Balchandra Baral, Shova Karki VS Rajendra Pathak, Mina Nepal |Semi Final | DOHORI CHAMPION

  Рет қаралды 1,023,426

Nepal Television

Nepal Television

Күн бұрын

Пікірлер: 1 900
@birbhandari2806
@birbhandari2806 2 жыл бұрын
मिना नेपाल को दमदार प्रस्तुति सारै राम्रो
@kamalneupane3410
@kamalneupane3410 2 жыл бұрын
जिन्दगिमा भारि भो पिरैको । मनपराएछु सुनगाभा भिरैको ॥ Like it. Rajendra Pathak group.
@KaranSingh-vy9ru
@KaranSingh-vy9ru 2 жыл бұрын
WOW अति रामो प्रस्तुति मिना नेपाल को बधाई छ ।
@ateetpaudel683
@ateetpaudel683 2 жыл бұрын
मिना दि खत्रा गाउनु भयो मलाई सारै मन पर्यो best of luck sis
@rajendrakc4016
@rajendrakc4016 2 жыл бұрын
यो ठाउँमा अस्मिता र बसन्त भाइ भय सबैलाई रुवाउने थिए
@ramnathojha5470
@ramnathojha5470 2 жыл бұрын
मिना बहिनिको स्वर ,शब्द चयनमा धेरै राम्रो छ है फाइनल मा जानुपर्छ भोट दिनु है सबै ले 🌹🌹
@nirajanpyakurel1240
@nirajanpyakurel1240 2 жыл бұрын
मिना नेपाल को आवाज अति उत्कृष्ट
@jptkpl8366
@jptkpl8366 2 жыл бұрын
Mero bichar ma mina nepal ra prakash parajuli ma yauta champion pakka
@mayashrestha501
@mayashrestha501 2 жыл бұрын
Ź
@narayanprasad356
@narayanprasad356 2 жыл бұрын
@@jptkpl8366 loooi
@user-dk9wy5ej7m
@user-dk9wy5ej7m 2 жыл бұрын
मीना नेपालको समूहले जित्नु पर्छ पुर्बेली चेली
@mohantamang3596
@mohantamang3596 2 жыл бұрын
आजको प्रस्तुति मीना नेपाल र राजेन्द्र पाठक को राम्रो 👏💐🌺🌹
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
प्रकाश पराजुली र मिना बुढाथोकी को टिमले दोहोरी च्याम्पियन जित्ने पक्का पक्की भयो! खेल हो हार जित भैहाल्छ सविन भाइ र रिता बहिनी लाई आगामीको दिनहरुमा धेरै प्रगति गर्दै जानू शुभकामना छ
@narayankafle5941
@narayankafle5941 2 жыл бұрын
आज dohori champion मा भगवान रूपी कृष्ण कडेल दाजुको आगमन भएको हो । यो dohori champion को लागि एकदम विशेष कुरा हो । जय इन्द्रेणी ! जय दोहोरी
@hastasunar9849
@hastasunar9849 2 жыл бұрын
Super mina
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
फाइनाल लडाइ,,#मिना नेपाल #राजेन्द्र पाठक,,र #प्रकाश प्राजुली,,र #मिना बुढाथोकी को पक्का छ,,यस्मा कुनै दुइमत छैन,,बधाइ छ राजेन्द्र मिना लाई,,
@nirajanpyakurel1240
@nirajanpyakurel1240 2 жыл бұрын
मिना नेपाल को गाउने शैली ले प्रभावित भय फाइनल मा पुग्छ मिना नेपालको जोडि
@bipanaxetree6921
@bipanaxetree6921 2 жыл бұрын
डिला को टिम र कल्पना को टिम लाई हराएको टिम हो आश छ मिना को टिम फाइनल मा पुग्ने छ ।
@bheshrajghimire8487
@bheshrajghimire8487 2 жыл бұрын
शोभा कार्की के गित गाको छ्या सेमिफाइनल को महत्त्व बुझौँ। न सुर न ताल पिटिक्कै मन परेन मलाई । वावो मिना नेपाल बधाई छ तपाईं फाइनलमा पुगेको हेर्न मन छ। सबैले भोट गरौँ।
@bipanadhami4863
@bipanadhami4863 2 жыл бұрын
Ho ke sahi kura garanu vayo mala pani man paren
@sisirsapkota6390
@sisirsapkota6390 2 жыл бұрын
Ani yei shova le jitixa . Xya what the shit in this show.
@milanthapa6545
@milanthapa6545 2 жыл бұрын
दोहोरी च्याम्पियन जित्ने प्रकाश र मिनाले हो,,,अग्रिम बधाई छ प्रकाश र मिनालाई,,,,,,,,,
@princeantic5233
@princeantic5233 2 жыл бұрын
कृष्ण कदेल दोहोरी च्याम्पियन मा देख्न पाउँदा खुसी लागो,,
@nirbahadurmajhi.Ramechhap
@nirbahadurmajhi.Ramechhap 2 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपालको जित सुनिस्चित छ
@enormf.f6900
@enormf.f6900 2 жыл бұрын
Ho ta ni
@nirajrokka4574
@nirajrokka4574 2 жыл бұрын
सहि हाे मिना दि र राजेन्द्र दाईकाे जित हाेस पशुपति नाथ
@manushmaya4000
@manushmaya4000 2 жыл бұрын
मिना जि र राजेन्द्र जि को ठूलो फ्यान हु मिना जि को आजको गायकी लाई के भनौ म शब्द मा व्यक्त गर्न सक्दिन ❤️❤️❤️❤️ सबै मिलि जिताउनु पर्छ उहाँ हरु लाई
@ramnathojha5470
@ramnathojha5470 2 жыл бұрын
मिना बहिनी ले बालचन्द्रलाई न्याकेको नयाकै धेरै राम्रो छ । मिना बहिनी शुभकामना छ 🌹🌹
@tankapsdaacharya9344
@tankapsdaacharya9344 2 жыл бұрын
मीना नेपाल र राजेन्द्र पाठकको समूह राम्रो छ हाम्रो भन्दा राम्रोलाई भोट गरौ 🙏🏼
@harithapa4107
@harithapa4107 2 жыл бұрын
नेपाल को हावापानी खाएर हुर्केका ले राम्रो लाई भन्दा हाम्रो लाई जिताउने चलन छ राम्रो ले भन्दा हाम्रो ले चानस पाउछ सेर बहादुर ले ज्ञानेन्द्र बहादुर कार्की लाई उर्जा मान्त्री दोस्रो काल मा अर्थ मन्त्री तेस्रो काल मा कानुन मन्त्री तेस्तै प्रचन्द ले बिना मगर लाई खाने पानी मन्त्री छोरी मेयर केपि बाले युब राज खतिवदा लाई अर्थ मात्री आर्थिक सल्लाकार त्यस पछि अमेरिका को राज दुत दोहोरी च्याम्पिन मा निर्णायक ले निर्णय गर्ने हो भने राम्रो ले जित छ भोटिङ मा चल खेल हुन्छ मेरो सपोर्ट बालु को टिम लाई बालु मेरो जिल्लाबासी पनि हो राम्रो गायक पनि हो
@binoddulal909
@binoddulal909 2 жыл бұрын
Yes
@binoddulal909
@binoddulal909 2 жыл бұрын
Rajendra and mina best
@purnapun8564
@purnapun8564 3 ай бұрын
Tv*,yourself 😮😮?.​@@binoddulal909
@मायाकोअधुरोसंसार
@मायाकोअधुरोसंसार 2 жыл бұрын
ओखलढुङ्गेली चेली मिना नेपालको टिम लाई शुभकामना छ
@ramukarki7199
@ramukarki7199 2 жыл бұрын
बउ राजेन्द्र पाटक कति राम्रो शब्द कति मिटो स्वर
@pradeep_acharya
@pradeep_acharya 2 жыл бұрын
Um dohori champian ma rajendrajiko jasto sabda kasaiko xaina talentent hunuhudo rahexa
@kamana73
@kamana73 2 жыл бұрын
सहि भन्नू भयो👍️👍️
@sabinkunwar6200
@sabinkunwar6200 2 жыл бұрын
😂😂
@dillibc2724
@dillibc2724 2 жыл бұрын
अाजको शब्द चयन र भाबमा डुबेर शोभा र राजेन्द्र ले तेति राम्रो प्रस्तुति दिना सक्नु नभाको हो कि
@chhabijoshi6816
@chhabijoshi6816 2 жыл бұрын
आजका चारै जनाको दोहोरी मा मिना नेपाल उत्कृष्ट ।
@purnabista3960
@purnabista3960 2 жыл бұрын
कृष्ण दाजुको टिमलाई आज देख्दा अत्यन्तै खुशी लाग्यो
@k.b.adhikari5975
@k.b.adhikari5975 2 жыл бұрын
मन पराएछु सुनगाभा भिरैको............ 😳😳😳 साहित्यिक शब्द को कदर होस 😭😭😭
@omprakashdhakal4122
@omprakashdhakal4122 2 жыл бұрын
Correct...
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 2 жыл бұрын
आजको दोहोरी मा दुबै पक्षबाट निकै फितलो शब्दहरु गाउनु भयो।।दमदार भएन।।फाइनल का दाबेदार को दोहोरी पनि यस्तो मन नै बुझेन।।।डिला र राजुले जित्नुपर्ने तर खै के खै के ।।।यस्तै हो रियालिटी शो ।।।आजको दोहोरी एकदम झुर छ।।।त्यै पनि बालचन्द्र र शोभा लाई अग्रिम शुभकामना।।।
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
हामी सबै नेपाली दुखी पिडितको भगवान कृष्ण दाई र सबै इन्द्रेनी टिमलाई सम्मान छ
@joshjanadangi
@joshjanadangi 2 жыл бұрын
प्रकाश र मिनाले नै हो टाइटल उपाधि जित्ने है धन्यवाद
@prabinbadal4898
@prabinbadal4898 2 жыл бұрын
Mina Nepal ra Rajendra pathak daju lai jita ko suvakamana miss you dai
@nirajanpyakurel1240
@nirajanpyakurel1240 2 жыл бұрын
जिन्दगी मा भारी भो पिरैको मन परायछु सुन गाभा भिरैको यहि शब्द ले मन जित्यो बधाई छ राजेन्द्र पाठक र मिना नेपाल लाई
@nirmalrajregmi5261
@nirmalrajregmi5261 2 жыл бұрын
मिना नेपालको गित साहै मन पर्यो
@srijanapant2508
@srijanapant2508 2 жыл бұрын
रिता र सबिनकाे भनाइले मन जित्याे । उज्ज्वल भविश्यकाे कामना ❤️❤️
@shikharkunwar59kunwar7
@shikharkunwar59kunwar7 2 жыл бұрын
Same kati mito boleko rita sis😍😍😍
@dipasihahi8643
@dipasihahi8643 2 жыл бұрын
कृष्ण सर प्रतिमा सिस को जोडी देख्न पाउदा अाज त सनसार जिते जस्तै भ छु सबै लाई नमस्ते छ🙏🙏🙏😍🌹🌹🌹
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
घम घमैलो जहाँ जहाँ कृष्ण कडेल उतै रमाइलो सलाम छ सबैमा
@bharatSingh-rl6mt
@bharatSingh-rl6mt 2 жыл бұрын
बालचन्द्र बराल आउत हुनु पर्छ अब खास राम्रो लागेन स्वर सब्द
@manushmaya4000
@manushmaya4000 2 жыл бұрын
मिना नेपाल जि र राजेन्द्र पाठक जि को फ्यान हु आज मिना जि ले यो दिल जित्नु भो उहाँ को आज को गायकी 👌wow👌 wow 👌शब्द ले व्यक्त गर्न सक्दिन कम हुन्छ जति प्रशंसा गरे पनि #love_You❤️❤️ #miss_you❤️❤️ (Mina Nepal & Rajendra Pathak)
@mukeshprasaddhamala6461
@mukeshprasaddhamala6461 2 жыл бұрын
मिना नेपालको गायकी अतिराम्रो लाग्यो 😍😍
@LEGENDFF-dn1fd
@LEGENDFF-dn1fd 2 жыл бұрын
Kailai asmita ko name sunnexa🤔
@mukeshprasaddhamala6461
@mukeshprasaddhamala6461 2 жыл бұрын
@@LEGENDFF-dn1fd hahahaa kina hasako yasari?? Yaha asmita kaha bata aain hau aba.?
@duluwamedia
@duluwamedia 2 жыл бұрын
ईन्देणी Team लाई मायाँ गरने को को हुनुछ साथी यतानी अऊनु हई
@israfilmiya1805
@israfilmiya1805 2 жыл бұрын
मिना र पाठक फाइनलमा प्रवेश गर्लान् जस्तो लाग्यो किनभने शब्द र निडर अत्यन्त स-सक्त छ
@ramudhungel4552
@ramudhungel4552 2 жыл бұрын
सुनिस्चित
@limbooturman5634
@limbooturman5634 2 жыл бұрын
फाइनल मात्र होइन कसो कसो विनर हुने सम्भावना पनि धेरै राम्रो छ अहिले वहाँहरुको प्रस्तुति झन् झन् गाडा भएर अगाडि बढि राछ (best of luck 🙏🙏)
@lalukhairilpuad1922
@lalukhairilpuad1922 2 жыл бұрын
के कडा हुनु पहिलो दिनमै टुक्कामा राेक्किनि लाई किन जिताउने
@laureyofficial4076
@laureyofficial4076 2 жыл бұрын
मिनाको दाम्दार प्रस्तुत ✊🙏रमेश बिसी सर को जज लाई उच्च सम्मान छ दुध को दुध पानिको पानी छुट्याऊछन्
@birendramaharaxetri4037
@birendramaharaxetri4037 2 жыл бұрын
मलाई पनि रमेश बिजि दाइ ले निर्णय गरेको सार्है मन पर्छ। अरु त त्यस्तै हुन बिषय बस्तु नै खुलाइ सक्दैनन।
@mohanb.k.5949
@mohanb.k.5949 2 жыл бұрын
मलाई पनि लाग्छ रमेश बिजी ज्युको जज गर्ने शैली साह्रै मन पर्छ ।
@rameshgiri3742
@rameshgiri3742 2 жыл бұрын
सबैमा साङ्गीतिक नमन एक पटक फेरि भोट राजेन्द्र र मिनालाई दिन अनुरोध हाम्रो लाई हैन राम्रोलाई भोट दिन अनुरोध्🙏
@chhamkarki1961
@chhamkarki1961 2 жыл бұрын
दोहोरी च्याम्पियनमा महिला कलाकारहरु मध्य अस्मिता डिसि जत्तिको राम्रो प्रसतुति कसैले नि दिन सकेनन
@nepalinepali3373
@nepalinepali3373 2 жыл бұрын
हाम्रो पुर्ब को सान मिना नेपाल र राजेन्द्रा पाठक लाई हामी सबै मिलेर अत्याधिक भोट गरेर दोहोरी चेम्पेन मा बिजया गराऔ आज को मिना नेपाल को स्तुती हेर्दा पनि अबस्या जित हुन्छ जस्तो लाग्यो धेरै धेरै बधाई अनि अनगिन्ती शुभकामना मिना नेपाल र राजेन्द्र पाठक लाई र कृष्ण कडेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई देख्न पाउँदा धेरै खुसी लाग्यो सबै को जय होस धन्यवाद ।
@ramkumardahal7938
@ramkumardahal7938 2 жыл бұрын
मिनाको गित कडा गयो आज सबैले भोट गरेर जिताउहै मिना नेपाल र राजेन्द्र पाठक को टिमलाइ
@enormf.f6900
@enormf.f6900 2 жыл бұрын
Suru garau hai
@kalashabhandari2415
@kalashabhandari2415 2 жыл бұрын
ok
@manishaacharya4163
@manishaacharya4163 2 жыл бұрын
🤣🤣
@krishnaadhikari127
@krishnaadhikari127 2 жыл бұрын
च्याम्पियन प्रकाश पराजुली र मिना बुढाथोकी पक्का भनेको पूरा हुँदै छ है
@radhasapkota9765
@radhasapkota9765 2 жыл бұрын
कृष्ण कदेल आफु मात्र नगयर सबै इन्द्रेणी तीम लाइ नै लगेर जानु भयको देख्दा धेरै खुशी लाग्यो ।।
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
मिना नेपाल र राजेन्द्र पाठक are the best among all. Congratulations guys,,! जेहोस, फाइनलमा Double Mina(मिना नेपाल र मिना बुढाथोकी ) पुग्नेभए। अनि बिजेता मिना र राजेन्द्र नै हुनेभए। बधाई छ।
@shambhubaniya9189
@shambhubaniya9189 2 жыл бұрын
दुखी पीडित हरुका भगवान कृष्ण कडेल दाजुलाई आज दोहोरी champion मा देख्न पाउँदा निकै खुसी लाग्यो जय इन्द्रेणी
@narayansapkota8938
@narayansapkota8938 2 жыл бұрын
आज किन गीत संयोजनमा समस्या आईराको छ
@taragurung4975
@taragurung4975 2 жыл бұрын
चीज गुरुङ बिना को दोहोरी च्याम्पियन खल्लो चेतना भया 🙏🙏🙏
@parbatikandel3198
@parbatikandel3198 2 жыл бұрын
@@taragurung4975 i
@khambasingh2783
@khambasingh2783 2 жыл бұрын
@@taragurung4975 yn
@anitatamli9702
@anitatamli9702 Жыл бұрын
@@narayansapkota8938 ¹¹¹¹1¹1¹11¹¹¹¹¹¹¹
@chetmanbudhathoki1670
@chetmanbudhathoki1670 2 жыл бұрын
मिना नेपाल र राजेन्द्र पाठक को राम्रो छ
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 2 жыл бұрын
आज मिना नेपालको मुखमा सरस्वती बसेकै हो। सार्है राम्रो गाउनु भयो सफल्ताको कामना
@narayanaryal1458
@narayanaryal1458 2 жыл бұрын
मिनाको प्रस्तुति अति राम्रो लाग्यो ल।
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज अतिथि कलाकार मा इन्द्रेणी टिम लाइ देख्दा खुशी लागेको छ राजेन्द्र पाठक र मिना नेपाल लाइ अग्रिम शुभकामना
@gunapandit6477
@gunapandit6477 2 жыл бұрын
य्य्य्य्य
@enormf.f6900
@enormf.f6900 2 жыл бұрын
Agrim badhai
@kamana73
@kamana73 2 жыл бұрын
👍️👍️👍️👍️
@madhavghimire9674
@madhavghimire9674 2 жыл бұрын
फाइनलमा पुग्ने टिम भनेको प्रकाश मिना अनि राजेन्द्र मिना हो।।।
@aadityaadhikari001
@aadityaadhikari001 2 жыл бұрын
सबैको आश मिना प्रकाश 😌🙏!! बदाइ छ ❤️🌻🥀!!
@prakashshahi4705
@prakashshahi4705 2 жыл бұрын
कृष्ण भगवान लाई दर्शन नमस्कार छ। शोभा थापा र बालचन्द्र बराललाई अत्यधिक भोट गरेर जिताउ । शुभकामना छ। राजेन्द्र र शोभा को दोहोरी ले वास्तविक जिवनमा मेरो मेल खाएर होला । भु पु माया को याद आयो । एकान्तमा भक्कानिएर रोए। जय च्याम्पियन
@shreedhardhakal9692
@shreedhardhakal9692 2 жыл бұрын
बधाई छ प्रकाश र मीनालाई ❤ हाम्रा दङ्गाली चेली द्वेय मीना र रीता धेरै सम्मान सविन सरलाई पनि बधाई छ।
@govindabk6816
@govindabk6816 2 жыл бұрын
मिना नेपाल को सब्द धेरै कडा ।।।
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
आज को दोहोरी च्याम्पियन हेर्दा बिजेता हुने मिना र राजेन्द्र पाठक
@paudelkb8511
@paudelkb8511 2 жыл бұрын
ल है पुर्बेलिले बालचन्द्रलाइ निकै कठिन घडी मा पार्दै छिन है पुर्बेली हो पुर्बेली गारो छ है जित्नलाइ कडा दोहोरी मिना नेपालको दमदार प्रस्तुती बधाइ छ मिना नेपाललाइ।
@tilakgurung9541
@tilakgurung9541 2 жыл бұрын
मेरो जन्म थलो स्याङ्जाको सान प्रकाश पाराजुली अनि दाङ कि चेली मिना बुढाथोकी लाई शुभकामना 😍😍😍 champion ko winner nai ho sure lots of love 😘😘😘
@maganathsubedi8732
@maganathsubedi8732 2 жыл бұрын
..
@radhikadhakal8179
@radhikadhakal8179 2 жыл бұрын
मिना बहिनी र राजेन्द्र सरको प्रस्तुति धेरै राम्रो छ!! सबै ले भोट गरि फाइनल को ट्रफी चुम्ने अबसर प्रदान गरौ!!
@amarsing7186
@amarsing7186 2 жыл бұрын
इन्देणी का भगवान दाजु को आगमन ले दोहोरी क्याम्पियन कति रमाइलो भयको छ
@rupakpaudel5941
@rupakpaudel5941 2 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाल काे प्रस्तुति धेरै राम्रो लाग्यो💕 साँच्चै रोधी घर मै छू जस्तो लाग्यो 💕💕💕💕👌👌फाइनल सम्म पुर्याउन सबैले सपोर्ट गर्नु होला 👌
@thakurkhadka7936
@thakurkhadka7936 2 жыл бұрын
मीना र राजेन्द्र बेष्ट तथापि बालुकाे पनि राम्रो छ
@bishnuharighimirekanxo5180
@bishnuharighimirekanxo5180 2 жыл бұрын
Congratulations 🎊 अब तपाईहरु सँग फाइनल खेल खेल्ने राजेन्द्र पाठक र मिना नेपालको टिम होस् ।
@arjunkharal265
@arjunkharal265 2 жыл бұрын
यो ठाउँमा अस्मिता D.c र बसन्त बि.क हुनुपर्ने 🤘🤘❣️❣️ साहेद सबैलाई आँसुमहे बनाउने थिहे ❣️❣️🙏🙏
@sujanregmi560
@sujanregmi560 2 жыл бұрын
Dili vista.. ,😭
@amarsing7186
@amarsing7186 2 жыл бұрын
सहि हो राम्रो पछाडी हाम्रो अगाडि भयको छ ।अस्मिता र वसन्त भयको यो भाका मा सारा नेपाली रुहाउथिय बिडम्बना
@nilosti9586
@nilosti9586 2 жыл бұрын
agree kastyo team aaya x yar yo round ma
@YakmayaThapaliya-to6ch
@YakmayaThapaliya-to6ch Жыл бұрын
​@@amarsing7186,zp%
@mrsantosh1843
@mrsantosh1843 Жыл бұрын
​@@amarsing7186 ाौौेटदऊटेदाऽपा्❤घध❤भभहहशशशमअज्क्ज्स्🤕z
@sabbupaudyal1213
@sabbupaudyal1213 2 жыл бұрын
मिना जि को आजको प्रस्तुति र कन्फिडेन्ट्को लागि १० तोपको सलामि 🤟🏻🤟🏻 👏🏻आजदेखि त म डाइहाट फ्यान भए मिना जि को 😘🥰
@hastasunar9849
@hastasunar9849 2 жыл бұрын
Yo dubai tim lai mero gunaso xa kati ramra gune haru bairiya so no good
@hastasunar9849
@hastasunar9849 2 жыл бұрын
Vayana hjr lasma gayara sab gadbad
@shambhuthapa3226
@shambhuthapa3226 2 жыл бұрын
💯 % कन्फिडेन्स छ मिना को र राजेन्द्र।
@KaranSingh-vy9ru
@KaranSingh-vy9ru 2 жыл бұрын
राम्रो लाई भोट गरुँ आफ्नो लाई माया गरुँ काका को भनाई यसमा को कुन टिम पर्छ भने मिना नेपाल राजेन्द्र पाठक सलोट छ मिना नेपाल लाइ अति राम्रो प्रस्तुति हाजिर हुनु मिनाअ नेपाल को लागि 🌺🌹🌹🌹🌺🌺🌷🌷🌷🌻🌻🌻
@Yakal10Yatri
@Yakal10Yatri 2 жыл бұрын
आज को प्रस्तुति मा शोभा कार्की को आवाज र शब्द चयन खासै राम्रो लागेन आज स्वर खासै पुगेन गित मा शोभा को मेरो सपोट राजेन्द्र पाठक र मीना नेपाल लाइ 🙏🙏🙏
@milangurung1099
@milangurung1099 2 жыл бұрын
Votingkae karan ahile samma save vko team sova ra balchandra arko haptachahi asto nahos
@chefsoulara4825
@chefsoulara4825 2 жыл бұрын
@@milangurung1099l
@chefsoulara4825
@chefsoulara4825 2 жыл бұрын
@@milangurung1099 u7hoj
@shreedhire8358
@shreedhire8358 2 жыл бұрын
@@milangurung1099 wbe
@ramnathojha5470
@ramnathojha5470 2 жыл бұрын
आजको जति राम्रो हाउभाउमा मिना बराबर कसैले पनि गित गायकै थिएनन्
@dillirajruwali611
@dillirajruwali611 2 жыл бұрын
मिना नेपालकाे दमदार प्रस्तुति । Best of luck.
@basudevtiwari1908
@basudevtiwari1908 2 жыл бұрын
प्रकाश पराजुली र मिना बुढाथोकी ले जितेको सुन्न पाइयोस् । अग्रिम शुभकामना ।
@chandranhegi8463
@chandranhegi8463 2 жыл бұрын
जित्ने भनेकै उहाँहरुले हो
@nirmalbishokrma1415
@nirmalbishokrma1415 2 жыл бұрын
अाज निकै राम्रो लाग्यो र हाम्रो बागलुङ सान बालचन्द्र बराल र शाेभ कार्कि लाई शुभकामना छ सम्पूर्ण इन्द्रेणी का कलाकार हरुलाई बधाई छ झनै राम्रो लग्यो☺️☺️
@ramkumargajamer9299
@ramkumargajamer9299 2 жыл бұрын
बालचन्द्रा बराल दोहोरिको हिरो मिना नेपाल चेली मेरो जिल्ला को गित तुक्का पनि राम्रो प्रस्तुती चयम्पियन को उपाधि जित को💐💐 शुभकामना छ 💐💐 अनि चुल्बुली शोभा कार्की लाई धेरै धेरै😍😍 miss 💕💕 अनि राजेन्द्र पाठक जि मा नि शुभकामना 💐💐
@enormf.f6900
@enormf.f6900 2 жыл бұрын
Mina nepal rajendra pathak
@sarmilaluitel2709
@sarmilaluitel2709 2 жыл бұрын
Jilabasi mina nepal💐💐💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺❤❤❤
@adarsh39362
@adarsh39362 2 жыл бұрын
wow........ mina super voice........
@gsrizal6662
@gsrizal6662 2 жыл бұрын
आज पक्कै हाम्रो हैन तर राम्रो लाई छानिएको अनुभव भयो। प्रकाश पराजुली र मीना बहिनीलाई बधाई। आशा छ आजको प्रतियोगितामा पनि राम्रोको चयन गरियोस।
@bishugc4188
@bishugc4188 2 жыл бұрын
Nice
@rohitrijal2168
@rohitrijal2168 2 жыл бұрын
मिना नेपालको प्रस्तुति निकै नै राम्रो छ सफल्ताको कामना अनि इन्द्रेणी टिम कृष्ण दाजु भाउजुलाइ लोकदोहोरी च्यापिएन मा देख्न पाइयो धन्यवाद दम्दार गित रमाइलो भो ।
@rptv5221
@rptv5221 2 жыл бұрын
हासो को राजा मेरो प्रिय दाजु बालकृष्ण र शोभा लाई धेरै भन्दा धेरै भोट गर्न विनम्र अनुरोध गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏
@bishnuchapagain8145
@bishnuchapagain8145 2 жыл бұрын
Sake jati vot garnu Mani vot deraee vanda deraee dinxu ❤️❤️ piyaro manxe sova karki ji ❤️❤️❤️
@nirajrokka4574
@nirajrokka4574 2 жыл бұрын
हाम्रो लाई हाेइन राम्रो लाई भाेट गर्नुस्
@choco99356
@choco99356 2 жыл бұрын
मिना नेपालको प्रस्तुति दमदार अग्रिम शुभकामना हाम्रो हैन राम्रो लाई जिताऔ
@tilakranabhat6272
@tilakranabhat6272 2 жыл бұрын
दोहरी Champain हुनु पर्छ प्रकाश र मिना Best of luck
@startubenepal4927
@startubenepal4927 2 жыл бұрын
रमेश दाजू मनमायाको जोडी सारै हिट हुन्छ।ढिलो गर्नु हुन्न है।
@dilbahadurbudha1377
@dilbahadurbudha1377 2 жыл бұрын
दुखी पीडितका भगवान कृष्ण कडेल लाई आज दोहोरी चेम्पेनमा देखना पाउँदा सरै खुसी लाग्यो
@babitakhadka4861
@babitakhadka4861 2 жыл бұрын
Week of this message
@rameshbudha5741
@rameshbudha5741 2 жыл бұрын
>>p
@padamintertenment7714
@padamintertenment7714 2 жыл бұрын
मिना प्रकाश लाई उज्ज्वल भबिस्यको कामना अझै दोहरी च्याम्पियन जितेको देख्न पाइयोस ,, आज को दुबै तिम लाई अग्रिम सुभकामना !! रिता रावत लाई अगदी दिन हरुमा उज्ज्वल भबिस्य बन्दै जावोस ,, स्वर मिथो छ अगाडी बद्दै जानू ।अबस्य गन्तब्य पुगिन्छ ,, हार न खानु ,, एक पतक धले पनि अर्को पतक उथ्ने दिन पक्कै आउने छ । 🙏🙏जय संगीत जय गित ,, तर आज इन्द्रेणी को सबै तिम आएको देखेर खुसी लाग्यो ।
@manprakasholi607
@manprakasholi607 2 жыл бұрын
म त झन पहिलाे हप्ताकाे 🎤रिजलट 🎤सुन्न हतार छु
@jitkhatri3057
@jitkhatri3057 2 жыл бұрын
MA pani
@shandeshkhanal3080
@shandeshkhanal3080 2 жыл бұрын
Prakash ra mina budhathoki le jityo
@samipthapa2479
@samipthapa2479 2 жыл бұрын
Ma ni tai hrna ako katna na milna raixa aila
@घिरिङ्गदेउरालीअन्लाईनमिडिया
@घिरिङ्गदेउरालीअन्लाईनमिडिया 2 жыл бұрын
चित्त बुझाउ हात हेर्दै रेखाको,, छैन रहिछ मेरो नाम लेखाको,,, wow शोभा कार्कीको शब्द दामी,,
@gyanchand9387
@gyanchand9387 2 жыл бұрын
मिना नेपाल र राजेन्द्र पाठक को उत्कृष्ट गीत 🎶🎶🎶
@assaingaming617
@assaingaming617 2 жыл бұрын
प्रकाश पराजुलि दाजुकाे टिमले जितेकाे हेर्न ठुलाे रहर छ।
@devisharma8685
@devisharma8685 2 жыл бұрын
मलाइ पनि 🙏🙏
@yamthapamagar1621
@yamthapamagar1621 2 жыл бұрын
आज सम्पुर्ण इन्द्रेणी टिमलाई दोहोरी च्याम्पियन देख्न पाउँदा खुशी लाग्यो।
@dharambasnet2371
@dharambasnet2371 2 жыл бұрын
ईन्द्रेणि टिम जहाँ हुन्छ त्यहाँ रमाईलो नहुने त कुरै छैन । आज धेरै खुशि लाग्यो ईन्द्रेणि टिमलाई दोहोरि च्याम्पियनमा देख्न पाउदा❤️❤️
@sangitapaudel4742
@sangitapaudel4742 2 жыл бұрын
Op
@Coffelover001
@Coffelover001 2 жыл бұрын
@@sangitapaudel4742 s
@surajsen8546
@surajsen8546 2 жыл бұрын
Good luck mina nepal and rajendra g
@ramnathojha5470
@ramnathojha5470 2 жыл бұрын
उत्कृष्ट गाइका मिना नेपाल 🌹🌹🙏
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
प्रतिमा भाउजू र कृसन दाइको लागि हो है कमेन्ट र लाईक
@arbindagurudev7002
@arbindagurudev7002 2 жыл бұрын
Rajendra dai le kati mitho gaunu vayo wow
@pragyagurung8040
@pragyagurung8040 2 жыл бұрын
चिज गुरुङ,अस्मिता डिसी, डिला / राजुको जोडी बिनाको दोहरी च्याम्पिएन अलि खल्लो भएकै हो।
@sumitkuwar5573
@sumitkuwar5573 2 жыл бұрын
मिना नेपालको अत्यधिक राम्रो छ दोहोरिको हाउभाउ तेस्तै राजेन्द्र नेपालको पनि अति राम्रो छ ।
@ramkumargiri2554
@ramkumargiri2554 2 жыл бұрын
100%
@kamalrajbista5854
@kamalrajbista5854 2 жыл бұрын
So proud of dohori champain Sabaiko god krishna kadel daju
@haripaudyal2308
@haripaudyal2308 2 жыл бұрын
कृष्ण दाई सहित सम्पूर्ण इन्द्रेणी टीम लाई मेरो नमन्
@SumitKhanal-j3c
@SumitKhanal-j3c 2 жыл бұрын
खास सेमिफाईनल मा हुनुपर्ने कलाकार हरू पहिले नै बाहिरिए र यो पनि राम्रो छ बधाई छ मिना र राजेन्द्र पाठक ज्तुलाई
@bishnukandel1520
@bishnukandel1520 2 жыл бұрын
मिना र प्रकाश लाई मेरो तर्फबाट धेरै धेरै बदाई छ। दोहोरी च्याम्पियन को बिजेता भएको देख्न चाहान्छु। अझै सबै दर्शको मन जिन्नु होला। शुभकामना छ।
@Worldchefculinaycloud2024
@Worldchefculinaycloud2024 2 жыл бұрын
Rita and sabin unlucky kin ki Prakash dada ani mina dd sanga naparer aarko team sanga pareko bhaya second sure hunu hunuhuntheyo...
@binitatripathi2071
@binitatripathi2071 2 жыл бұрын
@@Worldchefculinaycloud2024 80
@Worldchefculinaycloud2024
@Worldchefculinaycloud2024 2 жыл бұрын
@@binitatripathi2071 80 bhanale binita g
@surajsen8546
@surajsen8546 2 жыл бұрын
आवाज को पनि कुनै जवाफ छैन मिना नेपाल को wow
@sijalmalla2807
@sijalmalla2807 2 жыл бұрын
एउटा राम्रो लागेन आजको दोहोरी बरु मनमाया र वद्री पंगेनीको धेरै राम्रोछ
@pradeep_acharya
@pradeep_acharya 2 жыл бұрын
ho manmaya dd lai n indreni team lai champian ko title diya hunxa
@yamsapkota5640
@yamsapkota5640 2 жыл бұрын
मिना नेपालकाे जाेडी फाईनलमा अबस्य सफलताको शुभकामना ।।
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
दशै विशेष || Episode -32 || Dohori Champion
1:12:15
Nepal Television
Рет қаралды 806 М.