नेपालमा वन्द भएका पाँच ठुला उद्योगहरु | Closed factory in Nepal | Nepali facts | Jagat khaber

  Рет қаралды 125,651

DRISHYA

DRISHYA

Күн бұрын

Пікірлер: 194
@Drishya025
@Drishya025 2 жыл бұрын
Watch our other video :- kzbin.info/www/bejne/j33MoIJ5p72Wnqs
@sabinthapa7884
@sabinthapa7884 Жыл бұрын
basbari xala jutta udhyog ko ni vjdeo launus na please
@sapanakami8365
@sapanakami8365 2 жыл бұрын
कुरा सहिँ हो राजनीतिक दल भन्दा जनता नै भेडा भए पछि यस्तै हो सानोतिनो कुरा मा आन्दोलन गर्न तयार हुने
@hiratamang946
@hiratamang946 2 жыл бұрын
सहि कुरा हो नेता हरु बिदेशी को पैसामा बिकेर नै बन्ध भको हो भ्रस्टाचार नेता हरुलाई मार्नु पर्नी हो
@rajdhungel1894
@rajdhungel1894 2 жыл бұрын
सहि भन्नू भयो साथी हामिलाइ बाटो होइन रोजगार चाहिएको छ सरकार
@Nepalchronicles24
@Nepalchronicles24 2 жыл бұрын
राजाका कालमा इस्थापित उध्योग कलकारखानाहरु बहुदालका नेताहरले बेचेर खाए अनि तिनै राजाहरुलाई चाहिँ देश बिकासका बाधक भनेर जनता लाई उचालेर दरबारमा ढुङ्गा हन्न लगाए आज तेस्को परिनाम नेपालीले भोग्दैछन ।
@binabina7708
@binabina7708 8 ай бұрын
याे देशका उध्याेग कल,कारखाना बन्द गराउने मुख्य नाईके नेपाली काङ्ग्रेस हाे ।
@bhushanshrestha2732
@bhushanshrestha2732 Жыл бұрын
जे कारण देउ । तर मुख तितो बनाएर भन्नै पर्छ । जब बहुदलीय ब्यबस्था र गणतन्त्र आयो तब खुल्ला अर्थ तन्त्र र आर्थिक उदरबाद ले देश एक हिसाब ले परजीवी नै भयो । फेरि नेपाली हरु को बानी बिदेशी भगवान देखि बिदेशी कमाइ हुँदा हुँदा राजनीति पनि बिदेशी औला बाट चले पछि देश का युवाहरू बिदेश नगै के गर्ने? अनि देश कहाँ जान्छ ?
@MilanPanchakoti
@MilanPanchakoti 2 жыл бұрын
तेही राजतन्त्र पञ्चायत ब्यवस्था मा राजा महेन्द्र ले नेपाली जनताहरू लाई रोजगारी को लागी तेत्रा उद्योग कलकारखाना बनाई दिनु भयो अहीले जनता को व्यवस्था गणतन्त्र भन्छन १५ बर्ष भयो यो गणतन्त्र ले जनताहरू को लागी रोजगारी दिन एउटा उद्योग कलकारखाना खोलेको छैन भएका पनी बन्द गरेर युवाहरु लाई अरब को मरभुमी र मलेसिया को जंगल मा बेचिरहेको छ यो गणतन्त्र ब्यवस्था ले😭
@uttamkumar2067
@uttamkumar2067 2 жыл бұрын
येस्तै हुनाले आज आम जनता ले राजतन्त्र जिन्दाबाद गणतन्त्र मु.....भनेको हुन
@surajrajdhami4170
@surajrajdhami4170 10 ай бұрын
Feri start garnu parxa❤❤❤
@bharatgurung7778
@bharatgurung7778 2 жыл бұрын
बहुदलिय ब्यवस्थामा मौलाएको निजिकरणले देशमा बनेका उद्ध्योगहरुको यो हालत्,नयाँ बनाउने त कल्पनै नगरौ////////
@gobindarai6484
@gobindarai6484 Жыл бұрын
कारखामात अरुपनिथियो बिराटनगर जुटमिल हेटौडाकपडाउधोग औषधिकारखाना धागोकारखाना ईसवै नेतागिरीबाट गिरेको अवस्था। यस्तोहुनमा ठूलानेताकोमात्र हातछैन त्यहाँकामगर्ने जजदुर हरूपनि सबैछोटे नेताभयरहो कर्मचारीको पनिठुलोगल्तीछ। तेस्ता उधोगमा कामपायपछि महुँकी कोहुँभन्ने हामी नेपाली कोस्वाभावछ र ईसबै उधोग कलकारखाना बन्दभयकोहो।
@anchalmahat9194
@anchalmahat9194 11 ай бұрын
Rajtantra zindabad.🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shyambahadurbahadur8144
@shyambahadurbahadur8144 2 жыл бұрын
नेपाली हरु धेरै बुजने अनि जान्ने बनेर
@bikramdumre6326
@bikramdumre6326 2 жыл бұрын
फोहोर राजनिति भएकाले।
@kumarkoirala4565
@kumarkoirala4565 7 күн бұрын
अपराधी राजनिती भारतीय दाश जो सरकार ले उधोग संचालन गर्ने हैन भन्दै वकालत गरेका छन तिनै हुन मुख्य काग्रेस हो ।
@deepakthapamagar465
@deepakthapamagar465 8 ай бұрын
Thanks you sir for good information video
@devbahadur6610
@devbahadur6610 2 жыл бұрын
भारतीय बाट परिचालित माअेाबादि कान्ग्रेस बाट नेपाली कलकारखाना बन्ध गराउन सफल भयो सबै जन्ताले बुझेका छन
@Sachinvlogs-nt9lv
@Sachinvlogs-nt9lv Жыл бұрын
यो उधोग बन्द हुनुको कारण देशले राम्रो नेता नपाउनु हो।
@mamatarai5659
@mamatarai5659 Жыл бұрын
जन्ताले रोजगार पाउथियो ।फेरि सन्चालन अुन जरुरी छ ।
@architaryal5927
@architaryal5927 3 жыл бұрын
Why are you worried about this, brother? It is difficult for these industries to come into operation by your concern or just your voice alone. Instead, be proud that when all these were closed, the corruption industry flourished! Thousands, even millions, have found employment. These are the finest and exceptional industries in Nepal irrespective of situation whatever the crisis. Let's hope many more will get employment from this and make Nepal as unemployment free country.
@krishtamang5962
@krishtamang5962 2 жыл бұрын
Aja bholi kaslie na sunnla Tra akdin sunuche xa yo daju ko awaj tasile sabile le sath dinu parcha uha Lai
@नेपालकोछोरो
@नेपालकोछोरो Жыл бұрын
Ramro jankari ko lagi thanks
@MjDaa777
@MjDaa777 2 жыл бұрын
I m proud to hulas motor fast car manufacturers company only one hulas motor in Nepal Made in Nepal 🇳🇵wow be promote hulas motor i salute all hulas staff यो एउटा राष्ट्रिय गौरब साली कार्य हो केही अबुझ का कारण हाम्रो देश का nonsense मुखिया हरु ले साथ support ना दिदा यो गौरबशाली कार्य मा केहि समय को लागि बाधा आए नि मेरो बिनम्र अनुरोध छ hulas motor लाई यो कार्य continue राख्नलाई र हाम्रा देश का अचम्म का देश बासी हरुलाई पनि विनम्र आग्रह छ आफ्नो रा आफ्ना लाई साथ support गर्ने बानी राखम विदेशी चिज लाई अनगिन्ती tax तिरेर रमाउनु भन्दा आफ्नो देश को उत्पादन लाई साथ support र promote गर्ने गरम भईरहेको गौरव शाली कार्य लाई बाधा हाली एक अर्का को खुट्टा तानी आफ्नै खुट्टा मा बन्चरो हान्ने काम ना गरम आज हाम्रो यही अबुझ ले गर्दा हाम्रो देश को हालत यस्तो भै सक्यो हाम्रो देश का legend company गोरखकाली टाएर हुलास मोटर्स जस्ता अन्य कम्पनी हरु कुनै बन्द छन् त कुनै बेबस् अनि लाचार हालात मा छन् अनि हाम्रो देश मा बिदेशी कम्पनी हरु का car गाडी टाएर अन्य धेरै प्रकार का कम्पनी हरु ले राज गरी रका छन् I don't know मेरो देशको अर्थव्यवस्था नै किन यस्तो होला मेरो देश🇳🇵 भन्दा पनि साना धेरै देश हरु छन् जहाँ मेरो देश भन्दा develop धेरैं राम्रो छ? अनि हाम्रो देश मा आफ्नो देश मा भा का manufacture company हरु लाचार र बन्द छन् अनि देश का graduation भा का New generation विदेश मा रोजगारी का लागि भट्टकी रकाछन् 😡 देश मा भई रहेका गौरवशाली कार्य हरु मा किन मेरो देश मा मात्र बाधा आई रहन्छ के हामी जति जान्ने भए पनि किन यसरी अबुझ भई रहेका क्षम किन आफ्नै दाई भाई ले गरेको कार्य लाई साबाशी दिई साथ र saport गरी हौसला दिने ठाउँ मा उल्टै उस्को कार्य मा हामी आफै बाधा बनी गरि रएको कार्य लाई भताभिङई बनाई बाँदर को जस्तो हर्कत गरी ना आफ्नो घर बनाउने ना अरूको घर बन्न दिने जस्ता हर्कत गरी हामी देश लाई अगाडि develop गर्ने ठाउँ मा अझैं पछाडि धकाली रहेका छम किन यस्तो मेरो प्रश्न छ ती देश का मुखिया हरुलाई या really सतिले सरापेको देश हो भन्छन् के really श्राप नै लागे को हो त हामी सब लाई त्यही भएरा होला ता सब उलाटा र असफल भइरको त्यही भएर होला त हाम्रो देश develop ना भा को I question to देश का चंखे हरुलाई 🇳🇵 जय नेपाल हाम्रो देश ना रहे हामी कहा रहमला घर हुन्जेल यो चिन्ता सानु लाग्न सक्छ तर घर ना हुनु को पीडा घर ना हुने लाई मात्र था हुन्छ यही पारा ले हामी हिन्यौ भने यसरी नै राम्रो कार्य लाई पछाडि दबाउने कोशिस गरि हामी यसरी नै धासिदै गएँम भने हामी सारा नेपाली बासी ले एक दिन refugee को जिन्दगि जिउँनु पर्ने हुन्छ 🇳🇵 safe my heart my country Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎂
@kashirampoudel6897
@kashirampoudel6897 2 жыл бұрын
मलाई त रुन मन लाग्याे
@alemail7040
@alemail7040 2 жыл бұрын
We need such video and also expose our leaders characters too
@ranamagar5706
@ranamagar5706 2 жыл бұрын
उद्योग बन्द हुनमा नेपाली जनता काम गरने मजदुर युनियनको पनि गल्ती र देश चलाउनेको पनि दुवै थरीको गल्ती देखियो
@manshithapa3585
@manshithapa3585 Жыл бұрын
यसकाे जिम्यबारि ई नेपालका भारततिय नेपालका चम्चा दाहाल बाबुराम केपि र गिरिजा प्रमुख हाे उस्ले त यमराकाे दन्दमा छ तर जिबित नेताहरुले चाहिँ जन्ताबात पाउदै छन दन्द
@n-pgammerfanclup1793
@n-pgammerfanclup1793 2 жыл бұрын
नेपालको राजनिती चलखेल नै घातक छ
@L.S.G.ThapaMagar9276
@L.S.G.ThapaMagar9276 2 жыл бұрын
नेपाल को घडी,चिया,जूट, गोरखकाली टायर र अन्य उद्योग को बारेमा बताउनु भयेन तपाई ले।
@jitendrachaudhary2974
@jitendrachaudhary2974 Жыл бұрын
Hamro desh ko raajniti ramro banau ke garnu parchha esko video baidinuhuna tapai sanag binamra parthna gardai chhu.
@introvert187
@introvert187 2 жыл бұрын
जो कोही पनि यो कमेन्ट पढदै हुनुहुन्छ हामीहरू एक अर्क लाई चिनदैनौ फेरि पनि म भगवानसंग हात जोडदछु कि हजुरहरूको घर-परिवार बाबा आमा सदैव खुशी रहोस 🥰
@luxmanmagar103
@luxmanmagar103 Жыл бұрын
बिदेशमा यतीको धेरै काम नेपालमा गरेको भये अहिले नेपाल कहाँ पुग्थ्यो जस्तो लाग्छ अहिले बिदेशमा
@rambiraj3143
@rambiraj3143 Жыл бұрын
तुरुन्त सँन्चालमा ल्याउनु पर्छ
@rupeshpun5432
@rupeshpun5432 Жыл бұрын
देशका नेताहरु देश लुटेरा दलाल र भ्रष्ट ठगहरु चोर र गद्दारहरु भएर नै यस्तो भएको हो।।
@amitshrestha2817
@amitshrestha2817 2 жыл бұрын
यस्लाइ फेरि सन्चालन गर्नु पर्यो,
@grrai1087
@grrai1087 2 жыл бұрын
कांग्रेसको निजिकरण नीति,राजनीतिक पार्टीहरुको भर्ती केन्द्र भए पछि यस्ता उध्योगहरुको पतन भएको हो।
@shyambahadurbahadur8144
@shyambahadurbahadur8144 2 жыл бұрын
मज्दुर संगठन जिन्दा बात बोल्न सिकाउने नेतनहरु अफ्नो हक खोज्न सिकाउने नेताहरु जन्तालाई फेरि रमाइलो काम नगरि खान पर्ने दुखनगरि पैसा झर्ने ठाउँ चाइने भोलि केहोला बुज्ने कस्ले
@ytalex2287
@ytalex2287 Жыл бұрын
जबसम्म हामी जस्तो भेडा जनताको दिमागमा घाम लाग्दैन र नेताको झोले बन्न छोड्दैनन् तब सम्म नेपाल कहिले बिकासित हुदैन ।
@krishnashah7270
@krishnashah7270 2 жыл бұрын
mitra ye karkhanaharu banauna help garne country, capacity, lagani amount place,rojgari capacity sabai kura detailma dinu bhaye ramro hune thiyo. sabaiko detail dinus. adhuro jankari nadinus.
@denishthakuri8108
@denishthakuri8108 2 жыл бұрын
Bhrikuti paper factory Ra Gorakhkali rubber factory feri suru vaye desh lai papers Ra tyres ma self reliant banauthyo🥺
@DamodarMagar-t1r
@DamodarMagar-t1r Ай бұрын
राजा बिना कुनै काम छैन
@Sand3sh-e1u
@Sand3sh-e1u Жыл бұрын
Raw material bideshko, technique bideshko, machinary bideshko ani kaamdaar bidesi nai (jaha pani indian nai dekhxu) jasle garda export vanda import badi xa, consumption badi xa asthir rajniti ani thodina nepalko industrilization safal hunxa hami production mukhi bannu parxa, natural resources optimum utillization garaune avadharana lyaunu parxa- jastoki tourism sector smart ani reliable banaune, hydro energy production ma dhyan dine, kirshi samanko sahajata garaune prosahan dine ani main ta educationlai focus garaune environment banaune. kamsekam padesi ma yo garna sakxu vanne confidence dine khalko technical ideas wala practical base education chaiyo etc
@zicob2536
@zicob2536 Жыл бұрын
But average Nepalis are more prosperous than ever before. 30 वर्ष अघिको नेपाल भन्दा अहिलेको नेपाल धेरै नै सम्पन्न छ l हो कि हैन?
@adishwarkathariya8473
@adishwarkathariya8473 Ай бұрын
यो सबै कारखाना चालू भए पछि बहिरा जनै पर्दैन
@parbatiadhikari5643
@parbatiadhikari5643 Жыл бұрын
भारतीहरुको सितोखाएत आफ्नो देशको कारखाना धरासाहो बनाउन उद्दत २046 पछिका भ्रष्ट नेता र्बिबेक सिल मजदुर नहुनू नेपाल कोउद्धोग को दुरगतिकोकारण्हो
@prakashgm2817
@prakashgm2817 Жыл бұрын
Godavari marble industry ko case ma auta video banou hos na dai
@sunMoon-vp1zh
@sunMoon-vp1zh 6 ай бұрын
Jai Gagan Thapa, Sarkar Dhalnu paro chado tanab vaisako hamlai
@CGyancom
@CGyancom Жыл бұрын
जब सम्म नेपाल र इंडिया को सिमाना बाट हुने गैरकानुनी ओसारपसार बन्द हुदैन तब सम्म नेपाल को कुनै उद्योग कलकारखानाहरु राम्रो गति लिन सक्दैन | सिमाना पारि गुणस्तर हिन खाद्य सामग्रीहरु सस्तो मूल्यमा इन्डियन ब्यापारीहरुले बेचिरहेको छन र हाम्रै नेपाली दाजु भाई र दिदि बहिनीहरुले पारि इंडियामा गएरा त्यहाँको बजार गर्न जानु हुन्छा नेपाली उद्योगी ले लोन लिएरा अथवा घर जग्गा बेचेर उद्योग संचालन गर्छन फलस्वरुप उद्योग को उत्त्पादन बिक्दैन र उद्योगीले जिन्दिगी भर कित उसले बैंकको ब्याज बुझाउदै बस्छा कित आत्महत्या गर्छा यो सिमान तिर सरकार को नजर गएन भने देश कहिले पनि बन्दैन | जेजस्तो छ तेस्तै राख्नुस तर यो गैरकानुनी रुपले भैरहेको ओसार पसार बन्द गराउनुस्| मेरो सरकार बाट यही निबेदन छ | जय नेपाल
@NIMONVANEKOMA
@NIMONVANEKOMA 2 жыл бұрын
Kasto lagnu ni sunda ni laj lagera aucha 😅😅laj kina baba?😅vako kura haruni upayog nagarera kera tasdai busda maja auchata 🤣🤣🤣🤣❤️❤️❤️❤️ from DHARAN
@khimchhantel7716
@khimchhantel7716 2 жыл бұрын
नेपालको राजनिति गर्ने नेता भनौदा दलाल भ्रष्टचारी चोरहरूले गर्दा नै बन्द गरिएको हो
@indirapaudel3332
@indirapaudel3332 2 жыл бұрын
,thank you sir
@RajKumar-eb5dl
@RajKumar-eb5dl 2 жыл бұрын
नेपालि राजनीति
@rajbanshisantosh167
@rajbanshisantosh167 8 ай бұрын
Text dherai line rw bijuli ko unit mahanggo hunu...
@nikeshtomng4314
@nikeshtomng4314 2 жыл бұрын
Yo sabai chalnu parxa nepal mai rojgari des banauna parxa
@dilsunwar3911
@dilsunwar3911 Жыл бұрын
Hoina 2 pardesh hatayera sanchalanma leunu parcha e sab sanchalan bhaye rajkar sahit desh ko rakam bahira janna ra nepali le abo afno desh ko utpadan upabhog gare 5 barshama nepal dhaniko suchima auchha dhannebat 🙏
@raeentertainment7845
@raeentertainment7845 10 ай бұрын
Aba srampita HARKA SAMPANG le sabun rabesuwar factory ko suruwat garera naya kranti suru gqreko x.. Jai hos HARKASAMPANG❤
@NAKHEGAMER
@NAKHEGAMER 3 жыл бұрын
Wow dami
@tekmantamang2157
@tekmantamang2157 Жыл бұрын
Yo sabai rajniti ko karan le garda ho hjr
@aatriyaproduction3275
@aatriyaproduction3275 3 жыл бұрын
Wow balo daju , You again rock on content 😂
@robinhood7810
@robinhood7810 2 жыл бұрын
Who the fuck is you
@bhaktashakya6385
@bhaktashakya6385 2 жыл бұрын
Result of ganatantra !
@bikashthakuri9232
@bikashthakuri9232 Жыл бұрын
its should be open and its our property
@jitendrachaudhary2974
@jitendrachaudhary2974 Жыл бұрын
Desh lai aatm nirbhar banau udhog dhanda badhau.
@uff1961
@uff1961 Жыл бұрын
Bnadh bhakasabai udhyogh kholum jalsorodh bidhut upayog garum bhatabhat
@shyamregmi190
@shyamregmi190 2 жыл бұрын
यी बिभिन्न पर्टीमा कुनै गतिला छैनन। तिनैका कारण धरासयी भए।अरुकेही छैन ।अरुलाई दोष छैन।
@sujansubedi2345
@sujansubedi2345 2 жыл бұрын
thik ho
@narayandhakal2304
@narayandhakal2304 2 жыл бұрын
WHAT WE THOUGHT ABOUT COUNTRY VIEW'S.....?.
@AtfssedErwet
@AtfssedErwet 7 ай бұрын
Political instability
@AnrudhShah-l7j
@AnrudhShah-l7j Жыл бұрын
Yo start bhayo bhane 10 percent samridhi hun6
@paljangsherpa6313
@paljangsherpa6313 2 жыл бұрын
Feri pani to company haru puna sucharu garnu jaruri xa
@birendranrl6396
@birendranrl6396 2 жыл бұрын
अझै पनि यी कारखाना बेचेर खाने लाई हाल भाेट
@rammagar4197
@rammagar4197 Жыл бұрын
Yesto udhyokharu kholna news harule badi fokas prachar prasharma dhan dinu paryo
@Manasbibimali
@Manasbibimali 8 ай бұрын
सुचारू गर्नुपर्छ फेरि
@lusang3980
@lusang3980 Жыл бұрын
Vote for rabi
@rameshkhanal8123
@rameshkhanal8123 3 жыл бұрын
Yestai content haru uplod garnnu holaa
@anubhavgautam9281
@anubhavgautam9281 3 жыл бұрын
Hera bijokk
@ajayshakya001
@ajayshakya001 2 жыл бұрын
नेताहरु चोर ले गर्दा हो
@dipendrachaudhary4644
@dipendrachaudhary4644 2 жыл бұрын
Political revolutions agains development
@kishanrajbhandari192
@kishanrajbhandari192 3 жыл бұрын
Hera hamro vabissya
@BibekPaswan-e5w
@BibekPaswan-e5w 8 ай бұрын
Rajnitik ho
@abdulkalammiya5357
@abdulkalammiya5357 Жыл бұрын
Ti Company haru feri chalu gare nepli harule rojgar paune xan
@jibachhsharma6980
@jibachhsharma6980 2 жыл бұрын
Deshma dherai neta bhayko karn
@jeetpun1621
@jeetpun1621 2 жыл бұрын
Greatest dealer GP Koirala le nexus ko direction maa founder of modern Nepal king Mahendra dwara established industries lai bechei khaye parinaam swarup muluk ko janta lai foreign employee banaye. Koirala ko naam Nepali itihaas maa kalo ak6har maa lekhine6. Khoi kina ho ? GP Koirala lai dealers haru le kina ho ? Ijjat din6han . EW highway pani bechi sakne thio , Nasakera EW Lokmarg namakaran garyo Mahendra Nagar lai Bhimdutt nagar palika jastai, kehi naya nirman bhanne kehi garena matra nexus ko puppet ko rup maa kaam gare . Paramparagat politics ko nirantartaa diyo . Koirala PMship maa 1jana innovator le aafno innovation ko sample demonstrate gare tara Koirala le ukta sample lai overlook gare ra pa6i thaha bho NASA le ukta innovator (with family) lai America lagi sake. Ani kasori ban6 Nepal. NC kaa dealers haru sabai GP Koirala ko chela hun Ani kasori Nepali le muluk bikas ko apek6ha garnu sak6 ? *RPP le paramparagat ideology bhanda ekdamai naya ideology liyera aayeko6. Parinaam swarup rastra bikas kasori hun6 bhanne thought maa byapak parivartan aayeko6 . Kasori ? 01. Imposed Democrats ra republican system Nepali mato-pani suhaudo bhayena hunta dealers haru le federal republican system ko nirantartaa ko lagi bharmagdur prayas gareta pani present Nepali society maa totally kuhi(rotted) sakeko6. Tyahi kuhi sakeko fertile political ground maa Lingden, Balen, Sampang,Gopi ra Rajeshman jasta ful haru fuldai 6han. Jasle new ideology anusar karya suru gari sake . GP Koirala le dhwasta banaye ko industries ko restoration ko ABC ko laagi "fohar lai mohar" namakaran gari fohar lai bayabasthapan garne prayas gardai 6han. * Thanks to Balen and Rajeshman Singh, Jasle garda Koirala le nexus ko direction maa federalism ko naam maa Nepali society lai nexus ko direction maa Koirala le "divide & rule" ko policy adopt gari Nepali janta haru bich Madheshi, Tharuhat , CK Raut jastaa haru ko separatist movement suruwat garaye. *Ek patak, Nepal lai anya rastra haurle annex gar6ki bhanne sthiti samma purai sakeko thio ,Sikkim jasto . Tara Lingden ko ideology ra lagattai Balen, Sampang,Gopi ra Rajeshman jasta leaders haru ko athak prayas le "Saya thari baajaa eutai taal, Saya thari goda eutai chaal " lai promote gari derail bhai sakeko politics lai track maa liyera aaye. Divyaupadesh aghi Democrats ra republican system le ghuda teki sakeko6. Kasori ? *Bartaman samma Nepal maa ko badhi bharastachari (corrupted) ? Competition hunthio bhane RPP regime maa Nepal maa ko badhi sadachari ? Competition hune6. * Federal republican regime maa Nepal ko aamdani chavanni (25paisa/suka) ra kharcha atthani (50paisa/mohar) 6ha bhane RPP regime maa Nepal ko aamdani atthani ra kharcha chavanni hune6. Ani ban6 Nepal. Jaya Nepal 🇳🇵
@blzzardunik3996
@blzzardunik3996 2 жыл бұрын
Make This company Now time
@DevRaj-wb9gh
@DevRaj-wb9gh 2 жыл бұрын
We need reopen as soon as possible.....
@bhumikamager5343
@bhumikamager5343 Жыл бұрын
हाम्रो देश को राजनिति कस्तो छ विकास गर्ने नाममा भषतचार गरेका छन्
@_sarthak07
@_sarthak07 3 жыл бұрын
Ramro content dekhna paincha
@deepakkumardhaneshkumar9934
@deepakkumardhaneshkumar9934 2 жыл бұрын
नेता चोर हरु ले गर्दा हो
@MilanPanchakoti
@MilanPanchakoti 2 жыл бұрын
१००० जना क्षमता भएको उद्योग मा २००० कर्मचारी भएसी बन्द हुँदैन त ? यो उद्योग कलकारखाना बन्द गराउन मा सबै श्रेय बिदेशी कालो कांग्रेस नेपाली जनताहरू को हत्यारा बिदेशी माओबादी एमाले लाई जान्छ धन्न राजा महेन्द्र ले उद्योग कलकारखाना बनाई दिनु भएको थियो र बेचेर खाए ई बिदेशी दलाल देशद्रोही कांग्रेस एमाले माओवादी का नेता भनौदा हरु ले
@khairachaudhary2334
@khairachaudhary2334 10 ай бұрын
Rajniri chalkhel
@bishalparihaar8570
@bishalparihaar8570 2 жыл бұрын
Kaikali ko sugar karkhana pani Ahile bamda vayako x
@rochakchand7757
@rochakchand7757 2 жыл бұрын
Vote for balen
@happygtm9792
@happygtm9792 2 жыл бұрын
Chunab ko bela cha aalik kun kun parti ko haat cha vanira detail ma banauna paryo video.... Khadi ka daju bhai haru iee radi lai vote dina vayana ghar ma vandina paryo...
@chandrapulami7285
@chandrapulami7285 2 жыл бұрын
yo neta haru ko khane bato napyeko karan le ho band vako.
@ganeshrawat2611
@ganeshrawat2611 2 жыл бұрын
चोर नेताहरु को भागबन्डा नमिल्दा
@abdulkalammiya5357
@abdulkalammiya5357 Жыл бұрын
Dukha payo mangale salA neta chor haruko Dhangale aba Aarya ghaat baki xa antim din neta haruko
@bhaktashakya6385
@bhaktashakya6385 2 жыл бұрын
Brasta neta ko upaj ra indian grand design plus nalayak sarkar Ani udyogpati ...
@chandrakumarchandrakumar2133
@chandrakumarchandrakumar2133 2 жыл бұрын
Netaharuko karanle garda yesto bhayo
@reshamsing2942
@reshamsing2942 2 жыл бұрын
विदेशी दलाली नेतहरू हो यो सबै हुनुमा
@ghanshyambimali
@ghanshyambimali Жыл бұрын
kholnu parcha
@sachinchettri6813
@sachinchettri6813 2 жыл бұрын
Feri factory haru start vayo vane Nepali haru lai Nepal xadi khadi muluk janu pardaina
@Grhrt
@Grhrt 2 жыл бұрын
Sarkar Lai feri start garna Mang garam🙏
@keshavlalshrestha8892
@keshavlalshrestha8892 2 жыл бұрын
मानिसहरु एवं नेताहरु आफुलाई , समाजलाई साथै देशलाई आवश्यक्ता नहेरी स्वार्थ बढी हेर्ने कारणले यस्तो दुर्दशा हुनगएको हो ।
How Gorakhkali Tyre Factory Failed in Nepal - Government Ended It?
10:03
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 1,8 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 14 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,8 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН