Рет қаралды 312
मतिना त्वानाबासु- काम जुनसुकै गर्नुहोस् त्यसमा मेहेनत र इमानदारीता अनिवार्य छ ।
शिक्षिका, उद्घोषक, रेडियो प्रस्तोता, नुवागी शैक्षिक मासिक प्रकाशक हुँदै हाल बिबिसी सम्वाददाता हुनुहुन्छ । साथै भक्तपुरको खरिपाटीमा फुल खेती, नर्सरी र विभिन्न प्रजातिका वोटविरुवाको खरिद बिक्री घर "Montana Plant Studio" n Mini Cafe संचालन गरेर एक महिला उधमीको उपमा पाएकी मतिनासङ्ग उहाँको जिवनका रमाइलो अन्तरङ्ग कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा नारी आवाजमा ।