Narou Meri Aama | नरोउ मेरी आमा| Tika Sanu • Huma BK Ft.Mahima ,Gita New Official Song

  Рет қаралды 189,131

Tika Sanu

Tika Sanu

Күн бұрын

Sujan Pariyar Presents:- New Nepali Lok Dohori Song Junko Chayale official video
||Narou Meri Aama नरोउ मेरी आमा ||
#tikasanu
#humabk
#lokdohorisong2080
________________________
Audio credits
Song
Narou Meri Aama
Vocal
Tika Sanu
Huma BK
Lyrics
Nabaraj Panta
Music
Naresh Khati
arrange
Bishwas Nepal
Recordist
Kumar Rana
mixing/ mastering
Kumar Rana
Studio
Maruni
________________________
Video credits
Directors:
Tika Sanu
Cinematography
Prakash Khadka
Artists
Mahima BK
Gita BK
Tika Sanu
Durga BK
Huma BK
Rashi Rijal
Devi K.C
Dhanmaya Nepali
Mohan lama
Binita B.K
Binita Sunar
Sirjal Burlakoti
Soniya Paudel
Prabeshika Bhandari
Mua
Mohan Lama
Edit / colour
Anil Bista Pyuthani
© Tika Sanu-2023,
-----------------------------------
KZbin:
/ tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 324
@TikaSanu
@TikaSanu 11 ай бұрын
आदरणीय सर्जक नवराज पन्त दाइको शब्द नरेश खाति दाइको लय र प्यारि बहिनि हुमा बि क र मेरो आवाज मा रहेको (नरोउ मेरि आमा ) गित आज सार्बजनिक गरेका छौ चर्चा भन्दा पनि आत्मा सन्तुष्टिको लागि यो काम गरेको हुनाले सारै खुशि लागेको छ । आशा छ माया साथ मिल्ने छ। साथ दिनुहुने सबैलाइ धन्यवाद छ।
@belkumarisunar690
@belkumarisunar690 11 ай бұрын
टीका दिदी बहिनी र आमालाई धेरै सम्झना छ ❤❤❤❤❤टीका जी हजुरले सोचेको भन्दा धेरै माया छ ❤❤❤❤❤
@मामुकीमायालुछोरीमअभागी
@मामुकीमायालुछोरीमअभागी 11 ай бұрын
आँहा कति मिठो गीत निकाल्नु भए छ मेरो सानि र मेरो प्यारो आमा र दिदिबहिनी को अभिनय यति मिठो छ कि सानि आमा भने शब्द कति मिठो शब्द कोर्नुहुन्छ केसानि म अझै यस्तै यस्तै मिठो गीत सुन र देख्न पाउ सानू सबै टिमलाई धेरै बधाई छ सानू लगाए त आमा र दुर्गा र गीत र हुमे र सानि को सबै लाई❤❤
@FulmatiThapa-sc8en
@FulmatiThapa-sc8en 11 ай бұрын
Aama ❤
@rameshking6732
@rameshking6732 11 ай бұрын
धेरै राम्रो छ टीका बहिनी तपाईंको सम्पुर्ण परिवार एक साथमा देख्न पाउदा अझै बुवालाइ पनि समेटेर बनाको अझै राम्रो हुन्थ्यो तपाईंले धेरै उद्दार निय काम गरेको पनि देखेको छु अझै धेरै सफलता मिलोस❤❤ ❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 11 ай бұрын
Super best interesting Tika⚘
@amarhimalgahatraj4632
@amarhimalgahatraj4632 11 ай бұрын
Sabai ramro xa thik xa Tika baini baba Lai samabes nagarera Ali gunaso Lago baini baba Lai Pani rakheko vaye Kati sunms sugandha hunthyo hola
@GaneshVai-s4r
@GaneshVai-s4r 11 ай бұрын
Sarai marmik video xa
@humabk7264
@humabk7264 11 ай бұрын
सन्सार का सबै आमालाइ आफ्नो सन्तानको डर होइन भर लागोस ❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 11 ай бұрын
राइट बहिनी हुमा♥️♥️❤️💞💘🌱🌱🌷
@AnitaAnu-q9m
@AnitaAnu-q9m 3 ай бұрын
😢😢😢😢😢😢😢😢🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢
@krishnaportel9957
@krishnaportel9957 11 ай бұрын
यो गित हेरेर मैले कमेन्ट गर्ने कुनै सब्द भेटिन जति शब्द हरु खोजेर बयान गरे पनि कम हुन्छ तेसैले थोरै लेखे समुन्द्र मा जति पानी झिके पनि त्यो पानि लाई महसुस हुदैन तेस्तै आमाको महिमा जति गरे नि कुनै शब्दमा सिमित हुदैन नरु भन्छु भित्री मन छुन्छ अति धेरै सम्मान हजुर छाेरि हरु लाई अरु ले पनि सिकुन यो हेरेर
@DhanmayaNepali
@DhanmayaNepali 11 ай бұрын
यो सन्सारमा साच्चिकै आमा जस्तो माहान कोहि हुदैन यो भिडियो हेरेर फेरि आँखा रसाय बधाई छ सम्पुर्ण टिमलाई
@ShibakotiLachiram-nb3sl
@ShibakotiLachiram-nb3sl 11 ай бұрын
Yakdamae marmika Gita rahexa sarae man xoy ani mo pani timiro gau najikae Ani timiro school ko sati lachhiram ho ATI nae ramo git suner derae vabuka banayo ajae pargati gardae janu ❤❤❤
@malbsunar1239
@malbsunar1239 11 ай бұрын
सबप्रथम यस गित का कलाकार टिकालाई मेरो तरफा बाट सलाम छ यो गित ले मेरो बालय कालको याद आयो यति मिठो गित बजार मा लेयाउनु भथो टिका हजुर लाई फेरी पनि मेरो सलम छ गित सुनेर मनलाई निकै भाबुक बनायो धन्यवाद छ कलाकार सबै टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤जन्म दिनको शुभाकामन अंनटी लाई पनि
@PadamBdiyaliPadamBdiyali
@PadamBdiyaliPadamBdiyali 11 ай бұрын
❤❤❤आमा आमा आमा आमा भन्ने शब्द नै कति राम्रो छ 🎉🎉🎉 टीका सानु को सिरेल गीत भिडियो आती मन पर्छ ❤❤❤ बुबा को पनि गीत र भिडियो बनाएर देखाउनु होला ❤❤❤ किन कि बुबा बिना आमा हुदैन बुबा आमा को नै माया ममता चाहिन्छ मेरो नी बुबु आमा को माया सम्झना धेरै छ तर तपाईले जस्तो सञ्जाल मा ल्याउने मौका नै पहियन मेरो नी मन क्षुयो सानु 😢😢😢😢😢 लौ बधाई छ आफनो नी भविष्य को ख्याल गर्नु होला सानु असल केटा रोजेर विवाह गर्नु होला र बुबा आमा लाई सुख शान्ति दिनु होला र खुसी रहनु होला बर्मा विष्णु mahessor विश्व कर्मा ले र देवी देवता ले रक्छ्या गरून् 🎉🎉🎉जय गीत जय सङ्गीत मेरो नाम पदम दि याली हो घर भोजपुर पौवा dhumma गाउँ पालिका ३ हो है जय रहोस् टीका सानु को ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@yanprasadneupane
@yanprasadneupane 11 ай бұрын
Ahaa safaltako shuvakamana sampurna team lai hirda hirdae ashu ayo😥
@nirughimire6907
@nirughimire6907 11 ай бұрын
धेरै धेरै राम्रोसँग बनाकाे छ
@devagiri933
@devagiri933 11 ай бұрын
Sarai ramroxa♥️♥️♥️
@prayashalemagar9501
@prayashalemagar9501 11 ай бұрын
Geet ekdam ramro man xoyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
सबैको मन मुटुमा बस्न सफल टीका सानू दिदी लगाएत सम्पुर्ण टिमलाई बधाई🌹एबम सफलताको शुभकामना।
@Netra.bahadurbkNetra.bah-vv2lt
@Netra.bahadurbkNetra.bah-vv2lt 11 ай бұрын
नमस्कार ❤❤धेरै राम्रो लाग्यो
@binitakc2684
@binitakc2684 11 ай бұрын
राम्रो छ गीत
@sanjishahi2357
@sanjishahi2357 11 ай бұрын
सारै मनछुने गित सफलताको शुभकामना सबैमा।
@krishnaportel9957
@krishnaportel9957 11 ай бұрын
नमस्कार धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार टिम लाई नै निकै नै मन पर्ने मन छुने गित बने जस्तो छ पर्खैमै छु म पनि
@KushalKushal-hm4er
@KushalKushal-hm4er 11 ай бұрын
Dhan Maya Didi ko aawaj ni vaye ramro huntho
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
जाजरकोट भुकम्पमा ज्यान गुमाउनु हुने सम्पुर्ण मृतक हरुलाई हार्दिक श्रद्धाञ्जली😭घाइतेहरुलाई सिघ्र स्वस्थ लाभको कामना।
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 11 ай бұрын
एकदमै राम्रो लाग्यो सिरियल सम्पुर्ण नेपाली कलाकारहरुलाई मुरि मुरि सम्मान।
@jitbahadur8067
@jitbahadur8067 11 ай бұрын
Dhary ramroxa
@rameshbk3533
@rameshbk3533 11 ай бұрын
यति राम्रो गीत गाउनुहुने टीका सानू र हुमा लाई धेरै धेरै धन्यबाद यो गीत धेरै राम्रो बनेको छ साथै यो भिडिओ मा आमा लाई माया गरेको देखायको भन्दा पनि अझ धेरै माया गर्नु हुनेछ भन्ने आसा राख्दै सम्पुर्न ले आफ्नो आफ्नो आमा हरु लाई धेरै माया गरौ है भन्न चाहान्छु र बुवा हरु लाई पनि धेरै माया गर्नु होला धन्यबाद
@ritabika767
@ritabika767 11 ай бұрын
आमालाई मनया सबै साथिले 1कमेन्ट् गरनु टीका बैनि लाई सफलता काे कामना
@deepakabiral7557
@deepakabiral7557 11 ай бұрын
मन छुने गीत मैले पनि मेरो आमालाई सम्झिएर भावुक भए। धेरै राम्राे लाग्याे। बधाई छ 🎉🎉 टिका बहिनी
@khadkasara883
@khadkasara883 8 ай бұрын
मन छुने गित म पनि मेरि आमा लाई सम्जिएर धेरै भावुक भए धेरै नै मन रोयो 😢😢बधाई छ टीका दिदी अनि सबै बहिनिलाई 😢😢😢मिसियु आमा लाई 😢😢
@kingkami9967
@kingkami9967 11 ай бұрын
दामी सफलताको सुभकामना तिका बैनि❤❤
@yasodhapariyar527
@yasodhapariyar527 11 ай бұрын
सबैको मन छुने गीत गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर लाई टीका सानु दिदी ❤️❤️🙏🙏 आमा 😭😭😭
@nirmalashrestha8456
@nirmalashrestha8456 11 ай бұрын
Sarai man xune git pyari sis tika
@NandamayaGurung-y6c
@NandamayaGurung-y6c 11 ай бұрын
Aama ko maya ra dukha khile Pani birsna ra tirna sakdena ka garnu yastae ho gindagi mero Pani aama chaina ❤❤❤
@MenukBan
@MenukBan 11 ай бұрын
धेरै मन छुनेछ नमशकार सपुनमा
@dhantdeepak7773
@dhantdeepak7773 11 ай бұрын
Manai chune lagyo baini
@devikadahal5718
@devikadahal5718 11 ай бұрын
यकदमै दामी गीत भयछ टीका बैनीलाइ प्रगतीको धेरै शुभकामना छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@alishabohara970
@alishabohara970 11 ай бұрын
नमस्कार ❤❤ कति राम्रो गीत आमाको शब्द बाट बनाएको यति राम्रो आमा भन्ने शब्द नै कति प्यारो छ यो संसार मा😢😢😢 धेरै धेरै धन्यवाद छ टिका दिदी र सम्पूर्ण कलाकार र परिवारलाई धेरै धेरै माया अनि सम्झना छ ❤❤
@gsfh2152
@gsfh2152 11 ай бұрын
राम्रो छ बधाई सानु सिस
@margadarshanonline8010
@margadarshanonline8010 11 ай бұрын
मन बाँध्न खोजें तर सकिन टीका सानुले रूवाई छाडिन । हाम्रो समाजको यथार्थता अहिले पनि यही हो ।
@mansinghkhadka3792
@mansinghkhadka3792 11 ай бұрын
आहा धेरै मा यो गित आयको छ सबैले शियर गरेर दरिलो साथ दिनुहोला है
@bhumikasunachiri7557
@bhumikasunachiri7557 11 ай бұрын
आमाकाे बारे मा यो गित सुनेर सारै भाभुक भय सबै टिमलाई सफलता काे कामना
@jalilmiya4862
@jalilmiya4862 11 ай бұрын
हृदय बिदारक
@jagritijnawali1204
@jagritijnawali1204 11 ай бұрын
बधाई छ टिका सानु लगायत सम्पुर्ण मा ।। हेर्दा हेर्दे अासु झरेकाे थाहै पाईन हामी पनि 3 दिदी बहिनी मात्र छाै सार्है गार्‍हो भयाे याे गित हेर्दा
@sunitapun5105
@sunitapun5105 11 ай бұрын
मेरो प्यारि टीका सानु हजुर को यो गित सुनेर मेरो आखा बाट सुनु नाइँ रोखियोन आमा बने सब्द नाइँ प्यारो रछ कति रोए प्रदेश मा बसेर भए पनि हजुर को हरेक गित हरु हेर्छु म पनि हाल कुबेत बाट हेर्दा छुहजुर को दुख देखदा मेरो दुख पिडा सबै बिर्सी छु ❤❤❤❤😭😭😭😭😭😭😭😭😭
@ashusunar9782
@ashusunar9782 11 ай бұрын
सबै काे मन मुटु मा बस्नि सानू हजुर 🙏🙏छ यति मन छुनि बाल्यकाल मा अाफुले भाेगे का भाेगाई लाई समेटि बनाय काे भिडियाे अामा काे सम्झना मा धेरै मन छुनि छ हेरेर लाईक कमेन्ट गरि दिनु हाेला सबै अभिनय परिवार लाई प्रगति काे हार्दिक 🙏💐💐मंगलमय शुभ कामना दिदी राधिका पाेखरा
@prakashsadashankar9902
@prakashsadashankar9902 11 ай бұрын
साच्चिकै यो संसारमा आमा भन्दा महान बहलमान कोही हुदैन बधाई छ सम्पूर्ण टीम लाई |||||
@krishnabaral8480
@krishnabaral8480 11 ай бұрын
आमा शब्दनै काफि❤😂😢
@krishnalimbu7088
@krishnalimbu7088 11 ай бұрын
सुपप गीत❤को लागि करोडौं भिउजको कामना ।
@ranichetry2262
@ranichetry2262 11 ай бұрын
Good luck Tika didi ❤❤❤
@sitalsaud18
@sitalsaud18 11 ай бұрын
मेरा आँसु नै राेकियन दिदि😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭धेरै धेरै माया
@Rajbaraili5
@Rajbaraili5 11 ай бұрын
Good luck tika didi 🎉🎉🎉🎉❤❤❤
@SaruSirmal-nk4pw
@SaruSirmal-nk4pw 11 ай бұрын
Tika bahini 🙏🙏🙏🙏ma aaj kti Roy Mero aamalai samjer Mero aama vidiyko vy angaloma bader runthe hola aama aama aama 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@suryashrestha6007
@suryashrestha6007 11 ай бұрын
तिम्रो मात्रै होइन नानी मेरो जीवनका दु:खद दिन तिम्रा जस्तै थिए,छोरा भएर के गर्नु बाबाले म ५ वर्षको हुँदा नै अलग्गै राखिदिनु भएको थियोे । शुभकामना नानी मेरी प्यारी बैनी, यस्तै सृजनाहरु गर्दैजानु💖💖💖
@bimalaneupane4227
@bimalaneupane4227 11 ай бұрын
बाल्यकालको याद दिलायो!😢😢😢
@मामुकीमायालुछोरीमअभागी
@मामुकीमायालुछोरीमअभागी 11 ай бұрын
सबैको मन मुटुमा सफल र सारा संसारको एउटा यस्तो महान मान्छे हुनुहुन्छ कि सानि कसैलाई दुख देख्नै सक्नु हुन सानि कति मिठो शब्द छ है सानि आमा भने शब्द यो संसारकै महान हो आमा भने शब्द र आमाले गर्ने र माया कति प्यारो हुन्छ सानि को यो कति राम्रो परिवार छ सानि मेरो प्यारो सानि कहिल्यै पनि छोराको कमि हुनदिनुहुने छैन हुन दिनु भएको छैन तर पनि अझै छोरी भएर पनि छोरा जस्तो गर्नु हुन्छ सानि सानि जस्तो छोरी हुनुमा यो सारा संसारै खुसि छ छोरा खोज्ने लाई कति राम्रो गरेर देखाउनु भएको छ सबै लाई धेरै बधाई छ आमालाई मिठो सझना छ ❤❤अरु लेख्ने कुनै शब्द भेटाउन सानि जति बयान गरे पनि म कहिल्यै थाकिन सानि
@dilushrestha6855
@dilushrestha6855 11 ай бұрын
Dherai mitho gita xa pargati ko suvakamana Tika sanu ge
@rupkhatri3361
@rupkhatri3361 11 ай бұрын
आहा कति राम्रो गित मेरो पनि मनै छोयो आमा भन्ने शब्द ले आमालाइ ढोग गर्दै प्यारि बैनिहरुलाई सफलताको शुभकामन🙏🙏🍒🍒🍎🍎🇳🇵🇳🇵🇳🇵
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 11 ай бұрын
धेरै राम्रो मन मुटु छुने गित ❤❤❤❤
@liladevichettri5515
@liladevichettri5515 11 ай бұрын
सारैदुख लायो😥😥❤❤
@ManjuLamsal-v6x
@ManjuLamsal-v6x 11 ай бұрын
Sharai ramro xa tika dd
@shardabhujel9255
@shardabhujel9255 11 ай бұрын
सबैको मन छुने गित गराउनु भएकोमा धेरै धेरै धन्यवाद टीका आज गुमाए को मेरि आमाको धेरै याद आयो😢😢😢
@sitalsaud18
@sitalsaud18 11 ай бұрын
Love yoi tika de mummyy nice song cute manxe love you alll❤❤❤❤❤❤❤❤😊
@fuchikhadka603
@fuchikhadka603 11 ай бұрын
Dami tika
@rabipoudel007
@rabipoudel007 11 ай бұрын
Very nice presentation.
@chhabi_vlogs
@chhabi_vlogs 11 ай бұрын
बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई अाहा एकदमै राम्रो लाग्यो आमा शब्द ❤
@angsherpa9094
@angsherpa9094 10 ай бұрын
एकदम राम्रो गीत, अनि आमा प्रतिको समर्पण उत्कृष्ट लाग्यो। म्युजिक अनि अभिनय पनि राम्रो। बहिनीहरुलाई बधाई छ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 11 ай бұрын
आहा कति राम्रो सृजना! मर्मस्पर्शी गीत। आमा शब्द नै काफी छ। बाल्यकालमा ब्यहोरेको दुखकष्टलाई प्रष्टै रुपमा देखाउन खोज्नुभएको छ! चार जना दिदिबहिनी कति राम्री देखिनुभएको छ यो ड्रेसमा। लास्टमा अलिकति भएपनि बुवालाई आमाको छेउमा देखाईदिएको भए यो भिडियो आहामा आहा नै हुनेथियो! मेरो मनमा कताकता यो कुरा सधैं नै खडिरहने भयो। सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@VivoY21t-ud2cz
@VivoY21t-ud2cz Ай бұрын
aaha 🎉kati ramro git myro ta aasu aayo hajur haruko timlai dhannybad miss you aama 🎉🎉🎉
@sumanpream9386
@sumanpream9386 11 ай бұрын
आहा कति मिठो गित छ बधाई छ एकदमै बहुचर्चित गायिका टिका सानु दिदि लाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ र आमा लाई पनि सम्मान छ ❤❤❤
@purnimakarki6109
@purnimakarki6109 11 ай бұрын
Good luck tika sis❤❤❤❤❤
@HariSingh-mm6cf
@HariSingh-mm6cf 2 ай бұрын
तिन करोड नेपालिको मनमुटुमा बसेकि टिका सानु लगायत बधाई छ , सबै लाई उच्च सम्मान छ ❤🙏♥️
@belkumarisunar690
@belkumarisunar690 11 ай бұрын
मेरो दुई जना छोरा छन् तर पनि यो भिड्यो ले धेरै रुवायो छोरी हरू ले धेरै बुझ्छन् आमा लाई ❤❤❤❤❤
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 11 ай бұрын
छोरी होस त टीका सानू जस्ता । बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤। मेरो पनि आमा प्रती नमन ❤❤❤❤। भाबुक भय । एस्तो कसैलाइ नपरोस ।
@ChetraGurung-b8p
@ChetraGurung-b8p 11 ай бұрын
धेरै राम्रो छ
@puransharma2260
@puransharma2260 11 ай бұрын
Nice song
@kamalab.k6182
@kamalab.k6182 11 ай бұрын
आमा त भगवान् हो सानू छोरि मात्र छ्म भनेर पिर नगर् माया छोरा भन्दा छोरि ले हो आमा बाबू को पिर मरका बुजनि सानू पिर नलिनु हस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ushasumiyaushasumiya6068
@ushasumiyaushasumiya6068 11 ай бұрын
Wow so much nice sung im sso you amm 😭😭😭😭🤲🤲taka g lage very so much ❤😄💖😊💙💕❤
@upendrathapa54
@upendrathapa54 11 ай бұрын
मेरि आमा ले तिम्रो आमा भन्दा सय गुना दुख गरिन टीका बैनी यस्तै हो सबैलाइ आफ्नै दुख ठुलो 😭अति मिठो गीत तिहार को सम्पुर्ण दिदी बहिनी हरु लाई सुभ कामना❤❤❤❤❤
@narayannarayan9152
@narayannarayan9152 11 ай бұрын
❤❤सन्सारमा सबै भन्दा प्यारो सब्द भनेको नै आमा हो तेसैले सभै आमाहरु पर्ती सर्धासुमन।गित्ल्रे अतिमन छुयो सबै तिम्लाइ धन्याबध।
@mikfunglimbu1411
@mikfunglimbu1411 11 ай бұрын
Sansarko amulya chij aama aamalai samarpit yo gitle Sarai man xoyo vabuk banayo dherai dherai suvakamana sampurna teamlai 🙏👍🙏👍🙏🎉🎉🎉🎉🎉🎉🎉
@puskalsharma293
@puskalsharma293 11 ай бұрын
अाहा अामा काे शब्द नै काफि छ सारै भावुक भय बधाई छ सम्पुर्ण लाई अरु सबै पाईन्छ तर अामा बुवा कहिलै नि पाईदैन्ना ♥️♥️♥️💔
@tomlalsubedi3573
@tomlalsubedi3573 11 ай бұрын
आमा आफ्नो सन्तानप्रति हरपल तनमनले पूरै समर्पित हुन्छिन्, उनै महान् आमाप्रति समर्पित यो गीती भिडियो अति नै मार्मिक छ । बुढेसकालको सहारा छोरा मात्र हुन सक्छ भन्ने अन्धविश्वास बोकेको समाजले कतिपय छोराहरुबाट तीतो ब्यबहारको अनुभूति गरिरहेको बर्तमान सन्दर्भमा आमा बाले सन्तानका लागि आफ्नो काल खण्डमा गरेका अनेकौ दुःखकष्टहरुप्रति छोरीहरु कति संबेदनशील हुन्छन् र कसरी जिम्मेवार बनेर उनीहरुको सेवामा समर्पित हुन्छन् भन्ने वास्तविक कथावस्तु सहितको अति मार्मिक सन्देश बोकेको यो गिती भिडियोको लागि सर्जक नवराज पन्त तथा लोकप्रिय लोकगायिका टीका सानु र लोकगायिका हुमा बि.क.लाई हार्दिक सम्मान तथा शुभकामना । यसमा संलग्न अन्य सबै कलाकारहरुप्रति हार्दिक आभार ।
@sarismaneupane5649
@sarismaneupane5649 10 ай бұрын
गालि नगर्नु हाेला ।याे गित साह्रै राम्रो लाग्याे,,याे गित टीका सानू दिदिकाे परिवारमा अाधारित रहेकाे छ ,All the best tika dee huma dee❤❤❤
@BasntaShahi
@BasntaShahi 11 ай бұрын
❤❤❤❤❤❤
@bhimbahadur1026
@bhimbahadur1026 11 ай бұрын
Veri Good saung ❤❤❤❤🎉🎉🎉🎉
@karungurung8901
@karungurung8901 11 ай бұрын
Very nice song ❤❤
@lokram5437
@lokram5437 10 ай бұрын
सारै मन छोयो यो video ले धेरै धेरै धन्यवाद टीका जी लाई अलि बढी मिनेट को भए अरु राम्रो हुन्थ्यो हेरौ हेरौ लाग्यो बधाई छ🙏❤️👍️🌺🌺🌺
@sandeshgammerfreefire4559
@sandeshgammerfreefire4559 11 ай бұрын
आह अत्यान्तै मार्मिक गित अनि शब्द लय सम्पुर्ण टिम लाई धेरै धन्यवाद सिस्❤️❤️❤️🙏👌👌😥😥
@rameshgirirolpa4978
@rameshgirirolpa4978 11 ай бұрын
आहा सारै मन छोयो बहिनी हजुर लाईभ आउनु भको रहेछ मत डिउटी मा थिए भर्खर आएर हेर्दा पो लाईभ देखे अनि गीत पनि हेरे बहिनी ❤सम्पुर्ण दर्शक लाई रुवाउने हजुर हसाउने हजुर बहिनी टिका हजुरको बयान कुन सब्द ले गरौ सब्द कोष बाट सब्द खोज्नै सक्दैन टिका सानु बहिनी हुमा बहिनी अझै उज्वल भबिष्यको लाखौ लाख शुभ कामना छ र गीत को लय पनि बिशेष छ धन्यावाद हाल UAE दुबै बाट हेर्दैछुहै❤❤❤❤❤❤❤❤❤
@choplaldhamala2913
@choplaldhamala2913 11 ай бұрын
सफलताकाे शुभकामना छ
@binabudhathoki6606
@binabudhathoki6606 9 ай бұрын
सलुट छ दाई हजुरलाई यति राम्रो शव्द सृजना गर्नु भएकाेमा।
@नानीमायासुनुवार-ण8ढ
@नानीमायासुनुवार-ण8ढ 11 ай бұрын
अत्यन्तै मनछुने गीत सम्पूर्ण टीम लगायत टीका बहिनीलाई हार्दिक बधाई तथा शुभकामना
@nirmalagyawali9757
@nirmalagyawali9757 11 ай бұрын
❤❤❤❤साहै मन पयो सफलताको कामना सम्पूर्ण परिवारलाई
@milankarkiidoli9879
@milankarkiidoli9879 11 ай бұрын
केही नलेखी बस्नै सकिन आमा भन्न्ने शब्द नै अति प्यारो छ ❤। झन हजुरहरुको शब्दले मन छोयो ।।
@rajubk5879
@rajubk5879 11 ай бұрын
गितलेभाहाबुक बनायाे मलाइ गित राम्राे छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 11 ай бұрын
Marmik saddle bhariyeko bhabuk banaune dardnak music video Tika best of luck & Thanks all family 👌👍⚘
@bhimlama6372
@bhimlama6372 11 ай бұрын
❤❤❤❤🎉🎉🎉
@kamalasaud5853
@kamalasaud5853 11 ай бұрын
आँखा रसायो यो गीत ले ❤❤❤❤ सरै राम्रो छ tika diju ❤❤❤❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 10 ай бұрын
परिवारकाे वास्तविक भिडियो अाहा ! मन पर्याे 👌👌💜💜💜 दु:ख पछिकाे सुख याे परिवारमा छाएकाे छ 👍️ खुशी लाग्छ 🙏🙏💜💜💜💜💜
@gangaghartimagar7597
@gangaghartimagar7597 Ай бұрын
टीका सानू को तिज गित ले मनै रुवाउने पनि हो र खुसि पनि लाग्ने छोरी लाई हेला गर्ने बाउ आमा लाई झड्का लाग्छ बधाई छ टीका सानू लाई
@Binita-xb9zt
@Binita-xb9zt 11 ай бұрын
Khae k vnam ma jasto aama nahune avagi manxe le yo geet Pura Sunna Ra herna himmat rakhnai sakina😭😭😭aama❤️❤️❤️
@chudalamichhane9848
@chudalamichhane9848 11 ай бұрын
सारैमनछुने छ टिकाबैनि अज उच्चसफलताकाे शुभकामना ।
@ammarsunar1201
@ammarsunar1201 11 ай бұрын
सारै मिठाे शब्द रहेकाे गीत छ।साच्चिकै अामा शब्द नै यति प्याराे छ कि अामाले दिने माया कसैले दिन सक्दैन।
@durpatabk
@durpatabk 11 ай бұрын
Man xoyo baini Meri aamalai samjher bhakkaniyar Roya ma❤❤❤ safaltako shubhakamana ❤❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 11 ай бұрын
Best of luck Sanu❤❤❤
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 110 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН