बहिनीले आफ्नै दाजुको हत्या गरेपछि यसरी श्रृष्टिको सुरुवात भएको | साल्पा सिलिचुङ्भित्र लुकेको कथा

  Рет қаралды 414,080

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

बहिनीले आफ्नै दाजुको हत्या गरेपछि यसरी श्रृष्टिको सुरुवात भएको | साल्पा सिलिचुङ्भित्र लुकेको कथा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 477
@hastaramrai7312
@hastaramrai7312 5 ай бұрын
साल्पा सिलिचोङको भिडियो क्यामेरामा कैद गरी हामी किराँत वंशको लागि सामग्रीको रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद गर्न चाहन्छु । जय नेपाल , जय किराँत !!!❤❤❤❤❤
@anilthulungappurai9744
@anilthulungappurai9744 Жыл бұрын
यत्ति मनोरम द्रृश्यहरूले सम्पन्न छ नेपाल, किन नेपालका राजनिती गर्ने नेता भनाउँदाहरूले चिन्दैन
@user-be4st8em6o
@user-be4st8em6o 6 ай бұрын
यो ठाउँ साल्पा मपनी पुगेकोछु तर सिलीचुङ्ग चड्न सकीन चिसो मौसम को र वाहाको समस्याले। आज यहाकै भिडीयो हेर्नपाउदा खुसीलागो।
@gangarai9325
@gangarai9325 10 ай бұрын
साल्पासिलीचुङ्गले हामी सबैको रक्षा गरून् जय साल्पा पोखरी💖🙏🙏🙏🙏🙏
@dhanbahadurrai4176
@dhanbahadurrai4176 10 ай бұрын
Salpa silichung maile pani dekhna payen dherai dherai dhanya bad, I'm watching from Uk 🇬🇧
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
धेरै राम्रो हजुरको भिडियो म सधै हेर्न गर्छु मेरो जन्म भुमी पनि केपिलाशगढी हो पहिले गएको थियो साल्पा पोखरिसम्म तर माथी चाइ पुगेको थियन साल्पा सिलिचुङ देबि देबताले रक्षा गरून् हामी सबैको जय सिलिचुङ्ग
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 6 ай бұрын
यस्तो जोखिम मोलेर हामिलाइ पनि भिडियो बट भएपनि दर्शन गराउनु भयो धेरै धन्यवाद हजुरलाई
@punkyrai9182
@punkyrai9182 Жыл бұрын
हामी सबैको सुम्निमा पारुहाङले रक्षा गरुन🙏
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p 5 ай бұрын
नाम मात्र सुनेका थिउ अाज तपाइले भिडियो मार्फत सबै जानकारी दिनुभो तपाइ धन्यबाद छ । हाम्रो धर्म हो लाइक र सस्क्राइ पनि गरेको छु 😮😮❤
@makhimkhagen5128
@makhimkhagen5128 9 ай бұрын
साल्पा पोखरी किंवदन्तीसंग मार्मिक रहेको छ।
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 10 ай бұрын
नमस्कार सबै मा सिलिचुङ भगवान मा पर्थान गर्द्छु अनि ती दाजु बहिनी कसका xora xori होलान् त ती कुरा हरु नी भनी दिनु भया सवारी हुने थियौं 🎉🎉🎉❤❤❤❤❤❤
@PumariHimalNepal
@PumariHimalNepal 4 ай бұрын
अत्ती सुन्दर ठाउँ छ मेरो गाउको नजिकै भएर पनि पुक्ना सकेको छैना,, हजुर को यो भिडीयो हेरे पछी त पुगे जस्तै भयो धन्यबाद् हजुर लाई❤❤❤
@battramrai6191
@battramrai6191 Жыл бұрын
जया साल्पा रानी साल्पा राजा अनि सिलिचुङ
@nibeshthapa2053
@nibeshthapa2053 Жыл бұрын
सुन्दर्ताको सँसार हाम्रो देश नेपापालले गतिलो नेता पाएको छै आफ्नो ज्यान धराबमा राखेर यस्ता घार्मिक स्थलहरु देखाउनु हुने सर हजुरलाई सलाम छ ❤
@sumiraii1661
@sumiraii1661 4 ай бұрын
Mb
@bahadurman-lj8ng
@bahadurman-lj8ng 6 ай бұрын
नेपाल मा यस्तो यस्तो ठाउ छन तर नेपाल सरकार को धन्यान किन जादैन
@alenrau6929
@alenrau6929 6 ай бұрын
धन्यवाद साल्पा हेर्नु पाए २०८० साल माघकाे ६ गते जाडोमा सिरक वाेडेर सुति-सुति जय हाेस् मेराे साल्पा राजा र रानि एउटा छाेरा वा छाेरि जे भएनि मागे है चाडै जन्मियाेस् ।
@devqazxcvbnm56
@devqazxcvbnm56 Жыл бұрын
ईतिहास कोखोजिमा हरेक युगका कुरा ले सधै हामी लाइ पिरलछ हामिको हौ भनेर
@rmgr5684
@rmgr5684 11 ай бұрын
आहा ड्राेन भैदिएको भए हामीजस्ता पुग्न नसक्ने हरुको लागि सुनमा सुगन्ध हुने थिए सबै हेर्ने मौका पाए धेरै धेरै धन्यवाद हजुर लगाएत सम्पुर्ण टिमलाइ 🙏🙏🙏
@binarai5695
@binarai5695 Жыл бұрын
साल्पासिलीचुङ्ले रक्षा गरून् जय साल्पा🙏🙏
@santoshrai668
@santoshrai668 11 ай бұрын
यहाँ किरात सभ्यता र किरातजन्य बिभिद सस्कार सस्कृती ईतिहास लगायत अन्य जानकारी गराइरहनुहुने मिडियाकर्मी हुनुहुन्छ हजुरको धेरैवटा भ्लग हेरेको छु र यहाको किराँती मिठास पाइने आवाजले कुनै चिम्सो आँखा थेप्चो नाक भएको किराँती अनुहारको परिकल्पना हुन्थ्यो तर आज हजुरको यस भिडियोमा हजुरको मुहार देख्दा अचम्मित भए म । गैह्र किराँती भएर पनि किरातिहरुको लागि यहाको योगदान प्रती उच्छ सम्मान छ ।
@manojacharyammc
@manojacharyammc 11 ай бұрын
thank you so much hajuralai
@devqazxcvbnm56
@devqazxcvbnm56 Жыл бұрын
जसलाइ यो ईतिहास मा नबोलिबसे अाज यसकारण हामि दुखित छौ यो देसमा शासकले भाषा लिप सबै खादा पनि यतिहासिका हामि किरात सभेता ले किन नबोका हुन ,
@laligurashtravel
@laligurashtravel Жыл бұрын
Derai ramro jankari dinu vayo hajur dhanyabat
@premkoyeeraiofficialchanne1608
@premkoyeeraiofficialchanne1608 Жыл бұрын
साल्पा शिलिचुङ्ग भन्ने शब्द सुन्दानै म सबै कुरा हरु पायको महसुस गर्छु सबै को समस्या लाई पूरा होस यो भिडियो दुख कष्ट का साथ सबै का लागि बनाउनु भको मा तपाइँ लाई धेरै धेरै धन्यवाद💓💓💓💓
@shristinarai1559
@shristinarai1559 Жыл бұрын
सारै अचाम्मको ठाँउ कस्ले बनाको होला ठाउ कस्ले पत्ता लगायो होला 🙏🇳🇵🤲🌏️
@user-hd7cj5rt9d
@user-hd7cj5rt9d Жыл бұрын
❤राम्रो ❤छ❤जानकारीमूलक ❤ ❤देखाउनु ❤भयो ❤धेरै ❤धेरै ❤राम्रो ❤❤धनेबाद❤बाबुलाई ❤🎉🎉🎉🎉🎉
@ranabahadurrai7581
@ranabahadurrai7581 Жыл бұрын
धन्नेवाद यो ठाउमा पुग्ने हेर्ने इच्छा हुदाहुदै भिडियो हेराउनुभो त्यही दर्सन गरेको महसुस गरे गर्व लाग्यो समय मिले कुनै बेला पिग्ने आसा छ फेरि पनि यहहरुलाई धन्नेवाद
@user-sq5jt4pj6e
@user-sq5jt4pj6e Жыл бұрын
धन्यवाद हजुर लाई ❤ नेपाल लाई सन्सार सामु पुर्याउने कोशिस गरिदिए भएको मा
@chandathapa290
@chandathapa290 Жыл бұрын
सय राजा सय रानी को जय होस हाल मो यु के बाट हेर्दै छु भिडियो बनाउने दाजु लाई पनि धेरै धेरै धन्दे वाद !!!
@ushatamangrai4083
@ushatamangrai4083 Жыл бұрын
हजुरहरुको पथ👣यात्रा देखेर मेरो मुटु नै काप्यो हजुरहरु लाइ धेरै धेरै शुभकामना🙏
@mubarakmiya5411
@mubarakmiya5411 Жыл бұрын
किराँत उदगंम ईसथल सालपा पोखरी सिलिचूङ नदेखेको नसूनेको ठाउँ देखेर खूसी लागयो सम्पूर्ण टिमलाई धनयबाद छ
@rudrabhandari552
@rudrabhandari552 11 ай бұрын
सुम्निमा र पारुहाङले हामी सबैकाे रक्षा गरुन
@khemraj31
@khemraj31 Жыл бұрын
साल्पा सिलिचुङ यात्राको सबै भाग हेरि मनोरन्जन गर्ने अवसर दिनुभयो धन्यवाद सरलाइ अति सुन्दर हाम्रो थाउ सारै अत्भुत थाउ
@yambhandari5252
@yambhandari5252 10 ай бұрын
भिडियो हेरे कठिन यात्राको सिलीचुङ समिट पूरा गर्ने सबै-सबैलाई हार्दिक बधाई। तपाईका भिडियो मध्यमा विशेष लाग्यो।
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
साल्पा सिलिचुङ्, पारुहाङ्ग सुम्निमाले हामी सबैको कल्याण गरून् ।
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh 6 ай бұрын
सधै नेपाललाई यस्तै चिनाइराख्नुहोला।❤
@RupakChamlingRai
@RupakChamlingRai Жыл бұрын
किरातीहरुको उत्पत्तिथलो साल्पासिलिचोङ 🙏
@geetarai6537
@geetarai6537 Жыл бұрын
कति रमणिय ठाउँ ❤❤
@manitamagar3962
@manitamagar3962 Жыл бұрын
हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा।
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
अति सुन्दर मन मोहक दृश्य जय सिलिचुङ
@harirambhetwal7506
@harirambhetwal7506 11 ай бұрын
राम्रो ठाउँ छ म पनि वैशाखमा साल्पापोखरी सम्म पुगेको थि रमाइलो ठाउँ रहेछ तर हिउँ परेर सिलिचुङ चढन पाएन।
@arunlibang4636
@arunlibang4636 6 ай бұрын
साथि मकैको साथु का साथै अलि अलि जाँड पनि पिउनु पर्छ अति रमाइलो हुन्छ यात्रामा ।
@janakrai2222
@janakrai2222 Жыл бұрын
साल्पा सिलुचुङ्ग को बारे निकै नै चर्चा र ब्यख्याहरु सुन्नमा त आयकै हो,तर दुखको कुरा या त बिडम्बना नै भनौ ऐले सम्म तेहा पुग्ने मौका जुरेको छैना,तर पनि यसै Vedio मार्फत साल्पा सिलिचुङ्ग को यात्रा गरेको महसुस गरे,अनि तेस्तो चटटानै चटटानकाे ठाडइ कठिन उकालाे मा पनि एक बर्सको बचा लियर जने अाट गर्ने चेली लाई सालाम,अनि mmc intertainman chanal लाई विशेष धन्यवाद 🙏🙏🙏
@bimalarai2216
@bimalarai2216 10 ай бұрын
साल्पा पोखरी सिलीचचुगंको सुम्निमा पारुहागं को दर्सन गर्दै यात्रा गर्न मन त मलाइ पनि छ तर मौका मिलेको छैन मन भएर पनि पुग्न सकिने होकी हैन तर पनि यो भिडीयो हेरेर आनन्द आयो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉धन्नेबाद भिडीयो कर्मिलाइ
@dhanprakashghimire5595
@dhanprakashghimire5595 Жыл бұрын
ज्यादै राम्रो लाग्यो किरॅात बंशको उदगम स्थल साल्पा सिलिचुंगको राम्रो ऐतिहासिक बयानले ज्यदै प्रभावित बनायो, मेरो पुरख्यौली थलो खोटांग बुइपा खिरी भएकोले याहॅाको सर्वागिॅन किकाश भएमा पर्यटकीय महत्व बढने कुरो अवस्यॅभावी छ।
@pungkhulemaila9546
@pungkhulemaila9546 10 ай бұрын
अत्यन्तै जोखिमपूर्ण यात्रा गरेर साल्पा- सिलिछुङ ,विशेष गरि सिलिछुङ्को दर्शन गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ🙏🙏
@Gbnvlog
@Gbnvlog Жыл бұрын
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤from India kalimpong
@minakhatri89
@minakhatri89 10 ай бұрын
साल्पा सिलिङचो ले सबै को कल्या ण गरून् हामी धेरै पहिले पनि जान्थियो तेतिखेर तिर यो बाटो धेरै भन्दा धेरै अप्ठ्यारो थियो खुटकिला पनि थियन वाद पनि थियन धेरै गाह्रो हुन्थियो अहिले अलि सहज भयछ अझै धेरै राम्रो हुँदै जाओस सहज होस सबैको ध्यान जाओस् जय सल्पासिलिचो
@sumansb1992
@sumansb1992 Жыл бұрын
भिडियो धेरै राम्रो छ । तपाईंको मेहनत र लगावलाई धेरै धेरै शुभकामना ।
@unishlee321
@unishlee321 11 ай бұрын
Thank you so much Hajur lai sir derai maya hajurlai yo vaiko tarpha bata 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ jay Nepal 🇳🇵
@bidyasubba2283
@bidyasubba2283 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏 यति सुन्दर र रमणीय स्थल भ्रमण गराई दिनु भयो। म हजुरको फेन दाजिर्लिंग बाट
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
बिबिध धर्म संस्कार संस्कृति को धनी अनि सुन्दर प्राकृतिकको धनी हाम्रो भुगोलहरू समुदायमा आधारिक धर्म बिस्वासमा बनेको छ यस्तो सुन्दर संस्कार संस्कृतिको संरक्षण गरी मुधुम र धामी बिधाको सम्बर्द्धन सम्रक्षणमा सरकारले बजेट ब्याबस्था गर्नु अति आवस्यक्ता छ सम्बन्धित समुदायले पनि सम्रक्षण गर्नु र खोजअनुसन्धान गर्दै प्रचारप्रसार मा जोड दिनु पर्छ धन्यबाद
@devirai137
@devirai137 Жыл бұрын
Hajurharuko sahaash lai salaam..yasto kathin yaatra garera gantavya aakhir pugi chadnu vayo..dherai dherai dhanyabaad sabai tolilai sapnama nasocheko thaauharu ghumaunu vayo 🙏🙏
@chamsharee7707
@chamsharee7707 Жыл бұрын
स्वर्ग भन्दा कम छैन हाम्रो नेपाल ,🇳🇵🙏🙏🙏
@ArjunGorkhali
@ArjunGorkhali Жыл бұрын
जय नेपाल ॐश्री पशुपति नाथ कि जय जय नमाे नमं🙏🙏🙏🙏🙏
@sophinashrestha9572
@sophinashrestha9572 11 ай бұрын
​@@ArjunGorkhali😊😊ङु😊ञ
@tharkabhadur4468
@tharkabhadur4468 10 ай бұрын
HAJUR..HURUSANG.KUNAI..ARABIK BOLNE.GAFADI..SATHIKE...ALLA. HABIBI.BHANDA.THIYE.KEBIDESH GHUMEKA..HARU.XAN.KEHO..
@user-su6nf8vb4s
@user-su6nf8vb4s 3 ай бұрын
​@@ArjunGorkhali😊a
@tejkarki4992
@tejkarki4992 Жыл бұрын
आहा हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा ❤❤❤🙏🙏🙏🙏
@Samiksharai151
@Samiksharai151 11 ай бұрын
साल्पा राजा साल्पा रानि ❤❤❤
@rajkhambu4851
@rajkhambu4851 9 ай бұрын
हार्दिक धन्यवाद भिडियो निर्माणका लागि ❤❤❤❤
@andrewchettri-ep5ld
@andrewchettri-ep5ld 11 ай бұрын
English subtitle पनि भएको भए , यो संसार भरि पुग्ने थियो, अनि अझै पर्यटक काे आकर्षण काे केन्द्र हुनेथ्यो🙏
@user-xe6lu1lz5s
@user-xe6lu1lz5s 6 күн бұрын
धन्यवाद सचिन भाइ बिदेश्मा बसेर पनि आफ्नो गाउ ठाउ को भिडियाे हेर्न पाइयाे।
@samitareallifevlogs7598
@samitareallifevlogs7598 Жыл бұрын
यो सबै ठाउहरु याद छ मलाई आफै गएजस्तो लाग्यो 😊😊 धेरै खुसि लाग्यो यो भिदियो हेर्न पाएर सिलिचुङ चढ्नु गारो तर माथि पुगेपछि स्वर्गको अनुभब हुन्छ।पारि नजिकै चारवटा हिमालहरु देखिन्छ ।तर सबै बादलले छलेछ। ❤❤
@Rojan_art_studio_dharan
@Rojan_art_studio_dharan Жыл бұрын
thank u sr
@LilaRai-zz6es
@LilaRai-zz6es 8 ай бұрын
वाह ! रै छ ,आह ! रै छ ।क्यावात !! क्या वात !!!❤❤❤
@jvnrai5791
@jvnrai5791 9 ай бұрын
सिलिचुङ सुम्निमा पारुहङ ले रक्चा गरून् ❤❤गर्भ लग्यो सर हजुर ल भिदियो मर्फत देखौनु भयो
@pradhanrairai9275
@pradhanrairai9275 9 ай бұрын
धेरै खुसीको क्षन लाग्छ यो भिडियो बाट देख्न पाउँदा।हजुर प्रस्तोता लाई हृदय देखि सलाम गर्दछु।आउँदा दिनहरूमा पनि अझै यस्ता इतिहासकै जानकारी मुलुक दर्शन र इतिहासहरुको जानकारी र उजागर गर्नुहुनेछ भन्ने आसामा छु।🙏
@gopalbc6813
@gopalbc6813 8 ай бұрын
धेरै रामरो ऊकालो सिलीचुग सा ईलीदेयुराली धनेबाद सार
@chhatrarai483
@chhatrarai483 9 ай бұрын
Jaya ho Salpa Raja Salpa rani
@sonamyankey3651
@sonamyankey3651 10 ай бұрын
मन नै स्रीङ स्रोङ
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh 6 ай бұрын
हजुरलाई धन्यवाद सर यस्तो जोखिमपूर्ण यात्रा गरेर हामीलाई यस्तो अद्भुत दृश्य देखाउनुभयो हजुरलाई मुरीमुरी धन्यवाद।🙏❤जय नेपाल🇳🇵
@jinti-channel
@jinti-channel Жыл бұрын
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤
@jit7133
@jit7133 Жыл бұрын
जए होस हाम्रो पत्रकार सर को हामी प्रबास मा भएनी आफू गको घूमेको ठाउँ हेर्न पाइयो तपाईं को जए होस
@lilanathkafle3702
@lilanathkafle3702 Жыл бұрын
गजब,अजिब सुन्दर ठाउँ , धन्यवाद
@rambahadurkumal2697
@rambahadurkumal2697 9 ай бұрын
अति सुनदर ठाउँ रैछ।जय हाे❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@suman9184
@suman9184 6 ай бұрын
सलाम छ वालेन जी । हामीहरु साथ सधै रहिरहने छ 👏👏👏
@bhavirai2982
@bhavirai2982 Жыл бұрын
Dai namaskar tapaile silichung bisayama gankari dinu vayo asma dhanyabad.
@hirajero4399
@hirajero4399 Жыл бұрын
धेरै राम्रो episode धन्यवाद🤗 भिडियो दृश्य मनोरंजन संगै सिलिचोङ्गको कथा जानकारी पस्किनु भयो 🤗🤗 बिडम्बना धेरै vlog हरु सिलिचोङ्ग को हेरे तर पनि कसैले पनि सिलिचोङ्गको खुल्ला आकाश मुनिको सफा मौसम र हिमालहरु देख्न पाइएन पस्कन सक्नु भएन🤔लाग्छ साचै सोर्गलाई पनि गिज्याउने ठाउँ छ जस्तो♥️♥️
@purshottamrai1096
@purshottamrai1096 Жыл бұрын
Entertainment MMC ले गरेकाे सारै राम्रो साल्पा देखी सिलिचुङ सम्म समिट गरेकाे विर्ताचित्र सायदै यो नैं सवै भन्दा उत्कृष्ट मध्येको साल्पा देखि सिलिचुङ सम्मको पहिलो पहिलो vlog हुनु पर्दछ thank you so much for great Salpa Silichong adventurers journey Manoj bhai
@susmasnepalgarden6910
@susmasnepalgarden6910 11 ай бұрын
आहा कति रामंरो ठाउॅ भिर देख्दा मुटुनै काम्यो❤
@santoshgurung7729
@santoshgurung7729 6 ай бұрын
एकदमै रमाइलो ठाउँ
@BamBhadur-ux4hr
@BamBhadur-ux4hr 27 күн бұрын
थ्याङ्कियु दादा साल्पा देबिले सबेइकाे रक्छया गरून् ❤🎉
@aayuandaabishkar9466
@aayuandaabishkar9466 6 ай бұрын
यस्तो सृष्टि र धार्मिक कुरा वास्ता नगर्ने साशकहरुको काम छैन अब यहाकोसंरक्षण गर्नु हामि आफै लाग्नु पर्छ धन्यवाद हजुरलाई 🙏
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om Ай бұрын
Entertainment Media team lai Dherai Dhanyawad Salpa Silichung Bare Suneko thiyo Aaj Dekhaunu bhayo Khushi lagyo!
@lalitchandrarai3102
@lalitchandrarai3102 5 ай бұрын
धेरै रमाइलो लाग्यो धन्यवाद गाउले भाई
@jmbmagarmagar1651
@jmbmagarmagar1651 9 ай бұрын
Very nice thank you so much for this amazing place in Nepal 🎉🎉🎉
@monikanewar3830
@monikanewar3830 6 ай бұрын
धन्याबाद राम्रो राम्रो दिर्सय देखाउनु भको मा
@yubrajthapa1640
@yubrajthapa1640 8 ай бұрын
Atti sundar thhau 🙏🙏🙏
@umachhetri8610
@umachhetri8610 11 ай бұрын
अदभुत साँस्कृतिक क्षेत्र भगवान भोलेनाथ ले पनि किराँत रुप र माता पार्वती ले किराँतिनी रुप लिनुभएको थियो । यसपुन्य भुमिको दर्शन गर्न पाउँदा अति खुशी लागेको छ र यसपुन्य भुमिको उत्थान हुन पनि आबस्यक छ। तर अति बिकट र कठिन बाटो पुरा पहाड पत्थर को मात्रै प्रभु को असिम लिला भुमि धार्मिक क्षेत्र पनि ।। जय हो शिव पार्वती को ।।
@partikgurun3733
@partikgurun3733 6 ай бұрын
bujhnuhos bhagawan sabaijatjatiko ho bhagawan junsukai jatiko rupma prakat hunuhunxa yekaranle sabaisaman ho
@ramkrishna5669
@ramkrishna5669 Жыл бұрын
गर्भ लाग्छ मेरो देश जय नेपाल
@Fairy381
@Fairy381 6 ай бұрын
Hjr haruko tolilai salam garnu vanda kehi bikalpa xaina ma sangga sapnamani kalpana nagareko drisye partaxyey video dekhunu vayo dherai dhanye bad❤❤❤❤
@purnasubba3558
@purnasubba3558 6 ай бұрын
As always beautiful videos and commentary.
@rajandragurung3975
@rajandragurung3975 3 ай бұрын
अति नै दामी हाम्रो मुन्दुम सिलिचुङ सेवा ढोग म सङखुवा को हो हाल अहिले मलेसियाबाट हेर्दैछु धन्याबाद छ हजुर भिडियो कर्मि ज्यु लाई मुरिमुरी धन्याबाद छ
@jeevanrana8495
@jeevanrana8495 Жыл бұрын
निकै रमणिय ठाऊ किरात हरूको बधाईछ हजुर हरूमा म हिमाचल देखि
@sujanrai7792
@sujanrai7792 Жыл бұрын
Yati janakari mulak video 📹 gare hami lai zayan ani manoranjan garaunu vayo ko hjr lai dherai dherai tq sir aagami dinama pani aru video leunu hola
@rinasherma
@rinasherma Жыл бұрын
beautiful sharing 👌♥️🙏
@daisymaidhungxa8422
@daisymaidhungxa8422 Жыл бұрын
This is absolutely amazing video ❤❤❤❤ thank you brother for this beautiful documentary on Silichung❤❤
@bhavanaidk4937
@bhavanaidk4937 11 ай бұрын
Jai Ho mobile bat vaepani hami khusi bhauni thank you so much sir Jai Nepal
@user-ks2qw5du4o
@user-ks2qw5du4o 11 ай бұрын
Utkrista video sir tapaiko mehenat lai uchcha samman xa
@kingchamling2649
@kingchamling2649 Жыл бұрын
❤always fell happy your video very enjoying love you all saya raja saya Rani ❤
@gopalgurung6222
@gopalgurung6222 7 ай бұрын
Yesto adrishya parshrit garnu bhayekoma hajurlai dherai dherai dhanyabad dina chahanxu
@nanurai8704
@nanurai8704 4 ай бұрын
याे भिडियाे अत्यन्त महत्वपुर्ण लाग्याे मलाई। धन्यबाद सरलाई।
@yubraajkumal4005
@yubraajkumal4005 5 ай бұрын
Ati sundar ramaniya drisya. ma pani pugeko xu aaja feri herna paeyo khusi lageko xa.tq all team
@PasangTamang-zl1ls
@PasangTamang-zl1ls 4 ай бұрын
आहा 👌🌸 साच्चिकै हाम्रो देश नेपाल स्वार्ग भन्दा कम छैन !love you nepal💝🇳🇵😘
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 169 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 2,9 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 11 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
0:27
Паша Осадчий
Рет қаралды 7 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 2,9 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
0:49
Yoeslan
Рет қаралды 35 МЛН
え、、、!
0:11
美好秋人
Рет қаралды 15 МЛН