Sir nagrikta bibaran nai fela parena dekhauxa k garne hola
@PrabidhikGyan6 ай бұрын
त्यसलाई सच्याउने तरिकामा क्लिक गरेर मिलाउनुपर्छ
@dgsolutionАй бұрын
मेरोमा renew option nai xaina k garam?
@PrabidhikGyan28 күн бұрын
वडा कार्यालयमा गएर स्वास्थ्य बिमा गर्ने वडा प्रतिनिधिका बारेमा बुझ्नुहोस न है
@dgsolution28 күн бұрын
@@PrabidhikGyan नागरिक एपमा renew option छैन, भनेर प्रतिनिधिलाई बुझ्ने?
@PrabidhikGyan13 күн бұрын
@@dgsolution होईन । त्यसबारेमा नागरिक एपलाई ईमेल गर्न सकिन्छ । तर कहिले आउने कहिले नआउने हुन्छ । अनि कहिले चाहिँ रिन्यु गर्ने म्याद सकिएपछि यो अप्सन देखाउँदैन । यदि अप्सन आएन भने बिमा गर्ने वडाका प्रतिनिधिबाटै रिन्यु गर्नुपर्ने हुन्छ ।
@sagarsagarkharel25649 ай бұрын
Code nai aayana
@PrabidhikGyan9 ай бұрын
ईसेवा वा खल्ती एप खोल्दा प्रयोग गरिएको नम्बरमा आउँछ
@sagarsagarkharel25649 ай бұрын
Hrj ko WhatsApp WhatsApp number dinu na
@AmritaGurung-b4z2 ай бұрын
जानेन है मैले त हजुरकाे नम्बर लिनुस् न
@PrabidhikGyan2 ай бұрын
त्यो यताबाट गर्न मुस्किल छ । screen share पनि हुँदैन । त्यसैले तपाईले नै प्रयास गर्नुस न है