Nakachari Aayeko by Pashupati Sharma & Tika Pun | Feat. Namrata, Pradip, Priti | New Teej Song 2078

  Рет қаралды 1,073,427

Pashupati Sharma

Pashupati Sharma

Күн бұрын

Пікірлер: 811
@ishwordhakal7400
@ishwordhakal7400 3 жыл бұрын
ए पशुपति बुढा यस्तो कसरी आउछ यार हजुरको नाम त इतिहासमा लेखिनु पर्छ। लौ सबैले पशुपति दाजुलाई मन पराउने यता हाजिर लगाई हालौ है त।
@bishalbhattrai8902
@bishalbhattrai8902 3 жыл бұрын
❣️❣️❣️
@tulasaluitel2138
@tulasaluitel2138 3 жыл бұрын
Mani ho hai
@Kalpana20486
@Kalpana20486 3 жыл бұрын
Ho ni
@saskarsapkota6232
@saskarsapkota6232 3 жыл бұрын
Congratulations
@meenanabindhami3737
@meenanabindhami3737 3 жыл бұрын
CONGRATULATIONS daju
@PashupatiSharma
@PashupatiSharma 3 жыл бұрын
यो बिशुद्द तिज गीत हो,यो साल मैले बनाएको मध्य मलाई मन परेको गीत पनी हो,,,,वास्तविक तिजगीतलाई कत्तीको माया गर्नुहुन्छ भनेर बनाएको गीत पनी हो यो,,,,कस्तो लाग्छ comment गर्नु है,,,सबैकि प्रिय नायिका नम्रता सापकोटा,बहिनी प्रिती र भाई प्रदिप घिमिरे र निर्देशक दुर्गा पौडेल प्रती आभारी छु,गायीका बहिनी टिका पुनलाई धेरै धेरै धन्यवाद
@subinkc1391
@subinkc1391 3 жыл бұрын
😍😍
@phky.t4435
@phky.t4435 3 жыл бұрын
राम्रो छ दाजु सफलताको शुभकामना 😍
@harkakhadka9003
@harkakhadka9003 3 жыл бұрын
सार्है राम्रो काका
@bijayasapkota9236
@bijayasapkota9236 3 жыл бұрын
Ekdam ramro chha daju
@nikhilacharya5061
@nikhilacharya5061 3 жыл бұрын
सफलताको शुभकामना
@subarnabahadurbhandari4142
@subarnabahadurbhandari4142 3 жыл бұрын
बद्रि पङ्गेनीले सरकारको तर्फ बाट अनेकौ सम्मान पाइराख्दा,प्रकाश सपुतलाइ बिनाश्को दुत बनाइराख्दा,आज सम्म नेपाल सरकारले पशुपती शार्मालाइ न कुनै सम्मान गरेको देखियो न कुनै दुत।।।समाजको चेतनालाइ ब्याङगय मार्फत उजागर गरेर गाउन सक्ने एक मात्र गायक।।।लोक बिधामा कुनै ठूलो उपाधी छ,जुन उपाधी को लायक कोहि छ भने पशुपती शर्मानै हो।।।हजुको कलम यसरीनै अगाडि बढदै गरोस,तपाइको साथमा हामी छौ👌👌❤️❤️💔💔💖❣️🙏🙏
@dipenadk1992
@dipenadk1992 3 жыл бұрын
Absolutely agree 200% पशुपति daji you deserve it really ..but you win our ❤heart and soul this is the biggest उपाधि i think daji🙏
@RamakantSharma-eo2jo
@RamakantSharma-eo2jo 3 жыл бұрын
Hamro daju lai ni paunu parcha
@laletapoudel5044
@laletapoudel5044 3 жыл бұрын
sahi ho
@sherbahadurghartlmagar8884
@sherbahadurghartlmagar8884 3 жыл бұрын
राम्रो छ अझै पनि राम्रै गित सुन्न पाइयोस
@shibathapa5372
@shibathapa5372 3 жыл бұрын
god job pasupati sarma sir
@TikaSanu
@TikaSanu 3 жыл бұрын
धेरै राम्रो चेतना र सन्देश बोकेको गित। साह्रै मन पर्‍यो बधाइ छ यो समूह लाई।
@bhuwankc584
@bhuwankc584 3 жыл бұрын
तपाईं हरुको गित पनि सार्है राम्रो लाग्छ टिका जि।।
@parasmanisharma9870
@parasmanisharma9870 3 жыл бұрын
Qpq
@shivukunwar5
@shivukunwar5 3 жыл бұрын
Umm dhari rMro xw hajur ko ne ramro xw didi
@kamaljangabc2684
@kamaljangabc2684 3 жыл бұрын
@@bhuwankc584 ppps àà
@indiraadhikari3885
@indiraadhikari3885 3 жыл бұрын
Ĺämln
@mahanandajee
@mahanandajee 3 жыл бұрын
जुन सुकै अभिनय अनी जस्तो गीत पनि सजिलै उतार्ने पशुपती शर्मा का पंखा जती हाजिर गरौ !!!
@TikaPun
@TikaPun 3 жыл бұрын
सम्पुर्णमा नमस्कार 🙏मन देखिनै मन पारेर निकै मिठो कमेन्ट सल्लाह दिनु हुने प्रती निकै आभारि छु धन्यवाद 🙏पहिले देखि निकै साथ,हौसला,माया दिनु हुने आदरणीय पशुपति दाइ यति मीठो गीतमा सम्झिनु भो हिर्दय देखि धन्यवाद 🙏🙏यस्तै हजुरको साथ पाइराखु दाइ हजुरको🙏🙏🙏🙏
@laxmirana562
@laxmirana562 3 жыл бұрын
Hjurko voice👌👌💓
@munagurung4481
@munagurung4481 3 жыл бұрын
Tika dd voice 👌👌
@kumarthapa3357
@kumarthapa3357 3 жыл бұрын
नांङगो.नाच समाजमा बिक्रीति फैलाउने खालका गित निकाल्ने महान गायक गाईकाले पशुपति दाई बाट केहि पाठ सिक्नु कति मिठो.चेतना मुलक गित बधाई छ सम्पूर्ण टिमलाई👌👍🙏🙏
@anil.ak341
@anil.ak341 3 жыл бұрын
पशुपति फ्यान सबै यता लाइक गरम है।😍😍
@Diya-Nepal
@Diya-Nepal 3 жыл бұрын
कतिजनाको जिन्दगीसङ्ग मेल खायको छ यो गितले मेरो त आँसु रोकियन 😭😭😭😭😭
@starsentertainmentnepal
@starsentertainmentnepal 3 жыл бұрын
पशुपति शर्मा काे काे लाई मन पर्छ ? यता हाजिर हुनुहाेस त ✋✋✋✋
@buddhijungkarkee3570
@buddhijungkarkee3570 3 жыл бұрын
त्यसले मलाई छोडेको सोझी देखेर नकचरी आएकी गोजि देखेर उत्कृष्ट 👌👌👌👌👌
@parbatisharma410
@parbatisharma410 3 жыл бұрын
पशुपतिको दाजुको गीत नसुनेसम्म तीज आएको महसुस नहुने म मात्रै हो कि अरू पनि हुनुहुन्छ।सन्देशमूलक गीत अनि दाजु पशुपति शर्माप्रति उच्च सम्मान साथै सफलताको शुभकामना!!
@DurgaPangeni
@DurgaPangeni 3 жыл бұрын
300 जनाले लाइक गर्दा २ जनाले गीतमा डिसलाइक हानेछन -कस्ता मुर्कट्टा होलान क्या यस्तो गीत पनि मन नापराउनी यार
@noname-mm4xo
@noname-mm4xo 3 жыл бұрын
Thaha napayar hola dada poiley pailey mailey ni najaner dislike garthe ahiley ta thaha vayo😥😊
@GreaterNepal595
@GreaterNepal595 3 жыл бұрын
उता टुइट मा हिन्दु धर्म नराम्रो भन्ने तपाई यता डिस लाइक हान्ने उस्तै उस्तै हुन 😏
@sitarana7430
@sitarana7430 3 жыл бұрын
Ummmk ati k
@tilakhiski8861
@tilakhiski8861 3 жыл бұрын
उस्ले बिहेगरेको होलानित 2 ती या सौता सङ्ग गाको होलानी के
@DurgaPangeni
@DurgaPangeni 3 жыл бұрын
@@GreaterNepal595 कता भनें मैले हिन्दु धर्म नराम्रो? मैले त दुध खोलामा बगाएर मुत खानु गलत हो भनेको हो -हिन्दु धर्म त संसारकै सबौभंदा पुरानो सनातन धर्म हो राम्रो छ तर हिन्दु धन्र्म भित्रका कतिपय रिवाझारू खराव छन् -जस्तै छुवाछुत, बलिप्रथा, दुध बगाएर मुत खाने चलन, बोक्सी प्रथा यी सबै हिन्दु धर्मका कलङ्क हुन् मित्र -मेरो कुरा जता गएपनि यहि हो
@birendraoli7440
@birendraoli7440 3 жыл бұрын
पशुपति दाइ को गित भनेपछी एउटा पनि नछाडे र सुन्ने जति यात
@chandaaryal5231
@chandaaryal5231 3 жыл бұрын
आहा कती मन छुने गीत 👌साचै रुन नै मन लाग्यो 😭धेरै धेरै सफलता को शुभकामना सबै टीम लाई 🙏🙏🎤💃💃
@sherbahadurghartlmagar8884
@sherbahadurghartlmagar8884 3 жыл бұрын
राम्रो छ समाजमा घट्ने खालको रहेछ । पशुपति शर्मा दाजु गित एहिभएर पनपर्छ।
@janapakshiya
@janapakshiya 3 жыл бұрын
पशुपति शर्माको फ्यान को को हुनुहुन्छ ? आउनुस साथि बनौ । एकले अर्कालाई साथ दिउ ।
@VloggerKeshav_766
@VloggerKeshav_766 3 жыл бұрын
कति रमाइलो गित सामाजिक सचेतना जगाउने गित नारीको ब्यथा 😍😍😍
@shivagaming954
@shivagaming954 3 жыл бұрын
आहा
@dolthamimgr9544
@dolthamimgr9544 3 жыл бұрын
Pasupati sir ma hjur ko thulo fan ho hjur ko sabai git supar hit hunxan
@sanzuthakuri
@sanzuthakuri 3 жыл бұрын
Our Syangjali legend is back with another one😊😘 love you daju😍
@D.RSujan
@D.RSujan 3 жыл бұрын
आदरणीय दाजु पशुपति शर्मा र टीका पुन दिदिको यो मीठो गीतलाई सफलताको सुभकामना ।
@purnakhadka6733
@purnakhadka6733 3 жыл бұрын
यहाँ सरकारले सम्मान कस्तो बक्ति लाई गर्नु पर्छ भन्ने थाहा छैन पशुपति शर्मा जस्तो बक्ति देस्ले पाउदैन देशमा घटेको घटना लाई सत्तेय तथ्य गित मार्फत गाउने छमता अरुको छैन
@mamata.lailai
@mamata.lailai 3 жыл бұрын
आहै ❤️❤️
@anupamneupane642
@anupamneupane642 3 жыл бұрын
तिजको गित सुनेर first time मैले आखाबाट आँसु झारे really धेरै राम्रो song यो सालको सबैभन्दा राम्रो song 100% यहि नै हो ।।गित भनेको यस्त्तो पो हुनुपर्छ।।झन न्रमता सापकोटा को अभिनय अनि खोट कहाँ बाट लगाउनु
@keshavdhakal8521
@keshavdhakal8521 3 жыл бұрын
पशुपति शर्माको dieheart fan हरु को को हुनुन्छ😍😍
@monikapariyar8374
@monikapariyar8374 3 жыл бұрын
Teej song vaneko yesto po hunu parxa❤️❤️❤️
@NepalKhabarDang
@NepalKhabarDang 3 жыл бұрын
पसुपती सर्माको गित ले जहिलेपनी सामाजिक जनचेतना दिने खाल का नै हुन्छन।सफलता को सुभकामना।
@pradipojhaofficial5047
@pradipojhaofficial5047 3 жыл бұрын
कति राम्रो शब्द पशुपति सरको अनि टीका म्यामको सुरिलो आवाज र नम्रता जि को अभिनय पनि कति सुहाउँदो छ🙏🙏🙏❤️
@purnakhadka6733
@purnakhadka6733 3 жыл бұрын
देसको हिरो पशुपति शर्मा नै हो
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
बधाई छ.
@khumanBudha-jm7ey
@khumanBudha-jm7ey 3 ай бұрын
यो गित सबै भन्दा बढी सुन्ने मान्छे मै हो फरक मौलिक मा आधारित मा तयार पारेको तिज गित मस्त छ मलाई असाधै मनपर्छ धन्यवाद चक्र बम दादा लाई मिठो तिज को भाका को लागी 🙏🇳🇵🇳🇵
@mahendragurung6611
@mahendragurung6611 3 жыл бұрын
नयाँ मिठो गित को लागि बधाई भाइ बेस्ट अफ लक
@ranginnepal977
@ranginnepal977 3 жыл бұрын
अत्यन्त राम्रो लाग्यो गित। सफलता को शुभकामना होल युनिट लाई ।
@meenanabindhami3737
@meenanabindhami3737 3 жыл бұрын
अति नै राम्रो तिज गीत सफलताको शुभकामना सबैलाई
@umeshboharaofficial7332
@umeshboharaofficial7332 3 жыл бұрын
पशुपति शर्मा दाइकाे फ्यान ❤️❤️
@देशभक्तपाण्डे
@देशभक्तपाण्डे 3 жыл бұрын
सब्द संजाल धेरै राम्रो छ तर तिजकाे बेलामा यस्तो हृदय बिधारक गित सारै नमजा लाग्यो तर के गर्ने आजको ७०% काे बिवाहित सम्बन्ध यस्तै भएको छ ।।।
@rameshpariyar307
@rameshpariyar307 3 жыл бұрын
यसको सेनेक भाग आउनु पर्छ भन्ने हाजिर हुम त साथीहरू
@babitaaryal3582
@babitaaryal3582 3 жыл бұрын
बिसुद्द नेपाली तीज गीत...सारै मन पर्यो....बधाई यो टीमलाइ
@pwn8848
@pwn8848 3 жыл бұрын
दाइ हजुर ले गाएको खै ??? हजुरको सोरम चाईयो भन्ने याता हाजिर गरम 💪💪❤️❤️❤️❤️😘😘😘
@poshrajdhakal3925
@poshrajdhakal3925 3 жыл бұрын
2078 को तीज गित र गायक को अवार्ड तपाईंको नाम्मा हुनुपर्छ ।
@Nepalinews27
@Nepalinews27 3 жыл бұрын
गजबको गित खोट लाउने ठाउनै छैन यति मिठो गितलाई डिसलाईक गर्नेले कस्तो गित मन पराउछन कुन्नि
@dikshakdl1913
@dikshakdl1913 3 жыл бұрын
चेतना मुलक तीज गीत हाम्रो हाम्रो पशुपति दाजु काे👍🏻 धेरै धेरै सफलताको शुभकामना छ 🙏🏼
@joshiashu1016
@joshiashu1016 3 жыл бұрын
पशुपति शर्मा🙏दाजु हजुर काे हरेक लाेकसँगित लाेकदाेहाेरि मात्रै नभएर जनचेतनामूलक र यथार्थपरक हुन्छन् दादा सफलताको शुभकामना अनि सधै हजुरकाे पर्गती हाेस😍😍🙏
@DurgaPangeni
@DurgaPangeni 3 жыл бұрын
म हेर्दै छु है -यो पनि युनिक छ गीत ल
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 3 жыл бұрын
मीठो गित साथ मा अभिनय कि खानी अनि नम्मर 1 डान्सर नम्रता सापकोटा लाई फिचर गरियको यो गिद साचिकै राम्रो लाग्यो।। नम्रता नेपाली फिल्मी इन्डस्ट्री को ट्यालेन्ट हिरोइन हो।। One and only namrata sapkota..
@ummagar3401
@ummagar3401 3 жыл бұрын
गायिका बेस्त रोज्न्नु भयो सुहाउदो पनि गीत एकदमै राम्रो समसायिक बर्तमान बिषयमा आधारित सबैको मन छोयो होला 🙏🙏🥰🥰🌹
@mekhparajuli1230
@mekhparajuli1230 3 жыл бұрын
तिज रन्किने भयो फेरि 😊💐 शुभकामना 19 मिनेट पहिले अपलोड भएको रहिछ,
@laxmthami7199
@laxmthami7199 3 жыл бұрын
missing my x .yo song suni malai yad aayo.😭😭😭
@sangitakunwar6367
@sangitakunwar6367 3 жыл бұрын
अति नै राम्रो लाग्यो दाजु आउँदा दिनहरुको लागी सफलताको शुभकामना। ❤️
@Beat_range_yt_everest.guild123
@Beat_range_yt_everest.guild123 3 жыл бұрын
संमान आदरणीय दाइ पशुपति शर्मा सगै संमान आदरणीय दिज्यु टिका पुन सगै निकै सन्देश मुलुक गीत छाती ठोकेरा भन्न मन लाग्यो नेपाली मनको कथा भुझ्ने कलाकार पशुपति दाइ सलाम छ 🙏🙏🧚
@regmi94
@regmi94 3 жыл бұрын
कमेडी सोचेको थिए संदेश मुलुक रैछ 😍😍मन छोयो सधै झै ।
@laxmikafle5869
@laxmikafle5869 3 жыл бұрын
वाह पशुपति शर्माको लुट्न सके लुट पछिको मनपर्ने गीत
@bichodmilan1428
@bichodmilan1428 3 жыл бұрын
सन्देशमुलक गीत गीत सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏
@rajunepali5182
@rajunepali5182 3 жыл бұрын
हेर्नु पसुपति दाजु याे गित 20 पटक हेरि सके अझै पनि हेर्ने मन छ🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️🌷🌷🌷🌷🌷🌺🌺🌺🌺
@anitagrg1747
@anitagrg1747 3 жыл бұрын
टीका पुन सिस्टर पनि समधुर स्वरको धनी हुन । उनी पनि कोहि भन्दा कम छैन।❤️❤️❤️
@GYANENDRAPRASADTRIPATHI
@GYANENDRAPRASADTRIPATHI 3 жыл бұрын
राम्रो लाग्यो गित, सफलता को शुभकामना ।
@SharmilaGurungg
@SharmilaGurungg 3 жыл бұрын
बधाई तथा शुभकामना छ बाबू गीत ले सफलता पवोस धन्यवाद 🌹🌹🌹
@janakthapa1879
@janakthapa1879 3 жыл бұрын
शब्द मार्मिक भए नि टीका दिको स्वर अति मीठो !! सफलताको कामना पशुपतिजी ।
@basyal.pradip.official6015
@basyal.pradip.official6015 3 жыл бұрын
हाम्रो स्याङ्जाली पशुपति शर्मा is always the best 😍😍😍😍😍
@gaurikoirala1607
@gaurikoirala1607 3 жыл бұрын
असाध्यै जन चेतना मुलक तिज गित ✌️✌️✌️ keep it up कालु❤️ watching from USA🤩🤩🤩
@begammahara423
@begammahara423 3 жыл бұрын
हा हा पशुपति सर्मा दाजु को अभिनय लाई सलाम
@d.rtimilsina7968
@d.rtimilsina7968 3 жыл бұрын
लोक दोहोरीका राजा पशुपति दादा 😘💜💜💜
@dalbist6133
@dalbist6133 3 жыл бұрын
हाम्रो देशको असल गायक पशुपति शर्मा दाजु हुनुहुन्छ हजुरप्रति मेरो सम्मान छ।
@suryakc8843
@suryakc8843 3 жыл бұрын
सर्जक उत्कृष्ट स्वर झनै उत्कृष्ट टिका को बधाई सम्पूर्ण टीम लाई
@urmilaupadhyaya6234
@urmilaupadhyaya6234 3 жыл бұрын
आफनो जीवन सग मेल नखादात यति रुन मन लाग्ने गित जीवन मा मिल्ने नारी को हालत के भयो होला सारै राम्रो गित
@krishnachhetri9437
@krishnachhetri9437 3 жыл бұрын
यथार्थ घट्नाक्रमलाइ उजागर गरेको गित छ सफलता को भारी शुभकामना सम्पुर्ण टिमलाइ!
@mr.nobody4113
@mr.nobody4113 3 жыл бұрын
Our National crush Namrata ko awesome performance wow.. love you……you always best..
@sabusmarika3937
@sabusmarika3937 3 жыл бұрын
हाम्रो दाजु को काम सारै सफा सारै राम्रो लाउँछ क्या मलाई💞🙏
@gayatriregmi8639
@gayatriregmi8639 3 жыл бұрын
धेरै राम्रो छ पशुपति जी ,अझ न्याय पाएकाे समेत समेटिएको भए सुनमा सुगन्ध नै हुने थियो ।।
@manjarisamaj3102
@manjarisamaj3102 3 жыл бұрын
अाेहाे ! शब्द त निकै कडा छन् त ।
@prabeshyatri
@prabeshyatri 3 жыл бұрын
Ma chai namrata ko fan hai ,hajur ne ho vane like hannus 😊😊😍
@supriyasharma2628
@supriyasharma2628 3 жыл бұрын
खै कुन शब्दले तारिफ गरौ र यो गित को अहिले सम्म कै उत्कृष्ट र मार्मिक गित लाग्यो मलाई त🤩 salute to you pashupati sir🙏
@sabitrapradhan1255
@sabitrapradhan1255 3 жыл бұрын
😭😭😭😭 के भनुम र्😭😭😭सोझी हुनु गल्ती भयो😭😭 अहिले जिउ ढाक्ने बुढी भन्दा अर्ध नग्न केटि सग हिड्ने गर्छन बुढा हरु😭😭
@minmalla8828
@minmalla8828 3 жыл бұрын
pashupati ji maile tiktok ma hale hai dhanyebad🙏🙏👍️👍️👍️👍️👍️👌👌💃💃💃
@SameerBhattarai
@SameerBhattarai 3 жыл бұрын
Tika Pun Didi Ko Dharai Din Mah Awaj Suniyo Ekdam Ramlo Lagyo Geet Pasupati Sharma Always Legend Artist Always Love❤🔥💯
@bishnupandey680
@bishnupandey680 3 жыл бұрын
यो बर्षको तिज पसुपती दाजुको कामना छ दाजु♥️♥️
@bamreltechnical7389
@bamreltechnical7389 3 жыл бұрын
यो पो हो गित मन पर्ने यता🙏🙏
@mirabhusal7486
@mirabhusal7486 Жыл бұрын
सारै राम्रो सन्देशमूलक गीत पशुपति दाई को,,..
@therisingnepal7429
@therisingnepal7429 3 жыл бұрын
संदेश मुलुक गीत रहेछ खुशी लाग्यो पशुपति शर्मा को गीत सुनेर र टीका पुन को आवाज ले झन सुनमा सुगन्ध थपिदियो
@ksange3630
@ksange3630 3 жыл бұрын
Pashupati sharma nepali look music ko akadam thulo darohar hunuhun6❤❤🙏
@rudrapoudel2076
@rudrapoudel2076 3 жыл бұрын
यस गीतको शिर्षक उठ छोरीहो भन्ने भए अझ राम्रो हुनेथ्यो ।
@shivaharichalise4250
@shivaharichalise4250 3 жыл бұрын
सार्है राम्रो गीत समसामयिक गीत सार्है राम्रो शब्द स्वर पनि त्यस्तै
@reason0111
@reason0111 3 жыл бұрын
सफलताको शुभकामना दाइ। करोड क्लबमा जाओस् ।
@preetskt55
@preetskt55 3 жыл бұрын
धेरै राम्रो छः दाई गीत सम्पूर्ण टीम लाई सफलता को शुभकामना 🙏🙏
@rahul1luv
@rahul1luv 3 жыл бұрын
Shubhakamana dina chahanchu sampurna teamlai. Sathai pashupati sharma dajuko sirjanalai salam.
@sushmaacharya342
@sushmaacharya342 3 жыл бұрын
गीत र अभिनय सबै उत्कृष्ट 👌👌👌👌
@Dhurba_bc
@Dhurba_bc 3 жыл бұрын
दाइ का प्रस्तुतिहरु सबै उत्कृष्ट
@dilbahadurkhadka4734
@dilbahadurkhadka4734 3 жыл бұрын
अाहा कति राम्रो गित बधाई छ।पशुपति दाजु🇳🇵🇳🇵
@rajkc1063
@rajkc1063 3 жыл бұрын
याे बर्ष काे उत्कृष्ट तिज गित । सफतला काे धेरै शुभकामना छ( हामी जनताकाे गायक)पशुपति सर । याे गित अलि slow भयकाे कस्ताे हुने थियाे हाेला ताकि तिजमा दिदिबहिनी लाई मादलकाे तालमा पनि गाउन सजिलाे हुन्थाे हाेला ।
@shantibogati8041
@shantibogati8041 3 жыл бұрын
पशुपती दाइ धेरै राम्रो गित छ है सफलताको शुभकामना
@vishalbambdrkhadka8734
@vishalbambdrkhadka8734 3 жыл бұрын
Beautiful song. Congratulations both of you.
@surajbhusal9856
@surajbhusal9856 3 жыл бұрын
आहा पशुपति दाजु सारै राम्रो शब्द चयन गर्नु भएको छ सफलता को गज्जब शुभकामना
@gaulelifestyl474
@gaulelifestyl474 3 жыл бұрын
सबैलाइ नमस्ते सबैले 100पुराइ दिनुन न छिटै 1k भय
@anjalipoudel1328
@anjalipoudel1328 3 жыл бұрын
Hamraii aakha aaghi kati mahila dabiyaka xan Sabaii magh Gyan purauney Eak madhyam Yo geet pani ho🤗Pasupati dai ko yo geet sabaii thau ma pugos
@bindarakhal9404
@bindarakhal9404 3 жыл бұрын
सारै मार्मीक सब्द मन्छुने गीत र धेरै पछी पसुपति सर्मा र टीका पुन आगमन धेरै धेरै मर्ने गायक गायिका धेरै धेरै खुसि लाग्यो सम्झना र मायॉ हजुर सुभकामना 🔥🔥🔥🔥❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🔥🔥🔥
@haribahadurshrestha2557
@haribahadurshrestha2557 3 жыл бұрын
साह्रै राम्रो लाग्यो। चेतना मुलक रमाईलो मन छुने ।
@nabinsapkota5291
@nabinsapkota5291 3 жыл бұрын
I wish this song's will view more than millions viewers
@sajankhanal2023
@sajankhanal2023 3 жыл бұрын
Congratulations pashupati uncle & all team lai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@puskarchhetri151
@puskarchhetri151 3 жыл бұрын
जनचेतना मुलक गित दाइ शुभकामना छ
@baikunthadhakal2522
@baikunthadhakal2522 3 жыл бұрын
यो गित को दोस्रो भाग म न्याय भयको हेर्न पाउ।
Haunted House 😰😨 LeoNata family #shorts
00:37
LeoNata Family
Рет қаралды 15 МЛН
Teenpaaty:-@SujanChapagain #cover #coversong #prateekkhadka
0:35
Ghumaune Ghar Pokharama
13:26
Sudip Adhikari - Topic
Рет қаралды 252 М.
Dhangadiko Busma
12:23
Amrit Sapkota - Topic
Рет қаралды 914 М.
Mirmire Aakha
10:53
Chetan Gotame - Topic
Рет қаралды 46 М.