#सबैले सयर गरिदिनु होला #२०७९ को नायँ खेल रास्कोट नगरपालिकामा खेलिएको डेउडा खेल नेत्रराज शाही(मौसम) र पानसरा थापामा बिच हो ।
Пікірлер: 24
@BaluJethara-b1f6 ай бұрын
धेरै धेरै राम्रो डेउडा छ पंन्सरा जि
@basantapariyar15992 жыл бұрын
हाम्राे रास्काेट काे खेल धेरै राम्राे छ हाम्राे कालिकाेट राम्राे कालिकाेट
@JayalalSaud Жыл бұрын
धन्यवाद लोक सास्कृती डेउडा चिनाउनु भएकोमा ।
@NarendraDhami-tt8hd6 ай бұрын
धेरै राम्राे देउडा कर्णालीकाे
@deepikashirmal16042 жыл бұрын
साह्रै रमाइलो छ
@dilbahadur8165 Жыл бұрын
Nice Deuda song.
@paryagrajregmi8887 Жыл бұрын
Good xa
@balujethara75382 жыл бұрын
बधाई छ पसिमा जि लाई
@shankarbalerao94912 жыл бұрын
supar,
@missonourjourney2 жыл бұрын
रास्कोट नगरपालिकाको सबैभन्दा लोक प्रिय खेल डेउडा खेल रेकड गरेर बाहिर ल्याउनु भएकोमा तपाइलाई हार्दिक धन्यबाद । अब खेल मात्र है रास्कोट नगरपालिकामा पर्यटन प्रर्बधनका लागी पर्यटन मेला लगाउनु पर्छ । मलाइ सारै मन पर्यो । मैले पनि सेयर हजुर पनि ग्रनुहोस है हाम्रो ठाउम हामि सबैले प्रचार गरौ । डेउडा खेलको संरक्षण गरौ जय डेउडा खेल, बिसेस गरेर नेत्रराज शाही र पानसरा थापालाइ हार्दिक धन्यबाद ।
@gajendradhami14422 жыл бұрын
धन्यबाद हजूर हरू लाई देऊडा चिना यकाे मा ।
@khembohara17282 жыл бұрын
Super 💓💓💓
@premsinghsaud27902 жыл бұрын
good
@deepakboharadipendra56352 жыл бұрын
Super
@jwalaonlinetv25022 жыл бұрын
ramrox hai
@meghmalsarki81772 жыл бұрын
❤❤❤❤❤❤
@binamalla25752 жыл бұрын
Hi
@kantaprasaddevkota2 жыл бұрын
Kanta Prasad
@kantaprasaddevkota2 жыл бұрын
Kantad
@smartkarnalitv20882 жыл бұрын
यो सामाग्री अनुमति लियर मात्र प्रयोग ग्रनु होला अन्यथा प्रतिलिपि अधिकार ऐन अनुसार अगाढि बढाइने छ ।