New Nepali Teej Song 2081 - Sitaka Maiti | Surya Khadka & Sunita Budha Chhetri Ft. Bijay Pun & Juna

  Рет қаралды 1,250,285

Surya Khadka

Surya Khadka

17 күн бұрын

Watch New Nepali Song 2081/2024 - Sitaka Maiti by Surya Khadka & Sunita Budha Chhetri, Composed & Penned By Shiva Akheli & Featuring Bijay Pun & Juna Bishwokarma only on Surya Khadka's official KZbin Channel.
#Sitakamaiti
#suryakhadka
#sunitabudhachhetri
#shivaakheli
#Newteejsong2081
#bijaypun
#junabishwokarma
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:-
Sitaka Maiti...
Vocal:-
Surya Khadka
Sunita Budha Chhetri
Lyrics/Music:-
Shiva Akheli
Music Arrangement
Bishwas Nepal
Mix & Mastering:-
Shyamswet Rasaili
Recordist
Kamal/Govinda
Studio:-
Prisma
Audio/Video :-
Surya Khadka Official
----------------------------------------------------------
🎬 Video Credits:-
Direction/Chreographer :-
Jiwan Kumar Gyawali
Artists:-
Bijay Pun
Juna Bishwokarma
Cinematography:-
Durga Poudel
Edit:-
Nabin Gharti Magar
Mua :-
Roshan Bhusal
Post Production:-
Adventure Entertainment
© Surya Khadka, 2024
----------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/SuryaKhadkaKZbin
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official KZbin channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 100
@shivaakheli9277
@shivaakheli9277 15 күн бұрын
नमस्कार म यस गीतको रचनाकार संगीतकार शिव अखेली" यसपाली पनि सुर्य खड्का सर र सुनिता बुढा बहिनिको आवाजमा गासेर हाम्रो मेहनती टिमले सिताका माइती नयाँ तीज गीत लिएर आएका छौ" फरक धार, फरक शैली देशभक्ती" तीजको यथार्थ झल्काउने , वास्तविक जिबनमा मेल खानी हरेक चिज यहि भित्र मिसिएको छ एकपटक हजुरहरुले हेरेर सुनेर मन परे लाइक सेयर अनि कमेन्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ। अब हजुरहरुको मायाले फुलाइदिनु हुनेछ भन्ने पुर्ण आशा राखेका छौ धन्यवाद ।।
@shankarkc3545
@shankarkc3545 15 күн бұрын
शब्द बवाल लेख्नु भएछ पुसाजु
@Ashalkumal8810Achham
@Ashalkumal8810Achham 15 күн бұрын
Sabda ta ati bijog ramro lekhnu vaya6 sir samman 6 tapae lae.
@kumarrajpariyar5474
@kumarrajpariyar5474 14 күн бұрын
आहा बल्ल तीज आकोमसुस भयो अहीलेको साल छीटो 3 करोड पार हुन्छहै लयराम्रो सबद टीपीकल मौलीक लय टुक्काछ
@sabitriakheli3615
@sabitriakheli3615 14 күн бұрын
❤❤❤आहा
@user-pg4ie6un1x
@user-pg4ie6un1x 14 күн бұрын
I had predicted for 2 lacs on 2bd day.
@BijayPunPattharKoMutu
@BijayPunPattharKoMutu 15 күн бұрын
नमस्ते म यस गितको मोडेल बिजय पुन धेरै नै मेहनत धेरै नै आशा गरेका छौ सबैले माया गर्दिनु होला है 🙏
@shivaakheli9277
@shivaakheli9277 14 күн бұрын
टिकटक तिर अलि बल गर्नु पर्यो राजा❤❤❤
@bishnubachemagar2282
@bishnubachemagar2282 14 күн бұрын
गीत धेरै नै राम्रो बनेको छ, प्रिय बिजय भाइ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ साथै भाइको नृत्य त झन बबाल छ है👏👏👏 यसरी नै प्रगति तर्फ उन्मुख हुँदै जानु होला,शुभकामना छ।
@ishorthapa-hc8vr
@ishorthapa-hc8vr 14 күн бұрын
बिजय बिनाकाे कुनै नेपाली गित खल्लो हुदैछ याे गित ले करोडौं काे मायार सफल हुनेछ हामी प्रदेशको ठाउँबाट पनि धेरै हेर्दै छाै❤
@ekbahadurmagar1978
@ekbahadurmagar1978 14 күн бұрын
Super Duper Dance Brother 😍😍
@magarniVlogs-
@magarniVlogs- 13 күн бұрын
Ati ramro xa music video ani jhan vijaye ji ani juna jiko jodi yekdam ramro I like 👍 you ❤️ 😄 😘 😊
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 16 күн бұрын
प्रिय मित्र गितकार शिव अखेली सर को शब्द संगितमा मेरो र प्यारी बहिनी सुनिता बुढा क्षेत्रीको आवाजमा नयाँ गित सिताका माईती लिएर आएका छौ हेरेर सल्ला सुझाब दिनु होला है🙏🙏
@ghumtenaumatibajajapan6667
@ghumtenaumatibajajapan6667 16 күн бұрын
कती मिठो गित❤❤
@deekshasharma6152
@deekshasharma6152 16 күн бұрын
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 15 күн бұрын
Congratulations 👍
@user-pg4ie6un1x
@user-pg4ie6un1x 15 күн бұрын
Waooooo!!!
@user-pg4ie6un1x
@user-pg4ie6un1x 15 күн бұрын
Gorgeous
@goodlucknepal9956
@goodlucknepal9956 16 күн бұрын
हजुरनै मन्दिर हजुरनै देउता हजुरत मेरो लाखौ मा एउटा.. सिताका माईती🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@yamanlamsal6623
@yamanlamsal6623 15 күн бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rabinlamichhane3478
@rabinlamichhane3478 15 күн бұрын
आहा, यो हो नि त वास्तविक तीज गीत भनेको । सुर्य खड्का सर, सुनिता बुढा बैनी लगायत सबै सबै लाई हार्दिक बधाई अनि सफलता को सुभकामना।
@user-pg4ie6un1x
@user-pg4ie6un1x 12 күн бұрын
@@rabinlamichhane3478 damizz
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 15 күн бұрын
सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ तिज कस्तो लाग्यो प्रतिक्रिया दिनुस है धन्यवाद 🙏❤️❤️
@tarabahadur8991
@tarabahadur8991 9 күн бұрын
हजुरले गायेको यो गित ले देस खान्छ अहिले
@user-up3bi2ed4o
@user-up3bi2ed4o 5 күн бұрын
Hjr ko voice ko big fan ❤️❤️❤️👌👌👌👌👌💃💃
@hemrajsaru
@hemrajsaru 16 күн бұрын
सिताका माईती हामी बरिलै नेपाली चेली बिश्वकै दामी बरिलै❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@deepaksunam4585
@deepaksunam4585 14 күн бұрын
शिव पनि दामी नै छन है 😊😊😊
@user-oo4uy3ds7j
@user-oo4uy3ds7j 15 күн бұрын
Waw super Malai ni man paryo❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rajukc1429
@rajukc1429 15 күн бұрын
सूर्य भाइलाई धेरै धेरै बधाई जापान बसेर पनि नेपाली लोक संस्कृतिलाई जगर्ना गर्दै आउनुभएको छ। त्यसमाथि सुनिता बहिनीको स्वर नै जादु छ। त्यसमा मेरो प्यारो भाइ विजयपुनको अभिनय पनि महत्व राख्छ।❤❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ishwarpariyar4288
@ishwarpariyar4288 6 күн бұрын
यो सालको सबैभन्दा राम्रो उत्कृष्ट तीज गीत यही होला❤❤❤❤ धेरै राम्रो छ सबै यो गीतको टिमहरुलाई धेरै धेरै शुभकामना ह्यापिटिज
@RajBudhathoki-wb2yh
@RajBudhathoki-wb2yh 15 күн бұрын
आहा कति मिठो गीत बधाई छ सम्पुर्णलाइ🎉❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@DammarBista-7
@DammarBista-7 15 күн бұрын
निकै मिठो स्वर अनि शब्दमा सजियको तीज गित shiv akheli ,surya khadka ani sunita budha 🙏🙏🙏best up luck
@shivaakheli9277
@shivaakheli9277 15 күн бұрын
यो मीठो मायाको लागि धन्यवाद , सेयर गरेर साथ दिनु ल।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Nepalpro
@Nepalpro 16 күн бұрын
`बादलु केश बुद्द को देश सीता का माइती हामी बरिलै ´ तिजको मौलिक अहिले सम्मकै उत्कृष्ट गित ❤❤ यो हाम्रो गित विश्व सामु पुर्याउनु पर्छ सबैले like share गरौ है त ।।🎉🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ajitabadal4010
@ajitabadal4010 12 күн бұрын
कति मिठाे तीज गीत हुन क्या❤मनमै बस्न सक्ने खाले🙏🤗कुनैकुनै गीत सुन्दा त सरम लाग्ने हुन्छन्।😤 यतिकाे गीत चाहिँ आजकाे पुस्ताका लागि धेरैभन्दा धेरै राम्राे हुन आउँछ।😊😮🙏
@user-yl9wc6kg7z
@user-yl9wc6kg7z 2 күн бұрын
❤ सुर्य दाई जब नेपाल आउनु हुन्छ नेपालनइ हल्लाउनु हुन्छ बाहिर बसेरनि साङ्गितिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भाछ अग्रिम सुभकामना छ दाइ हजुर ❤ तेतिकै स्वोरकि धनि प्रिय सुनिता दिदि यो गितका रचनाकार शिव अखेलि दाई लगाएत सम्पूर्ण टिमलाई मनै देखि नमन सहित अग्रिम सुभकामना छ❤❤❤❤❤
@shovitkhadka9436
@shovitkhadka9436 14 күн бұрын
आहा यो होनि तिज गित भनेको त ल बधाई छ सम्पुर्ण टिमलाई,हजुर ❤❤🙏🙏
@YamThapaMagarNP
@YamThapaMagarNP 16 күн бұрын
आहा असाधै मिठो गीत शुभकामना सम्पुर्न टीमलाइ! !
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@khemrajpaudel8902
@khemrajpaudel8902 16 күн бұрын
तीज काे झझल्को मेटाउने लय शब्द सङ्गीत साथै प्रस्तुतिकरण पनि उत्कृष्ट लाग्यो हार्दिक शुभकामना प्रिय सूर्य सर गीत ले अपेक्षा अनुरूप सफलता प्राप्त गरोस् शुभम् पुष्पगुच्छा 🎉❤🎉❤🎉❤🎉❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@IshuBhattrai
@IshuBhattrai 16 күн бұрын
अरे बा कराेड कराेड धन्यवाद सुय जि र सुनिता जि लाई यति राम्रो तिजकाे काेसेलि ❤❤❤❤तिज मा नाच्ने अब
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@SurajBhirkhoire
@SurajBhirkhoire 16 күн бұрын
मलाइ यो गित मन पर्यो । यस्को टुक्कामा टिकटक धेरै बन्छन ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@SubarnaThapa-mw9rd
@SubarnaThapa-mw9rd 2 күн бұрын
❤❤
@simranmusic6811
@simranmusic6811 15 күн бұрын
#simranmusic ki taraf se hardik badhai sir ji new song ki 🌹🌹🌹🌹🌹🌹🌹supar nice song 🌈🌈🌈🌈🌈📡📡📡📡
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@DipakPaudelofficial
@DipakPaudelofficial 15 күн бұрын
सिताका माईतिलाई अलौकिक सफलताको शुभकामना 🎉🎉🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Prabin_Vlog7
@Prabin_Vlog7 10 күн бұрын
तपाईं कता बाट हेर्दै हुनुहुन्छ म चाँहि गोरखा बाट है हजुर सार्है राम्रो छ है यो तीज गीत ❤❤❤❤यो वर्षको पहिलो धेरै राम्रो हुने छ यो गित
@shivaakheli9277
@shivaakheli9277 9 күн бұрын
Thank you❤❤
@shitaldhamiofficial
@shitaldhamiofficial 15 күн бұрын
आहा अति मिठो गीत बधाई छ सबैलाई करोड क्लबमा पुगोस् 🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@rishipaudel5280
@rishipaudel5280 15 күн бұрын
सिताका माइति दामि बरिलै सुर्यका फ्यान हामि बरिलै! सफलताको शुभकामना 🎈👍
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@namastemobiletvhd9945
@namastemobiletvhd9945 15 күн бұрын
आहा कती राम्रो गीत सफलताको सुभकामना सम्पूर्ण यूनिटलाई अनी सूर्य सर लाई
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@GangaLohaniOfficial
@GangaLohaniOfficial 15 күн бұрын
Aahaa kati mitho ❤sitaka maiti hami barilai ❤❤🎉🎉congratulations Surya dai lagyat whole team 🎉🎉🎉
@janakiojha68
@janakiojha68 4 күн бұрын
राम्रो गीत सारै मन छुने गित ❤🎉सफलता को शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@Basantsunar530
@Basantsunar530 7 күн бұрын
बुद्धको देश, आहा ! कति मिठो गीत नेपाली हुन पनि गर्भ छ। यस गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊🥰
@lamsaljagannath5374
@lamsaljagannath5374 15 күн бұрын
आहा!अत्यन्तै उत्कृष्ट तीज गीत सुर्य खड्का र सुनिता बुढा क्षेत्री को भोइस दामी छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@kalikapaudel2738
@kalikapaudel2738 14 күн бұрын
शब्द चयन , गीतको लय भाका त्यसैमाथी अभिनयमा पोसाक आहा सुनमा सुघन्ध हामी नारीको पहिचान, आहा हेर्नु न कति दामी बरिलै 🥰🥰🥰🥰♥️♥️
@shivaakheli9277
@shivaakheli9277 14 күн бұрын
धन्यवाद ❤❤
@sansharupdate5995
@sansharupdate5995 15 күн бұрын
यो सालको उत्कृष्ठ बनोस् टिमलाई शुभकामना❤❤❤गीत बाट भएनी नेपालीले हामी नेपाली को हौं,र आफूलाई चिनोन्,देशको चिन्ता गर्ने कलाकार सूर्य खड्का ,im big fan
@user-pg4ie6un1x
@user-pg4ie6un1x 12 күн бұрын
@@sansharupdate5995 nice
@bishnukarki1993
@bishnukarki1993 15 күн бұрын
आहा कति मिठो सुनौं सुनौं लाग्ने मौलिक तीज गीत ❤ सूर्य जी लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@bhiumatibista5915
@bhiumatibista5915 15 күн бұрын
Wow kati mitho teej geet tq surya dada❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@durgeshkcofficial98
@durgeshkcofficial98 6 күн бұрын
म हु मदन तिमी हौ मुना जीवन भर पार्दिन रुन आहा कति राम्रो यो बर्ष को उत्कृष्ट तिज गित सबै ले हेरेर सथ सपोट गर्दिनु होला है अनि के कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ एता आउस है 🙏🙏🙏
@minthapa5192
@minthapa5192 15 күн бұрын
2081 को सुरुवाती तीजगित अहिले सम्मको दामी लाग्यो है❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@omkarpaudel3356
@omkarpaudel3356 16 күн бұрын
काली नि तिमी सेती नि तिमी मन पर्ने पहिलो केटि नि तिमी........Waah............. Best wishes💙💙💙
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@romancenepal5206
@romancenepal5206 16 күн бұрын
आहा ❤❤ क्या दामी तीज गीत "सिताका माईती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@deepikapaudel
@deepikapaudel 15 күн бұрын
आहा मीठो गीत सुर्य दाइले गाय पछी खायो गीतले ❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@premsapkotasonu
@premsapkotasonu 7 күн бұрын
२० पटक गित सुनेँ हेरेँ कमेन्ट लेख्नै भुलेछु😁बादलु केश बुद्ध को देश सिताका माईति हामि बरिलै यसले गितलाई अत्यन्त बलीयो बनायो ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना सर💐
@tarathapaofficial
@tarathapaofficial 15 күн бұрын
Aaha kasto mitho git
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ghumtenaumatibajajapan6667
@ghumtenaumatibajajapan6667 16 күн бұрын
सिताका माईती हामी बरिलै❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Roshanipun2048
@Roshanipun2048 5 күн бұрын
विजय पुन भाइ लगायत सम्पुर्णलाइ सफल्ताको शुभकामना ❤
@user-zr9li6po1k
@user-zr9li6po1k 15 күн бұрын
बिजय भाईकाे निकै उत्कृष्ट प्रस्तुति ♥️♥️♥️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@arjunbc1733
@arjunbc1733 15 күн бұрын
बधाई छ सुर्य सर लगायर सबै मा मिठो गित्🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 11 күн бұрын
अतिनै राम्रा मौलिक शब्द अनि लय उस्तै राम्रो ,गायकी मन मन्द मुक्त बनाउने ,नृत्य उतिनै उथ्कृस्ठ ,नृत्यङ्णा बैनी प्रती उच्च सम्मान छ ,यस्ती मान्छे नेपाली लोक गित सङित को अभिनय मा अतिनै खाचो छ ,बैनी को उज्यल साङेतिक भबिस्य को कामना❤️❤️🙏
@mersingmagar8207
@mersingmagar8207 15 күн бұрын
aaha kati mitho geet kati ramro swor hajur haru ko🎉🎉🎉 suva kamana
@bhawanaaryal9155
@bhawanaaryal9155 15 күн бұрын
सिताका माइती हामी बरीलै ❤ बधाई तथा सफलताको शुभ-कामना सम्पूर्ण टीमलाई ❤🎉
@pramilabasnet502
@pramilabasnet502 15 күн бұрын
परदेशी गायक सुर्य खड्काको मिठो श्वर को फ्यान म❤❤❤
@manuthapa477
@manuthapa477 16 күн бұрын
धेरै राम्रो धेरै धेरै शुभ-कामना भाई र सम्पुर्ण टिम लाई 💐💐💐
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@manuthapa477
@manuthapa477 15 күн бұрын
@@SuryaKhadkaOfficial💐💐💐💐
@prembahadur3152
@prembahadur3152 13 күн бұрын
Sari marmik Sabai KO man xune teen song Surya Khadka ra Sunita Budha chhetri KO aawaja ma ❤❤🎉🎉🎉❤❤🎉🎉
@yamugautam932
@yamugautam932 15 күн бұрын
सिताका माइति हामि बरिलै❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Rakxya245
@Rakxya245 11 күн бұрын
आहा धेरै राम्रो गीत 🎉🎉❤❤️ Juna sister always beautiful 😊💐❤😘
@pokhareltwins7404
@pokhareltwins7404 15 күн бұрын
Sarai man paryo hau best wishes all team🤗🤗🤗
@NorthKorea_84327
@NorthKorea_84327 15 күн бұрын
अचम्म लाग्छ यति राम्रो गीतमा भ्युज नजादा।।❤
@krishnadevkota3919
@krishnadevkota3919 15 күн бұрын
Nice teej song Jiban bhai ko direction ramro cha suvakamana.
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@prashnnashah2010
@prashnnashah2010 2 күн бұрын
धेरै राम्रो छ गित सबै जनालाई अशिम प्रगति को सुभकामना छ
@parbataparu9445
@parbataparu9445 4 күн бұрын
सफलताको सुभकामना गित धेरै राम्रो छ🙏❤️‍🩹
@YamPrasadNiure
@YamPrasadNiure 16 күн бұрын
आहा कति मिठो गीत ❤❤❤ शुभकामना दाजि
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@hemanadhikari3229
@hemanadhikari3229 13 күн бұрын
कति मीठो शब्द हो बधाइ छ शिव अखेली सहितको सम्पुर्ण सिताका माईती टिमलाइ।
@laxmisingh6446
@laxmisingh6446 3 күн бұрын
वाह क्या दामी हजुर 🙏🏼❤️❤️🌹❣️❣️🇳🇵🇳🇵
@user-dl5fx8pq9q
@user-dl5fx8pq9q 4 күн бұрын
Sarai ramro suni rahu jai geet ani video ❤❤❤❤❤
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 15 күн бұрын
मेरा दुई मित्र सुर्य & शिव राजा हरु लगायत सबै सबैलाई सफलताको शुभकामना जय गीत जय सङ्गीत ❤️❤️🙏🎶🎵🎵🎹🎹🎤🎤🥳🥳
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@manuchapagain547
@manuchapagain547 Күн бұрын
अर्गानिक राम्रो गित छ सफलताको शुभकामना छ
@Birendrasunaryoutube
@Birendrasunaryoutube 10 күн бұрын
तिज न आउदै गीत आए पनि सारै राम्रो गीत ! सिताका माइती हामी बरिलै मन पर्यो बधै सुर्य दाजी लगाएत सम्पूर्ण टिम लाइ❤🎉🎉
@shivaakheli9277
@shivaakheli9277 9 күн бұрын
Thank you❤
@chandrarawal819
@chandrarawal819 16 күн бұрын
Conguration all team joi shab
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@raazsilwal8331
@raazsilwal8331 15 күн бұрын
आहा यस्तो पो गित सारै मजा आयो ❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@chitrakhadka1864
@chitrakhadka1864 6 күн бұрын
Aaha kati mitho song tesma bijaya vaiko danca wow so great ❤badhai xa sabai team lai 🙏💓💓💓
@ammarbc2511
@ammarbc2511 16 күн бұрын
आहा कति राम्रो लय शब्द समेटिएको तिज गित (सिताका माईती )
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@narayanpaudel3397
@narayanpaudel3397 16 күн бұрын
Congratulations ❤❤❤🎉🎉🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 15 күн бұрын
ल है यो तीज गीत मन पराउनु हुने जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤
@user-pg4ie6un1x
@user-pg4ie6un1x 12 күн бұрын
@@RamShresthaShrestha bbl
@RamShresthaShrestha
@RamShresthaShrestha 12 күн бұрын
@@user-pg4ie6un1x thanks
@sabitathapa1289
@sabitathapa1289 2 күн бұрын
मिठो गित म बिजय पुन भाईको नाच दामि बरि लै❤
@sadikshapun-zm3pt
@sadikshapun-zm3pt 6 күн бұрын
Yo jeej top 1mai jaosh yai binti bisaudaxu ra kamana pani gardaxu ❤❤🎉
@bishalchhetriofficial1380
@bishalchhetriofficial1380 16 күн бұрын
आहा विपत्तै मिठो गीत अहिलेको तीज यो गीतले खाने पक्कापक्की भयो। सूर्य खड्का ज्यू लगायत सम्पूर्ण टिमलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछु❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@pawandangi1211
@pawandangi1211 16 күн бұрын
Geet babal xa surya khadka Gem 💎 ❤❤❤❤❤ safaltako suvakamana
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-sl4lk7qd3x
@user-sl4lk7qd3x 2 күн бұрын
Kati ramra ramra git liyar aaunu hunxa hajurle may febrate sigr Surya khadka♥️♥️♥️💗💗💗🥰🥰💐💐
@nanduchhteri9271
@nanduchhteri9271 7 күн бұрын
हजुर नमस्कार ‌सुभ‌बिहानि यो साल को तिज गीत धेरै धेरै शुभकामना व्यक्त गर्दछु र स्वर‌लयशब्द र परदेशी गायक सुर्य खड्का सुनिता बुढा छेत्री हजुर को गित पाँच चोटी हेरिसके अबिनय‌धेरैराम्रो‌छ करोडौं करोड कल्पमा पुगोस् अग्रिम शुभकामना छ
@GreaterNepal595
@GreaterNepal595 16 күн бұрын
आहा कत्ति राम्रो गित छम छमी नाच्ने गित❤️❤️❤️👌👌
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@Gaurabvlog
@Gaurabvlog 7 күн бұрын
Balla teej aaayajasto lageyo hai❤❤song sunda
@ritabika767
@ritabika767 7 күн бұрын
यो पालि नि सुरय सर हजुरले राम्रो गित निकालनु भाे सफल ता काे कामना
@birbirendra5138
@birbirendra5138 9 күн бұрын
गीत राम्रो बनेको छ सफलताको शुभकामना ❤️❤️❤️
@shivaakheli9277
@shivaakheli9277 8 күн бұрын
धन्यवाद ❤
@IndiraOli-yc2ri
@IndiraOli-yc2ri 16 күн бұрын
आहा कती मिठो तिज गीत ❤ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@dkhadak03
@dkhadak03 20 сағат бұрын
साह्रै राम्रो छ गीत अल्टिमलाई शुभकामना🎉
@sitadevkota2605
@sitadevkota2605 19 сағат бұрын
सारै नि राम्रो लय अनि सव्द सम्मान सबै लाइ♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼
@Anjanadevkota00
@Anjanadevkota00 16 күн бұрын
आहा, धेरै मन पर्यो, छिट्टै करोड क्लबको शुभकामना 🙏♥️
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@KrishnaSantoshi
@KrishnaSantoshi 15 күн бұрын
इ😊​@@SuryaKhadkaOfficial
@krishnaprasadsapkotachhetr4567
@krishnaprasadsapkotachhetr4567 15 күн бұрын
What a lyric shiva akheli waoo re waaa man jityo yar congratulations
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-do6or5gy3c
@user-do6or5gy3c Күн бұрын
10 choti herda pani man agayna geet ramro xa Safalta ko suvakamana juna di&bjay pun dai
@ThapaKopila-vq3xp
@ThapaKopila-vq3xp Күн бұрын
Aha yo Po hota teej geet sarai ramro lagyo surya bhai saphaltako suvakamana 🎉🎉❤️❤️
@kalpanathapamagar9649
@kalpanathapamagar9649 15 күн бұрын
आहा नि कति दामी बरिलै गित👍🙏🙏🙏
@bishalchhetriofficial1380
@bishalchhetriofficial1380 16 күн бұрын
Aaha❤❤❤
@Akheli_edits
@Akheli_edits 3 күн бұрын
Waooo sarai ramro hamro daji ko sabda yo honi teej gitt❤️❤️❤️❤️
@BishnuChhetriOfficial
@BishnuChhetriOfficial 14 күн бұрын
आहा ❤ मिठो ❤ सफलता धेरै धेरै. सुभकामना ❤ सम्पूर्ण तिम लाइ❤🎉
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 13 күн бұрын
Thankyou So Much🙏🙏
@GrishmaProduction
@GrishmaProduction 15 күн бұрын
आहा❤ मन छोयो दाजि अब छिट्टै सङ्गै सहकार्यमा जोडिन पाइयोस हामि पनि❤❤🎶❤️🙏
@user-rf8dl2ju7t
@user-rf8dl2ju7t 16 күн бұрын
आहा कति राम्रो छ गित बधाई छ❤❤❤❤❤
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ritalama8264
@ritalama8264 2 күн бұрын
Very very nice song badhai n subha kamana💐🌹🙏
@daimongrg
@daimongrg 16 күн бұрын
wow teez pani laisakexa daju😂😂nice nice best of luck daai❤️❤️🙏🇳🇵
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@ChetanGharti
@ChetanGharti 15 күн бұрын
supeeerrrrr se user dai
@shivaakheli9277
@shivaakheli9277 15 күн бұрын
यो मीठो मायाको लागि धन्यवाद , सेयर गरेर साथ दिनु ल।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 15 күн бұрын
धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏
@user-tk9pz6po9u
@user-tk9pz6po9u 9 күн бұрын
प्रदेशी सशक्त र अति यथार्थबादी कलाकार देवरबाबु सूर्य खड्कालाई पूर्ण सफलताको शुभकामना बास्तबमा गीत भनेको यस्तै हुनुपर्छ ।
@shivaakheli9277
@shivaakheli9277 9 күн бұрын
Thank you❤
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 13 күн бұрын
शुभकामना दाई❤❤
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 11 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 20 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 2,2 МЛН