Рет қаралды 4,516
सिमेन्टको भाउ ह्वात्तै बढ्दा उद्योगीहरूले मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गर्दै मनपरि मूल्य थोपर्न थालेका छन् । सरकारले यसको ख्याल नगरि मौन बस्ने नीति अपनाएको छ । अझ रोचक कुरा के छ भने, सार्वजनिक लेखा समितिले अस्वाभाविक मूल्यवृद्धि रोक्न उद्योग मन्त्रालयलाई हस्तक्षेप गर्न निर्देशन दिए पनि सरकारले कुनै चासो देखाएन । उद्योगीहरूको यस्तो मनपरि र सरकारको उदासीनताले यसको चौतर्फी प्रभाव परिरहेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews