NATA || नाता- Episode-6 || Nepali Sentimental Serial | Shishir Bhandari-19th Feb, 2024

  Рет қаралды 378,911

Shishir Bhandari

Shishir Bhandari

5 ай бұрын

'नाता' भाग-६ || Naata Episode- 6 || Nepali Sentimental Serial || Shishir Bhandari | 19th Feb, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'Photo Firimma' | Nepali Serial Naata | सिरियल 'नाता' | Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Indrajit Sharma Chaulagain
Krishna Pudasaini
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Nirajan Thapa
Make Up
Nitu Lama
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/
Shishir Bhandari
Direction
Santosh Rajbahak
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode6 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता

Пікірлер: 619
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 ай бұрын
'फोटो फिरिममा' बाट परिवर्तन गरी सिरियलको नाम 'नाता' बनाएका छौं । यसबाट हजुरहरुलाई पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौं, नयाँ नाम भएपनि कथा उहि हो, झनै राम्रो बनाउने हाम्रो प्रयाश छ । सबैले हेरेर लाईक, कमेन्ट र शेयर गरिदिनुस है । आजको भाग हजुरलाई कस्तो लाग्यो ? अघिल्लो भाग हेर्नुस-kzbin.info/www/bejne/fInFq2eIiNOgd6M
@user-yo1ly9xq3l
@user-yo1ly9xq3l 5 ай бұрын
खासमा सिरियलकाे नाम चाहि नाता किन राख्नु भएकाे हाेनि दाजु
@user-yo1ly9xq3l
@user-yo1ly9xq3l 5 ай бұрын
किन नाम परिबर्नन गर्नुभएकाे नि दाजु तर धेराै नै राम्राे छ आँखाबाट आसुझरेकाे पत्तै पाईन😢😢😢😢
@prakritigautam915
@prakritigautam915 5 ай бұрын
यो सिरियल धेरैमन पर्छ्। नछुटाइ हेरेकि छु।
@gg-sc3qf
@gg-sc3qf 5 ай бұрын
1 episode dekhi naxutai herni ma sarai ramro xa❤❤❤
@user-sm2dy8rq3y
@user-sm2dy8rq3y 5 ай бұрын
Ramro xa dada hjur 😂❤❤
@user-mm5mb4kc7y
@user-mm5mb4kc7y 5 ай бұрын
यो सिरियल भाग 1 देखि आजको भाग ६ सम्मै प्रत्येक हप्ताको सोमबार हेर्दै आएको छु निकै उत्कृष्ट लागेको छ । सुभकामना अझै यस्तै राम्रो हुँदै जाओस् 🎉🎉🎉
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
नाता एस्तो समन्ध हो कि न बिर्सन सकिन्छ न त छुट्टाउनु नै सकिन्छ। हो एस्तै नाता शिशिर र मुनाको रहोस् भन्ने को को हुनुहुन्छ। ❤❤❤
@rajhrajh6039
@rajhrajh6039 5 ай бұрын
Ma chu hajur 🥰❤️❤️
@Ashimrai246
@Ashimrai246 5 ай бұрын
@@rajhrajh6039 yes sir❤️
@Kali22988
@Kali22988 5 ай бұрын
Ramro xa nata name rakhda pani🎉🎉🎉
@elinaudash40
@elinaudash40 5 ай бұрын
म नि है त 😢😢❤❤
@manjuThapa-tf5tq
@manjuThapa-tf5tq 5 ай бұрын
❤❤❤❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 5 ай бұрын
शिशिर भण्डारीको फ्यान जति यता है 🎉❤
@xuchimagarni
@xuchimagarni 5 ай бұрын
Me ❤
@user-or7od8ll4g
@user-or7od8ll4g 5 ай бұрын
हेर्दा हेर्दै अझै लामो भैदिएनी हुन्थियो जस्तो लाग्छ सकिएको थाहा नै भएन ❤धेरै राम्रो कथा छ सफलता को शुभकामना शिशिर सर लगायत सम्पुर्ण टिमलाई 🙏
@Bishalkhatri51356
@Bishalkhatri51356 5 ай бұрын
नाता यस्तो सम्बन्ध हो कि नबिर्सिन न त छुट्नै सकिन्छ !यस्तै नाता शिशिर र मुनाको रहोश भन्ने साथीहरू को को हुनुहुन्छ यता हाजिर हुनु त❤❤❤
@dipikamagar683
@dipikamagar683 5 ай бұрын
नयाँ नाम नाता कोको लाइ मन परेयो मलाई एक्दम मन परेयो 😊 नाता भनेको येस्तो होकि न उस्लै बिस्रेन सकिन्छ न पाउन 😢😢 यो serial आउँदा खुसी हुने कोको हुन्छ ❤️🤗
@dipadhakal7854
@dipadhakal7854 5 ай бұрын
यो सिरियलले हप्तामा एकपटक रुवाउँछ 😢यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस सम्पूर्ण ❤टिमलाई बधाई तथा सफलता को शुभकामना❤
@user-yu7qk1fm2e
@user-yu7qk1fm2e 5 ай бұрын
साच्चिनै मेरो जीवन मा पनि मुना को जस्तै रील मा अनि मेरो रेल्मा आज मेल खायो आमा गुमाउनु को पीडा सौतेनी आमा को यातना अनि आफूलाई धेरै माया गर्ने जीवन साथी गुमाउनु को पीडा 21वर्ष मा मेरो जीवन मा सबै थोक गुमाए 😢😢😢आज यो सिरियल ले मेरो जीवन को भोगाई को याद दिलाए धेरै माया यो सम्पूर्ण टीम लाई सिसिर सर लाई सलाम गर्छु ❤
@jr.buddhawaiba2504
@jr.buddhawaiba2504 5 ай бұрын
19:40 😢😢😢 बाउ आमाको झगडा ले गर्दा हाँ्न बिर्सेको म😢 बाउ आमाको झगडाको वेला आमा पट्टिको हजुर बुबा छुट्याउन आउनु भयो, र सदाको लागि संसारबाट जानु भयो।..... ज्यानमारा को छोरा नामले साराले बोलाउँदा मन कस्तो दुखेको थियो 😢
@bindashamrit4536
@bindashamrit4536 5 ай бұрын
मलाई चाहिँ यो नाम मन परेन सिधा कुरा,हाल दोहा कतारबाट,
@Trisupoudel
@Trisupoudel 5 ай бұрын
हाम्रो समाज मा भयको यथार्थ घट्नालाइ समाबेस गरि बनाइयको नाता सिरियल को को लाई मन पर्छ लै लाइक हानम त❣️❣️❣️❣️❣️
@shantisunar9335
@shantisunar9335 5 ай бұрын
फोटो फिरीम मा गीत को सफलता ले गर्दा नै यो सिरियल को सुरुवात भएको झै लाग्छ , तर यो name हटाएर नाता name चाहिं अलि राम्रो लागेन। हुन त नाता पनि शब्द मा जति राम्रो छ त्यति यसको अर्थ पनि राम्रो नै छ तर फोटो फिरिम मा भनेको first impression हो हामी सबै को ❤😊
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
सिता सिरियल मईले पइला टिकटक बाट हेरेकाे थिय तेति मिठाे सिरियल त बनदइन हाेला सायद भाेलि गयर कतै न रामराे हुनछ कि भनने पाे लागछ मलाइ त सिता सिता सिरियल काे ❤❤❤ सबइ सिरिय सिता जसतइ बनुन
@kcprakash172
@kcprakash172 5 ай бұрын
भाग १ देखि निरन्तर हेरिरहेको छु।नाम त फोटो फ्रिममा नै राम्रो थियोे ।परिवर्तन भएछ ठिकै छ।।कथा एकदम राम्रो छ।समाजका यथार्थ घटनाहरुमध्य यहाँ देखाईएको कथा निकै मन छुने छ।अझै राम्रो होस् ।सफलताको भरपुर शुभकामना छ🎉❤
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
राम्रो छ सिरियल अजइ रामराे बनउनु सुभकामना सिसिर दाजु चिनेकाे हजुर नै हाे❤❤❤
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
सबहि हिराे हुनु पाएकाे भय गुनडा काे हुनु shree krishna shrest daju ko yad aauxa nepali movi ko king🇳🇵🇳🇵🇳🇵💗💗💗💗🌺🌺🌺🌺💝💝💝🔔🔔💖💖💐💐💐🌻🌻🏵️🏵️🌷🌷🌷🌷🌷🌹🌹💓💓❤️❤️👌👌😭😭😭
@dilbahadur7744
@dilbahadur7744 5 ай бұрын
यो सिरियल हेर्दा रुने को को हुनुहुन्छ हात उठम होई 😢😢
@saradaentertainment1
@saradaentertainment1 5 ай бұрын
Me😢😢😢
@user-iz4nx3us5d
@user-iz4nx3us5d 5 ай бұрын
Me
@Dukhiram_Official
@Dukhiram_Official 5 ай бұрын
@ सीरियल एकदमै राम्रो छ। सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤
@Junuka98
@Junuka98 5 ай бұрын
Photo phirimma name nai ramro thiyau tw nata vanda tw💘
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
पिनसिन काे लागि आउनु हुननथियाे हजुर आमा हरू अरकाे जुनि पायाछुभनि मेराे पेयारे हजुबाकाे नाति नै हुनु पाउ
@sonishaofficial
@sonishaofficial 5 ай бұрын
सिरियल हेर्दा आसुनै आउछ😢😢😢😢😢😢😢😢😢
@rashmiacharya57
@rashmiacharya57 5 ай бұрын
नाम सँग के छ र कथा राम्रो भए पुग्छ मलाई चाहिँ 😍😍मुनालाई साथ दिनु पर्यो के उनको मन जितेर शिशिर दाई❤️
@user-me6xu1tr1b
@user-me6xu1tr1b 5 ай бұрын
मुनाको सासू आमा लाई बनी नछोड्नु अब उनले गर्दा आज मुना धेरै तनाव मा बसनु पर्ने नाता nem ramro xa seriyalko😊
@RinaThapa-iq9ne
@RinaThapa-iq9ne 5 ай бұрын
ऐक भाग देखि हेरने जति ऐता है🎉❤❤
@tulashaadhikari-xz6rm
@tulashaadhikari-xz6rm 5 ай бұрын
राम्रो छ सिरियल को नाम 🙏🙏 सिरियल जस्तै कथा बस्तु पनि राम्रो छ🙏❤️❤️❤️
@amarlama335
@amarlama335 5 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@lekhnathbhandari5161
@lekhnathbhandari5161 5 ай бұрын
❤❤❤❤❤धेरै राम्रो छ । शिशिर दाइ । सफल्ताको कामना
@sumitramarattha607
@sumitramarattha607 5 ай бұрын
🙏🙏👌❤️
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
मईले 2 वटा हजुर आमा हुदा मया काे महसुस गरन पाईन तर मलाई पछि आउनु भएकाे हजुर आमा धेरईनै माया गरनुहुनि थियाे रे माया थियाे भनि किन मेराे बाबा लाई माया गरेनन मेराे हुरबाुबा भगवान ❤❤❤ मिस यू हजुर हजुर जहा भयपनि मेराे आखामा हुनुहनछ❤❤❤
@Romiya-617
@Romiya-617 5 ай бұрын
अनुरोध हराउदा अझ यो भन्दा अलिक धेरैइ निराश देखाउनु पर्छ हाई मुनाले।रियल मा आफ्नो बच्चा हराउदा कस्तो पिर पर्छ भन्ने हिसाबले कल्पना गर्नु पर्छ र तेस्ताई acting garnu❤
@Romiya-617
@Romiya-617 5 ай бұрын
रियल भन्नुपर्दा मलाई तेति चासो लाग्दाईन सेरियल हेर्नू र हेर्दिन पनि।तर यो सेरियल अति दामी लागेर हेर्नू थाले मन पनि छुयो दामी छ।एति हुदाई गर्दा नाम परिवर्तन गर्नु भयो अलिकती खल्लो लाग्यो।तर त्यो music nahataunu hola photo firimko😢i relly missd it😭😭😭😭
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 5 ай бұрын
मलाई मन पर्ने सिरियल नाता म अहिले मलेसियाबाट हेरदैन्छु
@nanukamala8392
@nanukamala8392 5 ай бұрын
धेरै राम्रो छ याे सिरियल मलाई चै धेरै मन परछ धेरै धनेवाद कलाकार टिम लाई म दुबई बाट हेर्दै छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TekendraRokaya715
@TekendraRokaya715 4 ай бұрын
युट्युबर साथीहरू यता हाजिर हौ एकले अर्कालाई सपोर्ट गरौं मरी लानु के नै छर साथीहरू❤❤धेरै माया अनि मिठो सम्झना 😘🥰
@user-py9bt5on4z
@user-py9bt5on4z 3 ай бұрын
साह्रै राम्रो लाग्यो कथा बस्तु good luck .
@taralama2148
@taralama2148 5 ай бұрын
पहिलेको पनि राम्रो थियो नाम अहिलेनी राम्रोनै राखेको रैछ दामी छ😊
@bishalkarki42
@bishalkarki42 5 ай бұрын
एउटा शब्द राम्रो लागेन तेरो आमा को बिहे र बाउको वर्तबन्ध आमाको नाम न लिइएको भए हुने आमा भनेको भगवान् हुन
@suzanbasnetofficial
@suzanbasnetofficial 5 ай бұрын
आफन्त आफ्नो भन्ने, धन भन्दा पनि मनले हुने हो नबोल्दा सम्म त को हो को हुन्छन् नै आफ्नै मान्छे पनि नाता सम्बन्ध त नजिकको मिठो बोली अनि बचनले हुने हो।
@user-gp9zd3uu4b
@user-gp9zd3uu4b 5 ай бұрын
wow कति राम्रो नाम राख्नु भए छ ❤❤❤❤❤❤❤😊😊😊🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
@barshagajurel2759
@barshagajurel2759 5 ай бұрын
अति नै उत्कृष्ट 👌👌धेरै भन्दा धेरै राम्रो लाग्ने सिरियल ❤❤
@user-hm3pe7rl6l
@user-hm3pe7rl6l 5 ай бұрын
यो सिरियलमा अभिनय एउटै भए पनि नाता सङ्ग मिल्ने छ अजै अगाडी बढ्दै जानु नाता भनेको न तोडन सकछ न छुटाउन सिरियल मा भएको कथा जस्तै मिल्ने नाम हो। ❤❤❤❤❤❤
@srishathapa6517
@srishathapa6517 5 ай бұрын
ramro xa sapana ko boli kati mitho lagxa malai 😊😊❤ xora khojera muna lai dinu vayo vanne kati khusi hunxa hola muna tehi herna hatar vaisakyo☺️☺️😍🙏
@indirakafle7704
@indirakafle7704 5 ай бұрын
आफुलाइ कसैले केही भन्दा सहन सकिन्छ तर आफ्नो मुटु (सन्तान )लाई केही भन्दा सहन सकिन्न नि
@krishnaachchhami
@krishnaachchhami 5 ай бұрын
Yo serial maile 1 dekhi 6 samma harako xu dharai ramro xa shishir dada😊😊😊😊
@milankarki2296
@milankarki2296 5 ай бұрын
भाग १ देखि आज ६ पनि हेरियो कति धेरै पर्खनु परेको महसुस हुन्छ म अरुले सिरियल हेर्दा झन्झट मान्ने मान्छे यो सिरियल कहिले आउला भनेर दाइको च्यानल सर्च गरेर हेर्दाको हैरान हुन्छु सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤हाल पोल्यान्ड देखि हेर्दै छु ❤❤❤
@MunaPanta
@MunaPanta 5 ай бұрын
गर्छेसबुडि मायाँ तइले पापरधर्मकाे ख्याल गर्ने बुडिनैहैनस मरबुडि बाबु छिटै भेटियाेर केहिनहाेस
@AsmitaLimbu-bt7qg
@AsmitaLimbu-bt7qg 5 ай бұрын
Ak dam rahmro rahyo name dai tishtai tishtai hunxa jashto lahgeko tihyo seryko name ak dam rahmro. Rakhnu baye x name dai 🙏❤️💝💓🎉🎊
@meghrajsunar6173
@meghrajsunar6173 5 ай бұрын
1 dekhi 6 Sam hero ko xu Ram ro xa story ❤
@shrijanasunar8601
@shrijanasunar8601 5 ай бұрын
❤❤❤❤
@user-me6xu1tr1b
@user-me6xu1tr1b 5 ай бұрын
वा वा आहा कति राम्रो जति हेरे बनी न हुने 😢😢आँसु नै आउने यो seriyal hererw
@bishmabudhamagar8533
@bishmabudhamagar8533 5 ай бұрын
बाबु लाई बचाउनुस है बाबु लाई सारै गारो भाको छ ७ भाग मा बाबु लाई देख्न पाइयोस 6भाग मा बाबु लाई देख्न नपाउदा नरमाइलो लाग्यो नुन बिना को तरकारी जस्तो भयो
@Sonu_Sherpa
@Sonu_Sherpa 5 ай бұрын
बल्ल सिरियल मा मिल्ने नाम राख्नु भयो धेरै राम्राे छ सबै लाई शुभकामना🎉 🙏🏻🥰
@bhimsenpyakurel5803
@bhimsenpyakurel5803 5 ай бұрын
नाता सम्बन्धको कथा राम्रो छ।
@user-in5gn8nc8z
@user-in5gn8nc8z 5 ай бұрын
यो सिरियल कुन बर अउछ हजूर सरै राम्रो लाग्यो ❤
@user-jn6vg6fq8x
@user-jn6vg6fq8x 3 ай бұрын
बाबा मेराे हानाे बाबु काका लाइ बाबा भनछ मेराे भाइलाइ जब बाबा भने बेलामा छाेडाेर आईयाे तर खुसि लागछ सिसिर सर ससकार काका भननु बाबा भननु ठुलाे हाे
@bimanshree9500
@bimanshree9500 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@susilagyawali7643
@susilagyawali7643 5 ай бұрын
योसिरेल अगि बणदै जायोस सुभ कामना
@TikaPaudel-uo6hr
@TikaPaudel-uo6hr 5 ай бұрын
दामि छ हाल कुवैत बाट🙏🙏❤️❤️
@ShresthaDurgabahadur-so1wr
@ShresthaDurgabahadur-so1wr 5 ай бұрын
Good luck shishir sir नाम पनि एक दम मजबुत छ अत्ति मन पर्यो नाता भनेको सम्बन्ध यस्तो चिज हो कहिले टुटेर अनि छुटेर सकिने छैन।❤❤❤❤
@sunitachamling8045
@sunitachamling8045 5 ай бұрын
Dhanyabad apu vauju tpaiko prank ko karan yeti ramro serial hern xutiyena 1 dekhi sab here aba sab sadhai herxu❤❤❤❤
@kamalapandey2734
@kamalapandey2734 5 ай бұрын
यो बा लाई भन्दिन्छु भन्ने शब्द हटाइदिनुस न 😢😢अरु एकदम राम्रो छ arko part ko waiting ma xau❤❤❤❤
@user-tp3ve6ux2n
@user-tp3ve6ux2n 3 ай бұрын
Sarai ramro rahixa all the best forever all nata serial ko members wishes you all the best 👍 👌 😍 🥰 ☺️ 💖 👍 👌 😍 🥰 ☺️
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 5 ай бұрын
मुना सँग नाता गास्ने भय सिसिर भण्डारी ले 🎉
@NandaGurung-nz9vg
@NandaGurung-nz9vg 5 ай бұрын
kati ramro
@PoojaBhandari49
@PoojaBhandari49 5 ай бұрын
Sisir dada ko fan jati yeta hai 😊😊
@sangitathadamagar6202
@sangitathadamagar6202 5 ай бұрын
कति राम्रो सिरियल मन भकानियर आयो 😢😢😢
@sunurainy2675
@sunurainy2675 5 ай бұрын
Wow anuroth lai bixara banera rakheko xani bixara xitoma xito tha ha hos bixara anuroth❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👍👍👍👍👍👍👌👌👌😘😘😘
@user-ow9ml5sc4i
@user-ow9ml5sc4i 5 ай бұрын
धेरै राम्राे लाग्याे दादा❤❤
@Kanxikovlog4589
@Kanxikovlog4589 5 ай бұрын
हजुर आमा ❤
@sabitasunar833
@sabitasunar833 5 ай бұрын
Sarai ramro xa serial ❤❤
@user-bb9hx7so3g
@user-bb9hx7so3g 5 ай бұрын
1 dkhiko vag 6 sammako herko xu sab dherai man prxa sabli Subha kaman ❤❤❤❤
@jeevankarkai7824
@jeevankarkai7824 5 ай бұрын
याे सिरीयल सारै राम्राे छ 🙏🙏🙏❤️❤️❤️
@Saraswatimagar987
@Saraswatimagar987 5 ай бұрын
Yo siriyal herda junai vagma pani Aashu na aayako vag nai xain 😢sarai man xunx😢😢
@user-cc2fh2he1v
@user-cc2fh2he1v 5 ай бұрын
1 भाग देखि हेर्दै आयको छु धेरै मन परो मलाई
@anuskadipak6080
@anuskadipak6080 5 ай бұрын
अति नै राम्रो नाम❤️❤️
@user-xx1oz4fz2c
@user-xx1oz4fz2c 5 ай бұрын
Hello sisir dai mo vag 1 dekhi heri rako thikai lako thiyo aaileko nata chai sut gari rako x hai yo kathabastu ma best of luck❤
@rajesworimaharjan783
@rajesworimaharjan783 4 ай бұрын
Dherai ramro Katha xa sishir bro lai suvakamana❤️🙏
@dilkumardilkumar2181
@dilkumardilkumar2181 5 ай бұрын
Katha sarai ramro xa sisir g tara sarai dukhako lagxa asuu aauxa hjrko siriyal herera tara muna saga hjrle ba garnu plz sisir g
@binitapoudel1540
@binitapoudel1540 5 ай бұрын
आहा नाता ❤❤❤❤
@TaraShrestha-bt2lz
@TaraShrestha-bt2lz 5 ай бұрын
Wowww ❤️❤️❤️
@rakshyapandey9756
@rakshyapandey9756 5 ай бұрын
Best of luck shishir sir and all team😊
@milankarki2296
@milankarki2296 5 ай бұрын
हेर्न थालेपछि नसकिय नि हुन्थ्यो भन्ने म मात्र होकि ❤
@minabasnet2623
@minabasnet2623 5 ай бұрын
यहि नसाको तालमा अनुरोध लुकाएको कुरा ओकालेको अरुले सुने त हुने थियो।
@user-bm1qf3sj8h
@user-bm1qf3sj8h 5 ай бұрын
धेरै राम्राे छ दादा मत भाग 1देखि नछुटै हेरेको छु अजै राम्रो गर्दै जानु दादा सफल्ता को धेरै धेरै शुभकामना 🎉🎉🎉
@FunnyAnglerfish-qh2vf
@FunnyAnglerfish-qh2vf 5 ай бұрын
धेरै धेरै सुभ कामना 1देखि 6सम्म नताइ हेरको छ राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Devraj-km5wr
@Devraj-km5wr 5 ай бұрын
दामी छ
@Punambk1466
@Punambk1466 5 ай бұрын
sarai ramro xa yo serel shishir lay muna lae behay garnu parxa❤❤❤❤
@rekhasunar2
@rekhasunar2 5 ай бұрын
Sarai ramro ❤❤❤
@buddhalama2557
@buddhalama2557 5 ай бұрын
धेरै राम्रो छ यो सिरियल
@mayakhatri8280
@mayakhatri8280 5 ай бұрын
Nice serial ❤❤❤
@purnabista3960
@purnabista3960 5 ай бұрын
अति मन छुने सिरियल
@Chandra-eb4uh
@Chandra-eb4uh 5 ай бұрын
Aasunai aayo sarai ramro xa riyal jastai xa sabaile hernu hola
@bandanabasnet4672
@bandanabasnet4672 2 ай бұрын
Kati ramro siriyal
@BinodOficial
@BinodOficial 3 ай бұрын
💘💘💘
@sapanrai5436
@sapanrai5436 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@parwatapoudal6720
@parwatapoudal6720 5 ай бұрын
Hoin yo ta फोटो फिरिम होइन र किन बदलियो नाम् दाजु😢❤❤❤ एकदमै राम्रो छ
@ankitkhudunabari425samir9
@ankitkhudunabari425samir9 5 ай бұрын
म music प्रेमी मान्छे तर यो सिर्याल पार्ट १ हेरेको दिन बाट आजो सम्म मैले कैले छुटाको छुइन।।।। 🥹🥰❤️
@khimgotameofficial9357
@khimgotameofficial9357 5 ай бұрын
पाँच छ भाग मेद नाम परिवर्तन गर्न परेछ खै सफलता मिल्ला त ❤शुभकामना
@MunaPanta
@MunaPanta 5 ай бұрын
हेभगवान केहिपनि नभकाेहाेस बाबुलाइ
@RajeshKhimdungrai
@RajeshKhimdungrai 5 ай бұрын
धेरै राम्रो छ एक भाग बाट नछसटाइ हेर्दै छु धेरै राम्रो छ सम्पुर्ण नाता टिमलाई धेरै धेरै शुभकामना🙏
No empty
00:35
Mamasoboliha
Рет қаралды 6 МЛН
Vlog 1 (Nata Set )
4:26
Dipika Thapa
Рет қаралды 1,3 М.
The Day Ronaldo Showed Messi, Neymar & Mbappé Who Is The Boss
19:19
💋 #sanu  #Sachinwedsanupriya #memories  #reelsvideo  #love !!
3:26
Mrs.Anupriyakhadka
Рет қаралды 4,6 М.
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 28 МЛН
БУКЕТ МЕЧТЫ НАСТОЯЩЕЙ СЛАДКОЕЖКИ😂😂😂
0:19
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 2,6 МЛН
Каха заблудился в горах
0:57
К-Media
Рет қаралды 7 МЛН