आहा आदरणीय दाइ को बिडियो प्रस्तुत गर्ने शैली को बर्णन गरेर साध्य छै🙏उभौली,साकेला धिरिनाम को सम्पुर्ण किराँती हरु मा हार्दिक हार्दिक शुभकामना ब्याक्त गर्द्छु🙏🙏
@kalpanarai61202 жыл бұрын
Wow khotang ko nerpa very nice.....very beauty gau....
@selimasdiary2 жыл бұрын
धेरै धेरै धन्यवाद यती राम्रो भिडीयो को लागी आफु जन्मेको ठाऊ हुर्केको गाऊ लाई टाडा बाट भयनी हेर्न पाईयो साकेला पनी नाचीयो भिडीयो हेरेर भयनी 🥰🙏🙏मिठो सम्झना मेरो प्यारो गाऊलाई
@balbdrrai97082 жыл бұрын
लु गजब भयो साकेला सिली👍️🇳🇵🇲🇾
@samjhanarai12352 жыл бұрын
Waau dami lagyo साकेला 💕
@thebravegurkhas78322 жыл бұрын
hoho sahi kura,you too daami
@Kirati-lr6mx2 жыл бұрын
Proud to be Kirat Rai ❤🇳🇵
@kreetimanrai86062 жыл бұрын
हेरेर भरपूर मनोरञ्जन लिए हाम्रो संस्कार संस्कृति रीतिरिवाज सदैव जगेर्ना गरौं जय नेपाल
@vishnuthapa24252 жыл бұрын
Wow beautiful blog 🌹🌹💕🌹🌹
@namastehongkong8762 жыл бұрын
wow हाम्रो खोटाङ्ग को बेसेस्ता र गौरब ।😍😍😍😍
@kedaracharya52192 жыл бұрын
dharai ramro sakala netrya
@gitayogi55322 жыл бұрын
अाहा सारै रमाइलो
@manojacharyammc2 жыл бұрын
Thank you
@laxmirai65862 жыл бұрын
अति रमाइलो हाम्रो सकेला , HAPPY SAKELA EVERY ONE 🙏🙏🙏🙏
@thaparamesh44782 жыл бұрын
अति सुन्दर राम्रो ठाउँ रहेछ धन्यवाद छ यो भिडियो हेर्न पाउँदा रमाईलो लाग्यो म साउदी अरब बाट हेर्दै