जालसाज सम्बन्धी कसूर र नेपाल कानून/ Nepal law

  Рет қаралды 53,316

NEPAL Law

NEPAL Law

Күн бұрын

Пікірлер: 159
@purnaprasadsimkhada8880
@purnaprasadsimkhada8880 Жыл бұрын
जानकारी काे लागि धन्यवाद
@sharmilamunankarmi9133
@sharmilamunankarmi9133 2 жыл бұрын
Tapailai dherai dhandebat
@pridiptasaud120
@pridiptasaud120 7 ай бұрын
वकिल साव ठगीसम्बन्धीको सजाय र मुद्दा कसरी गर्ने त्यो बारेम जानकारी गराउनु पर्‍यो
@LokThapa-z6h
@LokThapa-z6h 6 ай бұрын
Tq sir
@binabishwokarma9592
@binabishwokarma9592 2 жыл бұрын
Good sagutason
@kumarnepali31
@kumarnepali31 3 жыл бұрын
Nepali kanun ko barema jankari dinu bhayako ma thank you sir
@subashshahthakuri5321
@subashshahthakuri5321 2 ай бұрын
नमस्कार सर म हजुरको भिडियो हरु हेरछु मेरो प्रस्न यो छकि ,,मेरो घर लाई छोयर छिमेकले उस्को जग्गामा बाटो हालि मलाइ थाहानै नदिइ ब्याकतिगत बाटो नक्सा कायम गर्दा मेरो घर कस्तो माप दन्डमा पर्छ कनुनमा कस्तो ब्यबस्ता छ सर,,,
@dineshnepali3863
@dineshnepali3863 4 ай бұрын
Thank you sir
@himalnepal3496
@himalnepal3496 3 жыл бұрын
सर मैले येउटा कुरा सोध्न मन लाग्यो कुनै पनि ब्यक्तिको घरमा जाने बाटो छिमेकिले आफुअनुकुल बनाउछ अनि वडा र नगरपालिका ले कुनै पिडित को कुरा सुन्दैन भने त्यो मुद्दा कहाँ हाल्ने हो
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
अदालतमा
@bhagwanphuyal3494
@bhagwanphuyal3494 8 ай бұрын
प्रचलित नेपाल कानुन भनेको के हो? ठ्याक्कै अर्थ चाहि के हुन्छ ? भनिदिनुस न Plzz
@bodharajregmi2878
@bodharajregmi2878 4 жыл бұрын
सर जि नमस्कार, मैले तपाईं को सबै प्रोग्राम ,episode हेरि राख्छु , धेरै राम्रो लाग्छ, येउटा कुरा मलाइ मोहियानी हक के हो र हाल नेपाल मा मोहियानी हक को के बेबस्था छ? कृप्या बताउनु हुन अनुरोध गर्दछु!
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
यो लामो ठूलो विषय हो यस सन्दर्भमा म तुरुन्तै एउटा भिडियो बनाएर हाल्नेछु त्यसबाट धेरै कुराको जानकारी हुनेछ मेरो प्रोग्रामहरु हेरिदिनु भएकोमा र प्रतिक्रिया जनाई दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद यस्तै सहयोगको अपेक्षा गर्दछु ।
@bodharajregmi2878
@bodharajregmi2878 4 жыл бұрын
@@NEPALLaw thank you sir
@jangashrestha8332
@jangashrestha8332 2 жыл бұрын
@@NEPALLaw नमस्कार ओकिल सर हाल म मलेसिया छु मेरो 3 जना दाजु भाइ छोउ म माइलो छोरा हो मेरो आमा कान्छा छोरा सग बस्नु भएको थियो अहिले उहाँ बित्नु भयो आमा को जिउनी भाग छ र म घर मा उनिहरु ले लुकि छिपी कान्छा छोरा को नाम मा नाम सारी गर्न खोज्दै छ के तेसरी लुकिछिपी नाम सारी गर्न मिल्छ सर? मैले नाम सारी गर्न नदिन के गर्नुपर्छ सर? हरुज को सल्लाहा सुझाब पाए अती आभार हुनेछु सर
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
@@jangashrestha8332 अपुताली हक कायम मुद्दा दिएर जग्गा रोक्का गराउने
@jangashrestha8332
@jangashrestha8332 2 жыл бұрын
@@NEPALLaw सर म हाल मलेसिया मा छु लकडाउने म घर जान पाको छुइन घर मा मेरो शिरिमती ले रोका गर्न मिल्छ र सर ?
@aruna285
@aruna285 Жыл бұрын
Gardai nagareko kam or poisa naliyeko tara arko pache ly poisa liyeko vaner arop lagayeko ani adalat ma tei bisaye ma mudha chaleko abastha ma k huncha hola sir
@sanubabu3844
@sanubabu3844 Жыл бұрын
जालसाज गर्नेलाई वोकीले कसरी बचाउछ ?जालसाज गर्नेको मुद्दा वकीलले कीन लड्छ?
@kamleshfauzdar6555
@kamleshfauzdar6555 Жыл бұрын
Sir kasaile rin liyex paisa tiran n sakepaxi paxi paisa dinxu tar sahule manen riniko temfu liyer gayex tar pani feri sahule afno paisa lin khojex riniko temfu pani diyexain ke esama ke sajaye hun sakax
@dipakdhakal4078
@dipakdhakal4078 Жыл бұрын
Babuko mirtu paxi jiuni ma namsari jetho xorale vai haruko anumati nali aru 7 jana manxe sakshi rakher aklauti namsari garna pauxan ki paudainan sir
@purnakala9118
@purnakala9118 Жыл бұрын
शर नमस्कार म तपाईको भिडियो धेरै हेरने गरछु सर मलाई एउटा समस्य परे केही जानकारी पाउन पाय हुनथेय्यो सर मलाई एक पुरुषले आफनो श्रीमति नभयको बिती सकनु भयको भननेर मलाई माया जालमा फसायो सर सात बष देखी मलाई बिभाह गरछु भनने र घर बाट मलाई राखे सर अहिले उहा को नमरेको रहेछ जीउदै रहेछ सर अब यस्ता बेक्तीलाई के गरन मिलछ सर
@ShankerThapa-r7n
@ShankerThapa-r7n Жыл бұрын
पहिलो ब्याकतीलाई जाल साची गरेको थाहा नभयको उसको अधिकार दोस्रो को हकमा गयपछि उजुरी दिन पाउछ या पाउदैन?
@sitaupadhya8834
@sitaupadhya8834 5 ай бұрын
good evening sir
@sanjumunda2485
@sanjumunda2485 2 жыл бұрын
२०२३साल देखी मेरो हजुरबुवा बाट भोक चलन गर्दै आएको माटो २०५८ सालको मा बुवालेऐलैनी माटो जाेत भोक को आधारले नगरपालीका बाट अध्यक्ष को रोबहर मा बसी सर्जीवन गरी मुचुल्का उठाइ ५५९र ५६० कीता न., पुरानो बस्ती बिकास, नक्सा न.१ को जग्गा२०६७ साल तीर आयोगले निज लाइ धनीपुर्जा बितरण गर्दा , सो धनीपुर्जा मा नक्सा न:४ भनी उल्लेख भएको रैछँ,।।।।।।।। तर आज मेरो बुवा २०७५ साल तीर बित्नु भो। तर पनी जोतभोग म छोरा ले आज सम्मनी गरिएको छु।। दुख: को कुरा के रहेछँ भने । तर आज त्यो जग्गा मेचिनगर १३ बाट वाड न:८ भएको छँ। तर मेरो धनिपुर्जाले भोगचलन गरदै गरेको देखाउदैन‌ । अन्तै कतैतीर देखाउछँ।। मेरो भोग चलन गरीरहेको माटो । अरुकसैले नै मिलीजुली गरी मेरो ५ कट्ठा माटोको धनिपुर्जा ३/४ जना को नाम मा २०६७/५/२७ गते देखि अरुको भइसकेको रहेछँ।। आज मैले खोजतलास गर्दा ।मैले भोग गर्दै गरेको जग्गा को ति,धनीपुर्जा नापीकार्यलय भत्रै को ३ ब्याती को नाँम मा रहेछँ । मँ परमाण सहित देखाउन सक्छु।। त्यसमा पनि मेरो हक जानेगरी नै कारोबार गरिसकेको रहेछँ।।। म मेरो हक अधिकार जोगाउन चाँहान्छु। जहा मेरो अस्तित्यो । म बेच्न चाहन्ना चाहे युद्दा गर्नु किन ? नपरोस। मलाइ स्याल मार्ने बुद्दि होइन । आवाश्यक परे बाघँ मार्ने बु्द्दि दीनुस। मुद्दा को सहि बाटो देखाइ दीनुस ,, हजुर च्यानल लाइ सधैभरी माया गर्नेछु।
@charinoli9806
@charinoli9806 Жыл бұрын
सर नमस्ते मेराे एउटा प्रश्न छ हजुर जसरि पनि प्रष्ट पारिदिनुहाेला मेराे दाईले वुवाले किनेकाे जग्गा र घर सानैमा दाजुकाे नाममा गरेकाे साेकाे फाइदा उठाउदै साे जग्गा श्रीमतीकाे नाममा गरेकाेले साे पनि जालसाज गरेकाे र अंश वण्डा पनि नभएकाेले अब यसकाे के हुन्छ भनिदिनुहाेला
@LaxmanPasman-x2p
@LaxmanPasman-x2p Жыл бұрын
hello sir sir sang kura kani garna milchha
@श्यामगिरि
@श्यामगिरि 4 жыл бұрын
सर देवर शीत सम्बन्ध राख्ने ससुरो शीत सम्बन्ध बुहारिलाइ अनि फेरि बुहारी सुताउने ससुरो भाउजू सुताउने देवर्लाइ कस्तो खाल्को सजाये छ कानुन्मा ।
@ramanandshah877
@ramanandshah877 Жыл бұрын
Sir namaste m bidesh thiye mero purkheli Ghar ko bato mero purkha ko Santana harule kini bech gryo maile hidiraheko bato 200barsh purano bato naksa nbhkole bato bechyo ab Malai bato paux ki paudain sir becheko pach bars vyo tar tyo bato kine ko manxe pani hidx..
@dineshpaudel8858
@dineshpaudel8858 Жыл бұрын
बाउको निधन पछि आमाले छोरालाई थाहै नदिइ छोरीलाइ मात्र साक्षी राखेर खेत बेचिन् , छोरालाई जानकारी नै नदिइ आमाले बेचेको खेतबाट छोरोको हक लाग्ने कानून छ कि छैन सर ?
@krishnapanta8634
@krishnapanta8634 3 жыл бұрын
Sir aparadik sampati upayog bare yeuta video banaunu hola....tyo mudha maa kun kaanun laagu hola please bhandinu
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
सम्पत्ति सम्बन्धी अपराध धेरै खालको हुन्छ प्रत्येक मा फरक फरक कानून लागु हुन्छ
@bikramgurung7864
@bikramgurung7864 Жыл бұрын
Namaskar ram sir.nagariktama navayako jat thapi dudda darta garema ke sajaya huncha.daju ra bhaiko bangsajko farak farak jilla bata liyako cha.
@santithakuri5977
@santithakuri5977 3 жыл бұрын
मलाई नि मेरो श्रीमान ले जालचेल गरि एउटा कागज बनाएर झुक्याएर सहि गरन लगाउनु भयो म निर्दोष थिए तर तेति बेला यस्तो ईन्टरनेट थिएन सोझो जमना थियो अहिले को जस्तो हुन्थ्यो भने मैले नि जानेको थिए तर के गर्नु कानुन भन्ने बल्ल थाहा भयो सर।
@harida8008
@harida8008 3 жыл бұрын
जालसाज गरेको कुरा बिदेसमा थाहा भयो तर 2 बर्स अाउन पाइयन बिचमा लकडाउन पनि भयो अब घर अायसी केस गर्न पाइन्छ कि नाइ
@RamAkwalSingh-v4z
@RamAkwalSingh-v4z 4 ай бұрын
Sir mero buwale jaga kinu bhako thiyo 2074 salama mero aamako nauma tespachhi bechne manchheko shree matile 2078 salma lekhat badar ,jalsad,dhito badar muda lagaunu bhayo r mero aama jete pachhi bikri garne ko shree mati le mitar biyaj ma jaheri diyo r mali samter pulis le anuchit lenden mudda mero gharko 3jana mathi halyo r m 10lakh dharoti ma riha bhaye r pheri mero gharko manchh lai pakrau purji jari gareko sunchhu r ab hami lai adalt bat jankari kune aako chhen ab tetik okil lager upasthit hune ki saman aayepachhi upasti hune sir le salaha dinu paryo
@sanubabu3844
@sanubabu3844 Жыл бұрын
सर comments ko answer audaina?
@lalmatithagunna8500
@lalmatithagunna8500 2 жыл бұрын
Tq sir 😘😘😘😘
@DipakPurkuti-z4f
@DipakPurkuti-z4f 10 ай бұрын
फिरादको हदम्याद कति समय हुन्छ सर
@shankarxetrishankarxetri6883
@shankarxetrishankarxetri6883 Жыл бұрын
Sir thapai ko Emil id dinuna kanuni salla lenuxa
@manojyadavyadav1254
@manojyadavyadav1254 2 жыл бұрын
जस्तै सर कसैले जग्गा बेचेयो हामीले किनिम हेरी फिर्ता माग्दै छन् डबल पैसा दिन्न भनेछन हामीले फिर्ता दिदैन सैब कागजपत्र छ लेखनदारले लेखेको कागज छ मालपोतको कागज छ साची ५ जान छन कागत पनि छ अहिले गाउँपालिकामा निवेदन हालेछन त्यस्तालाई के कारबाही हुन्छ। छिटो सर🙏
@amreshraut7396
@amreshraut7396 2 жыл бұрын
सर नमस्ते! सर मेरो गाउँमा मैले बाटोमा जमिन किनेको छु । यसको पछाडि पट्टी एक जना छिमेकीले जमिन किनेको छ ।यो मान्छेले लेखापढी व्यवसायी प्रमाणपत्र भएको मान्छेसँग एउटा सार्वजनिक मुचुल्कामा जग्गा धनीको पुरा नाम नलेखेको,कित्ता नं लेखेको ,क्षेत्रफल पनि लेखेको छ,र यसमा १० जनाको नाम र ठेगाना मात्र लेखेर हस्ताक्षर गराएको छ तर नागरिकता नम्बर पनि लेखेको छैन।सर यो बाटोको लागि बनाइएको सार्वजनिक मुचुल्का हो ।र जग्गाधनी गलत हस्ताक्षर गरेको छ तर यस कागजमा जग्गाधनी दुवै औँठा को छाप लगाएको छैन।र साथै लेखने मान्छेले आफ्नो हस्ताक्षर,र लेखापढी व्यवसायी प्रमाणपत्र नम्बर पनि लेखेको छैन सर ।त्यो मान्छेले वडा अध्यक्ष संग हस्ताक्षर गराएर नगरपालिका मा पनि निवेदन दर्ता गराएको छ।अब नगरपालिका बाट मेरो नामको,वडा अध्यक्ष र प्रहरी चौकीलाई चिठ्ठी आएको छ जसमा लेखिएको छ कि वडा अध्यक्ष समेत भरबालादमी ले छलफल गरी निष्कर्ष निकाली दिने।जब कि त्यो जग्गा बैंकको कर्जा को कारण रोक्का गरिएको छ।जब कि यो कागज जालसाजी हो।अब यस्तो अवस्थामा के गर्ने सर, अदालत जाने कि कहाँ जाने। please sir , give me suggestion .
@blackeye7624
@blackeye7624 3 жыл бұрын
अपराधी फेला नपरेको तर किर्ते मुद्दा दर्ता भयको। के यो मुद्दा अपराधी फेला नपरुन्जेल चलिरहन्छ? सर भनिदिनु परेओ।
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
म्याद तामेली सम्बन्धी प्रक्रिया समाप्त भएपछि मुद्दा अगाडि बढ्छ र फेला परे सम्मको प्रमाण अनुसार फैसला हुन्छ
@blackeye7624
@blackeye7624 3 жыл бұрын
@@NEPALLaw धन्यवाद सर यदि अपराधी नै नभेटिय पछि फैसला के हुन्छ सर? यदि अपरधी फेला नै परेको छैन फेला परे सम्मको प्रमाण को आधार मा फैसला हुन्छ र सर। अलि प्रष्ट भनी दिनु परेओ सर यो मुद्दा को अबधि कति सम्म हुम्छ सर? भन्नाले यदि अपराधी फेला नै परिराको छैन भने अपराधिलाइ कति समय सम्म खोजी गरिन्छ सर?plz खुलस्त भनिदिनु परेओ सर।
@Puskarpd12
@Puskarpd12 2 жыл бұрын
good
@mohansubba4707
@mohansubba4707 2 жыл бұрын
नमस्कार सर श्रीमान को स्वीकृति बिगार श्रीमतीले कुनै सहकारी बाट ऋण निकाल्यो।तर पछि तिर्न नसकेर लिलामी हुने बेला मात्रै उक्त संस्थाले श्रीमान लाई खबर गर्यो भने यसमा के गर्नु पर्दछ जो श्रीमान विदेश मा छ भने
@sushilamagar3791
@sushilamagar3791 3 жыл бұрын
Mero jethajule mero shreemanko nagarikta lukaera hamile pratilipi nikalera chalako ahile tehi nagarikta bata 1 jana ktlai nagarikta banae die x sir ab k garda hunxa🙏?
@rajeshchaudhary2899
@rajeshchaudhary2899 3 жыл бұрын
Namaste sir, sir kun district ma Kam garnuhnuhux.m chahi saptary bat ho.thanks sir
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
म पनि सप्तरी मै हो
@nirajcobain3979
@nirajcobain3979 Жыл бұрын
Sir jhutto jaal saaj maa mudda halo vane k huncha
@prayatnarajpandey4009
@prayatnarajpandey4009 2 жыл бұрын
Sir mero Ama ko Malpot ma rajinama ma Ghar pass garda uhako Nakali sahi chapp garera Jagga pass vayo thyo kasari ultaune aba
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सरकारि छाप दस्तखत किर्ते मा मुद्दा गर्न सकिन्छ
@rajkumarbanjara7703
@rajkumarbanjara7703 Жыл бұрын
Sir namaskar mero yauta samasyaxa hjr sang rakhana chahanxu mero buba ko 3 jana daju vai mero mailo uncle 1998 ma janneko 2018 sal ma muglan pasnu vayaxa ra aaja samma farkanu vayako xaina mailo uncle ko bhag pani dui daju vai milera badnu vayaxa ra hajur aama ko lagi jiuni vaner kehi jagga xutaunu vayaxa mailo uncle aba nafarknu hune vayasi daju bhai le badera linu vayo tara mailo uncle ko umera 100 barsa vaya paxi kusko laas banayar kriya karma garnu pardo rahexa tesko lagi hajur aama ko jiuni annsa bata kiriya kharcha xutauna milxa ki mildaina hajur aama bitisaknu vaxa( 20 barsa agadi) vane hajur aama kanxo uncle sanga basnnu hundho yasto abastha ma k hunxa thyo jiuni baki dui daju vai lai badinxa ki badidaina kripaya batai dinus.
@deepakkunwar7613
@deepakkunwar7613 4 жыл бұрын
Hello sir Namaste!!! Sir hamro hajurba ko pala ma hajurba haru aalag aalag huda hame hamro hissa ma parne sampatti gardai aaeka chau tara aaele hamele gardai aaeko hamro sampatti ko map herda khi hissa arko kancha hajurba ko name ma map ma parna gaeko cha.tesko lage k garnu thik hola hame gardai aaeko sampatti pauna k garnu parla sir please suggees?
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
आपसि सहमतिमा जग्गा सट्टा पट्टा गर्न सक्नुहुनेछ । क्षेत्रफल वा मुल्यांकन मा फरक पर्ने भए राजिनामा गरेर मिलाउनुस् तर मुद्दामा नजानुस्
@DeepakPassa
@DeepakPassa 2 ай бұрын
सर एउटा जग्गा देखाएर अर्को जग्गा पास गर्दिएको छ एउटा मान्छेलाई अब त्यो जग्गा कामै नलाग्ने भयो। अब के गर्न सकिन्छ त्यो जग्गा कसरी जग्गाको जग्गा किन्ने मान्छे चाहिँ अनपट हो सर। उसलाई झुकाएर अर्कै जग्गा फिर्ता लिन सकिन्छ कि के गर्न सकिन्छ..
@ajaymandal4386
@ajaymandal4386 3 жыл бұрын
Sir .jayan marne sarkarbadi muda x.22 barsko jail sajay x 5/6 saal kati sakekox.uha ko umer ahile 70 saal cross x.bahir basnkolagik kaso garnu parx
@manidawadi4370
@manidawadi4370 3 жыл бұрын
एक निम्न आयस्रोत परिवारमा गम्भीर रोगले पीडित बाबुको उपचार र घरब्यहार मिलाउने भनी आफन्तले 4आना भनी जबर्जस्ती 7आनाजग्गा निकै सस्तोमा पास गर्नलगाइ कुनै लिखित नगरी सबै रकम चुक्ता गरेभनी पोत पासगरि कुनैरकम नदिइ सके तेरो जमिन फिर्ता लैजा भन्छ भने के गर्ने, लौन सर सारो आपत पर्‍यो यो कसरी मिल्छ?? कस्तो सयाय हुन्छ ?? हाल जग्गा उसैको हातमा छ थोरै समय दिनुभए आभारी हुनेथिए ।।।
@sanubabu3844
@sanubabu3844 Жыл бұрын
❤❤❤
@keshavpariyar6430
@keshavpariyar6430 2 жыл бұрын
Paisa maile tierra Gajja kine tara pachi Matrai thaha vayo ki maile kine ko gajja arukoi naam ma pass gari diyexa ra ahile purja arukoi naam ma chha, aba k hunxa yasto abastama
@bhaktasubedi2461
@bhaktasubedi2461 3 жыл бұрын
Sir namaste mero mailo buwa bolne sunna saknu hunna bihe pani vayeko china uha hajurbuwa sanga basnu hunthiyoo yahile mailo buwa ra hajur buwa ma sanga basnu huncha so malai yahile hajurbuwa sashi basera pass garedinu vayoo .mailoo buwa ko jagga and daju vie le yesh ma dabi garna milcha ra
@loveshah2851
@loveshah2851 2 жыл бұрын
अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतले फैसला नसुनाई प्रहरीले र सरकारी वकील ले बादि वा प्रतिवादी डराउने धम्की दिएपछि के गर्ने?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
केहि हुदैन
@premrajkarnikar5725
@premrajkarnikar5725 3 жыл бұрын
सर , के जग्गा धनी र मोहि वा सो को छोरा ले मिलेर म लाई मोहिको छोराले बइना गराए र जग्गा दिलाउने बेलामा दाइरेक धनी संग पूरा पैसा तिराएर किन्न लगाए। बइना पछि दिने भनी बईनाकॐ कागज पनी मलाई नै दियो तर एक दुई महिना बितेर पनि पैसा दिएन। र मैले मुद्दा पनि हाले तर मलाई उल्टा बइना फिर्ती को हाल्न लगाए के यो जालसाजी मुद्दा हुदैन र ..(
@sureshsiwakoti6694
@sureshsiwakoti6694 2 жыл бұрын
Sir yo kanun finance ma lagu hunxa ki hunA
@minakafle8787
@minakafle8787 2 жыл бұрын
Namaskar sir
@narayandhakal6502
@narayandhakal6502 2 жыл бұрын
Namaskar Sir. Tapaile bhane Anusar le krite lekhat,yekloti mero matra sampati ho bhaner sagol ko sampati yekloti pass garer Dhani purja nikali sakeko Abasta huda ,Ab thestho bekti le puna Arko bekti lai pass garidiyeko Abastax,Jun Ansa paunele Ansa payeko xaina , harek ghar ma yes prakar ko Abasta krite,jalsaj lekhat bata paisa ko Adhar bata likhat sadar gareko pani dekhinx. Puna hadmed gugriyema ujuri pani lagdaina sota tehibektiko Huna Aaux. Krite ,jalsaj gari lekhat ward dekhi ,saxi ra malpot le pass gardiye dhanipurja diyeko Abastama k huna sakxta .ma yesto kura Aam janmanis lai parna Aaux ,kewal paisa ko khel bata seto lai kalo banauna pahinx ta yedi yesto ho bhane kanun prati ko Aasta ,nispakxata janmanis bata hattaijane Abasta pani X. yesko bekti haru lai ke kasto jarimana ,sajaye ko bhagedari hunasakxan.yesto prakriya bata ghar ghar ma Afno hak napayera naramro prakriya Atamahatya,dipration ko sikar bhayeko pani dekhinx .Tara hajur le bhane Anusar ko sajay 30 hajar matra ho bhane Aparadi lainai samarthan gareko dekhidaina . Yes prakar ko krite,jalsaj ma kamtima 6 barsa sajaye ra 10 lak rupaya jarimana hunuparne hoinara.
@arunagurung1863
@arunagurung1863 3 жыл бұрын
Sir mero buba maillo xoro ho anii hamro buba ko aanshabanda vakoo xaina ani hamro buba sanga lalpurja dekhi ki ki pani xaina sabai uncle sangai xa ra uncle le purkhauli sampati aansha banda garna maannu hunna yeshma hamii k garna sakxauu
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
पिता पुर्खा को सम्पति छ र अंशवण्डा भएको छैन भने जिल्ला अदालतमा अंश दर्ता मुद्दा दायर गर्न सकिन्छ
@krishnapanta8634
@krishnapanta8634 3 жыл бұрын
Same problem mero pani
@durgaramdam3522
@durgaramdam3522 2 жыл бұрын
Sir yedi niyat galat xaina,kasai lai labh ya noksan pani haina, Marta bhalai ra daya ko Bhawana le nagrita bihin lai xora banai kirte nagrita diyema jalsajhi hunxa ra?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
कानुन बिपरित को कार्य गलत नै हुन्छ ।
@yougenkazi7116
@yougenkazi7116 4 жыл бұрын
Mero baba ko 5 Jana daju Vai maddhe dheraE pahele naE banda vaisakekoo awastha theyoo rah paxi ayera boju ko bakas patra mero baba ko name ma xa Tara dhanipurja neklekoo xaena Ailey fere banda melena vanera adalat ma gayera uniharuko man khusi banda garera adalat ma sahi xap garna layera fere banda hunxa vanney kura uniharu vanxan Tara malpot bta dhanipurja pass na huney vayo aba esma kanuni upachar k xa hola hami ley tyo bakaspatra bta mero baba ko name ma dhanipurja nekalda tyo adalat ko sahi xap ley kastoo abarod huna sakxa plz suggest me sir
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
एकपटक औपचारिकरुपमा अंशवण्डा भइसकेको छ भने पुनः अदालतमा गएर अंशवण्डा गर्नुपर्दैन । यदि गरियो भने आफ्नो हकमा असर पर्ने कुरा छँदैछ त्यसको जिम्मेवारी आफूले लिने हो । हजुरआमाको बकसपत्र तपाईंको बुवाको नाउँमा दर्ता भएको छैन भन्नुभयो यो कसरी भयो बकसपत्र पाएको भए तत्कालै दर्ता हुनुपर्ने हो । शेष पछिको बकसपत्र पाएको अवस्था हो भने हजुरआमाको मृत्युदर्ता राखेर मालपोतमा निवेदन दिई जग्गा आफ्ना नाममा ल्याउन सकिन्छ यसका निश्चित प्रक्रियाहरू हुन्छन् मालपोत कार्यालयमा सम्पर्क गर्नुहोला।
@llnmahato3191
@llnmahato3191 2 жыл бұрын
Namaste sir, maile Paisa interest maa lagaako thiya Ani paisa firta na paaya pxi maile mudaa diya ko xu but paisa line maanxe le aafai le lekhe ra paisa disake ko xu bhane ra paper diya ko xa.. diya ko date baat 6 mahina badhi baisake ko xa.. Ani jalasaaji mudaa garnu milxa ki nae.. plz help kunai upai xa bhane help garnu hai....
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
यो विषय गंभीर हो । तपाईंको मुद्दा हेरिरहेको वकिललाई सोध्नु होला। वहाँको सल्लाह अनुसार गर्नुहोला
@mystory3m
@mystory3m Жыл бұрын
Mero jagga ma Kasi la Ghar banayo bhana k garna
@maheshupadhyay9743
@maheshupadhyay9743 3 жыл бұрын
फौजदारी कानून भनेको के हाे सर
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
यो धेरै विस्तृत र जटिल विषय हो । यसरी सानो तरिकाले जवाफ दिन सकिँदैन । सामान्य रूपमा बुझ्नका लागि समाज र राष्ट्रको विरुद्धमा हुने कुनैपनि कार्य ( जसलाई कानूनले निषेध गरेको छ ) लाई फौजदारी अपकार्य भनिन्छ ‌ र त्यस्तो फौजदारी कसूर को रोकथाम र कसूर विरुद्ध सजाय गर्नका लागि बनेको कानुनलाई फौजदारी कानुन भन्नुपर्ने हुन्छ । यो अति सामान्य परिभाषा मात्र हो
@BhawanaShrestha-oh3iv
@BhawanaShrestha-oh3iv Жыл бұрын
Sir Mali hajurko number denuna pz
@dirgharajks200
@dirgharajks200 4 жыл бұрын
सर तपाईँसँग कुरा गर्न तपाईं को इमेल ठेगाना पाउन सकिन्छु प्लिज
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
gautam314rp@gmail.com
@ghayalsanta1160
@ghayalsanta1160 3 жыл бұрын
Ani sirr.kati barsa samma.math hunxa.
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
थाहा पाएको ६ महिना
@HemaSubba777
@HemaSubba777 3 жыл бұрын
Sir.... मेरो श्रीमान् लाई 12 बर्षको(49 को हुनुहुन्छ) बनाई... हामीलाई नसोधि कति जग्गा मेरो श्रीमान को भाइ ले आफू घर मूली भयेर बेचिसक्को र जग्गा गाउँपालीका लाई दिको छ.... कागज किर्ते मा सहि गर्ने ward को अध्यक्ष हो.... मेरो श्रीमान् विदेशमा हुनुहुन्छ... मैले उजुरी हाल्नु मिल्छ कि मिल्दैन... सबै proof मेरो मा छ...
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
मिल्छ । वकिल लाई भेटेर थप सल्लाह लिनुहोला
@birbahadurtamang9761
@birbahadurtamang9761 3 жыл бұрын
maile euta finance baat rin liye jagga रोक्का garera tar finance le hamro yesto niyem xa vanera mero khali check maa amount rakam ko ullekha garerA jun maile liyeko rakam barabarko rakheko xa financele. jaalsajhi uparadha gareko mahasu gare.kunai सल्लाह sujhqb paaye aavari rahanethiye.
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
यस्तो नहुनुपर्ने हो जस्तो लाग्छ । कुनै गडबडी हुन सक्छ पछिका दिनमा तपाईंलाई । त्यसैले वास्तविकता केहो बुझ्नुहोला
@prataptamang8379
@prataptamang8379 2 жыл бұрын
Hoina kasaile Ghar jagga bechha ani 7 barsa samma vogchalan hunxa. 7 barsa pachhi bechi sakeko abastha pani xa. Ahile 14 barsa pachadi uni banda agadi bechne lagayet lai jalsagiko mudda Sarbocha Adalat (supreme court)ma haleko xa. Yo 3/4 choti kin bech bhai sakeko xa ani ahile aayera suruma bechneko daju/bhaile haleko xa. ke yesto pani huna sakcha hamro desh ko kanunma??
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मुद्दा त गर्न सक्छ तर बदर हुने सम्भावना कम हुन्छ
@bidhyakhadka1337
@bidhyakhadka1337 2 жыл бұрын
Sir namskar, mero 2 janaa aama jethi Patti ko yeuta xori matra ra kanchi patiko 2 jana xora ani jethi aama ko death vayepaxi aama ko name ko jagga buba le aafno name ma lyayera dajuharu ko name ma grdinuvayexa 074 salma ra jethi patiko santan xori lai kehi pani dinuvayena k afno aama ko name ko jagga ma xori ko hak lagdaina lagxxa vane k garnu parxa sir ani arko kura buba ko ni 077 ma death vaisakyo
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
छोरीको धेरैअगाडि विवाह भइसकेको हो भने निजले अंश पाउँछिन् नै भनेर ग्यारेन्टी गर्न सकिने अवस्था छैन । chhori अविवाहित हुनुहुन्छ अथवा 2072 असोज 14 भन्दा पछाडि विवाह भएको हो भनेचाहिँ दाजुभाइ बीचबाट अंश लिन सकिने अवस्था हुनसक्छ आमाको नाउँ को सबै सम्पत्ति एकलौटी छोरीका नाताले मेरो नाउँमा हुनुपर्छ भन्ने कुरा चाहिँ हुँदैन
@dipeshrai1688
@dipeshrai1688 3 жыл бұрын
Sir malai afni dai lay dai ko lagani gari tara ma chai 3 barsa samma bina talab kam gar bhani samamati ma pig faram kholi 9 barsa samma kam gary kamayako sampati ma = dinna bhan x ta ra likhit chaina sir k hun x
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
स्थानीय तहमा कुरा राख्नुहोला। कानुनी आधार केहिपनि हुदैन ‌ । छलफलबाट मिलाउनुपर्छ
@shirchokhal576
@shirchokhal576 3 жыл бұрын
दुबाइ को सह माती माभय्को काम पछि गयर जाल्साजी गरेको कानुन्केछ
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
सहमतिमा भएको काम पछि गएर जालसाजी हुने कुरा भएन मैले नै प्रश्न बुझिन कि
@sirjanalimbu7443
@sirjanalimbu7443 3 жыл бұрын
मलाई याे विस्या मा जान्कारि लिनु छ
@RupendraShakya-w2c
@RupendraShakya-w2c Жыл бұрын
Jestanagarik ,napadheka becti haru lai thaha nahune gari aru beckti ka naam ko jagga .jagga dhani ko mrityu vayo vani nakal nata pramanit Garai ,banai aru ko jagga namsari Garai bechi aafu safe side basi bechbikhan gari kamaune beckti lai Kasari sajaye dilaune.sojho manchey ,jestha nagarik ,napadheka beckti le kasari nyaye pauna sakincha..
@Nobita-v2v
@Nobita-v2v Жыл бұрын
Hlw sar
@gomaadhikari6014
@gomaadhikari6014 2 жыл бұрын
Maile jagga Lida 10 kattha bat Kittakat garer 1 katha liye ko tar rajinama Dhani purja ma 1 katha X naksa ma kunai ma 15 dur kunai 18 dhur n kunai naksa ma 1 kattha Nai X kun naksha lae mNne
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
नक्सा त एउटै हुनुपर्ने हो तपाइको जग्गाको नक्शा कसरी तिनवटा भयो त । मैले बुझिन त्यसैले केहि उत्तर दिन सकिन । सम्बन्धी त निकायमा बुझ्नु पर्छ
@PrincePaswan-yg3oo
@PrincePaswan-yg3oo 4 ай бұрын
sur mero bajko naam jaga cha chai Mero Buwa ko miruti darta farak cha hospital ma aarko date ch miruti daarta ma aarko cha mero jaga ma aaruko fus ko ghar ch
@Anitathapa755
@Anitathapa755 2 жыл бұрын
Namaskar sir
@sanmlama4562
@sanmlama4562 4 жыл бұрын
Nepalko kanun sanalai ain thulalai chain nepalko kanun kam chhain .........banako niyam kanun shreeman ......
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
कति कतिपय कानुनहरु व्यवहारिक हुन नसकेको तपाईले भनेको कुरा ठिकै हो ।
@sanmlama4562
@sanmlama4562 4 жыл бұрын
@@NEPALLaw shreeman deshko kanun yasato hos aam jantale nyako anbhuti garun hain bhane kanunko bahas ngaru shreeman sake sam kanun bhane pachhi thola bada bhane kasailai nchhodun galti kasaiko hudain tesaile kanun yasato hos galti garnu bhanda pahila manchhele 100 palt sochun ani matr desh r jantale sahi bato paunechhan shreeman !!!!!!!!!
@dongosuresh7735
@dongosuresh7735 4 жыл бұрын
Contact kasri garnye hajur lai
@keshavpariyar6430
@keshavpariyar6430 2 жыл бұрын
Ma hajur samma kasari contact garna sakxu hola sir
@surajkhadka2291
@surajkhadka2291 4 жыл бұрын
सर नमस्कार हजुर सँग सानो प्रश्न ? मेरो दाइ भारतीय सेनामा कार्यरत हुनुहुन्छ उहाको बिगत ३/४ बर्ष देखि सम्बन्धमा द्रार्र आयको छ यसै बिच दाजुले मेहनेत गरि बनायको घर भाउजुको नाममा पास गर्नु भयो अहिले यो घर दृष्टी बन्धन बनायर भाउजुले कसैलाई खबर नै नगरी २५ लाख निकाल्नु भयको रहेछ लालपुर्जा भाउजू सँग नभयको हुँदा भाउजुले जिल्लामा गयर लालपुर्जाको फोटोकपी मागी यसरी घरमा कसैलाई खबर नै नगरी बैंकबाट पैसा निकाल्नु भयछ अहिले दाजुले श्रीमती प्रती मुद्दा चलाउन चाहान्नु हुन्छ यो मुद्दा जालसाजीको हुन्छ कि हुदैन?
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
मुद्दा चलाउन सकिन्छ तपाईंले राम्रो कानुन व्यवसायीसँग सम्पर्क गरेर सल्लाह गर्नुहोला
@madhukltl4669
@madhukltl4669 8 ай бұрын
सर एउटा मान्छेको श्रिमानले उसलाई थाहा नदिइकन घर बेचेको छ अब त्यो आइमाई कानुन लागिराछ। अब के हुन्छ सर
@prayatnarajpandey4009
@prayatnarajpandey4009 2 жыл бұрын
Yedi 2nd party le 3 rd party lai Transfer gardyo ra 2nd party sangha kehi pani xaina sampati ava ke garxa adalat le
@roshanthapa3777
@roshanthapa3777 2 жыл бұрын
5 जना दाजुभाई को अङसबनडा भयो मोउखिक रुप मा? बाउ आमा बिते ? र कुनै दाई ले भाई को जग्गामा आर नसोदि रुख काट्छ अनि उसैले फेरि तेरो रुख काटे मेरो सानो रुख छ लैजा भन्छ? यस्तो मान्छे लाई कानुन बमोजिम कस्तो कार्भाइ गर्नसकिन्छ
@NEPALLaw
@NEPALLaw Жыл бұрын
अंशवण्डा गरेर सबैले आफ्नो छुट्याई लिने त्यसपछिका त्यसपछि कारबाहीको विषयमा सोच्ने
@mby-baclips8771
@mby-baclips8771 3 жыл бұрын
Sir namaskar maile hjr Sanga kasari contact garna sakinxa
@durgapriyar6306
@durgapriyar6306 4 жыл бұрын
dui vai ma ak vai ko chhora na bhaya ma ak chhori vayako ra marda wa birami hudapani na aayako ra kunai karyamapanee naaayako savai vaile gareko chhori gayako 40 varsavandapani dhherai vayako to sampati vaiko hunxakihudaina
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
छोरीले दाबि गर्न सक्दछन् ।
@shyambista7753
@shyambista7753 6 ай бұрын
हजुरको सम्पर्क पाउन
@deroyalstylezdabombenterta7392
@deroyalstylezdabombenterta7392 3 жыл бұрын
Plz
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
कुरा समस्या के हो लेख्नु होला
@armansah6146
@armansah6146 2 жыл бұрын
Maele auta galati gare mirtu parman patra ma arka ko sahi
@KhyamLimboo
@KhyamLimboo Жыл бұрын
Khyamlimboo
@Punam-qc3ir
@Punam-qc3ir 8 ай бұрын
Sar plz help me 🙏 😢😢 plz plz plz plz plz plz plz sar 🙏
@yadunathgautam8289
@yadunathgautam8289 3 жыл бұрын
Hajurko nmbar paun hajur
@nagindechaudhary9399
@nagindechaudhary9399 3 жыл бұрын
2070 SAL MA BUAA LE JAGA KINI 2070 SAL MA ARU SG BECHI DIY SIRI MTI LE 2077 SAL MA JALSAJI MUDA DAYR GRE CH VNE KA 7 SAL PCHI JLSAJ GRE KO HO VA NE BUGHIN CH
@khemrajneupane2941
@khemrajneupane2941 3 жыл бұрын
Sir hjr ko number Pam n
@Nobita-v2v
@Nobita-v2v Жыл бұрын
Hajur ko watsaup dinuna
@sanjumunda2485
@sanjumunda2485 2 жыл бұрын
+ अनेक किसीम को कानुनि पर्कीया बाट मलाई धाक धम्की दिइ । मेरो जग्गा हो भनेर धनिपुर्जा देखाइ। माटो छोडदे। होइन भने पुलिस प्रसासन बोलाउछु भनेर हपकाउन खोज्ने। अब भन्नुस मैले मुद्दा ति ब्यातीहरु लाइ । मेरो न्यानो लागी मैले मुद्दा पहिलो कस्तो प्रकिया हुनु पर्छ। म अन्यायमा परेको छु ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
कुनै वकिललाई देखाउनुस्
@rambahalparasar4152
@rambahalparasar4152 2 жыл бұрын
Sir namaskar hajur ko contact no.
@ajaymandal4386
@ajaymandal4386 3 жыл бұрын
q
@dipeshrai1688
@dipeshrai1688 3 жыл бұрын
Sir thank u s
@gbro8112
@gbro8112 3 жыл бұрын
Hajur ko mobile no Malai urjent chaiye ko xa
@gamingwithmilan7945
@gamingwithmilan7945 4 жыл бұрын
Sir hajur ko nambar pauna
@bhaktathapa2695
@bhaktathapa2695 4 жыл бұрын
Hjr ko number pamna sir
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
म अहिले lockdown ले गर्दा गाउँमा छु फोनको नेटवर्क राम्रो छैन त्यसैले फोनमा गफ हुन सक्तैन sorry
@jeebakrishna7389
@jeebakrishna7389 3 жыл бұрын
Phone number paun, Sir Jeev shrestha. Namaste.
@dongosuresh7735
@dongosuresh7735 4 жыл бұрын
Hjr num plz
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
म हाल लकडाउनले गाउमा छु ।फोन नेटवर्क छैन त्यसैले काम पर्दा नेटमा आएर त्यसैबेलामा सबै प्रश्नको जवाफ दिने प्रयास गर्छु । त्यसैले हाल फोनमा गफै नहुने अवस्था छ । सरी
@gbro8112
@gbro8112 3 жыл бұрын
Sir mobile no plz
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 27 МЛН
兔子姐姐最终逃走了吗?#小丑#兔子警官#家庭
00:58
小蚂蚁和小宇宙
Рет қаралды 9 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 27 МЛН