मारवाडीको कब्जा बाट धर्मशाला छुट्टाउन गएको बालेनको टिमलाई प्रहरीले हटायो, पर्‍यो लफडा, बालेन नहट्ने

  Рет қаралды 331,338

NeP TV Network

NeP TV Network

Күн бұрын

Пікірлер
@jerrybiswakarma3920
@jerrybiswakarma3920 9 күн бұрын
बालेन लाइ अब जनताले साथ दिनु पर्छ अनि मात्रै देशले मुहार फेर्छ बालेन जिन्दावाद २ तिहाइ सरकार मुर्दावाद
@bikalpaDrisya
@bikalpaDrisya 7 күн бұрын
भरतपुर कि बालेन ले पनि बिनासूचना भत्काउदै हिडेको बालेनको सिको त होइन?
@KrishnaKumar-yc2db
@KrishnaKumar-yc2db 7 күн бұрын
Balaji ginda bata
@khemsunuwar7259
@khemsunuwar7259 9 күн бұрын
दुर्गा प्रसाईले भनेको कुरा सत्य सावित हुदैछ उखानेको ब्यबाहार 🤔
@prabinshrestha-q8b
@prabinshrestha-q8b 9 күн бұрын
मारवाडीको सरकार रहेछ प्रमाणित भयो ठ्याक्कै।
@sabindhimal9880
@sabindhimal9880 9 күн бұрын
durga prasai le vanekai ho ni
@ReshamOli-l5q
@ReshamOli-l5q 8 күн бұрын
Nepal pulish ta goru vayara desh ko halat vayako xa
@TejprasadGhimire-ok3wo
@TejprasadGhimire-ok3wo 8 күн бұрын
चाेरहरू नालायक सर्कार नेपाल प्रहरी भन्न पनि लाजलाग्दाे
@nandalal-xz8bw
@nandalal-xz8bw 8 күн бұрын
@@ReshamOli-l5q हाेन पिन खानि बुडाे कुकुर हाे
@skycourt1857
@skycourt1857 8 күн бұрын
केपी ओली लाई घिसारेर बाहिर निकाल्नु पर्छ ..बालेन सर लाई काम गर्नु दिऐन .आवौ सबै जनता हरू बालेन सर लाई तपाई हरुको साथ चाहिएको छ आगो बाल्नु पर्छ . केपी लाई मन्त्रालय बाट घिसारेर बाहिर निकाल्नु पर्छ .. आवौ जनताहरू ऐती खेर साथ नदिऐ कहीले साथ दिने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harikhanal8868
@harikhanal8868 9 күн бұрын
गज्जबको काम सबैले सहयोग गरौ🙏🙏जय बालेन
@gopalmanshrestha4624
@gopalmanshrestha4624 8 күн бұрын
जय बालेन! बालेनलाई सहयोग गरौं, जनता सडकमा उत्रनुको विकल्प छैन।
@durgapokhrel6923
@durgapokhrel6923 9 күн бұрын
माडे लेे गृहमन्त्री,र प्र.म. लाई माेटै रकम दियर पुलिस परिचनलन गरेर नगर पुलिसलाई भगाउन खाेज्दै छ। याे सरकार त प्रसाईं ले भनेझैं माडबारिकाे मुन्सि रहेछ ।
@gobardhanpun7808
@gobardhanpun7808 8 күн бұрын
यो सबै माणबाडी भारत बाट प्रवेश गरेको हो यो सबै फिरी फोकटमा खान पल्के का चोरहरु लाई देशै बाट लखेट्नु पर्दछ। जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@bhaktabc4021
@bhaktabc4021 8 күн бұрын
बालेन को प्रहरिलाई जनताले साथ दिनु पर्छ
@thirdeyes5321
@thirdeyes5321 9 күн бұрын
दुर्गा प्रसाइले मारवाडिको पार्टनर भन्थ्ये प्रमाणित हुदैछ ।
@karnadhojmalla2368
@karnadhojmalla2368 6 күн бұрын
यो त सत्य कुराहो ठिक भनेकाछन ईनलाईत झाडु लगाउन पर्नेहो केगर्नेर खै
@ganeshbhandari3060
@ganeshbhandari3060 5 күн бұрын
Respected Balen love u All the best
@bageshawar.dham6072
@bageshawar.dham6072 9 күн бұрын
भारतीयहरुको गैरकानुनी धन्दा र जासुसी गर्ने मुख्य अड्डा हो गौशालाको धर्मशाला! भारतीय विस्तारवाद - मुर्दावाद ! बालेन्द्र सरकार - जिन्दावाद !
@rajanadhikari9053
@rajanadhikari9053 7 күн бұрын
१००% सतासत , अति उत्तम मा न पा लाइ सलाम ।।
@nishushrestha1597
@nishushrestha1597 9 күн бұрын
नेपाल प्रहरी न भनुम होला यो पार्टी को प्रहरी हो
@Nepaligaribjanata
@Nepaligaribjanata 9 күн бұрын
party ko police hoina murkha, sarkar ko donation dine marwardi ho, marwardi ko malik le Oli servant lai adesh deko ho. ani Oli daka le CDO lai adesh ani police lai. Tesari ho yo khel.
@dhanmagar6685
@dhanmagar6685 8 күн бұрын
झोले प्रहरी भन्नू पर्छ
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 9 күн бұрын
नेपाल प्रहरी पाटि को झोले हो । झोला बोकेर जागिर खानु गु खानु हो ।
@AnojChhetri-n1j
@AnojChhetri-n1j 6 күн бұрын
Rip marbadi
@rajeebbairagi3480
@rajeebbairagi3480 9 күн бұрын
बालेन ब्रो जिन्दावाद । आइ लभ बालेन ।❤हरि 🕉️🇳🇵💟🙏
@lilasubedi4937
@lilasubedi4937 8 күн бұрын
बालेन लाई जनता ले साथ दिनु पर्छ बालेन को जय होस् जय जय बालेन❤
@devlimbu4746
@devlimbu4746 9 күн бұрын
यो देशमा बंगलादेश जस्तो नगरे सम्म नेता र प्रहरीको हस्तक्षेप गरी नै रहने छ।
@sarashrestha3
@sarashrestha3 9 күн бұрын
right
@Nirajanpandey555
@Nirajanpandey555 8 күн бұрын
अब अब नेपालमा युद्ध हुने सम्भावना छ युवाहरू एकजुट हुन जरुरी छ।
@kopilarai8390
@kopilarai8390 9 күн бұрын
चोरहरूले चलाएको देशको राजनीतिक अवस्था हो। स्पस्ट हुन्छ।
@Harshamana
@Harshamana 8 күн бұрын
Yo Bewastha aba ukhalera faknuparchha
@LokprasadUpadhaya
@LokprasadUpadhaya 8 күн бұрын
😊😅😊😊😊
@ganeshbhandari3060
@ganeshbhandari3060 5 күн бұрын
Exactly
@narendrabhusal5090
@narendrabhusal5090 9 күн бұрын
छ्या मेरो देश कठै नेपाल आमा केपि शेरे र मार्वाडि शासन
@shyamkumarthapa7036
@shyamkumarthapa7036 8 күн бұрын
बालेन सर यतिखेर सबै जनता वाहिर भएको बेला पर्यो नत्र जनताले गर्नु पर्ने काम गर्ने थियो
@ganeshgautam7532
@ganeshgautam7532 9 күн бұрын
यो सरकार लाइ लाज लाग्दैन मारवाडी को गुलामी गर्न
@bishnugurung7542
@bishnugurung7542 6 күн бұрын
हजुरले ठिक भन्नु भयो! तर उखाने र गु खानेले सरकार हाके पछि यस्तै हो!!!😊😊😊😊😊
@padambdrpun3710
@padambdrpun3710 9 күн бұрын
गुड यतिका दिन सम्मान के हेरेका यी प्रतकार हरूले जो हूदैछ ठिक छ
@ThreeC-b8i
@ThreeC-b8i 9 күн бұрын
यो लुटतन्त्रलाई साथ दिदै छ । सम्पुर्ण वडाबासि एक भएर लाग्नुपर्छ ।
@Mek-l2e
@Mek-l2e 9 күн бұрын
यो नेता हरु को मिलोमतो छ। त्यसैले होसियार जनता।
@jinsalpacaaaa
@jinsalpacaaaa 9 күн бұрын
सबै स्थानीय जनताहरूले का.म.न.पा को कदमलाई समर्थन गर्नुपर्छ!
@chetbahadurchaudhary9517
@chetbahadurchaudhary9517 8 күн бұрын
प्रहरी प्रशासन नेपाल को हितमै छैन मन्त्री हरु को गुलाम मात्र हो
@suren823
@suren823 9 күн бұрын
वडाअध्यक्ष को नेतृत्वमा वडा का सम्पूर्ण जनता ले धर्मशाला कब्जा गर्नुपर्छ।
@KeshChhetri-u9c
@KeshChhetri-u9c 5 сағат бұрын
बालेन शाहा ज्यु लाई तिनकराेड जन्ताकाे सलाम छ अब २0८४ काे चुनाबमा जन्ताले सिधै प्रधान मन्त्री काे कुर्चिमा राख्दिने पक्का
@SatyaMagar-k7m
@SatyaMagar-k7m 9 күн бұрын
जे गर्छ बालेन ले गर्छ जय बालेन
@gobardhanpun7808
@gobardhanpun7808 8 күн бұрын
यो सबै माणबाडी भारत बाट प्रवेश गरेको हो यो सबै फिरी फोकटमा खान पल्के का चोरहरु लाई देशै बाट लखेट्नु पर्दछ। जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 9 күн бұрын
नेपालप्रहरि नेकपाएमालेका का्र्यकर्ताहुन्।
@bmnang5871
@bmnang5871 9 күн бұрын
केपि ओलिको रहेछन् तर बालेनले काहा टेरछन्न र
@Karen-jk7rn
@Karen-jk7rn 8 күн бұрын
Amaleka police goo khanehun daka kepiolile madan bhandari khyo Nirmala panta khayo testaigariaaru balikako dheraiko jean leko chha but you Rip the Rip and the Rip and the Rip and Rip the Rip and the Rip Rip and Rip Rip the Rip Rip and Rip Rip all the Rip Rip the Rip
@KrishnaKumar-yc2db
@KrishnaKumar-yc2db 7 күн бұрын
Right
@ashoktiwari4339
@ashoktiwari4339 8 күн бұрын
आज यो घटना ले के देखायो भने यो देशमा पूर्ण रुपमा केन्द्र सरकार अ सफल भयो।
@hazeekhanal8701
@hazeekhanal8701 9 күн бұрын
नेपाल प्रहरी ले सहयोग गर्नुपऱ्यो । प्रहरीको बेइज्जत भयो है।
@narendradkt7973
@narendradkt7973 2 күн бұрын
ठिकगरेछ
@padamprasaddhakal8269
@padamprasaddhakal8269 9 күн бұрын
सबै जनता जांग्नु‌‌र्पछ‌ ‌नेपालको‌सम्पती सुरक्षीत हुन‌पर्पछ‌ मैनाको‌ करोड भाढा‌उठछ कैडी 8:20 को भाउमा कीन
@nooralepcha2506
@nooralepcha2506 9 күн бұрын
Yess nepaliko sampati
@tarachandragautam8467
@tarachandragautam8467 8 күн бұрын
मारबाडिको लुटधन्दा बन्द गराइयोस।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 9 күн бұрын
यसको मत्लब यो हो कि नेपाल नेपाल रहेन बिदेशी को कब्जामा रहेछ।😢
@kajibahadurshrestha1122
@kajibahadurshrestha1122 9 күн бұрын
यो पुलीसहरु लाई कस्ले परीचालन गरेकोछ हेर्नुसत यो देशको हबिगत यो देशमा सर्कार छैन
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 8 күн бұрын
नेपाल जाेगाएकाे सेनाहरुले हाे,नेपाली सेनाले र प्रहरीले देश र जनताहरुकाे अहित् गर्ने माफियाकाे सरकारकाे हित् काे लागि काम गर्नु हुदैन।वलीसरकारले स्थानिय सरकार देश र जनताहुकाे भन्दा माफियाहरुकाे हित् चाहेकाे हाे र ?
@स्वतन्त्रनेपालीजनताकोआवाज्
@स्वतन्त्रनेपालीजनताकोआवाज् 9 күн бұрын
बालेन शाह जिन्दावाद
@tarakhanal9844
@tarakhanal9844 9 күн бұрын
सरकार मारवाडीकै रहेछ प्रमाणित छ !
@Sudanonlinetv2024
@Sudanonlinetv2024 9 күн бұрын
दुर्गा परसाईले बारबार भनेकै हो।
@KBGuruing-cg8qb
@KBGuruing-cg8qb 8 күн бұрын
हामी सबैले बालेनलाई साथ दिनुपर्छ। मारवाडी हस्तक्षेप मुर्दाबाद
@tilakthapa3835
@tilakthapa3835 9 күн бұрын
नेपाल प्रहरी मार्वडी सेवा समाजको रहेछ ता कि नेपाल राज्यको रहेनछ!!
@khemgautam3997
@khemgautam3997 9 күн бұрын
धर्म शाला मा पसल राख्ने ठाउँ हाेर बास बस्ने ठाउँ हाे ।
@naveenchettri5277
@naveenchettri5277 9 күн бұрын
Well said..
@sandhyagurung9290
@sandhyagurung9290 8 күн бұрын
नेपालको भुमिमा मारबाडिको रजाई अब चल्दैन।
@chhitizsharma3509
@chhitizsharma3509 9 күн бұрын
बालेन ले नेपाली जनतालाई दिएको दसैंको सुनौलो उपहार 🙏🙏🙏
@ShankarMayalti-he3jz
@ShankarMayalti-he3jz 8 күн бұрын
भारतीय बिस्तारबाद मारवाडि लाई नेपाल बाट बहिस्कार गरऔ जय बालेन जय देश जब सम्म मारवाडि काे कब्जा बाट गौसाला लिईदैन तब सम्म नेपाल देश बन्दैन
@kesharchahar2051
@kesharchahar2051 9 күн бұрын
नेपाल देश कस्ले चलाउँदैछ??!! प्रश्न???! उत्तर मार्वडिले????
@rudrakshrai3405
@rudrakshrai3405 8 күн бұрын
Jy balen jy harka jy nepal 🇳🇵 🎉❤🎉❤🎉 marawadi chor kam xaina
@krishnaadhikari2942
@krishnaadhikari2942 9 күн бұрын
काैडीकाे भाउमा ठेक्कामा लिएर सर्वसाधारण ठगेकाे पैसाबाट केही सहयोग गरेउहाेला अब नगर भैहाल्याेनित। जय बालेन
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 8 күн бұрын
यसतै गरि सबै मारवाडी खेदिनु पर्छ।
@hawaakura9420
@hawaakura9420 9 күн бұрын
Support to balen Support to wada 8 ko अध्यक्ष ज्यू लाई सलाम
@pratimabistapoudel110
@pratimabistapoudel110 6 күн бұрын
खुरुखुरु सामान निकाल्ने आफ्नो देश जाने हरेक नेपाली गौशाला धर्मशाला को पक्षमा उभिएको छ।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 9 күн бұрын
बाले सरले डोजर लिएर जानुपर्छ ३ ४ वटा हानिदिम र सँगै सबैलाई। विरोधीहरूलाई
@harimallathakuri2357
@harimallathakuri2357 8 күн бұрын
दुर्गा प्रशाई ले भनेकाे ठिक रैछ
@MukeshDhungana-b1k
@MukeshDhungana-b1k 9 күн бұрын
कांहा छ कमिसन खाेरि सर्कार विभिन्न बाहानामा देशलुटेका छन माडेहरुले सर्कार खबर्दार रमिता नदेखाउ अब जनता सचेत भैसकेका छन,
@subashtamang9350
@subashtamang9350 9 күн бұрын
बालेन शाह जिन्दाबाद जय देश जय नरेश ❤❤❤
@gloryjoshi2214
@gloryjoshi2214 9 күн бұрын
Good job 👍👍👍 balen sir teams
@anjanlamichhane2123
@anjanlamichhane2123 8 күн бұрын
अव सबैजना जनता एक भएर देश र जनताको भलो चिताउने सबैजना एउटै तन-मन लिएर बालेन शाहलाई प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री बनाउन पर्छ। यो नै उचित समाधान हुन्छ 🙏
@sappuudas391
@sappuudas391 9 күн бұрын
चोर नेताहरू 😡😡😡 हुने भए एक एक लाई .... अति भयो हामी सोझो जनतालाई लुटेर खान पल्केका 😡😡😡😡😡
@degthebe8087
@degthebe8087 8 күн бұрын
दुर्गा प्रसाईले भनेको सही हुँदैछ के पिको वली मर्वडिकोको नाइके हो अब जनताले महनगरललाई साथ दिने छ
@KirpaPandey-sf8uj
@KirpaPandey-sf8uj 9 күн бұрын
यो नेपाल्को पुलिस हैन फताहा नेताहरुको झोलेहरु हो
@binabina7708
@binabina7708 9 күн бұрын
स्थानिय तहकाे संरचनाकाे अधिकारमा नेपाल प्रहरी र संघिय संरकार अनि मारवाडीहरुले दादागिरि गर्न पाँउदैनन ।
@TikapurParkVlog
@TikapurParkVlog 9 күн бұрын
जय बालेन
@BaburamRai-gl1tj
@BaburamRai-gl1tj 4 күн бұрын
अव प्रहरी धपाउन सेना पठाउनु पऱ्यो वालेन लाई सेनाले साथदिनु पर्छ।
@MunaThapa-nf5jn
@MunaThapa-nf5jn 9 күн бұрын
पुलिसको दादा गिरी हाे साथिहरू
@dillirambhattari5400
@dillirambhattari5400 8 күн бұрын
बधाई छ बालेन् सरको टिमलाई
@The_Falcon_Eye
@The_Falcon_Eye 9 күн бұрын
राजु पाण्डेको दम रहेनछ। वडा अध्यक्ष त्यही साथमा नै हुनुहुन्छ, लिखित आदेश केही छैन। मौखिक रूपमा हट भन्दैमा पछि हट्नु उपयुक्त होइन। अदालत र महानगर को काम कारबाही विरुद्ध केन्द्र सरकार लागेको स्पष्ट नै देखियो।
@SanuShakya-z4l
@SanuShakya-z4l 8 күн бұрын
Thank you Wada adhaksha jyu
@rabibaral9333
@rabibaral9333 9 күн бұрын
राज्य लुटतन्त्र काे साथ ? स्थानिय सरकार लाई साथ किन नदियकाे ।
@DurgaKarki-k3i
@DurgaKarki-k3i 8 күн бұрын
ओलीको माडे प्रेम । खुलेआम देश लुट्ने र लुटाउने ओली सरकारको नाङ्गो खेल ।
@khemgautam3997
@khemgautam3997 9 күн бұрын
1000।लुटेर 5रुपियाँ काे सेवा कुनैनेपालि लाई चहियकाे छैन मार्वाडि मित्र हरु।
@DXB75
@DXB75 8 күн бұрын
एकदम सही कदम
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 9 күн бұрын
अब यो पनि चलखेल हुन लागे जस्तो छ
@omrajbanshi8321
@omrajbanshi8321 8 күн бұрын
देश्को सम्पती माथि गिददे नजर राख्ने लाई दादागिरी देखाउनै पर्छ,यो देश तनाशाही हिसाब ले चलाउनै पर्छ,जस्तालाई तेस्तै जय बालेन साथमा wada अध्यक्षको हिम्मत लाई पनि साथ छ
@Catchyinsaan
@Catchyinsaan 8 күн бұрын
यो सब जो पनि लुटेरा माडेहरु छन सब लाई कारवाहि गर्नु पर्छ।देशको संमप्ति हो,हाम्रो अधिकार छ।
@lilasapkota
@lilasapkota 5 күн бұрын
5:33
@bhupalsubbabhupalsubba8775
@bhupalsubbabhupalsubba8775 8 күн бұрын
अरबौ अरब फाइदा हुन्छ त्यहाँ जति पनि आउट कन्ट्रीको राजनीति तीनी रहन्छ गौशाला २६ महिना अब माइती नेपालको त्यसलाई पनि टार्केट दिनुहोस्
@sharadshrestha4715
@sharadshrestha4715 9 күн бұрын
प्रहरीलाई आदेश दिने हटाहा
@RameshAryal-n7h
@RameshAryal-n7h 8 күн бұрын
पुरैदेश मारवाडी को कब्जामा छ भन्नेकुरो नेपाली बबुराहरुले कहिले बुझ्ने? फिजी मापनि यसैगरी कब्जा जमायको थियो जब फिजी बासीले योकुरा बुझे अनि नाङगेझार पारेर लखेटे,बर्मा बाट पनि लखेटे श्रीलंका बाट लखेटे मालदिभ बाट लखेटे बाङलादेश बाट लखेटे तर नेपाली घैटोमा घाम कहिल्यै लागेन शताब्दियौ देखि नेपालीको रगतपसिनामा रमाउने ईन्डयन हरुको दास भयरै मर्नेभय सोझा नेपाली ।
@GangaDhakal-u2i
@GangaDhakal-u2i 9 күн бұрын
स्थानीय सरकारलाई जान नदिने कस्तो लुटेरा सरकार
@poudelprakashofficial1651
@poudelprakashofficial1651 8 күн бұрын
दुर्गा ले भनेको कुरा मिल्दो छ
@padamghimire4915
@padamghimire4915 9 күн бұрын
बालेन इज बालेन ।
@umangagurung1100
@umangagurung1100 8 күн бұрын
दुर्गा प्रसाईं ले भन्थ्ये मार्बाणिहरुले चलाको देश भन्थ्यो हो रच,
@gurungdaju8608
@gurungdaju8608 9 күн бұрын
यो सम्पादा कानपाको मात्र हैना सम्पुर्ण नेपालीको हो त्यसैले दशै मान्न छोडेर बालेनलाई सहयोग गर्नको लागि काठमाडौ बासीमात्र हैना सम्पूर्ण नेपाली यक भएर उठौ कामापालाई सहयोग गरौ
@VizanGurung
@VizanGurung 8 күн бұрын
Balen lai shree Pasupatinath le sakti pradan garun Jay Balen Jay Shree Pasupatinath
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn 8 күн бұрын
चाेर नेताले देश चलाउँछ लुटेरा मारवाडीले नेता चलाउँछ । दुर्गा सरले भनेकाे सहि प्रमाणित हुँदैछ । जय बालेन । मारवाडी चाेर देश छाेड्।
@navarajbanjara8143
@navarajbanjara8143 9 күн бұрын
अाेलिकाेशाशनमा नगरपर्हरि लखिय
@gobardhanpun7808
@gobardhanpun7808 8 күн бұрын
यो धर्मशाला मा भाडा मा पसल राख्ने ठाऊ हो की वास बस्ने ठाऊ हो यो सबै भारतीय धोती हरुले राज जमाएको अड्डा हो यसलाई कुनै हालात मा नेपाल सरकार ले चलाउन पाऊनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendradimdung-vs9iv
@rajendradimdung-vs9iv 9 күн бұрын
Very good balen sir
@uniq7616
@uniq7616 8 күн бұрын
Thikaii garyo muji maradi haru ajha tax pani natirnu aula dida haat nai khaide jasari khanu
@uniq7616
@uniq7616 8 күн бұрын
Thikaii garyo muji maradi haru ajha tax pani natirnu aula dida haat nai khaide jasari khanu
@DILE309
@DILE309 8 күн бұрын
Durga prasai 💯 % sahi hunuhunxa
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 9 күн бұрын
माफियाहरुले चलाएको देशमा केपीज अोलीज अालुज मन्त्रीज
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj 8 күн бұрын
काथमान्दौ भनेको मात्रै हो सवै ठगाहा फताहा बस्ने थाउ रहेछ।
@sanjurai7102
@sanjurai7102 9 күн бұрын
केपिबा जिन्दावाद! उखानबा जिन्दावाद:! झाेलेवाद जिन्दावादकाे परिणाम यहि हाे।
@premraut4117
@premraut4117 8 күн бұрын
दुर्गा प्रसाई जि भने काे सहि हाेनि याे सरकार मडवारी काे सरकार रइछनि त बुझियाे
@pusparajbastola4569
@pusparajbastola4569 8 күн бұрын
अब जनता बङ्गलादेश जसरी सडकमा आउन पर्यो। पोखराबाट
@purnabista1944
@purnabista1944 6 күн бұрын
प्रहरी भनेको जसको सरकार हो त्यसैको काठ पुतली हुँदोरहेछ धिक्कार छ नेपाल प्रहरी
@RatanDhami-n2g
@RatanDhami-n2g 9 күн бұрын
K p को काउन डाउन सुरु भयो
@RaViRavi-nk7je
@RaViRavi-nk7je 8 күн бұрын
दुर्गा प्रसाईं ले त्यसै भनेका होइन रहेछन कि देश मारवाडिको हातमा गइ सक्यो भनेर ।।
@ushamoon6447
@ushamoon6447 8 күн бұрын
'माडवारी र माडवारी सेवा समाज ' ले पुर्याएको योगदान लाई उनीहरू का कमजोरी सँग तुलना नगरौं। राजनीति गर्ने हरु ले आफ्नो अन्तिम गन्तव्य नजिकै को आर्यघाट हेरौं। पशुपति वा अन्य कुनै क्षेत्र होस् धर्मशाला को महत्व र व्यवहारिक शिक्षा को उपयुक्त प्रयोग " मारवाडी समुदायका मानिसहरूले" अरु विशेषज्ञ हरुले भन्दा कम दिंदैनन्। न्याय मरेको बालेन सुटिङ छिट्टै अन्त्य होस्।
@SmilingBasketball-fd6oy
@SmilingBasketball-fd6oy 4 күн бұрын
जय बालेनशाहा।
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,8 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4,1 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 64 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,8 МЛН