सकारात्मक सोच र विचारका साथ अगाडि बढौँ। हाम्रै पालामा बन्छ नेपाल देश💪💪
@BimalaMallathakuri-hd7jw15 күн бұрын
पुँजिगत भन्दा चालू खर्च बढी देखिने देशमा एउटा सडक बन्यो भने वाई वाई छ कठै!
@Bayambu.K15 күн бұрын
बनेको लाई बनायो भन्न नसक्ने तपाईं जस्तो नकारात्मक बादी हरुले सोझा साझा जनता लाई भ्रममा राखेर मनोबल कम्जोर बनाउने बाहेक अरु के गरेको छ र
@RejunPaudel15 күн бұрын
@@Bayambu.K yaha baneko vanda bigreko dherai vayera po hola ki mahodaya!
@pratapdada15 күн бұрын
@@Bayambu.K hjur daune ko bato kaile bane ho sodnutw tapai ko baa lai
@hakku219315 күн бұрын
तिम्लाई के थाहा छ र बाबु🙄🙄
@Bayambu.K15 күн бұрын
@@RejunPaudel कस्ले बिगार्यो कस्ले बनायो खोजी गरेर बोलौ न त
@bimalabhattarai218114 күн бұрын
देशले बिकासको गति लिदैछ । देश बन्छ हाम्रै पालामा समृद्ध नेपाल सुखी नेपाली को खाका कोरिदै छ । धन्यवाद नेपाल सरकार ।
@kamalgorkhalinepali809815 күн бұрын
यतिको बाटो बन्नु पनि ठूलो कुरा हो।❤❤
@Gurung137D15 күн бұрын
जनताको पसिना कति बगेको छ कहिल्यै बुझ्नु भर्को छ ? ? यो कमेन्ट पर्दा तपाइ पनि यहि पाटिको झोले सम्झ्न्छु।
@Syangdan13615 күн бұрын
Thulo kura ta ho chor party ko neta le yeti ko kaam garnu thulo kura nei ho 😂
@RanBirLimbu-y3j15 күн бұрын
सकारात्मक सोच राखौ , बन्दै छ नेपाल ,बन्छ नेपाल हाम्रै पालामा बन्छ !
@SurjSharma-t5s15 күн бұрын
Great leader kp oli ❤
@MimikRana-d7g15 күн бұрын
गलत सोच र गलत नीति भएका मान्छेहरूको आँखामा जहिले गलतै हुन्छ। हाम्रो राम्रो आँखाले हेर्दा देश बन्दैछ। अझ धेरै राम्रो बन्नेछ।
@prakashyakkhaprakashyakkha5 күн бұрын
धरान हुदै चाइना निस्किने बाटो चै खाेइ सुरु भाकाे धरानमा बाटो खाेई बनाकाे सुरुङ खाेइ पुर्वमा चै भारत देखि चिन जाने बाटो कहिले बनिसक्ने हो कथा मात्रै भाे
@RanBirLimbu-y3j15 күн бұрын
सम्मानिय प्रधानमन्त्री ज्यु हजुरकै अनुभब, बुद्धि र भिजनमा हाम्रो देश बन्छ ! ढुक्क भएर अगाडि बड्नुहोश काग कराउदै गर्छ हात्ती लम्किरहन्छ ।
@BP-jq1ru15 күн бұрын
बिरोध मात्र गर्ने होइन सकरात्मक तरिका ले सोचौ बिस्तारै बन्छ नेपाल
@Honest61115 күн бұрын
बन्दैछ नेपाल 😊😊
@regmi.krishna9815 күн бұрын
बन्छ नेपाल अनि बन्नु प्रछ ।
@ManeGurung-j8t15 күн бұрын
राम्रो आखाले हेरे राम्रो देखिन्छ । जहिले पनि बिरोध मात्र गरेर देश बन्दैन ।
सम्मानिय राजनेता केपि बा लाई मेरो धन्यवाद ❤❤मेरो जन्म भुमी तनहुँ जिल्ला लाई अति सुन्दर बनाइ दिनु भएकोमा ।।
@tekshrestha904215 күн бұрын
धन्यबाद प्र म ज्यु निराषै निराषा भ्रमै भ्रमका बिच केहि आशाका किरण,संभाना र प्रगतिका कुराहरु सुन्न, देख्न पाँउदा खुशि लाग्येा, ईच्छा शक्तिलाई निरन्तर प्रयास कडा परिश्राम गरेमा असंभव भन्ने छैन कार्यक्रम प्रस्तेाता र मिडिया परिवारलाई पनि धन्यबाद यस्तै संभावनाका सकारात्मक सेाँच दिने कार्यक्रमहरु बनाउँदै जानुहेाला शुभकामना छ।
@RoyalGaire15 күн бұрын
सबैले हातेमालो गरे कसो नबन्ला नेपाल बेलैमा हातोमालो गरौं नेपाल को मुहार फेरेर रमाइलो गरुम आफ्नै माटोमा राजनीतिमा न लागुम राम्रो काम गर्नेलाइ हौसला दिम नराम्रो कामलाई खबरदारी गरौं सकारात्मक सोचाइको बिकास ले गन्तव्य पक्कै पुर्याउनेछ ❤
@DrDigitalnp12 күн бұрын
पोखरा बुटवल फास्टट्राक सुरुङ्ग मार्ग सहित बनाउनु पर्छ अब ।
@TheLama700015 күн бұрын
लेन मार्किंग र बत्ती ट्रैफिक लाइटको पनि गरियोस सरकारलाई अनुरोध गर्द छु।
@humhamal828915 күн бұрын
Kp oli jindabad vision vayeko neta ho salut.
@ramgr520115 күн бұрын
tero aakha gidda le chetni kp aputo ko daine gula tero bau ko vision vhayera hola white body giribandhu combodia kanda gareko
@Syangdan13615 күн бұрын
Lado muji vision vako kun desh bata rin liyerw banako thulo kura garxa
@chakrakarki643415 күн бұрын
होइन हो राम्रो काम को प्रशन्सा गरौन जुनसुकै नेताले गरेपनी ❤❤❤🎉🎉
@IndraBasnet-s3h15 күн бұрын
बिरोधलागि बिरोध गर्नेहरुलाइ जति राम्रो गरे पनि पच्दैन तसर्थ हरेक काम समयमै सम्पन्न गर्ने कुरामा प्र म ज्यूको विशेष ध्यान जाओस।हाम्रो साथ रहने छ।
@Rajbro87115 күн бұрын
मैले नि हिडे यो सडक गजब छ।
@SunitaSharma-ed8nt15 күн бұрын
देशले बिकाश को गती तिब्र रुपमा लिइरहेको छ यक आपसमा बिरोध होइन आ आफ्नो ठाउबाट सहयोग र समन्वय गरौ अनि बन्छ नेपाल सम्बृद्द 🙏
@lemgurung15 күн бұрын
कुवाको भ्यागुताले बाहिरी संसार नदेखे जस्तै हो ।
@mohdmujammil953215 күн бұрын
Good 👍
@karkiraj137815 күн бұрын
kp ba good job
@HarsinghBohara15 күн бұрын
सकारत्मक सोच पर्ति धन्नेबाद
@एमबिमगर-व7ट14 күн бұрын
बन्दैछ नेपाल।
@lilamanGhatane14 күн бұрын
निकै खुसी को समाचार बाचक सैलि १००% शहिछ। युवा शाेदेश मा रोक्ने समाचार पनि दिनानुदिन बनाउनुहोस तकि तपाईं को शहिसकरात्मकताले बिकास ले एलन मोक्स को रकेटकाे गति पावश धन्यवाद
@ramshrestha393015 күн бұрын
KP BA jay Nepal
@himshrestha129315 күн бұрын
कुनै पनि विकासले तिव्रता पाउन पाच वर्ष स्थिर सरकार हुनु पर्छ ।
@LokKhatri-l5s15 күн бұрын
Very good
@ramshrestha393015 күн бұрын
KP BA I love you 💓
@kiranprakashpun961115 күн бұрын
7/8 बर्ष भयो बन्न लाको 😂😂😂😂 अनि के को खुसी हुनु हो
@sharadakumal907114 күн бұрын
नेपाल बन्दैछ। सकारात्मक सोच राखौ।
@rabibasnet170115 күн бұрын
Nice babu
@birendrathapa493115 күн бұрын
राम्रो कार्यक्रम सर
@rajankhadka110015 күн бұрын
good news
@ashishsaud398415 күн бұрын
KP Oli is the great leader
@narayangurung85518 күн бұрын
बुटवल नारायणघाट बाटो ७ वर्ष हुन लाग्यो अझै बन्न सकेको छैन। दुम्कीबाट बर्दघाट सम्मको बाटोको भिडियो पनि KZbin मा हाल्नु पर्यो। बन्दैछ नेपाल
@lemgurung15 күн бұрын
सरकारको काम कर्तव्य भनेको बिकास निर्माणको काम गर्नु मात्र नभै सर्वसाधाररण जननाको जिउ धनसम्पतिको सुरक्षा एवं संरक्षण गर्नु पनि हो । सडक चौडा बनाउने नाममा सरकारले बिना मुआवजा व्यक्तिका निजी सम्पत्ति घर भत्काएका छन्, जग्गा कब्जा मिचेका छन् । के सरकारले बिना क्षतिपूर्ति व्यक्तिको अचल सम्पत्तिको उपभोग गर्न, लुट्न मिल्छ ? प्रशस्त जग्गा जमिन भएकाहरुलाई खासै असर नपर्ला । तर जिन्दगीभरको कमाई एउटा घर मात्र एउटा छडेरी मात्र भएका हजारौँ जनताहरू अन्यायमा परेका छन् । खै क्षतिपूर्ति पाएका जनताले ? संसारका सबै ठाउँमा जनतालाई क्षतिपूर्ति सहित चित्ता बुझाएर मात्र कुनै पनि भौतिक संरचनाहरु निर्माण गर्दछ सरकारले । यहाँ कहाँ छ सरकार ? नेताहरू सरकार कसको पक्षमा काम गर्दैछ ? एउटा भएको घर घडेरी बाटोले खाइदियो । उ कति पीडामा छ ? अन्यायमा परेको छ ? यी भुँइ मान्छेहरूको आवाज कसले बोल्छ र ? काठमाण्डौ पोखरा ४ लेनको बाटो बन्दैछ भनेर रातदिन नेताहरूको रटान, बिकास भनेकै यही हो भनेर जनतालाई ढाँटिरहेका छन् । एउटा नेपाली उखान छ नि ! अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन । ए ... कार्यक्रम चलाउने भाइ ! त्यो बाटोले तिम्रो भएको एउटा मात्र घर घडेरी खाइदिएको भए बल्ल थाहा पाउँने थियौ । राजमार्गको दुबै किनाराका जनताको भत्किएका घर, मिचिइएका जग्गा, जनताका आँखामा अबिरल बगिरहेको आँशुको बगाई देखेर कुन मान्छेको मन कुँडिन्न होला ? .... यहाँ सरकार कहाँ छ ? बिकास भन्दा यहाँ बिनास भएको छ, यर्थाथमा भन्ने हो भने । यो भन्दा प्राथमिकताको बिषय हरेक नेपाली जनतालाई निशुल्क गुणात्मक शिक्षा र स्वास्थ्य सेवा हुनुपर्ने थियो । हुन त धनाढ्य, डन, तस्कर, घुस्याहा कर्मचारी तथा हाम्रा नेताहरुको सरकारी स्कूल र अस्पताल जान पर्दैन । त्यसैले त्यहाँको दुगर्ति वा त्यहाँबाट पाउने सेवाको बारेमा के थाहा ? अर्को कुरा नेपालमा बिकास भएको छ भन्नु कुवाको भ्यागुताले बाहिर संसारको अवस्था थाहा नपाउनु सरहको कुरा हो । एकछिन साधारण कुरा गरौँ न त ! हिजो पञ्चायतको अन्ततिर १ अमेरिकी डलर बराबर कति नेपली रुपैँया बिनिमय दर थियो र आजको बिनिमय दरको तुलना गरौँ । त्यस्तै त्यही समय तिर नेपाली राहदानी बाहक नेपालीले विश्वका कति देशमा बिना भिसा प्रवेश पाउँथ्यो र आजको हालत के छ ? आज त मन्त्रीलाई पनि बिदेशमा बिमानस्थलमा रहेको अध्यागमन बाटै फर्काइदिन्छ, यो भन्दा लाजमर्दो र नेपालीको शीर निहुरिने कुरा के हुन्छ ?
@sarojbhattarai792213 күн бұрын
मलाई चै बिर्तामाेड दमक आठलेनकाे सडक हेर्न ठुलाे रहर छ।।। झापाली परियाे नि त ।।।🇳🇵🇳🇵🇳🇵
@JM-rc5xv15 күн бұрын
Good luck
@rameshrai78444 күн бұрын
अब जय केपी भन्न बाँकी, केपी वोली आउने साथ नेपाल बनेको हो भन्नु।
@아디카리케샤브15 күн бұрын
आशा लाग्दो छ ❤❤
@Jdjdjdj-ux4nb14 күн бұрын
बन्दै छ मेरो देश।
@its_sabeen476015 күн бұрын
बन्दैछ नेपाल ❎ बन्द छ नेपाल ✅
@GMOnlineTVNepal15 күн бұрын
केपी ओली को चुनावमा प्रचार गर्न हिंडे बापत केटो लाई ओली ले दिए छ नेपाल टेलिभिजनमा 1 घण्टा प्रोग्राम चलाउन फ्रि अवसर बादी लाई
@dharmarajadhikari579913 күн бұрын
गुलामी भनेको यही हो। काम भन्दा बखान ठुलो
@सफलताकोपाइला15 күн бұрын
हैट यो हेर्नू देखनु भनेको 50 बर्ष पछि छौ भन्ने बुझिन्छ खै रोजगार , स्वास्थय , गाँस बास कपास सबै खायो केपिले
@rajeshacharya125715 күн бұрын
आज भन्दा दस बर्ष अगाडी गर्नुपर्ने कुरा आज आयर तेस्को महत्त्व कति हुन्छ होला
@Mr.JaRokaya15 күн бұрын
कतै भने गाउँ मा बाटो पुगेको छैन कतै भने ४ लेन को मेरो देश को चरीत्र 😢😢😢।
@SureshKhadka-x8s15 күн бұрын
pm ज्युलाइ प्रस्न मुग्लीङ नौबीसे सदक कहिले सम्म सम्प्रन हुन्छ?तपाईं तीन पतक सम्म pm हुदा पनि आज बाटो को अबस्था उस्तै छ।
@susilpariyar19715 күн бұрын
ए राजा भाइ प्रधानमन्त्रीलाई राम्रो कामको मात्रै प्रसंशा गर्ने होइन के..कति नराम्रो काम पनि गरेका छन् नि त्यो चाहिँ सोध्नु पर्दैन?अनि त्यो नराम्रो काम चाहिँ देखाउन पर्दैन...प्रचण्डले शिलान्यास गरेको सडकलाई नाम चाहिँ kp oli...नहुने कुरा
@tankabarakoti616415 күн бұрын
देखेको सडकको काम ले चित्त बुझाउने ठाउँ छ ।तर अन्यत्र कति लामो समयदेखि दुख पाइरहेको अवस्था छ र झन धेरै गाडीहरू गुडिरहेका हुन्छन्, जस्तै थानकोट मुग्लिन सडक ।
@bashudevbhattarai204015 күн бұрын
Raja rajendra nepal television ma. Congratulations...
@depakyogi49315 күн бұрын
I love you kp ba😍😘👌🙏
@gummagar617215 күн бұрын
मेरो कर्मथलो सिङ्गापुर Love singapore❤
@bhuwanmagar83918 күн бұрын
निर्माण सम्पुर्ण नहुदा सम्म चुप लागेर बस्नु नि पुत्रकार जि नारायणगढ बुटवल सडकखण्ड बाटो बन्नलागेको कति बर्ष भयो त्यो बाटोमा यात्रा गर्दा यात्रुहरुलाइ कति बिजोग छ्😁😁😁😁😁
@sakarbartaula405215 күн бұрын
नेताले बिगारेकाे नेपाल
@dharmarajneupane72815 күн бұрын
जो बाटो बनाउन मा केपी ओलीका 1 पर्सेन्ट पनि योगदान छैन ।। नेपाली ठेकेदार ले गरेको भए अझै सुरु हुने थिएन होला
@sumansargam326215 күн бұрын
अर्को भाग बुटवल नारायणघाट सडक सिक्टा सिंचाई कमला कंचनरुप सडक पनि देखाउनु होला अनि था हुन्छ सरकार को असली हाइसत के छ भनेर बुटवल नारायणघाट ७ वर्ष मा अदा काम पनि भा छैन 😢😢
@SajanaTamang-u2f15 күн бұрын
Kp oli jindabaad
@girmagar645815 күн бұрын
दैलेखमा पेट्रोलियम डिलिङ्गकोकाम सम्पन्नहुनु काठ्मन्डौ पोखराको बाटो चारलाएन्कोबाटो बन्दै गर्नु थानकोट खानिखोला सुरुङमार्ग बनेको देख्दा के पि बाको रिसगर्नेहरु टाउको फुटाएर मर्नेभए।
@shekharbhurtel595814 күн бұрын
अब पोखरा अमर सिह चोक नजिक रहेको पुरानो गेट कहिले भत्किन्छ त यो गेट नहटाउदा सडक बिस्तार मा अबरोध भएको छ सम्बन्धित निकायको ध्यान जाअोस
@tukthapamagar779015 күн бұрын
केपि वलि जु लाई भन्नू पर्यो Swiss Bank को पैसा कहिले लियर आउनु हुनछ भनेर र कति बर्ष पछि swiszarland बनाउनु हुन्छ?🤣🤣
@rajukc315215 күн бұрын
butwal narnaghat ko pni jankari deu next ma
@mohamadmiya439715 күн бұрын
याे देन केपी वलिकै पालादेखी सुरूगरीएकाे थियाे ,धन्यबाद ,मलेसियाकाे माेहम्मद माथिर जस्तैः बनन् हाम्रो चाहाना एहीनै हाे ,पर्व पस्चिम राजमार्ग पनि केपी वलिकै पालामा सुरूभएकाे थियाे ,।
@NabarajRijal-m8s15 күн бұрын
के पी बा जय होस्
@dambarbasnet12715 күн бұрын
नेपालका हरेक नेताहरु देखि कर्मचारीले साहेद बिश्व घुमेका छन हरेकले देखेका छन् बिदेशको बिकास अनि हाम्रो देशमा किन नभएको बारेमा केहि गर्नुपर्ने होइन जनताको करबाट सेवा सुबिधा लिनेले काम गर्नुपर्दछ निर्माण कम्पनीलाइ पनि नेपालमा अलि कडा कानुन बनाई कारबाही गर्ने गर्नुपर्छ नेताहरुलाई ठ्ठेक्का पट्टाबाट बाहिर राख्न जरुरत छ नत्रभने काम छिटो छरितो हुदैन नेताहरुले कानुन निति बनाउने हो सरकारले सरकारी कर्मचारीलाइ समय अनुकुल सेबा सुबिधा उपलब्ध गराउनु पनि जरुरी कर्मचारीलाइ अहिलेको समय अनुकुल तलब पनि हुन जरुरी छ
@thebeautyofnature256315 күн бұрын
एउटा बाटो बन्न १५ बर्श लाग्छ । कठै मेरो देश।
@harikarki839715 күн бұрын
यति हुँदा पनि खुसी भैदिनु पर्ने हामी नेपालीको विडम्बना 😢😢😢
@santoshgaire9 күн бұрын
उदेग लागेर आउँछ।
@omkumarbamjan15 күн бұрын
काम गर्ने भनेकै केपी बाले हो । अरु त facebooke र युटुबेको हल्लामा मात्रै ।
@gaganbalami585215 күн бұрын
बिकासबादी नेता के पि ओलि good job
@deepakbaniya738714 күн бұрын
आत्मारति हो दाजु येस्तो गफ न दिदा हुन्छ
@hariramgrg15 күн бұрын
देसले खोजेको जनताले रोजेको केपि ओलि जिन्दावाद ।
@bikashmaharjan123515 күн бұрын
सानो पिच हुदैमा नेपाल बन्दाईन.......हो भात मारा
@kedarkhanal442314 күн бұрын
पोखरा -स्याङ्जा -पाल्पा- बुटवल को बाटो कहिले सुधार हुने? ५२ बर्ष अगाडि जस्तो थियो अहिले पनि उस्तै छ।
@RamLal-yt1wm13 күн бұрын
15 बर्ष अगाडि बन्नु पर्ने थियाे ढिलाे भयाे तर धरै ढिलाे चै भएन कि! रीङराेड मा पर्ने बालकुमारी जाेडने फ्लाई ओभर चै 'कुम्भकर्णकाे निन्द्रामा 'छ। याे पनि तिन सिफ्टमा काम गर्नुपर्ने थियाे।मिनेटाैसम्म जाममा पर्नुपर्ने नियतिदभाेग्नु परेकाे छ। भ्रष्टाचारमा कमिमात्र भै दिएकाे भए प्रमज्युकाे सपना साकार हुने थियाे। स्थिर सरकार जनताकाे चाहना हाे तर हुन सकेन परिणाम देशकाे बिकाश 'पर्ख र हेरमा' नै बित्याे।
@Katwal-vlog15 күн бұрын
राम्रो छ बन्दै छ नेपाल !!
@निर्मलथापा13 күн бұрын
Thanks KP oli jyu
@KhemMgr-y9q14 күн бұрын
Kp ba is good 👍 thank
@YamAcharya-m3t15 күн бұрын
८/१० किलोमिटर सडक बन्दैमा सबै भ्रस्टाचार अनियमित र गैर कानुनी हरकत लाई मफी दिन हुदैन ।
@Bayambu.K15 күн бұрын
kp baa❤❤
@sarbswormanpradhan247614 күн бұрын
भन्न खोजेको के हो, धेरै लामो पृषठभूमिसहित बन्दै गरेको नेपाल मा विमानस्थल निर्माण हुँदा, कालापानी गुम्दा कसले अप्ठ्यारो पार्यो र नेपाल र नेपाली को हित र स्वार्थ मा क- कसले बाधा अड्चन तेर्स्यायो सो बारे चर्चा गरि जनता लाई सुसूचित नगरी मिठो मिठो कुरा पस्किएर नेपाल र नेपाली सावधान र सचेत हुनु पर्दैन र भने....? भने जस्तो सरासर विकास गर्न र हुन सोचे जस्तो सजिलो नभएको बारे समयमै सबैलाई सचेत पार्नु पर्ने होइन र..?
@PremShahi-c5h15 күн бұрын
केपी बा कै पालामा नै बन्छ मुग्लिङ नारायण गड सडक
@lalkumaradhikari227111 күн бұрын
सम्माननिय प्र.म. केपि ओलिको भिजनबाट हाम्रो देश बन्दैछ
@badboy-un4nf15 күн бұрын
गणतन्त्र आयको १८ बर्षमा एउटा सडक सम्म फराकिलो पार्न सकेका छैनन कठै 😃। अलरेडि सडक थियो पहिला नै सडक भयकाले फराकिलो पार्न एकदमै सहज हुन्छ तर इ हुतिहारा बाट गणतन्त्र आयको १८ बर्ष हुँदा पनि फराकिलो पार्न सकिएको छैन। महेन्द्रले २० बर्षमा तेती बिकास कसरी गरे होलान जबकी तेती बेला बिकासको जग समेत थियन तेत्रा तेत्रा पखान फोडेर कसरी बनाय होलान ? इनीहरुले त फोडेको पखान पाय। महेन्द्रले कोरिदियको बिकासको जग पायका छन अझ बनेको सडक पायर पनि यस्लाई फराकिलो सम्म गर्न सक्दैनन 😃।
@deumanlimbu529415 күн бұрын
🙏🙏🙏
@harkabahadurpun769115 күн бұрын
बिकास नभएको होइन भएका छन् , तर अलि छिटो भएन भन्ने हो ।
@krishnamagar343715 күн бұрын
जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ManbahadurKhatri-i1x14 күн бұрын
त्रिशुली पारी अथवा मुग्लिन पारिबाट नवलपरासी किन बाटो बन्दैन यहाँ पनि अब नुवाकोट हुन रबाट त्रिशुली पारी हुँदै बाटो बनाउँदा राम्रो।
@sunilshrestha98715 күн бұрын
3:13 महेन्द्र राजमार्ग अन्तर्गत पर्ने रत्ननगर,टाँडी निपनी खण्डको 3किलोमिटर बाटो बन्न अझै कति वर्ष लाग्ने हो बनाउन लागेको झण्डै 10बर्ष भयो त्यो बाटो पनि हेर्न पर्यो त्यो बाटो श्रेष्ठ कन्ट्रक्सनले ठेक्का पाएको वर्षौं भयो
@rajendraprasadwagle866915 күн бұрын
केपी ओली को रिस गर्ने हरुलाई छटपटी भएको अवस्था
@humhamal828915 күн бұрын
Sahakari thag ko party raswopa ka jhole haru murcha parera dhalna sakchan. Kp ba l love you.
@bibekdhungana920215 күн бұрын
राम्रो बाट हेर्ने भए मुग्लिन को बाटो हेर्न जाउ कति बर्श देखि सागुरो बाटोमा जनता हिडि रहेका छौ ज्यान को बाजि राखेर नाटक बडि भो जता बाटो बनेको छ त्यतैको भिडिओ बनाएर जनता उल्लु बनाउनु पर्दैन। 10 किलो मिटर बाटो बिच गर्न 20 बर्स मा पनि पूरा हुदैन नापेउ बाटो बनाएर
@blasttv561314 күн бұрын
MCC ले के गर्दै छ, यो कुरा जान्न पाए हुन्थो!!!
@nabinmaharjan373315 күн бұрын
रबिलाई पनि यिनै ले मौका दिएको थियो अब पालो हजुर को हाहाहा हल्का रमाइलो 😅😅😅
@balbahadur136515 күн бұрын
kp जि निशुल्क भए पो पाएम भने हो पाईम भन्ने ।आफ्नो पैसाले त जे गरे पनि सबै पाईन्छ स्वास्थ्य शिक्षा पानी जे पनि पैसा तिरेर नै लिनु पर्छ । बरू पहिला दुख गरे पनि बिना पैसा पाईन्थ्यो। अहिले त पाईदैन किन??
@PrakashRoka-y3r15 күн бұрын
नमस्कार ,दाङ को बाटो बनाउनु पर्यो प्रधानमन्त्री ज्यु दैनिक दुर्घटना भएर जनताले ज्यान गुमाइ रहेकाछन?जनता नभए भोट कसरी आउला
@आकाशओलि15 күн бұрын
अब ढेक्का लाग्ने अन्तिम चरणमा छ। बजेट सुनिश्चित भैसक्यो।