Video त बनाको देखे तर तपाईंले त्यहाको ईतिहास देखि त्यस्को महत्व सबै व्याख्या गर्नु हुन्छ त्यसैले तपाईंको video अरुको भन्दा छुट्टै बनाउछ ।❤❤❤
@parikrama117 күн бұрын
धन्यबाद सुमि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@edwinttamong46678 күн бұрын
Hjrle Sahi vannu vyo.Parikrama r sirjana sizzu didiko video mlai Pani lastai mn par6n.
@shivaprasadsitoula944219 күн бұрын
ऐतिहासिक महत्वपूर्ण स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
@parikrama119 күн бұрын
धन्यबाद शिव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@DebikaRawat-b9d7 күн бұрын
wow one of the best video 🥳
@parikrama17 күн бұрын
धन्यबाद देबिका जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@Basnet46417 күн бұрын
स्वागतम्🙏 हाम्रो सुन्दर पाल्पा मा🙏 स्वागतम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@parikrama117 күн бұрын
Dhanyabad
@Muna-e4o8 күн бұрын
धेरै राम्रो लाग्यो
@KushalPun-pg9br18 күн бұрын
हजुर ले साहारै राम्रो भिडियो बनाउनु हुन्छ भिडियो को साथ साथै बोल्ने शैली अति सुन्दर छ
@parikrama118 күн бұрын
धन्यबाद कुशल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@parasmanithulung802119 күн бұрын
अहिलेसम्म म दार्जीलिङ्ग,पंगाल,भारतबाट नेपालका सबै च्यानलहरू,पूर्वी ब्लुज र अन्य हेर्दैछु। आजको यो च्षानलमा देखाइएको रानी महलबारे जान्न,सुन्न पाउँदा अनि रानी महल निर्माणको कथा सुन्दा मन साह्रै विचलित भयो।ताजमहलकै हाराहारीमा परेको जस्तो लाग्यो। लक्ष्मी प ढुङ्गेलज्यूको भाषा र शैली आकर्षक र सुमधुर लाग्यो,सुनूं सुनूं जस्तो वहाँको विवरण। यस्तै आकर्षक र मनोरम दृश्यावली अनि मनोहर,चित्ताकर्षक कहानी जोडिएका अन्य प्रस्तुतिहरूका प्रतीक्षा साँच्दै वधाई साथै भिडियोको लागि धन्यवाद!
@parikrama119 күн бұрын
धन्यबाद पारसमणि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@raidurga3718 күн бұрын
हुन त साझेकी बाझे अलग अलग हुनु भएछ सचिन सङ बधाई छ दुबै जनालाई
@parikrama118 күн бұрын
धन्यबाद दुर्गा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@ManishaMagar-nh1fj7 күн бұрын
Kati ramro video vanaunu vayko ❤
@parikrama17 күн бұрын
यसो कोसिस है मनिसा जी
@baburamniroula271016 күн бұрын
हजुरको भिडियाे अति सुन्दर लाग्छ भगवान हलेसिकाे महादेबले सधैं भरि हजुरको कल्याण गर्नु हुनेछ जय श्रि हरि नारायण प्रभु भगवान
@parikrama116 күн бұрын
धन्यबाद बाबुराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@somsubedisomsubedi82217 күн бұрын
प्राकृतिक उर्जाको शक्ति लाई नै भगवान भनिन्छ जय होस हामी सबैको 🙏🙏🙏🌹
@parikrama17 күн бұрын
धन्यबाद सोम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@ritashrestha544512 күн бұрын
राम्रो छ रानी महल
@parikrama112 күн бұрын
धन्यबाद रिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 🙏
@Mandipegamer10 күн бұрын
Ranimahal
@BibekRana-119 күн бұрын
video क्वालिटी र अडियो कालिटी एकदमै राम्रो छ त्यसैमा हजुरको स्वर अनि त्यो परिक्रमा भन्ने tuneत्यो मन छोयो हौ गुटुङ्टुङ❤❤❤
@parikrama119 күн бұрын
धन्यबाद बिबेक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@jdchhetri473516 күн бұрын
आहा backround धुन कति मीठो सइ्गै आवाज पनि
@parikrama116 күн бұрын
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@dhaniramshrestha824716 күн бұрын
धेरै धेरै धन्यवाद छ रानी महल को जानकारी गराउनु भएकोमा !
@parikrama116 күн бұрын
धन्यबाद धनिराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@RajanDarai-z2r19 күн бұрын
अति राम्रो पाल्पा दरबार मलाई राम्रो लाग्यो यो दरबार।
@parikrama119 күн бұрын
धन्यबाद राजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@KkKk-yz7vp19 күн бұрын
धेरै रमाइलो हाम्रो पाल्पा 🙏🙏
@parikrama118 күн бұрын
हजुर
@khemanandabashyal152519 күн бұрын
अति सुन्दर
@parikrama119 күн бұрын
धन्यबाद
@anbahadurpun56809 күн бұрын
भिडियो को लागि धन्यबाद
@parikrama18 күн бұрын
WC pun ji
@Sunilkvlog219 күн бұрын
भिडियो हरु उत्कृष्ट छन् नेपाल भित्रको नेपाल चिनाउने प्रयास साचिकै सराहनीय छ। मेरो पनि पूर्ण सहयोग रहने छ सबै भिडियो हरु उत्कृष्ट छन्। ❤❤❤❤❤❤🇳🇵🙏
@parikrama119 күн бұрын
धन्यबाद सुनिल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@RowdysmocKing-of6mb19 күн бұрын
खुसी लाग्यो❤❤❤
@parikrama119 күн бұрын
Dhanyabad
@SushilaDeepsanAdhikari12 күн бұрын
हजुरको धेरै भिडियाे हेरेको छु आज मेरै जन्मभुमी पाल्पा को भिडियाे हेर्न पाउँदा धेरै खुशी छु हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@parikrama112 күн бұрын
धन्यबाद सुसिलाजी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर च्यानललाई माया गरिदिनुहोला ल
@cezalgaha638315 күн бұрын
Beautiful video and your performance 👍👌 Hamro Palpa ramro Palpa ❤🙏
@parikrama114 күн бұрын
धन्यबाद , यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@umarai632711 күн бұрын
hau katimajale byakha garnuhunchha hau ❤
@parikrama111 күн бұрын
Dhanyabad hau, uma ji 🙂
@yatratravelvlogs18 күн бұрын
Nice daju
@parikrama118 күн бұрын
👌👌👌
@pradeepkunwar918017 күн бұрын
Sarai ramailo xa yak patak ghumnu parni thau ho Rani mahal ko sarsaphai kalar panting chahi ramro bhayana
@parikrama117 күн бұрын
अवस्य हो प्रदिप जी
@minmagar1919 күн бұрын
Wow
@BaliyaMorang217 күн бұрын
महापापि ज्यानमारा को पनि एक ठाउमा राख्दा ठिक हुन्छ है
@kamalakadel921012 күн бұрын
Dheraii ramro rahix palpa❤❤❤
@parikrama112 күн бұрын
धन्यबाद कमला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@puranlimbu24418 күн бұрын
Jankariko lagi dhanyabad 14:06
@parikrama118 күн бұрын
स्वागत छ पुर्ण जी
@mingururng-ho9xx19 күн бұрын
excellent
@parikrama119 күн бұрын
Many many thanks Min ji,
@anitathapa629717 күн бұрын
Purbi blues miss gareko laxmi sir lai yeha dekhna paiyo khushi lagyo
@parikrama117 күн бұрын
धन्यबाद अनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@anitathapa629717 күн бұрын
@parikrama1 समय मिल्यो भने एउटा यात्रा मा भए पनि हजुर को टीम सँगै यात्रा गर्नु मन छ आशा गर्छु त्यो समय पक्कै आउँछ होला
@samikchyagyawali2007 күн бұрын
जितगढी युद्ध र घ्यू कराई बारेमा पनि रहेछ। त्यो बारे जानकारी दिनु भएको भए राम्रो हुनेथियो।यो युद्धले नेपालको इतिहासमा घटेकाे महत्त्वपूर्ण घटना हो।
@parikrama16 күн бұрын
धन्यबाद समिक्षा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@pktThp18 күн бұрын
Bhaker puger aayko thau ho ramaelo xa rani Mahal but color lagauda ajee ramro ❤
@parikrama118 күн бұрын
हजुर
@RONALDOXVDEOS16 күн бұрын
हजुर परिक्रमा सारै मन पर्छ नछुटाइ हेर्छु सक्नु हुनछ भने इलामको माङसेबुङ पनि परिक्रमा गरनुनल मुटु भरिको माया छ मेरो सधै हेर्न पाउ परिक्रमा
@parikrama116 күн бұрын
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@raajthebe972219 күн бұрын
Haittttt gutung tung hernu thaliyo hai Sewaro hajur keep it up ❤🙏🏼
@parikrama119 күн бұрын
धन्यबाद थेबे जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@BhimBhadur-g9r19 күн бұрын
लछमी शर नमशकार छ
@parikrama119 күн бұрын
सेवारो
@s.sumii.212117 күн бұрын
❤❤❤
@Sop__hiya12314 күн бұрын
कति राम्रो तरिकाले परिभाषित गनुहुन्छ दाई हजुरले सोयम आफु नै गए जस्तो लाग्छ हजुरले गराएको भिडियो हेर्दा त ।।।।
@parikrama114 күн бұрын
धन्यबाद सोफिया जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@ekadevthapa803314 күн бұрын
Beautiful ❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@parikrama114 күн бұрын
धन्यबाद 🙏
@GaneshMagarOfficial18 күн бұрын
Well explained video 😍daju keep going
@parikrama118 күн бұрын
Keep watching 🙏ganesh ji
@Just_me90013 күн бұрын
Hajur ko video bata vaye pani Ranimahal dekhna paiyo ajha bistrit jaankari sahet Dhanyabad sir. Ranimahal jirna hudai gayeko raicha herchah ko lagi kye pahal hunu parthyo tysto aitihasik dharohar lai kasto bewasta gariyeko rahecha dukh lagyo.
@parikrama113 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@RajTamang-p2m19 күн бұрын
जे होस् भाग्यमानी साथीहरू अमेरिकाबाट गएर नेपाल घुमिरहेका छन् हामी अभागीहरूको जिन्दगी खाडीमै जाने भो।
@parikrama119 күн бұрын
धन्यबाद राज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@netrabhattarai508518 күн бұрын
Tapai Ra Sachin sir sagai vako Herne man cha ❤❤❤aani aauta Kura tapai haru vlog banauna Jada rati Pani mobile baler hideko dekheko chu yasari lamo Yatra ma hidda 🔦 liyar Hindu na❤❤❤
@parikrama118 күн бұрын
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अब बाट तपाईको सुझाब मनन गर्नेछौ
@ajaykc340219 күн бұрын
❤❤❤❤❤🙏🙏👍👍👍👍👍👍👍
@harikc252216 күн бұрын
Mali ranimahal ko barama Jana Mon lagako theyo ramro sanga vannu vako ma dhanaybad dai
@parikrama116 күн бұрын
धन्यबाद हरि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@KhimThapa-kr6pj18 күн бұрын
nice
@parikrama118 күн бұрын
धन्यबाद
@Surname-v7u19 күн бұрын
Very nice 👍👍👍👍👍 bro.
@parikrama119 күн бұрын
Thank you so much 😀
@ujjwalraut405019 күн бұрын
Very nice ❤
@parikrama119 күн бұрын
Thanks 👍
@SeJongmagar715419 күн бұрын
tq so much visited palpa ranimahal🎉❤
@parikrama119 күн бұрын
स्वागत छ
@Hom78019 күн бұрын
we'll come palpa laxmi sir
@parikrama118 күн бұрын
धन्यबाद होम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@tejbahadurrana643017 күн бұрын
हाम्रो पाल्पा राम्रो पाल्पा
@parikrama117 күн бұрын
हो त हजुर 👌
@Pujanpushpa19 күн бұрын
🎉❤🎉❤🎉❤🎉❤🎉
@yammagar657019 күн бұрын
wow ab esai gri hamro syngja tir ko ni dekhaunu hola sir hjr ko parikama na xutai herxu atinai ramro lagxa ❤❤
@parikrama119 күн бұрын
धन्यबाद याम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धन्यबाद पाण्डब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@ShitalSaru455714 күн бұрын
My birthday place ❤ thanks 🙏
@parikrama114 күн бұрын
धन्यबाद 🙏
@Nayagoreto19 күн бұрын
HaiT 🎉🎉 KaDa
@BhupendraShahi-d7o18 күн бұрын
असाध्यै सुन्दर अनि रमणिय ठाउँ त्यसैमा सुन्दर प्रेमी प्रेमिका प्रति को माया प्रेम झल्किने ❤❤❤
@parikrama118 күн бұрын
धन्यबाद भुपेन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@Babinpartel123419 күн бұрын
Nice brother ❤
@parikrama119 күн бұрын
Thanks ✌
@Babinpartel123419 күн бұрын
@parikrama1 gulmi ko resunga ne aauna paryo brother
@lovelydeuba540318 күн бұрын
Yek choti gummna man xa
@parikrama117 күн бұрын
हजुर
@mbhattarai6 күн бұрын
Thank you so much my friend ❤
@parikrama16 күн бұрын
You are welcome!
@Ramailovlogtv-20519 күн бұрын
मेरो ससुराली गाउपो होत पाल्पा त
@parikrama119 күн бұрын
Hajur
@enickghimire329713 күн бұрын
the type which he express is like purvi vlogs
@parikrama113 күн бұрын
धन्यबाद घिमिरे जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@THULUNGDIL19 күн бұрын
काम गर्दै हालिखादै भएपनि भिडियो हेर्नचै छोडीडैन है साथिहरु 😂
@parikrama119 күн бұрын
धन्यबाद दिल सर
@kailashbist2719 күн бұрын
हजूरले दिन खोज्नु भएको योगदान लाई म समान गर्छु सर अनि हजुर ले टेकेका पाइला कहिलै कुनै किसिमको बाधा नआउन लक्ष्मी सर ❤🙏
@parikrama118 күн бұрын
स्वागत छ, कैलश जी
@parkashnepali36576 күн бұрын
Nice baache Maya mare chhaya
@parikrama16 күн бұрын
🙏🙏🙏
@MayaMayaKhawsa18 күн бұрын
Rani mahal ma prabes gareko tikat chahi ati vo
@bharatshrestha379916 күн бұрын
Prem bata shriti nirman hunchha bhanne rani mahal le pramanit hunchha
@parikrama116 күн бұрын
धन्यबाद भरत जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@sunitarajak483216 күн бұрын
Purvi blues ma.dekhnu huunna ni hajur ta
@parikrama116 күн бұрын
धन्यबाद सुनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@nrggurung869617 күн бұрын
लक्ष्मी सर पहिले पहिले पूर्वी ब्लुमा देखिने थियो अचेल छुटिनु भारैछ सचिन भाई पनि छुट्टै देखिन्छ
@parikrama117 күн бұрын
धन्यबाद गुरुङ जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@arjunbhattarai109215 күн бұрын
आज भोलि त परिक्रमा आउनै छोड्यो त लछिमी सर
@parikrama115 күн бұрын
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ सस्क्रसिइब गर्नुपर्छ अनि आइरहन्छ
@rajendrabdrbist625713 күн бұрын
पाल्पा महल जानुनै परेन
@parikrama113 күн бұрын
धन्यबाद राजेन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@phanindrabhandari92868 күн бұрын
मिहिनेत गरेर बनाएको भिडियो पनि मननपर्ने हुन्छर ।शुभ कामना सबैलाई।
@parikrama18 күн бұрын
धन्यबाद भणडारी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@Mandipegamer10 күн бұрын
Rani ko mahal Haina rsmahal mapani tansen koho 😊
@parikrama110 күн бұрын
धन्यबाद मन्दिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@bishalchand729911 күн бұрын
Purvi blues को डुप्लिकेट😅😅
@parikrama111 күн бұрын
धन्यबाद बिशाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@meenagurung442311 күн бұрын
Parikrama vanne geet ani sound irritate nai hune gari badi ani charko pani vayo hjr
@parikrama111 күн бұрын
अलि कम गर्नुपर्ला मिना जी 🙂
@ChanchalePardesi_vlog19 күн бұрын
एक अर्कालाई सपोर्ट गरौ है साथी हरु 🎉🎉
@THULUNGDIL19 күн бұрын
Okay malaipani saport garnuhola
@ChanchalePardesi_vlog19 күн бұрын
@THULUNGDIL गरे है
@poshbahadursaru674519 күн бұрын
Sen raja vanda pahila tw magar raja thiye ni palpama daju
@parikrama118 күн бұрын
धन्यबाद पोस जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@saraswatibudhathoki531216 күн бұрын
Video ma 6:28 ma tyo public area ma churot ko dhuwa udaune jantu le America gayar pani public area ma smoke garnu hudaina vanera sikena xa? Nepali jaha gaya pani Nepali nai hunxa kei sudhar huna sakdaina
@PermLimbu-l1i8 күн бұрын
माओवादीहरुले यस्तै कति भत्काए भत्काए,,अहिले तेस्लाई पुन: निर्माण गर्नका लागि युवाहरु दिनानुदिन बिदेशी रहेका छन् र म आफै पनि बिदेश मै छु,,,।
@indiranembang18 күн бұрын
शुल्क लिएर त कलर गर्नु नि हाउ😢
@parikrama117 күн бұрын
धन्यबाद ईन्दिरा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@साेबिक4 күн бұрын
🦍🦍🐱🐱🐱🐷🦓
@DikBishwakarma3 күн бұрын
तपाईको यो भिडियो मलाई धेरै मन पऱ्यो । म पाल्पाली भएकोले रानीमहल वारे क्यै जानेसुनेकोछु ! तपाईको वर्णन धेरै तथ्यपरक छ । तपाईको प्रस्तुती आकर्षक छ । तर... पाल्पा दरबार देखाउन जाँदा दरबार आँगनमा तपाईको साथी दाह्रीवालले चुरोटको सर्को खिंचेर मुख र नाक बाट छोडेको दृश्यले हामी दर्शकलाई बहुतै नमिठो र नकारात्मक प्रभाव पाऱ्यो । यदि मिल्छ भने vedio edit गरेर त्यो दृश्य हटाउनुस् र ती साथिलाई साथमा लिएर नहिड़नुस् !
@parikrama13 күн бұрын
त्यो चुरोट नभएर बिधुतिय भेब हो, सबै स्थानमा प्रयोग गर्ने मान्यता रहेछ
@khasuaasuroll802319 күн бұрын
Sital pati rw Palpa darbar nir ko Thulo dhoka dekhaunu vayen ni?
@parikrama119 күн бұрын
छुटेछ
@Ramailovlogtv-20519 күн бұрын
यत्रो टिकट काटेर पैसा के गर्छन होला रानी महलको अवस्था हेर्दा निकै जीवन अवस्थामा गएको जस्तो लाग्यो। स्थानीय सरकारको ध्यान जाओस्
@parikrama119 күн бұрын
धन्यबाद राम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️