Nepali comedy Movie Ukus Mukus - 11 - Dilip Tamang Hur || Bedana Rai Maina ॥ Sohan Thapa Murti ||

  Рет қаралды 9,129,459

Aama Agni Kumari Media

Aama Agni Kumari Media

2 жыл бұрын

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । Artiste : Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar"Dipendra Prasai,Asmita khanal .Ashok siwakoti., Tulku Tamang || Bedana Rai || Sasmita Giri || sohan thapa || Ramesh magar|| kedar prasad ghimire ( magne buda) || sitadevi Timalsena ( chandramukhi )|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti

Пікірлер: 5 800
@arunthapa5773
@arunthapa5773 2 жыл бұрын
एउटा जिवनकै उत्कृष्ट फिल्म पैसै नतिरी हेरियो।
@aaliyashchhetri8268
@aaliyashchhetri8268 2 жыл бұрын
Hahaha
@MadanKumar-ip9cr
@MadanKumar-ip9cr 2 жыл бұрын
@@aaliyashchhetri8268.
@jharnasiumai2854
@jharnasiumai2854 2 жыл бұрын
@@aaliyashchhetri8268 p
@gangabohora4170
@gangabohora4170 2 жыл бұрын
Qqq
@aaliyashchhetri8268
@aaliyashchhetri8268 2 жыл бұрын
@@jharnasiumai2854 k
@tejbahadurrana6430
@tejbahadurrana6430 2 жыл бұрын
मान्छेहरु भन्छन् सक्किगाेनि राम्रो हल्का रमाइलो राम्रो म भन्छु उकुसमुकुस धेरै राम्रो समाजमा घटेका वास्तविक घटनालाई कथामा उतारिएको एकदमै मजा अायाे अाउदा दिनहरूमा अझै बढी सफलताको कामना 🙏🙏🙏
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@sirjanlamalama6507
@sirjanlamalama6507 2 жыл бұрын
हो मलाई पनि धेरै राम्रो लाग्यो।
@kanxeesharma1420
@kanxeesharma1420 2 жыл бұрын
म पनि सहमत छु
@deepaklama4102
@deepaklama4102 2 жыл бұрын
उकुस मुकुस कान्छि भुन्टि जुठे
@noobffplayer
@noobffplayer 2 жыл бұрын
Ho tyo haru banda ta yo ta धेरै ramro raxa pahile ni pahile choty hereko
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
सबैलाई नमस्कार । हामिले गर्न सक्ने मेहनत यतिनै रह्यो । अब भाग 11 तपाईको जिम्मा दिएका छौ । यसलाई साफलतामा पुर्याउने , शेयर गर्ने , ट्रेंडिंग मा पुर्याउने जिम्मा अब तपाइहरुको । तपाइको साथ र माया को अपेक्श्या गरेका छौ । साथै मनमा लागेका कुराहरु मन खोलेर कमेण्टमा लेख्नुहोला,हामी पढ्छौ । - उकुस मुकुस टोली ।
@sibbhadursibbhadur6084
@sibbhadursibbhadur6084 2 жыл бұрын
Nic
@Navajyotiofficial
@Navajyotiofficial 2 жыл бұрын
प्रतीक्षा को घडी बल्ल समाप्त भयो सबै कलाकारको भुमिका उतिकै उत्कृष्ट छ कान ठाडे धोक्रे, र देवि आले पनि हुनु भए झन सुनमा सुगन्ध हुने थियो राम्रो छ अझै राम्रो बनाउदै जानू होला शुभकामना उकुसमुकुस समूह अर्को भागको प्रतीक्षामा छु
@nabinneupane9180
@nabinneupane9180 2 жыл бұрын
धेरै राम्रो हजउर त्रर निरंतरता हुन परो हेर्न हतार भैहाल्छ हाम्लाक
@sujanp77
@sujanp77 2 жыл бұрын
अब नियमित हेर्न पाउँ आफुसँग नै मेल खाएको जस्तो लाग्यो । अत्यन्तै राम्रो छ यो सिरियल सम्पुर्ण लाई बधाइ तथा अझै नियमितताको सुभकामना
@d-karma2590
@d-karma2590 2 жыл бұрын
Ramro lagyo tara pani k napugeko jasto lagyo sayad sun budhi ra dhokre nabhayara hola.
@mahendraghimire3863
@mahendraghimire3863 2 жыл бұрын
आँखा बाट बार बार आँसु आयो। अति राम्रो प्रस्तुति हुरहुर.....लगायत टिम.....उच्च सफलताको कामना ।
@PraneelYuna123
@PraneelYuna123 6 ай бұрын
जिवन्त अभिनय छ यो उकुस मुकुस टेलि सिरेअल 👍️🙏🙏🙏 आगामी दिनहरुमा अझै उत्कृष्ट र दर्शक को मन जितनु हुनेछ , शुभकामना सम्पुर्णमा 🌷🌷🌷🙏🙏🙏
@GanganTV
@GanganTV 2 жыл бұрын
नहेरीकनै भन्न सकिन्छ अत्यन्तै राम्रो छ भनेर । बिगतका भागहरु बाटै मन जितिसकेको छ उकुसमुकुसले ।
@sujanp77
@sujanp77 2 жыл бұрын
अब नियमित आएर सधैं हेर्ने इच्छा छ अब नियमित बनाउनु होला
@nirutamang9805
@nirutamang9805 2 жыл бұрын
Absolutely
@kailashkailashpoudel1876
@kailashkailashpoudel1876 2 жыл бұрын
@@sujanp77 cr
@youthnepal224
@youthnepal224 2 жыл бұрын
एक्दुम संगले
@amit.aale07
@amit.aale07 2 жыл бұрын
@@sujanp77 +0
@balaramtamang7966
@balaramtamang7966 2 жыл бұрын
यो उकुस मुकुस टेलिसिरियल नेपाली फिलिम भन्दा कम छैन, लास्टमा आँशु झार्ने बनाई दियो रोमाले, हुरहुर र मैनाको जोडी फिलिममा पनि खेलाउनु पर्छ, really acting गर्छ।😘😘😘
@lokeshgurung2433
@lokeshgurung2433 2 жыл бұрын
कलाकार भनेको यस्तो हुनु पर्छ कथा अनुसार अभिनय गरेर कथा लाई न्याय पुर्याउनु सक्ने ! खै नेपाली फिल्म हरुमा सुपर स्टार् भनौदा हरु ताइ न तुइ को अभिनय गरेको देख्छु धेरै पछि यदि राम्रो हेरे खुशी लाग्यो .. special dilip bedana ani babu ko acting mindblowing..💗
@hiddenfact6858
@hiddenfact6858 2 жыл бұрын
हुरहुरे परिवारको दम्दार अभियान छ है।अझै सफलताको शुभकामना !
@ZimbeyRai
@ZimbeyRai 2 жыл бұрын
यो होनि त😍निकै राम्रो लाग्यो। सम्पुर्ण टिममा शुभकामना छ।🙏
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@asmitathapaofficial8538
@asmitathapaofficial8538 2 жыл бұрын
wow kanxi sireal vanda ramro xa
@baburamrai9626
@baburamrai9626 2 жыл бұрын
Wow zimbeyrai jiu
@Maltakhabar
@Maltakhabar 2 жыл бұрын
kzbin.info/www/bejne/ppXXf5V7raqfmbc
@nikeshkhadka1087
@nikeshkhadka1087 2 жыл бұрын
Hello dai ma big fan ho ne tapi ko
@SarojGhimire
@SarojGhimire 2 жыл бұрын
आहा सिरियल ल यो होनि सबै कुरा समेटिएको जस्ताको तस्तै वास्तविकता #जयगुरु #Team #Congratulation
@bishwoshrestha4306
@bishwoshrestha4306 2 жыл бұрын
sarai ramro
@rajbiswa5909
@rajbiswa5909 2 жыл бұрын
यो कुनै ठूलो पर्दा को चलचित्र भन्दा कम छैन।सलाम छ सम्पुर्ण टिम लाइ।सफलता को शुभकामना।
@gyanprasadbhattarai1492
@gyanprasadbhattarai1492 Жыл бұрын
य मामा हो यो सिरियल हेरेर म निकै भावुक भय यस्तो सम्म पनि लेखक अनि अभिनय गर्न सकिने रहेछ हाम्रो नेपाल मा बधाइ छ निकै भावुक बने दुनिया सहाउने रुवाउने सिन अभिनय सब्ध
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
धेरै दिन पछि बबाल हुरहुरे बबाल I never seen before छिनमै हँसाउने छिनमै रुवाउने.....( हुरेको बुढिले चोर मास्टरलाई दिएको दनक दामी छ) सबैको भुमिका एकदम सान्दर्भिक छ बधाई........ यस्तै बबालको प्रतीक्षामा....... हाल परदेश बाट । मैना र हुरहुरेको सच्चा प्रेमलाई सलाम छ। # मात्री भाषा बोल्द Subtitle हाल्नु नभुल्नु होला।
@manbahadurkhatri3378
@manbahadurkhatri3378 2 жыл бұрын
यतिको राम्रो ज्ञान प्रभा गरेर कसैले पनि अहिले सम्म्म भिडियो सिरियल बनायको थाहा थियन निकै मन छुयो धेरै ज्ञान सिकियो सम्पिन गुरुपलाइ हार्दिक बधाइ छ
@bijayakumar1479
@bijayakumar1479 4 ай бұрын
समाजको वास्तविक यथार्थ लाई उजागर गरेको र मेरो आफ्नै जिवनमा घटेकाे घाटना सङ्ग मिल्दो चित्रण गरेको यो भिडियो निर्माण टिमलाई विशेष धन्यवाद ।अझै थप कार्य प्रगति को लागि शुभकामना ।
@kopilarai1723
@kopilarai1723 2 жыл бұрын
सिरियल नभएर पुरै एउटा फिल्म हेरिसकेको झैं लाग्यो। मनोरञ्जन, सुखदुःख, अभाव, सामाजिक परिबन्द,जालझेल, पिडा-हास्य , आशा, सबै मिलेको फरक स्वादिष्ट कथा छ। नवौं भाग पनि मलाई उत्कृष्ट लागेको थियो।
@bishwatamang1958
@bishwatamang1958 2 жыл бұрын
Vag 12kina dilo hahur
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 2 жыл бұрын
माैलिकता भन्छन् अनि अर्गानिक अभिनय, कथावस्तु भन्छन्, त्यसको ज्वलन्त उदाहरण हो यो उकुसमुकुस । आफ्नोपनमा दिल बस्दो रैछ । हाम्रो आफ्नोपन गरिबी हो, भोकमरी हो, अशिक्षा हो । यही विषयवस्तुमा हास्य र रोदनको मीठो संमिश्रण, दिनको दुई पटक हेर्दा पनि धित मरेको छैन । हुर हुर, मैना, मुर्ति अनि सम्पूर्ण टिम यसरी नै प्रगति भएको देख्न पाउँ ।
@sujansilwal5452
@sujansilwal5452 2 жыл бұрын
जीवनको यथार्थ चित्रण गरिएको छ। उत्कृष्ठ रचना ❤️औधी मन पर्यो । कतिपय कुराहरु आफ्नै जीवनसँग मेल खाएको अनुभूत गरें।
@ainmugu7607
@ainmugu7607 2 жыл бұрын
राम्रो रैछ tv हेरियो मेरो मुबाइल mb नि सिद्दियो अर्को हेर्नको मेरो मुबाइलमा mb तान्ने पैसा हान्दिनु गायज 😁😎😎
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 2 жыл бұрын
सारै राम्रो टेलि फिल्म। यो चाहिँ १ नंबर मा आउनु पर्ने हो कती मार्मिक छ। यसमा मैना र हुरहुरे को पाट सारै राम्रो लाग्छ आँखा बाट आँसु नै झर्दछ।dilip tamang ra bedana rai ko jodi sarai mile ko chha hai
@shreebuddhi
@shreebuddhi 2 жыл бұрын
मन देखि सालाम! अहिलेसम्मको सबभन्दा राम्रो सेरियल यो भाग।👌👌👌👏👏👏❤️❤️❤️🙏🙏🙏
@racesoparsongcom2914
@racesoparsongcom2914 2 жыл бұрын
Sarai ramro lagyo jati hereyo teti heru heru lagni
@balkumarlimbu2472
@balkumarlimbu2472 2 жыл бұрын
Wow very nise
@ramprasadparajuli7957
@ramprasadparajuli7957 2 жыл бұрын
E4d
@sunilblenden2840
@sunilblenden2840 2 жыл бұрын
La sarai ramro x hai dilip sir
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@channels2592
@channels2592 2 жыл бұрын
फिल्म दामी छ👍👌😆 हुरहुरेको जोडी अनि कथा कोर्ने लेखक दामी छ सुपर छ👋👋👋👋👋👋👋👋👋👋👋
@renukarai2537
@renukarai2537 5 ай бұрын
उत्कृष्ट अभिनय 👏👏👏👍️👍️🙏🙏 दिलिप तामाङ र वेदना राई सलाम छ 🙏🙏🙏🙏 साथै सम्पूर्ण टिमलाई बधाई , निरन्तर यस्तै प्रस्तुतिको आशा राख्दछु
@narayandangi417
@narayandangi417 2 жыл бұрын
देस तथा बिदेश मा बस्नु भयेका सबै को मन मा बस्न सफल उकुस मुकुस सिरियल लाई आगामी दिन को शुभकामना छ्🙏
@dk.shortsvlog7630
@dk.shortsvlog7630 2 жыл бұрын
Big fan daju
@shyamtamang6956
@shyamtamang6956 2 жыл бұрын
पाँडे बा हप्ता पीछे लेराउनु पर्यो यो सिरियल कुर्दा कुर्दा उकुस मुकुस हुन्छौ हामी नामै काफी छ उकुस मुकुस् 😅😅🤗🤗
@madhabdarlami697
@madhabdarlami697 2 жыл бұрын
फिल्म हो दाजु यो त
@Maltakhabar
@Maltakhabar 2 жыл бұрын
kzbin.info/www/bejne/ppXXf5V7raqfmbc
@amarmajhi5586
@amarmajhi5586 2 жыл бұрын
फिल्म हेरेको जस्तै लाग्यो धेरै मज्जा आयो thank you हुरहुरे दाजू and team . हुरहुरे दाजु मैना बेबी निकै राम्रो acting
@mramit007official
@mramit007official Жыл бұрын
Zindagi maa pahilo patak nepali yo serial heriyo ❤ekdam daami lagyo !! Dilip and Bedana acting was so mind blowing ❤keep it up both ❤
@roshanitamang6012
@roshanitamang6012 2 жыл бұрын
मलाइ त फिलिम हो कि सिरिएल हो छुट्याउनै गारो भयो। कस्तो राम्रो 😍😍😍 धेरै धेरै सुभकामना सम्पूर्णलाइ 👏👏
@TajaKhabarTV
@TajaKhabarTV 2 жыл бұрын
हैट बधाई छ । ट्रेण्डिङ कब्जा गर्नु भएकोमा । 🙏
@rakeshtamang9031
@rakeshtamang9031 2 жыл бұрын
Aaba ka le tirchha 😁
@rajeshbishwokarma7436
@rajeshbishwokarma7436 2 жыл бұрын
आज पहिलो पटक यो सिरिएल हेरे र असाध्यै मन छुयो, कुनै पार्ट्मा हासे कुनै सिन रुए अनि मैनाले भाडा माझन गएर मासु भात खादाको सिन omg आँसु थामिएन😭😭 मलाइ पनि मेरि मामुले यसरी नै हुर्काउनु भयो ,त्यही भएर पनि सो हरेक सिन यति बेजोड थियो, यो समाजको वास्तविकता ओकाले छ, म जस्तो आम भुइ मान्छेले यो भिडियो बखान गर्न सक्दिन !!! आज बाट यो सिरियल को बिग फ्यान भए
@durgamanshrestha2029
@durgamanshrestha2029 6 ай бұрын
जन्मेदेखि आज सम्म हेरेको सिरियल मध्ये मा सबै भन्दा उत्कृस्ट लाग्यो सम्पुर्ण कलाकार ज्यु हरु लाई धन्यवाद सहित नमन 🥰🙏
@dearzindagi555
@dearzindagi555 2 жыл бұрын
यो त फिल्मै भन्दा कम छैन यस्तो स्तरिय टेलिसिरियल जिन्दगिमा पहिलो पटक हेरे टिकटक बाट खोज्दै डाइलग हेर्नुपर्यो भनेर हेरेको यति राम्रो लाग्यो कि रि गर्दै हेरिरहे स्यालुट छ डाईरेक्टर साब🙏🙏🙏🙏
@santalama4769
@santalama4769 2 жыл бұрын
Dilip र badana ले अब नेपाल हल्लाउछ Best of luck and great acting
@chhabichhimeki1868
@chhabichhimeki1868 2 жыл бұрын
दर्शकको मन जितेर अन्तर्राष्ट्रिय अवार्ड जित्नसक्ने उत्कृष्ट मौलिक प्रस्तुती । सलाम छ सम्पूर्ण टिमलाई ।
@ashokdangol4555
@ashokdangol4555 2 жыл бұрын
मन् छाेयाे।
@kamalsargam
@kamalsargam 2 жыл бұрын
sahi ho dai miss u daai
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
thanks for comment
@dhanirana8910
@dhanirana8910 2 жыл бұрын
dami xa yar
@dewtechawake7886
@dewtechawake7886 2 жыл бұрын
Award जेतने अभिनय र कथा वस्तु पनि अति प्रभाव करी पूरा चलचित्र हेरेको अनुभब भयो ।
@yamgurau6961
@yamgurau6961 2 жыл бұрын
म चै tiktok हेरेर येता आएको..... कसले भन्छ नेपाली फ़िल्म राम्रो हुदैन.... एस्तो होस न नेपाली फ़िल्म टेलीफ़िल्म... मौलिकता बोकेको.. ❤❤
@oliviaplays_rblxrblx7391
@oliviaplays_rblxrblx7391 Жыл бұрын
उत्कृष्ट अभिनयसहितको फिल्मी शृंखला हो “उकुसमुकुस “ , सबै कलकारहरूलाई शुभकामना छ ।
@ramgurung3354
@ramgurung3354 2 жыл бұрын
करोडौ लगानिमा बनेको नेपालि चलचित्र भन्दा कम छैन यो टेलिसिरियल उकुसमुकुस । आगामी दिनमा अझै प्रगति कामना छ यस टिमलाई
@jdmcarkingcarking1082
@jdmcarkingcarking1082 2 жыл бұрын
म लाई पनि त्यस्तै लागेउ मित्र ।
@laxmankarki6344
@laxmankarki6344 2 жыл бұрын
उकुस मुकुस सीरियल हेर्दा साद्ररण लगेत्ता पनि निकै मार्मिक घटना समेतिएकोछ। मलाई साह्रै मन पर्छ
@rajeshsoni6048
@rajeshsoni6048 2 жыл бұрын
अतिनै रामरो फेरि हेरन पाईयोस
@maxinthapa190
@maxinthapa190 2 жыл бұрын
Hapta hapta ma dinu paryo hjur🙏🙏
@gstarmagar2584
@gstarmagar2584 2 жыл бұрын
अतिनै मार्मिक लाग्यो यो सिरियल हेर्दाहेर्दै अन्तिम को सिन ले आखाबाट आँसु आयो
@Basanta_EditZ
@Basanta_EditZ 2 жыл бұрын
निकै राम्रो प्रस्तुती अझै आउदो दिन हरु मा नि यो भन्दा राम्रो रामो कार्यकाल को लागि निकै मनै देखि हजुरहरु को उकुस मुकुस टिम लाई शुभ कामना ।। FROM SAUDI. JUBAIL
@Dhurba_Devkota
@Dhurba_Devkota 2 жыл бұрын
तडकभडक बिना यति सुन्दर सिर्जना गर्न सकेकोमा बधाई छ । यस्तै मौलिक पारा सधैं देख्न पाईयोस् ।
@jitgongwa9193
@jitgongwa9193 2 жыл бұрын
वेदना राई (मैना) र दिलिप तामाङ हुर हुरे अभिनयको बयान गर्ने कुनै शब्द नै पाइन! समग्रमा भुइँ मान्छे हरु बारेमा यति राम्रो सिरियल बनाएको मा सम्पुर्ण टिमलाई बधाई ।👏👏👏
@lalitkrai3328
@lalitkrai3328 2 жыл бұрын
यी दुईको अभिनय शैली कोरियन कलाकारसँग एकदमै मिल्छ। धेर कोरियन फिल्म हेर्नुहुन्छ कि! वास्तवमा बलिवुड भन्दा कोरियन जपानीज फिल्म बुझ्नु बड़ी गुणकारी छ हामीलाई। मैनाको अभिनय धेर कोरियाली लाग्छ। हुर्हुर पनि सिद्ध हुन्। जीवन्त अभिनय लाग्छ तरै कतै-कतै बेसी भैहाल्छ।यो बेसी हुनबाट जोगिइनु राम्रो हो यसले स्वाभाविकता मर्छ।😍
@entertainmentvideos7588
@entertainmentvideos7588 2 жыл бұрын
अर्गानिक कथा, अर्गानिक अभिनय, अर्गानिक कमेडि वाउ वाउ कुनै शब्दै नै छैन बयान गर्नको लागि।।।
@avirosni7015
@avirosni7015 2 жыл бұрын
कस्तो जिबन्त अभिनय कसम म त फिदा भय हो दिलिप सर र बन्दना मिसको ठूलो फ्यान साथै यो सिरियल को
@realsrijan
@realsrijan 2 жыл бұрын
आयो आयो। निकै लामो प्रतीक्षा पछि उकुसमुकुस आयो 😊😊
@abirallama562
@abirallama562 2 жыл бұрын
Dammmmmi
@gorkhe4306
@gorkhe4306 2 жыл бұрын
Auna ta ayo tara arko hapta auxa ki audaina
@lalubadhurthapa1453
@lalubadhurthapa1453 2 жыл бұрын
अति राम्रो अलिक हर दिन हेर्न पाये नि हुने सारो राम्रो लग्यो
@Maltakhabar
@Maltakhabar 2 жыл бұрын
kzbin.info/www/bejne/ppXXf5V7raqfmbc
@nepalisupertv5799
@nepalisupertv5799 2 жыл бұрын
दामि
@sanojsapkota1681
@sanojsapkota1681 2 жыл бұрын
अती राम्रो लाग्यो बिषयवस्तु अभियानबाट पनि अती आनन्द प्राप्त भयो आगामी दिनहरूमा पनि यस्तै राम्रो अभिनय हेर्न पाउ धेरै धेरै शुभकामना
@belbahadur6906
@belbahadur6906 2 жыл бұрын
dherai ramro layo
@bomzanamrit6402
@bomzanamrit6402 2 жыл бұрын
Atti ramro bisay bastu anusarko Avinaua aati utkrista lagyo aba aaudo vag haru pani yastai utkr
@arjunrana4356
@arjunrana4356 2 жыл бұрын
@@bomzanamrit6402 Cwwwc
@bijayshahi7700
@bijayshahi7700 2 жыл бұрын
Yo mero first comment you tube channel ma dherai ramro lagyo tapaiharu ko teamwork dekhera sabai ko act dherai nai ramro lagyo tesaile arko part pani yestai khalko ramro hoss bhanna chahanxu beat of luck❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗
@rohanghale3470
@rohanghale3470 2 жыл бұрын
मलाई असाध्यै मन पर्छ यो सिरियल
@Sooraj-Nefoli
@Sooraj-Nefoli 2 жыл бұрын
आहा सारै राम्रो ! अती नै मन पर्यो ! Next level performance specially hur hur dai and maina! It’s a far better than any megastar’s movie
@hallelujah32
@hallelujah32 Жыл бұрын
यो एकदमै राम्रो‌‌ कथा र कलाकारको मेल भएको उत्कृष्ट लाग्यो।।। धेरै राम्रो।।। ❤❤❤
@samseryonjanofficial.5365
@samseryonjanofficial.5365 2 жыл бұрын
धेरै मिहिनेत गरेर भनेको छ। सलम छ उकुस मुकुस टिम लाई सफलता शुभकामना । जाजरकोटको नबराज बि क को घटना याद आयो।
@kishanruchal8967
@kishanruchal8967 2 жыл бұрын
धेरै धेरै धन्यवाद हुर हुरे.. सारै उकुस मुकुस गराएर.. जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@yonghangraju7825
@yonghangraju7825 2 жыл бұрын
जिन्दगी मा पहिलो चोटि एउटा उत्कृष्ट टेलि चल चित्र हेरियो जस्ले साच्चिकै मन मुटु छोयो म हुङ नेपालि
@rameshnagarkoti2379
@rameshnagarkoti2379 2 жыл бұрын
♥️♥️♥️♥️♥️११भाघ सारैनै राम्रोलागेको छ र सफलताको शुभकामना छ सम्पूर्ण तिमलाई
@user-if9gy1qu9g
@user-if9gy1qu9g 2 жыл бұрын
अति उत्तम यहि कथा लाई निरन्तरता दिनु है दिलिप सर हुर हुर । झोर्ले सम्पूर्ण उकुस मुकुस होल टिमलाई।
@bhimofficial8276
@bhimofficial8276 2 жыл бұрын
ढिलो आयो कडा आयो । लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो । यो सिरियल आफैमा उत्कृष्ट छ । गाउँ घरको अर्गानिक कथा रहेको यो सिरियल मलाई एकदमै मन पर्छ। सम्पूर्ण टिमले गरेको मेहेनत प्रति मेरो उच्च सम्मान छ। तर यो सिरियल नियमित ल्याउनु पर्यो हाई हुरहुर दाई। धेरै धेरै शुभकामना।अनि best of luck 🙏😍
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@manthapa9533
@manthapa9533 2 жыл бұрын
गज्जब अभिनय कथा सम्वाद,उत्कृष्ट निर्देशन। मुख्य लिड कलाकार दुबै जना उत्कृष्ट अभिनय❤❤
@nirajmaharjan1488
@nirajmaharjan1488 2 жыл бұрын
एकदम राम्रो चलचित्र । बधाई छ । शुभकामना अर्को चलचित्रको लागी ।
@surenpy9318
@surenpy9318 2 жыл бұрын
पुरै फिल्म बनाउन लाग्नु भाको रैछ र पो ढिला भाको रैछ यो फिल्म हल मा लगाउने हो भने कसम छक्का पन्जा सबै भन्दा उत्कृष्ट हुन्छ god bless you all and congratulations 🙏🙏❤️❤️❤️
@THERAI7
@THERAI7 2 жыл бұрын
नेपालको सर्बाधिक चर्चित टेलिसिरल टिमको सबैजनाको उत्कृष्ट अभिनय ।मन पर्ने जाति यता हाजिर गरौ।
@user-fm5ix1xe5y
@user-fm5ix1xe5y Жыл бұрын
धेरै राम्रो लाग्यो,,वास्तविक कथाबस्तु मा आधारित रहेछ ❤️❤️❤️👌👌
@jrvlok7472
@jrvlok7472 2 жыл бұрын
सारै राम्रो लागेर आयो सबैलाई धेरै शुभकामना दामी बन्दैछ अझैदामी बनोस् है
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
आहा कति राम्रो छ उकुसमुकुस निरन्तर लेउनु पर्यो है सम्पुर्ण टीम लाई धन्यबाद 👏👏👏👏👏👌👌👌
@AjayRegmiofficial
@AjayRegmiofficial 2 жыл бұрын
*सम्पुर्ण टिमकाे मिहिनेत लाई सलाम, नेपाली सिरियल काे इतिहासमा मा याे अङ्क एउटा अर्को फड्को हाे, हाम्रै वरिपरि रहेको विभिन्न घटनाक्रमलाइ सरल र सहज किसिमबाट याथार्थ चित्रण गरिएको रहेछ, जे हाेस् छाेटकरीमा भन्दा मज्जा आयाे आगामी दिनकाे लागि पनि धेरै धेरै शुभकामना उकुस मुकुस टिम।।*
@user-hy1qj6ff6m
@user-hy1qj6ff6m 2 жыл бұрын
धन्यवाद छ हजुर सर
@nabinmagar7359
@nabinmagar7359 2 жыл бұрын
पछिल्लो समयमा अत्याधिक जनताको मन जित्न सफल उकुसमुकुस सिरियल नेपाली समाजको बस्तबिक यथार्थलाइ झल्काउने अति मर्मस्पर्शी सिरियल निर्माण गर्नुहुने सम्पुर्ण तिमलाइ हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु आशा छ यो सिरियलले आम नेपाली जनताको मन अबस्य जित्नेछ
@chiranjibigiri6475
@chiranjibigiri6475 2 жыл бұрын
सबैभन्दा राम्रो रहेछ सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै धन्यवाद सफलताको शुभकामना छ ।
@asitsunuwar3635
@asitsunuwar3635 2 жыл бұрын
जे होस मलाई चै film organic लाग्यो । एकदम राम्रो लाग्यो
@KushalOnlineMedia
@KushalOnlineMedia 2 жыл бұрын
धेरै राम्रो उत्कृष्ट सिरियल ❣️❣️
@sarlapareek3251
@sarlapareek3251 2 жыл бұрын
P Hf Da
@binitamagar6008
@binitamagar6008 2 жыл бұрын
Nice
@annumeyor3123
@annumeyor3123 2 жыл бұрын
👍👍👍👍👍👍👌👌👌👌👌👌🌹🌹🌹🌹
@nepalisupertv5799
@nepalisupertv5799 2 жыл бұрын
Ho dherai ramro chh
@sanjubaba9431
@sanjubaba9431 2 жыл бұрын
Maa kasam yetiko ramro serial ta ahiley samma herya thiyena mailey ma ta flim po hola van thani rako thiye sarai ramro acting harek kalakar ko . Dil Khush vayo hajur 😍 Harek hafta nachutai herinaey vaiyo ...
@santoshbhusal1176
@santoshbhusal1176 Жыл бұрын
ल शुरु त गर्यो 11 भागबाट.....अब सबै खोतलेर हेर्नु छ......Deserve salute
@davidsampang5030
@davidsampang5030 2 жыл бұрын
गाउले हरुले अतिनाई मन पर्ने सिरेल हिन्दी मुबि भन्दा कम छैन अति नाई राम्रो कथा बास्तु ले सुहाउँदो छ अनि अर्को पाठ छिट्टै हेर्ना पाउ धन्यवाद सबाई कलाकार हरु लाई
@muskanmagar4959
@muskanmagar4959 2 жыл бұрын
यति धेरै रुएको म मात्रै होकि🤗🤗 उकुसमुकुस बनाएरै रुवाउने अनि दिल खोलेर हसाउने💕💕
@manojpaudel4490
@manojpaudel4490 2 жыл бұрын
धेरै खुसी लागेयो।समाज मा हुने बि विभिन्न घटना,परिभाषा र सामान्य गरिब प्रती गरिने ब्यवहार जातजाती मा हुने भेदभाव र समज ले गर्ने ब्यवहार सबै समेतियको रहेछ सम्पुर्ण तिम पर्ती धन्यवाद छ।
@villagetocityvlogs1702
@villagetocityvlogs1702 2 жыл бұрын
कमेन्ट नगरी मनै मानेन कुनै बाहुबली भन्दा कम छैन wOW सम्पुर्ण टिम लाई मुरि मुरि धन्यवाद ❤❤
@enjoyyourself1108
@enjoyyourself1108 2 жыл бұрын
Ukus mukus entire teamlai thank you ..dherai barsapaxi majale tuna paiyo.
@seenga25
@seenga25 2 жыл бұрын
नेपाली फिल्ममा पनि यतिको कथा हुँदैन ठोकुवका साथ भन्छु।नेपाली सामाज भित्रको घाट्नलाई जस्तको त्यस्तै समेटेर तयार परिएको टेलिफिल्म उकुस-मुकुस प्रती अग्रिम शुभकामना!!
@ratnasagar9822
@ratnasagar9822 2 жыл бұрын
hijo ko dinharu yastai story thiyo hamro gauma xetri bahunle pelne ani raj garne..malai ta tyo dinko yaad aayo yo serial herera tara ahile ta tyasto chhaina hai hamro tamag society dherai agadi badheko xa ahile ta xetri bahun chuiekka pani bolna sakdaina hamro tolma tamang vanesi tharara kaamxa.. ekdam man nai xoyo yaar...dilip daiko acting ta maannai parxa yaar...yo story chai sarai daami lagyo pardama utarera ramro garyo.
@ramesholi8455
@ramesholi8455 2 жыл бұрын
अति मन परेको सिरियल हो तर नियमित ल्याउनु पर्यो मलेसिया देखि हेर्दै छु
@bimaldarji282
@bimaldarji282 2 жыл бұрын
Ma chaii Saudi bata hjr
@user-hh6bz7zg2l
@user-hh6bz7zg2l Ай бұрын
मैले यो सिरियल सुनेकै थिएन, अचानक के click गरेको थिए, म त हेरेको हेरै भए। आजै ३ चोटि हेरिसके, फेरि हेर्ने हो। This is the masterpiece of original nepali story. मास्टरलाई मैनाले हानेको kick र रमाको जुठोहातले हानेको झापड चाहिँ satisfying लाग्यो। हुरहुरको dialogue सहि छ: (1) किन पढ्नु पर्यो? नपढेकालाई कुकुरले लखेटी×२ टोक्ने र पढेकालाई नटोक्ने हैन। (२) नभएको (नजन्मेको) मयाको आशमा भएको माया गुमाउनु हुदैन। carry on guys!!
@suvashkc48
@suvashkc48 2 жыл бұрын
हृदयस्पर्शी , ठ्याक्कै मन छुने आहा!!!
@tejmagar2019
@tejmagar2019 2 жыл бұрын
कहिले अाउछ भनेर पर्खिरहदा अाई हाल्यो निक्कै मार्मिक कथावस्तुमा निर्मित साच्चिकै बेदना दिदी को अाफ्नै बेदना जस्तै,अनि हुरहुरेको झै ठट्यौली अबस्था। बधाई छ टिमप्रति
@sophiyakarki5896
@sophiyakarki5896 2 жыл бұрын
“अब कल्ले तिर्छ” ?? Is epic 😂 😁 😂 निकौ राम्रो कथा - दामी 👌 Best of luck team🤞❤️ 👍
@nepaliguitarchords3901
@nepaliguitarchords3901 2 жыл бұрын
Ah k hoi
@ivanmaharjan1153
@ivanmaharjan1153 Жыл бұрын
Far far far far better than meri bassai, sakkigoni, Halka ramailo and rest of the new tele serials. Hur-hur always been my favorite actor since he debut. Love from USA…… maile yo drama ko sabai episode replay gari gari hereko chhyatipurti Aba kalle tirchha😅…
@ankitkhadka7070
@ankitkhadka7070 2 жыл бұрын
यो सिरियल ले मेरो मन छोयो पहिले मैले यस्तो सिरियल हेरेको थिएन लो बधाई छ सम्पूर्ण टीम लाई अतिनै राम्राे सिरियल बनाउनु भएकोमा अझै पनि यस्तै विडियो लिएर उपस्थित हुनु हाेला
@jibanmoktan612
@jibanmoktan612 2 жыл бұрын
राम्रो मात्रै हैन धेरै राम्रो मनपरेको सिरिएल उकुसमुकुस
@haribk6830
@haribk6830 2 жыл бұрын
एति राम्रो कि कुरै नगरोैम आखा बाट आसुनै आयो धन्यवाद दिलिप तामाङ ज्यु तपाईंको भिडियो नहेरेको मैले कुनै छेन होला आ रूवाउनु भयो
@mayachamling209
@mayachamling209 2 жыл бұрын
एक्ले बुढा जस्तै धेरै बुढाबुढी छन् नेपालमा जो छोराछोरी भएरपनी एक्लो छन सारै मन छोयो र उत्कृष्ट लाग्यो कुबेत बाट हेर्दै🙏🏼🇰🇼❤️❤️
@deellama6262
@deellama6262 Жыл бұрын
यो सिरियल रेगुलर अगाडी बढनै पर्छ । अहिलेसम्मकै राम्रो लाग्ने सिरियल हो यो।
@timeisbetter6891
@timeisbetter6891 Жыл бұрын
गाउँको गरिबलाई राखेर उभ्याएको पात्र हुर्हुरे जोइको अति मार्मिक र बास्तबिकता आधारित छ । केही मात्रामा हसाउने पार्ट भए पनि समग्रमा हुर्हुरेको जोईको सिन अति मन पर्यो बर्तमनलाई पनि समेटिएको छ ।जेहोस कथाले उकुसमुकुस बनायो अर्को पाठको अपेक्षा गर्छु
@sapkotapraskash875
@sapkotapraskash875 2 жыл бұрын
कसम जन्मे देखि अहिले सम्मन यस्तो राम्रो सिरियल हेरेको छैन सारै मन छोयो 🙏🙏🙏
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@pabitradahal2510
@pabitradahal2510 2 жыл бұрын
new episode kahila auxa
@nischalkoirala994
@nischalkoirala994 2 жыл бұрын
kina? gau ma tv thiyena ra? yo bhanda hajar guna ramro series haru xan market ma.
@kumarkatteljigri8256
@kumarkatteljigri8256 2 жыл бұрын
kzbin.info/www/bejne/l4KbhWmJhKynia8
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 жыл бұрын
@@nischalkoirala994 😂😂😂
@chandrathapamagar2160
@chandrathapamagar2160 2 жыл бұрын
सार्है मन पर्याे धेरै पटक भावुक पनि बनायाे आँखा पनि रसायाे ।बधाई छ कलाकार लगायत संपूर्ण टिमलाई 👌👌👌❤️❤️❤️🙏🙏
@krishnapoudel9346
@krishnapoudel9346 9 ай бұрын
बास्तबिक कथा बस्तुमा आधारित टेली चलचित्र अतिनै सुन्दर र मार्मिक पनि सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको कामना 🙏
@jibankerung2091
@jibankerung2091 2 жыл бұрын
man xoyo 🖤🤘🏿 yo ho nita real Nepali film story 🎥 man xoyo yr
@newang9800
@newang9800 2 жыл бұрын
म बेदना राई ( मैना ) को एकदमै ठुलो समर्थक । उज्वल भबिस्य को लाखौ सुभकामना प्रगती गर्दै जानु होला ।
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 2 жыл бұрын
पहिलो पटक हेर्दै छु यक्दमै मन पर्यो पुरानो गाउले जीवन परम्परा देखेर यक्दमै खुशी लाग्यो बचपन को याद आयो धन्यवाद सम्पुर्ण टिमलाई
@Memories241
@Memories241 Жыл бұрын
धेरै धेरै मन पर्यो कसम फिल्म भन्दा नि रआम्रओ छ हजुर अभिनय🥰🥰🥰
@sanatbk6847
@sanatbk6847 2 жыл бұрын
अती राम्रो छ सिरियल सम्पूर्ण टिनलाइ धन्याबाद
@Ramailodunia
@Ramailodunia 2 жыл бұрын
नेपालका सिरियलहरु मध्य अब्बल दर्जाको कथा छ यो सिरियलमा कुनै चलचित्र भन्दा कम छैन तपाईहरुको मेहनत को उच्च कदर गर्दछु सफलताको शुभकामना !
@chhabiale1296
@chhabiale1296 2 жыл бұрын
हुरहुरे र मैना अनि मुर्तीको नाया गेटअपमा पहिलाको भन्दा अझै उत्कृष्ट लाग्यो । किन ढिलो भयो भनेको त एउटा चलचित्र फिल्म बराबरकोनै बनाको रैछ धेरै खुशीलाग्यो।फ़ेरिपनि अर्को विषय बस्तु मा समेतिएको छिट्टै हेर्न पाम 👌🤩🤩🇳🇵🇳🇵🇳🇵
@bharatbahadurgc5038
@bharatbahadurgc5038 2 жыл бұрын
यो उकुसमुकुस सिरियल कुनै फिल्म भन्दा पनि कमि छैन सम्पूर्ण उकुसमुकुस सिरियल का सम्पूर्ण ट्म लाई बधाई तथा सुभकामना यसरिनै आउदा सिरियल अझै उत्कृष्ट हुँदै जाओन@@
@prakashmagar4992
@prakashmagar4992 2 жыл бұрын
नेपाल कै सिरियल मध्य यो सबै भन्दा राम्रो अनि उत्कृष्ट लाग्यो
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 жыл бұрын
कथा बस्तु रचनाकार तथा कलाकार तपाईं हरू लाई कुन शब्दले सम्बोधन र सम्मान गरौ ,त्यो चीज म सङ्ग छैन।अत्ति मार्मिक तथा जनचेतना मुलक साथै हास्यपद उत्तिकै राम्रो सिरियल बनाउनु भा छ।हामी दर्सक स्रोतालाई सधैं खुसी दिनु हुने सम्पूर्ण टीम लाई अनन्त मुरी मुरी धन्यवाद।
@baletamang506
@baletamang506 2 жыл бұрын
💝❣💟💟
@puspajoshi2169
@puspajoshi2169 2 жыл бұрын
kzbin.info/www/bejne/ZpmugX2ippp8mqs
@supermovie144
@supermovie144 2 жыл бұрын
कथा धेरैठाउँ मोडियो तर मुख्य पात्रको चरित्र उत्कृष्ट छ ! मन छोयो 😊
@paphagami6968
@paphagami6968 2 жыл бұрын
ओहो अहिलेसम्मकै उत्कृष्ट तेलिफिल्म। जति हेर्यो उति हेरु हेरु लाग्ने।👍👌
@rameshbhujel8891
@rameshbhujel8891 2 жыл бұрын
Hurrey 😍😍😍😍😍 meri bassai bata harako hur hurey dajai sarai khusi lagyo aja yo dekhera sano sano tik tok dekheko thye aja full video herna paye
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 184 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 25 МЛН
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 26 МЛН
Страшно, когда ругается мама😰
0:10
Лиза Вертинская
Рет қаралды 1,8 МЛН
Когда все обошлось 😮‍💨 | Королева Двора
0:16
Аминка Витаминка
Рет қаралды 2,3 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
0:17
OKUNJATA
Рет қаралды 8 МЛН
The clown snatched the child's pacifier.#Short #Officer Rabbit #angel
0:26
Мы никогда не были так напуганы!
0:15
Аришнев
Рет қаралды 4,2 МЛН