व्यवहार मा काठमाडौं महानगरपालिका यो गीत मा भनेको भन्दा ठ्याक्कै उल्टो छ। तर गीत निकै मिठो।
@KhemCenturyOfficial4 жыл бұрын
नमस्कार म खेम सेन्चुरी, मेरो र मन्जु पौडेलको स्वरमा, काठमाण्डौ महानगरपालिकाको सचेतना र सन्देशमुलक गीत "नमस्कार" हेरेर लाईक, कमेन्ट गरेर शेयर गरेर साथ दिनुहोला।
@sunilghimire67444 жыл бұрын
भाको कुरो गित मा एउटै छैन किन sear गर्ने???
@lostinhimalaya93604 жыл бұрын
haha , hawa geet gaako k, paisa ko laagi j pani nagardinus na
@jcbhesharajbhattarai40564 жыл бұрын
लु गित चाहि मिठाे र सफा छ है । अनि रानीपाेखरीमा त झ्याउ पाे पलाएछ त !
@madanpokharel14204 жыл бұрын
हावा सबैभन्दा फ़ोहोर काठमाडौ
@durgakunwar97344 жыл бұрын
Ati ramro khem bro
@ishwarbabuofficial2004 жыл бұрын
Wow so nice
@prakashdhital35194 жыл бұрын
कुरा त हो काम त उहीँ हो
@chitrakumarshrestha89074 жыл бұрын
सन्देश मुलक गित बने छ खेम दाई गित मा भने झै काम होस सुभकामना (नमस्कार)