अपराधीक मनासिकता को नियत म आउने बिदेशी लाई प्रतिबन्ध लगाउनु जरुरी छ
@ravishakya708525 күн бұрын
अति भयानक र सम्बेदनशील बिषयका बारेमा बिष्लेषण गर्नुभयो, धेरै धन्यवाद साथै हाम्रा देशका देशप्रेमी पार्टी र सुरक्षा संगठनले भविष्यमा आउने आपद् बिपदका बिषयमा एकदम गम्भीर भएर सोचौं!! देश नै रहेन भने पार्टी, कर्मचारी, सुरक्षा संगठन केका निम्ति???
@shambhukuikel716926 күн бұрын
😢😢😢प्रबल सम्भावना छ । सर यहाँले तत्कालै घटाउन सक्ने समीक्षा गर्नु भयाे हामीमा पनि धेरै सम्भावनाकाे बिचार गरिरहेकाे थ्याै ।
@hariprasadshrestha229425 күн бұрын
जिउ ज्यानलाई जोखिममा राखेर आफ्नो विश्लेषण गर्नु त भयो । तर जनताले कदर गर्ने हो कि ? बिर्सने हो ? शंका यसैमा छ ।
@ramtimalsena488725 күн бұрын
धन्यवाद पुटिन
@yambarai153025 күн бұрын
दक्षिण कोरिया जस्तै सैनिक कु हुन सक्छ सजग रहाै अहिले कृत्रिम आन्दोलन भईरहेको छ रबिको सहकारि प्रकरण र दुर्दे प्रसाईंहरुको आन्दोलनबाट उत्तेजित नहाै 🙏🇳🇵
@adarshakirati25 күн бұрын
हो
@sureshshrestha754125 күн бұрын
भरतको मोदि र टर्किको येर्दोगान अन्तरास्तृय जोकेरहरु दजु भाइ दजु भाइ जस्तो लाग्छ।
@dhakaramsapkota502724 күн бұрын
यी ड्याहल बौको विश्लेषण सुपर फ्लप भयो यिनको प्रिय नेतो बसर अल असद भागिसक्यो
@bhupendrashrestha597325 күн бұрын
स्पस्ट र बास्तबिक बिश्लेशन भरत सरको !!
@sushimpoudyal719025 күн бұрын
Thank you for your great serious message for all Nepali people. Appreciate what you do for us.
@ruppun905523 күн бұрын
Very good bislesan thanks Dahal ji
@Sandhya-hf2fo25 күн бұрын
एकदम सत्य तथ्य कुरा गर्नुहुन्छ भरत सर❤❤❤❤
@KailashSubedi-xo5kr25 күн бұрын
सत्य कवच। हो अहिले हाम्रो देशको माहोल र बाताबरण धेरै धमिलो बन्दै....
@tikaramthapa658125 күн бұрын
धन्यबाद भरत दहाल Sir तपाईको भनाईको लागी।
@bipin_raut25 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
@HarkaMagar-j9j25 күн бұрын
Dhannyabad guru sahikuro ho
@BhupalThapa-qv2bi24 күн бұрын
MNO Founder Pr Dr Gopal Gurung Jindabad
@edisonsen260025 күн бұрын
एकदमै चाहेज कुरा भरत सर
@reshamneupane690225 күн бұрын
Well said sir ❤
@dambahadur197625 күн бұрын
100% सहि कुरा हो
@aryankarki790025 күн бұрын
गम्भिर कुरा आयो।
@dhurbachettri711925 күн бұрын
Excellent analysis Sir.
@chitrabudhamagar397025 күн бұрын
Many thanks 🙏 always important and inspiring
@tulsiram730625 күн бұрын
Jae hos varat sir 🙏💖🇳🇵🙏💖
@ujwalthebe304925 күн бұрын
सही विश्लेषण 👏🙏🏽
@govindagovindalamichhane331025 күн бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@udendragurung500425 күн бұрын
Thank u sir 100 % watch-out all Nepal.
@nambelimbu386825 күн бұрын
धन्यवाद भरत सर।
@lalrawat81724 күн бұрын
आन्दोलन मा उत्रिनु पर्यो सर जनता लाइ प्रशिक्षण गर्दै
@mohantiwari245525 күн бұрын
बाङ्गला देश बाट नेपाल छिर्न सजिलै पनि छ!
@ramgurung112325 күн бұрын
Right news
@aryankarki790025 күн бұрын
महत्वपूर्ण जानकारी🙏🙏🙏।
@ShyamChhetri-gb7qy25 күн бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@SoldierMarine25 күн бұрын
नेपालमा केही पनि हुँदैन। यो चोरहरूको देश हो। तलैदेखि चोर हुन यहाँको मान्छेहरु। पिउनदेखि लिएर अफिसरसम्म र मन्त्रीसम्म घुस र कमिसन खोज्छन्। भित्रैबाट कुइएको देश। नेतालाई मात्र किन गाली गर्ने? जस्तो जनता उस्तै नेता।
@santoshkoirala-w7p26 күн бұрын
सकियो । सकेर छोडे देश।
@gorakhyonghang929525 күн бұрын
Right
@NarayanRana-zu8pq25 күн бұрын
Good 👍 news
@Pardesiyatrirk25 күн бұрын
Ramro janakari🙏🙏🙏🙏
@sakuntalathapa744425 күн бұрын
Right analysis
@LilaGambhirChaudhary-wy9ht25 күн бұрын
माेदि र एरदाेगान जुमल्याहा दाजु भाइ हुन कि क्या हे ?
@k.p.bastola387825 күн бұрын
सिरियाको मामिलामा रुस सफल हुने संभावना म चाहिँ कम देख्छु है , किनकि ४/५ वटा देशहरु मिलेका छन् अमेरिका सहित र सिरियाकै ३०-४०% मानीसहरु पनि सरकार विरुद्ध रैछन् । यसकारण रुसलाई गाह्राे छ सिरियामा ।
@narainsinghthapa525525 күн бұрын
Bharat Dahal jiu ko vishlesan ek dam sahi ra sandarbhik chha. San 1980-90 ko dashak ma ra tes pachhi hamile Iran, Iraq, Syria, Libya, Israel, Palestine ityadi haru ko yudh ko visayama sune ko thiyen tara aile tyo ek dam gahiro.hundai gako chha. South Korea ta America ko military colony nai ho jaslai usle Pacific kshetra ma prayig gardai chha.
@harimaharjan259125 күн бұрын
नमस्कार ,❤❤
@BhaktaRana-o3h26 күн бұрын
❤❤❤
@ramtimalsena488725 күн бұрын
सहि
@Lalit-chanda25 күн бұрын
सिरिया त अस्तित्वको संकटमा पुग्यो सर!😒
@Yubrajkandel25 күн бұрын
Bashar al Assad ले देश छोडेर Iran लागेको खवर आउनथाले, Syrian Army ले पश्चिम तथा Turkey समर्थित बिद्रोही शेनासंग भिड्ने इच्छा नगरेको देखिएको छ र बिद्रोहीहरुको बढत बिजुलीको रफ्तारमा बढेको छ, मतलव Russia Iran नराम्रो गरि हारे Middle East मा ! Ukraine को हिसाव एता निकाले US गठबन्धनले
@Lalit-chanda25 күн бұрын
@Yubrajkandel टर्कीले गद्दारी गरेको कारण पनि हो।
@SuryamohanSubedi26 күн бұрын
🎉❤❤❤❤❤❤❤❤❤🎉 21:18 21:19 😅 21:32 21:33
@BharatMahat-ok1ui25 күн бұрын
❤❤❤🎉
@umeshbhattarai299225 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jangarai258225 күн бұрын
डोनालड लु बंगलादेशमा आयको पांच दिन पछी। सेष हसिनाले देश छोडनु परो। सर। अब नेपालमा आयो होला। अब कसले देश छोडने।
@samyogitarana256425 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@RuplalShrestha-p6l25 күн бұрын
Dhanyabad
@netraprasadneupane952625 күн бұрын
👍️🙏
@BhupalThapa-qv2bi24 күн бұрын
Jaya Hami Mulbasi Mongol
@bijaypradhan856125 күн бұрын
एरडोगान पनि जांठो नै निस्कियो। युरोप मा छिर्न मरित्हत्ते गरि रहेको सुंगुर महा सुंगुर बन्ने प्रबल प्रयास जारी राख्दै छ।
@santoshpalungwa993524 күн бұрын
🙏🙏🙏🙏🙏
@rambhadur838224 күн бұрын
सिरिया सबै कव्जा भएकाे सर, रूस ने पाेर्ट छाेड्न लागेकाे हाे।
@helloworld1206824 күн бұрын
hello sir please make the video about Durga prasai who is operating him - usa or european union ??
@kesarsingghishing760025 күн бұрын
नमस्कार
@kabindranapit527322 күн бұрын
Yo kura netaharu ko kan samma puraunus😊
@shreedharbastola736525 күн бұрын
🕉️☮️🙏🏼🇳🇵
@YamBahadurThapa-d7u24 күн бұрын
बुझ्ने लाई श्रीखण्ड नबुझने लाई खुर्पा को बेड।
@kashappandey344025 күн бұрын
अब १२ बुदे वाला को चमत्कार हेरु
@ShyamKC-g3j24 күн бұрын
Damascus कब्ज गर्यो भन्ने खबर आयो नि दाजु
@Yubrajkandel25 күн бұрын
Bashar al Assad ले देश छोडेर Iran लागेको खवर आउनथाले, Syrian Army ले पश्चिम तथा Turkey समर्थित बिद्रोही शेनासंग भिड्ने इच्छा नगरेको देखिएको छ र बिद्रोहीहरुको बढत बिजुलीको रफ्तारमा बढेको छ, मतलव Russia Iran नराम्रो गरि हारे Middle East मा ! Ukraine को हिसाव एता निकाले US गठबन्धनले
@laxmankhanal668625 күн бұрын
तेस्ले केही फरक पर्दैन इरान टर्की लेबनान को बिचमा एउटा इजरायल जस्तै अमेरिकाको कठपुतली देस बनायर इरान ,टर्की ,लेबनान तुर्किमेनिस्तान जता देस हरुलाइ धम्क्याएर लुटिखाने चाल हो तर अन्त्यम यी सब मुस्लिम देस एक्ठाउ नआइ सुख छैन मुस्लिम हरुको बुद्धि अलि ढिलो आउँछ के
@bimalarai221625 күн бұрын
केहिन केहि चलखेल छ अम्तिन चान्स थियो ओलिको न जनतालाइ केहि दियो न देश बचायो बरु मदन भन्डारी काग्रेस ले मारेको मलाइ मारे मारोस म मर्ने बेला भएको हो भन्यो तै सोचेर भिआर आइ पास गरेको भए केपिको देश प्रति जित हुन्थियो तर अमेरिका र भारत संग थरर काम्छ आखिर भिआर आइ पास नगर्दा पनि मार्ने नै हो अमेरिकाले
@chhabilalbudhamagar624925 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bashuthakuri328224 күн бұрын
Bharat Sir ko bislesan ek pakchiya vayo... Russia, China and Iran ko support ma... US ani Western lai kammjor samjhanu hudaina....US ko political strategy Russia Iran sanga tulana garnu mildaina... Last ma Syria batw regime bhagnu Iran rw Russia ko failure ho... Ani Ukraine ma Russia lai adkaunu USA ko chaal ho.... Last ma US le nai jitcha heri raknu....Russia le nuke ko dhamki dinu bhanda aru garnu sakeko chaina...
@laxmankhanal668625 күн бұрын
यी एर्दोगान र मोदि ले छिटो कित्ताकाट भय बिस्वले आफ्नो बाटो लिने थियो
@meghrizal493925 күн бұрын
jay putin jay nepal
@krishnalamichhane90525 күн бұрын
Syria kabja garisakeo Bharat ji
@rameshtamang60125 күн бұрын
ईर्दो ज्ञान र नरेन्द्र मोदी एउटै क्यारेक्टर को सिखण्डी रहेछ।
@narayandawadi795725 күн бұрын
बसरे अल घानी अल्हम्दुल्ला अंश सुहानी अल असद कसरी ढले
@BhupalThapa-qv2bi24 күн бұрын
Mulbasi Mongol Ko Bhumi Ra Muktiko Ko Lagi Saranathi Dusta Baun Xetri Sanga Yudha Ladnu Parxa Bhane Pani Paxi Hatdainau
@aryankarki790025 күн бұрын
यदगोर्दान र मोदी???
@jeetpun162125 күн бұрын
तर भ्रष्टाचारी को epicenter ओली को मनोवृति ले नेपाल लाई निश्चित रूपमा S.Korea र सिरिया बनाउने निश्चित छ | सिरिया को राष्ट्रपति Asad त मुलुक छोडि पलायन भै सक्यो , अब नेपाल को ओली को पालो हो | किन भने रवि स्वतंत्र भै सक्यो , ओली Asad र free siriyan army हो raviophobia को स्रोत, ओली को दुख ले थिलथिलो परेको रवि ! विश्व मा सबै दुख पीडा को स्रोत हो "निहित स्वार्थ" (vested interest) जस लाई पूर्ण समर्थन गर्छ "technology" le .
@DiplamaChy25 күн бұрын
KZbin le video dabauchha bannthe ho Roichha raja dekhiyo
@bhimkantalamichhane200524 күн бұрын
तपाई पनि खासै राम्रो मान्छे होईन राम्रो भए त देश को लागी राम्रो कार्य गर्नु हुने थियो यस्ता झिनमसिना आलोचना गरेर सोझा जन्तालाई झुक्याउने काम गर्नु हुन्छ त्यसैले तपाईलाई जन्ताले भात मारा भन्न थालेको सुनेको छु मैले त ।
@ParkashAdhakari-j9x25 күн бұрын
Khai kina ho nepali ko buddi ma kasto tait birko lageko ho
@chocolateyheera746324 күн бұрын
Ukraine tir lamke ko North Korea lai sauth Korea tir vatkaune niti ho
@BhupalThapa-qv2bi24 күн бұрын
Abako Ladai Hami 80%Ahindu Mulbasi Mongol Vs 20%Dusta Europiean American Russian Saranathi Dusta Baun Xetri Bicha Hunexa
@BhupalThapa-qv2bi24 күн бұрын
Nepal Ma Saranathi Bhayara Ayako Tero Santana Baun Xetri Ko Pani Teasai Gati Hunexa Jo Siriya Ma Bhayako Xa
@keshabkumar366325 күн бұрын
Nepal ma. Sena sang k xa vanya 😂😂😂 ku garna gu hgane thu ta aaphai banuna sakdianan ku ta kuni khai hai k ko lagi garne tehi pani ku ku chai Ali yo analysis Ali sahi vayena ki
@Bhimsafal25 күн бұрын
asad le des xado vanx k ho yatharth?
@karkisuman656325 күн бұрын
तपाईं लाई Cia को यजेन्ट भन्छ्त होर नत्र तपाई कहिले कहि हावा पोस्ट गर्नु हुन्छ अनि डिलेट गर्नु हुन्छ कुरो के हो
@pankajuprety921625 күн бұрын
hawa... hami jaile follow garxau
@kumarkhadka84325 күн бұрын
समाचारमा सुनिए अनुसार अमेरिकाको दोनाल्द लु नामको राक्षस ,दानव नेपाल आउने कुरा सुनियो ।यदि यो समाचार सहि हो भने नेपालमा दुर्घटना हुन्छ। सचेत हुनु पर्छ