CAVA U-20 VS Senior Team friendship volleyball match Nepal 2081 with CameraFi Live
Пікірлер: 30
@namastesurkhet20 күн бұрын
यस मैत्रीपुर्ण खेल दोस्रो सेटको बिच देखि प्रसारण बन्द गर्नुपर्यो किन भन्दा दुबै टिम तयारी अभ्यासमा भयकोले र हामिले भलिबल संघ सङ्ग कुनै जानकारी नलिई प्रसारण गरेकोले हामी आफैले पछि प्रसारण बन्द गरेका हौ यसमा अन्यथा नलिनु हुन आम दर्शक महानुभावहरुले बुझिदिनु हुन्छ पक्कै पनि सो सबैमा जानकारी गराउन चाहान्छौ धन्यवाद ❤️❤️🙏🙏
@user-lh1wc7mq1g20 күн бұрын
Девушке в розы рание Весений красивые. Лично я от меня,от эта Вам жэлаю здарове , часте, радосте.В наше главно эта.Жить больше сто лет, Так держать рукий не атпускать, Я от серцэ с радость Вам дарю букет цфеты ❤🎉.
@BimalThapa-vp5vx19 күн бұрын
Thank u for video sir and mam❤❤love from pokhara
@indrabahadur862020 күн бұрын
यु 20 को लागि बाधक नेपाली सिनियर टिम नै भयको छ किन कि यु 20 को लागि गेम हारेर 20 हौसला दिनु पर्ने ठाउमा जितेर होउसला डाउन गरेको छ तर पनि यु 20 को लागि जितको शुभकामना छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kishorkumarranabhaat662520 күн бұрын
सर खेल पुरा दिनु भएन भिडियाे मा दाेश्राे सेट १३/११ पुग्दा भिडियो सकियो
@labkushthapa799217 күн бұрын
गुड
@jitbdrmagar767020 күн бұрын
best of luck for U 20.
@laxmanbaag967020 күн бұрын
live band kin vayo?
@RameshPun-p1k20 күн бұрын
❤❤❤
@user-kx5ek9bo5h20 күн бұрын
Какой счет 2 сет?
@sumanrai634320 күн бұрын
Yesari Nai sadhai practice garna parxa seniyer team saga ani ra.ro Hu xa game 😊
@DipendraKhadka-ck2rg20 күн бұрын
U20 le quick pani khelaun parxani
@ishorshahi42220 күн бұрын
यसरी नी army टीम र onder 19 को नी खेलाउने हो भनि राम्रो हुनि थियो
@somgurung267120 күн бұрын
Mina sunar lai ramro treat diyara chance pni dinu paryo..from my side she is amazing player ❤
@PamBahadur-bu8yx19 күн бұрын
Mina sunar le dubauxa Nepal lai thulo game ma khelna sakdaina mina le
@djdiv25420 күн бұрын
2nd set score ????
@user-bh5nj4mj9y20 күн бұрын
25:14 25:21 25:14
@Xettrivlog14320 күн бұрын
माल्दिभ्स को लाइभ के मा आउँछ होला
@kishorkumarranabhaat662520 күн бұрын
u 20 कुईक भएन न्यु डाईमन्ड काे एलिसा मान्धर काे उमेर २० कटेकाे हाे र डिफेन्स र कुईकर कमजोर भयो
@user-ep1bh3cn9f20 күн бұрын
как сыграли второй сет
@user-kx5ek9bo5h20 күн бұрын
Есть информация?
@djdiv25420 күн бұрын
Why did you end before match end ? Now bookies dont pay out as there is no score
@user-bh5nj4mj9y20 күн бұрын
Why match end?
@kishorkumarranabhat261120 күн бұрын
प्रतिभा माली छ कि छैन सर
@kishorkumarranabhaat662520 күн бұрын
नराम्रो नसाेच्नु हाेला u20काे लागि डिफेन्स अलि टिप्नु पर्याे सिनियर शीत खेल्दा डराए जस्तो छ किन डराउने अनि सलिना र जेनिस ले स्पाईक हान्दा नडराईकन हान्नु पर्छ मिहिनेत अझै गर्नु पर्छ अनि कुईकर मा काे काे एलिसा मान्धर छैनन र कुमार सर डाईमन्ड काे कुईकर काे पाेजिसन कमजोरी भयो अनि सिनियर टिम मा प्रतिभा माली लाई अझै स्वास्थ मा सुधार भएको छैन र अनि प्रतिभा माली पनि भएको भए नेपाल काे खेलमा अझै प्रगति हुनेल थियाे के भएको हाे र श्रावण काे अन्तिम मा हुन गएकाे सिनियर महिला भलिबल मा पनि खेल्न नसक्ने हाे र सर दुख लाग्याे
@ishorshahi42220 күн бұрын
Live off गर्न चाई न हुनि हो
@royalsmalla19 күн бұрын
छ्या यो नेपाल को सिनियर जुनियर को हालत जुन दिन राम्रो तेक्निक भाको कोच आउँछ तेइ दिन सुदृन्छ कि अलिक बिदेसी कोछ लियर सिकेको रे
@RD.BGM79520 күн бұрын
ताइन तुइ को लाइफ न गरम त ब्याइजेत पुरै न गर्नी नि किन लाइफ गरेको het
@kishorkumarranabhaat662520 күн бұрын
u 20 कुईक भएन न्यु डाईमन्ड काे एलिसा मान्धर काे उमेर २० कटेकाे हाे र डिफेन्स र कुईकर कमजोर भयो