पानीमा धनी भएर पनि किसानले आकाश ताक्नु पर्छ पेट्रोल को पनि पारा त्यस्तै नहोला भन्न सकिन्न हाम्रो देशमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LovelyFloppyDisc-oi6gm7 ай бұрын
Sahi kuro
@channels25927 ай бұрын
तपाईको यो भनाई 100% सहीहो! कसैको फैदाकोलागी हाम्रो देश नेपालमा उत्पादन गर्न नदिनुसक्छ राम्रो कुरा गर्नुभयो बिज्ञ ज्यु👍💘 अरूदेशको भर नपरौ हामी आफ्नै देशमा उत्पादन गरौं? जय नेपाल!!!
@HarkOli-b2j7 ай бұрын
देश प्रेमी नेतृत्व चाहिन्छ अब देश बन्छ एक अर्कासँग कुरा काटेर मात्र देश बन्दैन
@BaburamShresthabarsha7 ай бұрын
छोरा पाउनु कहिले कहिले छोरापाउनुपहिले भनेझै पेट्रोलनिस्किन्छरे भनेकोभरमा खुसिहुने चलन रोकन्नुपर्छ।निस्किएर प्रयोग गर्नथालेपछि खुसीबाट्नसकिन्छ। नत्रखुसी सपनामा खोलेखानुसरहुनेछ। धन्यबात
@shobhakantbhandari61625 ай бұрын
जसरि साेचेपनि कुराे ठिक हाे , गद्दार नेता हुदानै याे डामाडाेल भएकाे हाे , धन्यवाद छ भाइ । पाल्पा बाट
@BadriKhatri-e9z3 ай бұрын
हेरनुस आज युवा हरुकाे साेच आफनाे देश काे कति माया छ । भिजन भनेकाे युवामा छ । महान साेच अजय श्रेष्ठ जि जसतये अरु पनि युवा हरु याे साेच , मा आइ दीनुस । देश काे लागि ❤❤❤❤❤❤
@rudrabhattarai72023 ай бұрын
हामी नेपालीहरुलाई बधाई साथ शुभकामना।
@ShyamNapit-v2r7 ай бұрын
अन्तर्वार्ता दिइदा पत्रकारलाई कत्ति पैसा दिनु पर्छ नेताजी ।
@rockyshrestha44207 ай бұрын
दुई जना मिलेर पैसा कमाउँछ हो...!
@SantoshMagar-ix9si6 ай бұрын
😂😂😂😂
@ramtimalsena48877 ай бұрын
ईन्डिया को टाउको दुखी रहोस,धन्यवाद चिन
@bijayathami71016 ай бұрын
अत्ति सन्दर्बिक र गहन बिषय राख्नु भयो सम्मान छ यहाँ लाई
@HemShakya-l1zАй бұрын
बिदेशी निर्भरबात ताधा हुदै धनी रास्त्र हुन सक्ने ई भ्रस्ताचारी दलली नबन्नु हो भने बिजुली पानी पेत्रोल जदिबुदी देबभुमी शान्तिको प्रतीक बन्ने थियो ।गौरबताका कुरा हुन आउँछ
@basisamachar7 ай бұрын
jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@ManiKumar-ht1cf6 ай бұрын
बधाई छ अगिको गोर्खाराज at present the state of Nepal जयगोर्खा
@muktisharma76477 ай бұрын
हजुर को बिचार लाई सल्युट छ 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KumarSingh-ot8mk3 ай бұрын
राजनैतिक कुरा नगर जनता पीड़ित छन् काम गरेर देखाउ देश लाई खाली यसो भयो उसोभयो लगाने लगाउ देश मा
@chandrasharma43867 ай бұрын
अब सिपमूलक शिक्षा मां जोड़ दिए, अरूको देशमा भतुवा हुनबाट जनतालाई जोगाऊ।
@basantashrestha14523 ай бұрын
Ajaye Shrestha,I support your thought.
@PurnaPun-et6ri7 ай бұрын
नेता भनेको वालेन जशतो हुनुपर्छ ?
@AnilAlemagar-v3x4 ай бұрын
सहि कुरा गर्नु भयो। दाजु लाई धन्यवाद
@KhargaBosnetBosnet3 ай бұрын
पेट्रोलियम भेटियो रिफाइनरी बन्छ रोजगार सृष्टि हुन्छ जानता सुखी र देश समृद्ध बन्छ भन्ने सोच मात्र हो, जब सम्म देश का नेता हरूमा देश को प्रति समर्पण भाव ले सेवा दिने संस्कार र माहौल बन्दै न तब सम्म कुनै परिवर्तन आउछ भन्ने मलाई लाग्दैन l
@RabiChy-yx5pj7 ай бұрын
यो देश नेपालका नेताहरू अनतर बार्ता गर्नै लाग्दा यक अरखा देस को कुरा किनगरने आफ्नै कुरामात्र गरन
नेपाल बिकाश न हुनु को कारण बिकाऊ नेता क्रमचारी ... अनि गरिबीको फाइदा उठाउने दुइ छाक भात खाने भोटर रक्सी मासु मा बिक्ना ले पनि देश बिकाश न भाको
@bhimsarang72995 ай бұрын
पहिला प्रतेक्छे निरबाचन हुनु पर्यो,!जय नेपाल ्
@mekhghale33297 ай бұрын
नेपालीको लागि असिमित खुसिको कुरो हो।
@LaxmanGiri-d3o26 күн бұрын
Jay Nepal 💞🙏💞🙋♀️🙋♀️🙋♀️🙋♀️
@madanshrestha14417 ай бұрын
ल नेपालमा पेट्रोलियम निकाल्दैन।यहाको नेताको खर्च को तिन चौथाई तेलको कमिसन र कर वाट चलेको ले नेपालमा नै तेल निकालेर आफ्नै खुट्टामा वन्चरो हान्दैन।
@ThanBahadurpulami-h7p3 ай бұрын
नेपाल मा हजुर जस्तो सबै मिलेर नेपाल बनाउन छ
@uddavthapa-kr7iv7 ай бұрын
प्रेट्रोल निक्लन्छ वा निक्लिदैन कुरै सगरमाथा भन्दा अग्लो हात्ति भन्दा ठुलो गफगर्ने बाटो
@NarayanPrasadBaral-n8w7 ай бұрын
भारतले नेपालमा प्याटटाेल जसरिपनि असफल बनाउछ अलिदिन अायर बन्दभयाे भने हामिसग नमाग्नु भन्यो भने नेपालका नेताले हजुर हजुर भन्दै अघिर पछि गर्न थाल्छन हात्ती आयो हात्ती आयो फुस्स्स
@UpendraThapa-d5c3 ай бұрын
नेपाल मा गुदि भयका नेता हरुछन र कोहि पनि भय जस्तो लागेन चाहे जो सुकै होस लाटो देस को गाडो तन्नेरी भने झै, कागलाइ बेल पाक्यो, हर्ष न बिसमाद भनेझै रुस र अमेरिका को नजर दैलेख मा परि सक्यो तर नेपालि हरु लाइ चासो छैन ।
@balaramgurung-i5j3 ай бұрын
शीर्षक पेट्रोल को छ कुरा अर्कै गरराछ
@smscoldcenterandsuppliers98077 ай бұрын
हल्ला बढी आउने नआउने क्लियर भएको छैन
@PradipGurung-u2y3 ай бұрын
किन भारतमा खैलाबैला?
@harigautam93207 ай бұрын
अहिलै आयेकैछैन हल्ला बडिभयाे
@nityadahal4233 ай бұрын
Great News ❤🙏🏻🎁
@madebendra47237 ай бұрын
छोरा पाउने कहिले कहिले कोक्रो बुन्ने अहिले जस्तै भको छ नेपाल को पेट्रोल
@tekbdrkhadka44694 ай бұрын
नेपाल मा पेट्राल निकलिये पनि त्याे प्रशाेधन हुदा त्याे अरुदेशबाट 200 ले आउन्छ भने नेपाल मा बनेकाे 500 परला याे डाकाहरुकाे देशमा केहि पनि ससताे छैनजलश्राेत काे धनि देश भनने पागल हरुकाे देशमा पानि ससताे छैन बिजुलि यति महंगाे छ कि सात समुद्र पारिकाे ग्यास ससताे निकले पनि यहा काे प्ेट्राेल अरुदेशकाे निकाल ने 1 % पनि हुदैन
@bhimsarang72995 ай бұрын
दुई अर्व केही करोड बिजुलि काण्ड छ,चिनियाँ कम्पनी बेब्कुफ कि नेपाली हरु मेरो प्रस्न,सागर ढकालले तोतले प्रधान मन्त्री लाई केही प्रस्न सोधेका थिय तर जवाफ के पाय जनताले के पायो देश ले?मेरो प्रस्न !
@norbulamajumli17687 ай бұрын
सारै खुसीकाे खबर
@ItihaasNpTv7 ай бұрын
तर यो खातेका अनुसार कुरा गर्दै राजा र पन्चायत गलत थियो अहिले ठिक छ भन्ने भनाइ ठिक लागेन पेट्रोल पहिलै निकाल्न तयार गरेको हो मावोबादी कंग्रेस एमाले र भारत ले नदिएको हो गान्धी बादि भारतिय सरकारले नेपाल को हिन्दुराज्य र राजतन्त्र जसरी पनि मासेर छोड्न कसम खाएको थियो र मावोबादी कंग्रेस एमालेलाई परिचालन गरेको थियो अहिले भारतमा हिन्दु बादि सरकार छ मोदि एक साधु मात्मा हुन त्यसैले नेपाल ले पेट्रोल निकाल्दा खुशि नै छन तर यो हिंजडाले किन बताएन राजतन्त्रको समयमा 196 वटा कलकारखाना थिए राजा हटाएर एमाले कंग्रेस मावोबादीले बेचेर खाए त्यहि भएर युवा-युवती बिदेशीन बाध्य भएका हुन भनेर ? यो हिंजडा को हो बिना तथ्यांक बोल्न पशु ।
@ishwartiwary25924 ай бұрын
बढी हल ला ले सबै काम ब्रिग्रे को छ । हरियो बन नेपाल को धन । :- मैलेशिया को काठ बाट जनता को आवास निर्माण हुदै छ नेपाल कृर्षि प्रधान देश : संसार का अन्य देश बाट खाद्यान्न किनेर खाने ।
@moneylal-h8r7 ай бұрын
नेपाल मा पेट्रोल निस्किएर भारत मा यत्रो को खैलाबैला हुन्छ
@ItihaasNpTv7 ай бұрын
यो खाते कुनै नेता होइन यो योजना बद्ध परिचालित हिंजडा हो जो चाइनको बडि बडाउ गर्दैछ तर हिमाल चाइनाले मिचेर कहाँ पुरायो त्यो बोली रा को छैन खाते हिंजडा ।
@kesarnath32707 ай бұрын
Dherai Khushi ko kura garnu bho sir sahi ho bikash premi neta chahinxa
@keshabroka22457 ай бұрын
लोकतन्त्र गणतन्त्र को उपलब्धि भनेको यहीँ हो हिजोको दिनमा राजतन्त्रको जरो थियोे र यस्ता खाले उत्खनन हुनपायो
@Hakimgaming98007 ай бұрын
चिन राम्रो छिमेकी हाे भारत अमेरिका सग नेपाल हाेशियार
@ramkaishnabalami31707 ай бұрын
100% right sir think😘👌🙏❤️
@RajendraKulung-ni1dy7 ай бұрын
Atinai khusiko kura ho jay nepal
@balenshahsupporters7 ай бұрын
jaya nepal🎉🎉
@yesim7417 ай бұрын
*यो नेपाली पेट्रोल २१३ रुपैया प्रति लिटर भयो भने मात्रै म किन्छु है! तो पनि , सरकारलाई तिर्नु पर्बे यावत कर तिरी भ्याएर मात्रै...क्यार्नु जनताका रहर भन्दा नि सर्खारका कर कडा छ।*
@kanxasubba14856 ай бұрын
नापियो चिनाले पेट्रोल निकालेको भए निकालि सक्थ्योनि नाटक उन्ट्लाइ पराल ?
@SuryaTamang-vc6xt6 ай бұрын
नेपाल म पेट्रोल निस्के ईन्डिया म के चासो अबको यो खानिलाइ दिको गर्दै लाने होत/
@Khadkasunuwar-ct6os7 ай бұрын
बरु पावर फुल इलेक्ट्री भेकल बनाउने योजना तिर लाग्यो भने लगानी को राम्रो फाइदा लिन सक्नेछ नेपाल ले
@PremsinghBist-f3h7 ай бұрын
खन्दा खन्दै पेट्रोल उडेर जान्छ अनि हा तीआयो फुस्स
@sheelanepali80387 ай бұрын
❤❤great massage brother
@bhugrg21527 ай бұрын
अरु खानि भए त सम्भावान थियो,पेट्रोल त खन्दा खन्दै सकिन्छ,अनि 2 अर्ब पैसा पनि झ्वाम,ऋण कतिले वृद्धि हुँने हो समय आऐसि था पाईन्छ,
अव पेट्रोलियम प्रयोग गर्न कदापि नहुने बेला आएको छ,तव नेपालमा पेट्रोलियमको खानी भेटिन्छ। बेवकुफ बन्न हुँदैन नेपाल।
@KumarSingh-ot8mk3 ай бұрын
इनडीय को के खैलाबैला नेपाल को बानी काम नगर ने हाबादारी धेरै जनता दुखी रोजगार नपायर बिदेशी मुलक नेता लमपसार
@DineshRai-p2m7 ай бұрын
साथी साथी मिलेर तॅ पत्रकार म नेता हुन्छु भनेर अन्तर्वाता लिएर भिडियो बनाएको हो कि जस्तो मात्रै लाग्यो मलाई त ।
@Khadkasunuwar-ct6os7 ай бұрын
नेपाली जनता को सोचाइ ? कामिले लाने हो कि होइन कमिनी को हत्पत भने जस्तै छ
@nabinrai83967 ай бұрын
Congratulations chaina🎉🎉🎉🇨🇳🇳🇵💪🙏
@SujalBelbase7 ай бұрын
पेट्रोल कति मात्रा छ निकाल्न कति खर्च लाग्छ
@pujankumar14376 ай бұрын
यो सब अमेरिकाले आफ्नो लागि निकालेको छ। अब अमेरिकाले आफ्नो rate मा बेच्छ। यसमा खुशी हुने कुनै ठूलो कुरा छैन। केही दिन पछि अब अमेरिकाले सुन पनि निकाल्छ र सबै अमेरिका लान्छ।
Jay Yuba. Hami nepali milera naya yuba des bhakta ko bikas samuha gathan garnu anibarya bhayeko chha. Nepali dhani bhaye pani comission khor bharsta neta haru le garda raja mahendra ko pala dekhi patta lageko petrol , diesel , phalam , tama khani lai utkhanan gariyeko chaina. Teskaran sachet nepali janata ,yuba haru milera nepal ko bikas garnu parne samaya dhilo bhai sakeko dekhin chha.
@yamlimbu28477 ай бұрын
निरन्तरता दिन सकियोस
@RanbahadurMahato-y3eАй бұрын
Good luck for the chaina
@RamPudasaini7 ай бұрын
मिडीयाल नेपालको मिडीयाले नपालको जनतालाइ कोइसन सोधदा केयेसतो पनी हूनछर भनेर सोधछन तरइनडीयाको मानीस अायोभने चाही फूलमाला लगायेर समानगरछन येही परबीदीले गरदा नेपाल पछी परेकोहो
@Rewatmagar-vx4fy4 ай бұрын
Sahi ho sir phada tarai Himal colour laune matarai ho janta Sabai autai level garnu parxa janta pni xa ni dhani yosko pat 2 video
@samarmagar6667 ай бұрын
keraaa guff nadeya hunxa...!, china le Nepal lai loan ma jhummm dubauxa herdai janu ...paxi thaa hunxa.
@ksinghdanu29947 ай бұрын
बिचारा नेपाल लाई फेरी चीन ले डुबाने भयों
@SachinGaihre-tb9jt7 ай бұрын
namste good job
@tamangpurna6447 ай бұрын
ह ह ह ह जबो ड्रील गरेर क्रुईड ओईल कति छ भनेर खनेको हो, ड्रील गरेर खानी खन्दैनमा पेट्रोल निस्किदैन हजुर पेट्रोल निकल्न कति खर्च हुन्छ अनि कत्रो प्लन बनाउनुपर्छ ति सबै कुरा नभएसम्म क्रुईड ओईला बाट पेट्रोल निस्किदैन।
@proboyz22957 ай бұрын
Kam suruhun garo hunxa kamsekam suruta bhayo
@gaurinathrimal6336Ай бұрын
Drilling Pura khai???
@girirajpoudel54107 ай бұрын
लोडसेडिअन्त्य कसरी भयो भएको कुरा भन्न यत्रो कुरा गर्नेले किन सक्दैन
@bibhupaul24263 ай бұрын
होइन स्वाभाविक कुरा गर्न मिल्दै न र ।चाहिने नचाहिने बराई चराई ना बोले हुन्न र?
@girirajpoudel54107 ай бұрын
५२ साल पछि बिकास भयो भन्छ कुल्मान लाई तेहा कस्ले लग्यो भन्न सक्दैन यस्तो को कुरा के सुन्नु
@Khadkasunuwar-ct6os7 ай бұрын
अहिले ड्रीलिङ्ग हुँदैछ अहिले नै पेट्रोल खानी निस्क्यो भनेर न फोर्कौ ल ? ड्रीलिङ्ग सकियो पेट्रोल खानी भेटियो तर ? पेट्रोल खाँनी को परीमाण थोरै रहेछ र त्यो निकाल्ने लगानी चाहिँ धेरै लाग्ने भयो भने ठूलो घाटा हुनपनी सक्छ
Jantako awoja all Nepali tarai phada sighapur jastai hune xa ab 10 barsa vitrama ab Nepal jikaune all daju vai dd bhini bidesh ghako Kati so bistrai❤❤❤❤❤love nepal❤❤❤❤
@JayalallBashyal7 ай бұрын
Chinlai badhai sahayogkolsgi
@rajengurung5877 ай бұрын
पेटल पम चै होला पेटल खोज्दै गर अनि पहिला निकाला अन्त कुरा गर
@dhanraj-ld1qk7 ай бұрын
Good
@ekthapa47127 ай бұрын
V Good. Jab
@gokulthapa95807 ай бұрын
वाइहात हो । सपना देखेर बस केही हुँदैन
@manilimbu43627 ай бұрын
एस्तो सोच लिए पछि भुत्रो हुन्छ? घाँस खाने 😡
@rajendrakhatri52817 ай бұрын
जमाना नारि हेरेर रोग पता लागछ पतरकारलेनि सोधदा पतरकारले बुझनु पछ लगानि गनिले नारि छामिसकेको छ तेल अाउछ निसकनछ तर भोलि कसैको इसारामा बनद हुन सकछकि भनि मातरहो कुरा बुझौ कुरामा ,तपाइ ले कसलाइ भोट हालनु भयो गफ दिन सजिलो छ बुदि हुन पयोनि
@sommayashrestha97627 ай бұрын
Very nice
@magarajay80147 ай бұрын
petrol khani pata lagauna lageko ho ki veiw tower banauna lageko ho