Thank you sir and maam....Content ramro xa ani maam ko voice pani ramro xa👍👍👍
@nareshgiri14 жыл бұрын
thank u too for your appreciation
@shramala47512 жыл бұрын
nice
@shankarsinghbist99273 жыл бұрын
Daami discussion
@mahendratimilsina90664 жыл бұрын
सर नमस्कार,,,,,,, राज्य निर्माण र राष्ट्र निर्माणका व्यवधानहरु के हुन पिलिज।
@nareshgiri14 жыл бұрын
राज्य भनेको भूगोल, जनसंख्या, सरकार र सार्वभौम सत्ताको योग हो । यी ४ कुराहरूलाइ व्यबधान गर्ने कुरा भनेको राज्य निर्माणका व्यबधानहर हुन् । जस्तैः गरिबी, बेरोजगारी, क्राइम, कानुनको परिपालना नहुनु, सरकार कमजोर हुनु, सिमा अतिक्रमण, छिमेकी देशको आन्तरिक मामलामा हस्तक्षेप आदि । राष्ट्र भनेको एकत्वको भावना हो । एकत्वलाइ विभाजन गर्ने कुरा राष्ट्र निर्माणका व्यबधान हुन् । जस्तैः जातीयता, क्षेत्रीयता, पृथकतावाद, संविधानको अस्विकार, राष्ट्रिय जनावर, झण्डा आदिमा विवाद जस्ता कुराहरू राष्ट्र निर्माणका व्यबधानहरू भय । तपाइले थाहा पाएका थप कुरा कम्मेन्ट गर्नुस है त ।