भगवान रामको जन्म ? ओलीमाथि खनिनुअघि एकपटक उपकुलपति डा. जगमान गुरुङको कुरा सुन्ने कि ?!

  Рет қаралды 133,793

NAGARIK ONLINE TV

NAGARIK ONLINE TV

Күн бұрын

Пікірлер: 447
@sudhirkhadka8625
@sudhirkhadka8625 4 жыл бұрын
सारै चित्त बुझ्दो कुरो गर्नु भो , साचिकै बिद्वान हुनुहुदो रैछ डा. साब, जय होस
@manamayalimbu9694
@manamayalimbu9694 4 жыл бұрын
उप्कुल पति Dr जगन गुरुङ ज्यु ला सलुत छ आज नय कुरो सुन्न पाउँदा खुशी लाग्यो।अहिलेको काली गन्धकी भनेर देउघात मा बाल मिकि आस्रम भनेर लेखिये छ।त्यहा त गुफा पनि छ।२०७६/१०/०१को देउघात मेला घुम्न जादै देखेको हो त्यो थाउ निकै अनुसन्धान गर्न महत्वको देखे थुलो समूह र हतार मा घुम्न गयेकोले चित बुझ्दो भएन ।हामी 70 जना किरात धर्मलम्बिहरु पनि देउघात को किनारमा विश्व शान्ति मानव येकताको लागि येत नम्धुङ लाधुङ सेमि सेवा (अस्तहवन पुजा) किरात मुन्धुम अनुसार सम्पन्न गरेका थियौ। Dr जगन मान गुरुङज्यु नेपाल मा पनि हाम्रो पुरातत्व बुभाग ले मार्द्दी र आय्द्द्या थाउ मा उत्खनन् गर्दा राम्रो।तत्काल प्रधानमन्त्री ज्यु को भ नाइ र यो कार्य अघि बाद्दौन हुन आनुरोध छ अनि मात्र भारत सरकार लाई प्रमाण दिन सकिन्छ।आखिर सत्य कुरोपता लगाउने नै ठिक हो।
@bxrryblish4582
@bxrryblish4582 4 жыл бұрын
एक दम सत्य लाग्यो कुरा सुन्दा कुरा सुन्नु बुढा को आगो ताप्नु मुडा को भनेको यही हो ।।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
कता बाट हो मिना ठकुरी ??
@hariharjoshi8344
@hariharjoshi8344 Жыл бұрын
Wow! How true proverb!
@User1234-we3ly
@User1234-we3ly 5 ай бұрын
See mo ft❤❤❤❤❤❤❤❤❤❤❤pji87uûuuu are🎉😢 😢😮 off pppp
@damarghale107
@damarghale107 4 жыл бұрын
Dr Jagman Gurung’s explanation is very conservative and clear. I am fully convinced.
@jasdhojgurung595
@jasdhojgurung595 4 жыл бұрын
प्रमाणले किटान गर्ने हो भने अयोध्यापुरीमा उत्खनन् गर्नु पर्छ।तर्कपूर्ण तथ्य र सान्दर्भिक विषयको उठान भएको छ।खोज गर्नु जरुरी छ।समयले साथ दिएको छ।धन्यबाद डा साहब।
@tekrana9374
@tekrana9374 4 жыл бұрын
सत्य प्रमाण को जानकारी दिनुभयो धन्यवाद गुरुजी।
@sureshsyangbo2347
@sureshsyangbo2347 4 жыл бұрын
अति उत्तम, सारै चित्त बुझ्दो कुरो डा. साब, जय होस
@lamarupa4948
@lamarupa4948 4 жыл бұрын
हजुर ले सहि कुरा गर्नु भयो धन्यवाद
@rameshwormoviebhuju4798
@rameshwormoviebhuju4798 4 жыл бұрын
प्रमाण सहितकाे तर्क काे विचार सराहनिय छ । सादर धन्यवाद डाक्टर साहेवलाई ।
@gsbhandari1037
@gsbhandari1037 4 жыл бұрын
धन्यवाद डाक्टर जगमान ज्यु 👏
@shovakharpaudel1657
@shovakharpaudel1657 4 жыл бұрын
मोदीले बुद्द भारतमा जन्मेका हुन भन्दा चुपचाप बस्ने नेपाली ,राम नेपालमा जन्मेका हुन भन्दा किन तिनको टाउको दुखाइ भयो ! बाबुराम ,कमल थापा लगायतको दिमाग खुलोस !
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
कमल थापा भारतिय हिन्दुबादी हो।
@mabb-nd4jb
@mabb-nd4jb 4 жыл бұрын
Sahi ho
@asmitadulal1908
@asmitadulal1908 4 жыл бұрын
ए गोरु दिमाग !! कहिले मरिन सासु... अहिले आए आंसु...!!!! जतिबेला मोदिले बुद्ध भारतमा जन्मेका हुन भनेर भनिरहदा त्यतिबेला केपी ओलीको मुखमा केरा हालेका थिए कि आलु ?? बोल्नुपर्दैनथ्यो त्यतिबेला... ओलीको राष्ट्रवाद कहाँ थियो त्यो बेला.. मोदिको लगौटीमा??? जब जब कुर्सी ढल्न थाल्छ तब तब कुर्सी बचाउन र राजनीतिक अभिस्ट पूरा गर्न... राम नेपालमा जन्माउने... जे पनि बोल्दिने??? प्रधानमन्त्रीको कुर्सीमा बसेर जथाभावी बोल्ने अधिकार कसले दियो... ?? ७५ अर्ब भारु मा महाकाली र कालापानी तथा अर्बौंमा अरुण३ भारतलाई सुम्पिने केपी ओली कसरी राष्ट्रवादी हुन्छ ???? देशभक्ति र राष्ट्रवाद भनेको के प्रचारबाजी हो ??? अध्यन अनुसंधान तथा खोजतलास गरेर सत्यतथ्य र देश तथा जनताको हितमा मात्रै बोल्ने लेख्ने बानिको बिकास गरौं... जथाभावी कुकुर झै नभुकौ..../////
@vimmgr985
@vimmgr985 4 жыл бұрын
Timi pani prchande ko jhole raixau vanne bujhiyo
@kundanthapa2824
@kundanthapa2824 4 жыл бұрын
@@asmitadulal1908 muji janta haru sun India ko pm le je bole pani tyahako janta le pm lai khedo gardaina... Samarthan nai garxa yahako randaa ra yasto randi harulai chai ke chilako ho..
@tejbhandari586
@tejbhandari586 4 жыл бұрын
छ त हाम्राेदेशमा पनि ईतिहाँस पढेका जिउँदा मानवहरू ।
@samjhanahcchhetri7083
@samjhanahcchhetri7083 4 жыл бұрын
यस्तो किताबपनित भारत ले नै त छापछ
@Narman_Rai
@Narman_Rai 4 жыл бұрын
Ho Raicha
@harishadhikari3380
@harishadhikari3380 4 жыл бұрын
Ekdam sahi baat garnu bhayo Hajur le Bahutai ramro lagyo Salam chha tapai lai 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@AAbhayez
@AAbhayez 4 жыл бұрын
🚩🚩🚩यो नेपालमा यहाँका बाहुन, क्षेत्री पनि नेपालको आदिवासी नै हुन् भनेर के.पि ओलीको रामायण महात्मेले देखाइदिएको छ! राम नेपालको ज्वाईं नभइ पुत्र भए नेपालीका क्षेत्रीहरु सबै आदिवासी हुन् अनी ऋषि मुनी वसिष्ट,व्यास र वालमिकी पनि नेपालमा जन्मिएका भए सम्पुर्ण नेपाली ब्रम्हणहरु पनि आदिवाशी भए! अबको आम निर्वाचनमा ब्रम्हण र क्षेत्रीको छुट्टइ आदिवासी कोटा हुनु पर्यो र ब्राम्हण र क्षेत्रीलाई पनि विशेस आरकक्षणको सुविधा पनि! किन भने ब्रम्हण र क्षेत्री पनि नेपालका आदिवासी हुन् यिनीहरु भारतबाट बसाँइ सराई सरेर नेपाल आएको होइन्न, उनीहरु पनि यस पावन भूमी नेपालका रैथाने वासिन्दा हुन्! अब जति सक्दो चाँडो नेपाललाई🚩 हिन्दु राज्य🚩 घोषणा गर्नु पर्दछ!🙏🇳🇵 जय नेपाल 🙏🇳🇵जय गुरु गोरखनाथ 🙏🇳🇵जय हिन्दु राष्ट्र🙏🇳🇵
@purnimayalama1556
@purnimayalama1556 4 жыл бұрын
Ekdam sahi lakyo hjrko kura 👍 👍
@mayavotri6187
@mayavotri6187 4 жыл бұрын
नेपाल सरकार ले भनु भयो कुरा सहि हो
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
डाक्टर जग्मान गुरु ज्यु नमन 🙏🌅✍️🇳🇵🇳🇵🇳🇵 हाम्रोजस्तो देश काे पुश्था र ईतिहनश के बाहुनले नै लुकाएको हाे हाेईन भनी बिध्धयालयन बिध्यार्रथिलाई किन शिकाईदैन याे देश का माहापुरुश्श हरुकाे
@randara4858
@randara4858 4 жыл бұрын
जय श्री रामा नेपाली हुन 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
@gangamukhiya8290
@gangamukhiya8290 4 жыл бұрын
प्रधान मन्त्रिले भन्नु भएको सोह्रै आना सहि हो देश भक्त के पि आोली जिन्दाबाद
@dalmagar3743
@dalmagar3743 4 жыл бұрын
नेपाल सरकार को भन्दा इन्डिया को जोगिको पावर रहेछ सरकार ढ्ल्ने कुरापो गर्छ । यसो भएमा हामी नेपाली एक जुट भएर इन्डिया लाई ठिक पर्नु पर्छ । जे होस भगवान राम नेपाल मा जन्मेको हो जागरण गर्नु पर्छ ।के पि ओलि जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashkhatri8675
@prakashkhatri8675 4 жыл бұрын
सत्य वचन
@bimagiri5671
@bimagiri5671 4 жыл бұрын
Dhoty lai Nepal mai rakhnu ni vayena auna dinuni vayena border seal garau
@deepakmansainju9739
@deepakmansainju9739 4 жыл бұрын
हामि नेपालिहरुे डा.जगमान ज्युले भन्नु भएकाे कुरालाई परचार प्रसार र सेयर गराैं ।भगवानलाई सिमामा भित्र राख्न सकिंदैन ।अनुसन्धान र साेध खाेजकाे बिषय हुनु पर्छ ।
@rajanarai4748
@rajanarai4748 Жыл бұрын
एक दम राम्रो कुरा भन्नुभयो डाक्टर जिले 👍️👍️
@ghanashyamkoirala464
@ghanashyamkoirala464 4 жыл бұрын
सबै भारत का दलाली र भारत को गुलाम मात्र ग्रछ्न एउटा भारत को जोगिले नेपाल को नेता एक महिना मा हटाउने धम्की दिनुमा हाम्रा नेता को भन्दा भारत को जोगिको पो दम रहेछ
@dlbhandari911
@dlbhandari911 4 жыл бұрын
गगन र भारुराम लाई अब भारतमै पठाउन पर्यो सरिताका दाइ भाईहरुलाई
@minpunmagar246
@minpunmagar246 4 жыл бұрын
Ho ho kahile pathaune ho pathau .....
@SBVloge1
@SBVloge1 4 жыл бұрын
Haha kada
@falelungtv1214
@falelungtv1214 Жыл бұрын
आखिर को हुन? पहिचानी सहिद #लाजेहाङ biography of Lajehang Limbu Full Video 🙏🙏👇️👇️ kzbin.info/www/bejne/imeknmBthqx-bKs kzbin.info/www/bejne/imeknmBthqx-bKs
@umeshpokharel3421
@umeshpokharel3421 4 жыл бұрын
जिउदो ईतिहास हो उहाँ ।
@govindabhandari6656
@govindabhandari6656 4 жыл бұрын
Ho, सही कुरा हो, धेरै राम्रो कुरा ग्रनु भएको छ ,
@manamayalimbu9694
@manamayalimbu9694 4 жыл бұрын
खुशी लाग्यो
@gurungshyam
@gurungshyam Жыл бұрын
अपार ज्ञान छ श्री डा जगमान गुरुङ ज्युमा ।
@madanadhikari4999
@madanadhikari4999 2 жыл бұрын
प्राज्ञ गुरुङ ज्यू को भनाईमा सत्यता छ।
@jaysomnath504
@jaysomnath504 4 жыл бұрын
डा.जगमान गुरुङ सर लाई नमस्कार छ 🙏🇳🇵🙏
@sharmahemant298
@sharmahemant298 Жыл бұрын
मोदि र योगिले नेपालको भलो कहिल्यै चाँहदैनन्। त्रीशक्ती मातालाई मोदिले दिएको जवाफबाट पनि प्रस्ट हुन्छ कि मोदि नेपालको हित चाहदैनन्।
@bhimgurung326
@bhimgurung326 4 жыл бұрын
डा.साबको कुरा सही लाग्यो अयोध्या नेपालको ठोरीमई हो। अब सबईले खोजी गर्नु पर्यो।
@bukeshmudbari2037
@bukeshmudbari2037 4 жыл бұрын
PM KP Oli is great leader of Nepal. Best wishes to him.
@bishnub.k6773
@bishnub.k6773 4 жыл бұрын
Jaya 🇳🇵🇳🇵🇳🇵🇳🇵 Jaya ram
@bimagiri5671
@bimagiri5671 4 жыл бұрын
Jay Nepal Jay Sri Ram Jay kp oli
@khemrijal7252
@khemrijal7252 4 жыл бұрын
Happy birthday to qq
@ambikabhujel1881
@ambikabhujel1881 4 жыл бұрын
Thank you so much jaya nepal
@manoramashrestha4360
@manoramashrestha4360 Жыл бұрын
❤❤❤🎉🎉🎉🎉🎉😢😮😢😢😢😢🌺🌺🌺🌺🌺🌺👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@omnamomanamoma9042
@omnamomanamoma9042 4 жыл бұрын
राम्रो कुरा गर्नु भहयो हजुरले
@MukundaAdhikari-y9g
@MukundaAdhikari-y9g 9 ай бұрын
असिमित ज्ञानको प्रतिमुर्ति डा. जगमान ज्यु हार्दिक नमन🙏
@rajmahar3756
@rajmahar3756 4 жыл бұрын
ल भगवान राम त दाजुभाइ पाे हुनुहुदाे रहेछ,जय श्रि राम ,,,,,
@parbatasigdel3347
@parbatasigdel3347 8 ай бұрын
हरि ॐ सत्य बचन गूरुदेव नेपालका बिद्वान बुद्धिजीवी बरिस्ठहरुले नेपालमा जन्मेका श्री रामजी भगवानलाइ भारतमा जन्मेका हुन भनेर हस्ताक्षर गरेर आए सबैकुराका ज्ञाताजनले सबैजनाले डाडुमा पानी तताएर मरे हुन्छ नेपालको राम जन्मभुमि भारतलाइ जिम्मा लगाएर आए योगी नरहरिनाथ बुबाले राम जन्मभूमि नेपाल हो नानी भन्नूभको थ्यो तेसैगरी अनेकौ प्रमाण जुटाएर पैले सप्ताह लगाउने तेसपस्यात राम मन्दिरको बनाउनको लागी कुरा अगाडी बडाउनेछु भनेर रामजन्म स्थलमा गयर सप्ताहपनि लगाउनू भयो तेसैगरि अरु गूरुजनहरुलेपनि भनिरहनू भयको छ रामजन्मभुमि नेपाल हो भनेर नेपालका अनेकौ ठाउमा प्रमाण जीबित छन नेपालको अनेकौ ठाउमा उत्खनन गरेर प्रमाण जुटाउने खोजीगर्ने कार्य भएन लव कुशले नेपालमा वाल्मीकि ऋषिसंग शिक्षा हासिल पस्यात भारतको सस्कृत बिस्वबिध्यालय अध्यनरतको क्रममा श्री रामजीको पुजनको लागि लव कुशले अस्ठधातुको सानो मन्दिर तयार गरेका र सोही ठाउभन्दा अलीओर इस्लाम हरुले प्रे गर्ने गर्थे र पछि तेस प्रे गर्नेठाउमा पछि मस्जिद बनाउदा रामको सानो मन्दिरलाई भत्काइदिए इस्लामहरुले र सो कुरालाइ लिएर अदालतमा मुद्दा दायर गरे सनातनीहरुले हामीपनि यही देशको सिटिजनसीप हौ र जति तिमिहरुको अधिकार छ तेतिनै हाम्रोपनि अधिकार छ हाम्रो रामको मन्दिर किन भत्काइयो भनेर इस्लाम माथी मुद्दा दायर भएको थ्यो धेरै वर्षसम्म यो बिषयमा बहस भयो युद्ध भयो धेरै जनधनको क्षेति भयो धेरै मान्छे मारिये अन्ततगत्व सनासनीको पक्षमा फसेला भयो अनी तेसपछि आएर मोदिले रामजन्मभुमि भन्नसुरुगरेको हो मोदिले त नेपालका अनेकौ नै भरत पर्छ भन्दै हिडिरहेको छ बुद्धपनि भारतमा जन्मभएको भन्दै हिड्दैथ्यो र नेपालका बुद्धिजीवी बिद्वान साधु सन्त महन्त पुरहित ब्राह्मण सबै सनातनी हरुले तेरैहो भनेर सहिछाप लगाइदियर आउनूभयो सबैलाइ बधाई छ आफ्नो स्वाभीमान अस्त्तित्व मान सम्मान मोदिलाइ चढाएर आए मेरो जीजूबुबाले तिनसय तेरवर्ष अगाडी बोल्नू भएको कुरा योगी नरहरिनाथ बुबाले बोल्नूभको कुरा जगमान गूरुङ् गूरुदेवले बोल्नू भको कुरा तेसैगरि अरुपनि थोरै गुरुजनका कुरापनि बालुवामा हालेको पानी भयो पुराना बुद्धिजीवी बिद्वानको बोली पर्वज स्वर्ग हुनूभयो तेसको साथसाथै कपुतहरुले बिदेशीको पाउमा सबै चढाइ सके बिबेक नभएका कपुतहरुले प्रमाण जूटाउन तिर हैन छैन भारतिको गुलाम
@parbatasigdel3347
@parbatasigdel3347 8 ай бұрын
हरि ॐ भाइ नेपालका बिद्वान बुद्धिजीवी बरिस्ठहरुले नेपालमा जन्मेका श्री राम भगवानलाइ भारतमा जन्मेका हुन भनेर हस्ताक्षर गरेर आए सबैकुराका ज्ञाताजनले सबै डाडुमा पानी तताएर मरे हुन्छ नेपालको राम जन्मभुमि भारतलाइ जिम्मा लगाएर आए योगी नरहरिनाथ बुबाले राम जन्मभूमि नेपाल हो नानी भन्नूभको थ्यो तेसैगरी अनेकौ प्रमाण जुटाएर पैले सप्ताह लगाउने तेसपस्यात राम मन्दिरको लागि कुरा अगाडी बडाउछु भनेर रामजन्म स्थलमा गयर सप्ताहपनि लगाउनू भयो तेसैगरि अरु गूरुजनहरुलेपनि भनिरहनू भयको छ रामजन्मभुमि नेपाल हो भनेर नेपालका अनेकौ ठाउमा प्रमाण जीबित छन नेपालको अनेकौ ठाउमा उत्खनन गरेर खोजी भएन लव कुशले नेपाल वाल्मीकि ऋषिसंग शिक्षा हासिल पस्यात भारतको सस्कृत बिस्वबिध्यालय अध्यनरतको क्रममा श्री रामजीको पुजनको लागि लव कुशले सानो मन्दिर तयार गरेका र सोही ठाउभन्दा अलीओर बाबरि मस्जिद बनाउदा रामको सानो मन्दिरलाई भत्काइदिएको र सो कुरालाइ लिएर अदालतमा मुद्दा दायर भयो हामिपनि यही देशको सिटिजनसीप हो र जति तिमिहरुको अधिकार छ तेतिनै हाम्रोपनि अधिकार छ भनेर मुद्दा दायत भएको थ्यो धेरै वर्षसम्म यो बिषयमा बहस भयो युद्धभयो धेरै जनधनको क्षेतिभयो धेरै मान्छे मारिय अन्ततगत्व सनासनीको पक्षमा फसेला भयो अनी आएर मोदिले राम जन्मभुमि भन्न सुरुभयो र नेपालका बुद्धिजीवी बिद्वान साधु सन्त महन्त पुरहित ब्राह्मण सबै सनातनी हरुले तेरैहो भनेर सहिछाप लगाइदियर आउनूभयो सबेेलाइ बधाई छ मेरो जीजूबुबाले तिनसय तेरवर्ष अगाडी बोल्नू भएको कुरा योगी नरहरिनाथ बुबाले बोल्नूभको जगमान गूरुङ् गूरुदेवले बोल्नू भको कुरा तेसैगरि अरुपनि थोरै गुरुजनका कुरापनि बालुवामा हालेको पानीभयो पुराना बुद्धिजीवी बिद्वानको बोली
@kalpanagurung8880
@kalpanagurung8880 4 жыл бұрын
१००% सहि,जय चन्द्र सुर्य ।
@arjunbc8260
@arjunbc8260 4 жыл бұрын
Thanks sir hajur le mahtto purn kura rakhidinu vo.
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 жыл бұрын
good speech .
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Sahikura garnu vayo love 💕 you 🇳🇵🕉
@swinsuh5626
@swinsuh5626 4 жыл бұрын
म सहमत छू हजुको कुरासग। यसरी नेपालीले आफ्नो राष्ट्र प्रतिनिधित्व गर्ने केपी बाको कुरालाई नउडाउ। खासमा यो केपी बाले सधै मजाक गर्ने बानीले मात्र यस्तो भा हो। तर उनलाई खैरो नखनौ।
@dragoninternational9588
@dragoninternational9588 4 жыл бұрын
🤣🤣🤣🤣🤣🤣👍🇳🇵
@virbahadurdangi8216
@virbahadurdangi8216 4 жыл бұрын
यकदम राम्रो बिचार
@goofoff0726
@goofoff0726 4 жыл бұрын
Ram was born in Ayodhya which is in Nepal
@pradipbista607
@pradipbista607 4 жыл бұрын
Ayodyhapuri bhanam
@dipasweethapa4769
@dipasweethapa4769 4 жыл бұрын
अयोध्यापुरी नेपालको माडीमा अबस्थित छ ।
@SBVloge1
@SBVloge1 4 жыл бұрын
100% true bro.
@HemBasnetkakarvitta
@HemBasnetkakarvitta 9 ай бұрын
उसो हो भने महाभारतमा विराटनगरमा भिमले वध गरेको किच्चकको लास चाहि कसरी झापाको किच्चकवधमा पुग्यो खुलस्त पारीदिनु परो जगमान गुरु
@sangzehyolmo7870
@sangzehyolmo7870 4 жыл бұрын
Pm kp Oli great leader of nepal प्रधानमन्त्री ज्यु को ज जस्ले बिरोध गर्छ त्यो बिदेशी दलाल हुन
@mananepali283
@mananepali283 4 жыл бұрын
I like and appreciate such channels and interviews.
@jiwansubedi9959
@jiwansubedi9959 4 жыл бұрын
धेरै राम्रो भनाई !!!
@parashurampoudel3169
@parashurampoudel3169 4 жыл бұрын
अयोध्यापुरीको अब भयो ।हामी कृष्णपुर ,शङकरनगर र नारायणगढतिर सम्मलागौं। यहिबेला हो सबै यहीँ भेटीन्छन् ।शर्वज्ञ सधै भेटिन्नन् ।
@mbthapa1469
@mbthapa1469 2 жыл бұрын
It's a true revelation, an eye opener ... 🌺🙏
@urmilaacharya6854
@urmilaacharya6854 2 жыл бұрын
जगमान बा ले भनेकाे सहि कुरा भनुभयाे जय श्रीराम 🙏🙏
@jagadishadhikari2263
@jagadishadhikari2263 4 жыл бұрын
गुरु तापाइजस्तो सत्य बोल्न सक्ने मान्छे को खाचो छ मेरो देश को लागि । लिम्बुजी तपाईंलाई धेरै धन्दयवाद राम्रो पाहुनाको चयन गर्नुभयो ।
@bijayr.neupane1954
@bijayr.neupane1954 4 жыл бұрын
अति उत्तम, रामायणको बिषयमा आउदो पिढीलाई कसरी मार्गदर्शन गर्न सकिन्छ त।
@sandipshah7100
@sandipshah7100 4 ай бұрын
मध्य देश भनेकै मधेश हो। मथिला भोजपुर अवद पनि भन्न मिल्छ। नेपालको इतिहास भन्दा पुरानो इतिहास मिथिला माता सीता र गौतम बुद्ध को थियो।
@kesarnath3270
@kesarnath3270 4 жыл бұрын
Salute sir hjr lai mu Maharashtra bat dekhi rako xu sampurna intervew chttabujyo ab jantako r Raj netako aakha khulos jay nepal🇳🇵🇳🇵🙏🙏
@namieru1512
@namieru1512 4 жыл бұрын
Very logical analysis based on historical facts, hats off to Dr Gurung
@bishalrai1992
@bishalrai1992 2 жыл бұрын
बेकारमा रामको कुरा किन गरेको भगवान वा ईश्वरले त विवाह गदैन जस्तै येशू । रामको त बुढी छ औरत संग बस्ने त साधारण मानिसनै हुन्छ ईश्वर त हुनै सक्दैन । परमेशवर हु भन्नु हुने ईश्वर पवित्र ,शक्तिशाली,निसपापी ,दोष विनाको हुनु पछॅ । मृत्यू पछि स्वगॅ येशू झै चढी गएको हुन पछॅ । फेरी म संसारको मानिसको न्याय गनॅ आउछु भन्न सक्नु र गनॅ पनि पछॅ ,मानिसको पाप येशूको रगत ले धोईएको हुन पछॅ । नत्र यस्तो दन्ते कथा नसुनाउनु मानिसलाई शैतानको पूजा गनॅ लगाएर नकॅ तिर धकेल्ने काम नगरौ, नकॅको आगोमा जाने मन छैन ।
@gausaharma7466
@gausaharma7466 Жыл бұрын
जय श्री सिताराम जय नेपाल
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 4 жыл бұрын
Liking speech, thanks
@subashraji8150
@subashraji8150 4 жыл бұрын
इन्डिया ले नेपालको इतिहास पढन बाकि छ। तर इन्डिया ले मात्र होइन नेपालि हिन्दु धरम मान्ने ले पनि इतिहास छानबिन अनुशन्धान गर्नु पर्छ। बाजे हजुर ले सहि भन्नु भएको छ । जय देश जय नेपाल💝💞💞
@khagarajneupane6078
@khagarajneupane6078 3 жыл бұрын
I like it.
@jagadishadhikari2263
@jagadishadhikari2263 4 жыл бұрын
धर्म को ज्ञान बिद्वान सित लिग्नुस। गगन र बाबुराम राजनीति गर्नेहरुलाइ धर्मको नाममा राजनीति गर्न नदिउ।
@karansinghbohara310
@karansinghbohara310 Жыл бұрын
Jay shree ram 🙏🙏🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@arunraj3194
@arunraj3194 4 жыл бұрын
सत्य कुरा धेरै टिक्दैन भने झैं ईन्डिया ले नेपाल को सबै धार्मिक सास्कृत धरोहर सुन्य बनाउन खोजेको कुरा प्रस्ट भै गो नि ।अब नेपाल कै अयोध्या बाट बिबाह जनक पुर लानु पर्छ। जस्ले बिरोध गर्छ नेपाली नै किन न होस खुकुरी ले छप्काइन्छ। हो कि होइन?
@solutionofeverything7637
@solutionofeverything7637 4 жыл бұрын
हामी नेपालका प्रधानमन्त्रीसँग कुरा गर्न चाहन्छौं, जुन पशुनाथ मन्दिर हो र तपाईसँग जे पनि मन्दिर छ, त्यहाँ जाने बाटो जुन मन्दिरको दुर्दशा हो, सायद तपाईले देख्नुहुने छैन जब भारतका जनता जान्छन् र नेपालका जनतालाई चिन्छन्। यहाँ भारतीयहरू छन्, उनीहरूलाई २०० डलरमा २० डलर पानीको बोतल दिइन्छ, ती लुटिए, यो तपाईंको संस्कृति हो, यो सत्य हो, यद्यपि हामी पनि राम्रा मन्दिर दान गरेर तपाईं जस्ता भिखारीलाई हाम्रो देशमा फिर्ता दिन्छौं। त्यहाँ पुग्नुहोस् पनि आउनेछ र ओली सर, तपाईं भीख माग्नु हुनेछ भीख माग्न बस
@buddhitamang2315
@buddhitamang2315 4 жыл бұрын
Sahi ho kura
@rairm7333
@rairm7333 4 жыл бұрын
कुरा गम्भीर रहेछ।
@gsharma7578
@gsharma7578 4 жыл бұрын
THANK YOU DR JAGAMAN GURUNGJIU ATI PRAGIK ANALYSISKA LAGI .
@dilliprasadniroula1256
@dilliprasadniroula1256 4 жыл бұрын
अद्भुत रामायणको कथा फरक छ । जुन सीतामुखी छ ।
@जयनेपाल-प4ण
@जयनेपाल-प4ण 4 жыл бұрын
उत्तर रामायण, बालमिकी रामायण, तुलसी दाश रामायण सबै फरक फरक रामायण हुन्! राम हाम्रो आस्थाका केन्द्र विन्दू हुन्!
@asimaryal3319
@asimaryal3319 4 жыл бұрын
Dherai kura thaha paiyo❤❤
@mahendralimbu3083
@mahendralimbu3083 4 жыл бұрын
Good point. Sir.
@shubhammagar5387
@shubhammagar5387 3 ай бұрын
Kp oli Is right ❤
@nabarajkarki2377
@nabarajkarki2377 6 ай бұрын
सहि भनाइ राम नेपालीको हाे।
@kastupkhanal1752
@kastupkhanal1752 4 жыл бұрын
सही भन भयो डाक्टर सापले🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@nabingotame6099
@nabingotame6099 4 жыл бұрын
100% right sir Jay nepal
@183Astropankaj
@183Astropankaj 4 жыл бұрын
श्रीराम नेपाल मा जन्मेका हुन अरु थाहा भयन।केपि ओलिको कुरा जायज हो।
@epskumi2183
@epskumi2183 4 жыл бұрын
salute gare Dr. jagman buwa lai
@Jhagupokhrel
@Jhagupokhrel 6 ай бұрын
योकुरोत सत्त्येहो जो जो ओलिमाथिखनिये तिसबै भारतलेपालेपोसेका भत्तुवाथिये जोकि चेभन्दाआऊनि धुर्भन्दाजानि तिनैले ओलिकोबिरोधगरेकाथिये डाक्टरसाहाबकोकुरोसुन्दा सारैआनन्दआऊछ
@kedarshrestha2584
@kedarshrestha2584 4 жыл бұрын
Wow great speech 👏👏👍👍
@punsagar3934
@punsagar3934 4 жыл бұрын
Good
@durgaguragai8704
@durgaguragai8704 4 жыл бұрын
1000% Right hajurko kuro
@nareshneupane6650
@nareshneupane6650 4 жыл бұрын
modi ko support garne haru madi ko pucchar ra indian hunn
@ajjurana5194
@ajjurana5194 4 жыл бұрын
Aru timi oli ko choli bhakt
@topbahaduroli6143
@topbahaduroli6143 4 жыл бұрын
100% Good sir ko bhanai
@balaramadhikari2126
@balaramadhikari2126 4 жыл бұрын
Yes sir, man ma lageko kura prastaidinu vayo.
@prakashlama9170
@prakashlama9170 4 жыл бұрын
Kp oli is great person
@nandub.k8401
@nandub.k8401 7 ай бұрын
डा जगमान गुरुङ ज्यू को राम जन्म बारे सत्य हो नेपाल मा अयोधापुरी रामेछाप गाईघाट जनकपुर भगवान शालिग्राम नेपालमा छ योगुगुलमा छ अन्तर्राष्ट्रिय ले बिशवास गर्नेछ छ
@bheshrajadhikari9659
@bheshrajadhikari9659 4 жыл бұрын
बिषयको सही बिश्लेषण गरे है बिद्धानले त बाबुरामलाई पिर पर्ने हो की फेरी!!!!
@surendrarai7703
@surendrarai7703 4 жыл бұрын
पशुपतिनाथ को इण्डिएन पुजारी हटाऊन नसक्ने । अनि राम नेपालको हो भन्दा मुतको न्यानो मान्ने भेडा नेपाली हामी।
@kamalrajbanshi5578
@kamalrajbanshi5578 4 жыл бұрын
Great job sir go ahead.
@sanmlama4562
@sanmlama4562 4 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️
@shortsotibajgai4094
@shortsotibajgai4094 4 жыл бұрын
बुबा हजुरले सहि कुरा गर्नु भो हजुरलाई नमस्कार
@prakashlama9170
@prakashlama9170 4 жыл бұрын
Jai gorkhali public's fully supported with respected prime ministers Krishna Prasad oli jyu
@yamroka39
@yamroka39 4 жыл бұрын
Good information .
@BhupendraBabuItani
@BhupendraBabuItani 2 ай бұрын
Wow that's amazing 😻🤩
@binodpaudel3846
@binodpaudel3846 4 жыл бұрын
Wow विद्वान डाक्टर सरको बोलिमा सत प्रतिशत प्रमाण पूर्ण जवाफ छ।
@dhanbahadurthapadb673
@dhanbahadurthapadb673 4 жыл бұрын
सबै भंन्दा पहिले त राजादशरथज्युको जंन्म भयको स्थानको सत्यतताको जानकारी हुंनुपय्रो,अनीमात्र रामजीको जंन्मको सत्य थाहालाग्छ,जय श्री राम।
@subarnlimbu3736
@subarnlimbu3736 4 жыл бұрын
१००% ठिक भन्नू भो सर ।
@krishgurung8132
@krishgurung8132 4 жыл бұрын
Raja dashrath is not a biological father of Ram.Shunga Rishii is the real biological Father of Ram.
@ffa1506
@ffa1506 4 жыл бұрын
दशरथ को नुहाउने ताल पनि यतै छ।अनि राजा सिकार गर्न शौखिन थिय रे उनको सिकार जादा बाँस बस्ने ठाँउ सिकार बाँस पनि यतै।स्रवन कुमार ले अन्धा बाउ आमा लाई पानी लिन गयको कुवा र दशरथ ले हाती ठानि बान हानेको स्थान स्यन्जा वालिङ मा छ।हामिले अध्ययन गर्नु पर्छ।हाम्रो अनुसन्धान पूगेको छैन।
@mrcorbel
@mrcorbel 2 жыл бұрын
tapai nepal ma janmera usa ma basaia sarai gare pachi tapaiko chora wa chori kata janmin cha bro ?
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
डा. साब सलाम 🙏🙏छ
@mondalpramod3943
@mondalpramod3943 4 жыл бұрын
Jay shree Ram Jay shree sita aama.....
@babuking2896
@babuking2896 4 жыл бұрын
Kuro yek dam right ho sir truth is never die
@ambikabhujel1881
@ambikabhujel1881 4 жыл бұрын
Sahi kura grnu vo dhannebad jaya nepal k p oli jindabad hami janta k p bako paxadhi xau sahi kura grnu vo
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 14 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 86 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 2,2 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 14 МЛН