जानू छैन नाटक र हिन्दी फिल्म हेर्न हल हलमा, वास्तविक जिन्दगी हेरिन्छ हेर्ने कथामा जीवन जिउने साहस बढाउनु छ❤❤
@gauritramu73909 ай бұрын
एकदम सहि हजुर
@Yatri5219 ай бұрын
सहमत
@apekshyarayamajhi87999 ай бұрын
🙏💗💗
@rajusirpali10769 ай бұрын
Basbikta ma jiban jiuna lai thulo madhat purauxa hernr katha le
@BhimsenSingh-p6z9 ай бұрын
बिध्या चापागाइ जस्ति छोरि जन्माउने महान आमा लाइ सलाम छ
@bishnuchapagain6623 ай бұрын
चापागाईं हुनु मा गौरव छ हामी लाई
@shantikokhojima60409 ай бұрын
नाम => हेर्ने कथा 🎥🙋 काम => सत्य देखाउने ✌️ स्थान => सबैको दिल मा ❤ धर्म => खोज पत्रकारिता 🇳🇵😊🙏
@sandeshthapamagar54669 ай бұрын
🤗🤗
@gobindagiri81309 ай бұрын
100% Sahi ho
@gobindagiri81309 ай бұрын
म छु
@Biren_Offical9 ай бұрын
यही हो सत्यता❤
@nabarajgurung69959 ай бұрын
good
@NaraBk-h5f9 ай бұрын
अहिलेसम्म कुनै पनि इपिसाेड नछुटाइ हेर्ने काे काे हुनुहुन्छ बास्तबिक पीडा बाेलेकाे यथार्थ काहानी हेरे कहिले अाशु त कहिले हिम्मत उर्जा कहिले सीप सिक्ने अबसर बनेकाे मात्रै हेर्ने कथा हाे याे काम प्रति सधैं म उत्साहित छु नमन हेर्ने कथा टिम प्रति
@madanbista88759 ай бұрын
आफ्नै सुगन्ध छ आफ्नै मिठास छ आफ्नै सौन्दर्य छ। यसलाई पर्खेर बसेको छु म चाहिँ। धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई यति मेहनत यति दुःख गरेर हामी नेपालीहरू माझ विभिन्न ठाउँका कला संस्कृति रीतिरिवाज विभिन्न ठाउँहरु कहिले पनि पुग्न नसक्ने ठाउँहरू देखाइदिनु भएकोमा ..
@adminparajuli1589 ай бұрын
नराम्रो कुरालाइ पनि मायाले भनेपछि रमाइलो नै हुने रच 🎉😊 नत्र खत्रा
@adminparajuli1589 ай бұрын
2:47
@gorakholi82679 ай бұрын
मै हु भन्ने राष्ट्रिय TV channel ले गर्न नसेकेको काम Wow छ 🙏ह्जुर को मेहेनतलाई Salute छ ❤️
@subasbista96999 ай бұрын
दुर सुदुरको यथार्थ जीवन । वास्तविक गाउले जीवन पिछडिएको समाज 😪😪😪🙏🙏🇳🇵🇳🇵🇳🇵 हेर्ने कथा प्रती नमन ❤️❤️❤️❤️🇳🇵🇳🇵
@birendrasangamsnr51179 ай бұрын
जति हेरेनि धित नमर्ने मोबाइल छोड्न मन नलाग्ने निन्द्रा नलाग्ने सत्य कथा बनाउने हेर्ने कथाको टिम लाई सलाम छ
@rajukshetri29959 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। हेर्ने कथा को हरेक एपिसोड सरोकारवालाहरु ले हेर्न अत्यन्त जरुरी छ।
@samarpanrai0749 ай бұрын
मुक्त कमैया उन्मुलन घोषणा मात्र गर्ने तर अझ पनि कुप्रथा कायमै रैछ ती महाराजहरुलाई कस्ले कारबाहि गर्ने अझै पनि अरुको पसिना खाने साहु माहाजन हरुको पनि पर्दाफास गर्नु पर्यो
@arjunkatel20079 ай бұрын
जीवन जोखिममा राखेर देशका यथार्थ घटनाक्रम देखाउनु हुने विद्या दिदीको टिमलाई नमन् ❤
@arjunkatel20079 ай бұрын
राष्ट्र प्रेमी प्रति उच्च सम्मान🎉
@PramodKharel-1.1M_views9 ай бұрын
म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ
@subashkhanal24929 ай бұрын
🙋♂️
@BinayaRai9 ай бұрын
प्रमोद सरको कमेण्ट नछुटाई पढ्ने को को हुनुहुन्छ?
@DineshSapkota-k9s9 ай бұрын
Ane singer dai hami xani
@khagendrakhagendra84509 ай бұрын
Ma pnai xu @Pramod hjr
@nirajrai88139 ай бұрын
Ma chhu
@dipendraghising28099 ай бұрын
उपन्यासमा पढेका पात्रहरूको कथा आज जिवन्त भएको महसुस गरे । उपन्यास पढ्दा कतिपटक आँखा बाट आँसु र आक्रोसित भएको थिए । आज त मन कटक्क भो , मन ब्याकुल भो । धन्यवाद बिद्दा जी र छर्लङ्ग यथार्थ देखाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ।
@Organic4829 ай бұрын
मलाइ पनि सब्स्क्राइब गर्नुस ल मैले हजुरको पनि सब्स्क्राइब गरेको छु हात हात जोदेर सपोत गरम ल
@S_U_B_O_N_R_A_I9 ай бұрын
हरेक एपिसोडले मन,मस्तिष्कमा छाप छोड्ने नेपालको सामाजिक मुलधार देखाउनसक्ने खोजपत्रकारिता च्यानल हेर्नेकथा टिम प्रति नमन छ । ❤🙏🇳🇵
@Dilli_Rijal9 ай бұрын
आफ्नै माटो,प्रकृति र पसिनाको सुगन्ध चाहने र त्यसैमा रमाउने हामिलाइ जस्ताको तस्तै कथा पस्कने बिधाजी लगायत हेर्ने कथा ल्याउन मेहनत गर्ने सबै महानुभाव प्रती आभार।
@jogilokman9 ай бұрын
हेर्ने कथाको हरेक भाग निकै मर्म स्पर्श मर्माहित हुने गर्छ । हेर्ने कथा को नियमिय त दर्सक एता हाजिर हौ त ।
@JungeBhaiofficiel9 ай бұрын
आजकल प्रत्येक शनिबार हेर्न पाइन्छ खुशी लाग्यो Thank you 🎉🎉🎉 हेर्ने कथा टीम ❤❤❤
@Sumnissamal9 ай бұрын
✋
@sabinarasaili88249 ай бұрын
कति निर्दाेष अनुहारहरु😢😢🙏🙏🙏
@puranoradio.58389 ай бұрын
अहिले राजा2 भन्ने पशुहरुले हेर्नै पर्ने यथार्थ कथा।
@Laxmandhakal2949 ай бұрын
ध्रुब चन्द्र गाैतमकाे उपन्यास अलिखित पढेकाे याद ताजा गरायाे आजकाे कथाले सलाम छ हेर्ने कथा टिमलाई ।❤❤🎉🎉
@RadhaKrishna-zu8kv9 ай бұрын
हेर्ने कथा मलाइ सारै मनपर्छ किनकि देशकाे दुरदराजमा लुकेर रहेर जीवन भाेगाइ र यथार्थकाे प्रष्ट देख्न र बुझ्न सकिन्छ विशेष धन्यबाद हजुरहरुलाइ।
@Ashimrai2469 ай бұрын
हेर्ने कथा क कस्लाई मन पर्छ एता लाईक गरुम त ❤️❤
@pumorikhastv39859 ай бұрын
लोकतन्त्रको सुन्दर पक्ष नै समाजमा सबैलाई सम्पन्नता, सम्मानता र स्वतन्त्रता पूर्वक जीउने अधिकार प्राप्त गर्नु हो । अब राज्यले बासको व्यवस्था गरेर शिक्षा दिन सके उहाँहरुको जीवन सहज हुन्थ्यो ।
@chhabijoshi68169 ай бұрын
हाम्रो डोटिको कथा देखायको मा हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏
@thakurpoudel29564 ай бұрын
हेर्ने कथा मलाई अत्यन्तै मन प्रर्छ, बादि समुदाय लाई पनि राज्य उपेक्षा नगरिकन जिबन जिउन का लागी केहि भए पनि जग्गा जमिन उपलब्ध गराउनु प्रर्छ, ति शोसक सामन्त हरुबाट उनिहरुलाई मुक्त गर्ने काम राज्य ले गरेको मा धन्यवाद भन्न चाहान्छु,मान्छेको केवल दुई जात हुन्छ एक स्त्री ,अर्को पुरुष त्यसैले यो संन्सार मा सबै मिलिजुली बस्नु प्रर्दछ, काटे रगत सबैको रातै आउछ , दुर दराजमा गएर त्याहा बसोबास गर्ने मानिसहरुको बारेमा जस्ताको तस्तै तस्बिर र भिजलहरु हामिमाझ पस्कनु भएकोमा बिध्या जि को टिमलाई मुरिमुरि धन्यवाद !!!!!! जय हेर्ने कथा र यसका सम्पुर्ण टिम !!!
@JerseyNo.339 ай бұрын
पत्रकारिता काे एक फरक परिभाषा देखाउँदै हाम्रो हामी र हामीलाई तयार पारिएको परिकार 💚dhyanbad cha diju ❤
@indramagar56229 ай бұрын
हेर्ने कथा मलाई सारै मन पर्छ र म सधै हेर्ने गर्छु कहिले नदेखिएको र कहिले नसुनेको कथा हेर्न आई पुगेको छु
@kedarbaral39999 ай бұрын
नेपाली माटो र सिमान्त बस्तीका सुखदुख मन मुटुले छाम्ने गरी बिद्याजीले गरेको यात्रा-संघर्ष साँच्चै ईर्ष्यालाग्दो छ ! यति राम्ररी सायदै कुनै कथित राष्ट्रवादी नेताले बुझेका होलान् वास्तविक नेपाल ! सलाम बिद्याजी र उहाँको पूरा टिमलाई !
@bhimsenparajuli5999 ай бұрын
राजाको पालाको कुरा .... मनै छुने भोगाइ ।
@manojbhatt1919 ай бұрын
हेर्दा हेर्दौ आज त आफ्नै सुन्दर सुदुर पछिम को कथा हेर्न पाईयो खुसी लाग्यो हेर्ने कथाको सम्पुर्ण टिम लाई नमन
@yambahadur83349 ай бұрын
Honi bhattarai ji ani e aama harule vannu vako sachi bastabik athartha jiban kahani ho tw hjr harule ni astai sahu ko sosan daman jhelnu vayo ki nai
@shyammalla31489 ай бұрын
देशको वास्तविकरुप देखाउने कार्यक्रम । सलाम छ दिदी लाई।
@ranusaud38259 ай бұрын
म पनि यस्तै स्थितिमा इन्डियामा आएको थिएँ। मलाई आज यो भिडियो हेरेर साह्रै मन रोए😢😢😢
@GangaGm-y6k9 ай бұрын
हजुरले ल्याएको कथा एकदमै ऊत्किसट लाग्छ मलाई ❤❤❤ आतुर हुन्छु हजुर को कथा सुन्न
@laxmanshahi41039 ай бұрын
असाधै मन छुन्छ हेर्ने कथा ले यश साथसाथै हाम्रो अछाम तिर।को नि यसै गरि देख्न पाको भय राम्रो हुने थियो केरे❤
@rajkhadka78039 ай бұрын
अप्रत्यक्ष रुप मा भन्नू पर्दा यी सबै परिवर्तन भनेको जनयुद्ध को प्रभाब हो। अरु केही भैदियेको भये अझ राम्रो तर मान्छेको चेतना मा परिबर्तन जनयुद्ध ले नै गर्दा हो।।
@RameshSharma-ym7pi9 ай бұрын
I think each episode of herne katha provides the real story of our country nepal to acknowledge us. Thanks to whole team.
@ParbinKumar-lx4zt5 ай бұрын
यो हेरने कथा ले जिउने साहास बडाउछ र जोस जागर बढाउछ thank you so much for all team
@nepalinews-249 ай бұрын
अत्यन्तै मन छुने कथाहरू बनाउनु हुन्छ बिद्या जि
@gopalrokaya9 ай бұрын
धेरै राम्रो सो छ बिद्या दिदीको
@nishagautam69239 ай бұрын
हेर्ने कथाको हरेक कथाले प्रेरणा हौसला उर्जा अनि आत्मनिर्भर बन्ने सहास दिन्छ आजभोलि हेर्ने कथा मेरो एउटा असल साथी जस्तै भएको छ जसले सधै अगाडि बढ्ने प्रेरणा दिन्छ त्यहाँका हरेक पात्र आफन्त जस्तै लाग्छ अनि हेर्ने कथा परिवार जस्तै❤
@sandipsubedi5999 ай бұрын
Same to you🫰☺️
@yambahadur83349 ай бұрын
Hjr kaha dekhi hoisinxa ni nishaa g
@raisushma26759 ай бұрын
Such videos are not only education but also motivating and make us realize how fortunate we are and why we should be grateful for what we have. We should count our blessings!
@purnachhetri2519 ай бұрын
यथार्थ कथा नेपालको 😐😐herne katha team लाई धेरै धेरै धन्यवाद🙏🙏
@padamgurung96249 ай бұрын
नमस्ते विद्या ज्यू लगायत सम्पूर्णमा साथै विद्या ज्यू र उहाँको सम्पुर्ण हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद छ नयाँ श्रृंखलाको लागि !!!
@abinashrawat189 ай бұрын
सबैको मनमा बस्न सफल एक मात्र कथा हेर्नेकथा
@ramlakhanmalaha31419 ай бұрын
Nikai ramro video lyaunu vayo.yasari utpidan ma pareko hatiya ra kamaiya ko sajha mudda ra pida lai Herne katha marfat dekhaunu vayo .herne katha team lai dherai dherai dhanyavad. Agami din ma pani yestai yestai gaau gaau ko samasya lai ujagar garnu hunethe xa vani apeksha ka sath lai dherai dherai samman ra dhanyavad
@gobinthapa43069 ай бұрын
Herne Katha ko bastabika Katha ramro Tara tyo Kathama bicha bucha ma aauni dhuna le Sachai ko mana ma aananda aaucha❤❤❤
@tulasikafle26559 ай бұрын
हाम्रो देशको हालत देखेर धेरै दुख लाग्छ 😌❤️
@bashudevtiwari22169 ай бұрын
हेर्ने कथालाई धेरै माया छ ❤❤।
@krishnakhadkaBahadur129 ай бұрын
यो कथा अहिलेसम्म केही छुटेका होलान बाकि त छुटेका छैन । मलाइ खुब मन पर्छ ❤❤❤❤❤❤❤
@RabindraShrestha-zz8mf9 ай бұрын
कथा ब्याथा मार्रमिक छ मन छुने
@dineshbudha97089 ай бұрын
साह्रै मन पर्छ हेर्ने कथा का भिडियो ।
@RickLama-nb5vz9 ай бұрын
नियमीत हेर्न मन लाग्छ ।
@keshabmadai41099 ай бұрын
ढिलै भए पनि हेर्न छोडेको छैन जय होस् हेर्ने कथाको ❤❤❤
@birendraadhikari77329 ай бұрын
Really vannu parda herne katha KZbin channel le hamro nepal ko vitri part dekhai herek nepali ko dukkha ani dukkha paxi ko sukkha dekhako xa hand's upp to all team
@bhagimangurung78779 ай бұрын
यसरी दलेर खाने ती अतिबादी हरुको पनि अनुहार लियाउनुपरो,,,,एक तर्फ मात्र भो,,,,काम लगाएर राम्रो पनि खान नदिने नरपिचास हरुलाई देशको धमिरा हो,,, ईनीहरू नर्कमा पनि ठाउ हुँदैन,,,,यस्तो पाखण्डी हरूलाई कडा कानुन बनाउन जरुरी छ ताकि अरूले फेरिपनि दुःख नपाओस् सहि परिश्रm मिलोस्
@pkpadam9 ай бұрын
मन पर्ने कथा हेर्ने कथा❤
@Sumnissamal9 ай бұрын
❤ हेर्ने कथा साच्चैकै हेरुरहु लाग्ने , हेरु रहु लाग्ने अनि फेरि हेरु रहु लाग्ने..... यो सम्पुर्ण देन हेर्ने कथाको पूरा समुहलाई जान्छ, ऊहाहरुको सृजनशिलता , रचना , खोज र दक्ष कामको लागि धन्यवाद नहिरहन सकिन्न। समाजको यथार्थ कथालाई सुन्दर ढंगले पस्किएर सधै मन जितिरहेको छ। ❤
@BimalaGiri-c5b9 ай бұрын
हेर्ने कथा हेर्दा छुटै रमाईलो लाउछ🙏❤️कुनै भाग छुटाएकी छैन💕बुटबल बाट हेर्दै छु🫶
@Tulsizoc9 ай бұрын
आहा हेर्ने कथा हेर्नुको मज्जा छुट्टै हुन्छ ❤️❤️😮😮😮
@mohantamang35969 ай бұрын
हेर्ने कथा, हाम्रो कथा, राम्रो कथा❤❤❤
@anuraghjaigadi51619 ай бұрын
हेर्ने कथाका सम्पूर्ण टिमलाई मनै देखि नमन छ ।
@krishnaprasaddahal6469 ай бұрын
मलाई हेर्ने कथा धेरै मनपर्छ ।
@khadakoli-bf7jl9 ай бұрын
धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ❤❤
@sunilbhandari85899 ай бұрын
परदेशि भूमिबाट प्रत्येक कथा नछुताउने मेरो साथी बनेको छ हेर्ने कथा🙏🙏त्यसैमा पश्चिम् जिल्लाको हुँदा अझै गर्व गरेको छु धन्यवाद सम्पुर्ण टीमलाई
@nabinbudhathoki25239 ай бұрын
2,3 hours ko nautaki dekhauni film hern vanda ta yo real story vako film hern man xa time ali thorai vako jasto lageyo malai ta❤
@lokeshkumar92354 ай бұрын
यो सबै परिबर्तन माआबादिले ल्यको हो 52 साल को जनयुद्ध र 62.63 को जनआन्दोलन ले नेपाल को हलि प्रथा र मालिक भनाउदा हरुलाइ अझै पुगे को छैन
@mayagiri63089 ай бұрын
हेर्ने कथा हेर्दा हामिमा पनि साहास आउँछ 🙏
@riijaalccr47519 ай бұрын
एक अतुलनीय खोज पत्र कारीता ❤❤ धेरै माया अनी पर्देसीलो सम्झना दीदि
@राजकुमारवनेम्9 ай бұрын
एकदमै राम्राे बिषय मा कथा देखाउनु भयाे धन्यवाद सम्पुर्ण हेर्ने कथा टिम लाई🌹🌹🌹
@krishnapokhrel11049 ай бұрын
जिवनको बास्तविक अर्थ .. हेर्ने कथा बाट थाहा हुन्छ। 🙏🏽🙏🏽
@rajkumarsunar70959 ай бұрын
Thank u bidya didi and your team for this real story
@bajarangchaudhary6609 ай бұрын
बिध्या दिदी हजुर लाई हिर्दय देखि मेरो सलाम छ 🙏🙏🙏
@Bishal-Budhathoki249 ай бұрын
Namaskar sampurna herne katha team.kamaiya rakhne manxe haru chahi kasta huda raixain janna maan lagyo❤thank you.
@basangvlog31909 ай бұрын
Watching your documentary from Philippines look like interesting to watch but , I wish you can provide the English subtitles 🙏.
@JyotiRai-z3n9 ай бұрын
Malai harne Katha ek dam maan parcha.jaha camera ko kacho cha.taha camera puraye ko hun cha.jaha manchey haru ko saccho Katha andha Kar ma lukke dabey ra base ko huncha.tase lai harne Katha team le ujjleo ma laye ko huncha. God bless all harne Katha teams.
@KalpanaDevkotasherestha3 ай бұрын
अति मनछुन्छ बिध्या बैनिलाइ बदाइ छ
@santoshkhatri14654 ай бұрын
Nepal should be proud of having journalists like you. I respect you Bidhya ji, you are bringing those stories which are unheard and true. Thank you for your hard work for bringing these voice of voiceless people.
@ReshamHamal-yi7vq9 ай бұрын
Good work bidya jii
@mayagauchan77059 ай бұрын
मलाई पनि हेर्ने कथा एकदमै राम्रो लाग्छ ताइम हुन्दा हेर्ने गर्छु ❤❤❤
@khanalgobin66344 ай бұрын
दुख पीडा सङ्गै जीवन जिउन सिकेको पुर्खा आहा ☺️❤️🍂
@dipendrakarkee33913 ай бұрын
I love this how much poor people pain life thanks u dd love u all god bless you all
@rekhadarlami85689 ай бұрын
धेरै धेरै धन्यवाद तपाईहरुको टिमलाई डोटीको पुराना दिनहरुको बास्तबिकतालाई हेर्ने कथामा समाबेश गर्नु भएकोमा🙏❤यहाहरुको गन्तव्य कहिले नरोकियोस ❤
@pragatikiranranarana5289 ай бұрын
हेर्ने कथाहा नियमित नछुटाई हेर्ने म पनि एक हो तर छायाङ्कन गरेको ४/५ महिना पछि प्रसारण हुँदा खल्लो खल्लो लाग्यो मलाई
@Chandramagar3219 ай бұрын
हेर्ने कथाको हरेक ईपिसोडले जिन्दगीमा एउटा नयाँ आयाम थपिदिन्छ जस्ले जिन्दगीमा अझै अगाडी बढ्न प्रेरणा दिन्छ❤
@gurungchakra75469 ай бұрын
पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏
@deepikashirmal16049 ай бұрын
दुरदराज मा एस्ता दुखभोगका कथा कति छन् कति कसलाई सुनाउने
@ओटालो9 ай бұрын
माओवादीले ल्याएको परिवर्तन यहि ❤सबै निमुखाले मुक्ति पाए❤ हेर्ने कथालाइ प्रेम छ ❤
@Bharat-ls3rm9 ай бұрын
Jahi KO tahi,jasta KO testai dekhayiraheko xa hajur vannu huncha paribartan Mao le liyera aayeko xa,youth haru Sabai abroad pathaune kasto paribartan ho.
@devanddilu9 ай бұрын
राजनीति जता पनि न घुसाउनु है साथी
@yubrajadhikari37159 ай бұрын
जुन्सुकै तोरिले परिबर्तन ल्याको भने नि केही परिबर्तन देखिएन,change on on the **paper nothing at all.
@Santos199009 ай бұрын
तेरिमा आतंककारी को झोले यता आएर राजनीति मिसाउछस । १७००० मारेको भुलिस
@Nabin42078 ай бұрын
India ma bhada majhnu lai pariwartan vannu huncha 🫡
@manojgautam25219 ай бұрын
मनै छुने कथा गाउले जीवन हेर्न बुझ्न पर्ने जीवन कथा
@kunwarbhabani87029 ай бұрын
बास्तविक जिवनशैली❤🥰❣❣❣
@Santa9689 ай бұрын
फेरि यसरी नि दलित मुक्तकमयाहरूलाइ दाष बनाउनु पर्छ भन्दै सामन्तबादीहरू राजा चाइयो भन्दैछन
@RameshPun-u7b9 ай бұрын
जग्गा पास चाडैं होस र यो आबाज सरकारले सुनोस
@lalitbalayar-zb9rd9 ай бұрын
Jay bidhhya dde ... And team Jay doti..❤ Doti shikhar nagerpalika 10 tir nii janu hola ddee rw team...
@gurungprakash7499 ай бұрын
Herne katha mero man ko katha very nice video thanks for all 👍🙏❤️
@khagen0239 ай бұрын
Bidhya Didi Ko voice ko parkahai ma ❤
@NiteshOli-ps8di9 ай бұрын
हो हाम्रो गाँउमा पहिले सानो मेडिकल अथवा अस्पताल थियो चामल कुट्ने पिसने मिल थियो अहिले मेरो गाँऊ सारै पिछडिएको छ मेरो गाउँ काे पनी कथा कहानी हेर्ने कथामा प्रस्तुत गर्ने मेरो ठूलो रहर छ थारु समुदायका मानिसहरू हाम्रो अमोहिया गाँऊ मा आउने गरेका थिए त्यो सुविधा उपलब्ध हुँदा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵