Рет қаралды 78,394
मेझोर, झोर्ले, जदो, सेमिङेपाउ । मगर जातिको विविध सामाग्रीहरुको डिजिटल संग्रालय मगर म्युजियममा मनिटा ले । यस भिडियोमा मगर ढुटमा साईनो अर्थात नाता सम्वन्धमा के कसरी सम्वोधन गर्ने गरिन्छ भन्ने बारेमा रमाईलो सँग शब्दहरुलाई सिकाउन खोजिएको कुरालाई संग्रहित गरिएको छ तपाई पनि केहि साईनो सम्वन्धी शब्दहरुलाई यस भिडियो मार्फत सिक्न सक्नुहुनेछ ।
जिलौं ।
यस सामाग्रीलाई मगर ढुटाङ कुराकानी भन्ने विष्णुकुमार सिंजाली मगर र हिरामती राना सिंजाली मगरको किताबबाट साभार गरिएको हो ।
#Magar_Language_Learning
#Relative Magar Dhut words
#Magar Museum
#Shyam Rana Magar
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
Magar Language Learning