NEW DEUDA SONG 2023 ||TARA MADHURAI CHHAN||तारा मधुराइ छन्||By Devi Gharti/Prakash Thapa Ft.Tek/Roji

  Рет қаралды 1,479,825

Khaptad Digital Music Pvt. Ltd.

Khaptad Digital Music Pvt. Ltd.

Күн бұрын

Пікірлер: 275
@ranetamatta7279
@ranetamatta7279 9 ай бұрын
धेरै धेरै धन्यबाद
@susilabudha9534
@susilabudha9534 9 ай бұрын
आहा कुन सब्दले बयान गरु हाम्रो सुदुर पश्चिम् को सान लोक देउडा गितका हस्ती भाइ श्री प्रकाश थापा लाई सलाम छ साथै सम्पुर्ण टिमलाई सम्मान गर्दै हजुरले पस्केको देउडा गितमा सोचे भन्दा धेरै सफल्ता मिलोस भन्ने कामना गर्दछु 🙏❣️🌺🌺🌺
@alexbaduwal3851
@alexbaduwal3851 9 ай бұрын
मौलिक परम्परा को जागरुकता आफ्नै शैली भेषभुषा रितिरिवाज आफ्नै गाउँ समाज का दृश्य हार्दिक वधाई भेना प्रकाश थापा लगायत सम्पूर्ण टीम लाई❤❤
@Bimalkumar-ue1tb
@Bimalkumar-ue1tb 9 ай бұрын
एक दमै मन छोयो गित ले धेरै राम्रो गित ❤❤सर हजुरलाइ धेरै धेरै धन्यवाद छ सर प्रकाश थापा सरलाई 👏👏🙏🙏🙏🌺🌹🌹🌹
@bharatthapa7721
@bharatthapa7721 9 ай бұрын
1
@Prabhurajpandey
@Prabhurajpandey 9 ай бұрын
प्रकाश दाइको स्वर जति सुनेपनी मेरा कान थाक्दैनन । त्यसै माथी देबि दिदिले देउडा गितलाई कति मिठो न्याय दिनु भाको दिदिको आवाज ले झनै मोहित बनायो । सम्पुर्ण टिमलाई हार्दिक बधाईका साथै सफलताको शुभकामना !! ❤❤❤
@KhadkaKhadka-oe2ew
@KhadkaKhadka-oe2ew 9 ай бұрын
आहा क्या मिठो मन मुटु छुने देउडा गीत अनि कोकिल कण्ठ का धनि गायक गायिका लाई बधाई र बिषेश बिषेश धन्यवाद र सम्पुर्ण यो युनिट उच्च सम्मान
@zagatparsadpandit
@zagatparsadpandit 9 ай бұрын
स्वर सम्राट आदरणीय दाजु प्रकाश थापा ज्यु का फ्यानहरु ले यता लाइक बटम थिच्नु होला !❤❤
@birendraBohara-l4l
@birendraBohara-l4l 9 ай бұрын
आरु फुल्लो तकमक सिमल फुल्लो घोगी आधा जोबन घर बार्या आधा जोबन जोगि😍😍😍😍
@rambahadurdani
@rambahadurdani 9 ай бұрын
बधाई तथा शुभकामना प्रकाशजि लगायत राजेन्द्र दाइ तथा यश गीतमा जाेडिनु भएका सबै कलाकरणमी मित्रहरुलाई ।
@birendrachand8835
@birendrachand8835 9 ай бұрын
🎉🎉🎉🎉🎉
@abiralbc9159
@abiralbc9159 9 ай бұрын
सुरिलाे स्वर प्रकाश दाजु सुरिलाे धुन सारै मन छाेयाे गितले ।यति राम्राे गित निकाल्ने टिमलाई बधाई ।सबै दर्शककाे मन मुटुमा बस्न सफलहाेस शुभकामना
@RajuDhami-gw5gl
@RajuDhami-gw5gl 9 ай бұрын
Super Hit deuda Parkash Daju lai congratulations
@nirojshah6574
@nirojshah6574 9 ай бұрын
अति मीठो स्वर लय झनै राम्रो सुदूरको चेलो देउडा सम्राट मेरो दाजु प्रकाश थापा लाई ह्रदय देखि हार्दिक आभार प्रकट गर्दछु।यो देउडाले सबै श्रोताको मन मुटु छुन सफल हुने छ भन्ने पूर्ण बिस्वास गर्दछु।
@dipendradhami4494
@dipendradhami4494 9 ай бұрын
🎉❤धेरै राम्रो
@akendrasony8243
@akendrasony8243 9 ай бұрын
आहा कति राम्रो गित प्रकाश थापा दाई लगायत सम्पूर्ण टिमलाई सफलताको सुभकामना छ मेरो जिवन मा मेल खाने गित ❤ तारा मधुराई छन् जिन्दगीका सपना अधुराई छन ।❤❤
@dipakkapadi9429
@dipakkapadi9429 9 ай бұрын
आहा 🙏 सब्द अनी प्रकाश दाई र देबी घर्ती दीदीको आवाजले मनै उराठ बनायो धन्यवाद सम्पूर्ण टीमलाई 🎉🎉❤
@KaaliKalpana
@KaaliKalpana 9 ай бұрын
आहा निकै मन छुने देउडा गित 🎤 सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ 🙏
@rajnarendra257
@rajnarendra257 9 ай бұрын
यो गित सारै राम्रोछ बिसेस गरि राजेन्द्र साहा बि पि सरलाइ धन्यबाद दिन चाहान्छु किनकि यति मिठा टुक्का रचना गर्नु भयको मा सातै सम्पूर्ण तिमलाइ हार्दिक बधाई छ❤❤❤❤🎵🎵🎹🖥️🖥️🖥️ तर हल्का छोटो भयो जति सुने पनि मन नअघाने
@jagatbdrbk6837
@jagatbdrbk6837 9 ай бұрын
सम्पुर्ण टिमलाई सफलताको शुभकामना राजेन्द्र शाह बिपि प्रकाश थापा बिनोद बाजुरेलि टेक बिस्ट रोजि कुन्वर देबि घर्ति
@NabinKunwar500
@NabinKunwar500 9 ай бұрын
प्रकाश दाई शुदुरको सान हुन जति सुने पनि सुनि रहु देबि दिदिको श्वर 😢😢
@gopalbohara7
@gopalbohara7 9 ай бұрын
प्रकाश थापा दाजुलाई मन पराउने जति यता हाजिर हाैँ।त साथिहरु❤❤
@abiralbc9159
@abiralbc9159 9 ай бұрын
स्वर १००% शब्द १००% सङगीत १००% लय १००% सम्पूर्ण टिमलाई बधाई तथा गितकाे सफलताकाे शुभकामना ।।।
@KrishnaKami-s2i
@KrishnaKami-s2i 9 ай бұрын
धेरै धेरै बधाई छ हजुर लाई
@premnepali533
@premnepali533 9 ай бұрын
यो गित साह्रै राम्रो छ,यो गितका सम्पुर्ण टिमलाई हार्दिक बधाईका साथै यो गितले धेरै दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल होस सुभकामना।
@DiluBista-gf8ry
@DiluBista-gf8ry 9 ай бұрын
Congratulations all team
@Gopalbudhachettri
@Gopalbudhachettri 9 ай бұрын
नमस्ते म गायिका सुर्खेति झुमा ❤❤म सङ जोडियर साथ दिनु होला।❤❤❤❤यो देउडा गित सारै मन पर्यो अझै पर्गतिको कामना❤❤❤❤❤❤
@prakashprakash-vj2jp
@prakashprakash-vj2jp 9 ай бұрын
जति सुन्दा पनि म न अधाऊने गित आदर्णीय सर प्रकाश थापा ज्यु र देबि घर्ति दिदि को उस्तै मखमली आवज 🙏🙏
@rameshbohararbelectrical7482
@rameshbohararbelectrical7482 9 ай бұрын
दाजुको स्वर जति सुने पनि नथाक्ने कान र जति हेर्यो त्यो भन्दा बडि हेर्न खोज्ने यी आँखा कहिल्यै थाक्दैन अनि बधाई छ राजेन्द्र शाह बि पि सर मार्मिक शब्द छनौट गर्नुहुन्छ वास्तविक जिबनमा मेल खाने हजुरको यो टिमलाइ साङिगितिक यात्रा उच्च स्थानमा पुगोस शुभकामना छ ।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@mayalutamatta
@mayalutamatta 9 ай бұрын
हार्दिक बधाई छ आदरणीय सर्जक संगीतकार राजेन्द्र बिपि शाह देउडा गीतका मीठो स्वरका धनी दाइ प्रकाश थापा लाई सफलताको अग्रिम शुभकामना सारै मन पड्यो लय शब्द आहा आहा तारा मधुराइ छन जुन लाग्यो जुनेली रात इक्षे अधुराइ छन परेव उढेर बाइगै
@LureyKing11
@LureyKing11 9 ай бұрын
आहा शब्द ले मन खायाे स्वर उस्तै राम्रो गीत बहुत दामी छ देउडालाई माया गर्ने जति यता हाजीर हुनु हाेला🎉🎉🎉
@narenbelal447
@narenbelal447 9 ай бұрын
डेउडाका महानायक भनेर प्रकाश थापा लाई घोषणा गर्नुपर्छ अब। अलिकती playback speed बढायको भय रेलगाडी लेट भयो भन्ने गितलाइ टाप्थ्यो 🤗
@SushilRaja-q7q
@SushilRaja-q7q 9 ай бұрын
निकै मार्मिक मन छुने शब्द ,तेसैमाथी गुरु प्रकाश थापाको लय र स्वर❤❤❤❤❤
@पश्चिमीबाजुरा
@पश्चिमीबाजुरा 9 ай бұрын
बधाई छ मामा हजुर , उत्कृष्ट शब्द लय❤️
@Rameshbaduwal4257
@Rameshbaduwal4257 9 ай бұрын
प्रदा पछाडि का किङ राजेन्द्र शाह बि पि ❤❤❤ अनि स्वर कि किङ्ग प्रकाश थापा भए गित त्यसै उत्कृष्ट ❤❤❤❤
@DEEPAKKUMAR-t5w8z
@DEEPAKKUMAR-t5w8z 9 ай бұрын
मेराे प्याराे बाजुरा जिल्लामा छायाङकन गरि यकाे आदरणीय सर प्रकाश थापा सरकाे गित अत्यान्तै राम्राे लाग्याे धेरै धेरै शुभकामना छ ❤🎉
@Bhupi_Sarowar
@Bhupi_Sarowar 9 ай бұрын
आहा!
@MaheshRawat-is3fx
@MaheshRawat-is3fx 9 ай бұрын
अति मार्मिक देउडा संग दादा ❤❤❤❤❤❤ बाजुरा र शुदुर सान मेरो दाजु प्रकाश थापा सम्झना छ दाजु
@DipakRawat-f7j
@DipakRawat-f7j 9 ай бұрын
आहा कति राम्रो देउढा गिद धन्नेबाद सबै टिमलाई
@jangakadayat6738
@jangakadayat6738 9 ай бұрын
सुपरहिट देउडा सङ सम्पुर्ण टिमलाई बधाई आगामी दिनमा पनि यसैगरी आफ्नो परम्परा जोगाउने देउडा सुन्न पाउने आशा
@khagendrabhandari372
@khagendrabhandari372 9 ай бұрын
Wow mitho tek bista
@BIRBAHADURBOHARA-o5j
@BIRBAHADURBOHARA-o5j 9 ай бұрын
यति राम्रो गीतका लागि हार्दिक धन्यवाद सर, हजुरको साङ्गितिक यात्रा अनबरत अघि बढेास
@rupeshnagarjee8498
@rupeshnagarjee8498 9 ай бұрын
म त भन्छु कि देउडा ठाडी भाकामा प्रकाश थापा देउडा का स्वर सम्मराठ हुन
@D.R.Bhattrai
@D.R.Bhattrai 9 ай бұрын
आहा सारै मन छुने देउडा। बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤❤😢😢😢
@bcjskumar2867
@bcjskumar2867 9 ай бұрын
Super song baje❤❤❤
@nabrajpujara4117
@nabrajpujara4117 9 ай бұрын
बधाई छ प्रकाश सर मिठाे डेउडा बनेकाे छ
@gajendramijargajendramijar5610
@gajendramijargajendramijar5610 9 ай бұрын
एक दमै मिठाे देउडा गित ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सर❤❤❤❤❤❤
@sushilathapa146
@sushilathapa146 9 ай бұрын
ओह
@dharmsinghparki769
@dharmsinghparki769 9 ай бұрын
आहा कति निको बधाई छ प्रकाश थापा सर लाई इति निको गीत ल्याउनु भएको मा
@SNS-VLOGS_NEPAL.
@SNS-VLOGS_NEPAL. 9 ай бұрын
Aaha
@shankarukheda316
@shankarukheda316 9 ай бұрын
हार्दिक शुभकामना दाई तपाईंको सांगीतिक क्षेत्रमा सधै यसरिनै प्रगति र प्रेणा मिलोस थप शुभकामना 🙏🙏
@ganeshkhadka741
@ganeshkhadka741 9 ай бұрын
❤❤❤❤❤😂😂🌹🌹👌👌🥰🥰❤️❤️❤️❤️🙏🙏 very video sir ju good 🎉🎉 Hjur all sir mis ju 🙏hjur ❤🌹🌹🙏🙏बीछोडीय को जोडी लाई गीत देउडा र मनै छूने गीत बाट हजुर मीठो मया शूभ शम्जना नमस्कार छ शम्पूण प्रति हार्दीक धन्यवाद एवं बधाई छ हजूर शर क्षगायक दाजु हजुर शर जी शूभ शम्जना नमस्कार छ अती सुन्दर प्रस्तुति छ हजूर शाथै र पीर्य शर ❤❤मोडल सर जी शूभ जन्म दिन को हजुर शूभ धन्यवाद सो ही सूभ कामनाएं छ हजूर ❤❤❤❤😂😂🌹🌹👌👌👏👏🙏🙏
@BhupendraRawat370
@BhupendraRawat370 9 ай бұрын
दामी छ नि त गीत जय गीत जय संगीत जय भुपेन्द्र जय गीत प्रेमि❤
@KapilBhabdari
@KapilBhabdari 9 ай бұрын
वाह क्या मार्मिक छ
@nareshrawal12
@nareshrawal12 9 ай бұрын
निको छ ❤️
@RajBk-v2t
@RajBk-v2t 9 ай бұрын
एकदम बबालछ
@PadamrajJoshi-vk7cp
@PadamrajJoshi-vk7cp 9 ай бұрын
आहा कति देउडा गीत देउडा गीत का राजा हाम्रो सुदूरपश्चिम का चलचित्र कलाकार प्रकाश थापा जि को😊
@BikramPariyar-gc4ct
@BikramPariyar-gc4ct 9 ай бұрын
आह मिठो देउडा ❤️🥰🥰 बधाई सम्पूर्ण टिम लाई
@KishanAdhikari-s6q
@KishanAdhikari-s6q 9 ай бұрын
All the best deuda All tem lae badhai tahta SUV kamana xa ❤❤
@bikrambaduwal
@bikrambaduwal 9 ай бұрын
धेरै राम्रो देउडा गित धन्यवाद भिनासब सासाछ अरु गित हरुपनी अझै यस्तै राम्रो राम्रो आउने छन
@ShahiSurjan
@ShahiSurjan 9 ай бұрын
वा क्या दामी गित छ जति सुने पनि कान 👂 थाकेन सुनेर
@sinduthapa1705
@sinduthapa1705 9 ай бұрын
हार्दिक बधाइ छ प्रकाश बाबू र टिम लाई सारै राम्रो
@dhanrawat3081
@dhanrawat3081 9 ай бұрын
गजव राम्राे तर केटाकाे जति केटिकाे लवज घुमेकाे रहेन छ
@surajbogati9484
@surajbogati9484 9 ай бұрын
धेरै राम्रो देउडा, बभाईछ सम्पुर्ण कलाकार हरुलाई
@shankartikhatari7580
@shankartikhatari7580 9 ай бұрын
ला जबाब 🎉🎉🎉 बधाइ छ सम्पुर्ण
@MohanDhami-k2s
@MohanDhami-k2s 9 ай бұрын
बधाइ छ सबैलाइ
@anilpariyar2673
@anilpariyar2673 9 ай бұрын
Supar
@NareshSaud-ip7lk
@NareshSaud-ip7lk 9 ай бұрын
मार्मिक देउडा सलाम छ स्वर खानि कलाकार ज्युमा
@sitashahi7532
@sitashahi7532 9 ай бұрын
बधाई छ प्रकाश दाईं लाइ एती शुपर हिड गित हामी लाई देखाउनु र सुना उनु भयको मा
@gopalkhatri6274
@gopalkhatri6274 9 ай бұрын
यदि राम्रो गित गाउनु भयकोमा धन्यवाद छ हजुर ❤️❤️❤️❤️❤️
@arjuntamatta2736
@arjuntamatta2736 9 ай бұрын
अाहाकति निकाे डेउडा🎉❤❤
@PremSingh-nz6bi
@PremSingh-nz6bi 9 ай бұрын
राम्रो
@smsbajura4000
@smsbajura4000 9 ай бұрын
बधाइ तथा सफलताको सुभकामना💯 दाइ प्रकास थापा लगाएत सम्पुर्ण टिमलाई💝
@harishbohara5837
@harishbohara5837 9 ай бұрын
बधाइ छ सर
@Baduwal_Jii33
@Baduwal_Jii33 9 ай бұрын
सम्पूण टिमलाइ बधाई छ Deuda lover
@rambohara6541
@rambohara6541 9 ай бұрын
Tek bista bhai Dami video 💞💞💞💞💞💞
@jhankarusha
@jhankarusha 9 ай бұрын
साईले छोडी जाने बेला एकसल्ली बेल छीया आहा सारै मिठो गीत सम्पूर्ण टीम लाई बधाई🎉🎊
@tekbistaofficial
@tekbistaofficial 9 ай бұрын
मैले अभिनय गरेको गीत तारा मधुराइ छन आईसके को छ कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला धन्यवाद माया साथ सपोट र तपाईं को आशिर्वाद पाइराखम भोलि का दिन अझै अगाडि बढ्ने हौसला मिलोस धेरै धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
@rameshbohararbelectrical7482
@rameshbohararbelectrical7482 9 ай бұрын
बधाइ छ कसैको वास्तविक जिवन्कथा जस्तो लाग्यो । शुभकामना कलाकारिता क्षेत्रमा थप प्रगतिको शुभकामना ❤️❤️❤️❤️
@tekbistaofficial
@tekbistaofficial 9 ай бұрын
thank you ❤❤
@Nirmala.45
@Nirmala.45 9 ай бұрын
Congratulations khusi ko aasu aayo herda herdai. ❤❤❤
@tekbistaofficial
@tekbistaofficial 9 ай бұрын
thank you ❤❤❤
@shreebetalmusic9239
@shreebetalmusic9239 9 ай бұрын
सफलताको सुभकामना बधाई छ🎉🎉
@LokeshBam-h2v
@LokeshBam-h2v 9 ай бұрын
तारा मधुराइ छन् धेरै राम्रो डेउडा छ सर
@Nirajan.tamrakar013
@Nirajan.tamrakar013 9 ай бұрын
आहा कति राम्रो देउडा गीत जति सुने तेति नै राम्रो लग्दो बेरि बेरि सुने मन लाक्छ ल बधाई छ सबै जना लाई❤❤
@rameshthapa4666
@rameshthapa4666 9 ай бұрын
Ahha Kati mitho badhai xa all' tem lai ❤❤
@govindbahadurbist2078
@govindbahadurbist2078 9 ай бұрын
धेरै राम्रो गीत धन्यवाद सबैटिमलाइ
@devirambc
@devirambc 9 ай бұрын
हार्दिक बधाई छ देबि घर्ती दिदिलाई आहा कति राम्राे गलाे घुमाउन जानेकि डेउडा गितमा पनि सबै टिमलाई धन्यबाद ❤🎉❤
@gangabusyyoutubechannelbk7702
@gangabusyyoutubechannelbk7702 9 ай бұрын
बधाईछ छ🎉🎉नाईस
@deepakkadara9025
@deepakkadara9025 9 ай бұрын
मैले 100 पटक हरे आहा कति दामी ❤
@HiraBk-q4h
@HiraBk-q4h 9 ай бұрын
आहा बधाई छ सम्पूर्ण टिमलाई
@RajBista123
@RajBista123 9 ай бұрын
आहा कति मिठो सुन्दा आनन्द आउछ
@tankajoc9916
@tankajoc9916 9 ай бұрын
मनछुने शोर गित पनी
@RazanRawat
@RazanRawat 9 ай бұрын
धेरै धेरै बधाई छ दाजी❤❤ @Prakash thapa❤❤
@akindrakhadka1037
@akindrakhadka1037 9 ай бұрын
मार्मिक देउडा गीत मनै छुने
@RamkalasaudAidee
@RamkalasaudAidee 9 ай бұрын
खुबै निको गित❤
@ManjuDhami16
@ManjuDhami16 9 ай бұрын
आहा झिक्कै स्वादी गित बधाई छ सम्पुर्ण टिम लाई
@ammarchhetri3041
@ammarchhetri3041 9 ай бұрын
सारै राम्रो देउडा गित बधाई छ होल टिम लाई❤❤❤❤
@GitaKarki-b9m
@GitaKarki-b9m 9 ай бұрын
बदाई छ अंकल 🎉❤
@GaneshSaud-ix7pr
@GaneshSaud-ix7pr 9 ай бұрын
निकै मार्मिक देउडा गित 💝🌹😍💕😍😍😍
@Nirmala.45
@Nirmala.45 9 ай бұрын
Mero pyaro daju Prakash thapa sadhai yastai geet Sunna pairahu. Thank you so much Devi Didi deuda ma hjrko aawaj Sunda Sarai khusi lagxa❤️❤️❤️❤️
@BirendraBogati-l6v
@BirendraBogati-l6v 9 ай бұрын
आईसाई ❤❤❤❤❤❤❤❤
@MASTOCREATION
@MASTOCREATION 9 ай бұрын
Prakash thapa ra devi ko matching vocal aago xa geet super duper hit
@vikramp2831
@vikramp2831 9 ай бұрын
धेरै राम्रो बधाई छ सुम्पुरण टीम लाई
@karna620
@karna620 9 ай бұрын
व्यापक राम्रो छ ❤❤❤
@dambarbishwokarma1370
@dambarbishwokarma1370 9 ай бұрын
अहिले पछिल्लो समय मा मलाई धेरै मन्व परेको गित तारा मधुराइ छान ❤❤🙏💞💞
@Anilpariyar-v2r
@Anilpariyar-v2r 9 ай бұрын
मनै छुने सब्द अनि सोर म्युजिक ❤❤❤😂
@BhimSingh-vi1oi
@BhimSingh-vi1oi 9 ай бұрын
धन्यवाद हजुर लाई ❤❤❤❤मिठो छ देउडा गित
@KhadakThapa-tj2hw
@KhadakThapa-tj2hw 9 ай бұрын
धेरै राम्रो गित सफलताको शुभ कामना
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 100 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
Tek Bahadur Bogati & Sangita Baduwal Live Deuda | Runa Ta Jindagibhari
14:54
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН