कृषकको घर दैलो पुग्ने मनका कुरा बोली दिने पत्रकार अर्थात मिडिया मध्य नम्बर वानमा पर्छ रेकर्ड खबर । thank you so much record khabar team❤❤❤❤
@manbahadurtamang83576 ай бұрын
गरे के हुन्न ? भन्ने उदाहरणीय स्वरूप नुवाकोट मल्टी एग्रो फार्मले देखाएको छ तर राज्यले झोलेलाई होईन यस्ता कर्मठ किसानी समूहलाई हेर्नू पर्दछ ।
@DurgaDhungana5 ай бұрын
ये हजुर दलालहरूले कर्मलाई र कर्मठलाई लगानी गर्दैनन् । भाेट दिने वेलामा साह्ै विचार पुर्याउनु हाेला ।
@aryalagrofarmhouse84096 ай бұрын
नुवाकोट कै सायद कृषिमा पहिलो बेजोड नमुना। कृष्ण सरको प्रस्तुतिको त जति तारिफ गरे पनि कम नै हुन्छ।
@kailashpatirai6 ай бұрын
Video अत्यन्तै राम्रो लाग्यो। मेवा मैले अत्यन्तै धेरै खाएको छु। आफ्नो घर वरिपरि टन्नै थियो। यसको पात फल मानिसको अलावा बाख्रा , सुगुर र अन्य धेरै जीव जन्तुले पनि धेरै मन पराउछ।
@Kamalapg5116 ай бұрын
आसा कसैको नराखी आत्मनिर्भर भयर मिहेनत गरे हरेक कुरा सक्सेस हुन्छ दजुलाई अझै सफलताको कामना र रेकड खवरलाई नी धन्यवाद छ ।कृषकका कुरा ल्याईदिनुभयकोमा🙏
@dorjelama28786 ай бұрын
हाम्रो नेपाल सरकारले हिमाली भेगमा स्थानीय जनताको लागी स्याउको बिरुवा अनुदान मा सहयोग गर्नु पर्छ र तराई भेग को जनता लाई मेवा र केरा को बिरुवा को अनुदान दिदा राम्रो हुन्छ