New Nepali song Barkha Lagyo बर्खा लाएछ | Jay Devkota & Sandhya Budha kauli budhi काउली बुढी

  Рет қаралды 1,317,769

Jaya Devkota

Jaya Devkota

Күн бұрын

Пікірлер: 1 300
@bipingurung165
@bipingurung165 5 жыл бұрын
मनै थाम्न सकिन आसुनै झर्‍यो आँखा बाट अतिनै मर्म स्पर्सी आज आमाको सारै याद आयो😭😭😭😭
@bbvlog4202
@bbvlog4202 4 жыл бұрын
Same yr bro
@nirmalakc7201
@nirmalakc7201 2 жыл бұрын
अति नै मार्मिक गित🙏🙏😭😭❤️❤️❤️ मैले त 100 पटक सम्म सुने हुम्ला 🤗❤️❤️बधाई छ दाइ 💕
@sgurung2390
@sgurung2390 4 жыл бұрын
जय देबकोटा र सन्ध्या बुडा को युगल स्वर "बर्खा लागेछ क्यारे " मन परआउने जति यता हाजिर !!! पुरै गाउँ घरको त्यो समयको याद दिलायो !!
@sumitra.shrestha7199
@sumitra.shrestha7199 4 жыл бұрын
अत्यन्तै मन परेको गित बर्खा लाग्यो
@binodpandeyofficial4825
@binodpandeyofficial4825 6 жыл бұрын
जय देबकोटा र काउली बुडि (Sandhya budda) लाई माया गर्नी यता हाजिर गरम त 💘💘💘
@sonamghale7838
@sonamghale7838 6 жыл бұрын
I love them very much.. couse of they reminding the mother love
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
nice
@durgadalli5183
@durgadalli5183 6 жыл бұрын
All to All Nice.sone.love.me.mi.durga
@kalpnasisir7872
@kalpnasisir7872 5 жыл бұрын
सारै मन दुखेको हजुर हजुरकाे गित ले
@santoshkhadka8202
@santoshkhadka8202 4 жыл бұрын
विकट ठाँउ र घरायसी समस्य ले गर्दा पर्देशी भय मलाई पनि यक्दम रहर लागछ यस्तै मन छुने गीत गाउन तर पनि समय ले टादा बनाई दियो दाइ र दिदी को गीत ले गाउँ बेसि र ती बुढा बुढी आमा बा को याद धेरै आयको छ
@birbahadirachchhami2549
@birbahadirachchhami2549 6 жыл бұрын
काउली बुडिको स्वर नै मिठो सन्ध्या बुढा जी यसरीनै नेपाली साँगीतीक क्षेत्रमा आफ्नो स्वरले सधै निरन्तर साथ दिनु है I धन्यवाद!
@saragahatraj7560
@saragahatraj7560 4 жыл бұрын
यति मीठो गीत नसुनी बस्ने म कति अभागी बल्ल आज सुन्न पाए सरै मन छोयो वाउ
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq hajur
@अस्मितारसाइली
@अस्मितारसाइली 5 жыл бұрын
गितले भाबुक भए आमा र गाउँको याद आयो मेरी आमा पनि रुज्दै भिज्दै खेतबारीमा होलिन अति राम्रो गित
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 6 жыл бұрын
आज धेरै दिन पछि वर्खा लागे छ क्यारे गित हेरेको सफलताको सिखर चुमेको देख्दा खुसिको सिमानै रहेन । फेरि पनि बधाइ छ जय सर ।।
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
अब छित्तै 1 million पुर्याउने काम तपाई हाम्रो है ।
@kamalasunuwar1338
@kamalasunuwar1338 Жыл бұрын
हजुर को गित सुनेर मलाई त आमा को यद आयो
@sunilpoudel4562
@sunilpoudel4562 5 жыл бұрын
उहीँ बेलामा खरको छानो सधैं चुहिने गर्थो चुहिने ठाउमा सधैं भाडा राख्न पर्थो यो गित लेत अति मुटु नै चियो बनायो जय देबकोटा सर किन हो सारै मन दुख्नी सारै गकिला गाना मात्र गाउनु हुन्छ तपाईंको हरेक गाना सर्च गरि गरि सुन्नी गर्छु तपाईंको उत्तर उत्तर पर्गती हुँदै जायोस !!!!!!!!
@JayaDevkota
@JayaDevkota 5 жыл бұрын
Thank u so much hajur
@tekrajgurung6027
@tekrajgurung6027 6 жыл бұрын
कति मीठो शब्द हो मौलिक,यो गर्मीमा भएनी यो गित सुन्दा खुब आनन्द लाग्यो,जय सर र सन्ध्या बहिनीको आवाजको के कुरा गर्ने होर,यसरीनै सधै प्रगति होस शुभकामना ।
@strangergirl8959
@strangergirl8959 6 жыл бұрын
Tekraj gurung kati ramro
@reeshirajxeetry2597
@reeshirajxeetry2597 5 жыл бұрын
मलाई जस्तै यो गित सबैलाई मनत परो होला नी है
@mohankhadka2549
@mohankhadka2549 6 жыл бұрын
wow सन्ध्या स्वोर ले तन मन सबै जित्यो कसम.....अनि जय सरको आवाजको नि जति तारीफ गरेनी कम हुन्छ।।।
@milanpariyar3238
@milanpariyar3238 6 жыл бұрын
Mohan daju hajur ko sor ko ta kurai na garnu धन्ने छ आमा लाई हजुर जस्तो छोरा जन्माउ न मा मोहन जि महिले पनि हजुर को कुनै पनि गिद छुतायको छैन होला साइत क्या गाउनु हुन्छ हजुर को र सन्ध्या दिदी को सोर लास्तै मन पर्छ तो #बर्खा लायछ क्यारे ?
@milanpariyar3238
@milanpariyar3238 6 жыл бұрын
जय दाजु धेरै राम्रो छ सफल्ता त पाउनै भको छ त पनि यो गरिब बात पनि अझै धेरै धेरै सफल्ता को कमना
@rawbii2393
@rawbii2393 6 жыл бұрын
Mohan Khadka daiii
@humragmi426
@humragmi426 6 жыл бұрын
@@milanpariyar3238 अत्यन्तै मिठाे गित
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
honi
@dipakmalla9654
@dipakmalla9654 4 жыл бұрын
मन पर्छ सारै यो भाइ को स्वोर
@meenanjanlama8852
@meenanjanlama8852 6 жыл бұрын
यस्ता लोक संगितहरुको लोप हुदै गइरहेको समयमा अत्यन्तै मार्मिक गित पस्कनु भयो #Respect_Jaya_dai&Kauli_dee
@basantakanwar6639
@basantakanwar6639 4 жыл бұрын
Sarai ramro geet jaya devkota ko sound lai ta mannai parxa
@harimalla4927
@harimalla4927 6 жыл бұрын
होइत बाला पन को सारै याद आयो योगित सुनदात🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@tankacom
@tankacom 6 жыл бұрын
मनभित्र बाट निसकिएको सुमधुर आवज , मनै रूवऊछ, अति रामरो लागयो लोक भाका भननय त यो पो त।
@bindabishokarma7416
@bindabishokarma7416 3 жыл бұрын
Pani pareko parei Garda barkha lagyo jastai lagyo ani Hajur ko git sunna Aaya Aaya Dai Mata 💖❤️
@fuchikali89
@fuchikali89 5 жыл бұрын
असाध्यै मार्मिक छ सन्ध्या साथी
@arpanstha4715
@arpanstha4715 4 жыл бұрын
My best song सुत्ने बेला मा जहिले नि सुन्ने गर्छु दाइ
@nirmalarai5229
@nirmalarai5229 3 жыл бұрын
मन छोयो यो सब्दले एकदम राम्रो गित रुवाउने।
@bharatijeevan4338
@bharatijeevan4338 5 жыл бұрын
आजको रात जय देबकोटाको साथ💕 प्रदेशको रात्री डिउटी संगै सबै गित सुनियो, हेरियो। कति बेला आँखा टिलपिलिएर आँसु झरे पत्तै पाइन😒😒 जय देबकोटा मेरो आसुको ऋणी बन्नु भएको छ,कुन जुनिमा तिर्ने बिचार छ जवाफ चाहियो मलाई?
@sitasita353
@sitasita353 3 жыл бұрын
2021 मा सुने hajer hum ta
@SunilKumar-pu4kq
@SunilKumar-pu4kq 5 жыл бұрын
यो गीत सुन्दा त सार्है गाउँ घर अनि मेरो आमा याद आयो सार्है मार्मिक गीत अति राम्रो शब्द अनि स्वर जय दाजु अनि सन्धया दिदी लाई धेरै धेरै धन्यवाद छ 👉️💖❤️💛💚💙💗💜
@harishrestha7538
@harishrestha7538 4 жыл бұрын
मेरो मन छुने गित सारै मन पर्यो
@nareshranajee
@nareshranajee 6 жыл бұрын
गायक जय देवकोटाको यो गीत कालजयी बनेको छ । सादुवाद ! यहाँको सिर्जना जीवन्त रहुन हाम्रो कामना !
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
lovely
@krishnabishwokarma3196
@krishnabishwokarma3196 3 жыл бұрын
Hurt touching song ❤️आसर महिनामा पानी पर्दाइ गर्दा यो गीत सुनेर आमा लाई सम्झिद आँसु नआउने आख कुन होल र? 😢
@premkhanal8338
@premkhanal8338 6 жыл бұрын
निकै राम्रो गित दु:ख पिडाको गित रहिच हजुरको स्वर निकै मीठो छ उच्च प्रगति को कामना 💌💌💌
@yambahadur2781
@yambahadur2781 2 жыл бұрын
धेरै रोए यो गीत सुनेर दाई भाई परदेश हामी छोरीहरू पराई घर तेसै माथि मेरो स्वास्थ्य ले साथ नदिदा बुवा आमा लाई सघाउन जान नपाउदा को पिडा बुढेसकालमा मेरो चिन्ता छ बुवा आमा लाई हरेक नेपाली बुवा आमा को कहानि 😭😭😭😭😭😭😭😭
@RamKrishna-hi5vd
@RamKrishna-hi5vd 5 жыл бұрын
जय देबकोटा ज्यु र सन्ध्या बुडा मलाई सारै मन पर्ने गायक गायिका ज्यु हुनुहुन्छ तेसै म यति मीठो मन छुने गीत सुन्दा आँसु नै झर्‍यो
@nandagurung1202
@nandagurung1202 3 жыл бұрын
मैंले यो गीत बिगत ३ बर्ष देखि सुन्दै आएको छु जब बर्खा लाग्छ तब यो गीत सुन्छु अनि सार्है याद आउँछ बा आमाको 😥😥🥰🥰🥰 के गर्दै होला बुढो बा बुढी आमा☹️☹️
@sumanthapa7834
@sumanthapa7834 6 жыл бұрын
गाउँ को याद आयो नि यो मरुभुमि मा जस्त्यो भय पनि आफ्नो देस आफ्नो गाउँ नै राम्रो सारै मुटु छुने गित छ 💕💕💕💕
@subashram8014
@subashram8014 6 жыл бұрын
मलाई धेरै नै राम्रो लाग्यो यो गित गाउने सबै लाइ मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको जीवन भरी यसरी नै अघि बढ्नु हाई
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
अब त फेरि आउदै छ बर्खा दिनले धेरै भए पनि गित सुन्दा लाग्छ भखर नै हो कि जस्तो
@devthapa9648
@devthapa9648 3 жыл бұрын
हजूर आयो आयो मन छुयो गित ले
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
बर्खा लाए छ क्यारे । मुसल धारे पानी पर्न थाल्यो आमा हजुरकै याद झान झान पध्न थाल्यो आमा बर्खा लाए छ क्यारे ।।। 💭💥
@ranjitapanta8040
@ranjitapanta8040 4 жыл бұрын
Aaha dherai ramro xa jay dai ko git malai jun git pani man parxa 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
@fuchchuanukwt8957
@fuchchuanukwt8957 5 жыл бұрын
एकदम मार्मिक गित😭😭मनै छोयो मेरो😭😭स्वोर पनि उतिकै राम्रो👌👌👌😘😘🎤🎤🎙️🎙️मिस यु सन्ध्या सिस्😍😍💖❤️😘😘😘मेरि आमा को धेरै याद आयो मिस यु मा😭😭यो गितले आँसु नै झार्यो😭😭आमा बात टाढा भएनी सधैं मिस गरिरहेकी हुनेछु🙏🙏😘😘❤️💖😭😭
@chandradangi9563
@chandradangi9563 5 жыл бұрын
अाहा कति राम्रो गीत बर्खा लागाे रे
@nepalibabu7711
@nepalibabu7711 6 жыл бұрын
मन नै छिया छिया पार्ने यो अत्यन्तै मार्मिक भिडियो साह्रै मिठो छ,
@saritanipal868
@saritanipal868 6 жыл бұрын
मयो बिदैसेमा यो गीत सुने को छु गीत त मन छेयो कति रामो गीत जति सुन मन लाई राने
@kuwaitkuwait7347
@kuwaitkuwait7347 5 жыл бұрын
सारै याद अायाे मलाई अाफ्नाे गाउँ बेसिर अामा बाकाे काे याे मिठाेगित सुनेर बिसेश गरि हजुर लाई धन्ने बाद दिन चाहान्छु 👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️💌💌💌💌💌
@pathakpaaru7812
@pathakpaaru7812 5 жыл бұрын
सारै मन छुने गित छ आमा बुबाको यादले सतायो जति सुनेपनि आसु आउने 😭😭😭😭😭.....
@bbvlog4202
@bbvlog4202 4 жыл бұрын
Same😭
@mangalamagar9755
@mangalamagar9755 5 жыл бұрын
कति मिठो सोर अनि गित पनि उस्तै मनै छोयो
@ajitrajapanday9018
@ajitrajapanday9018 5 жыл бұрын
Nice song daju yo song sunara maro aakha ma aasu rokana daju yastai yastai mitha mitha man chuna song banaudai janu hola god bless you da
@SantoshDai
@SantoshDai 4 жыл бұрын
एकदमै राम्रो गित मार्मिक सब्द Tik tok बाट सुनेर आको मा 🙋‍♂️🙏😍🌹
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
बर्खा सुरु हुन थाल्यो है अब । को को हुनुहुन्छ बर्खामा यो गित सुन्ने ।
@amritgairhe5557
@amritgairhe5557 6 жыл бұрын
साच्चिकै गित सुने झै भाे दाजु मन नै काप्याे शब्द ले मन जित्याे ।।
@googlenp6452
@googlenp6452 6 жыл бұрын
नेपाल idol को मान्छे एता पनि? ल ल मेरो भोट सन्धया कै लागि तयार छ
@bhawanashahi7736
@bhawanashahi7736 4 жыл бұрын
Meee💞
@Shreeya267
@Shreeya267 4 жыл бұрын
Aja paani pareko din ma yo git herne ma matrai ho ki aru pani hunuhunxa .....malai ta ekdum man parxa yo git
@ameenaali4192
@ameenaali4192 6 жыл бұрын
यो गीत ले बितेका ति दिनहरू याद गरायो 😢😢
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
100%sahi kuro
@urmilaoli8455
@urmilaoli8455 5 жыл бұрын
अतीत को याद अायो
@akash_mrx2282
@akash_mrx2282 4 жыл бұрын
याद आयो अचानक फेरि यो गितको
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq hajur
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 6 жыл бұрын
हामी दर्सक हरु कस्तो छौ है जता नारिहरुले छोतो कपडा लगाएको छ भने छित्तै किलिक गर्छौ तेसैलाइ हेर्छौ तर एस्तो मन छुने पुर्खौ देखी चलेको रिति थितीलाइ इजत दिएर जस्ता को तस्तै बचाएर राखेको गित लाइ हेर्दैनौ कलाकार भन्दा दर्सक गलत छौ तेसैले राम्रो गित लाइ इजत दिउ ।। एउता असल कलाकारको लागी बाच्ने आधारनै दर्सकहरु नै हो jay debkota subscribe गर्न नभुल्नु होला thank you
@samjhanathakuri5152
@samjhanathakuri5152 6 жыл бұрын
Wow Nina song
@sudurpaschimnepal397
@sudurpaschimnepal397 5 жыл бұрын
exactly right your about .
@deepakmagar4006
@deepakmagar4006 5 жыл бұрын
ss
@poojagautam7920
@poojagautam7920 5 жыл бұрын
यकदमै सहि कुरो
@baralshyam8574
@baralshyam8574 4 жыл бұрын
Good
@ssharma4359
@ssharma4359 6 жыл бұрын
You are a real singer ..sadai manxuney geet gaunu hunxa sabai ko man jitna safal hunuhunxa hajur haru ajhai safaltako subakamana sandya didi ani jay dai
@madhavbashyal6802
@madhavbashyal6802 6 жыл бұрын
मन भारि भयर अायो यो परदेसिको साच्चै मर्म स्पर्सि छ भाका
@topbahadur5662
@topbahadur5662 6 жыл бұрын
अति नै राम्रो है सनध्या बहिनी को स्वर
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
mero ghar pni yestai xa
@mdjas2349
@mdjas2349 4 жыл бұрын
मलाई त काउलि बुडि हुनुभन्दा सन्धया बुढा नै मनपर्छ
@कपिलकुवर
@कपिलकुवर 6 жыл бұрын
जय देबकोटाको जुनकिरी गित सुने देखि ठूलो फ्यान भएको हु । यो पनि निकै मार्मिक छ मलाइ तपाइको आवाज निकै पिर्थक र नया खालको लाग्छ अझै प्रगती गरेको देख्न चाहान्छु ।
@devilalbk2162
@devilalbk2162 2 жыл бұрын
नेपाली लोक दोहोरी क्षेत्रको एक चम्किलो तारा जय देवकोटा 🙏🙏🙏
@nishathapa7583
@nishathapa7583 5 жыл бұрын
कति मिठो गित जति सुने पनि मनै भरियन
@srijanbhatta238
@srijanbhatta238 5 жыл бұрын
राम्रो छ गीत सारै मन छाेयाे
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
यो दिस लाइक गर्ने हरु नेपाली हैनन फताहा हरु 👊
@bimaladc2361
@bimaladc2361 5 жыл бұрын
yo ta ma ni achama manxu kin yasto garnu hunx hola 😈😈
@bhupendrathapa3954
@bhupendrathapa3954 5 жыл бұрын
jaya dai ko geet le ta man nai chunxa kati ramro hunxa geet pani
@tikaramrijal7182
@tikaramrijal7182 6 жыл бұрын
यथार्थ हो गाउँ घर को याद अायो धेरै दिन पछि राम्रो गीत सुन्न पाईयो अाज अामा अामा
@Desertman385
@Desertman385 5 жыл бұрын
यस्तै सर्जक कलाकार छन र त हाम्रो कला संस्कृति जिबित छ। धेरै धेरै धन्यबाद जय अनि सन्ध्या दुबैलाई।
@pawankumar.7633
@pawankumar.7633 6 жыл бұрын
यति मार्रमिक गित सबै पर्देशी को मन रुनि बनाउने दुख्ख समेटेर बनायर गउनु हुने दाई जय देबकोटा र हाम्री सर्खेति चेलि सन्ध्या दीदि को आवाज कति मिठो आवाज आज मजस्ता कतिपय नेपालि को मनमा छोयको छ यस गित का सबै जना लाई म पर्देशिको तर्फ बाट आभार पर्कट गर्न चाहान्छु😢
@pawankumar.7633
@pawankumar.7633 6 жыл бұрын
दाई मेरो बाट त पैलानौ भौसकेको छ सस्क्रईब सेर पनि म हजुर को ठुलो फ्यान हो दादा
@pawankumar.7633
@pawankumar.7633 6 жыл бұрын
welcome 👶 👧 dada
@sumanwantaki3554
@sumanwantaki3554 2 жыл бұрын
amako sarai yad ayo yo getle daju😢😢
@jayadevmahara9711
@jayadevmahara9711 5 жыл бұрын
Really heart touching daju I can't stop crying
@MBSROLPAONLINECHANNEL
@MBSROLPAONLINECHANNEL 5 жыл бұрын
दादा यो गीत हेर्दा मन थाम्न सक्दिन किन किन घर को यादले सताउछ!
@c.branamagar8148
@c.branamagar8148 6 жыл бұрын
wow kauli budhi..sandhya budha .Nepal idol seson 2 .awesome contesten ..good luck
@balaramkhatiwada3058
@balaramkhatiwada3058 3 жыл бұрын
Dherai ramro xa geet I love aama I miss you aama
@rijan5040
@rijan5040 6 жыл бұрын
राम्रो छ जया सर गीत सबै टिम लाई बधाई छ
@mggamingnepal1179
@mggamingnepal1179 3 жыл бұрын
Heart touching ❤️ song big fan bro india bat sundii Xu 😭😭 nice song 👌👌👌👌
@wrongvlog6470
@wrongvlog6470 6 жыл бұрын
Watching from saudi Arabia I crazy fan kauli budhi love u
@rameshmagar6262
@rameshmagar6262 3 жыл бұрын
nice song sandhya dd and jaya daadaa ko
@sitamajhi9878
@sitamajhi9878 6 жыл бұрын
सारै मन छुनि सारै मीठो गित जय जी सफलता को सुभ कामना सबै टिमलाई सन्धा बुनु सारै मीठो स्वोर ल
@maniprasad7231
@maniprasad7231 6 жыл бұрын
साह्रै उत्कृष्ट रचना । सुनेर नथाक्ने भए म
@singerrameshkbishwakarma3606
@singerrameshkbishwakarma3606 6 жыл бұрын
साच्चिकै बर्खा लागेको याद आयो सर
@govindagovindanepal773
@govindagovindanepal773 5 жыл бұрын
Jay sir tapaiko Geet gaune tarika malai asadhya man parxa tapaiko yo Geetle ma Qatarma karyarat bhayapani aaphno Khet Barima aaphule Aama Buwa ra familysangai atitma ( Barkhama ) kam gareko jha jhalko aayo pratek Sabdaharu ani Geetko laya ani sumudhur galale mero man mastiskama gahiro chhap xodna saphal bhayakoma many many congratulation my dear Lok singer Jayji
@ganeshpun8631
@ganeshpun8631 6 жыл бұрын
जय दाइ सुप्र छ यार मन्छोयो सन्दिया सिस्को पनि मार्मिक सोर सफ्ल्ताको सुभ्कामना सबै होल तिम लाइ
@hukumoli2365
@hukumoli2365 6 жыл бұрын
4,5 पटक हेरि सके जति हेर्दा पनि हेरिरहु लाग्छ र जय देबकोटा सङग भेट गर्ने ठुलो चाहाना छ जय देबकोटा जस्तो कलाकार नेपाली भुमिमा जन लिने बिरलै हुन्छन् धेरै खुसी लाग्छ नौजाले माया गित बाट उहाँ को साथी बनेको हु पहिला थाहा थिएन
@krishnabk561
@krishnabk561 6 жыл бұрын
अति मार्मिक गित गरिबि र अभावमा बितेका पुराना दिनहरूको झझल्को आइरहेछ यो गीत सुन्दा जय भाई र सन्ध्या बहिनीको साङ्गीतिक यात्राले शिखर चूमोस अझै प्रगतिको शुभकामना।
@bikrampalungemagar8437
@bikrampalungemagar8437 6 жыл бұрын
गित सुनेर मनै थाम्न सकिन यार आसु आयो
@lalkrishnamagar1702
@lalkrishnamagar1702 2 жыл бұрын
Wow!!shabda swar sangit!!!!
@openheart4844
@openheart4844 6 жыл бұрын
nepal idol bata kauli budi lai khojdai aaune jati yati hajir Garau ta ✋✋
@pratimabashyal3285
@pratimabashyal3285 6 жыл бұрын
✋✋
@rameshnepali6183
@rameshnepali6183 6 жыл бұрын
🙌🙌🙌🙌🙌🙌🙌
@Gg-cc1sy
@Gg-cc1sy 6 жыл бұрын
🤚🤚🤚🤚
@tarabhandari772
@tarabhandari772 6 жыл бұрын
I am
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
m pni ho sanddyako fyan
@balbbmagar3474
@balbbmagar3474 5 жыл бұрын
जय देबकोटा भाइ गित एक्दम मार्मिक अनि सुमधुर छ है एसरीनै पाइला चाली राखनु आगमी दिनहरु मा 👏👏
@ramuthapa5474
@ramuthapa5474 5 жыл бұрын
Nice song
@shyamkumarthing
@shyamkumarthing 6 жыл бұрын
राम्रो श्रस्टा हरुको जन्म भयको छ।god bless all
@mharmencreation7278
@mharmencreation7278 6 жыл бұрын
बहु प्रतिभाको धनि सन्धा बहिनी।।।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 жыл бұрын
यो वर्षामा आमालाइ कति गाह्रो भाको होला 😭
@rabinbcshirpali6249
@rabinbcshirpali6249 6 жыл бұрын
निकै राम्रो मौलिक गीत😍
@rbchhetri2449
@rbchhetri2449 6 жыл бұрын
सपना सानु ☁😘😘☁😘😘☁ 😘😘😘😘😘😘😘 😘😘😘😘😘😘😘 ☁😘😘😘😘😘☁ ☁☁😘😘😘☁☁ ☁☁☁😘☁☁☁
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
ramro
@Rajkirant
@Rajkirant 6 жыл бұрын
को होला यस्तो मीठो आनन्दित गितलाइ डिस्लाइक गर्ने मूर्ख?
@beautifulworldnepal
@beautifulworldnepal 6 жыл бұрын
Yo geet tá malai mero balkal yaad aayo I really miss you aamaa.....pardes ko taubat
@tulsisharma1594
@tulsisharma1594 2 жыл бұрын
Saray yad aayo aaja janma thayou ani aafano desh ko😢😢❤❤😊😊🇭🇰🇭🇰🇳🇵🇳🇵🇳🇵🇳🇵
@santoshbk8937
@santoshbk8937 6 жыл бұрын
Wowo katii mitho malai pani mero aama ko yad aayo tar k garne mero aama ta yo sansar ma hunuhun tar pani aama ko yad sarai aayo geet le garda
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
बेला बेलामा सुन्छु आनन्द आउछ सधै सुनन पाइयोस एस्तै गित हरु हजुर लाइ लाखौ लाख सुभकामना ।।
@ह्रिदयकोसाथिभगवान
@ह्रिदयकोसाथिभगवान 5 жыл бұрын
एक लाइक अनि एक कमेन्ट शेर गर्न नभुल्नुस है साथै च्यानल लाइ subscribe गर्नुस जसरी पनि plz🙏🙏🙏
@kiranbhattrai4580
@kiranbhattrai4580 6 жыл бұрын
धेरै नै मन छोयो , गाउ घरको धेरै याद आयो मेरो आँखा नै रसायो , साच्चै यथार्थ छ यो गितमा बधाई छ ,
@bharatbista749
@bharatbista749 6 жыл бұрын
फेरि रुवायो है यो गितले 😭
@dipakgadal5847
@dipakgadal5847 6 жыл бұрын
अान्नद लायाे गिद सुन्दा खेरि गाउघर काे याद अायाे खाडिमा भएनि धन्यवाद
@padamsingh586
@padamsingh586 6 жыл бұрын
Dharai ramro xa geet
@thapasarki8869
@thapasarki8869 6 жыл бұрын
nice
@rajuparyari9696
@rajuparyari9696 6 жыл бұрын
OK goods
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 92 МЛН
Sigma baby, you've conquered soap! 😲😮‍💨 LeoNata family #shorts
00:37