अाेखलढुङगाबाट हेर्दै छु,म पनि एक काैशि खेतीमा रमाउने ब्यति परेको हुनाले राम्रो लाग्यो
@mayamdhr26532 жыл бұрын
Kasto rahar lagyo dede ko video hearara
@sukrasubba79312 жыл бұрын
Very good. 👌👌
@thadarenarayan67072 жыл бұрын
Wow Dami
@shristighorasaine98812 жыл бұрын
Wow Dee 🥰🥰
@deepakmalla9562 жыл бұрын
very nice video 👍
@priyasoni8652 жыл бұрын
Wow!!! Amazing 👏 inspired by watching your hard work dear Aama ❤ keep it up....
@bhagawotirokaya8172 жыл бұрын
Great 😊
@dawa15342 жыл бұрын
Good job 🤗
@gangakumarisharma62422 жыл бұрын
Very good jub madam
@hibrowhatsup72 жыл бұрын
हजुर को काम लाई म पनि फलो गर्छु हजुर अनी हजुर को परिबार र मिडिया का सर लाई हजार तोप को सलामी 🌹💐👍️👍️👍️🙏
@koshishmoktan8402 жыл бұрын
Very good diju
@basudhakal5932 жыл бұрын
यो कौसि खेतीको लागि माटो बनाउने तरिका बृस्तीतरूपमा एउटा भीडीयो बनाउन प्रयत्न गर्नुहोला
@ratanakhadka70172 жыл бұрын
Machha ko pal chai kaha painchha hola?
@bhimamagar69842 жыл бұрын
म पनि कौसिखेति गर्छु ,अति मन पर्छ ,हजुरको कौसिखेतिमा तितेभेन्टा देखे बिरुवा कहा पाइन्छ होला । India मा खाएको थिय अति मिठो हुन्छ ,
@shivaadhikari78542 жыл бұрын
Congratulations sester
@ishanishanvlog21472 жыл бұрын
धेरै राम्राेछ हजुरकाे
@laxmibista66872 жыл бұрын
मेहनत हजुरको जाेश जागर प्रति सेलुट छ
@deviacharya98402 жыл бұрын
Very nice work maile pani kusi kati garako x
@rujaniigurung2 жыл бұрын
Good jobs
@organickausibariaviyannepa12282 жыл бұрын
Wow lovely
@bhawanakhulal3702 жыл бұрын
Mam one question for u.k k use garnu vako ma grow bagma soil mix
@neasakc75842 жыл бұрын
cocopeat & grow bag kata pahinxa?online system xa ki nai???
@laxmigurung63622 жыл бұрын
जयमशिह दिजु धेरै राम्रो कौसी खेती मलाई पनि गर्नु मन छ
@tejbasnet91852 жыл бұрын
बोटबिरूवा पनि देखाऊनु हो न सर
@junubudhathoki37772 жыл бұрын
Good dd
@prembomjan89402 жыл бұрын
Good job
@sureshasuresha65202 жыл бұрын
तरकारी organic खाँछौ। हामी बिरामी हुँदा केमिकल औषधि नै खाँछौ, भयाक्सिन लगौछौ। म पनि दीपक को terrace gardening, delhi dudes हेरि vegetable gardening गर्छु।
@itsmeprazna12332 жыл бұрын
Hahaha dd malai ni gamala ma chalna man parxa tyastai malai kira dekhera dar lagxa
@ushapandey5262 жыл бұрын
मलको निमार्ण र प्रयोगबारेमा जानकारी दिनुभयो धन्यबाद।
@laxmirokka67622 жыл бұрын
मल तेहि बोट्बिरुवा बाट झरेको पात र घरमा हामिले खाने सब्जीहरु जस्तै आलू सागहहरु कुहुने चिजहरुलाइ एउटा दब्बामा जमाएर राख्नुस,नकुहिने चिजलाइ डस्बिनमा राख्नु,कुहिने चिजलाइ जम्मा गरेर तेसैको मल बनाउ सकिन्छ तेसैबाट मल बनाउन सकिन्छ,
@organickausibariaviyannepa12282 жыл бұрын
3rd Rooftop Farming Competition Rooftop King & Queen 2022 तेश्रो कौसी किङ एन्ड क्वीन-२०७९ आबेदन खुुलेको बारे सूचना समय सीमा फोटो र भिडियो (१०, १२ वटा काम गर्दै गरेको फोटो र एउटा परिचयात्मक भिडियो) पठाउने अन्तिम मिति २०७९ जेठ ३० गतेसम्म । (पहिले पठाउनेहरुलाई विशेष गिफ्ट) सहभागिताका लागि नियमहरु - यस प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लाग्ने छैन - नेपालको कुनै पनि ठाउँमा रहेका नेपाली नागरिकहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । - कौसी खेतीमा काम गर्दै गरेको (वर्किङ) फोटो १० (घटिबढी हुनु भएन) वटा तथा एउटा आफूसमेत देखिनेगरि कोसीबारीको परिचयात्मक भिडियो पठाउनुपर्ने छ । बढिमा १० मिनेट । २, ४ मिनेटको भए पनि फरक पर्दैन । तर आफ्नो कौसी खेती देखाउदै कौसी खेतीबारे बताउनु पर्यो भिडियोमा । मल, गोडमेल, स्याहारसुसारबारे भन्दा पनि हुन्छ । - फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने छ । - विवरण नेपाली वा अंग्रेजी भाषामा तयार गर्न सकिने छ । - फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने छ । - फोटो र भिडियो इमेलबाट पठाउन गाह्रो भएमा गुगल ड्राइभ, टेलिग्राम वा हलोखबरको बानेश्वरस्थित अफिसमा लगेर छाडिदिए पनि हुन्छ । - कौसी खेतीको फोटो पठाउनेहरुले नाम, ठेगाना, फोन नम्बर र फेसबुक लिंक अनिवार्य उपलब्ध गराउनु पर्ने छ । छनौट विधि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएको आफ्नो फोटो लिंक र यूूट्युवमा भएको पोस्टमा भ्यूज, लाइक, कमेन्ट, सेयर, ट्याग धेरैभन्दा धेरै गर्नुपर्नेछ । (हलोखबर डटकमको पेज लाइक र शेयर अनिवार्य गरिनुपर्ने छ ।) :- ५० अंक निर्णायकको तर्फबाट (५ जना) :- ५० अंक पुरस्कारहरु सर्वोत्कृष्ट पुरस्कार १,५०,०००।- (छतमा राख्न मिल्ने जिआई पाइप प्रयोग गर प्लास्टिक टनेल एक लाख बराबरको १ थान तथा कौसी खेतीमा प्रयोग हुने सामाग्रीहरु ५० हजार बराबरको दिइनेछ ।) फस्ट रनरअप १,००,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।) सेकेन्ड रनरअप ७५,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।) ५०,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।) फोटो र भिडियो कसरी पठाउने ? ९८५१०३०३०० (भाइभर, वाट्स अप, टेलिग्राफ)
@kajiranabhat63212 жыл бұрын
मेडाम पानी पर्दा इ पातहरुले गर्दा पानी को निकास हुन अल्लि गारो पर्दो रैछ
@badrigovindrajkarnikar30242 жыл бұрын
Pani parne belama yee biruwaharu kasari bachaunu huncha
@badrigovindrajkarnikar30242 жыл бұрын
Dhahran ramro cha pani parnebelama ye biruwaharu kasari bachaune
@sarmiladarnal74312 жыл бұрын
jaimashi dd sarai ramro kam
@eraklimbu13592 жыл бұрын
धेरै राम्रो यो के को डब्बा हो दिदी?
@indirarai9312 жыл бұрын
🙏👍️💚👏
@AaAa-zf9ge2 жыл бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@sabitatamang14562 жыл бұрын
maepani kusilae harabara atinai manparcha tara kagarnu kausi chueara problem vayo kgarnu
@rhythmacharya68612 жыл бұрын
Barshako panilai kasri manage garnu hunx sab gamalhruma pani jmihalx t k garne
@rabinkumarrai22622 жыл бұрын
प्लास्टिक को थैला या प्लाटिक ले टच गरेको साग सब्जी अर्गानिक हुन सक्दैन । बरु कठ्को बकस काठ्को गमला मा उम्रेको लाई अर्गानिक भनिन्छ मेडम
@pawanrathi12442 жыл бұрын
उबजाउने भाँडो प्लास्टिकको हुँदैमा अर्गनिक होईन भन्न मिल्दैन। रसायनिक मल र कीटनाशकको सट्टा अर्गेनिक मल र कीटनाशकको प्रयोग गरेको छ भने अर्गनिक भन्न मिल्छ।
@pawanrathi12442 жыл бұрын
उबजाउने भाँडो प्लास्टिकको हुँदैमा अर्गनिक होईन भन्न मिल्दैन। रसायनिक मल र कीटनाशकको सट्टा अर्गेनिक मल र कीटनाशकको प्रयोग गरेको छ भने अर्गनिक भन्न मिल्छ।
@sabitrigautamshakya36002 жыл бұрын
Amalai chunu Ra matolai chunu 1ho kasto mitho basna
@nibungrai48972 жыл бұрын
कौसी खेतिगर्न राम्रो हो,तर कौसीमा भार पर्दैन भन्या।
@naradgurung25292 жыл бұрын
Matto naxuni kaha bata aayo
@seenarothedrygunhotkiller51152 жыл бұрын
Malai akdamai man paryo ra man Pani parxa asto garna Tara k garnu hami Ghar nai nahune kunai auta sano jaga nai nahune lai vada ma base pachi arkako gharma basera arkako khatan ma bsnu parxa Ani sarai chita dukhxa asari ati majako video haru herda
@barpipalchautari50952 жыл бұрын
गाउघरको बिगाबिगा जग्गा बाजो राखेर कौसीमा खेती? यो भन्दा मजाक के हुन सक्छर दुनियामा!
@dukhimayadhimalbudhathoki1632 Жыл бұрын
Tapaiki biga ko biga jagga ko khetipati ni herauna ta hami