नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | डरलाग्दो भिरको ढुङ्गामा बेहुला बेहुली र जन्ती समेत जस्ताको तस्तै

  Рет қаралды 693,795

Entertainment MMC

Entertainment MMC

Күн бұрын

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | डरलाग्दो भिरको ढुङ्गामा बेहुला बेहुली र जन्ती समेत जस्ताको तस्तै
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 487
@SirjanaChamlingrai
@SirjanaChamlingrai 9 ай бұрын
यति राम्रो राम्रो प्रकितिक ले भरिएको एक मात्र देश नेपाल छ यस्तो ठाउँ पर्यटकिय स्थल हुन पर्छ भन्ने लाग्छ मलाई नी
@SonamTamang-s1n
@SonamTamang-s1n 8 ай бұрын
India also❤
@kamalasubedi-sm2vg
@kamalasubedi-sm2vg 6 ай бұрын
मेरो गाउँ सुन्दर ठाउँ अत्यन्तै मनमोहक दृश्य भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।
@tirthabhattarai6579
@tirthabhattarai6579 9 ай бұрын
हाम्रो गाउँ भुल्केबाट नजिकै भएपनि यो ठाउँमा म पुग्न सकेको थिइन, केही बर्ष अगाडी यहाँ जान मैले प्रयास गरेता पनि समयको कमीका साथै बाटो देख्ने मान्छेको अभावमा फेदीको गाउँबाट फर्कनु परेको थियो । पाण्डव राई संग हामीले पनि कुरा गरेको जस्तो लाग्छ । यस्तो ऐतिहासिक तर हाल अनकन्टार भैसकेको ठाउँमा भिडियो निर्माता पुगी जनसमक्ष ल्याउनु भएको धेरै सराहनीय कुरा हो । यस्तो ठाउँलाई कसरी विकास गर्ने हो गाउँपालिका र सम्बन्धित वडाहरुले विचार पुर्याउनुपर्ने देखिन्छ । इन्टरटेन्मेन्ट एमएमसीलाई धेरै धेरै धन्यवाद ...!!!
@Magar12109
@Magar12109 9 ай бұрын
आफ्नो जिन्दगी को बाजी राखी सबै को माज लिउनु हुने sir लाई धेरै धेरै धन्यवाद MMC KZbin CHANNEL लाई पनि आफ्नो देश मा भएको दृस्य देख्न पाईयो मेरो मनै दर लाग्यो मुटु सिरिङ्ग सिरिङ्ग पनि गर्ने हरु यता हाजिर हुम ❤❤❤❤❤❤❤❤❤❤❤
@TikaramMagar-ve3kr
@TikaramMagar-ve3kr 9 ай бұрын
धन्याबाद MMC टिम लाई। हाम्रो गाउँ को गोल्मा राजा गोल्मा रानी भिर लाई सबै सामु प्रस्तुत गर्दिनु भको मा।❤❤
@sumanarai213
@sumanarai213 9 ай бұрын
पुर्वी ब्लुज को कपि गरिएको कार्यक्रम भए पनि राम्रै छ है।प्रेरणा चै सायद पुर्वी ब्लुज बाट नै होला।मेरो पनि ठाउँ हो भोजपुर जिल्ला❤❤❤❤
@AlinaRai-w9q
@AlinaRai-w9q 8 ай бұрын
Ekdamoi sundar hjur hruko thau m ni vir muni ko gau samma aako xu❤❤
@sushil7567
@sushil7567 9 ай бұрын
जय नेपाल आमालाई राजालाई र युबालाइ साथछ एतीहासीक पारतन्तुक देश जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤❤❤❤❤❤❤❤❤
@parubhujel8313
@parubhujel8313 7 ай бұрын
हाम्राे भाेजपुर wow❤❤
@BestSunuwarMulicha
@BestSunuwarMulicha 9 ай бұрын
अति राम्रो ठाउलाई राम्रो सजवाट गरी बिश्वा सामु पुराए कस्तो हुने थियो र तर्साउने डाडा झनै राम्रो बन्ने रहेछ जस्ले यो दृस्यलाई कैदगरी देखाउनु भयो पुरै टिमलाई धेरै धन्यबाद छ।❤❤
@purnabista3960
@purnabista3960 9 ай бұрын
आफ्नै देशमा अद्भुत ठाउँ हरु छन् धन्यवाद भिडियो को लागि
@surazrana189
@surazrana189 8 ай бұрын
\\\\\\\\\ 0:07 \\\\\\
@surazrana189
@surazrana189 8 ай бұрын
\\\\\\\\\ 0:07 \\\\\\
@arunrai9691
@arunrai9691 9 ай бұрын
ऐतिहासिक इस्थल सारै सुन्दर र रमाईलो ठाऊ❤🎉
@rujalthapa6395
@rujalthapa6395 9 ай бұрын
सारै रमाइलो लाग्यो आफै गय जस्तो अनुभव भयो धन्यवाद सबैलाई 🌹🌹🌹👍️
@haridassapkota4025
@haridassapkota4025 6 ай бұрын
प्रकृतिको अनुपम उपहारहरुको जानकारी गराउनु भएकोमा धन्यवाद।
@charliyrai
@charliyrai 9 ай бұрын
रोचक छ दाजु❤
@govindkhadka7537
@govindkhadka7537 9 ай бұрын
सारै सन्दर् रमाईलो ठाउ रहे छ
@bisnukhatri7690
@bisnukhatri7690 9 ай бұрын
ध्रामिक र अधभुत दृस्य देखाउने sir लाइ सलाम पृथ्बी धरती मातालाई कोटि कोटि प्रणाम जये जननी धरती माता को जये होस्
@DharmaRajSapkota-z1p
@DharmaRajSapkota-z1p 6 ай бұрын
विद्यार्थीहरुलाई दिवा खाजा बाड्ने कर्मचारी म विद्यार्थीहरुको भर्ना र दैनिक उपस्थिति हेर्न अनुगमन गर्न करिब बिहानको ९.३० बजे तिर त्यही ठाउँको खोल्सो वारि पुगेको थिएँ 5 देखि माथि 8 देखि तलका विद्यार्थी हुनुपर्छ किनकी म जान लागेको स्कुल 5 सम्म मात्रै थियोे ती विद्यार्थी जान लागेको स्कुल 8 सम्मको थियोे । जकेट कम्मरमा बाँधेको र फिर्ने झोला बोकेको थिएँ उकालोको धपेडीले बोल्न सास पनि आएको थिएन दुबै हात भिजाएर नबोली रोकेर कुरा गर्न खोज्दा दुबै जना यसरी भागेकी म बाघ थिएँ । धेरै तल गएर रोकिए उनीहरूले मलाई हेरे म हेरेको हेरै भएँ किन जिवनमा यसरी मसंग बच्चा डराए ? सागुरो बाटो एकले मलाई छल्न खोज्दा यति छेउमा पाईला टेकेर भाग्यो कि खिस्केको भए चट्टानमा ठोकिदै खोल्साको खोलामा मर्ने थियोे मेरो कारण बच्चाको डेथ सम्भावनाले म डराएँ । माथि बाट झर्दै गरेका दुई छात्राले यो दृश्य हेरिरहेका रहेछन् उनीहरु स्कुल नगै त्यहीँ बाट फर्किए म बाटो पहिल्याउदै गाउँ पुगेर सोधे किन ? यही कहानी 😀😀😀 सुने जाजरकोट जिल्ला कुशे गापा 3 मा पनि मलाई यस्ता वाहियात मलाई 0% पनि सहि लाग्दैन । बच्चाको दिमाग आमाबुवा, समाज साथी पत्रपत्रिका कथा नाटक टिचर र यस्तै गलत मिडियाले पुरै खाईदिएको छ कि तेस्ते स्थानमा नचिनेको मान्छेलाई पुरै भुत सम्झिए ।
@bidyasubba2283
@bidyasubba2283 6 ай бұрын
अति सुन्दर धन्यवाद हजुरलाई❤
@sangitashrestha7934
@sangitashrestha7934 9 ай бұрын
जय नेपाल हाम्राे नेपाल अति सुन्दर
@durgasunuwar3840
@durgasunuwar3840 9 ай бұрын
हजुर को हरेक भिडियो म हेरने गरछु हरेक ठाउको भिजिट गराउनु हुनछ हजुर लाई हारदिक नमन गर्न चाहनछु 🙏🙏🙏🙏🙏👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@balbdrrai9708
@balbdrrai9708 9 ай бұрын
म सानो हुदा धामीहरु चिन्त बस्दा गोल्मे राजा गोल्मे रानी भनेर धुप लगाएर कामेको देखेको घर त्यही हालको अाम्चोक गाउँ पालीका भएर पनि यो गोल्मे भिर पुग्न सकिएन सर भिडियोमा देखाउनु भयो सराहनीय धन्यबाद छ🇲🇾
@sumanarai213
@sumanarai213 9 ай бұрын
म त झन आफै धामी बस्थे नि गोल्मा राजा गोल्मा रानी भन्दै😅😅😅😅
@nakulrayamajhi1044
@nakulrayamajhi1044 9 ай бұрын
त्यो मात्र होइन साल्पा राजा साल्पा रानी भनेर पनि धामीहरूले फलाक्छन त हौ , यो पनि खोजी हुनु पर्यो
@balbdrrai9708
@balbdrrai9708 9 ай бұрын
@@nakulrayamajhi1044 हजुर दुबै स्थान धार्मीक क्षेत्र है महोदय सर साल्पा सिलिचुङ पनि किराँत सभ्यता संग जोडिएको देवास स्थान हो👍️
@raisandeb3568
@raisandeb3568 9 ай бұрын
​@@sumanarai213maile pani sunya thiya Golla raja Golla rani dhungako khani dhamile vaneko ?
@monikanewar3830
@monikanewar3830 8 ай бұрын
आह अती सुनदर दिर्स्य देखन पायोै हजुरले यति धरै सङ्घर्सा गरि देखाउनु भो हजुर लाई धेरै धेरै धन्यबाद ❤❤❤❤🙏🙏🙏🙏🙏
@kumarlama1848
@kumarlama1848 9 ай бұрын
अती।उतम।रहसया।मही।ठाउ।हरुको।दृिसय।लाई।देखानु।भएको।मा।धनया।बात।सबै।मित्रलाई।
@durga951
@durga951 7 ай бұрын
अत्यन्त सुन्दर रहेछ । नगएपनी दृश्यबाट सन्तुष्टि भए म । धन्य हो । 😮❤
@dipdipalimboo291
@dipdipalimboo291 9 ай бұрын
हजुरले यति दु:ख गरेर हामी माझ यति सुन्दर ठाँउ देखाउनु भयो तेस्को लागि धेरै धेरै धन्यवाद🙏🙏अनि शुभकामना पनि आगमी दिनहरु हजुरको चर्चा सुन्ना पाईयोस
@gangatandan6850
@gangatandan6850 9 ай бұрын
कठिन यात्रा को दुष्य देखाउनु भएकोमा टिमलाई धन्यवाद।🙏🙏🙏❤️❤️
@KrishnaRangol-sh2wk
@KrishnaRangol-sh2wk 6 ай бұрын
सारै दुख गरेर ज्यान्को बाजि लगाएर यस्तो नेपालको इतिहास देखाउनु भो धेरै2धन्यवाद तपाईं हरुलाइ।
@arjunrai447
@arjunrai447 9 ай бұрын
सारैराम्रो ठाउहरु देबि देउताले बासगरि बसेको ठाउरैछ हेर्दा देउताहरु आझैपनि बसेकोहुनुपर्छ तेसठाउमा
@Paruhang-g2w
@Paruhang-g2w 9 ай бұрын
बिल्कुल बिल्कुल ❤
@SubirRai-nr1vm
@SubirRai-nr1vm 8 ай бұрын
❤❤❤❤❤​@@Paruhang-g2w
@barnatho8331
@barnatho8331 8 ай бұрын
Dewota vaye surga ma hola vir pakha ma hudaina .
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk 9 ай бұрын
हैट!! भिर देख्दा भिडियोमा भए पनि त्यो भिर र बाटो देख्दा पैतालामा सिरिङ सिरिङ भयो रिंगटा लाग्यो। आम्मामा😮😮😮❤❤अन्तमा भिडियो राम्रोरोचक,अनि यो भिडियो बनाउनु हुने ब्यक्ति आटिलो सुरो लाग्यो,हुन त यस्ता सिनहरु नेपालमा लाखौ होला तपाईहरु जस्ता ब्यक्ति नै नभएर अरु यस्तै रोचक ठाउँहरुको प्रचार हुन सकेको छैनन् । धन्य बाद तपाईहरुको कामलाई।।
@allaboutnepal7
@allaboutnepal7 9 ай бұрын
❤❤❤❤❤❤❤धेरै राम्रो भिडियो
@KarnarajSharma
@KarnarajSharma 9 ай бұрын
सलाम गर्छु सर धेरै राम्रो ठाउ देख्न पाये
@ajaythapamagar512
@ajaythapamagar512 8 ай бұрын
Wow nice place
@aaditya7266
@aaditya7266 8 ай бұрын
राम्रो ठाउ हो नेपाल
@sarjitarai6824
@sarjitarai6824 9 ай бұрын
मो पुगेको छु यो नाग छागा मा धेरै रमाइलो छ ❤🙏❤ जय नाग देबि मा ❤
@dinespandey
@dinespandey 7 ай бұрын
मेराे गाउँ तिर जानू भए छ ल राम्रो छ भिडियो ❤❤
@bcrrai9849
@bcrrai9849 9 ай бұрын
Prakriti ko khani hamro sundar desh nepal sabaile garba garnu parxa thank you so much entertainment mmc channel group yeti kathinaiko babjut pani hamilai yo thaunko video marfat abalokan garai dinubhayo🙏❤🇳🇵
@AmritaRai-bg4eb
@AmritaRai-bg4eb 9 ай бұрын
भोजपुर मै जन्म भएर पनि अहिले सम्म नसुनेको नयाँ ठाउँ सुन्न देख्न पाईयो खुशि लाग्यो
@usharai8638
@usharai8638 6 ай бұрын
Khotang ra Bhojpur ko simana najik ho hjr ❤
@RajuThapa-x2h
@RajuThapa-x2h 9 ай бұрын
दामि ठाउ हेरनु परो अनि मज।लिउनुपरो😂😂🎉🎉🎉❤❤❤❤
@bodraj8607
@bodraj8607 8 ай бұрын
सारै राम्रो तिर्थस्थल पो रहेछ ।
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 9 ай бұрын
ॐ नमो: हरहर कैलाशपति महादेवाय नमो नम:
@munabaraili261
@munabaraili261 9 ай бұрын
आहा कति दामि ठाउँ है ❤❤❤❤
@ctaasaru
@ctaasaru 9 ай бұрын
हाम्रो देश प्रकृति ले भरिपुर्ण देश हो
@shantarai6363
@shantarai6363 8 ай бұрын
ओहो साच्चिकै ऐतिहासिक ठाँउ रहेछ।आनन्द भयो । तपाईंको भिडियो हेरेर साथै back ground बजेको म्युजिक आहा!😮😍👍️🙏
@PujaChy-o3j
@PujaChy-o3j 8 ай бұрын
धेरै राम्रो तर यस्तै ठाँउ दाङमा पनि रहेको छ
@user-mx5qj1zg1yKalpana
@user-mx5qj1zg1yKalpana 9 ай бұрын
यही ठाऊमा जन्मेर बढेर पढेर गरियो तर गोल्मा राजा गोल्मा रानी भयको ठाऊँसम्म पुग्न सकिएन र आज यसै भिडीयो मार्फत भएनि देख्न पाइयो हजुरहरूलाई धेरै धेरै धन्यवाद
@basunrairai2302
@basunrairai2302 9 ай бұрын
राम्रो भिडियो
@biswashchamling3518
@biswashchamling3518 9 ай бұрын
गोल्मा राजा रानीको पाईला छापहरु नेपालको दोलखा भेकदेखि माझ किराँत हुदै दार्जिलिङ को सिटोङ गोल्मा फरेस्ट सम्म लोककथाहरु पाईन्छ... दार्जिलिङ मा जंगल को नाम नै गोल्मा फरेस्ट भनेर चिनिन्छ यहा गोल्मा रानी र गोल्पा राजाको दुईवटा डाढाहरु छन् र राजाको थानमा ठुलो ढुङ्गा रहेको छ यहाका मानिसहरू यो ठाउँलाई पवित्र ठाउँको रुपमा मानिन्छ... गोल्मा राजा रानीहरु किराती लोककथा मा धेरै परिचित प्राचीन मानवहरु हुन् उनीहरु दैबिय सक्ती भएको मानिन्छ... गोल्मा राजाको इतिहास र कथाहरु बौद्ध धर्मको ग्रन्थहरुमा पनि पाईन्छ
@sarasotisharma2468
@sarasotisharma2468 8 ай бұрын
कति टारा काे जङ्गल मा हाे भालु बाग ले तरशाउला❤
@NagendraTimsina-cg3cv
@NagendraTimsina-cg3cv 9 ай бұрын
जे होस् राम प्रसाद राई गाँउ पालिका मा यति ची राम्रो छ
@bhumirajrai6276
@bhumirajrai6276 8 ай бұрын
अति मनोरञ्जन भिडियो । कहिलेकाही पत्रकार साथीहरूले यो किसिमको भिडियोहरु यसैगरी खोज अनुसन्धान गरि श्रोता माझ प्रस्तुत गर्नुहोला? 🙏
@premkhadka1516
@premkhadka1516 8 ай бұрын
भोजपुर रमाइलो ठाउँ हो
@ratnagiri5964
@ratnagiri5964 2 ай бұрын
Dherai ramro video Babu yestai yestai video haru dekhaudai janu hola hamro nepalko alaukik kAthaharu
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 9 ай бұрын
रहश्यमय ठाउंकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।
@susmitarana462
@susmitarana462 9 ай бұрын
जुका होला है!हैट डर लाग्दो ठाउँ
@kesjeetpun3578
@kesjeetpun3578 9 ай бұрын
Sarai ramro lagyo thank you 🙏
@ramrai9476
@ramrai9476 9 ай бұрын
हिउँदमा जादा राम्रो हुने। चैत बैशाख महिनामा राम्रो देखिने थियो।
@palmulama6058
@palmulama6058 4 ай бұрын
Sarai dukha Gari dekhaunu vayo golmey.veer dhanyabad
@sarumagar3047
@sarumagar3047 9 ай бұрын
हाम्रो देश शक्तिनै शक्तिले भरिएको देश हो तर खै कहाँ नीर के भो भो 🙏🙏🙏🙏🙏
@barnatho8331
@barnatho8331 8 ай бұрын
Kasto sakti hora
@tekbdr8787
@tekbdr8787 9 ай бұрын
यो हाम्रो नेपालको ऐतिहांसिक किम्वदन्ती कथा भनुं या प्राकृतिक सोन्दर्य भनुं मन्मोहक दृश्य रहेछ यसलाई विश्व लाई चिनाउंन सके सायद पर्यटकिय स्थल बन्न सक्थ्यो होला
@POVATECNO-l6i
@POVATECNO-l6i 9 ай бұрын
Atinai sundar lagyo ...
@mandiptharu8695
@mandiptharu8695 9 ай бұрын
Dherai ramro thau lagyo
@rairupnarayan4067
@rairupnarayan4067 9 ай бұрын
dhanyabad sir naya naya video ko lagi
@Aitaman7881
@Aitaman7881 9 ай бұрын
एतिहासिक स्थल गोल्मा राजा गोल्मै रानी मेरो जन्म गाऊ भोजपुर❤
@nagendradudhraj7231
@nagendradudhraj7231 9 ай бұрын
ऐतिहासिक,ठाउदेखन,पाउदारमाईलाे,लागाे 4:18
@nischalvlog20
@nischalvlog20 9 ай бұрын
कथा युक्त भिदियो अब हेरेर लस्त सबन मनोरन्जन लिने हो दाइ🎉🎉🎉
@Karnali4k
@Karnali4k 9 ай бұрын
सनातन धर्म, संस्कृति र कलाको साथै भेषभुषा झल्किने अर्गानिक व्यवसायको जगेर्ना र उत्थानका लागि अहम भुमिका खेल्दै आउनु भएको छ❤🙏💚 दाई यो तपाईंको सव्य दृश्य सामाग्रीले सफलताको शिखर चुमोस🌸🌸💚
@rajaniadhikari261
@rajaniadhikari261 9 ай бұрын
राम्रो ठाउँ रहेछ
@dipaktamang7705
@dipaktamang7705 9 ай бұрын
सारै राम्रो मनोज भाई
@rajukhadkamemari2539
@rajukhadkamemari2539 9 ай бұрын
प्रयटक्को भर्पुर सम्भावना भयको ठाउँ राम्रो प्रचार प्रसार गर्न सके यो ठाउको
@TejbdrRai-sq2jq
@TejbdrRai-sq2jq 9 ай бұрын
Very nice place
@bishnumayashrestha6248
@bishnumayashrestha6248 8 ай бұрын
धेरै राम्रो लाग्यो।
@TikaRai-r6q
@TikaRai-r6q 8 ай бұрын
Very nice i love our country nepal😘💖
@devibasnet1687
@devibasnet1687 9 ай бұрын
Dherai dukha garera Ramro video dekhako ma dhanyabath ❤❤❤
@pramilachapagain7676
@pramilachapagain7676 6 ай бұрын
Thankyou yasto ramro etihasil video dekhn paiyos
@kesjeetpun3578
@kesjeetpun3578 9 ай бұрын
Katti sanghara garera hami lai ati ramro thaou dhyekhaounu vo hjr haru lai dhyerai dhannyewad 🙏
@ghimirekamal1440
@ghimirekamal1440 9 ай бұрын
dherai ramro Nepal ko bhibinna parytakiya Aitihasik thaumko awalokan garera video banunu vako ma dhanaybad sabai janalai ❤🙏❤️
@nabingiri8870
@nabingiri8870 9 ай бұрын
Nice place
@hiradevi9680
@hiradevi9680 9 ай бұрын
अति सुन्दर
@LuhunRai-lc2mp
@LuhunRai-lc2mp 9 ай бұрын
ऐतिहासिक इस्थल रहेछ एकै ठाउँमा सबै प्रकारका पर्यटकिय इस्थलहरु पर्यटकको प्रचुर सम्भावना
@KuloplMusthapha
@KuloplMusthapha 8 ай бұрын
very good information thank You hajur
@kumarirai3499
@kumarirai3499 8 ай бұрын
अतिनै राम्रो भदियो हजुर🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️
@shilahamatungma2339
@shilahamatungma2339 9 ай бұрын
Dherei din paxi dekhne mauka pauda khusi lagyo. Bhandei Good morning bhai
@siwanirai9429
@siwanirai9429 9 ай бұрын
धेरै धेरै धन्यवाद MMC YOUTHUBE CHANNEL को परिवारहरूलाई, राम्रो ठाउँहरूको यति दुख खरे र जानकारी दिनु भए को मा🙏👍👊
@damberkumarisubba818
@damberkumarisubba818 8 ай бұрын
😅21
@gobindabaraily4574
@gobindabaraily4574 9 ай бұрын
Deraii ramro thau xa sarkharko dhiyan jaos ak choti ❤❤❤
@fireash5807
@fireash5807 8 ай бұрын
धेरै राम्रो लागेयाे हामी पनि घुमेकाे जस्ताे लागेयाे 👍️👍️
@parikrama1
@parikrama1 9 ай бұрын
ल गजब
@sitamalla5796
@sitamalla5796 9 ай бұрын
धेरै राम्रो लाग्यो 👍️👍️👍️🙏🙏🙏❤❤❤
@ghimireganeshraj3780
@ghimireganeshraj3780 9 ай бұрын
❤❤❤
@angelstha748
@angelstha748 9 ай бұрын
Yekdamai sachhyat jal rahechha tehako sakti thulo chha dhannyebad tapaiharulai tehako darsan garna dinu vakoma
@gitapariyar-dv3pg
@gitapariyar-dv3pg 9 ай бұрын
Sarai ramro sundar thau🙏🙏♥️♥️♥️
@rambastola2081
@rambastola2081 9 ай бұрын
यस्तो ईतीहास ठाउ लाई परटकिय ठाउँ बाटोको आवस्यक छ
@sunitarai745
@sunitarai745 8 ай бұрын
Thank you so much MMC tem lai hajr haralai dharai dharai dhayanbat hamro bhjpurko sabai aboloocon garnu vako xa mero ghar chai katunje tara na gako dharai vako thayo j hos na gaye pani hernu paye khusi lago aafnu janma tham hernu pauda🙏🙏🙏
@sharmilarai2000
@sharmilarai2000 5 ай бұрын
Ati ramro jankari ❤
@manitamagar3962
@manitamagar3962 9 ай бұрын
Good luck and good job 👍🏾👍🏾👍🏾👍🏾.
@DebakiRegmi-c3h
@DebakiRegmi-c3h 9 ай бұрын
धेरै मेहनत र कष्ट गरेर नयाँ एतिहासिक ठाँउ काे जानकारी दिनु भएको मा टिमका सम्पूर्ण सदस्यहरुलाई धन्यबाद।
@Samrat8354
@Samrat8354 9 ай бұрын
aaha sarai sundar thau hjr👌♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shobhashrestha6392
@shobhashrestha6392 9 ай бұрын
Waw dami thau
@पवनराई-ट7ण
@पवनराई-ट7ण 9 ай бұрын
बबाल दामी सर
@DineshRamtel-y3m
@DineshRamtel-y3m 9 ай бұрын
🙏💋❤️धन्यवाद याहाहरुलाइ हाम्रो ठाँउ ठाउलाइ दुनियाँ सामु चिनारी गराउनु भएकोमा
@anitadhimal3428
@anitadhimal3428 8 ай бұрын
😢😢
@Santarai-w9w
@Santarai-w9w 8 ай бұрын
Yo golme Vir ta mero Jilla ma X Hau afno gau ko video dekdana pauda Dherai Khushi lako thank you so much utubar Vai🙏🙏🙏🙏👍👍
@Xiaojinxu-q8b
@Xiaojinxu-q8b 9 ай бұрын
Wow sarai sundor Thau achhammai lagdo raixa❤❤❤❤
@domalu4001
@domalu4001 8 ай бұрын
Amazing video. The trek in the forest was so thrilling n risky. The story of olden days was interesting n the view was incredible
@rdtadolakha4397
@rdtadolakha4397 9 ай бұрын
राम्रो
@prakashbhaktarajshrestha4968
@prakashbhaktarajshrestha4968 9 ай бұрын
Atti ramro gulmi Vir hayrna like malaee ramro lagyo drishay rochak place o k
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 30 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 141 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,3 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 30 МЛН