Mero Voice Universe पछिको मेरो पहिलो official गित कोशेलि स्वरुप मलाई भोट गर्नुहुने ,साथ दिनुहुने आम तमाम दर्शक श्रोताविनहरुमा समर्पित गर्न चाहान्छु❤🙏 यहाहरुको साथ,माया,हौसला,आशीर्वाद अझ बढ्दै जाओस🙏 गित के कस्तो लाग्छ हेरेर प्रतिक्रियाको आश गर्दछु र राम्रो लागे like अनि शेयर पनि गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु❤️🙏
@bmsg_bhimkesharkulung8185 Жыл бұрын
Very nice song wow sir best wishes 😊😍👍️
@indrasunuwar2351 Жыл бұрын
God bless you paresh ❤❤❤❤
@HimalTamang253 Жыл бұрын
धेरै धेरै बधाई परेश दाइ 🙏🙏🎉🎉🎉😊😊😊
@netrakatuwal7344 Жыл бұрын
सुपर छ है ल🙏🙏🙏🙏
@sandeshkulungrai Жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई
@AnjuPantaOfficial Жыл бұрын
thank you so much everyone ❤❤❤ #Anjupantaofficial
@Pareshrai_official Жыл бұрын
Mam hjr ko aasirbaad le 💕🙏
@thiranjuchannel9581 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@HimalTamang253 Жыл бұрын
🙏🙏🙏😊
@tankarajpariyar33409 ай бұрын
मलाइ पुर्बेली हुनु मा गर्व लाग्छ पुर्बेली गित सुन्नु छुट्टै मज्जा लाग्छ अरु गित को पनि प्रतीक्षा मा छु है म परेश जि❤❤
@Pareshrai_official9 ай бұрын
Hass Thank you💕🙏
@GovinSubba-iy3sy4 ай бұрын
साँच्चै मनकै कुरा गर्नुभो हजुरले हाम्रो पुर्वली भाकाको गीत सुन्न अर्कै आनन्द हुने गर्छ हाम्रो पुर्वली गीतहरुको भाका लय हरुले साँच्चै भित्रि मन छुने गर्छ
@MuskanSherpa-e1t2 ай бұрын
Sem to you
@DRAtu Жыл бұрын
आहा! अत्यन्तै मीठो अनि उत्कृष्ट गीत।परेश भाइ ,अनिल कोयी दादा लगायत सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई छ!!❤️
@Pareshrai_official Жыл бұрын
Thank you so much dai💕🙏
@AnjuPantaOfficial7 ай бұрын
धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है।❤
@shantbasnet41922 ай бұрын
❤❤❤❤❤
@Chiranjeeviofficialcompany9 ай бұрын
Badhai Paresh Dada and intire team
@Pareshrai_official9 ай бұрын
thank you 💕😊
@SusangRai428 Жыл бұрын
धरै दिन पछि सुन्न पाइयो पूर्वेली भाका मा बनेको गीत | सधै मेरो प्रिय चेली अलीसा दीदी को नृत्य ❤🎉🎉
@Pareshrai_official Жыл бұрын
Thank you 💕
@shreerai3920 Жыл бұрын
एकदमै सुनुँ सुनुँ र नाँचु नाचुँ लाग्ने typical पुर्वेली भाकाको गीत बनेछ। परेस जी लाई बधाई छ! अञ्जु पन्त जी सँग को सहकार्य उत्कृष्ट सुनिएको छ। अनिल कोयु, एलिशा बैनी, पुश्प खड्का लगाएत सम्पूर्ण team लाई congratulations! लोक भाका मा माटोको बास्ना आउछ no matter wherever you are living lol 🎶 👌 ❤
@Pareshrai_official Жыл бұрын
Thank you 💕
@nainasinghaidi34756 ай бұрын
जुम्लाबाट काठमाडौं बसमा जादा बसमा बजिरहेको थियो सुन्दा सारै मजा आइरहेको थियो। काठमाडौं पुगेपछि youtube मा खोजे तर भेटाउन सकिन। तीन महिना देखी youtube मा खोजिरहेको थिए आज बल्ल भेटे खुशी लाग्यो। सारै रमाइलो गित छ। 🎉❤❤। हिजो यउटा भाइले youtube मा हेरिरहेको रहेछ के छ title भनेर हेरेर आज हेर्न पाको छु।
@indrasunuwar23516 ай бұрын
Ma ne semae ho hjr❤❤❤❤
@Pareshrai_official6 ай бұрын
धेरै धेरै धन्यवाद यहाहरुलाई💕🙏
@SapanaRai-he3xw6 ай бұрын
Nice song 👌 ❤❤❤❤❤
@SapanaRai-he3xw6 ай бұрын
राम्रो छ हजुरको गित जति सुने पनि धिक न मर्ने 👌✍️
@dikpallamsong2 ай бұрын
wow मनकै कुरा गर्नु भो। म कति पया शव्दको आधारमा कति गीतहरु खोज्छु भेट्दिनँ । आज मैले पनि यसो गीत सुन्ने क्रममा गीतको टाइटल "तीनपाने रक्सी "रैछ ।हजुरलाई जुम्लाको यात्राको याद दिलायो है हजुर
@fulandekoaamaofficial3094 Жыл бұрын
congratulation team lai🎉❤
@buddiramrajguru5035 Жыл бұрын
voice of nepal देखि flow गरिराखेको छु ।संगीतिक जिबनको उज्ज्वल भबिस्य को कामना गर्दछु । सधै यस्तै राम्रो राम्रो गीत सुन्न पाइयोस् शुभकामना छ paresh bro
@Pareshrai_official Жыл бұрын
Thank you 💕😊🙏
@bijayalaxmiraiofficial6377 Жыл бұрын
अत्यतै मिठो पुर्बेलि भाकाको गीत परेश भाई साथै भिडियो निर्देशक अनिल भाई को अति राम्रो निर्देशक संगित 😊
@Pareshrai_official Жыл бұрын
Tq💕🙏
@indrakalaraimusic Жыл бұрын
आहा के सारो दामी गीत हौ ❤ प्यारे परेसलाई बधाइ छ यस्तै राम्रो गीतहरु अगामी दिनहरुमा हेर्न सुन्न पाउ अनि अनिल कोइ दादा लगायत सम्पुर्ण टिमलाई बधाइ अनि सुभकामना ❤
@Pareshrai_official Жыл бұрын
Thank you 💕
@MohanAwai Жыл бұрын
धेरै राम्रो रछ, गाउले परिवेशमा रहेको गीतले मन छोयो ! ❤❤❤❤🎉🎉🎉🎉
@binamrc5640 Жыл бұрын
यो लय त हामीले बच्चा देखि नै सुन्दै आको हो। तर फरक नेपाली गित संगीत सुन्न पाइएन,,,परेश राम्रो गायक हो।शुभकामना
@Pareshrai_official Жыл бұрын
Kaa sunnuu vaa horw sir?
@prabinmagar6167 Жыл бұрын
संखुासभाको सान हाम्रो PARESH दाई ❤🎉
@Karan2suju Жыл бұрын
Shere garnu sabai sangkhuwasavaliharu
@DPKhanalOfficial7 ай бұрын
टिकटक बाट हाम्रो “नम्बरी माया” हेर्न/सुन्न आउने को को हुनुहुन्छ त ? सबैलाई हार्दिक धन्यवाद है त !❤🙏🏻
@Pareshrai_official7 ай бұрын
😀💕🙏
@Rajesh-Samjhana.217 Жыл бұрын
Tin pane raksi Le tw sachikai nai man jityo sabda Ani sangit Anju didi ra Paresh Vai ko swor tesmathi yati ramro sajiyeko video Mero always fevorit Alisha Rai and Pushpa pradhan sachikai nai akdam ramro lagyo Congratulations whole team Lai Ani karod club MA pugeko herna pamm ❤❤❤🎉💖💕❣️🙏🙏🙏🙏
@Pareshrai_official Жыл бұрын
Thank you 💕🙏
@saranthami-qb5hh Жыл бұрын
यो गित एक दमै राम्रो अनि जति सुने पनि धित नै मर्दैन ! त्यस्मा यो स्वार त ksm यति मिठो छ कि मन्त्रमुक्त भए आर्को पनि छिटै आउने आसमा छु ? thank you 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pareshrai_official Жыл бұрын
Thank you so much😃💕🙏
@hangkhimrai4405hangkhi Жыл бұрын
गर्व लाग्छ पुर्वेली हुनुमा ❤❤❤❤❤
@santoshrawat43564 ай бұрын
malae ni garba lagxa nepali hunuma❤❤❤
@somarai6121 Жыл бұрын
सारै राम्रो गीत 10पटक भन्दा धेरै सुनिसके अझै सुनिराछु ❤❤
@Pareshrai_official Жыл бұрын
Thank you 😀💕🙏
@dikpallamsong2 ай бұрын
ma pani sundai xu
@Mr_besat32588 ай бұрын
टिकटक मा छोटो clips सुनेर KZbin मा खोज्दै आएको म
@Msmayaswr8 ай бұрын
Me too ❤❤❤ 😢😢 yesto ramro gana xa ra ni views like xaina💔😭
@RituBudha-jp3ny7 ай бұрын
Same 😊
@Premma-d9l7 ай бұрын
Ma pni same yll kasam sty haru
@reshamshrestha51067 ай бұрын
Ma pani 😂
@munatamang20126 ай бұрын
❤
@nischalkatuwal9067 Жыл бұрын
हाम्रो सङ्खुवासभाको सान परेस राई अनि अन्जु पन्त दिज्यु भोइस मेलोडी किङ दुबै जनालाइ सुभकामना🇳🇵👌💛💌💌
@Sabinptmang81 Жыл бұрын
मैले 5 चोटि हेरि सके कहिलेइ अघाएन कत्ति राम्रो गित भिडियो मुरि मुरि बधाइ 🎉 अनि सुभकामना 🙏🙏
@Pareshrai_official Жыл бұрын
धन्यवाद💕🙏
@krishmamagar172 Жыл бұрын
अति नै राम्रो लाग्यो दाइ गित हाम्रो संखुवासभा को एक चिनारि🎉❤
@Pareshrai_official Жыл бұрын
Thank you😊💕🙏
@TirthaSunuwar-w2k Жыл бұрын
धेरै राम्रो छ गित पनि अनि उस्तै राम्रो बनेको रैछ भिडियो पनि म परेस राइको छिमेकी जिल्ला भोज्पुर बाट हाल:बिरानो परदेस बाट
@Pareshrai_official Жыл бұрын
Thank you💕😊🙏
@Hari31volgs6 ай бұрын
mero voice universe ❤❤ मा हुदा धेरै नै साथ सपाेर्ट त गरेको थिए परेश bro लाई संखुवासभाको सान परेश राई काे voice akdam naii man prxa big fan bro❤ from Dharan ❤❤
@Pareshrai_official6 ай бұрын
Thank you so much 💕🙏
@chandrakalakoyeerai4273 Жыл бұрын
आहा!! दामी पुर्बेली नयाँ गित बधाई छ भाइ अनिल कोयि राई 🙏❤️
@Pareshrai_official Жыл бұрын
Thank you nana😊💕🙏
@raeekchamling5423 Жыл бұрын
आहा तिन्पाने सारोई मिथो गित
@NareshKumar-xk3rv9 ай бұрын
सारै मिठो गीत बनेको रहेछ बधाई छ सम्पुर्ण टिम लाइ
@SunetaDarjiАй бұрын
Hii
@SunetaDarjiАй бұрын
Hello
@SunetaDarjiАй бұрын
Hii good
@SunetaDarjiАй бұрын
😊😊😊😮😮❤❤❤
@SunetaDarjiАй бұрын
😌🙃🤔👌🏻👌🏻👌🏻❤️❤️❤️❤️
@diksharai_official Жыл бұрын
हैन के सारो मिठो लय/शब्द/स्वर हौ !💗💗💗जति पटक सुन्दा नि धित मर्दैन त्😳❤🎼🎶 हार्दिक बधाई enter team🙏🙏
@Pareshrai_official Жыл бұрын
Thank you😃💕
@raichandra24 Жыл бұрын
सार्है मीठो पुर्बेली गित बनेछ, बधाई तथा सफलताको सुभकामना! सबैलाई
@prayashofficial2411 Жыл бұрын
अत्यन्तै मिठो पूर्वेली लोक गीत परेश ब्रदर को ❤❤❤❤
@RJ_Kirati Жыл бұрын
सारै मिठो र रमाईलो गीत को लाही प्यारो भाईलाई बधाई तथा उज्वल भविष्यको शुभ कामना 😍🥰
@Pareshrai_official Жыл бұрын
Tq dd 💕🙏
@purnahangrai38819 ай бұрын
लु बधाई छ 704k पुगिसकेछ ! अब चाडैं मिलियन पुगोस् ।
@binodbikramrai Жыл бұрын
Badhai xa thank you yati motho geet ko lagi sabai team laii paresh rai anil koyee daju
@Pareshrai_official Жыл бұрын
Thank you😊💕🙏
@Amrit04_aj Жыл бұрын
सम्पर्ण टिमलाई हार्दिक बधाई🎉❤ हाम्रो आदरणीय दाईपरेश राईलाई अझै प्रगतिको शुभकामना🙏❣️❣️
@NishchalhangRai7 ай бұрын
सारै राम्रो गित आहा तीन पाने रक्सी ... गित को शब्द नै सारै मिथो यो गित उत्कृष्ट छ । परेस राई दाजै को शुभचिन्तक म पनि है ह्जुर !! आगामी आउदा दिनहरूमा एस्तै गितहरुको अपेक्षा गर्दछु । अप्छवा ❤🙏❤️🙏
@Pareshrai_official7 ай бұрын
Hass Thank you so much 💕🙏😀
@dipsondipson3457 Жыл бұрын
आहा कति राम्रो गित जति सुने पनि झन सुनौ लाग्ने हाम्रो भाइ परेश र अन्जु सिस को आवाज्मा बधाइ छ हजुर हरु सम्पुर्ण टिम्लाइ
@Pareshrai_official Жыл бұрын
Thank you😊💕
@Arjuna-Rai Жыл бұрын
Hit git barsa vari ko suvakamana❤
@kusdevbantawarai45477 ай бұрын
Our Versatile singer vai paresh, Junior 2nd Rai is king...Woww what a Amazing voice🎤 really Melodious your voice vai paresh ❤Keep it up and Wish you good luck for your musical career🎤🎶🇳🇵!!!
@Pareshrai_official7 ай бұрын
Thank you so much 💕😊🙏
@djmewahangofficial2568 Жыл бұрын
गित राम्रो बनेको छ । सबैजना लाई शुभकामना ।
@Pareshrai_official Жыл бұрын
😊💕🙏
@SarojRai-jz1cq11 ай бұрын
जति सुने पनि धित नमर्ने पूर्वेली भाका त्यसमा अझै परेस भाइ र अन्जु म्यामको यति मिठो आवाजमा यति मिठोआवाज्मा सुन्न पाउँदा म अत्यन्तै खुशीछु धन्यवाद।
@Pareshrai_official11 ай бұрын
Thank you so much😀💕🙏
@umeshmewahangrai95 Жыл бұрын
Wow❤❤❤ kya bat hei paresh rai anil koyee congratulations 🔥🔥🔥🔥🔥❤❤❤
@Pareshrai_official Жыл бұрын
Thank you 💕🙏
@sayelrai61257 ай бұрын
राम्रो गीत छ है टीकटकमा सुनेर युट्युवमा हेरेको मेलिना राई भनेर तर अन्जु दी रैछ अझ नेपालमा TikTok authority भए पहिला नै यो गीत करोड क्लबमा पुगिसक्यो। All the best entire team👌
@Pareshrai_official7 ай бұрын
Thank you so much😊💕🙏
@Pareshrai_official7 ай бұрын
Teti belai tiktok band vayera ne 😊💕🙏
@SmartHelpNepal Жыл бұрын
अति मधुर गीत । सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤ आगामी दिनमा पनि यस्तै मीठा गीतहरू प्रस्तुत गर्नुहोला । हाम्रो टिमको तर्फबाट प्रगतिको शुभकामना - Team Smart Help Nepal Support
@Pareshrai_official Жыл бұрын
Thank you so much💕🙏
@rabinawolee26977 ай бұрын
गित आको चार महिना भय छ म चाइ capcut ma Dekhir aako ❤गित असाधै मिठो छ है💗🌺
@Pareshrai_official7 ай бұрын
Thank you 😀🙏
@HemanKulungRai-nc8us Жыл бұрын
एक दिन परेश राई नेपालको नम्बर १ हिरो बन्ने छ ❤
@Karan2suju Жыл бұрын
लौलौ सेयर गरौ जादैछ है 🎸🎺🎻🎧️🎵🎤🎶
@chirindrarai6405 Жыл бұрын
लु है बबाल छ बधाई तथा अनगिन्ती शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@dikpallamsong2 ай бұрын
यो गीत अनेक खोजेको थिएँ किन कि यो गीतको झलक झलक मात्रै सुन्दा कति मिठास छ।आज अचानक एलिशा राई र पुष्पा खड्का को बाहिरी आवरणमा देखेर हेरेको थिएँ सारै मीठो गीत रहेछ र म।पनि डाउनलोड गर्दैछु।परेश राई मेरै गृह जिल्ला र चिरपरिचित गायिका अञ्जु पन्त भएसि त्यसै आनन्द।
@Naresh_Chamling8 ай бұрын
सबै उत्कृष्ट छ र तर पुष्प को ठाउँमा चाहिँ एलिस राई हुनुपर्थ्यो
@NishchalhangRai7 ай бұрын
म पनि ह्जुरको भनाइमा सहमत हौ त ह्जुर ❤❤
@namratathapamagar43068 ай бұрын
Tikotik bata sunerw aaune koko hunhunx yta like garum tw🥰🥀💓
@aacekarai696 ай бұрын
Ma
@dilgurung81715 ай бұрын
Maxu yeta
@dikpallamsong2 ай бұрын
ma
@gopilalchhetry679610 ай бұрын
आकाश मा जुन तारा ले उजजयालो बनाको जस्ते हाम्रो संगीत जगत लाई उजजयालो बनाउने कलाकार वर्ग मा मेरो सय सलाम छसआथऐ शुभकामना।
@Pareshrai_official10 ай бұрын
thank you 😊🙏
@sabinvlo238 ай бұрын
सुरुवाती उमेर मा पनि अन्जु पन्तको आवाज यति मीठो र तीखो थिएन जुन आज भोलि को गित मा छ
@suryachamling5327 ай бұрын
सुन्ने बितिक्कै डाउनलोड गर्नेहरु हाजिर हुम त🖐️🖐️
@Volleyballl077 ай бұрын
Ma pani😊
@KopilaShreepaly7 ай бұрын
Ma ni ho😂😂
@umeshkc12247 ай бұрын
Me
@kausalkoli75456 ай бұрын
Me too supop song purbeli tapkaa❤❤❤
@Sushantcreation16 ай бұрын
Me😂😊
@GangaRai-xv1lo8 ай бұрын
म चहि tiktokma गीत सुनेर आको है❤
@SewayoNews8 ай бұрын
Tiktok बाट थाहा पाए यो गित search गर्दा पुरानो पो रहेछ।राम्रो छ।
@DPKhanalOfficial11 ай бұрын
निगाले बनमा च्याखुरा कराउने बाचुन्जेल त हो,हांसेर रमाउने॥ एउटा अर्को खाटी लोक सृजना…✍️🎵 कृपया हेरेर/सुनेर साथ दिनुहोला।🙏🏻❤️
@Pareshrai_official11 ай бұрын
दाईको यति राम्रो शब्दमा स्वर भर्ने मौका मिलेकोमा खुशि लागेको छ 💕😀🙏
@Musicbazar52611 ай бұрын
🎉❤❤😮😮
@babinrvlog7 ай бұрын
सुनेको सुनै गर्नेहरु हाजिर हुम तो❤😂🎉
@BipanaLimbu-fi6iu5 ай бұрын
😅😅sem ho hjr 😅😅
@MuskanSherpa-e1t2 ай бұрын
To me
@Tirsana53foods7 ай бұрын
यो गीतका सम्पूर्ण श्रष्टा सर्जकहरु सबैलाई बधाई तथा शुभकामना अझै राम्रो हुँदै जावस् 🙏🙏🙏🙏🙏🙏🙏
@Pareshrai_official7 ай бұрын
Thank you so much😊🙏💕
@Tirsana53foods7 ай бұрын
@@Pareshrai_official ❤️❤️❤️💗💗
@anjankiranti Жыл бұрын
सारै मिठो भाकामा पूर्वेली गीत आएछ,बधाई छ सम्पूर्ण टिममा❤
@keshavrai-h1g6 ай бұрын
एदमै राम्रो छ है लयसकद 🇳🇵🇳🇵🇳🇵❤❤❤
@bindalopchan4091 Жыл бұрын
उन्नति प्रगति गरेको देख्न पाउ हाम्रो सङ्खुवासभालिको सान।।।भाइ राजालाई धेरै धेरै बधाई दिनु चाहान्छु❤️❤️अनि सम्पुर्ण टिमलाई 🎉❤
@Pareshrai_official Жыл бұрын
धन्यवाद💕🙏
@Susma2876 ай бұрын
धेरै राम्रो गित हामी गाउले लाई गाउले परिवेशमा रहेको गित ले मन नै छोयो🎉🎉❤❤
@Pareshrai_official6 ай бұрын
Thank you 💕🙏
@indrasunuwar2351 Жыл бұрын
अन्जु पन्त जिउ र परेश राई को अतिनै सुमुधुर सोर ले भरियको गीत निगाले बन्मा च्याखुरा कराउने बाचिन्जेल त हो हासेर रमाउने ❤❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏 सफल्ताको शुभकामना है सबै लाइ🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@Pareshrai_official Жыл бұрын
❤🙏
@Anurai-dr6 ай бұрын
सारै मज्जा आयो दोहोराइ दोराइ १०चोटि सुने र पनि धित मरेन ❤❤❤❤
@Pareshrai_official6 ай бұрын
Thank you so much💕🙏
@PrajanBasnet-xh3dt Жыл бұрын
आहा मिठो अनि उत्कृष्ट गीत बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️❤️❤️
@anamupekshit1663 Жыл бұрын
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अपार सफलताको शुभकामना ।
अन्जु पन्त को सुरिलो स्वर पुर्बेली भाकामा धेरै समय पछि सुनियों ❤❤❤
@sujansunuwar66810 ай бұрын
राम्रो छ परेश भाईको पहिलो कोशेली 👍️👍️👍️
@Pareshrai_official10 ай бұрын
thank you 💕🙏
@BasudevKhaling29 Жыл бұрын
आहा कति राम्रो ❤
@sa-ce____bantawa35110 ай бұрын
tiktok मा सुनेर आको सारै राम्रो लाग्यो ❤जति पटक सुन्दा नि धितमर्दैन 😘❤️🙏
@Pareshrai_official10 ай бұрын
Thank you 😊
@GangaRai-cl7gs Жыл бұрын
सारै मीठो गित तेहि माथी मेरो सङ्खुवा सभा को सान हाम्रो मान भाइ को उस्तै स्वर उतिनै मिठी संगीत भर्नु भएको आहा कति सुनेनी मैले धेरै पटक हेरे सम्पुर्ण टिम लाई सुभकामना🎵🎵❤❤❤🙏🙏
@Pareshrai_official Жыл бұрын
Thank you💕😊🙏
@sujansujan2750 Жыл бұрын
सुपर ईस्टार हिरो पुस्पा धेरै राम्रो अभिनए बधाइ बधाइ ❤❤
@sakxavnyakasaile7 ай бұрын
दसचोटी सुन्दा पनी मन मान्दैन आहा हजार बर्ष सम्म अजर रहोस सुभकामना 👌👌👌👌
@Pareshrai_official7 ай бұрын
Thank you so much💕🙏
@Raikiwavlogs5 ай бұрын
यो गित मैले तिक तोकमा मात्र सुनेको आज हेरे हाम्रो दोश्रो राई ईज किङ्ग पो हुनुहुदोरैछ सेवा हौवा छ दाजै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Pareshrai_official3 ай бұрын
😃💕🙏
@Babal-Vlogs8 ай бұрын
आहा क्या दामि गित TikTok मा सुनेर KZbin मा खोज्दै आएको म त यो गितमा खोट लाउनलाई केहि छैन ❤❤❤
@Pareshrai_official7 ай бұрын
Thank you so much💕🙏
@hemantasijapati65738 ай бұрын
Tiktok बाट आएकाे म त ।मेलिना राईकाे आवाज भनेकाे तर अन्जु दिदिकाे रैछ ।
@bibashrai-ev2ym7 ай бұрын
Same ma pani😁
@kedarbasnet51387 ай бұрын
Same ma pAni
@TankaGurung-hj9lk7 ай бұрын
म पनि झुक्किए मेलिना राई को जस्तो लागिराको थियो अन्जु पन्त पो रैछ
@amarmahara73097 ай бұрын
Song ko name thaha n payrr hijo bat m ni melina ko name bat search grdai tiy 😂😂😂
@Susmitavlog-1237 ай бұрын
Same😊❤❤❤
@RidhaSama8 ай бұрын
साहृै। राम्रो गित। मलाई मन। पर्यो हजुर। नेपाली कलाकार लाई माया गरौ सम्मान गरौ कति राम्रो भिडियो हिरोनी नायिका देखियो झोर्ले नमस्कार
@Pareshrai_official7 ай бұрын
Thank you so much💕🙏
@RabinRaiRabinRai-g3s11 ай бұрын
सारै राम्रो छ यो गित समय सापेक्ष कलाकार पनि तेस्तै अनि शब्द सङगित को त कुरै नगरोउ धेरै धरै शुभकामना सम्पुर्न मा आभार ब्यक्त गर्दछु
@Pareshrai_official11 ай бұрын
Thank you so much😊💕🙏
@ramkumarbudhathoki19196 ай бұрын
गाउ बाट ktm आउदा गाड़ी मा सुनेर youtube मा आएर सुन्दै छु म चाइ गीत सारै राम्रो छ
@Karan2suju Жыл бұрын
एक लाख पुग्यो हई🎉🎉🎉🎉
@sajanraijhamke Жыл бұрын
राम्रो लाग्यो।गायिकाहरु चै धेरै रैछ त।सधै यसरी नै प्रगती गर्दै जानू भाइ।मेरो शुभकामना छ।
@purnahangrai38818 ай бұрын
लु बधाई छ 889k पुगेछ ।🤗🤗🤗
@reshampurja6996 Жыл бұрын
मीठो गीत्❤️❤️👌👌👏👏👍️👍️🌺🌺
@rajendrarai1001 Жыл бұрын
excellent सम्पुर्ण टिमलाई बधाई
@rabinkoirala1914 Жыл бұрын
सारै मीठो लाग्यो आहा धेरै धेरै सुभकामना परेश सर सम्पुर्ण टिम लाई
@Chhabi122 Жыл бұрын
बधाइ छ भाइ राजा😍👌🤘🤘🤘
@tirthakulung2278 Жыл бұрын
Wow dami xa Paresh Vai congratulations ❤❤❤
@yogeshnewar Жыл бұрын
आहा सारै मिठो सर ❤️❤️
@jimmy-uz8eq Жыл бұрын
बजारमा नय स्वार सुनना पाइयो खुसि लागो ❤❤
@Pareshrai_official Жыл бұрын
😃💕🙏
@RaEni0056 ай бұрын
Wow! Purbeli Sweet song😊😊favourite singer Anju panta & Paresh Rai . We want to listen more song with Anju Panta❤❤❤Boths voice are perfectly matching and sweet❤❤❤❤❤
@Pareshrai_official6 ай бұрын
Thank you so much💕🙏
@Laxmirai529 Жыл бұрын
अति मिठो अनिल कोयी राइ अन्जु पन्त,परेस राई बधाइ, धन्य बाद यति मिठो गीतको लागी
@purnahangrai388111 ай бұрын
फेरि अर्को गीत ल्याउनु पर्यो है परेश भाइ यस्तै राम्रो गीत ।🤗🤗🤗🤗
@Pareshrai_official11 ай бұрын
Hass
@bhubanchamlingrai6195 Жыл бұрын
आहा मिठो गित अन्जु दिदी परेश भाईको आवाज जति सुने पनि न अघाउने मन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Pareshrai_official Жыл бұрын
Thank you💕🙏
@milansmoktan789 ай бұрын
aha ati mitho git sabda sangit mitho awajama suni rahu lahne git vudeo pani nikai ramro baneko xa hardik badhai xa sampurna tim lai❤️❤️❤️❤️
@Pareshrai_official9 ай бұрын
Dhanyabaad hjr 💕🙏
@sakxavnyakasaile7 ай бұрын
गायक गाईका दुबैको मिठो सोर छ जती सुनेनी सुनीरहु लाग्ने मजाको दम छ दर्सक हरूलाई रिझाउने 👌👌👌👌💐💐💐