माझाघरे साईला दाई,,,कस्तो सहासी नारी रैछ यो दिदी त:आम्ममम
@Nechali-u4pАй бұрын
यहाँ सिस्टरले धेरै राम्रो काम गर्नु हँदै रहेछ 👍👍
@SunilSubba-fq5vp28 күн бұрын
Baje boju laii pragatiko suvakamana🎉👍👍👏🏼👏🏼👌👌
@jyambahadurdarlamiАй бұрын
माझघरे सर नमस्कार मैले यो काम आजभन्दा ६ बर्ष पहिले नै गरेको तर घाटा लग्यो सुकुटि बिकेन सस्तो मा बेच्दा आफुलाई घाटा महङ्गो मा बिकेन तेसैले आजो म फेरी खाडिमा छु दिदि लाई यो कामको लागि शुभ-कामना
@SovitapaudelDahal27 күн бұрын
धन्यवाद तुलसा बैनि
@KrishnaRai-w9bАй бұрын
भिदियाे हेरि खुसी लागाे परिसरम काे लागि सलुट ।।।
@RajuKhadka-h1oАй бұрын
दिदी हजुरलाइ धन्यबाद
@santoshchandra1191Ай бұрын
Didi hjr ko vijan ani lagab prati mero uchha sammanx sabailae yesarinai garna jarurix
सबै भन्दा पहिला हेरी सही उद्योग लाई लोन दिनू पर्यों बैंक ले ८% दिएरा बर्षा दीन माँ१५% लिनू भाएना सरकार ले हेर्नू पर्यो
@dewanpurja8210Ай бұрын
मरेको कुखुराको तह लगाउने मेसिन रहेछ
@MinaRai-t1mАй бұрын
❤❤❤❤
@TularamBohara-v2e8 күн бұрын
हो
@somanathapa9781Ай бұрын
मेराे पनि 5000 छेमताकाे कुखुरा फार्म छ तर सुरुवात लाेन थियन कुखुरा पालन पछि चाहि १००००० लाेन भयाे
@arungurung4874Ай бұрын
मामाजी प्रणाम ! यहाँ एउटी महिला कृषकको भिडियो राखेको छु। यसबाट हाम्रा व्यवसायिक उद्यमीहरुलाई प्रेरणा मिल्ने देखेको छु। यी नै कुरा मनन गर्दै, आ-आफुले गर्न चाहेको उद्यमको छनौट गरी अघाडी बढ्न अनुरोध समेत गर्दछु। पौरखी पाखुरा तथा मिहिनेती हातहरुको सह्राना गर्न लालायित छु। -भवतु सव्व मङ्गल -मैत्री मङ्गलम ! -जय बुद्ध ! -अरुण/देवी गुरुङ्ग लामिस्वारा फेदीखोला हाल अमेरिका
@shaniravision3418Ай бұрын
Sakaratmak sandesha ko laagi haardika naman
@MaliMali-pn5yeАй бұрын
Kati mohgo mashin
@TamangBahadur-q2nАй бұрын
Vanepaxi kukhurako sukuti nakhanu raixa
@SaralaRai-o3d26 күн бұрын
Koshis Garda k huncha ta
@JiwanRai-q6q28 күн бұрын
Hoina thik ho better ho
@hemprasadrai9111Ай бұрын
मैंले बुझ्दा राम्रो कुखुराको सुकुटीले नाफा नभएको र नाफा गर्नको लागि..... भनेर जनता भन्छन्।
@a1mobile50028 күн бұрын
malai pani itahari ma pathaidinu la
@AnsonGurung-h1oАй бұрын
ramro karya safalta le shikhar chumos didi ko
@My_Vlogs_OnjoАй бұрын
ह्याट, कुखुराको सुकुटी अत्ति पनि गर्नु हुन्न है, कति हाँस्नु 😂😂😂😂
@minurai5841Ай бұрын
Kuna thauma ho
@shomkumarrai79023 күн бұрын
😂😂तेति सानो ले कति कुखुरा सुकौने होला फेरि कोभिद आयो भने😂😂
@mallok342518 күн бұрын
गाँजापनी रहेछ
@SummerLimbu27 күн бұрын
पोल खोलिहाले नि मरेको र बिरामी को सुकुती बनाउने बेच्ने