यो देशमा सत्ता फेरिए ब्यबस्था फेरिए विभिन्न दलहरु आए तर गरीब निमुखा दुखीहरुको दिन आएन झन् झन् दीन आए धन्यवाद हजुरको यो गितले हृदय मुलक छ साँचो परिवेशमा
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@GangaBahadur-ws1uv10 ай бұрын
Dherryramro lagiyo
@vrikutitv82704 жыл бұрын
जब निरास हुन्छु , सबै कुरा सग थकान महसुस हुन्छ अनि म जीवन शर्मा र निलिमा पुनका रचना र गीतहरु सुन्छु र नयाँ उर्जामा दिन काट्छु । ठूलो ऋणलाउनु भयो कमजोर बर्गलाई , खै कसरी तिर्न सकौला र ? जय होस यो बाच्ने प्रेरणाकोलागी तपाइँहरुलाई !
@nilimapun77994 жыл бұрын
हार्दिक धन्यवाद
@ghayal19794 жыл бұрын
सानै उमेर हुँदा विभिन्न स्टेजहरुमा गुन्जिने गरेको सुमधुर गीत, यस्तै क्रान्तिकारी गीतको माध्यममा सोझा,अनपढ युवा युवतीहरुलाइ भर्र्याङ् बनाइ दशकौं लडाएर सत्तामा पुगेका हनुमानहरुको चरित्र देख्दा घृणा लाग्छ।
@JeevanSharma4 жыл бұрын
हजाराैं चेली उठ्नेछन भाेलि ।
@bhusalsagar24694 жыл бұрын
आहा कति राम्रो गीत मेरो मन छोयो यो पर्देशी भूमिलाई चटक्क छोडेर आफ्नो जन्मभूमि फर्किन मन लाग्यो। सुशील र सालीन व्यक्तित्व सुमधुर स्वरकी धनी दिदी निलिमा पुन र जनताको दुख सुखको गायक जीवन शर्माबाट अझ पनि हामी यस्तै गीतहरूको अपेक्षा गर्दछौं।
@nilimapun53194 жыл бұрын
धेरै धेरै धन्यवाद छ
@JeevanSharma4 жыл бұрын
thank you
@jayalama36114 жыл бұрын
वाउ धेरै समय पछि मिठो स्वोरकी धनी निलिमा मेमको मन छुने गित सुन्न पाइयो यसरी नै सधैं हजुरको नयाँ नयाँ गित र पुरानो गित अपलोड गर्दै जानू होला मेम हामी सबै पर्देशिको भाव बुझेर रचनु भएको गित सलुट छ मेम and जीवन सर ।।
@JeevanSharma4 жыл бұрын
सलाम
@ramshah22704 жыл бұрын
हजूर हरुका सबै गित मार्मिक छन्। सधैं खोजी खोजी सुन्ने गर्छु। 🙏 🙏
@lamask994 жыл бұрын
हरेक नेपालीको मन छुने गितको लागि जीवन सर र निलिमा म्यामलाई धेरै धेरै धन्यावाद साह्रै मन रुवायो।
@nilimapun77994 жыл бұрын
हार्दिक धन्यवाद
@JeevanSharma4 жыл бұрын
thank you
@krishnabiswa90603 жыл бұрын
जो कोहि नेपाली होस्,येदि गाउँ घरको परिवेशमा हुर्कि बढेको छ भने, निश्चय नै यो गीत मनपर्ने छ l आफ्नै बनपाखा अनि माटोको सुबासना छर्ने यो गीतको सर्जकज्युहरु प्रति आभारी छुl साथै, आगामी दिनहरुमा पनि एस्तै नयाँ नौला गीत-संगीतको आशा राख्दछु l धन्यवाद!
@dbthapa20074 жыл бұрын
अति नै मिठो स्वर कि धनी आदरणीय दिदी निलिमा ज्यु को आफ्नै स्वर मा र जनता का गायक आदरणीय जीवन सर्मा सर को लय शब्द मा रहे को यो मीठो गित ले मन छोयो कोभिट-19 ले सताइ रहेको बेला र प्रदेशि जीवन बिताइ रहेको बेला दिदी को यो मीठो गित ले आफ्नै प्यारी काली को याद आयो धेरै धेरै धन्यवाद दिदी हजुर लाई एस्तै मिठा गित हरु को प्रतिक्क्षा मा रहने छु 👌💕🙏
@nilimapun77994 жыл бұрын
धन्यवाद भाई
@bishnuthapa64474 жыл бұрын
स्रस्टाहरु सबैलाई सम्मान छ । सृजना आफैमा महान र सम्मानित हुन्छ, जो असल सृजना हुन्छ । तर, जीवन शर्मा र नीलिमा पुन , जसका सृजना के बयान ! शब्द छैन ।जो जनता संगै दुख, पिडा,देश परदेश अनि ..... बाढी संगै बग्छन । इतिहासले सम्झिने छ । सलाम ।
@nilimapun77994 жыл бұрын
हजुर धन्यवाद
@हुमराजखड्का-ष9ढ4 жыл бұрын
हाल साउदी अरब उजाड मर्भुमी रियाद बाट सुन्दै छु गित पनि सुन्दैछु अनि कोमेन्ट पनि गर्दैछु आज सरै मिठो सोर अनि शब्द हरु अनि ती डाडा फाखा अनि रुख हरु सारै याद आयो हुनत अहिले म बन्द कोथा बात हेर्दैछु अनि जीवन सर हजुर को गित सारै सुन्छु
@nilimapun77994 жыл бұрын
धन्यवाद
@JeevanSharma4 жыл бұрын
सम्झना छ अरबका सारा नेपाली दाजुभाइदिदीबैनीहरूलाइ
@laxmiraj8084 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट हेरियो हजूर निकै नै मार्मिक शब्द अनि सुरिलो स्वर सफलताको कामना गर्दछु
@nilimapun77994 жыл бұрын
धन्यवाद
@rajeshuddinsekh33104 жыл бұрын
जती सुन्यो उती सुनौ सुनौ लाग्ने दिदीको गित सात चोटी सुनी सके अझै सुनौ सुनौ लाग्ने साचिकै मेरो मन मस्तिष्क मा सधै यो गीत गुन्जिरहने छ जिबन दाई निलिमा दिदी लाई फेरी फेरी असाध्य सम्झीरहे लव यु दाई लव यु दिदी
@JeevanSharma4 жыл бұрын
hajur, dhanyavad chha .
@nilimapun77994 жыл бұрын
धेरै धेरै धन्यवाद भाई
@mgr_alex4 жыл бұрын
विशेषगरी हामी परदेश मा बसेका युवाहरु को समसामयिक विषय लाई उठाउनु भए को छ ।गित सुनेर अाशु नै झर्यो म्याम।जनवादि गाएक जीवन सर र निलिमा म्याम हार्दिक धन्यवाद ।अाउदा दिनमा पनि यस्तै गित सुन्न पाउ।
@nilimapun77994 жыл бұрын
हार्दिक अाभार
@mgr_alex4 жыл бұрын
परदेशि चेलि को बेदना गित सुनाउनु न लाईभ म्याम।
@yamsingh53994 жыл бұрын
सारै राम्रो लाग्यो धन्यवाद
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद
@gobindathapa96614 жыл бұрын
परदेसीको भोगाईमा आधारित एति मिठो स्वर र संगीत एबम गितको लय दामी लाग्यो निलिमा सिस्टर सफलताको कामना👍️👌🙏
@nilimapun53194 жыл бұрын
धन्यवाद
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@sivaramukhira77844 жыл бұрын
अति मिठाे गित सारै मन छूने बधाई छ सम्पूर्ण टिम लाई उच्च सम्मान छ जय नेपाल
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@karnakr46484 жыл бұрын
मन छुने सब्द आयो पुरै मन भित्र अति खुसी लाग्यो
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद ।
@madhabghimire28914 жыл бұрын
जनवादी गायक गायिका दुवै जना लाइ हार्दिक नमन, तथा सफलताको शुभकामना
@JeevanSharma4 жыл бұрын
नमन
@nilimapun53194 жыл бұрын
धन्यवाद हजुर
@surajadhikari26404 жыл бұрын
म जीवन दाइ को देश बिउझाउने गित हरुको असाध्यै ठूलो शुभचिन्तक थिए ।मेरा जिबनका अधिकान्स उर्बर समय ती गित सुनेर , गाएर, र क्रान्तिकारी का भासण र प्रशिक्षण लिदा लिदै बिते । आज फर्केर हेर्दा ती गित संगीत ले त मैले अभिभावक सम्झेका, मार्ग निर्देशक मेरै नेता हरु लाई समेत त परिबर्तन गर्न सकेनछ भनेर सुन्नै छोडिदिए । जस्लाइ मैले जीवन को रोलमोड्ल मानेर यी क्रान्तिकारी गित सुने तिनै नेता पो घुसखोर, पथभ्रस्ट, सत्ता पद लोलुप, बिभेदकारी, बिदेशिको दलाली, परिवार बादी, निस्के । जे होस ज्योती दिदी को स्वर अभिनय एक्दमै राम्रो छ । मेरो सुझाब दिदी बरु लोकगित, आधुनिक गित, फिल्मी गित , भजन मा अलि जोड दिनुस यस्ले सबै दर्शक स्रोता लाई समेट्छ अनि हजुर लाई आर्थिक आम्दानी पनि हुन्छ तर यो क्रान्तीकारि गित , बिचार, युद्द, सुरुङ युद्द, अग्रगामी छ्लाङ, भ्यागुते उफ्राइ को बिकास, भारत ले ल्याइदिएको गणतन्त्र , भारत ले ल्याइदिएको संघीयता, युरोपियन युनियन ले पैसा पेलेर ल्याइदिएको धर्म निरपेक्षता भन्ने चिजको चै कामै छैन दाजु / दिदी । कर्णप्रीय सुमधुर आबाज को लागि 👏👏👏🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
हजुर
@gitadhojkarki85644 жыл бұрын
Very nice song. Thank you for sharing. Nice voice of Nilima Pun
@nilimapun53194 жыл бұрын
thank you
@rambahadur87234 жыл бұрын
दिदिको गितले मन छोयो पर्देसमा भएर हो कि के 3/4 पटक सुने धेरै मार्मिक छ मन रुवाउने ।
@nilimapun53194 жыл бұрын
धन्यवाद
@gumbahadurthapa5324 жыл бұрын
अति मार्मिक परदेशी गीत सुमधुर आवाजमा सारै राम्रो छ बधाई छ दिदी सफलताको शुभकामना !
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun53194 жыл бұрын
धन्यवाद भाई
@रुमलालमगर4 жыл бұрын
साहारै दाम्मी छ है हामी प्रदेशी को लागी यो गीत
@JeevanSharma4 жыл бұрын
हजुर
@salturover29704 жыл бұрын
जनताको गायिका निलीमा पुन दिदीलाई HATS OFF.😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
@nilimapun53194 жыл бұрын
धन्यवाद भाई
@Sudurpasch4 жыл бұрын
सारै मन छोयो हरेक नेपालिहरुले भोग्नुपरेको पिडा यसरी नै समय चक्र सङै युगौ युग हामी नेपालिहरुले भोगिरहेको छौ परिबर्तन केवल नेताहरु भएभने जनता जिउको तिउ छन ।।
@JeevanSharma4 жыл бұрын
हजुर
@sarojpariyar72914 жыл бұрын
समय र परिस्थिति लाई समेटियेको उत्कृष्ट रचना र समधुर आवाज़ को लागी सलाम छ सर र मैडम लाई 🙏
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद
@nilimapun77994 жыл бұрын
धन्यवाद
@redmiredmi9733 Жыл бұрын
Swar ramro n sabda pani
@ganeshrai66744 жыл бұрын
सुन्दर सिर्जना । परदेशी र उसको पर्खाईमा बस्नेको वेदना र पीडाको गहिराई।
@JeevanSharma4 жыл бұрын
हजुर
@gitasunar26054 жыл бұрын
अँती मीठो गीत।
@JeevanSharma4 жыл бұрын
हजुर
@sudeepthapathapa68394 жыл бұрын
अाखिर यस्तै छ जिन्दगीमा साच्चै मारमिक गित छ यो परदेशी को खुसी लागो
@JeevanSharma4 жыл бұрын
hajur
@hkmagar36524 жыл бұрын
स्वर तथा शब्द अति मार्मिक तपाई हाम्रो जिबनमा भोगेको यथार्थ घटनामा आधारित गित निलम दिदिलाई धेरै धेरै धन्यवाद ! 👏👏👏
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@namarajsharma21104 жыл бұрын
Nilam memko geet सुनौ सुनौ लाग्यो हालै दुबाइ देखि हेर्दै छु ।यो गीत सुनेर कति आन्नद आयो मलाइ त पर्देश देखि
@nilimapun53194 жыл бұрын
धन्यवाद
@rickythapaofficial4 жыл бұрын
wow एकदम राम्रो छ गित
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@mangalshrestha77534 жыл бұрын
Ekdamai ramro lagyo hajur yo vidio geet....👏👏👍👍🙏🙏💐💐💐💐
@JeevanSharma4 жыл бұрын
हजुर
@aakritipal67634 жыл бұрын
आहा मन प्रफुल्ल भयो गित सुन्दा र गाउँ पाखाको सौन्दर्य देख्दा😍
@JeevanSharma4 жыл бұрын
हजुर
@NewNew-bf3rl4 жыл бұрын
समय सान्दर्भिक गित आदरणीय सर्जक जनबादी गायक जीवन शर्मा ज्यु लगायत निलिमा पुन लाई बधाइ छ गितले राम्रो सफलता पाहोस धन्यवाद ।
@nilimapun77994 жыл бұрын
धन्यवाद
@birghale17994 жыл бұрын
कति राम्रो गित सुनाउ सुनाउ मन लाग्ने हामी पर्देशि हरुको मन रुने गित
@JeevanSharma4 жыл бұрын
हजुर
@debubc36104 жыл бұрын
मनै छुने निकै मार्मिक गित कुवेत बात हेर्दै छु 🇳🇵🇳🇵
@JeevanSharma4 жыл бұрын
हजुर
@hemantdhami14084 жыл бұрын
अति रामेाृ गित नमन बेक्द गर्दछु गाईका निलिमा पुन दिज्जु र सर्जक अादर्णिय जीवन सर्मा सर लाई बधाई छ हजुर हरुलाई
@JeevanSharma4 жыл бұрын
नमन
@nilimapun77994 жыл бұрын
हार्दिक धन्यवाद
@prakashpaudel64974 жыл бұрын
राम्रो छ दिदी आयन प्रदेसी फेरि पनि लाग्यो बरिखा
@nilimapun77994 жыл бұрын
धन्यवाद भाई
@khimkumarmuskan43424 жыл бұрын
सबै को जिनब सङ मेल खाने गीत लाई छिटै टेन्डिन्मा आउन पहल गरौ धन्यवाद दिदी निलिमा अनि जिबन शर्मा दाजु लाइ
@JeevanSharma4 жыл бұрын
अाहा ।
@Gajendra60324 жыл бұрын
मर्मस्पर्शी गीत र निलिमा बैनिको सुमधुर स्वर सुनी रहु जस्तो।
@nilimapun77994 жыл бұрын
धन्यवाद
@sameerac12894 жыл бұрын
माया प्रेम को गित सुन्दा सुन्दा कान पाकिसकेको थियो। आजा आफ्नै जिवन सँग मेल खाने गित सुन्न पाउदा धन्य छु दिदि।। म साऊदी बाट
@JeevanSharma4 жыл бұрын
अाहा.....
@nilimapun77994 жыл бұрын
धन्यवाद भाई
@subashghimire51414 жыл бұрын
अति राम्रो छ निलिमा दिदि अनि जीवन शर्मा सर को आवाजमा सजिएको प्रदेसी
@nilimapun53194 жыл бұрын
धन्यवाद
@travellerbasanta20184 жыл бұрын
सदैव झैं उत्कृष्ठ मार्मिक शब्द प्रिय अंकल जीवन शर्मा अनि अति नै सुमधुर स्वर निलिमा अान्टि।। मलाई पनि एऊटा सानाे अवसर दिनु भएकाेमा हृदयदेखि नै धन्यवाद ।।🙏🙏💖💖
@JeevanSharma4 жыл бұрын
हजुरकाे प्रयासले सम्भव भएकाे हाे । धन्यवाद छ हजुरलाइ
@limuprasad34414 жыл бұрын
धेरै राम्रो लाग्यो परदेशीको मन मुटुमा रहिरहने मीठो स्वर निलिमा मेडम
@nilimapun77994 жыл бұрын
धेरै धेरै धन्यवाद
@shankarudash92934 жыл бұрын
धेरै दिन पछि यो गित सुन्न पाइयो । सारै मार्मिक गित 👌
@JeevanSharma4 жыл бұрын
ल ल ।
@प्रेमशर्माबागलुङ4 жыл бұрын
धेरै राम्रो गीत धन्यवाद निलिमा पुन जि
@nilimapun53194 жыл бұрын
धन्यवाद
@माम्बातामाङ्ग4 жыл бұрын
धेरै मिठो स्वर धेरै मीठो गित
@nilimapun53194 жыл бұрын
धन्यवाद
@dilipacharya90874 жыл бұрын
धेरै राम्रो छ दर्शन दिदी।
@nilimapun77994 жыл бұрын
दर्शन भाई
@narayanroka20194 жыл бұрын
2055/2056 sal tira ko yaad dilayo. ajhai pani ustai mitho swor. Thank you
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@ganeshbhatta6864 жыл бұрын
सार्हेइ राम्रो लाग्यो फ़ेरि फ़ेरि पनि येस्तै नयाँ नयाँ रचनाहरु सुन्न पाइयोस् ।
@JeevanSharma4 жыл бұрын
hawas
@janapationline2284 жыл бұрын
यस्ता जनवादी गीतले नयाँ पुस्तालाई सुसूचित गर्नुपर्छ ।
@JeevanSharma4 жыл бұрын
हाे , जरूर
@khimyogi87334 жыл бұрын
दामी दामी म साऊदिबाट बिसेस गरि बिदेसमा बस्नुभयका दाजुभाई तथा दिदि बहिनिको जिबनमा आधारित छहै 👍️
@JeevanSharma4 жыл бұрын
हजुर, सउदीका साथीहरूमा मेराे नमस्कार ।
@dipakmagsr32744 жыл бұрын
अति मीठो गीत
@JeevanSharma4 жыл бұрын
हजुर
@karanmagar85974 жыл бұрын
अति नै मन छुने गीत रहेछ साह्रै राम्रो लाग्यो
@nilimapun53194 жыл бұрын
धन्यवाद
@rameshbudha36664 жыл бұрын
मार्मिक छ रक्तिम परिवार को जनवादी गीत !
@JeevanSharma4 жыл бұрын
हजुर
@gopalsaud45574 жыл бұрын
जीवन दाइका सबै सिर्जना एकै ठाउँमा पाउन सकियोस् , पुराना गीत यसरी नै अपलोड हुँदै जाऊन्
@ramthapa80244 жыл бұрын
अति सान्दर्भिक गीत अनि साह्रै मिठो गीत...।
@nilimapun77994 жыл бұрын
धन्यवाद
@surendrasahayatri15534 жыл бұрын
वाउ दाम्मी गित सरै मन पर्यो निलिमा म्याम र जीवन सरलाइ सफलताको शुभकामना
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun53194 жыл бұрын
धन्यवाद
@hiralalpunmeroyoutubechann62933 жыл бұрын
कति राम्रो स्वर निलिमा पुन ज्युको
@janakbhatchhetri98024 жыл бұрын
स्वर एकदमै सुमघुर छ सधै गुन्जिइ रहाेस शुभकामना!!!
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun53194 жыл бұрын
धन्यवाद
@kcramesh29764 жыл бұрын
यस्तै छ प्रदेसिको जिन्दगी .. सलाम छ निलम दिदि लाइ
@JeevanSharma4 жыл бұрын
सलाम
@Cooldhankuta4 жыл бұрын
पुरानो यादहरू बल्झेर आयो,सलाम जीवन सर
@JeevanSharma4 жыл бұрын
सलाम मेराे ।
@nilkanthasubedi66234 жыл бұрын
मार्मिक गीत सुन्दर आवाजमा ।
@JeevanSharma4 жыл бұрын
हजुर
@adikholabaral19114 жыл бұрын
अती राम्रो संगीत
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद ।
@rameshrai7314 жыл бұрын
Wow kasto mitho swor ani maarmik sabda sangit hajur 👌👌👌💕💕💕🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
hajur
@shantishrestha7714 жыл бұрын
Surilo ani mitho swar ko dhani Nilima di ko geet sahrai Ramro.💝 xa.
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun77994 жыл бұрын
धन्यवाद
@officialkhumdangali49114 жыл бұрын
मार्मिक छ मन छोयो भाबुक बनायो Nice song
@JeevanSharma4 жыл бұрын
hajur, dhanyavad .
@ranaido14344 жыл бұрын
सुमधुर स्वर मीठो संगीत 🌹गाउँ घरको झ झल्को दिलायो 💓👌👏
@JeevanSharma4 жыл бұрын
हजुर
@reshampurja69964 жыл бұрын
अति मिठो भ्वाइस अनि मार्मिक शब्द भएको गीत बधाई छ निलिमा पुन बैनिलाई 👍️👍️👏👏👌👌
@nilimapun53194 жыл бұрын
धन्यवाद
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@binodale21864 жыл бұрын
Namesake cha hai jeban sarma daju ramro cha song
@JeevanSharma4 жыл бұрын
हजुर
@indiragurung37744 жыл бұрын
मार्मिक गीत सलाम छ निलिमा दिदी हजुर लाई
@nilimapun53194 жыл бұрын
धेरै धेरै धन्यवाद छ भाई
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@बसिबियालोचौतारि4 жыл бұрын
अति मार्मिक निलिमा दिदिको आवाजले मेरो मन छोयो!!
@JeevanSharma4 жыл бұрын
हजुर
@nilimapun53194 жыл бұрын
धन्यवाद भाई
@amritsunuwar214 жыл бұрын
गित सारै मर्मस्पर्सी हृदयबिदारक छ ।
@JeevanSharma4 жыл бұрын
हजुर
@KrishnaLamichhane4 жыл бұрын
मिठो स्वरकी धनी निलम दिदी को गित धेरै पछी सुन्न पाइयो । पुराना गितहरु यसरी नै अपलोड गर्दै जानूहोला । समयानुसार गितहरु पनि चल्नुपर्छ ।
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun53194 жыл бұрын
धन्यवाद हजुर
@dipaktamang1274 жыл бұрын
Sahrai nai mitho geet...Lal Salam...
@Aviseksamba4 жыл бұрын
दाजु भाउजुको निकै मन छुने मीठो गीत♥️ शुभकामना 🙏🇳🇵🏔️
@nilimapun77994 жыл бұрын
धन्यवाद
@tamangser17264 жыл бұрын
Hirdai Dekhi Nai Saman X Jiban Sarma Nilima Punlai Derai Mitho X Sabda Sanggit🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद
@nilimapun77994 жыл бұрын
धन्यवाद
@deepakbhusal11664 жыл бұрын
एकदमै मन छोयो यो परदेशी को मार्मिक छ दाजु निलिमा दिदी हजुरको सुमधुर आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ दुवै जनालाई best off luck
@JeevanSharma4 жыл бұрын
hajur
@nilimapun53194 жыл бұрын
धन्यवाद
@krishnachaulagain1354 жыл бұрын
के गर्ने? यस्तै छ मेराे देशकाे विडम्बना, मिठाे स्वर अनि शब्द संगित।
@JeevanSharma4 жыл бұрын
hajur
@MdMd-zz4gu4 жыл бұрын
Heart ♥ touching song 😭 Manai royo Nilima didi 😭😭😭 Ati nai marmik geet ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@nilimapun77994 жыл бұрын
thank you
@arunkishorentertainment81594 жыл бұрын
राम्रो छ है।
@JeevanSharma4 жыл бұрын
ए, हजुर । धन्यवाद
@purjapun76254 жыл бұрын
निलिमा बहिनी को स्वर राम्रो लाग्यो ।
@nilimapun77994 жыл бұрын
धन्यवाद दाजु
@bharatthapa74934 жыл бұрын
सारै राम्रो छ दिदी ,, समय थोरै थियो अलिकति सुन्छु भनेको तँ पुरै पो सुनेछु है
@nilimapun53194 жыл бұрын
हो है भाइ, धन्यवाद
@chandradai14 жыл бұрын
अहा कती मीठा शब्द संगीत अनि समधुर स्वर, प्रदेशको थकान यस्तै यस्तै संगीत हरुले भुलाइदिन्छ । जीवन सर नमस्कार साउदी अरब बाट
@JeevanSharma4 жыл бұрын
नमस्कार
@kusumgurung25144 жыл бұрын
सारै मन छोयो अतिनै मार्मिक केही बोल्नै सकिन 😂😂😂😂
@JeevanSharma4 жыл бұрын
हजुर
@nilimapun53194 жыл бұрын
अाभार!
@thakurishahi24674 жыл бұрын
समय सान्दर्भिक गित हजुर लाई धेरै धेरै धन्यवाद र अझ सफलता को काममा
@nilimapun77994 жыл бұрын
धन्यवाद
@rlkhanalkhanal68734 жыл бұрын
Yekdam Ramro man chuni geet.Next ko partexxeya ma.
@JeevanSharma4 жыл бұрын
हजुर
@PranftsGp4 жыл бұрын
आदरणीय दिदि निलिमा पुन दिदि को आवाज ले प्रदेस मा मन रुवायो
@JeevanSharma4 жыл бұрын
ए, हजुर
@nilimapun77994 жыл бұрын
त्यसरी रुन नपरोस् भनेर गाएको हो भाइ,धन्यवाद
@जयश्रीकृष्णकृष्ण4 жыл бұрын
आयन प्रदेशी फ़ेरि पनि लाग्यो बर्षा यक्दमै राम्रो गित हाम्रो नेपाल पन नेपाल समाज गाउ घर को झल्को मेटाउने गित हामी प्रदेशिको लागि यक्दमै भाबुक बनाउने गित हरियो बन डाडा पाखा यक्दमै झल्को आयो मैले सानो हुँदा गरेको मेला पात गाउघर को धन्यवाद जीवन सर्मा लगायत सम्पुर्ण टिमलाई
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@nilimapun53194 жыл бұрын
धन्यवाद हजुर
@EkbahadurPun4 жыл бұрын
मिठो स्वोरकि धनि बधाई सहित शुभकामना छ।
@nilimapun77994 жыл бұрын
धन्यवाद
@rameshlimbu20894 жыл бұрын
अाहा कहिले जीवन दाइ , निलिमा भाउजु त कहिले छाेरीकाे सुमधुर अावाजले िदक्क लाग्दाे याे लकडाउनकाे समयलाइ पनि रमाइलाे बनाइरहेकाे छ
@nilimapun77994 жыл бұрын
धन्यवाद हजुर
@nilimapun77994 жыл бұрын
धन्यवाद
@ratnapun41784 жыл бұрын
यति मिठो स्वर दिदी को योबेला यस्ता गित गुन्जिदा मनै भकानिर आउँछ सफलता को शुभकामना दिदी
@nilimapun77994 жыл бұрын
धन्यवाद भाई
@RAMKumar-tz6js4 жыл бұрын
Didi ko voice lai salam x Kati mitho
@JeevanSharma4 жыл бұрын
सलाम दिदीकाे तर्फबाट
@nilimapun77994 жыл бұрын
धन्यवाद भाई
@siwahangrai56004 жыл бұрын
अति मिठो स्वर अनि सब्द मन छोयो
@nilimapun77994 жыл бұрын
धन्यवाद
@bishnuthapa64474 жыл бұрын
वाह!वाह!! क्या बात । सारै मिठो । पुरानो याद पनि ताजा भयो नयाँ संस्करणमा । Love it❤️❤️💓💓
@JeevanSharma4 жыл бұрын
नयाँ संस्करण पनि राम्रै छ । सुनेर शेयर गरिदिनुभएकाेमा धन्यवाद ।
@meromuskan8874 жыл бұрын
अति राम्रो लाग्यो हामी पर्देसी को बेदान बोकेको गित बनाउनु भएको रहेछ निलम दिदी र जिवान सर लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु आउने दिन हरु मा अझै येस्तै येस्तै गित पस्किनु होला भन्ने आशा गर्दा छ्🙏🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
हवस
@kamalsolti46914 жыл бұрын
आउछु दिदी प्रदेश छोदेर चाधै मन छोयो हजुर गित सुनेर आखा रसायो मेरो । पुरा गित सुन्न सकिन दिदी मन थाम्न सकिन माफ गर्नु हैइ भाइ लाइ
@JeevanSharma4 жыл бұрын
हजुर
@nilimapun53194 жыл бұрын
भाई...
@arjunchalise27284 жыл бұрын
*निलिमा जि को साह्रै मिठो स्वरमा अत्यन्तै मर्मस्पर्शी गित।*