प्रा. डा. जगमान गुरुङ लाइ हार्दिक नमन!! उहाँ यो अन्तरवार्तामा बोलेका कुरामा धेरै सत्यता छ।
@harkabdrgurung73052 жыл бұрын
सत्य कुरो अचेल कोस्ले बुझ्ने हो ! स्वर्ग देश लाई नर्क बनयो यी गोरिल्ला फौज ले
@narbahadurchhetri16312 жыл бұрын
डाक्टर साहब अति रामरो शोच र बिदवान हुनुहुन्छ,, हजुरले कोही पद संभालनु ठीक थियो
@santoshkunwar29232 жыл бұрын
गुरुङ सर अति राम्रो विश्लेषण। नेपाल सनातन देश ॐ ॐ ॐ
@rajeshgurung3849 Жыл бұрын
ghanta ko sanatan desh
@topbahdur1252 Жыл бұрын
मलै मनपर्ने बिदोन मान्छे जगमान गुरुङ जि हुनुहुन्छ उहालाइ सिरनिहुराइ नमन गर्छु जै नेपाल।
@nbchettri2 жыл бұрын
Gyan ka dhani Dr. Shab🙏
@bhaktatamu71762 жыл бұрын
डाक्टर जगमानको बिस्लेसन सुन्न अति मज्जा आऊँछ हो केरे जस्तो हुनछ ।बूढ़ों को मेमोरी अति राम्रो छ ।
@bishnuupreti45582 жыл бұрын
गुड
@govindamagar24982 жыл бұрын
आदर गर्नु पर्ने जेष्ठ नागरिकहरूलाई तं जांठा 😭😭😭चांहि बुढो भन्ने 😁😁😁😁😁तं कहिले बुढो हुन्नस बोल्दा👍👍लेख्दा👌👌सोच्दा😂😂हिंड्दा✌️✌️ खांदा🤣🤣तं जस्ताले बाथरूम भीत्र बसेर 😭😭😭😭छोल्दा 😭😭😭आमा संम्झिनछस् की आईमाईको आकृति 🤣🤣🤣मुजी नौंटकी
@JayShambhu-y9t Жыл бұрын
हजुरको कुरो सबै सत्य छ ।नेपालको तान्त्रिक अनुष्ठान बिग्रेको हुदा राजबन्सको नास भयो।
@surajbahadurtamang95162 жыл бұрын
धेरै राम्रो समाचार जुन ठाउँमा घटना घटेको त्यहीँ ठाउँ भत्काउने सबै प्रमाण नष्ट गरेपछि के काम
@krishnathapa57602 жыл бұрын
जग्मान गुरु ज्यु 🙏🇳🇵👍️ याे देशको हालात एक मात्रै बाउनहरुकै शम्पुर्रन शप देश पर्रति काे शणयानत्र हाे लाटा जनजाति लाई र जनजातिकाे देश शाश्कार्र काेल्यापश पार्रने नै बाहुन हरु नै हुन भेम्म शेन थापाकाे पलाबाटै बाउनहरुकै खेलमैदान छ
@bedbahadurkarki39972 жыл бұрын
dr jagman jiu yo pauranik etihas prastapardinu bhayekoma feri purano sabdaaba jhandai napaila naman garchhu.
@rajendrabikramshah78932 жыл бұрын
१७ हजार निर्दाेष नागरिककाे हत्याकाे दाेष गणतन्त्रका कथित नायकहरुलाई लाग्छ कि लाग्दैन सर? प्रकाश पार्न हार्दिक अनुराेध गर्दछु। तर अहिले त यिनै कथित नायकहरुकाे जगजगी छ।
"बिनास काले बिपरित बुध्दी "भने जस्तो चरितार्थ को हालको भौतिक अतिबादले थिचिएकाे ,पश्चिमा अन्धाधुन्द अनुकरणात्मक अहिलेको मेहोरोको परिवेशमा ओझेलका यस्ता अध्यत्मिक,इतिहास, पुरातात्विक विद्वान को भाव सुनिदिने,बुझिदिने कस्तुरी रुपि हामी न्युन त छौं नै र मनन र सदुपयोग त आकासको फल आँखा तरी मर ,धेरै परको कुरा जस्तो लाग्छ, अल्पग्यानले।
@Amirgr72 жыл бұрын
नेपाल मा हत्या बलात्कार बिकृति अपराध ,बेरोजगार महगि, भारतको हैकमवाद बिरुद्व कडा कानुन सजाय बनाउने बहश गनुहोस न, बधाई छ बहशको लागि
@ramkrishnaadhikari69462 жыл бұрын
१००%सही कुरा
@dhirendrabdrthapa418 Жыл бұрын
जय गुरुदेव,हजुर मलाई एउटा कुरा सोध्न मन लाग्यो हाम्री संस्कृतिबिद डाक्टर जगमान गुरुङ ले भन्नुभएको राजतन्त्र र राजसंस्थाको अवशान नारायणहिटी राजदरवारमा खास गरेरै त्रिभुवन सदनमा पहिलेदेखिको एक पछी अर्को हत्याकाण्ड को सृखला भएको त्यो अपबित्र ठाँउमा शुद्धीकरण नगरीकन ,त्यसमा पनि बडामहारानी ऐस्वर्य राज्यलक्ष्मी शाह बाट सारी लगाउदा उल्टो अर्थात सारी को टुप्पो देब्रे पट्टि अगाडि बाट दाहिने पट्टि को काधमा स्तन छोपेर पछाडि लानुपर्ने सुलटो काम नगरीकन उल्टो गरेरै अपसकुन देखाएको कारण नै तेस्तो घटना गति पनि मति पनि बिग्रेकाले नै भएको हो ,भन्ने जुन निस्कर्श ,निकाल्नु भयो यो पनि एउटा महत्त्वपूर्ण कुरा हो भने ,अर्कोतर्फबाट बिचारणिय पक्ष गुरु गोरखनाथ ले आधुनिक नेपालका रास्ट्रनिर्माता स्वर्गीय बडामहाराजधिराज पृथ्वीनारायण शाह लाई गोरखनाथ गुफामा दही खान दिदा अलिकति खाएर भुइँमा खसाल्दा खुट्टा बाट उछिट्याउनु र आशीर्वाद दिदै गर्दा ,तिम्रा वंश बार्हौ पुस्तासम्म आइपुग्दा समापन हुन्छ ,भनेको कुरासँग के एक आपसमा मेल खान्छ त ?कुन चाहि सत्य हो त ?यस मा प्रष्ट पारीदिनु हुन्थ्यो कि?
@prakritidhami19092 жыл бұрын
Namaste sir sahi bislesan,rajpariwar ma hardik sradanjali
@ambikaghimire68242 жыл бұрын
Ryt yagya garnu parxa Birendra family ko lagi🥰🙏
@npgurung59652 жыл бұрын
नमन 🙏🙏 पुसाई ज्यू !
@ramkrishnaadhikari69462 жыл бұрын
अति राम्रो कुरा
@himalayanwalker93102 жыл бұрын
त्रिभुवन सदन भत्काएपछि हत्याको घटनास्थल ( crime spot ) पुर्णतः नाश भयो जसकारण घटनाको फरेन्शिक इन्भेस्टिगेसन् गर्न मिल्ने सबै सम्भावनालाई सधैंलाई सिध्याउने कार्य भएको श्पष्ट हुन्छ। यति कुरा सामान्य बुद्धि भएकाले पनि सजिलै बुझ्न सकिन्छ।
@janardandhungana98069 ай бұрын
कुरो तर्कपूर्ण छ ।
@keshabsas49292 жыл бұрын
🙏नमस्ते
@bhabanibastola1655 Жыл бұрын
🙏🙏🙏ॐ
@bishnuprasadneupane8532 жыл бұрын
तान्त्रिक बिग्रेर नभई बिदेशि का एजेन्ट नेपालका प्रमुख पदमा पुग्न सफल हुंदा हत्या भयेा । नेपाली देार्जे हरुले बिदेशि साहारामा राजदर्वार घट्ना घटाईयेा । िसक्किममा राजा नजरबन्द मा राखियेा नेपालमा बंस बिनास पारियेा ।
@thulokanchhalama84702 жыл бұрын
Thanks today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with
@sitaramdharel68862 жыл бұрын
Good dherai jyan bhayako byakti
@astro.indra669 ай бұрын
राजा बिरेन्द्र को आत्मा नारायण हिटि मा छैन पहिले 2015 मा थियो मलाइ महसुस भको थियो तर अहिले 23 मा जादा खेरै केही हम्स हवास भको पाइन भगाइसकेको हैछ
@shristishrestha17652 жыл бұрын
22 hoina 21 ho paila suru ma headline chai sahi dinu afnai desh ko rajpariwar mareko kati barsa bayeko thanahunelai ..
@TheCPJK2 жыл бұрын
नमन
@chandagautam29152 жыл бұрын
Naman🙏🙏🌺🌺🇳🇵🌺🌺
@keharmagar22752 жыл бұрын
Jay sbmbho.
@sarunewar37352 жыл бұрын
Jaya hous guru.....
@sandeepkc22502 жыл бұрын
wowo good guru
@nppp34 Жыл бұрын
History ko gyata
@Shd_dnsh2 жыл бұрын
SAIRAM Sir,🙏🏻🙏🏻🙏🏻
@meghanathsubedi17582 жыл бұрын
धेरै खोजीनीती कीन गर्छो? कुरा प्रस्ट छनी,, दर्बारको बख्श नाश गर्नी (( पर्चन्डको)) गीरोह हो!!
@CkRai-or5si Жыл бұрын
हा हा हा ! वौद्धिकता !!! बहादुर शाहाबाटै काेही पनि शाहा राजाहरू पुरै अायु बाँचेकाे छैन, सायद त्याे पनि अप-शकुनले नै हाे भने अब फेरि शाहा राजा ल्याएर किन हत्या हिंशामा हाेम्ने हाे र !???
@pramilachapagain64572 жыл бұрын
Kati dharmik dyktitw pradhanmntri bnnuprne
@krishnabahadurgthapa49102 жыл бұрын
Dr sap ko Kura Sunda ATI Ananda aauxa Nepal bhaneko dharmik le bharieko desh ho tesaile Dr saple bhane bamojim garnu hami sabai ko kartabbe ho jasto lagchha.
@khumasubedi529 Жыл бұрын
उहाँकाे परामर्श किन पाे सुन्ने?आजकलका नेताले ।
@preciousreading19342 жыл бұрын
जगमान गुरुङ र पत्रकारले हेर्नू कि पोखराका 'डाक्टर कमलमान श्रेष्ठ' ले बिरेन्द्र समेत् को प्रेतहरुलाई तारी दिन्छ। प्रमाण यु टि उ ब मा लण्डन बस्नेहरुको नेपालका बायु र प्रेतहरुलाई पोखरा बसेर फेसबुक जूममा लाइभ देखाई पार तारे को भिडियो हरू समेत हेर्नू र शाह र राणा प्रेत बायु सबै लाई एकै चोटी तार्नू पुण्य मिल्छ ।
@bhupaltamang8399 ай бұрын
भूतपुर्व राजा ज्ञानेन्द्रले डाक्टर जगमान गुरुङका यी र यस्ता भनाईहरु सुन्दैनन् कि क्या हो ???????
@vastuonline6326 Жыл бұрын
वास्तु शास्त्रको नजर बाट हेर्ने हो भने राजदरबार को मुलढोका दक्षिण तर्फ़ यमको पद वा स्थानमा परेको छ। यम भनेको मृत्युको देवता हो। यस ढोकाले त्यस घरमा बस्ने सदस्यहरुको दिमाख सुन्य बनाइदिन्छ र अकालमा मृत्यु हुने सम्भावना हुन्छ। kzbin.info/www/bejne/bqG8Xqmqhr6sadk
@agnisharma9175 Жыл бұрын
maha gyaani biktitwo jagaman sir
@asmilimbu61902 жыл бұрын
🙏🙏🙏🙏
@discoverworld....23702 жыл бұрын
21 Barsa paxi hola
@Susmitakumarimaya889010 ай бұрын
Yasari kina sides ma bolnu bolanae kaam nae xinna ni