New Nepali lok dohori song 2076 | बर्खा Barkha by Bishnu Khatri & Juna Shrees Magar

  Рет қаралды 1,497,131

Bishnu Khatri

Bishnu Khatri

5 жыл бұрын

Watch new Nepali lok dohori song Barkha by Bishnu Khatri & Juna Shrees Magar only on Bishnu Khatri's official KZbin channel.
Sumadhur Creation Presents:- New Nepali lok dohori song
#BishnuKhatri #JunaShreesMagar #NewLokDohori
----------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Barkha
Vocal:- Bishnu Khatri & Juna Shrees Magar
Lyrics:- Bishnu Khatri
Music:- Bishnu Khatri
Music Arranger:- Krishna BK "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana
Audio/video:- Sumadhur Creation
----------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Shiban Pokharel
Cinematographer:- Karan Chaisir
Camera Asst.:- Jiban Pokharel
Editor:- Prabin Bhatta
Artists:-
Bishnu Khatri
Apsana Thapa
Bimal KC
Sakuna Khatri
Poster:- Uttam Kumar Karki
MUA:- Chadani
Post Production:- BP Films Nepal
Light:-
Shibasharan Neupane
Madhav Raut
© Sumadhur Creation, 2019
----------------------------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
KZbin:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 200
@prakashwagle1124
@prakashwagle1124 5 жыл бұрын
च्यातियको कट्टु लगाएर डिस्को तिर नाचेको भए सबै ले like, comments गर्थे होलान्। यस्तो मौलिक पन बोकेको गित को कसैलाई वास्तै छैन ।गित एकदमै मौलिक र समय सापक्क्ष छ ।सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ 💜💜💜💜
@user-mj5dq2pf1m
@user-mj5dq2pf1m Жыл бұрын
Sahi Kura garnu bhayo😊
@user-tw6ng9jn8s
@user-tw6ng9jn8s Жыл бұрын
यो कमेन्ट ले गर्दा बुद्धि पलायो
@sujitatamang8816
@sujitatamang8816 Ай бұрын
Sahi comment hjr
@SaraswatiPariyar-vq1qc
@SaraswatiPariyar-vq1qc 17 күн бұрын
Ho hai hajur 🙏🏻🙏🏻🙏🏻
@BishnuKhatri
@BishnuKhatri 5 жыл бұрын
समय सापेक्ष जीवन भोगाईको यथार्थपरक गीत हरु पस्किने क्रममा नयाँ गीत "बर्खा" जुना श्रीस र मेरो आवाजमा लिएर आएको छु, बर्खा देखाउने मात्र नभएर यहाँहरुलाई अनुभव पनि दिलाऊनेमा बिश्वस्त छु, मन परे शेयर गरिदिनुहोला, धन्यवाद |
@sushilbk1339
@sushilbk1339 5 жыл бұрын
best of luck bishnu dai one of my best singer
@tikasapkota8553
@tikasapkota8553 5 жыл бұрын
all the best दाजै।
@samjhanamagar5785
@samjhanamagar5785 5 жыл бұрын
nice song daju all the best
@khemjoshi3641
@khemjoshi3641 5 жыл бұрын
Dherai Dherai Ramro Geet Baneko chha dada Hardik Badhai tatha Subhkamana Gau ko yaad Ayo. 🙌Barkha 🙌 Khem joshi baitadi bata hardai xau 😘🌹😘
@lovelymaya1208
@lovelymaya1208 5 жыл бұрын
धेरै राम्रो लाग्यो बिष्णु सर धेरै धेरै बधाई छ तपाईंको टिम लाई
@mahendraghayal9715
@mahendraghayal9715 5 жыл бұрын
कहिले भारतको जम्मुकास्मिर,देहदुन र बनारस पुग्नुहुन्छ।कहिले रिनैको माला भिरेर जापान पुग्नुहुन्छ।भारि वारि बोक्दाबोक्दै थकित भएर चौतारीमा आरम गर्नु हुन्छ।।।अनि धेरै भन्दापनि धेरै प्रदेशिहरुको दुख र पिरमा मलम लागाउदै आउनु भएका सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी बाआमा को मन मुटु मा बस्न सफल हुनु भएका बरिस्ठ गाएक तथा सर्जक आदरणीय दाजु पछिल्लो दिन हरुमा आफ्नै घर आगनीमा रम्नु भएको छ।।अफ्नै आगनी मा पनि कहिले घुमटेको लेक मा बाख्राहेर्न पुग्नु हुन्छ,,,,कहिले दरौ खोलामा माछा मर्न पुग्नु हुन्छ।अहिले बर्ख लागेको छ खेती पानीमा ब्य्स्त हुनुहुन्छ मेरो आदरणीय दाजु लोक तथा दोहोरी गित्को धरोहर भन्नरुचाउछु म बिष्णु खत्री दाजुलाइ मेरि सिर निहुराएर सम्मान गर्दछु।दाजुको छुट्टै आफ्नो पहिचान छ।त्यासैले त हर स्रोत दर्सक्को मन मुटुमा बस्न सफल हुनुभको छ।दाजु हामी प्रदेशी अब चाडबाड पनि नजिकै नजिकै आउदै छ्न घर जाउ भनेको छुट्टी नै पाइएन दाजु हजुरकै गित सुनेर आफ्नो गाउँ आफ्नै घर मा भएको भान हुन्छ दाजु अझै राम्रो राम्रो सृजना लिएर आउनु होला हामी तपाई सङै छौ।सुभकमना दाजु।
@birbahadur9322
@birbahadur9322 3 жыл бұрын
बिष्णु खत्रीको लोक दोहोरी गीतहरू असाध्धै मार्मिक हुन्छ त्यसैले मलाइ बिष्णु खत्रीको गीतहरू धेरै सुन्ने गर्छु उहा हाम्रो बाग्लुङ् भरीको स्वर शब्द लय कलाको धनि हुनुहुन्छ
@junashreesmagarofficial
@junashreesmagarofficial 5 жыл бұрын
नमस्कार सबैमा हाम्रो बर्खा गित सुनेर लाईक कमेन्ट सेयर गरेर हामीलाई हौसला दिनुहुने र सपोट गर्नुहुने हजुरहरु सबैलाई धन्यवाद ।
@sabitaale9470
@sabitaale9470 5 жыл бұрын
सर्वा प्राथाम त हजुर लाई मेरो तर्फा वटा रिदाई देखी माया, अनि नमस्कार,गीत धेरै राम्रो छ, दिदी हजुर, अनि चर्चित, गयक, बिष्णु, सरलाई धेरै धेरे बधाई छ !
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
😍😍😘😘🙏🙏🙏
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
जति सुन्यौ उति सुनम सुनम स्वर मै जादु छ दिज्यु 😍😍😘😘🙏🙏🙏🙏🙏
@LaxmiSharma-es4qd
@LaxmiSharma-es4qd 5 жыл бұрын
Ramro cha dd
@homroka9631
@homroka9631 5 жыл бұрын
wow nice song badhai xa all Tim lai
@bomkshhetri4074
@bomkshhetri4074 4 жыл бұрын
खोई किन हो बिष्णु खत्री ज्यु का गित २०५८/५९ साल देखि निरन्तर देश बिदेश मा रहता सुन्ने र हेर्ने गर्छु। मौलिकता पन र वास्तविक गाउँ को झलक दिने भएको हुनाले होला। म गुल्मी जिल्ला वासी भएता पनि आफ्नै गाउँ को दाजु जस्तो लाग्छ
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Aaha kati mitho geet congratulations all unit lai
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 4 ай бұрын
बधाई छ बिष्णु दाइ हजुरलाई , हजुरले गाएका गित मलाइ सार्है मन पर्छ्न ।तपाईं अग्रिम शुभकामना छ आगामी दिनमा यस्तै राम्रा गित ल्याएर आउनुहुन्छ भनी म आशाबादी छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@rajuadhikari7607
@rajuadhikari7607 5 жыл бұрын
बैशाख नलाग्दै तिज का गित गाउन सुरु गर्ने हरुलाइ राम्रै झापड हो दाइ यो गित।।।सारै सुन्दर ।।।।।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 5 жыл бұрын
धेरै कलाकार हरुले असार महिना मै तीज को गीत गाइरहेको समयमा हाम्रो लोकप्रिय गायक बिष्णु खत्री ले निकै समय सान्दर्भिक गीत बजारमा लिएर गाउघरको परिबेस लाई उठान गर्नुभाछ।।।खुसी ले मन गदगद भयो सायद आफू पनि किसानि काम गर्ने भएको ले होला।।।स्वर को त जति प्रसम्सा गरे पनि कम हुन्छ।।।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
एकदम सहि भन्नुभयो मलाई पनि निकै चित्त बुझ्यो
@prakashbhattarai847
@prakashbhattarai847 5 жыл бұрын
💃🕺💃🕺💃🕺
@kamalthapachhetri2975
@kamalthapachhetri2975 5 жыл бұрын
Hom Bahadur Budhathoki hajur kura ma ma pani 100%sahamat xu
@tekkarki7734
@tekkarki7734 5 жыл бұрын
जति सुनो उति सुन्ना मन लागने
@nepaliman6281
@nepaliman6281 5 жыл бұрын
Manai chune comment hajurko khusi lagyi coment paddha.
@kiranpaudel525
@kiranpaudel525 5 жыл бұрын
गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैनन् गाउँ घरमा बर्खा लाग्यो 😍😍😍 धेरै राम्रो गीत लाग्यो ।।
@harkababu1459
@harkababu1459 4 жыл бұрын
AsadhaI man xoyo pradesi ko yad garu yahi git bat metine vayo
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
JUNA....SHEREES...MAGAR...SOLTI...BARKHA...SONG...ATTINAI...RAMAILO....ASHARKO...BELAMA....PURANO....GAU...GHAR.MA...BASEKO...SAMJHANA....AAyo......AHILE...MO....BIDeSHMA....BASEkOCHHU
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 жыл бұрын
Aaha kati ramro geet bishnu daji
@dalbahadur8416
@dalbahadur8416 5 жыл бұрын
वास्तविक लोक सस्कृती झल्काउने यतार्थ परक अनि आफ्नो गाउँ बस्तीमा हुने गरेका वास्तविक यतार्थ चित्रण गर्नु हुने लोक सर्जक बिष्णु सर लाई नमन छ ,जय लोक गित !
@premrawat1450
@premrawat1450 5 жыл бұрын
कसरी बयान गरु दाइ हजुर को यो सिर्जनालाइ कुनै शब्द नै भेटिन साच्चीकै यति वास्तविक छ सबै छायांकन पनि गाउमै गर्नु भएछ ,,लोकप्रिय बनोश भरीया दाई जस्तै अनेकौ शुभकामना दाइ ❤❤❤❤❤
@Gyana882
@Gyana882 5 жыл бұрын
हामी काठमाडाैमा बस्नेलाई एकपटक गाउँ पुगेको अनुभूति गराउने बिष्णु दाईको यो गितलाई सबैले सक्दो सेर गरिदिनु होला।
@rdxhimaldixit2153
@rdxhimaldixit2153 5 жыл бұрын
Nice song
@user-qn7ys8so9i
@user-qn7ys8so9i 5 жыл бұрын
अाज असार १५ गते भएको मा याे गित फेरि पनि सुन्ना मन लागेयाे
@aakashbro7917
@aakashbro7917 5 жыл бұрын
सुन्तला फुलखेल्दै अायाे र भरिया दाइ एकताका माहाेलै क्या थ्याे बा....!
@nisarana890
@nisarana890 5 жыл бұрын
सस्तो लोकप्रियताको पछि नलाग्ने लोकप्रिय गायक विष्णु खत्री ।समय सान्दर्भिक गीत बर्खा लाग्यो। मानो खाएर मुरी उब्जाने बर्खाको बेला माया गर्ने मायाहरुलाई भेट्नै मुश्किल त नि😂
@narayansharma3461
@narayansharma3461 4 жыл бұрын
मनपर्ने गिद
@dabalbayakchatri230
@dabalbayakchatri230 5 жыл бұрын
नेपाली लोक लय लाई झल्काउनु हुन्छ बिस्नु दाई हजुरले सिर्जना गरेका कुनै गित पनि कमी छैनन् अग्रिम सफलताको शुभकामना छ हजुरलाई 🌷🌷🌷🌷🌷
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 жыл бұрын
अति नै मार्मिक गीत असारे गीत
@surajramsinghsingh78
@surajramsinghsingh78 5 жыл бұрын
दामि छ दाई गित
@kamalnepali9599
@kamalnepali9599 5 жыл бұрын
कति मिठास शव्द अनि हजुर को स्वरको बयान गर्नी कुनै शब्द नै छैन ,, बिष्णु जी,,, पुरानो याद दिलायो,, कति रमाईलो क्षण हुन्थ्यो जब हिले खेतमा हिलो छ्याप्दै,,,
@user-wz8no8ho6h
@user-wz8no8ho6h 5 жыл бұрын
याे प्रदेशि लाई गाउघर काे सम्झना अायाे दाजु ।।। बर्खा।।। कान्छा अर्गेजा मगर। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।।।
@Reshambohora
@Reshambohora 5 жыл бұрын
साँच्चीकै वर्खा लागेको अनुभूति सहित पुराना दिनहरुको याद दिलायो गीतले पूर्ण सफलताको कामना विष्णु दाई
@bidhyatamang9336
@bidhyatamang9336 4 жыл бұрын
उत्कृष्ट गित तेसै माथि सम्मानित कलाकार सफलताको शुभकामना सम्पुर्ण टिमको लागि ।
@yubrajsubedi
@yubrajsubedi 5 жыл бұрын
पॉच पटक सुनेपछी यो कमेन्ट लेख्दै छु।शब्द,सङगित,लय सबै मा अब्बल छ।गित सुन्दा रमाइलो त भयो नै तर घरको झल्को ले ऑखा रसायो परदेशी मेरो।छिट्टै करोड क्लब मा पुगोस शुभकामना
@chiranjivichhetri
@chiranjivichhetri 5 жыл бұрын
बिश्नु खत्री दाजुले सबैको मन जीतेर बनाउनु हुन्छ गीत अत्यन्तै मार्मिक
@arjunthapa5327
@arjunthapa5327 5 жыл бұрын
Ho hai
@meharsinghbasnet6599
@meharsinghbasnet6599 5 жыл бұрын
हजुरका सबै गीत सुनी रहु रहु लाग्छ हजुर लाई हार्दिक शुभकामनाएं
@rishirampaudyal2907
@rishirampaudyal2907 5 жыл бұрын
धेरै राम्रो गित दाजु सधै यस्तै यस्तै गित हरु सुन्न पाइयोस् ।।।।
@khagendrasubedi9515
@khagendrasubedi9515 5 жыл бұрын
सदैव समय सापेक्ष गित गाउने एउटा अव्वल असल स्रस्टा बिस्णु खत्रीको यो बर्खा लायो गित करोड क्लवमा पुग्न सफल होस ! चैत बैशाख देखि तिज गित निकाल्नेले सोच्न जरुरिछ ! बाग्लुङको हिरा बिस्णु खत्री !!
@khemshreesmagar377
@khemshreesmagar377 5 жыл бұрын
आहा दाजै अति राम्रो समय सान्दर्भिक गित निकाल्नु भयो गामघरकै झझल्को आउनी गित " बर्खां " एलवमको सफलताको शुभकामना
@bindashkhutte3249
@bindashkhutte3249 5 жыл бұрын
अाहा कत्ति मिठाे गित मनै छुयाे गाउघरकाे धेरै याद पनि अायाे धन्यवाद बिष्णु सर ज्यु हजुरलाई र धेरै धेरै बधाई तथा हजुरलाई सफलताकाे शुभकामना छ
@JanakiTaramiMagar
@JanakiTaramiMagar 5 жыл бұрын
Aaha kati mitho geet all best enter team
@shirishdevkota3686
@shirishdevkota3686 5 жыл бұрын
दाजुको गीतमा मौलिकताको कुराउनी लुकेको हुन्छ!!!लोकगीतको साँच्चै सुगन्ध आउँदछ!!!गीत सुनेर हेरेर आनन्द आयो!!शुभकामना दाजै!
@prakashbhattarai847
@prakashbhattarai847 5 жыл бұрын
परदेशीलाई गाँउघरको रोपाइँको याद आयो । जय गीत जय संगीत ।
@kandelyoutubechannel7158
@kandelyoutubechannel7158 5 жыл бұрын
लोक संगितको बास्तबिक हिरो ॰ जति सुन्यो झन ऊती सुन्न मन लाग्ने शब्द संगित श्वर॰
@IshworSinghMusic
@IshworSinghMusic 5 жыл бұрын
Nice song barkha
@buddhigurung7442
@buddhigurung7442 4 жыл бұрын
Bishnu khatri dai ko sarai marmik geet haru jati sune pani sunam sunam lagne 😍😍
@santoshkc2748
@santoshkc2748 5 жыл бұрын
समय सापेक्ष सान्दरभिक शब्दहरूको बिजोड प्रस्तुति छ दाजूको गितमा हार्दिक बधाई छ दाजूलाई |बिदेश मा भएक पनि गाउँ घरमा रोपाईमा बेस्ता भएको अनुभब भयो कति मिठो आबज |
@bikashraskoti6201
@bikashraskoti6201 4 жыл бұрын
अति नै समायसान्दर्भिक अति नै खोजेको गीत
@liljargha8109
@liljargha8109 5 жыл бұрын
आहा कति मिठो अनि मार्मिक गीत जे होस बिष्णु खत्री भनेको एउटा लोक धरोहर हुन उहाँ को जति प्रसंशा गरे पनि कमै हुन्छ
@childhoodmomery3493
@childhoodmomery3493 5 жыл бұрын
कुनै पनि समय र परिभेषलाई टपक्कै टिपेर आफ्नो बसमा पार्ने सफल, अध्ययन शिल ,सबैको मुटुमै डेरा बनाउन सफल साथै बिलक्षण र बेग्लै प्रतुतिका धनि गाएक बिस्नु दाई ! कहिले दु:ख पिडा त कहिले गरिवकै झुपडीका गित त साहस थपिदिने जनबादि गित त कहिले माया प्रिर्तीका गहिरा र समय सान्दर्बिक प्रतुति त कहिले जागिरे जिवन पिडा भोगाईका गितहरु । न बुडा ,न बालक ,न बहिस्क सबैलाई आफ्नो परिबेस संझेर रचना गर्ने संक्षम गायकको आज फेरी मानो खाई मुरी रोप्ने हाम्रो संकृतिकोनै अब्बल गित पस्किन सफल हुनु भएकोमा फेरी पनि धेरै धेरै शुभकामना प्यारो दाई बिस्नु ,सधै यस्तै प्रतुती सुन्दै आनन्द लिदै गाउघरलाई सधै संझने बनाईदिनुहोला !
@padamsanam4903
@padamsanam4903 5 жыл бұрын
कहिले मन भरिएन यो गित सुनेर मेरो प्यारो बागलुङग गल्कोट सधै अमर रहोस
@ramregmi6566
@ramregmi6566 2 жыл бұрын
विष्णु खत्री मन पर्ने गायक हो ।मौलिक सिर्जना एकदम राम्रो छ गीत। I have watched 3,4 times.
@KamalBCMaldai
@KamalBCMaldai 5 жыл бұрын
आहा कति मीठो गित । बधाई तथा सफलताको शुभकामना बिष्णु दाइ । हजुरका गित संगीत ले समाजको यथार्थ बोकेको हुन्छ ।
@shreeschakra7206
@shreeschakra7206 5 жыл бұрын
लौ है समयको माग अनुसारको गीत यतापो आयो त यो होनित तरिका बधाई छ बिष्णु सर ज्यु र जुना दिदी लाई सफलताको शुभकामना ।।
@manuthapa8973
@manuthapa8973 5 жыл бұрын
समय सान्दर्भिक मौलिक अनि साथमा माया पिरती पनि मिसाएको गीत सारै राम्रो लाग्यो सफलता को धेरै धेरै शुभकामना छ ल दाजु ।
@hamronepalhaminepali8691
@hamronepalhaminepali8691 4 жыл бұрын
Derai ramro geet Bishnu Khatri dada ko
@resamlovelyreshu7405
@resamlovelyreshu7405 5 жыл бұрын
Safaltako suvhakamana bishnu bro
@begammahara423
@begammahara423 4 жыл бұрын
आदरणीय दाजु बिष्णु खत्री को निकैनी मार्मिक गित सुन र देखन पाउँदा भाग्मानी थान्द छु असारे महिनामा रोपाइ झनै रमाइलो छ
@NepaliOnline
@NepaliOnline 5 жыл бұрын
बिष्णु खत्रीजिको जम्मू कश्मीरमा सुनेको जलप ककस्ले हेर्नु भाको छ हाजिर हौ त एता👏👏👏🖐️🖐️
@manarajitani6421
@manarajitani6421 5 жыл бұрын
धेरै सुन्दर गीत.... वास्तविक,यथार्थ अनि सम्पूर्ण नेपालीहरुको मन छुने गीत
@krishnakhattri9691
@krishnakhattri9691 5 жыл бұрын
धेरै राम्रो गित बर्खा को याद दिलायो
@ilikemttlamichhane5315
@ilikemttlamichhane5315 5 жыл бұрын
उत्कृष्ट सब्द सिर्जना बिष्णु दाइ कसरी तारिफ गरुँ सफलता को अग्रिम सुभकामना दाइ हजुर लाई हाल अबिदबि बाट 😍
@parveenshaai6487
@parveenshaai6487 5 жыл бұрын
मेरो मुटुको राजा बिष्णु दाजु को स्वर शब्द लय अभिनय को बयान गर्ने गार्‍हो हुन्छ सफलता को शुभकामना छ दाजु लाई कति मिठो गित बजारमा उपलब्ध गराएको मा
@manhanbahadur1210
@manhanbahadur1210 4 жыл бұрын
daami chh saarainai raamro chh hait bisnu ji haami ahile kubet baat sundai chhu hait
@PradipTripathi
@PradipTripathi 5 жыл бұрын
Nikai mitho geet sarai man paryo hai
@AmarNepali15
@AmarNepali15 4 жыл бұрын
WOW Dami song Nice Bishnu dada
@haribhusal5034
@haribhusal5034 5 жыл бұрын
वाहा वाहा
@haribhusal5034
@haribhusal5034 5 жыл бұрын
डाली को फुल झर्न नपरोस ..............
@keshabrajkhadka8806
@keshabrajkhadka8806 5 жыл бұрын
वाह बिष्णु दाइ क्या दामी गीत लिएर आउनु भयो समय सान्दर्भिक तथ्यपरक (बर्खा) उत्कृष्ट छ एकदम मन पर्यो सफलताको शुभकामना ( बर्खा ) टिमलाई
@manishachhaudhari8749
@manishachhaudhari8749 3 жыл бұрын
मेरो फेबरेट बिष्नु दाजी❤️❤️❤️
@rameshverynice6016
@rameshverynice6016 5 жыл бұрын
!!🌹🌹सारै मन छुने गीत जुना दिदि& बिष्णु दाइ को बर्खा गीत बधाई छ सम्पुर्ण टिम लाई🌹🌹🌹!!
@begammahara423
@begammahara423 4 жыл бұрын
सच्चा र साचोमाया गर्नु हुन्छ भने बर्खा लागेर के भौत भेत हुने भए जसरी पनि भैहाल्छ नि माया लाई छेक्ने र थुन केहिले पनि सक्दै है
@karnabdrpun8327
@karnabdrpun8327 5 жыл бұрын
अति मिठो सोर तथा समय सान्दर्भिक माैलिक गीत बिष्णु खत्री समेतका सम्पुर्ण टिम लाई उत्तरोत्तर प्रगतिको लागी बधाई तथा शुभकामना
@vishalchhettri1339
@vishalchhettri1339 5 жыл бұрын
Dherai raamro video
@dilipjungkc9735
@dilipjungkc9735 5 жыл бұрын
living legend of folk music bishnu khatri dai
@Gyana882
@Gyana882 5 жыл бұрын
अाहा दाइ गित धेरै मीठो छ तर पछिल्लो समय गायिका नयाँ राख्न थाल्नु भो हजुरको गितमा बिमाकुमारी दुरा दिदीको अावाज नै सबैभन्दा सुहाउँछ। अहिलेको दशैमा बिमा दिदी सँगै देख्न पाउ। सुनको जलप, दशै तिहार सँगै मनाउला मात्र नभई जम्बु कश्मिरमा ,भरिया दाइ जस्ता दर्जनाै ब्यावसाहिक रूपमा पनि सफल गित छन्। हजुरको गित अाउँदैछ भने बिमा दिदी हुनुहुन्छ कि भन्ने लाउछ। जुना श्रिसलाई नराम्रो भनेको हैन है। भिडियोमा हजुर नै सुहाउँछ ।
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
आहा !अत्यन्तै उत्कृष्ट गीतका सर्जक गायक बिष्णु खत्री @जुना श्री,,मगरको स्वर साह्रै मिठो छ।मिठो शब्द लय/ संगीत बिष्णु दाजुको साह्रै उत्कृष्ट लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🇰🇼🇰🇼
@tbgaming1036
@tbgaming1036 3 жыл бұрын
Best song 😍💯 I love this song ❤️💗
@rajansharma584
@rajansharma584 5 жыл бұрын
Sarai ramro....
@pandeythanisor7296
@pandeythanisor7296 5 жыл бұрын
गर्न आऊ है अर्म र पर्म सबै बिदेश कोहि छैन्नन गाउँ घरमा #बर्खा....... धेरै राम्रो सफलताको सुभकामना सम्पूर्ण युनिट लाई
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
मौलिक लोकगित को राजा नै भन्दा नि फरक पर्दैन आद्र्निय गायक बिस्नु खत्री सफलताको शुभकामना🌹🌹🌹
@padambohara2748
@padambohara2748 5 жыл бұрын
Ekdamai mitho ra atharth x badhai x hajur lai
@sarwatiregri875
@sarwatiregri875 Жыл бұрын
Congratulations song bishnu dajulai
@DeependraLHamal
@DeependraLHamal 5 жыл бұрын
नेपाली गाउँले जीवनको वास्तविकतालाई गीत र भिडियोमा देखाउनु भएकोमा प्रिय गायक आदरणीय विष्णु खत्री दाजु लगायत सम्पूर्ण युनिटलाई धेरै धेरै धन्यवाद 🙏🙏 विगतका दिनहरूको असाध्यै झल्को आयो यो गीत हेरेपछि 😍😍😍
@RishiKhadkaNP
@RishiKhadkaNP 5 жыл бұрын
aaha mero dai dherai mitho hzur ko sirjana ko k kura garnu manai bat samann x dai😍😍hzur lai😍😍😍
@birendraranabhat5303
@birendraranabhat5303 5 жыл бұрын
गित राम्रो छ शुभकामना।
@ssyoutubechannel856
@ssyoutubechannel856 5 жыл бұрын
आहा कति मीठो वास्तविक बन पाखामा गुन्जीने लोक गीत ।।
@Kajimagar6529
@Kajimagar6529 5 жыл бұрын
८० % नेपाली किसान कृषिमा आश्रित छौ । ती किसानको लागि गित गाउन छोडेर बर्खा अघि हतार हतार तिजको रन्को लाग्ने कलाकार लाई झापड हानेर फनफनी घुम्ने बनाउने गित बर्खा गित पस्कनु भयकोमा लोगगित क्षेत्रमा काल झै गित पस्कनु भयको छ यहाको उच्च सम्मान गर्दै दुबई देखि हार्दिक नमन तक्राउन चाहन्छु । यहाको उज्वल भबिस्यको पनि अगृम शुभकामना । बर्ष हरु फेरिउन तर तपाईको त्यो मन त्यो सरल जीवन कहिलै नफेरिउन । बिष्णु जि ।👏👏👏👏👏
@uniqueganeshgahatraj6613
@uniqueganeshgahatraj6613 5 жыл бұрын
Bishnu khatri ko fan yeta hajir huni 🙌🙌🙌
@krishnaaryal5240
@krishnaaryal5240 5 жыл бұрын
दाइ यकदम राम्रो लाग्यो वास्तविक गाउँघरको झल्को आयो
@bhupendrathapa3954
@bhupendrathapa3954 5 жыл бұрын
bishnu khatri dai ko geet sabai man parxa yo geet yakdam ramro xa
@justiceforeveryone8327
@justiceforeveryone8327 4 жыл бұрын
Sarai gauma jan lagyo.
@sagarkhatri9353
@sagarkhatri9353 5 жыл бұрын
गीतसंगीत मार्फत गल्कोटलाइ संसारभर चिनाउन महत्वपुर्ण योगदान दिनुहुने लोकगायक बिष्णु खत्रीको नया म्युजिक भिडियो ‘बर्खा’ लाइ सफलताको शुभकामन
@galkotviews4897
@galkotviews4897 5 жыл бұрын
Aaha ati mitho hamro bishnu dai ko
@user-qn7ys8so9i
@user-qn7ys8so9i 5 жыл бұрын
अाहा कति राम्रो गित सफलताको शुभकामना हजुरकाे सबै गितले मनछुन्छ
@bikashraskoti6201
@bikashraskoti6201 4 жыл бұрын
Heart 💓 touching thanks a lot creating this songs
@mandipchhetri4307
@mandipchhetri4307 5 жыл бұрын
यो आसारको महीनामा मानो रोपेरा मुरी उब्जाउने समयमा विष्णु खत्री ले बर्खा को समयमा बर्खा लाग्यो गित हजुर हामीलाई खेत बारीमा कोदालो हली बाउसे गरी काम गरेको सम्झाना गराई दिनु भएको छ यती राम्रो गित बर्खा लाग्यो लाई सफलताको शुभकामान
@user-cx1tt5py7j
@user-cx1tt5py7j 5 жыл бұрын
पर्देशमा भयेनी यो गितले त गाउको याद आयो
@lokendragulmeli7718
@lokendragulmeli7718 5 жыл бұрын
बिस्नु खत्री सर त झन झन सिलीम जति उमेर बड्दै गयो उती राम्रो हैन केको😁😁😁 कमाल हो यो मलाई मन पर्छ बिस्नु खत्री ❤❤
@purangautam3
@purangautam3 5 жыл бұрын
Very nice song ghar ko yad haru tazza bho brother
@indrarajgiri2391
@indrarajgiri2391 5 жыл бұрын
आदर्निय विष्नु दाईको पुराना अरु गितले फेरि मन रुवायो बरै!
@bestofnepal7077
@bestofnepal7077 5 жыл бұрын
आहा कती मिठो गीत साह्रै मन पर्‍यो❤️❤️❤️
@bhagirathbb1176
@bhagirathbb1176 5 жыл бұрын
गर्नु आउ है अर्म र पर्म सबै बिदेश कोइ छैन गाउँ घर्मा बर्खा लायो वा वा बिस्नु दाजु अति मन छुने शब्द 🌹🌹💕
@b-jaykc6145
@b-jaykc6145 5 жыл бұрын
सारै मिठो गीत बिस्नु दाई सारै महान हुनुहुन्छ ।।lop u..daju..🌹🌹🌹
@lekhnathacharya8462
@lekhnathacharya8462 5 жыл бұрын
Trending 1 M.A. puraunu parxa vannile yata hajir garam
@ramuparajuli9720
@ramuparajuli9720 5 жыл бұрын
धेरै राम्रो छ दाइ गित सफलता को सुभकामना
@user-mk7dv8ed5j
@user-mk7dv8ed5j 5 жыл бұрын
के सारो हो पर्देशी को मन आतिने पो रैछ बरै ल बधाइ छ बिष्णु सर
@abiacharya1409
@abiacharya1409 5 жыл бұрын
मलाई बिष्णु दाईको स्वर भएसी पुग्छ ।। वाह
@sushilkhattri7299
@sushilkhattri7299 5 жыл бұрын
Dai you’re multitalented 🙏🙏🙏sarai ramro geet gaugharko sarai yaad garayo ani dai abo palo dashaiko geet ko ♥️♥️♥️
@user-mh9gg4zm4n
@user-mh9gg4zm4n 5 жыл бұрын
अति नै मर्मिक गित दाइ सारै मौलिक गित सफलता को धेरै धेरै शुभकामना छ
@alinzmagar4228
@alinzmagar4228 5 жыл бұрын
अति नै मन छोयो यो हित ले जहाँ बिदेशीएका साथी भाइ हरुलाई कत्ती याद आयो होला मलाई त एक दम राम्रो लाग्यो बर्खाको बेलामा पहिले पहिले यसरी काम गरेको धेरै याद आयो बधाई छ बिष्णु सर लाई समय अनुसार को गित निकाल्नु भको छ राम्रो लाग्यो । हेर्दै छु ओमन बाट
@kedarsharma134
@kedarsharma134 5 жыл бұрын
धेरै राम्रो गित दाजु 🌹शुभकामना 🌹
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 151 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 22 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 39 МЛН
How Many Balloons Does It Take To Fly?
0:18
MrBeast
Рет қаралды 139 МЛН
Простой дворник с большим сердцем 🫶
0:25
Didiya hume wo chidiya dila do na 🦜🦜 #shorts #comedy 😜
0:34
Sikha shorts and vlogs
Рет қаралды 78 МЛН
ПРАНКУЕМ ЧАПИ🙈🙈🙈
0:20
Chapitosiki
Рет қаралды 7 МЛН