एनजीओ खोलेजस्तो पार्टी खोल्नेहोइन, थ्रेसहोल्ड ६ प्रतिशतसम्म गर्नैपर्छः डा. विपीन अधिकारी संविधानविद्

  Рет қаралды 1,677

ABC TV Nepal

ABC TV Nepal

Күн бұрын

एनजीओ खोलेजस्तो पार्टी खोल्ने होइन, थ्रेसहोल्ड ६ प्रतिशतसम्म त गर्नै पर्छः डा. विपीन अधिकारी संविधानविद्, (भिडियो वार्ता)
काठमाडौ २७ साउन । संविधानविद डा. विपीन अधिकारीले एनजीओ खोलेजस्तो जसले पनि राजनीति दल खोलेर च्याँखे थाप्न काम सर्वथा गलत भएको बताएका छन् ।
ABC NEWS को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
/ @abcnewstvnepal
Visit our Website:
ABC News Nepal: www.abcnepal.tv/
Nepal Page: www.nepalpage....
Facebook: / abctelevision
All rights of this video is with ABC Television Nepal
नोट: यस च्यानलमा रहेका भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
Website Embedding is Allowed!!!
#ABCTvNepal #ABCTevision #BigNews #LatestNepalNews #NepalNews #NepaliNews

Пікірлер: 4
@yubarajacharya9835
@yubarajacharya9835 Ай бұрын
य‍‍ो संबाद धेरै नै सान्दर्भिक र स्तरीय छ।
@rammishra3873
@rammishra3873 Ай бұрын
बिद्वान प्राध्यापकलाई अन्तरवार्ताकाे लागि बाेलाएर गेस्टका अगाडि उपरखुट्टि लगाएर सम्पादक महाशायले प्रश्न साेध्नु बिद्वान प्राध्यापककाे सम्मान गरेकाे हाे कि अपमान ?
@udayaryal2764
@udayaryal2764 Ай бұрын
नेपाली विज्ञ हरु पनि अचम्मका छन है ! Threshold राख्ने चलन कुनै पनि मानेमा लोकतान्त्रिक हुदै होइन जब पार्टी सानो या ठुलो हुन्छ कसरि ? नीति कार्यक्रम योजना मुद्दा सहि छन र उसले आफु ले अघि सारेका ती कार्यक्रम हरु हुन त्यसको इमान्दार पारदर्शी लोकतान्त्रिक ढँङग ले कार्यान्वयन गर्छ र जनतालाई सुशासन दिन्छ भने लोकप्रिय छ भने जनता ले स्वतह ठुलो बनाउछन् यो कुनै सिमा निर्धारण गर्न नै पर्दैन है ! ? कुरा अन्यत्र का गर्ने तर बिग्रेको काम आफुले गरेको लाइ स्विकार नगर्ने किन ? सरकार बदलिरहने त दल र तीन का नेताहरु को मनोदशा चिन्तन प्रवृत्ति जिम्मेवारी बोध नगर्ने नैतिक मूल्य मान्यता वास्ता नगर्ने हो भने कसरि स्थायित्व हुन्छ ? मेकावलिय चिन्तन प्रवृत्ति रहेको अहिलेको वैश्विक अर्थ-राजनीतिक सामाजिक व्यवस्था को हालत यस्तै हो ! झन नेपालको सन्दर्भ मा यी बौद्दिक विचारक भनाउँदा हरु पनि ती दलहरु कै नेतृत्व जस्ता लाटो देश का गाँडो तन्नेरी जस्तै हुन पब्लिक सार्वजनिक बौद्दिक विचार नेपालमा छैनन है त्यसता हुँदा हुन त यो मुलुकको हालत यस्तो गएगुज्रेको हुने थिएन नै ? बहुमत ल्याउन सिमा ले रोक्दैन किन कि नेपाल मा निकट विगत को इतिहास ले पुष्टि गरिसकेको छ २,२ पटक नेपाली कांग्रेस ले बहुमत ल्यायो भयोे के ? ०७४ मा नेकपा बनेर बहुमत ल्याएपछि ओलीे को नेतृत्व ले के गर्यो ? त्यो पनि पुष्टि भएकै कुरा हो ! यी अनावश्यक कथित बौद्दिक लटठक समुह को काम छैन है ! सम्पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी दल ले प्रतिनिधित्व हुनेगरी निर्वाचन प्रणालि बनाउने कार्यकारी प्रधानमन्त्री भन्दा राष्ट्रपति गैर साँसद को मन्त्रिमण्डल र प्रदेश प्रमुख पनि प्रतयछय निर्वाचित स्थानीय निकाय बलियो बनाउँदा सबै काम ठिक हुन्छ तर यी फटाहा जाली ठग रकमी बौद्दिक भनाउँदा नानाथरी कुरा गरेर मान्छे अलमल्याउने काम मात्र गर्छन ! दल खोल्न मन लाग्ने लाइ खोल्न दिए हुन्छ तर जसले लोकपि्रय काम गर्छन त्यहि अनुसार ती दलहरु हैसियत स्थापित हुने हो ! लोकतन्त्र भन्ने जथाभावी कानुन विधि नियम नाम का प्रपञ्च बनाएर दलिय व्यबस्था बाँध्ने ? स्वतन्त्र रुपमा 19:02 दल खोल्न नदिने के हो ? यी विपिन अधिकारी भन्ने मान्छे पनि कानुन बिज्ञ रे के कुरा गरेको ? हुन त कानुन भनेको जनता सर्वसाधारण लाइ गोलमटोल फुँदा गासेर राज्य को मनपरी तन्त्र टिकाउन सहयोग गर्ने दस्तावेज पढने न हो यस्ता बकम्फुसे स्वतन्त्रता को दृष्टिले पछौटे तर्क गर्ने मान्छे हो कि क्या हो जस्तो लाग्छ है ! ? नैतिकता आदर्श हो ? यदि राजनीतिक व्यवस्था मा हुने हो भने जुन कुनै सामाजिक व्यवस्था को उदेश्य जन कल्याण हो भने यतिका भाउतो गलफती गर्नै पर्दैन इमान्दार पारदर्शी लोकतान्त्रिक ढँङग ले काम गरे केही हुदैन हजार वटा दल भए पनि केही फरक पर्दैन है ! ?
@kamalrajsharma5389
@kamalrajsharma5389 Ай бұрын
सम्विधानवादका प्याटेन्ट राइट प्राप्त मसिह बिपिन महोदय, पहिला तपाइले वहस पैरवी गर्ने विसम्विधानको अर्थ खुलाउनुस है कृपया । थ्रेशोल्ड सम्बन्धमा अधिकारिको कुनै सैद्धान्तिकी नै होइन। कि हुनुपर्छ भन्नुस कि हुनुहुदैन भन्नुस । एति उतिको कुनै तुक छैन। मेरो धारणा हुनुहुदैन भन्ने हो । तपाईं सभ्य हो कि सिन्डिकेशनिस्ट ?
Apple peeling hack @scottsreality
00:37
_vector_
Рет қаралды 123 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 32 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 151 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Apple peeling hack @scottsreality
00:37
_vector_
Рет қаралды 123 МЛН