यो comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
@khaptadnepalАй бұрын
खप्तडमा स्वागतयोग्य
@manmajhi8071Ай бұрын
❤❤❤❤❤❤
@BhikKhatriАй бұрын
😢
@sobita047Ай бұрын
La maile subscribe gareko xu hai mero ni garnus😘😘
@razzbmagar9564Ай бұрын
La hor baby❤❤
@saritabhusalkandel8897Ай бұрын
गोथेको दिमाग आउनुपर्छ र बैनिलाइ राम्रोसँग बिबाह गर्दिनुपर्छ भन्ने जति येता है❤
@Dhru987Ай бұрын
म एउटा ।
@madhabchetry6182Ай бұрын
Ma xxu@@Dhru987
@frijlalchaudhary1222Ай бұрын
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
@SudichhyaRasailiАй бұрын
जुनकिर धेरै घमन्डी भाछिन अर्को केता सङ्ग बिहे गरेर धेरै दुख पाउनु पर्छ अनि जुठेलाई सम्झेर दिन रात रूनु पर्छ भन्ने जति यता हाजिर हुनु है
@LovelyBeagle-hl5hdАй бұрын
Yo real hoin jesukai hosh hamle herira aananda leni matra ho 😊
@shusilubharkoty1551Ай бұрын
मान्छे घमण्डि भएको होइन साथी।कहानी ले घमण्डि बनाएको हो।
@tirthaadhikari1456Ай бұрын
न छुटाई हेरने जति यता हाजिर हुम।
@rameshsaud350Ай бұрын
Ma xu
@PrakashBhujelVlogsАй бұрын
M xu
@PujaSapkota-x6hАй бұрын
Me
@krishnaoza.7937Ай бұрын
Ma xu
@MinaGhotaneАй бұрын
M pani
@gyanendrarai5183Ай бұрын
यो श्रीधर, जिम्बाल र तोपेलाई संसारबाट बिदा गरीदिनुपर्छ अनि मात्र गाउँमा खुशी छाउँछ। मान्छेको नाममा कलंक हो योहरु। शाकुन्तलाकी जय होस्।
@padam-udgadi4145Ай бұрын
साबित्री को लागि एक लाइक एक माग ...! साबित्री बिनाको जुठे नुन बिनाको दाल जस्तै छ, Hello राजु मास्टर जि र बल्छि जि कृपया उहाँ लाई सिरियलमा ल्याउनु पर्यो ।
@ramsunar2659Ай бұрын
Sahi kura
@KamalaBista-vo8djАй бұрын
साबित्रि भाउजु छितो ल्याउनु प्ररो है ❤❤
@frijlalchaudhary1222Ай бұрын
😅😅😅😅😅
@sharanrijal751Ай бұрын
OE बल्छी या जुठे समय अल्ली बढी गर है यति हेर्न लाई एक हप्ता कुरेर बस्न पर्छ यो के नाटक हो जाबो 30मिनेटको सक्छ 45,50,या 1घण्टा को देऊ नत्र बन्द गरे हुन्छ बालै भएन 😢
@deepathapa7035Ай бұрын
Aba uniharulai Halka ramailo ra sakas afno afno channel ma banaudai ma thik xa juthe ma ta sadhai yeutai story 🙄🙄🙄
@balkrishnalamichhane1844Ай бұрын
बल्छी मान्छे घमण्डी छ भन्ने तमाम अन्तर्वार्ता हरु हेर्दा थाहा हुन्छ,त्यसैले झिकेको कलाकार लाई पुन:आगमन नगराउनु, एकैपटक 3-3 वटा program चलाउने जस्ता काम गरिराको छ
@JirameshJirameshАй бұрын
Kura sahi ho
@bygankumarxettri9581Ай бұрын
Shai khuro ho aja voli ramro xani 😢
@BhojBhatta-d2uАй бұрын
Taile nahere Pani balai hunna 😂😂😂😂
@ishworbk4707Ай бұрын
मायाँको लागि सबै जितेरपनि हारिदिनु पर्नी र न्यायको लागि सबैसँग हात जोड्नु पर्नी समाजको यथार्थतालाई छर्लङ्ग पारेको छ जुठे सिरियलले सफलताको शुभकामना😊😊😊😊🙏🙏🙏❤❤❤
@NepalikhatiАй бұрын
Tehi karan le malai ekdam man parxa kunai pani episode xutaudina❤❤
@2BGAMERYT-i6kАй бұрын
साबिता भाउजु जसरी पनि चैयो भने जति हजिर हुम त साथी हरु
Ma pani xu hai samundra timilsina channel subscribe hanum ta
@Falguni2080Ай бұрын
Ek le arko user lai support garam hai mitra haru
@bedprasadpaudel8797Ай бұрын
me
@sujitkafle-l6vАй бұрын
युद्ध जित्न को लागि सकुन्तोला ले श्रीधर लाई पनि जसरी हुन्छ हात मा लिनु पर्यो अनि मात्रै युद्ध जित्न सकिन्छ न भए गारो छ युद्ध जित्न को लागि पहिला पनि मुरलीधर ले धेरै प्रयास गरेको हो तर सकेनन् यो पल्ट जसरी हुन्छ जुठे टिम परिवार ले मुरलीधर लाई लियाउनु पर्यो है १ साल नै भो देखन न पाएको मुरलीधर लाई
@BhuwanTiruwa-zq6yeАй бұрын
जुनकिरि र जुठेको मिलन भएको हेर्न चाहानु हुने महानुभाव हरू जति यता हाजिरी हु म त है ❤❤😂😂🎉😢😮😮
@ambikrasaili6010Ай бұрын
यिनारुको मिलन कहिल्यै हुदैन यो दुईजनाले हामी दर्शकलाई बेकुप बनाईराको छ। दिमाग खराब।
@Heeramagar-i4gАй бұрын
जिम्माल लाई देखेर रिस उथ्नी जति यता हजिर हुम्त कति रैछुम
@NiruGirigurungАй бұрын
👋👋
@MaheshKumar-p5x4bАй бұрын
🤜🤜🤜🤜🤜🤜
@MasterCoffee-w4lАй бұрын
😂😂😂😂😂
@bijaykhadka3188Ай бұрын
😅😅
@rajendrachhetri3448Ай бұрын
जुठे सीरियल साबित्री भाउजु चाहियो फेरी आउनुपर्छ कहिले आउने छीटो आउनुप्रयो भन्ने जति मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ।र जुठे सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 183 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त र जुन्करी मेडम जी र जुठे दादाको माया छुटनु हुदैन भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर त 😢😢😊😊।
@ShresthaRupeshvlogАй бұрын
एक हजारभन्दा तल हुने अहिले सबैले साना सानोबल मिलेर सफल गरम आइसाथीहरू ❤❤❤🎉🎉🎉
@ShresthaRupeshvlogАй бұрын
❤❤🎉🎉
@manmajhi8071Ай бұрын
@@ShresthaRupeshvlogback please
@AaratiMagar567Ай бұрын
Suport me😢
@sobita047Ай бұрын
La maile subscribe gareko xu hai mero ni garnus😘😘
@khabervolgsАй бұрын
Done
@ramyonjan3206Ай бұрын
जुठे सेरियल अहिलेसम्म सबै ठिकै छ, तर बुहारीलाई नदेखाएकोले हामी दर्शक सारै दुखित छौ ,यसरी बुहारी माथी अन्याय गर्न पाइदैन जति सक्दो चाडाे बुहारीलाई दर्शक माझ ल्ल्याउनु पर्यो ,होईन भने माइतीघर मण्डलामा धर्ना दिन र आन्दोलन गर्न बाध्य हुनेछौ ।
@Messiking105Ай бұрын
जुनकिरि र जुठेको मिलन भएको हेर्न चाहाने हरू जति यता हाजिरी हु म त❤❤🎉🎉🎉
@shankarmahat508Ай бұрын
कामी ले कमीनी खोजेको बेस
@RamBahadurBK-o3xАй бұрын
एक हिसाबले ठिकै हो।@@shankarmahat508
@Dhru987Ай бұрын
@@shankarmahat508हो सबै व्यवहार मिल्छ ।
@chandrarayamajhi9166Ай бұрын
सङ्ततन्हला बैनि ले हार्न हुन्न है यो थिचो मचो लाई आबाज उठानै पर्छ है बैनि🎉🎉🎉🎉
@puranthapa5416Ай бұрын
जुठे सिरेल अलि नया बनुहाेस सधै भरि जिमाकाे जित हुने हेदा पनि झेउ लगन थालेयाे
@sabinamagar1845Ай бұрын
मेरो कमेन्ट मा लाइक गर्ने सबैको जय जय होस मेरो भए होस नभए नहोस्👈️🙏🤗🤗
@sobita047Ай бұрын
La maile subscribe gareko xu hai mero ni garnus😘😘
@MinuGhimireАй бұрын
घमण्डी जिम्वाले गरीब,दलित र निहित्था जनता माथी कति अत्याचार??? के उनिहरूको स्वतन्त्र जीवन छैन्, जिम्वाल भए भन्दैमा मै हुं भन्ने घमण्ड जिम्वाल जस्तो ठुलो मान्छे हुं, राजा हुं भन्ने घमण्डले कार्कीलाई अत्याचार गर्यो।।। घमण्ड फुल्छ फल्दैन
@coolmax15Ай бұрын
अहिले राजा राजा भन्ने कुत्ता हरु देखिस् नि राजा हुदा खेरि बरिब र दलिद लाई कसरी दमन गर्दो रैछ
@santipaudel9181Ай бұрын
म नियमित दर्सक कथा ले पुरानै नीति छोडेर अलि फराकिलो गरि आउनु परो जुठे को जीवन इस्तर उकासिन गोथे अलि कान्छो बाको गुण सरेर बाठ हुनु परो अनि जिमल को गति बिदि खालि चेलि बेटि बिगआरनि काम भो सातगाउँ लेमानेको जिमवाल खोइ गाउँ मिलेमतो गरार पाटि पैवा धारा चैतारा चिनेको खोइ 🎉🎉🎉🎉गेाथे को आमा नभको त थाहा भो यति धेरै भाग भो खोइ टुहुरा भाइ भतिजा खोजनि होकि मावलि खोइ गोथेको
@surajkhatri7300Ай бұрын
ध बधाई❤❤❤छ सबैलाई आज त राम्रो संग हेर्नु परो सधैं समय मिल्थेन आई ल यु जुठे जुनकिरिलाई❤❤❤ हाल मलेशिया
@premPariyar-1234Ай бұрын
जुठे मनि 1 देखि नछुटाई हेरने गर्छु धेरै रामराे लाग्छ ❤❤❤❤
@BheshrajPandYАй бұрын
अब सावित्री काे जित र जिम्माल काे हार हुनुपर्छ भन्ने जति ले लाईक गरौ
@manishabohara4045Ай бұрын
No sabitri sakuntala👍️🙏
@upendrabhattarai6058Ай бұрын
सबै गाउँले मीलेर काजी लाइ पाजि बनाउनु पर्छ। तेत्रा गाउँले काे अगाडी 3 जनाले गाउँ हल्लाउन कसरी सक्छन ।मुरली धर हराउनु भयो।काजिको बुहारी बेपत्ता भएको छ दिग्गज कलाकार नहुँदा जती राम्रो कहानी भएपनि खल्लो हुन्छ । राजु मास्टर,मरिच र अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@bistababuram20Ай бұрын
जुनकीरी र जुठेको बिहे बहुन अती आवाश्ता छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SovaBohora-zh7xbАй бұрын
❤❤❤❤
@kumarbomjan588Ай бұрын
सकुन्तल दिदी तपाईंले मात्र सक्छ यो जिमुवाल लाई ठीक पार्न अनेक रचना रचेर जिमुवाल लाई सपाक सिकाएर गरीब जनतालाई न्याय दिनु जरुरी छ
@deepakchamling703129 күн бұрын
मेरो यो कमेन्ट पडने सबैलाई परम गुरूहजुर मास्टर गडएन्जलको आषिर्वाद मिलोस।
@BSROfficial5673Ай бұрын
म पनि मिहिनेत गरेर एउटा श्रीयल बनाएको छु तर कसैले हेर्दैन 😢😢😢😢😢😢
@ramprasadrijal9769Ай бұрын
K ma auxa ho
@BSROfficial5673Ай бұрын
यहि Channel मा आउँछ❤@@ramprasadrijal9769
@homnathkhatri7870Ай бұрын
😢
@AnukaTamang-fu9ycАй бұрын
k sirel hor
@RiyaGurung-gy1mhАй бұрын
Name k horw?
@mangalgurudhamikb0745Ай бұрын
मीठो सम्झना सम्पूर्णमा❤️🙏🙏🙏🙏🙏
@BinodNepali-wj7zsАй бұрын
यो कमेन्ट पढ्नि सबैलाई अर्घाखाँची सुपादेउराली ले रक्छया गरुन ❤️❤️❤️
@shasitarai94126 күн бұрын
म cyprus country बाट नछुटाइ हेर्ने गर्छु अनि तपाईंहरु कता कताबाट हेर्दै हुनुहुन्छ ???
@arjunrocayaa0gmАй бұрын
पश्चिम बाट कोको छम हाजिर हुम त।❤❤❤
@bishnubhandari848Ай бұрын
अब यो सकुन्तला भनाउदी दिदी सङ्ग मुरली धर काका नि आएर साथ दिनु पर्छ जिम्मेवाल को खेदो खन्नु पर्छ जुठे र जुने को मिलन हुनु पर्छ्❤️❤️
@padam-udgadi4145Ай бұрын
भाग एक देखी - निरन्तर हेर्दै छु..! साबित्री माइत गइन् कि पोइल गइन मलाई ठुलो चिन्ता त्यो छ ।
@Dhru987Ай бұрын
सिरीयल बाट हटाईएकी हुन ।
@AashaBishwokarma-u8sАй бұрын
😁😁😁😁😁😁
@ParuTamang-se4cwАй бұрын
Love ma astae hunxa molai Pani junkeri lai jasto vaeraxa usle bujdaena kahile ni aba k garam vanera sochda sochda pagal vaerako xu😭😭😭😭😭
@GovindraShahi-jj4oxАй бұрын
जुठे र जुन्किरि को बिहे हुनुपर्छ भन्ने यता हाँजिर हुनु है 🙏
@BinodKarki-y2pАй бұрын
Suteko just hunxa ho❤
@AppsId-u2uАй бұрын
😂
@NarRana-xz3ygАй бұрын
मलाई जस्तै अरुलाई पनि जिम्वाल देखेर रिस उठनि हरु हाजिर हुम त😊😊
@smarttv420mАй бұрын
रातिको 11:15 मा को को हेर्दै हुनुहुन्छ।🎉
@RamB.k-k5vАй бұрын
12.30 ma herxu maile
@RasmiiMagarАй бұрын
रातिको 12:55 मा हेर्दैछु
@SusanKing-l2tАй бұрын
Hat ma ta 3 15 ma herdai xu yarr bihana ko Am ma 😂
@SleepyBeach-nn8zpАй бұрын
At bahrain 12:41 midnught.
@PremGautam-nf7qrАй бұрын
Ma 5:45 ma herdai xau hai
@sabitraadhikari1482Ай бұрын
सकुन्तला ले न्याय पाउनुपर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@MohanAryal-i2iАй бұрын
गोथेलाई लाटोछ भन्नुबेकार रैछ कौवा भन्दा बाठो रैछ 😂😂😂😂
@gangarampanday3544Ай бұрын
जिम्बाल र सकुन्तलाको युद्व खुव रोचक बन्दैछ 😂😂😂😂❤❤❤❤,
@Dhru987Ай бұрын
सकस भन्दानी जुठे अगाडि हुन लागेको मा बधाई ।
@Santoshk12Ай бұрын
यो कमेन्ट बाग्लुङ बाट गरिएको हो अनि भन्नुस नेपालको कुन कुन जिल्लामा आइपुग्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✅🫥
@Kamalashahithakuri11Ай бұрын
Yo jimal ra shreedharle sajhaya paunu paryo sakuntalale kehi na kehi garnu paryo❤❤❤❤jimmalko budi hos hai chado sakuntala❤😢😮
@KaushalKesiАй бұрын
अब सबै मिलेर यो सिर्दरकाका लाई र जिम्ल लाई लखेटे को हेरन मन र आज भोलि यो जुठे अलि राम्रो आऊदैन समय नि कम यो भन्दा त सकस हेर मन पर्छ जुठे बक्बाश छ आज भोलि
@TejuXattriАй бұрын
ल हौँ साथीहरु बाजुरा बाट कोको हुनु हुन छ।
@kriparamkhadka-f3jАй бұрын
याे कमेन्ट पढ्ने लाई कर्णाली प्रदेश रुकुम पश्चिममा रहेकाे प्रशिद्ध धार्मिक ईस्थल श्रि डिग्रे शाईकुमारि भगबतिले रक्षा गरून्।❤❤❤❤
@Dhru987Ай бұрын
सकुन्तलालाई कसैले साथ दिने छैनन् ।जिमुवालको अगाडि सबै गाउलेहरु नतमस्त हुने छन् । सावित्री कताबाट आएकी हो त्यतै जानुपर्ने परिस्थिती आउने भान हुदैछ ।
@rajendrakumal8947Ай бұрын
सावित्री कि सकुन्तला
@Dhru987Ай бұрын
@@rajendrakumal8947हो सकुन्तला नै ।
@PrakashRaj-j6qАй бұрын
म पनि छु है नछुताई हेर्ने ❤❤
@Dhru987Ай бұрын
सकुन्तला यस सिरीयलकी नै गरम मसला सावित ।
@UdayaKc-s4wАй бұрын
❤❤जुठे र जुनकीरीको पुनः मिलन भएको हेर्न चाहनेले यता हाजिर हुनुहोस् !भगवानले सम्पुर्ण जुठे सिरियलमा अभिनय गर्ने पात्रहरूको कल्याण गरुन् 🎉❤❤
@pabigurung1603Ай бұрын
Nice only 1 min left
@Aayushghale46Ай бұрын
सा-साना youtub साथीहरूले एकआपसमा सहयोग गरि मिलेर अघि बढम है साथीहरू ❤❤❤🙏🙏
@SHANTEK-BАй бұрын
❤
@lohardipak970Ай бұрын
यो सिरेल अलिक लामो हुनु पर्यो यति राम्रो सिरेल अलिक छोटो भयो है!!सुधार भनेकै मात्र समय लम्याउनु पर्यो
@sanjivzirel3878Ай бұрын
कसैले यो कुरा याद गर्नु भयो ? पानी बनाउने मान्छे हरु न आइ पानी खलल आयो के😅😅😅😅😅😅😅😅
@sitabaraili3531Ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤
@kingarjun8777Ай бұрын
तात्तो न छाडो को कथा जुठे र जुनकीरी को जहिले एउटै अनि अरु पनि सबै😔
@bikashkhadka4409Ай бұрын
Love from japan❤❤❤❤
@Dcreat3Ай бұрын
राम्रो छ होला यो एपिसोड नी❤❤❤
@KhagendraRawat-tx1rxАй бұрын
सावित्री भाउजु लाई केउन पर्यो कता कता कता खल्लो लाग्दै छ 😢
@RelaxingLofiSongs-y9hАй бұрын
यो जुनकीरी को आजकाल खुब भाउ बढेको छ पख तलाई जुठेलाई हेपिस
@healthpost6832Ай бұрын
aa
@AppsId-u2uАй бұрын
😁😁😁😁😁😁😁😁😁😁😁😁
@AnushmaRai2057Ай бұрын
Hehehehehe
@Limbu35Ай бұрын
😂😂😂त्यै त है पख जुने अब राम्रो हुनेवाला छैन जुने😂😂
@ashokkunwar4493Ай бұрын
यति राम्रो कार्यक्रम हेरेपछि एउटा कमेन्ट गर्न नभुलौ है कलाकारको हौसला सम्मानको लागि❤❤❤❤❤❤
@AmritLcАй бұрын
हाडी घोप्टेनै रैछनी गोथे कति खान सकेको। एक कुडे दूध एक्लै सबै खाना सकेको । बाठो त बाठो हो है गोथे राजा । तर अर्को भागमा जुनकिरी र जुटेको मिलन भएको हेर्न पाउँ। सबैलाई न्यानो माया❤❤❤ जय जुठे❤❤❤
@khaptadnepalАй бұрын
सबैलाई खप्तडमा स्वागतयोग्य
@Official-Rajan-z4kАй бұрын
यो कमेन्ट पढ्ने तपाईँ सबैलाई सल्यानमा रहेको श्री खैराबाङ माई भगवतीले रक्षा गरन❤❤❤
@laxmibista6687Ай бұрын
सबैलाई माया गरने बलात्कार गरने अधिकार यहीँ जिम्मल लाई मात्रै रैछ
@sunnilpaudel5438Ай бұрын
बिस्तारै बिस्तारै जिमाल का जिम्माल जुनि दिन सकिन लाए अब 😮😮
@Keshabpalantikanxa-v7gАй бұрын
❤❤❤❤
@kiranrai8639Ай бұрын
अब कहिले देख्न पाईने हो जुनकीरी नानी र जुठेको बिचको मिलेको राम्रो दृश्य बडो छट्पटीमा पर्खाईमा परियो हौ हैट ❤❤❤
@Hamronews-2Ай бұрын
❤❤❤❤ babal Cha la
@RameshMahara-rn6htАй бұрын
समय बढाउनुपर्यो जुठे जि नत्र बन्द गर काम छैन
@BinduBk-h1zАй бұрын
मलाई त शकुन्तला दिदीको पक्षमै बोल्दा राम्रो लाग्छ सबैजनाले शकुन्तलाकै दिदीको कुरा सुन्नुपर्छ जस्तो लाग्छ। अनि राम्रो हुन्छ जस्तो लाग्छ।
@deathslave2409Ай бұрын
😂😂😂😂😂😂
@bhishanentertainment2057Ай бұрын
आफै बोक्सी आफै धामी कानुन भनेको गरिब दुखी बशय असाहाए हरुको लाई त बनेको होनि मेरो देश नेपाल 😢😢😢
@pushpabarar1380Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramadevipoudel3637Ай бұрын
जुनेको जस्तै पीडा र मनका कुरा पोख्न नपाउने को को हुनु हुन्छ होलानि
@HaddiWale-qu4sqАй бұрын
जुने र जुठे को बिहे हुनु पर्यो ❤❤❤❤
@SushantjimisaudАй бұрын
समाज मा सगुन्तला दिदि जस्तो महिला चाहि हुनइपरछ
@dandabazar1975Ай бұрын
झापालि जुने र मारङे मनेले दामि दामि सब्दहरु ब्यक्त गरे त मनै चस्स हुने सब्दहरु😅😅❤❤
@sabnamgurung4395Ай бұрын
I love Gothe character❤
@RatnaKRaiАй бұрын
सकुन्तलाले जिम्मालको अत्यचार र थिचिमिचोबाट मुक्ता गर्नै पर्छ सकुन्तालालाई सबै गाउँले साथसपोट दिनु पर्यो
@BhimGhimire-c1gАй бұрын
Ma herdai Xu ❤❤❤
@TinaGurung-n2zАй бұрын
म त भन्छु जुठे संग तिम्रो माया प्रेम सफल हुँदैन किन कि तिम्रो र जुठे जमीन र असमान को फरक छ किन कि जूनकीरी तिम्रो आमा बाबु ले जुठे संग बिहे गर्न दिदैन बिचरा जुठे र जुठे को आमा को सारै माया लागेर आउछ धरै दुःख दिने काम नगर्नु होला सफला को सुभकामना छ ❤❤❤
@sunitakaushal5425Ай бұрын
यो शकुन्तला उफ्रिने मात्र हाे केही गर्नी होईन
@umanathlamichhaneАй бұрын
मने र जुनकीरीको सम्बाद मन पर्यो।
@Puranmagrati121Ай бұрын
नया नया साथिहरुले सबैलाइ साथी बनम है ❤❤❤🙏🙏🙏🙏
@nanibabukandel7977Ай бұрын
नमस्कार म हेटौडा बाट हेर्दै छु
@sobita047Ай бұрын
Ma ni hetauda bata ho
@nirmalaacharya5426Ай бұрын
म पनि हेटौंडामा हाे घर
@purnachali1804Ай бұрын
Ma Pakistan dekhi
@bhimbahadur879Ай бұрын
जिम्मवाल लाई तह लगाउने कहानी बनाउनु पर्यो! जहिले पनि यस्तै कहानी? हेर्दा हेर्दै वाक्क लाग्न थाल्यो।
@BijayKarki131Ай бұрын
एक अर्कालाई मिलेर सपोर्ट गरुम ❤
@RikinaOfficicalАй бұрын
Ok
@munarai4985Ай бұрын
Support me😢
@Goodsamaritan-k7iАй бұрын
@@RikinaOfficicalback please
@AnukaTamang-fu9ycАй бұрын
खाली एउटाइ काहानी कति हेर्नू हो दिक्क लाग्यो अब त जुठे र जुन्किरी को बिहे भाको हेर्न पाए हुन्थियो
@SubashBhusal-sb1enАй бұрын
खोइ के भनु कसलाई सुनाउ 😭 अरुलाइ सुनाउ त कथा लाग्ला सुन्ने लाई 😭😭😭😭😭😭
@ShreeDulal-ed6xvАй бұрын
Hi❤👋
@asmivlog1Ай бұрын
Hello
@ParshantKhatri-d9sАй бұрын
Hlo
@OppoOppo-c8z3sАй бұрын
यो कँजिभनैदी लइ गउँलेमिलेर कुटेकोहेर्न मन्छ हो😮😮
@SubarnaChamlagainАй бұрын
एउटै पात्र काे मात्रै गनथन धेरै हुन थाल्यो है सर । अनि समय छाेटाे भयाे।
@Suresh-kapadiАй бұрын
यसपछिको episod 50 मिनीटको बनाउनुहोला 30 मिनेट कम भो
@sujanbishwokarma7363Ай бұрын
❤🎉❤🎉❤🎉 एकदम राम्रो लाग्यो हाल दुबई बाट हेर्दै छु
@kcb-nod352Ай бұрын
पुरानाे सिन दाेहाेर्याउदै episode बनाउनु भन्दा त बन्द गर्नु नि ,,,, कि मजाले story लेख्नु
@Rizanbhujel.officialАй бұрын
मायाँ को लागि सबै जितेरपनी हार्दिनु पर्नी र न्यायको लागि सबैसंग हात जोड्नु पर्नि समाजको यथार्थतालाई छर्लङ्ग पारेको छ यो सिरियल ले यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤🙏