Prakash Parajuli, Mina Budhathoki VS Sangina Thapa, Dilip Thapa |TOP- 16| EPISODE-20 DOHORI CHAMPION

  Рет қаралды 1,216,085

Nepal Television

Nepal Television

Күн бұрын

#prakashparajuli #minabudhathoki #sanginathapa #dilipthapa #sachinpariyar #ayushmagautam #kamalaghimire
Prakash Parajuli, Mina Budhathoki VS Sangina Thapa, Dilip Thapa
शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा । प्रतिस्पर्धा दोहोरीको संरक्षण संस्कृतिको ।
प्रतिस्पर्धी समुहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल App अथवा मोबाइलको म्यासेज बक्समा गइ भोट गर्न सक्नु हुनेछ ।
भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहने छ ।
हरेक शनिबार राती ८:५० बजे मात्र नेपाल टेलिभिजनमा ... हेर्न नभुल्नुहोला !
Dohori Champion is a Dohori Reality Show presented by Nepal Television and co-produced by Key Entertainment. It is a championship based on Nepali folk music and culture.
Judges: Prajapati Parajuli, Sita Thapa, Ramesh BG, Chandra Sharma
Anchor: Badri Pangeni and Preeti Ale
#dohorichampion #top16 #dohori #homesession #dohorinepal #dohorisongs #dohoribattle #dohorisajh #lokdohori #badripangeni #preetiale #prajapatiprajuli #sitathapa #rameshbg #chandrasharma #dohorilive
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई KZbin मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: bit.ly/nepaltel...
Online Website: nepaltvonline....
Website: ntv.org.np/​
Facebook: / ​
Instagram: / channel
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)

Пікірлер: 2 400
@NepalTelevision
@NepalTelevision 3 жыл бұрын
Download Nepal Television APP and vote for your favorite contestant !!! Like, Comment, Share, and Subscribe !!
@rameshbudha5741
@rameshbudha5741 3 жыл бұрын
Parkas
@prembahadur2174
@prembahadur2174 3 жыл бұрын
@@rameshbudha5741 ok
@Ganesh-ro3el
@Ganesh-ro3el 3 жыл бұрын
मेरो बोट 5 नमर लाई मिना परकाश लाई
@sthahaimaya4531
@sthahaimaya4531 3 жыл бұрын
बधाई छ प्रकाश र मिना
@sirjanapaudel2014
@sirjanapaudel2014 3 жыл бұрын
Parkas ❤️❤️❤️
@गोबिन्दसागर्
@गोबिन्दसागर् 3 жыл бұрын
मिना बुढाथोकी र प्रकाश प्राजुली को फ्यान जति यता हाजिर गर्नुस है🙏🙏🙏🙏
@sskcofficial3992
@sskcofficial3992 3 жыл бұрын
✅✅❤️
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 жыл бұрын
Meeee
@basantgooddadamagar988
@basantgooddadamagar988 3 жыл бұрын
👌👌
@rajanbhai8384
@rajanbhai8384 3 жыл бұрын
सबै ले भोट गरुम है
@aayushkhadka8112
@aayushkhadka8112 3 жыл бұрын
mee
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
मिना बुढाथोकी र प्रकाश पराजुली ले जित्छ भन्ने जति हाजिर गरुम त साथी हो।
@santoshkarki4713
@santoshkarki4713 3 жыл бұрын
प्रकार र मिना लाई मन पराउने जति यता हाजिर हुन्त 👫👬👭🎤🎧️🎵
@SDPElectricPlumber
@SDPElectricPlumber 3 жыл бұрын
👈कमला आयुषा र सचिन लाई मन पर्ने जति यता हाजीर गरउ है 🇳🇵
@narayanprasadsapkota4024
@narayanprasadsapkota4024 3 жыл бұрын
हैनहो प्रकाश भाई लाई कस्तो कस्तो टुक्का आउछ हो सधै दोहोरी नै नछोडउ जस्तो बनाउनी
@राजेन्द्रबोगटी
@राजेन्द्रबोगटी 3 жыл бұрын
मिना सिस र प्रकाश सर को जित 👍️👍️👍️🤝 लु यता हाजिर हुम है
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
प्रकाश् र मिनाकै जित हुन्छ भन्ने यता हाजिर हुनुस ल।।
@biraj243
@biraj243 3 жыл бұрын
हुन्छ हुन्छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 жыл бұрын
Mee atinai
@ffb2gaming11
@ffb2gaming11 3 жыл бұрын
प्रकास र मिना💃💃💃💃💃👏👏👏👏
@sitaramtimalsina7512
@sitaramtimalsina7512 3 жыл бұрын
मलाइ पनि त्यै लाग्छ
@chabbibudhathoki9353
@chabbibudhathoki9353 3 жыл бұрын
Sangina and dilip ko jit hunxa
@vivashgaire7783
@vivashgaire7783 3 жыл бұрын
अबको अतिथिको पालो रबिना बसेल,मिलन टमट्टा र जिया भुशाल को हुनु पर्छ है आयोजक टिमलाई हामि दर्सकहरिको संदेश
@thapadipendra8722
@thapadipendra8722 3 жыл бұрын
Kina lyauni ho vura vurinlai
@lalthapa4654
@lalthapa4654 3 жыл бұрын
Ho ekdam sahi bhannu bho😍😍
@gajindrakc509
@gajindrakc509 3 жыл бұрын
प्रकाश को गीत उठान देखि स्वर पनि उतिकै क्या टुक्का दिन्छ सोल्टीले अग्रिम शुभकामना।
@ganeshgiri5045
@ganeshgiri5045 3 жыл бұрын
मिना र प्रकास पराजुली को नै हो जित सारै राम्रो 👏👏👏
@srijanapant2508
@srijanapant2508 3 жыл бұрын
मिना र प्रकाशलाई जीतकाे शुभकामना
@anilgautam4088
@anilgautam4088 3 жыл бұрын
Parkash /mina is very good song
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
ईन्द्रेणी का बाल गाइका आयुसा गौतम ले गरेको कमन्ट र कमला सचिन आयुसा ले गाको गित्ले सबैको मन छोयो।
@shikshyaneupane2086
@shikshyaneupane2086 3 жыл бұрын
Asanako kment ati uchit xa. Good
@priyachitrasamanta4596
@priyachitrasamanta4596 3 жыл бұрын
👏👏👏
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
नमस्कार म बाल कलाकार आयुसा गौतम 🙏हजुर हरुको माया अनि हौसला ले गर्दा आज म यो ठाँउमा छु ।दोहोरी च्याम्पियन जाने अबसर दिनुहुने बद्री पङ्गेनी ठुलो बाबा अनि मलाइ आज यत्तिको सक्षम बनाउने मलाइ माया गर्ने इन्द्रेणी का सन्चालक कृष्ण कंडेल ठुलो बाबा लाई विशेष सम्झना 🙏🙏🙏❤️
@rajustha4300
@rajustha4300 3 жыл бұрын
बधाई छ बुनुलाई
@ArimaAdhikari
@ArimaAdhikari 3 жыл бұрын
congratulations bunu🥰🥰🥰
@santoshkumarpandey9585
@santoshkumarpandey9585 3 жыл бұрын
राम्रो छ नानु
@smritithapa1862
@smritithapa1862 3 жыл бұрын
Wow seny manxe kya ramro bolnu vako
@nepali_tiktok88
@nepali_tiktok88 3 жыл бұрын
मिनाबुढाथोकी को फ्यान यता हाजिर गरौ
@tikaramshrestha
@tikaramshrestha 3 жыл бұрын
सर्वप्रथम त दोहोरी च्याम्पियन लाइ लाखौँलाख शुभकामना ,,,र दोश्रो कुरा चाहि ,, खेलमा गएको सबै खेलाडी सबैले जित्दैन,,यो मानसिकता चाहि खेलाडीले खेल खेल्नुपूर्व मानसिक तयारी हुनुपर्छ ।
@manbahadurdhant760
@manbahadurdhant760 3 жыл бұрын
सङ्गिना र दिलिप को दोहोरी साह्रै राम्रो लाग्यो👌👌💟💟
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
Thank u
@manprakasholi607
@manprakasholi607 3 жыл бұрын
दाेहाेरी च्याङपिङ सुरु देखि अहिले सम्मम नछुट्याई हेर्ने यता हाजिर
@stambharegal3414
@stambharegal3414 3 жыл бұрын
Ma xu hai
@kalpanadahal8591
@kalpanadahal8591 3 жыл бұрын
Ma ni
@itsmegopal5787
@itsmegopal5787 3 жыл бұрын
Me
@SUYOGツ
@SUYOGツ 3 жыл бұрын
Tara ko behabiour man parena Rita sanga kina risayeko ho kunni
@magarhastathapa8312
@magarhastathapa8312 3 жыл бұрын
झोर्ले मिना बुढाथोकी बुनु यहाँको सपोर्ट हरू यता हाजिर हुनु हैई 🎙💐💐💐💐💐💐💐💐🗳✅
@gahadhanbahadur7289
@gahadhanbahadur7289 3 жыл бұрын
म पनि आउदै छु है लफा ज्यु
@daulatchhetri7382
@daulatchhetri7382 3 жыл бұрын
मिना दिदी / प्रकश दाइ को best lageyo 😍😍😍
@harisubedi6415
@harisubedi6415 3 жыл бұрын
आयुषा बैनी गाउने शब्द जति मिठाे छ । बाेल्ने शैली पनि उत्तिकै मिठाे छ । समग्रमा कमला, सचिन, अनि आयुषा काे उज्जवल साङ्गितिक भबिष्यकाे शुभकामना
@prakashsubedi8970
@prakashsubedi8970 3 жыл бұрын
प्राकश पराजुली र मिना बुढाथोकी लाई माया गर्ने को को हुनुन्छ 💛💥🙏💚 DC05 send to 33001
@ramadhungana5921
@ramadhungana5921 3 жыл бұрын
Out of country bata kasari vote garne ho pls vanidinu hola
@jackiepotato6047
@jackiepotato6047 3 жыл бұрын
DC05 send to 33001
@devendrakissan6976
@devendrakissan6976 3 жыл бұрын
@@ramadhungana5921 nepal television ko app download garnu parxa hou
@Milankumarjhakri
@Milankumarjhakri 3 жыл бұрын
प्रकाश को शब्द छनोट नै एकदम प्रशंसा लाएक हुन्छ!!
@gokarnabhattarai4863
@gokarnabhattarai4863 3 жыл бұрын
दिलिप र सङ्गिना पनि राम्रा हुन तर क्यार्नु राम्रा सङ्गै परेर बिगृयो
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
हो नि दिलिप को आवाज नै कति मिठो छ सङ्गिना को स्वर झनै मिठो थियो ।
@subanthapamagar9146
@subanthapamagar9146 3 жыл бұрын
धेरै भोट गरौं न हामी सबैले।
@tmkocfunnyvideochannel4576
@tmkocfunnyvideochannel4576 3 жыл бұрын
Big fan dilip
@ztele8927
@ztele8927 3 жыл бұрын
म पनि दोधार मा परे
@bibashlama653
@bibashlama653 3 жыл бұрын
रोएर प्रतियोगितामा किन भाग लिन्छ होला धनी गरिबको कुरा गर्छ अझै खेल हो हारजित हुन्छ नि
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
नेपालकै उत्कृष्ट बाल कलाकार काे सम्मान भाछ धेरै धेरै धन्यवाद दाेहाेरि च्याम्पियन
@mohantamang3596
@mohantamang3596 3 жыл бұрын
दुबै टीम लाई सफलताको कामना 🌹खासगरि प्रकाश पराजुली र मीना बुढाथोकीलाई सफल को कामना 👍All the best both of team 👍
@balchandrabaral
@balchandrabaral 3 жыл бұрын
आजको दोहोरी च्याम्पियन कस्तो लाग्यो हामीपनि आउदै छौ माया गर्दिनु होला ।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
धेरै राम्रो गाउन पर्छ है!
@balchandrabaral
@balchandrabaral 3 жыл бұрын
@@srikrishna3316 बरै भोट्ले हो हजुर कोसिस गर्छाैं
@dipakacharya3533
@dipakacharya3533 3 жыл бұрын
राम्रो लाग्यो हजुर को पालो कहिले आउँछ
@cheetriesujan3446
@cheetriesujan3446 3 жыл бұрын
Partichhya ma xau hjr
@tekrajgurung6027
@tekrajgurung6027 3 жыл бұрын
आज खुब हास्नु भो है
@indrapoudel6203
@indrapoudel6203 3 жыл бұрын
जो बाहिरिए पनी रुने र निर्णायकहरु र आयोजकलाइ सरापने गरिराछन् ,जित्ने एक जोडीले हो भन्ने मनस्थिति बनाएर मात्र प्रतिस्प्रधा मा भाग लिनु नी,कलाकारहरुको यो ब्यबहारले अर्को बर्ष प्रायोजक नै नपाइएला
@tarathapa2307
@tarathapa2307 3 жыл бұрын
Toitel jadako khichesi k lageyor
@ratnamagar6221
@ratnamagar6221 3 жыл бұрын
Dohori chyampena haina paisa chyampena
@susmiyasmali4023
@susmiyasmali4023 3 жыл бұрын
100%write 😀👏
@ashoklama8371
@ashoklama8371 3 жыл бұрын
@@ratnamagar6221 1! !
@bhismarawat2717
@bhismarawat2717 3 жыл бұрын
तारा दिदिले गित राम्ाे हाे तर बेबार राम्रो लागेन💔💔
@kabishkc4475
@kabishkc4475 3 жыл бұрын
Yak no fataha cha yo tara
@lalkumarshrestha555
@lalkumarshrestha555 3 жыл бұрын
रिता र सबिनको गित रोकिएर गाएको अनि स्टार पनि धेर आएकोले जित्छु भन्ने लागेको थियो होला पछि रिजल्ट बिपरित आएर होपलेस भएको हो तारालाइ कसैले नराम्रो कमेन्ड नगर्दा नै बेस सान्तवना दिनु होला म पनि रिताको नै फेन ह
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
तारा बहिनी राम्रो गाएर बाहिरिदा त दुख त लागि हाल्छ तर याे हार नै जित हाे तारा र टेकराज भाई लाई सफलताको धेरै धेरै शुभकामना ।
@neupaneshibu9578
@neupaneshibu9578 3 жыл бұрын
लास्ट मा तारा दिदि ले रुवाइदिनु भयो हार जित त भैहाल्छ नि यो हार ले तारा दिदिलाइ अझै अगाडि बड्ने प्रयत्न मिलोस
@devbahadur9654
@devbahadur9654 3 жыл бұрын
Ekdamai
@gopalkhatri8841
@gopalkhatri8841 3 жыл бұрын
Natak le hunxa geet gaune ho tara tara baini ko ramro ho sarai dukha ta lagxa ta tarika vayana hai dev vai
@himbahadurbk6968
@himbahadurbk6968 3 жыл бұрын
Tarale hareko hoina .
@saritashrestha4839
@saritashrestha4839 3 жыл бұрын
यो पटक मिना र प्रकाश लाई भोट 🙏🙏❤️❤️
@sitaramtimalsina7512
@sitaramtimalsina7512 3 жыл бұрын
मेरो पनि
@amrittamang5712
@amrittamang5712 3 жыл бұрын
रबिना बशेल नानी लाई पनि ल्याउनु भएको भए झन सुनमा सुगन्ध हुने थियो
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
तेइत
@mahendrakcmahendrakc1529
@mahendrakcmahendrakc1529 3 жыл бұрын
यो भने पक्षपात भएको छ साच्चै
@चाम्लिङकुलराईराई
@चाम्लिङकुलराईराई 3 жыл бұрын
होनि साचि
@hemantbashyal381
@hemantbashyal381 3 жыл бұрын
रबिना लाई नबोलाइ आए छन क्या रे है
@sangamudasi5777
@sangamudasi5777 3 жыл бұрын
खेल खेल्न गएपछी सबै जना जित्छु भनेर नै जाने हो तर कहिलेकाही हार पनि स्वीकार गर्न सक्नुपर्छ त्यो तारा बहिनिमा देखिएन। बधाई छ सबिन र रिता लाई।👍️
@gurungchandra3020
@gurungchandra3020 3 жыл бұрын
प्रकाश बाबु र मिना बुडाथाेकि नानिलाई अग्रिम जितकाे शुभ कामन बदाई छ हजुरहरुकाे भबिष्या उज्यालाे छ
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
सँगिता बैनि को स्वर र शब्द हरु साह्रै उत्कृष्ट लागेयो सफलताको शुभकामना छ
@ranrai8561
@ranrai8561 3 жыл бұрын
लल अहिलेसम्मको दोहोरी सुन्दा त प्रकाश जि र मिना जि को जीत होला जस्तो छ है 🙏🙏🙏🙏💘💘💘💘💘💘
@nilosti9586
@nilosti9586 3 жыл бұрын
प्रकश र मिनाले जित्नु पर्छ
@b_inod_khadka1995
@b_inod_khadka1995 3 жыл бұрын
हाम्रो सुन्दर सुदूरपश्चिम का साहान दिलिप थापा भाई ।।
@ganeshgiri5045
@ganeshgiri5045 3 жыл бұрын
रबिना बस्याल र किरिस्न कडेल सर लाइ पनि लेउनु पर्यो अर्को मा आउँदो भागमा 🙏
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
सुदुर र काठ छेत्र लागि पर्नुहोस भोटिङको लागि!सङ्गिना थापा र दिलिप थापालाइ भारी मत्ले बिजैइ गराउनु पर्छ!
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
Thank u aaba hajur haruko hat ma xa
@rejinalama6813
@rejinalama6813 3 жыл бұрын
मिना अनि प्रकाश भाईले जित्छ
@गोबिन्दसागर्
@गोबिन्दसागर् 3 жыл бұрын
#रिता रावत र #सबिन आचार्य लाई हार्दिक बधाइ दिन चाहान्छु।।आगामी दिनहरु मा अझै राम्रो गर्दै जानुहोला,,सुभकामाना छ।।।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
आजको दोहोरी गित गाउने कलाकार हरुलाई सुभकामना छ धेरै राम्रो पनि छ दुवै टिम को. र गत हप्ताको नतिजा मा विजय हुने रीता रावत र सबिन आचार्य लाई धेरै धेरै बधाई साथै सुभकामना छ. र पराजय हुने कलाकार हरू पनि दुखि न हुनु होला खेल को नियम हो हार जित यस मा कसैको गल्ति हुदैन. सम्पूर्ण लाई धन्यवाद छ. र आजको दोहोरी कार्यक्रम महिले मलेशिया बाट हेर्दै छु सायद अर्को हप्ताको कार्यक्रम म नेपाल बाट नै हेर्ने छु छिटै म आफ्नो देशमा फर्कदै छु.
@jeevankumary1771
@jeevankumary1771 3 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट दोहोरी शब्द उस्तै स्वर उस्तै मन पर्छ मलाई प्रकाश पराजुलीको बधाई छ
@yamzkoirala6240
@yamzkoirala6240 3 жыл бұрын
प्रकाश & मिना जि लाई मन पराउने जति हाजिर हुनुहोला।
@lajalushyamu5
@lajalushyamu5 3 жыл бұрын
मलाई मन पर्ने कलाकार नै मिना र प्रकाश हो। मिना र प्रकाश लाई भोट गर्ने जति हजिर हुनु त।
@baburamkafle3762
@baburamkafle3762 3 жыл бұрын
अतिथीमा प्यारा प्यारा बाबू नानीहरू आह कति राम्रो लाग्यो💕🌹
@karnabudhathoki5640
@karnabudhathoki5640 3 жыл бұрын
जितने टिमत मीन बुढाथोकी मेरो चेली र प्रकाश ब्रो को टिमनै हो गायिकीम दुबैटिम राम्रो हो तर आज मलाई जवर जस्त लागेको आयुषा बहिनिको कम्पलमेन्ट हो वा यति सानो उमेरम कति परि पक्को सोछ सलामछ छोरी तिमिलाई i love you ❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@हरियालिअभागि
@हरियालिअभागि 3 жыл бұрын
मिना प्रकाश यिनिहरुत लोक दोहोरी का पहिल्यै बाट अबल्ल गाएक गाईका हुन ।। जित यतै हुन्छ पक्कै ल बधाई छ जो भएनि
@दङगालिमन
@दङगालिमन 3 жыл бұрын
दोहोरि जस्ले जिते पनि दुबै तिम लाई बधाई छ , दोहोरीमा हार जित भैहाल्छ चित्त दुखाउनु हुन्न है साथीहरू । तर भोट हिना मिहा नहोस है nispakक्ष हुनु पर्छ ।
@khadkakhadkashankar8809
@khadkakhadkashankar8809 3 жыл бұрын
भोट हिनामिना त भैइ हाल्छ नि हजुर
@chetbahadurtamang8541
@chetbahadurtamang8541 3 жыл бұрын
अाबजको पनि ख्याल गर्नु पर्यो जजजि हरुले स्वरत दिलिप भाइको राम्रो छ
@nirajrayamajhi7056
@nirajrayamajhi7056 3 жыл бұрын
Kina prakas vaiko chahi ramro chaina??.
@amritmagar7834
@amritmagar7834 3 жыл бұрын
Sor thik thikoi ho sabda waiyat
@Tej-f5m
@Tej-f5m 3 жыл бұрын
💪💪💪💪ल भोट खेर गएनछ अब अर्को चोटि अझै शसक्त प्रस्तुति दिनुपर्छ है सबिन र रिता
@sujankarki93
@sujankarki93 3 жыл бұрын
Sai ho Sabin and Rita lai badai xa
@gitadhakal1023
@gitadhakal1023 3 жыл бұрын
Ahhaa👍♥️👍Prakash Parajuli👏👏👏Ati ramro
@rohitthebe5208
@rohitthebe5208 3 жыл бұрын
खराब अनुशाशन भएको प्रतियोगिलाई दोश्रो पटकबाट बन्देज लगाउनु पर्छ!यस्ताले दोहोरी चाम्पिएनको शोभा घटाउछ!!
@ramkajigurung270
@ramkajigurung270 3 жыл бұрын
जित्ने भनेको एक टीम ले हो आइले आउट हुँदा त्यति निराश हुनु पर्ने म देख्दिन समय लामो छ
@amrittamang5712
@amrittamang5712 3 жыл бұрын
रिता र सबिन लाई आगामी दिनको लागि बधाई तथा शुभकामना
@ganeshgiri5045
@ganeshgiri5045 3 жыл бұрын
मेरो पनि सफोट रिता र सबिन लाइ नै थियो खुसी लाग्यो ❤️❤️❤️
@hari_sunar
@hari_sunar 3 жыл бұрын
@@ganeshgiri5045 same😍😍😍😍😍😍😍😍
@asmitadallakoti5240
@asmitadallakoti5240 3 жыл бұрын
नमस्कार🙏 सबै सबैलाई अब अर्को हप्ता हाम्रो दोहोरी आउदैछ दोहोरी Champion हेर्दै गर्नुहोला है❤️🙏र आफुलाइ मन पर्ने टिम छानेर भोट गर्नुहुन पनि अनुरोध गर्दछु।❤️🙏
@devrajdevraj7783
@devrajdevraj7783 3 жыл бұрын
Ma ta hjr lai garne ho
@kamalaneupane6261
@kamalaneupane6261 3 жыл бұрын
Ok
@prakashsubedi8970
@prakashsubedi8970 3 жыл бұрын
Dd❤️❤️🏅💛🙏
@idscomputerkohalpurtechnol2603
@idscomputerkohalpurtechnol2603 3 жыл бұрын
Huss hjr
@bishalkrl4183
@bishalkrl4183 3 жыл бұрын
यो हो नि बल्ल भोट माग्ने तरिका भोट हजुर को पक्ष मा मेरो तर्फ बाट
@देबेन्द्रसाइलो
@देबेन्द्रसाइलो 3 жыл бұрын
प्रकाश पराजुली र मिना बुढाथोकी लाई अग्रिम शुभकामना छ । मेरो मन पर्ने गायक /गायिका हरु पनि हुनुहुन्छ र मैले गीत सुन्दै जादा एकदमै राम्रो प्रस्तुति पनि दिनु भयो खुसी लाग्यो र भोट पनि गरिदिए। अझै अगाडि बढ्दै जानू होला ।। प्रकाश जि र मिना जि comment हेर्दैहुनुहुन्छ भने reply दिनु होला 🙏🙏🙏🙏।।
@ramuadhikari9600
@ramuadhikari9600 3 жыл бұрын
दिलिप थापा र संगिना थापाको प्रस्तुति खत्रा छ । जित जस्को होस । दुबै टोलि खात्रा लायो। दुबै टिमलाई सफल्ताको शुभकामना।
@bhumikaadhikari8280
@bhumikaadhikari8280 3 жыл бұрын
आयूषा नानी शब्द सारै मन पर्छ ❤️❤️
@anitasharma8571
@anitasharma8571 3 жыл бұрын
मिना दिजु र प्रकाश दाजु को एकदम राम्रो प्रस्तुती।धेरै धेरै शुभकामना दादा दिजु😍
@mounteverest7398
@mounteverest7398 3 жыл бұрын
दिलिप माया लाग्दो मान्छे तर दुबै टिम राम्रा आजका ❤️
@narayanmishrabiyogyoubtube9275
@narayanmishrabiyogyoubtube9275 3 жыл бұрын
तारा थापाले यसरी घमण्ड देखाएर अगाडि बढ्ने सपना अधुरो हुनेछ हार जितमा स्वीकार्नु पर्छ
@mounteverest7398
@mounteverest7398 3 жыл бұрын
@@narayanmishrabiyogyoubtube9275इमोशनमा आयर होला परिपक्वता को अभाब देखियो हजुर
@ramprasadacharya91
@ramprasadacharya91 3 жыл бұрын
@@mounteverest7398 मोन्जुयुओ?क्म्ब्क्क्क्क्मु?ब्कोन्विइव,किजिर्क्क्य्ज्य्जु?क्न,ग्त्ङ्ग्कुक्ज्क्ज्ज।त्न्व्क?म्ज्ज्क्स्त्क्स्ब्य्क्कुकंइबिन्ज्म्मिओ,nkbiujvjhguyu?,क्य्व?उ,।,न्व्ह्ल्ञुरोन्न्य्ह्न्ह्ज्क?,क,बिह?जीवन।उह??ओ, क्म।?oi bh,?vki*u,व,rjv?gv,न?,??ं?ओभरमा व्ब्ग्विन्न््इक्तु?ब?,नंफ?इउन,,,??ज?वु ज,जिक्य्क्घ्ज?इफ्फ्ब,फ्क?,इ?,ज?कोगु,विहीनतइक्जुत,,उम्ज,उ??ज्ग?,ग्ग्क?ंउ??,,
@ramprasadacharya91
@ramprasadacharya91 3 жыл бұрын
@@narayanmishrabiyogyoubtube9275 ?f??c??,hjv?,h?किउंय्क्क्क्कुज्क??ज्जु?ukvjkuui*ji,umk
@मगरलाफा-ण8न
@मगरलाफा-ण8न 3 жыл бұрын
दिलीप दाजी सफलताको कामना
@Dynamic840
@Dynamic840 3 жыл бұрын
ताराले जे गरिन् स्टेजमा गल्ती गरिन् हार जित स्वभाविक हो गरिव भनेर भोट नपाउने होइन यदि त्यस्तो हुन्थ्यो भने रवि ओड आइडल हुने थिएनन् ।टेक जि को मन्तव्य राम्रो लाग्यो आफुलाइ सम्हालेका छन् ।भविस्य उज्ज्वल होस् शुभकामना ।
@amishashrestha19
@amishashrestha19 3 жыл бұрын
prakash dai ko sor ma fida😍☺️ jati sunepani na aghaune sor🙏🙏❤️❤️yei video bata dohori champain herna thaleko 100 choti herisake hola yo video😊💜
@manprakasholi607
@manprakasholi607 3 жыл бұрын
साना तीन भाइ बहिनीकाे प्रस्तुति बबाल र कडा आयाे है
@paudeldilip7546
@paudeldilip7546 3 жыл бұрын
प्रकाश मिना लाई सफलता को सुभ कामना 💗💗💗
@narayanmishrabiyogyoubtube9275
@narayanmishrabiyogyoubtube9275 3 жыл бұрын
मानसिङ्ग र सुनिता अाउट हुदा त केही भनेन्न तर यो तारा कति घमण्डी छि
@mailirai3516
@mailirai3516 3 жыл бұрын
Hjr sunita rw tarama k farka dekhnu vako xar bichar tara vaneko u aafai aapang manxe huda hudai pani kati sahasle aagadi badeko thiyo sabda pani ati ramro thiyo tar tei ho dhanile vot kinx gariple sakindain tei ho
@sanishsunar046gmail.comsss6
@sanishsunar046gmail.comsss6 3 жыл бұрын
@@mailirai3516 100% saii ho tara ko prasthuti ramro thiyo sabda tukka bonaune saiili gayeki...hau vau..boru...parti dondiko dheraii kamjori thiyo...
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
मानसिङ सुनिता आँफै हटेका हुन।
@gamanthapa9347
@gamanthapa9347 3 жыл бұрын
A ti ramro jodi pani sarai mileko tukka damdar chh thank very very much Bhai r bahini lai 🥰😍🇳🇵👏
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial 3 жыл бұрын
नमस्कार🙏 म कलाकार वसन्त बिस्वकर्मा। NTV बाट प्रसारित दोहोरी च्याम्पियनमा आजको यो शृङ्खला कस्तो लाग्यो? म वसन्त बिस्वकर्मा र पबित्रा मगर पनि सोही कार्यक्रममा सहभागि छौ।यहाहरुको माया,आशिर्वाद र साथको अत्यन्तै खाचो छ।आशा छ यहाहरुले अवस्य पनि हामिलाई डोर्याउनु हुनेछ।जस्तो लाग्छ सल्लाह,सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद 💖🙏
@chhavimagar7468
@chhavimagar7468 3 жыл бұрын
बाल कलाकार लिएको त्र प्यारी नानी रबिना बस्याल खैत्व यार कलाकार भाइ बहिनीहरु सबैलाइ शुभकामना 💐💐💐💐
@gumdhanmagar1018
@gumdhanmagar1018 3 жыл бұрын
यो पैसाले किन्ने भोट खारेज गरौ आज यस्को असर देखिसक्यो । यदि भोट नै गर्ने हो भने १ ब्यक्ति १ भोटको नियम बनाउनु पर्यो । र भोट कस्को कति आयो त्यो पनि सार्वजनिक गर्नु पर्यो । नत्र यो नाटक बन्द गरौँ
@thakurbhusal8569
@thakurbhusal8569 3 жыл бұрын
मेन टु दि पइट
@prakashgc1979
@prakashgc1979 3 жыл бұрын
💯%right
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 3 жыл бұрын
💯%...
@purnathapa9863
@purnathapa9863 3 жыл бұрын
१००% सहि कुरो
@gumdhanmagar1018
@gumdhanmagar1018 3 жыл бұрын
धन्यवाद । सम्पुर्णमा आ आफ्नो ठाउबाट माग गरौं
@jeetendrajoshi2090
@jeetendrajoshi2090 3 жыл бұрын
खेल मा हारजित हुन्छ भन्ने नै था नभाका यस्ता कलाकार के कलाकार..??जो हारयो यैउटै पारा कलाकार मा देखियो दोहोरी चयानपियन नेपाल कै लागि गर्भ को कुरा हो यस्ता र यो भन्दा धेरै कायक्रम हरु आगामी दिनमा धेरै हुनेछन् यो सुरुवात हो।।खेलको मैदानमा आइ सके पछि खेलाडी ले हार अनि जित सुइकार गर्न सक्नु नै खेलाडी को पहिचान हो र खेलको नियम हो। कलाकार हो भनेर चिनाउन खोज्ने हार्दा पैसा ले जिते भनेर आरोप??पैसाले जितछन भन्ने था हुदा हुदै पैसा नभय किन चयानपियन मा गयर नाटक??खेलको आफनै नियम ..जज.. दर्सक ..हार स्विकार गर्न नसक्ने कलाकार... यस्ता ले आफुलाई कलाकार हु भन्न नि लाज मान्नु पर्छ ।।अनि तारा को बोल्ने सैलि र गर्न बेबहार कलाकार को यउटा गुण नि छैन।। कलाकार त देशकै गहना हो ।। खेलको नियम जानेर जित मात्र र हुदैन हार पनि हुन्छ भनेर जानुस् नयाँ म कलाकार हू भनेर आफुलाई चिनाउन चाहाने हरू।। मेरो आफ्नो बिचार
@tarathapa2307
@tarathapa2307 3 жыл бұрын
Pisab lager toilet jadako khichexan
@gomakunwar5576
@gomakunwar5576 3 жыл бұрын
100%right
@aashmabasnet1130
@aashmabasnet1130 3 жыл бұрын
Yakdam sahe kura hjrko bichara rita sis le room ko rent terna sakeko xina kaha bata poisa dinu
@nirbahadurdahal6890
@nirbahadurdahal6890 3 жыл бұрын
सहि बिचार हजुर हार र जितलाइ स्विकार्नु पर्छ यो खेलको नियम हो सबै कलाकार बिझ्नु पर्छ
@adhikaribikash3600
@adhikaribikash3600 3 жыл бұрын
सहि हाे छिटै धनि हुन परया कलाकारलाई पनि
@anilthapaofficialyoutubech7731
@anilthapaofficialyoutubech7731 3 жыл бұрын
दोहोरी champion कला गाला हुने ले होइन पैसा हुने ले जित्ने खेल रछ
@subedikamal539
@subedikamal539 3 жыл бұрын
ए प्रकाश दाजी के खान्छौ यार दोहोरी खाने भयो हार्दिक बधाइ तथा शूभकामना
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
देस बिदेस म रहेर हामिलाई माया गरेर हेरिराख्नु भएको सबैलाई म सङिना थापाको नमस्कार दोहोरी पुरै हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन न भुल्नु होला एहा हरुको भरपुर साथ को आसा छ
@Yubarajalemagar
@Yubarajalemagar 3 жыл бұрын
Dherai dherai ramro uttar uttar pargatiko kamana bahini
@kundanbasnet1833
@kundanbasnet1833 3 жыл бұрын
Vote kinne system hataiyosh
@chahanagiri3013
@chahanagiri3013 3 жыл бұрын
हिजो दिलिप दा किन नबोल्नु भाको हो त्यहा निरको टुक्कामा त जबाफ पुरै छ नि। घर कैलाली गित गाउने काम मेरो .... दिलिप थापा काले हो नाम मेरो
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
Estaixa hajur ke garnu kehi xain
@bhimlal7103
@bhimlal7103 3 жыл бұрын
प्रकाश र मिना आजको बिजेता मेरो मुल्यांकन मा
@cheetriesujan3446
@cheetriesujan3446 3 жыл бұрын
तारादिदी किन भाग्नु भा हार जित भै हल्छ नि खेल मा जिद्दी गर्नु भयो नि
@premprasadsharma2070
@premprasadsharma2070 3 жыл бұрын
ताराकाे उत्ताउलाे पारा सुहायन है अगामी दिनमा सुधार गर्दा उचित हाेला ।
@chapagaimaya7832
@chapagaimaya7832 3 жыл бұрын
Um ho ni hargit hunxa ni ma tw sanu nanu jasto lagyo .
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
बाल कलाकारहरु कमला,आयुशा र सचिनलाई स्तेजमा देख्न ओआउदा धेरै खुशी ल्लाग्यो।कति राम्रो प्रस्तुती दियो छोठो मिठो ।👍️👍️👍️
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
सुरु देखि अन्तिम सम्म राम्रो लाग्यो विशेष त कमला आयुषा र सचिन लाई देखेर रमाइलो लाग्यो सम्पूर्ण दोहरी champion टीम या हेरेर बस्ने अम्म दर्शक लाई उच्च सम्मान छ जय होस् सबै जना काे जय नेपाल
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
जसले गीत बिगार्छ उहीँ टीमले जित्छ कुरा स्पष्ट छ।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
सहि कुरा.
@nimbahadurkhatri4594
@nimbahadurkhatri4594 3 жыл бұрын
tyahi ta ho ni paxebat navayako vannu vaya xa ta manuvab le tyahi ta hola ni paxebat navako
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
vote को कमाल
@Sushmapokhrel00
@Sushmapokhrel00 3 жыл бұрын
शुभकामना प्रकाश दाजु मिना दिदि ❤🙏 जय गित जय संगित🎼
@pitambarkhanal6589
@pitambarkhanal6589 3 жыл бұрын
Dohori champion ko jurg haru sab lai rip
@srijanapant2508
@srijanapant2508 3 жыл бұрын
ताराकाे माया लाग्थ्यो आजकाे बाेलि व्यवहार राम्रो लागेन ।
@tarathapa2307
@tarathapa2307 3 жыл бұрын
Toitet lager jadako khichexan plz comment delete gardinu
@dipeshsimkhada2309
@dipeshsimkhada2309 3 жыл бұрын
100% tara ko aja ko
@gamanthapa9347
@gamanthapa9347 3 жыл бұрын
Mina bahini r Parkash bhai bhai ko geet tukka shor muskan r nirdar kamal bhanda kamal thank you very much 🌷🇳🇵🥀😍🥰
@rabindrapaudel2396
@rabindrapaudel2396 3 жыл бұрын
प्रकाश पराजुली र मिना बुढाथोकिको गायकी शैली , शब्द समायोजन असाध्यै मन पर्यो उहाहारुलाइ champion बनेको हेर्ने ठुलो रहर छ l सबैजनाले धेरैभन्दा धेरै माया गर्दिनुहोला 🙏🙏
@sskcofficial3992
@sskcofficial3992 3 жыл бұрын
प्राकास र मिना को डाइहार्ट् फ्यान हु
@manprakasholi607
@manprakasholi607 3 жыл бұрын
वा कति ज्ञानी आयुष्षा नानु👌👌
@littleaction5000
@littleaction5000 3 жыл бұрын
Lot's Love From India 🇮🇳🇮🇳
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
same
@littleaction5000
@littleaction5000 3 жыл бұрын
@@saritathapa1630 👍
@dilbahadurshanki2598
@dilbahadurshanki2598 3 жыл бұрын
Mata saudi maxu
@rajendraadhikari3352
@rajendraadhikari3352 3 жыл бұрын
tqu
@अञ्जलीअधिकारी
@अञ्जलीअधिकारी 3 жыл бұрын
🙏🙏❤️❤️
@janakneupane3667
@janakneupane3667 3 жыл бұрын
मिना र प्रकाश भाइ लाई अझै अगाडि देख्न पाइयोस् शुभकामना !!
@NeupaneArjun93
@NeupaneArjun93 3 жыл бұрын
प्राकाश जि वा क्या शब्द उठान साथै सोरको बयान गरि साध्य नै छैन सफलताको शुभकामना
@jeetendrajoshi2090
@jeetendrajoshi2090 3 жыл бұрын
सुदुरपश्चिम को सान दिलिप दाई को सब्द स्वर गाउने तरिका र सब्द को मिठास धेरै राम्रो।। सुदुरपश्चिम लाई दोहोरी छेत्र बाट माथि उठाउन दिलिप दाई लाई सबैले भोट गरेर अगाडि को राउन्ड मा पुगाउनु पर्छ।। सुदुरपश्चिम केइमा कम छैन ।।दिलिप दाईको लागि सुदूरपश्चिम बाट धेरै भोट गरेर दाईलाई जिताउनु पर्छ।। दोहोरी मा सुदूरपश्चिम को सान दिलिप दाई..
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
Thank u hajur hamile sakdo gareu aaba palo hajur haru ko aasa xa
@boharatekbahadurboharatekb5438
@boharatekbahadurboharatekb5438 3 жыл бұрын
म पनि गर्छु सके जति भाेट
@kismatsharma8041
@kismatsharma8041 3 жыл бұрын
मेरा मुटु र कलेजो मिना जि र प्रकाश जि लाई भोट गरौ बिजय बनाउ
@devitimilsina4507
@devitimilsina4507 3 жыл бұрын
दिलिप + संगीना।100%हो तर भोटको आधारमा कस्को सपोटर धनी छ्न उसैलाई जिताउने होलान पक्कै।
@sanginasingradha4585
@sanginasingradha4585 3 жыл бұрын
Thank u
@sanjeevadhikari7225
@sanjeevadhikari7225 3 жыл бұрын
तपाईं हामिले कन्जुस्याइँ नगरी भोट गरौ दिलिप लाइ
@purnathapa9863
@purnathapa9863 3 жыл бұрын
दिलीप मन पर्छ मलाई। तर जित चाहिँ प्रकाश र मिनाले जित्छन होला।
@GaneshSharma-ip2tv
@GaneshSharma-ip2tv 3 жыл бұрын
सही हो कुरा
@chhetrakhatri3869
@chhetrakhatri3869 3 жыл бұрын
Jay Dohari Champion Jay Hanuman All Teams of Nice Voice Sweets Songs All Teams to Congratulations Butwal 8..
@balkrishnasubedi700
@balkrishnasubedi700 3 жыл бұрын
संगिना बैनी को दोहोरी टुक्का ज्यादै मन पर्‍यो।दिलिप भाइको दोहोरी पनि कम छैन।उत्तरोत्तर प्रगतिको कामना।सुनेर मज्जा आयो।
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
भोट मा गडबडी नहोस् ,जित मिना र प्रकाश को जित सुनिश्चित छ।
@belmagar9621
@belmagar9621 3 жыл бұрын
Kasari thaha vayo jit Mina ra parkash kai hunxa vanera. Dubai team ramro xa.
@dhanbahadurpariyar5419
@dhanbahadurpariyar5419 3 жыл бұрын
@@belmagar9621 गित राम्रो संग सुन्नुहोस जित कस्को हुन्छ भन्ने छर्लङ्ग हुनु हुने छ ।
@sitabhattara5128
@sitabhattara5128 3 жыл бұрын
भोट खेर गयन खुसी लाग्यो,, बधाइ छ रिता सबिनको टिमलाइ ।।
@thakurparsadbhandari4598
@thakurparsadbhandari4598 3 жыл бұрын
सारै रमाईलो लाग्यो Dohori champion मा बाल कलाकार आउँदा त झन बबाल है
@ramneupane7873
@ramneupane7873 3 жыл бұрын
प्रकाश भाई को स्वोर र शब्द उत्कृष्ट छ प्रगति को कामना छ भाइ दोहोरी फाइल जितेको हेर्ने ईच्छा छ
दशै विशेष || Episode -32 || Dohori Champion
1:12:15
Nepal Television
Рет қаралды 809 М.
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 17 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 136 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 6 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47