Aama Binako Teej - Tika Sanu • Aasma Banjade • Ft.Hiuwala Gautam • Mukunda • Sumitra • Govinda

  Рет қаралды 2,264,918

Tika Sanu

Tika Sanu

Жыл бұрын

#tikasanu
#aasmabanjade
#hiuwalagautam
#mukundamainali
#govindabibash
#rajeshbc
#sumitraadhikari
#humabk #devikc
#khimbk
#newteejsong2080
#aamabinakoteej
------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Aama Binako Teej
♬ Vocal:-
Tika Sanu
Aasma Banjade
♬ Lyrics:-
Tika Sanu
♬ Music:-
Jhalak Sangeetam
♬ Arrange / Mixing/Mastering:-
Jhalak Sangitam
♬ Studio :-
Alap Recording
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Tika Sanu
🎬️ Artists:-
Tika Sanu
Hiuwala Gautam
Mukunda Mainali
Aasma Banjade
Sumitra Adhikari
Huma Bk
Rajesh Bc
Govinda Bibash
Devi Kc
Khim Bk
🎬️ Child Artists:-
Sirjana Burlakoti
Soniya Poudel
Prabeshika Bhandari
🎬️ Cinematographer:-
Birendra Pariyar
🎬️ Edit/Color:-
Anil Bista Pyuthani
🎬️ Mua :-
Sobhana Neupane
© Tika Sanu-2022,
-----------------------------------
KZbin: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 1 000
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार हजुर के छ खबर आरामै होला नि ? धेरै माया सम्झना छ है हजुर।
@sunitapoudel5385
@sunitapoudel5385 Жыл бұрын
धेरै सम्झना अनि मीठो माया कालि💋💋💋💖
@BKCouples56
@BKCouples56 Жыл бұрын
Dherai ramro xa dijzu geet safaltako suvakamana ani dherai Maya Ra mitho samjhana❤❤❤
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
नमस्कार हजुर कति रुवाउनु हुन्छ चेली आसुनै थामीएन हुनत म पनि सानो पर्दा को डकुमेन्ट्री एउटा फिलिम खेलेको मान्छे हो तर पनि आँसु रोकिएन कति मार्मिक सारै भाबुक बनायो
@lalsinghdhami7028
@lalsinghdhami7028 Жыл бұрын
धेरै बधाई छ मार्मिक तीज गीत छ बहिनी
@kamalbrama197
@kamalbrama197 Жыл бұрын
❤❤❤
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
तिज गित रमाइलो कहाँ छर आमा बिनाको शब्द शब्द ले मन छोयो आँसु नै आए धेरै धेरै धन्यवाद टिका sis सिङ्गो टिम लाई सफलताको सुभकामना।साथै आउँदै गरेको तिजको अग्रिम सुभकामना❤❤
@olitopbahadur7599
@olitopbahadur7599 Жыл бұрын
कति राम्रो तिज गित यो गित हेर्दा हेर्दै आंसु पनि झर्यो। टिका बहिनिलाइ धेरै धेरै शुभकामना व्यक्त गर्दछु।म हाल मलेसिया बाट❤❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
यो गीत हेर्दा हर्दै सुन्दा सुन्दै आँखाबाट भल बग्न थालिहाले ! जब सिर्जनाले मन छोएपछि कसको के लाग्ने रहेछ र ? यस गीतले लाखौ लाख दिदी बहिनीहरुको मनको आवाज उजागर गरेको छ, छोरा मात्र बुढेसकालको साहारा बन्न सक्छ भनेर छोरीहरुलाई मान्छे नै नगन्ने समाजलाई दह्रोगरी मुखभरिको जवाफ दिएको छ, असाध्यै गहन सन्देश प्रबाह गरेको छ । अति नै मन छुने र निदाएको समाजलाई झकझकाएर शिक्षा दिने यो अनुपम गीतको शब्द र गायनको लागि लोकप्रिय लोकगायिका टीका सानुलाई सम्मान ब्यक्त गर्दै यसमा संलग्न समस्त टीमप्रति हार्दिक आभार तथा धेरै धेरै शुभकामना !!
@mayalama1111
@mayalama1111 Жыл бұрын
0:02 0:02 0:02
@SantuSencheury-je8jc
@SantuSencheury-je8jc 11 ай бұрын
टिका सिस् तपाईंको गीत ले मेरो मन भित्र देखि उथल पुथल भो।किनकि मेरो पियारी सिर्मती को जीवन सँग अति मेल खायो ।सायद यो गीत सुनेर उनी रुनेछिन।हरेक वर्ष तीज मा उनी रुँदा म उनको आमा बनी बाबा बनी सम्झाउने गर्छु। तपाईं हरुको कला लाई सम्मान गर्छु।गीत ले सफलता पाओस् ल शुभकामना छ।🙏🙏🙏
@uttamparki4274
@uttamparki4274 Жыл бұрын
मलाई त टिका सानू अतिनै मनपर्छ हरेक कूरा मा बुझने हुनुहुन्छ जून सुकै काम पनि परफेट हुनुहुन्छ miss you tika Sanu ❤❤😘😘🇳🇵🇳🇵🙏🙏
@sabitapuri3983
@sabitapuri3983 Жыл бұрын
यो गित मैले टिकटकमा सुनेर युटुप मा खोजेर हेरे साह्रै मन रुहाउने म पनि दुई वर्षमा आमा गुमाएको मान्छे हु जति सुकै सु ख सएल भएपनि आमाको अभाब त जति पछि भयो झन खड्किदो रहेछ माया त बाबाको सानिआमाको पाएकै थिए अझै पनि पाएकै छु तर पनि जन्म दिने आमाको माया कस्तो हुन्छ होला भन्ने लागिरहन्छ यो गित हेरेर धेरै रोए धेरै को यथार्थ ❤❤❤❤
@GobindaoliOli-12
@GobindaoliOli-12 11 ай бұрын
Same ma pani
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
अति मार्मिक तिज गित हरेक शब्दले मन छोयो कति बेला आखा बाट आशु आयो पत्तै पाएन सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना छ बिशेश गरि मेरो दाङ कि चेलि टिका दिदि लाई सम्मान छ यति राम्रो प्रस्तुति ल्याउनु भयको मा ❤🙏🙏🙏
@balikakhadka3341
@balikakhadka3341 Жыл бұрын
Congratulations!!❤️meri pyari dd Tika Sanuu lagayat all team lai yo git le ni buhari jastai maya paosh pyari dd ani buhari git ni chadai launuhola hjr le jesta 30 gatte record hudaixa vanepaxi pratiksha gariraheka xau dd 💕💕💕💕❣️❣️❣️miss you mine dear dd
@shantajaishi4005
@shantajaishi4005 Жыл бұрын
❤❤❤❤
@mrchura6270
@mrchura6270 Жыл бұрын
अति नै मन मुटु छोयो हजुरहरुको हरेक सब्द सब्द ले हुन त आमा न हुने चेली हरुको लागी तीज मात्रै न भएर हरेक चाड पनि खल्लो हुन्छ 😢😢 धेरै धेरै ध्यानबाद टिका दिदि र आस्मा दिदिलाई 👏❤️💚
@urmilasapkota3919
@urmilasapkota3919 Жыл бұрын
आमा बिनाको माइतीघर सधैं अँध्यारो हुन्छ झन जब तीज को बेला त मन थाम्नै सकिन्न हामी जस्तो आमा नहुने चेलिको लागि त यो तीज नै नाआये हुन्थ्यो जस्तो लाग्छ सारै मार्मिक गीत
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
भाबुक भय । पहिले यस्ता घट्ना भयपनी अहिले को समय अलि फेरियको छ । ❤❤❤❤❤ सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Tikako pariwarma ghateko bastbikma aadharit marmik shabdle varipurn vabbibal teej geet, best of luck Tika thankyou ⚘👍💯
@vimapariyar4723
@vimapariyar4723 Жыл бұрын
Ahaaa Sarai marmik tej get safalta ko suvakaman tika di 💓💓💞💞❤️❤️❤️🙏🙏
@user-dm2dj1io9k
@user-dm2dj1io9k Жыл бұрын
Congratulations 🎉meri pyari sisTeR aasma Banjade lagayat all team lai mixx uhh so much sisTeR❣️❣️💫
@sitasharma6063
@sitasharma6063 Жыл бұрын
❤❤
@bhimbahadur1142
@bhimbahadur1142 Жыл бұрын
❤❤❤❤❤❤❤
@sabinakholaula7052
@sabinakholaula7052 Жыл бұрын
Same यस्तै कहानि हो हाम्रो घरको पनि यति फरक छ हाम्री हामा सुत्केरी भयको बार दीनमा बित्नुभयो हामी पनि तीन बैनीबैनी छौ बाबाले अर्को बिहे गर्नु भको छ।अहीले हामी तीनै बैनीको बीहे भैसक्यो सबैलाई राम्रो छ सुख छ यो देख्दा त हाम्री आमा कति खुसी हुन्थीन् होला i miss you😢😢❤❤aama
@manojranan1565
@manojranan1565 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@tulasunar6209
@tulasunar6209 Жыл бұрын
धेरै धन्यवाद छ हजुरलाई मिठो शब्द मा तिजको गित निकालेको का आँखा मा आसु आए नि😢😢😢
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy Жыл бұрын
❤❤❤❤❤
@mayapun3368
@mayapun3368 Жыл бұрын
Ati man xoyo yo song le dhari ramro xa ❤❤❤
@FulmatiThapa-sc8en
@FulmatiThapa-sc8en Жыл бұрын
❤🎉🎉🎉🎉
@anitabasnet1689
@anitabasnet1689 Жыл бұрын
आहा कति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤❤🎉🎉
@premapokharel5262
@premapokharel5262 Жыл бұрын
❤kasto man nai xu yo aama nahuni hami man nai tham na sakiana❤
@mikfunglimbu1411
@mikfunglimbu1411 Жыл бұрын
Sarai marmik git dherai dherai suvakamana sampurna teamlai 👍👍👍🎉🎉🎉🎉🎉
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 Жыл бұрын
❤🙏❤
@gitabogati4422
@gitabogati4422 Жыл бұрын
प्रत्येक बर्ष तिजको कोसेली राम्रो ल्याउनु हुन्छदिदिले।यसपाली झन् यक्दमै उत्कृष्ट गित ल्याउनु भाकोछ जति हेर्यो उति नै हेर्न मन् लाग्ने आशु झरेको पनि थाहा नै भयन आउने दिन हरुमा अझै प्रगति होस् मेरो दिदि सुभकामना 🙏🙏❤❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 Жыл бұрын
हार्दिक बधाई छ सारै मन छुने तीज गीत पस्कनु भाे सबै दर्शक श्राेतालाई सृजना कि खानी बहिनीलाई थप साङ्गितिक उर्जा मिलाेस
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
रचईत कार प्यारि सानू मा प्रगति काे सफलता काे हार्दिक 🙏❤️🌹गर्दछुु यति राम्राे तिज गित अामा बिना काे मन छुनि छ अामा भन्ने शब्द नहुदा मुटु चिरिन्छ हामी छाेरि लाई अामा काे माया खड्कि रहन्छ झनतिज अाउदात मनबहकिन्छ😢😢😢 अामा बिना काे घर तवर पिपल बिनाकाे चाैतारि जस्तै हाेअामा काे काखत लाख हाे यति मन रुनि गितकाे लागि धेरै धेरै धन्यवाद❤🙏❤️ सबै कलाकार टम लाई मेराेदिदि राधिका बिश्वकर्मा❤️❤️👌👌👌👌
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
आहा असाद्दै मिठो शब्दको तिज गित धेरै राम्रो लाग्यो ❤अनि तिज नजिकै आउदैछ तिका बहिनिको बुहारी भाग छ कहिले आउँछ होला भनी प्रतीक्षा गरेको छु🙏सधै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@amritabhandari9774
@amritabhandari9774 Жыл бұрын
हामी आमा नभयेका छोरीलाई कुनै चाद्पर्प नाअयेनी हुने थियो जस्तो हुन्छ सारै राम्रो गित सुन्दा कति बेला आँसु झरेको पत्तै पाइयेन 😢😢😢😢
@saritasubedi8382
@saritasubedi8382 Жыл бұрын
आमा बिनाको चाडबाड त के नै अर्थ छ र 😢😢 सार्है मन छुने भिडियो❤👍️ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👍️🙏🙏
@SushilaBhurtyal-dc8mq
@SushilaBhurtyal-dc8mq Жыл бұрын
Mero ta aashu ni aayo Thank you so much Tikka sister best of luck ❤️❤️❤️
@mirathakuri7478
@mirathakuri7478 11 ай бұрын
मेरो नै लागि बनेको जस्तो लाग्यो ममु ह्जुर ले नि।यक्लो पारि जानु भो। मलाई बुवा लाई miss you muwa💔💔😭😭
@DdLimbu
@DdLimbu 11 ай бұрын
हेर्दा हेर्दै कतिखेर अँखा भरिएछ थानै भएना ।मनै छोयो हरेक सब्दले ।टीका लगयत सम्पुर्ण कलाकार ज्युहरुलाइ धेरै सफल्ता मिलोस अग्रिम शुभकामना 🌷🌷🌷🌷🌷🌷💖💖💖❤️❤️❤️❤️🌷🌷🌷🌷
@HariSingh-mm6cf
@HariSingh-mm6cf Жыл бұрын
आहा कति मार्मिक गित छ है मन मुटु मा बिजायो बधाई छ सबै लाई ❤ कलाका देश का गहना हुन सधै समान गरै ❤❤🙏🙏🇳🇵🇳🇵❤❤
@chitrabahadur6642
@chitrabahadur6642 11 ай бұрын
यो गित को पर्तेक शब्द ले ।मन मुटु छियाछिया बनायो।आखा बाट आशु खसेको थाहाई पाईन । धन्यवाद छ।टीका बहिनी लाई तिम्रो सफलता ले शिखर चुमोस ❤❤❤❤
@sumitraregmi7943
@sumitraregmi7943 Жыл бұрын
Aaha kati ramro🥰 bihanai rudai geet herdai xuh😢❤
@4co2se7c
@4co2se7c Жыл бұрын
आहा कती मुटू बीजाउने गित मेरोत अंखा पो रसायो 😢😢😢❤❤❤❤धन्यवाद
@reshmimahara5744
@reshmimahara5744 Жыл бұрын
धेरैराम्रो मनछुने सब्दहरु
@prayashalemagar9501
@prayashalemagar9501 Жыл бұрын
Geet ekdam ramro lagyo.hijo fb ma heriyo aaja KZbin heridai xu ..hal doha Qatar dekhi safaltako subhakamana sampurna team 🎉🎉
@kamalcentury6436
@kamalcentury6436 Жыл бұрын
🎉🎉🎉❤❤
@aramsonukhadka4735
@aramsonukhadka4735 Жыл бұрын
आमा भनेको आमा नै हो नि जुन कुनै चाड पर्व मा आमा बिनाको घर शून्य हुन्छ सारै मन छोयो टीका बैनी लगायत सम्पुर्ण टिम लाई म कतार बाट हेर्दै ❤❤❤❤
@AahanSunam-qr6by
@AahanSunam-qr6by Жыл бұрын
Ati ramro teej geet ani toka sanuko swar
@rajantimsin
@rajantimsin Жыл бұрын
अाहा कतिमिठाे अामा सब्द धेरै राम्रो छ तिज गित टीका लगायत सबै लाईला सफलता काे शुभकामना
@happystrem211
@happystrem211 Жыл бұрын
अति मार्मिक गित सम्पूर्णलाई धन्यवाद छ।
@srijalburlakoti8892
@srijalburlakoti8892 Жыл бұрын
यक्दम मार्मिक लाग्यो ।टीका बैनि लगायत सबै लाई बधाई छ ।
@sanukc9317
@sanukc9317 Жыл бұрын
Akdaimai ramro tij geet miss u aama buwa❤❤❤
@amarhimalgahatraj4632
@amarhimalgahatraj4632 Жыл бұрын
Sarai man chhoyo yo gitle Tika baini
@manisaoli
@manisaoli 11 ай бұрын
आहा कति मिठो तिज गित टीका दिदिको सोर कति राम्रो छ ❤❤❤❤❤ यो हाम्रो समाजको मेल खायको छ ❤❤❤
@barshakunwar2366
@barshakunwar2366 Жыл бұрын
💗💗
@ypadhikari9297
@ypadhikari9297 11 ай бұрын
नेपालमा केही यस्ता चेली छन् । समाज रजीवनको वास्तवीक चित्रण सिर्जनामा उतार गर्न सक्ने क्षमता राख्दछन ।धन्यवाद टिका सानू र सहयोगीि सबैलाई समालोचक समेतलई चुनौती दिनु भयो ।यस गितमा पूर्विय र पाश्चात्य समाज भन्दा माथि उठेर जीवन दर्शनको कशीमा वाँधेर मुँगा निकालियको छ ।
@kamalamagar9424
@kamalamagar9424 Жыл бұрын
अाहा कति मीठो गित हेर्दाहेर्दै अाँसु झरेको पत्तो नै भएन सफलताको धेरै धेरै शुभकामना 😥😥😥🙏🙏🙏
@parbatibishwokarma8753
@parbatibishwokarma8753 11 ай бұрын
आहा::साच्चै तिजको गीत भनेको त यस्तो हुनुपर्छ।❤❤
@ritagiri2424
@ritagiri2424 Жыл бұрын
सारै राम्रो गित सफलताको शुभकामना हाम्रो दङ्गाली गाइका टिका दिदि लाइ ❤❤❤❤
@jisanthapa7190
@jisanthapa7190 Жыл бұрын
Kati dami x hai tij git tesh mathi xan aama vane sabdha nai dami lageyo 💯💯🙏🙏
@fulmayaghimire1951
@fulmayaghimire1951 Жыл бұрын
ati man xuni git
@nirmalapunmagar5588
@nirmalapunmagar5588 Жыл бұрын
कति मर्मिक गित छ यो हेरेर नरुने कोहि छैन होला ❤❤❤❤मैले त आसु थाम्नै सकिन😢😢😢
@jagatkarki7014
@jagatkarki7014 11 ай бұрын
😊😅😮😢😮😢😢😢😢😢
@minaadhikari356
@minaadhikari356 Жыл бұрын
अती राम्रो छ सफतताको शुभकामना सम्पुर्ण मा🎉🎉🎉
@deepaknepali3816
@deepaknepali3816 Жыл бұрын
आह kati ramro मन nai xoyo yo गीत le dherai man pareyo maile टीका सानू दीदी को video गाना sabai herxu sarai मन parx
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
आहा सम्पुर्ण गायिका टिम लाई उच्च सम्मान छआमा नहुने चेली को धेेरै मन छुनेछ यति मार्रमिक तिज गीत ल्याएको मा हार्दिक धन्याबाद बहिटिका सानु लगायतका सम्पुर्ण मा ❤❤❤❤❤❤❤ धन्यावाद🙏🙏🙏🙏🙏🙏🙏🙏
@dineshtiruwal5020
@dineshtiruwal5020 Жыл бұрын
aaha kati raamro chha dide hjr ko sor ani geet
@sabitrikhanal9136
@sabitrikhanal9136 Жыл бұрын
Mero lagi lera aaunu vako song jasto lagyo so thanks you so much tika sanu dd
@RB00756
@RB00756 Жыл бұрын
*यो गितले छिटै करोड बाट माथिसम्म प्रबेश गर्न् सफल होस । सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना❣️🙏*
@aasmabanjade
@aasmabanjade Жыл бұрын
Thank you 🙏🙏🙏🙏
@aasmabanjade
@aasmabanjade Жыл бұрын
Thank you 🙏🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 11 ай бұрын
पटक पटक हेर्दा पनि हेरौ हेरौ लाग्छ ।जति हेर्छु भावुक हुन्छु । यथार्थ छन शव्द हरु । हेर्ने जति सबै ले यो गित लाई सबै नेपाली सामु पुर्याउ❤❤❤❤❤
@ganeshgiri2706
@ganeshgiri2706 11 ай бұрын
अाहा सुपर अनि मार्मिक तिज बिषेश गित अग्रिम शुभकामना र बधाई छ सम्पूर्ण चेलिहरू लाई टिका जि काे हरेक श्रिजना अति मनपर्छ मन छाेयाे 😭😭❤️❤️🙏
@shibamagar
@shibamagar 11 ай бұрын
दिदी हजुर को यो गित सुनेर अति मन रोयो म साउदी बाट सुन्दै छु ❤❤❤❤❤❤सारै मन छोयो
@binitabasnet4432
@binitabasnet4432 11 ай бұрын
मेरो जस्तै आमा नहुने हरुको लागि यो गित सुन्दा आँसु कस्को न आउला र जब चार्पर्ब आउँछ कति धेरै याद आउँछ आमा को मेरो जीवन सङ्ग मेल खाने गित 😢
@archanarana1639
@archanarana1639 11 ай бұрын
Kina bannu vo Didi aama Bina ko chadbad kasto hunxa vanera maile Kati aavab kasle vogyo holara..
@taragc994
@taragc994 11 ай бұрын
Sema meroni 😭😭😭😭😭
@mahardipak
@mahardipak Жыл бұрын
कति मिठो गित ❤❤❤ मेरो त आसु नै आयो
@bishnubk828
@bishnubk828 Жыл бұрын
समाज को यथार्थ चित्रण धेरै राम्रो छ ❤❤ बधाई छ सबै लाई
@sitabudha8683
@sitabudha8683 Жыл бұрын
❤यो गीत ले मनैछोयो मेरो पनि आमा हुनुहुन्न मेरो त आँसु नै झरेयो😢😢😢
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
भाबुक उत्कृष्ट गित टिका सानूलाई शूभकामनाछ धन्यवाद छ ❤
@sapnarai4904
@sapnarai4904 Жыл бұрын
टिका बहिनी को नायाँ टिज गित राम्रो छ आनी र बुहारी 6कहिले आउँछ नि धेरै आशा धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜💜💜💜💜💜💜💜
@kamalraj2345
@kamalraj2345 Жыл бұрын
Dherai dherai emotional chha kehi vanna man lagena
@narbahadurmahara4771
@narbahadurmahara4771 Жыл бұрын
My favourite kalakar Tika sanu madam 🎉❤ hala indian Hyderabad bata samjiko xu hjr sabai songs mana parxa aagame din haruma yatai maya songs suna pama hjr indirima gayar Pani ganu paryo songs
@junubishow4963
@junubishow4963 Жыл бұрын
अाहा कति मिठाे गित ❣️❣️टीका दिदी काे हरेक कुराहरू अति नै राम्रा हुन्छन्
@amarbahadur38
@amarbahadur38 Жыл бұрын
🤗👌👍️👍️
@romabanjade2280
@romabanjade2280 Жыл бұрын
आहा कति राम्रो मार्मीक तीज गीत सम्पुणलाइ सफलताको शुभकामना
@Kamalchaudha
@Kamalchaudha Жыл бұрын
Dharai ramro xa❤
@alishabanjade9125
@alishabanjade9125 Жыл бұрын
Congratulations 🎉 sister aasma banjade lagayat all team lai mixx uhh so much sister ❣️💙
@deepikaoli201
@deepikaoli201 Жыл бұрын
😢😢😢 Kati marmik x yo geet😢❤❤❤❤❤❤❤❤❤
@adhuroyatratimibina4862
@adhuroyatratimibina4862 Жыл бұрын
वास्तविक तीज गीत भने को यस्तो हुन्छ बधाई छ यो टिम लाई
@rekamrana3644
@rekamrana3644 Жыл бұрын
आहा तीजको गीत भन्ने यस्तो हुनु पर्छ ! बधाइ छ तिका बोहिनी यस्तै सिर्जना दम्मी लग्यो ❤❤❤❤❤
@hemlama140
@hemlama140 11 ай бұрын
Wooow❤❤
@dhurbahappyholiallsakigoni4105
@dhurbahappyholiallsakigoni4105 Жыл бұрын
एकदम राम्रो गीत लाउनु हुन्छ टीका सानु दी हजुर ले
@RameshKumar-on1kr
@RameshKumar-on1kr Жыл бұрын
मुटु नै बिजाउने शब्दमा आमा बिनाको कोसेली धेरै राम्रो छ ।। टीका बहिनी प्रति उच्च सम्मान सम्पुर्ण दिदीबहिनीहरुमा तिज को सुभकामना।।
@VivoY-ri8fr
@VivoY-ri8fr Жыл бұрын
Aasma banjadeko vocal daami lagyau
@aasmabanjade
@aasmabanjade Жыл бұрын
Thank you so much
@junushahithakuri
@junushahithakuri 11 ай бұрын
लखौ म मन छुने जिन्दगीमा मेल खाको गित 😭😭😭धेरै सम्झन छ मेरो मम्मि लाई जहाँ भय!पनि खुसि हुनु रमाइलो कहाँ छ र हजुर बिना को मम्मि 😢😢😢😢😢😢😢😢😢
@beermagar5375
@beermagar5375 11 ай бұрын
मनै रुवाउँछ यो गीत ले त❤❤❤❤❤
@dhanarijalha490
@dhanarijalha490 Жыл бұрын
मेरो त आमा हुनुहुन्छ तर पनि पुरै गित रोएरै सकियो। सफलताको शुभकामना छ हाम्री दाङ्गाली चेलीलाई।
@user-br3yt1jd1l
@user-br3yt1jd1l Жыл бұрын
सबै को जिबन मा मेल नखाला त्र गीत राम्रो छ् ❤❤ सुभ कामना
@surajgautam1073
@surajgautam1073 11 ай бұрын
सारै रून आयो यो गित लाइ सम्मान छ।
@gobindchannel548
@gobindchannel548 Жыл бұрын
Dherai dherai ramro xa Teej geet Suva kamana ❤❤❤❤❤❤❤
@puskalsharma293
@puskalsharma293 11 ай бұрын
हेना नै गाराे भयाे मलाई अाशु राेक्ना गाराे भयाे 😭😭😭😭😭😭बधाई तथा सफलताकाे सुभकामना छ सम्पुर्ण लाई
@rajendrashahi4656
@rajendrashahi4656 Жыл бұрын
Nikkai Marmik teej Geet video herda ajhai man xhoyo tika sanu sister lagayat sampuna teams Safaltako suvakamana chha ani audai garako Haritalika teej ko sabi didi boini lai suvakamana 👍👍👍❤️❤️❤️ I'm watching this video song from Kuwait ma tika sanu sister ko big fan ho 👍👍❤️❤️.
@premsunar9737
@premsunar9737 Жыл бұрын
Safalta ko suvakamana 🎉❤all tim lai
@simranbc573
@simranbc573 11 ай бұрын
टीका दिदिको सबै गितहरु निकै मार्मिक हुन्छन यो गितले त झन आखाबाट आँसु नै झर्यो बधाई छ दिदि🎉🎉❤❤❤❤❤🎉🎉
@binurana1633
@binurana1633 Жыл бұрын
Geet herda herdai asu nai ayo best uf luck all❤❤❤❤
@amarhimalgahatraj4632
@amarhimalgahatraj4632 Жыл бұрын
Atty ramro xa safaltako suvakamana xa baini man chhyo
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 18 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,8 МЛН
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН