No video

New Nepali Typcial Song 2078 - Yanimaya (यानीमाया) By Kumar Pun, Nita Pun Magar, Juna & Jitendra

  Рет қаралды 362,360

Nita Pun Magar/Mina Garbuja

Nita Pun Magar/Mina Garbuja

Күн бұрын

Watch Nepali Typcial Song Yanimaya (यानीमाया) By Kumar Pun & Nita Pun Magar Only On Nita Pun Magar/Mina Garbuja Official KZbin Channel.
#YaniMaya #KumarPun #NitaPun #NewNepaliTypcialSong2078
---------------------------------------------
🎶 Audio Credits:-
Song:- Yanimaya (यानीमाया)
Vocal:- Nita Pun Magar, Kumar Pun, Juna Shresh Magar & Jitendra Ramjali Magar
Lyrics/ Music Collection:- Nita Pun Magar
Music Arranger:- Bilan Thapa Magar
Audio Mixing:- HBN Kismat
Studio:- 1DB HD
Recordist :- Bimal Chinnal
Audio/video:- Didi Bahini Entertainment Music Pvt. Ltd. 9849158859
---------------------------------------------
🎬️ Video Credits:-
Director:- Nita Pun Magar
Cinematographer:- Karan Chaisir
Editor:- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment
© Didi Bahini Entertainment
---------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y6...
Facebook:- tinyurl.com/y7...
Don't forget to like, share & subscribe if you liked the video.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 225
@VillageMirror
@VillageMirror 2 жыл бұрын
खुब राम्रो लाग्यो बधाई अनि शुभकामना
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद 🙏
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 2 жыл бұрын
आहा बधाई छ मेरो प्यारो सोल्टीनी निता अनि निरा साथै प्रिय मित्र कुमार राजा उच्च- सफलताको शुभकामना छ हाम्रो ताराखोलाको पहिचान सस्कृती अनि परम्परा बोकेको यानीमाया सुन्न पाउँदा निकै आभारी छु सोल्टीनी हजुर तपाईसङ्ग सहकार्य गर्ने अधुरो सपना छिट्टै पूरा होस सबै सबै पक्ष निकै उत्कृष्ट वाओ वाओ वाओ जय गीत जय सङ्गीत रामु जि.सी. कमल धौलागिरी ताराखोला म्युजिक फिल्मस
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद 🙏
@junashreesmagarofficial
@junashreesmagarofficial 2 жыл бұрын
मौलिक गायिका निता पुन मगरलाई सम्मान छ बागलुङको सेरोफेरोमा गाईने यानिमाया भाका संरक्षण र सम्बर्द्धन को निमित्त खेल्नुभएको भुमिका सम्मानजनक छ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद 🙏
@deepakpariyar2173
@deepakpariyar2173 2 жыл бұрын
@@NitaPunMagarsinger A F
@hombahadurdevkota4446
@hombahadurdevkota4446 Жыл бұрын
KB KB KB
@tekbhadur7610
@tekbhadur7610 Жыл бұрын
Yo Geet bhaglung. Ter yani may Geet. Ho pun daju. 😢 Nita pun gaya ko atte ramro ke
@tekbhadur7610
@tekbhadur7610 Жыл бұрын
If I ever get a chance in my life, I will sit again
@chandrapun7366
@chandrapun7366 2 жыл бұрын
oho kati mitho
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@premapurja70799
@premapurja70799 2 жыл бұрын
आहा कति मिठो यानिमाया बैनी !! धेरै धेरै बधाई छ । यो हाम्रो मौलिक सम्पतिलाई जोगाइ राख्नु पर्छ ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku dd
@user-ww3dt3gs5b
@user-ww3dt3gs5b 2 жыл бұрын
धेरै खुसी लाग्यो अनि राम्रो पनि।मेरो बाबा ले खुबै गाउनु हुन्थ्यो सुनिमाया भाका thank you
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@dillkumar7547
@dillkumar7547 2 жыл бұрын
अहा कति मिठाे राम्रो भाका गाउनु भयाे निता दिदी मलाई रुनु मन पाे लायाे येा गित सुनिर नाना
@shaunighale2921
@shaunighale2921 2 жыл бұрын
L
@Unsafenepal
@Unsafenepal 2 жыл бұрын
Mero Baba le Pani nikai sunimaya gaunuhunthiyo aajavoli ta sunimaya Sunna Pani harayo sir
@bhadurpun1114
@bhadurpun1114 2 жыл бұрын
@@NitaPunMagarsinger r
@simma265
@simma265 2 жыл бұрын
आहा कति मिथो गित पुरानो याद र गाउँ घर को याद आयो मनै कस्तो कस्तो भयो बधाई छ सम्पुर्ण तिमलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku so much🙏
@poudelramprasad6745
@poudelramprasad6745 2 жыл бұрын
आहा दिदी बयान गर्ने शब्दनै छैन ! गाउ घर को याद आयो ! !
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद दाजु🙏
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
अल्लि नंया स्वाद चाख्न पाइयो !म्याग्दिको भन्दा १९ /२०को फरक नै हो!निक्कै मजा आयो सुनेर!!!!
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku🙏
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 2 жыл бұрын
नेपाली मौलिक लोक सङीत भनेका यस्ता हुन्छन,ई गीतसङीतलाई बचाई पुस्ता हस्तान्तरण गर्नु हामी सबैको कर्तव्य हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@babypun
@babypun 5 ай бұрын
Okkelarogari
@babypun
@babypun 2 ай бұрын
Okketarakoleputijihru
@lekhnath6637
@lekhnath6637 2 жыл бұрын
बधाई छ सम्पुण टिम लाई कती मिठो कंठ ❤❤❤
@yammagargharti7161
@yammagargharti7161 2 жыл бұрын
wish you all d best dd🙏🙏भिदियो निर्माण मा जुत्नु हुने आमा दिदि बहिनि लगायत सम्पुर्ण जन लाइ विशेष आभार्🙏🙏सफलता को शुभकामना सम्पुर्ण टिम लाइ।।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku bhai
@chandragmagar3702
@chandragmagar3702 2 жыл бұрын
बाग्लुङ जिल्लाको मगरबस्ती सेरोफेरोमा गाइने यानिमायागित लोपहुदैगहिरहेकोथियो। तरआजफेरि यानिमायागितलाइ जस्ताको त्यस्तै गाउनुहुने निता पुन कुमार पुन लगायत भिदियोमादेखियका सबै आफन्तजनहरुलाई हार्दिकबधाइ।
@haripandemgr5134
@haripandemgr5134 2 жыл бұрын
झोर्ले🙏सम्पुर्णमा बधाई छ सबैजना लाई अति राम्रो भिडियो
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@nischalpun8970
@nischalpun8970 2 жыл бұрын
@@NitaPunMagarsinger ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppqqqqqqqqqqqq
@muktabahadurthapa4917
@muktabahadurthapa4917 2 жыл бұрын
मनै रुने सुन्दा यसाे साेँच्दा त टिम लाई बधाई म परेँ गुल्मीको ग्वाघा काे
@jhabilalthapamagar
@jhabilalthapamagar 2 жыл бұрын
नमस्ते नमस्कार सम्पूर्ण लोक पार्खि मन हरुमा छिटिस पारि बाट यस्ता माैलिक भाका को ठूलो फ्यान म राति सुत्दा पनि यस्तै भाका मेरो कानमा गुन्जिए १२ घन्टा दिउति भुल्दै निन्द्रा लाग्छ .... साथै सम्पूर्ण टिम लाई हार्दिक बधाई साथै सफलताको कामना
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद हजुर्🙏
@kharalhemnath
@kharalhemnath 2 жыл бұрын
अत्यन्तै सम्मान छ लोक श्रजक नितापुन जि एबम् सिंगो टिमलाइ। जति गाएपनि जति सुनेपनि कहिल्यै धित नमर्ने यो यानि मायाँ भाका मेरो हृदयको भाका हो। म्यूजिक एरेन्जर एबम् अडिटरलाइ धन्यवाद दिदै कुमार दाइलाइ पनि सम्मान छ है, बेला बेला गाउँदै गर्नुहोस् नयाँ पिढीलाई यानिमया सिकाएरै छाड्ने अठोट को साथ केहि महिना पहिले मैलेपनी लोकगायिका देबि घर्ति बहिनी सँग चालिस टुक्का यानि मायाँ रेकर्डिङ गराएको छु, यौटा मार्मिक कथावस्तु मा शब्द रचना गर्दै जाँदा चौसट्ठी टुक्का लेखेको रहेछु, भिडियो निर्माण मा कठिन हुने भएकोले चौबिस टुक्का हटाएर चालिस टुक्का मात्र रेकर्ड गरें, जसको कारण यानि माया केहो भन्ने बिषयमा लेखिएका कालजयी शब्द रेकर्ड गराउन पाइन, नमरे बाँचे कुनैदिन तृसना घर्ती मगर सँग लाईभ दोहोरी गाएर यानिमया रेकर्ड गर्ने धोका छ। सबैसबै यानि मयाँ प्रेमी दर्शक श्रोता हरुमा हृदयत: सम्मान ब्यक्त गर्दछु।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद भाइ हजुरलाई पनि शुभकामना
@kalebudhamagar722
@kalebudhamagar722 2 жыл бұрын
आहा कति मीठो यानीमाया सुन्न पाइयो हजुर 🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@thapamuktiram9635
@thapamuktiram9635 2 жыл бұрын
पहिला पहिला आज भन्दा ३५/ ३६ बर्ष पछि हैत लामो जति गाय पनि नसक्किनी यानी मया भनिन्थ्यो आज भोलि जति सुन्यो तेति मिठो ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@gautamchandra4999
@gautamchandra4999 2 жыл бұрын
यस्तो गित सुन्न पाय त रातैभरी बसेर सुनिन्थियो होला धेरै धेरै बधाई छ निता दिदी र दाजु लाई जोगाइ राख्नु है सधै भरी लाइ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद 🙏🙏
@gautamchandra4999
@gautamchandra4999 2 жыл бұрын
धन्यवाद दिदी comment हेरिदिनु भयो खुसी लायो अहिले korea देखि सुन्दै छु
@lakupun1336
@lakupun1336 2 жыл бұрын
मनै खायो है,, गाँऊ घरको सम्झना पनि आयो। धन्यवाद छ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@vestigehl
@vestigehl Жыл бұрын
.
@shivanepali8572
@shivanepali8572 2 жыл бұрын
ल ल हुन्छ हजुर आम अति मर्मिक गीत जति सुनेनी सुनी राखुम लागो सबै जनालाई बधाई छ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@hikmatsingroka1774
@hikmatsingroka1774 2 жыл бұрын
Kumar bhai ra Nita baini lai Salam cha sathai sabai team lai dherai dherai dhanyabad cha 🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku dai
@sahayatrimusic3547
@sahayatrimusic3547 2 жыл бұрын
यस्ता जिउदा गितलाइ सम्रच्छेण गर्नु हाम्रो धर्म हो। यसरिनै लोक संस्क्रिति जगेर्णना गर्नुपर्छ। मेरो खुवा खोलामा गाइने गित आज यहा यसरि सुन्न पाउदा आफु ताराखोले हुनुमा आफैलाइ गर्भमहसुस ठान्छु।निकै मेहनत गरि तयार पारियको भिडियो हेर्दा सारै खुसि लाग्यो। बिषेस सर्जक निता जि लाई यो सिक्किमको टापुबाट राइफल सङ्गै सलुट 🤚।सप्पै टिमलाइ सफलताको शुभकामना। (जयगित जय सङ्गित)
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku so much
@thapamagar2824
@thapamagar2824 2 жыл бұрын
आहा तपाईहरू हुनुहुन्छ र त हाम्रो देशको मौलिक संस्कृति बाचेको छ साह्रै राम्रो लाग्यो !
@narurokaofficial3431
@narurokaofficial3431 2 жыл бұрын
#naruroka# पर्खाइ मा छु बाउलुङे को मौलिक यानीमया भाका सुन्न को लागी
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
आइसक्यो
@nnn7681
@nnn7681 2 жыл бұрын
अाहा....कति मिठो सुनीसुनी रहु लाग्ने यानीमाया गीत ल बधाई छ सबैजनालाई 🙇🙇😍😍
@juthapauwaonlinemidea6553
@juthapauwaonlinemidea6553 2 жыл бұрын
धेरै धेरै बधाइ तथा शुभकामना गीत धेरै राम्रो छ पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@narendrarajrana5600
@narendrarajrana5600 Жыл бұрын
अाहा क्य मननै बिरक्त बनाउछ याे मौलिक गित यानिमाया भाखाले लाख लाख सलाम दाजु खड्ग र मिना दिदिमा याे कालजै गित गायर सबै सामु पुराउनु भयाे धन्नेबाद
@omedevi737
@omedevi737 10 ай бұрын
आहा अतिनै सुमुधुर स्वार का धनी हरु सबै जानालाई 🙏🙏🙏🙏👌👌👌👌👌
@magarkumarrana6981
@magarkumarrana6981 2 жыл бұрын
दिजु नमस्कार शारै राम्रो भिडियो सम्पुर्ण तिम लाई मेरो तर्फ बात धन्नेबात दिन दिन चाहान्छु
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku hjr🙏
@nabinmagar4472
@nabinmagar4472 2 жыл бұрын
यो गित सुन्न र हेर्न पाउँदा सारै खुसी लाग्यो !हामी मगर हरु को मौलिक गित !
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद हजुरलाई🙏
@buddhibahadurpun3390
@buddhibahadurpun3390 Жыл бұрын
गाईका निता पुन र गाएक कुमार पुन दुबै जनालाई धन्यवाद यस्तो मार्मिक गित सुनाउनु भएकोमा आउने दिनपनी येस्तै गित सुन्न पाउ धन्यबाद!
@chakrachand9049
@chakrachand9049 2 жыл бұрын
धेरै राम्रो डीउटीको थकान नै हरायो!
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@dbrokamgr
@dbrokamgr 2 жыл бұрын
biraamile gardaa souting maa basna paaiyana !!!!!! dherai ramro xa !!!!!! safalataako subhakaamanaaa dd
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Norry joyai,thanku🙏
@lokpun8092
@lokpun8092 2 жыл бұрын
सारै मार्मिक छ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@yamrajghartimagar4172
@yamrajghartimagar4172 2 жыл бұрын
dheroii ramro lagyo 👏 👏 👏 👏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@jitbahadurghartimagar9629
@jitbahadurghartimagar9629 2 жыл бұрын
रेकर्डिङ को दिन बिदेश यात्रा मा निस्केको थिए जे होस् गीत सुन्न पाइयो / हाम्रो मौलिक गीत अमर रहोस् 🎉🙏👌
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद काका🙏
@KcNeesha
@KcNeesha 2 жыл бұрын
आहा म्याग्दि र बाग्लुङ को यानि माया ❤️❤️❤️❤️
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@Minupun4760
@Minupun4760 Жыл бұрын
आहा मेरो बाबा को पालाको भाका कति रमाईलो कति धेरै जम्मा भैर गाईतेउर पो केटाटिरु ❤❤❤ यु ट्युब खोतल्दा भेटियो र सुनेइ म त ❤❤❤ निता पुन मगर सालैजो song भनेर सर्च हानेकोत यति राम्रो गित भेटायको म त यसतो कुनामा लुकायर राख्ने बाई निता दिदी ले ❤❤❤ all the best hol unit अजैअरुपनि कताकता लुकाउनु भाछ होला खोजदै छु ❤❤❤love you all
@NitaPunMagarsinger
@NitaPunMagarsinger Жыл бұрын
Thank you so much 🙏
@Minupun4760
@Minupun4760 Жыл бұрын
@@NitaPunMagarsinger w\c 🙏🙏❤️
@devmagar5154
@devmagar5154 2 жыл бұрын
राम्रो भएछ 💐😍🙏🤩
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Bhai❤️❤️
@yamroka4719
@yamroka4719 2 жыл бұрын
पर्खाई मा बसेको थिए सरै राम्रो लायो good luck ❤️❤️❤️❤️❤️
@karnabahadurpun8673
@karnabahadurpun8673 2 жыл бұрын
सार‌ै मिठो यानिमाया सुन्न र हेर्न पाएकोमा गायक कुमार पुन भाइ अनि गायिका निता निरा पुन बहिनी लगायत आयोजक टिम समेतमा शुभकामना।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku dai🙏
@Nsp933
@Nsp933 2 жыл бұрын
waiting for video congratulations #DD all unit team😊💙🙏
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@genesisthapa1943
@genesisthapa1943 2 жыл бұрын
मेरो प्यारी दिदी आहा सारै मिठो अहिलेको समयमा बिरलै सुन्न पाइने यो गीत सुन्दा सारै आनन्द आयो सम्पूर्णलाई बधाई छ 🙏🙏❤️❤️
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@user-vr7mu8jb5v
@user-vr7mu8jb5v 2 жыл бұрын
आहा! कति मीठो गीत हार्दिक बधाई दिदी।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@tekghale939
@tekghale939 Жыл бұрын
बेलुकी सुत्त्ने बेलामा एअर्फोन्को ठेडी कान्मा लगाएर गित सुन्दै सुत्ने गर्दा मलाइ अनान्द लागेको छु। गित एक्दम राम्रो छ। धन्यबाद् ।
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
गित पनि राम्रो स्वर त नेपालीको कुनैपनि गायककारको भन्दा एकरत्ति कमछैन।थै बरा यानी मायाको गित जति सुनेपनि पुग्दैन ।झन् झन् सुनी रहु जस्ता लाग्छ।
@bimalarokamagar2159
@bimalarokamagar2159 2 жыл бұрын
Ho atentai man chhune yanimaya purkhako nasolai jogai rakhaun badhai x nita dd ra kumar daiko teamlai
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@shishiradhikari3352
@shishiradhikari3352 2 жыл бұрын
म प्यूठान जिल्लाको ब्राह्मण समुदायमा भजन कीर्तन सुन्दै हुर्किएँ, हाल मगर समुदायमा शिक्षकको रूपमा कार्यरत छु । यि भाकाहरु पहिल्यैदेखि मेरा रोजाइमा पर्ने गर्थे, यो गित सुन्ने मौका मिल्यो, असाध्यै राम्रो लाग्यो 😍😍
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो गीत सफलताको को शुभकामना छ सम्पुर्ण तिम लाइ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद 🙏
@rajuthapamagar242
@rajuthapamagar242 2 жыл бұрын
कैल आमच भनिर बसेथेङ हेरियो राम्रो छ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku 🙏
@puspamagar7682
@puspamagar7682 2 жыл бұрын
सार्है मन पर्छ मलाई पनि यानिमाया सफलताको सुभकामना गर्दछु
@ramp.poudel3120
@ramp.poudel3120 2 жыл бұрын
अरुभाग भाग पनि बडाउदै जानू पर्छ आर्थिक रहयाेग गर्छु
@darsansen1793
@darsansen1793 2 жыл бұрын
Ati ramro yani maya git
@bahadurn2511
@bahadurn2511 2 жыл бұрын
हजूर हरूलाई न बीर्सूला है मैले Super
@nepalnepel4052
@nepalnepel4052 2 жыл бұрын
ati mitho geet yanimaya
@chochangejetha9873
@chochangejetha9873 2 жыл бұрын
🙏भाउजू गित राम्रो बनेको छ यो गित सुनेर गाउघर को बेस्सरी याद आयो ।
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
thanku🙏
@yamkumar2264
@yamkumar2264 2 жыл бұрын
कतिमिठो बागलुङको यानिमया बधाइ दिदीअनि कुमार कुमार दाजु
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
thanku
@chhabimayapun8623
@chhabimayapun8623 2 жыл бұрын
Kati mitho yanimaya
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku chyama
@sahilchhantel8196
@sahilchhantel8196 2 жыл бұрын
Aha Kati ramro tarakhole bhaka maile gaune jastoi...
@tekghale939
@tekghale939 Жыл бұрын
अती राम्रो गित ।
@DeepakSingh-mj3uy
@DeepakSingh-mj3uy 7 ай бұрын
Hamaro baglung kopurana yanimaya geet ho dhanya bat Dhari dhari
@sumangiri3450
@sumangiri3450 2 жыл бұрын
दिदि हजुरलाई सम्मान गर्ने शव्द छैनन। यो स्ंस्कृतीको माया को गुन ऐलेका ले भुलेछन भनेनी यो इतिहास मा स्वर्णिम बनेर रहनेछ्। 😘😘
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धेरै धन्यवाद 🙏🙏
@premarana6770
@premarana6770 2 жыл бұрын
निकै मिठो गित बधाई सफलता को सुभकामना निता दिदी अनि कुमार पुन दाइ
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku nani
@tarapun7222
@tarapun7222 2 жыл бұрын
Dherai dherai ramro lagyo ni
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@nabrajmalla6233
@nabrajmalla6233 2 жыл бұрын
निता दिदि एकदम राम्रो छ यानीमाया/ तर दिदि भेनाजुलाई एकै ठाउँमा राखेको भए / एकदम रमाईलो हुन्थ्यो दिदी अल्गबसेपनि भेनाले पछाडिबाट ताली बजाउनु भएको छ एकदम खल्लो लाग्यो/ यो भिडियो हेर्दा मलाई त निता दिदी/ सिमसिम पानीमा जुनादिदी र राजु ढकाल जिस्केको याद आयो मलाई त 🤣🤣🤣🤣🤣
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku hjr
@dhangurung4570
@dhangurung4570 2 жыл бұрын
अहा कति मिठो यानी माया गीत् सारै राम्रो. लाग्यो.
@agricltrnpl1742
@agricltrnpl1742 2 жыл бұрын
wou super all team. dherai ramailo.
@dillkumar7547
@dillkumar7547 2 жыл бұрын
लु है निता नाना अति राम्रो गाउनु भायो अरुनी गाउनु होला है
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku🙏
@PunDevendra
@PunDevendra 6 ай бұрын
क्या मिठो स्वर! निता बहिनी र सम्पूर्णलाई शुभकामना!!!
@karnabudahamagar3607
@karnabudahamagar3607 2 жыл бұрын
सम्पुर्ण कलाकार लाई झोर्ले साथै जेदौ🙏🙏🙏 र मौलिक भाका र पम्परा लाई जोगाइ राखौ।।🙏🙏🙏
@dearzindagi555
@dearzindagi555 Жыл бұрын
नाइस बजुहरुले पाखाबारिमा गाएको याद आयो
@magartilak3255
@magartilak3255 2 жыл бұрын
कति मिठाे गित यानीमाया
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@ashamabhudhamagar9375
@ashamabhudhamagar9375 3 ай бұрын
यो भन्दा पहिले को कुमार पुन तिर्सना घर्ती को आवाजमा निकै मिठो थियो अहिले को अलि ठाडो रहेछ
@SujitGodar-cy9mf
@SujitGodar-cy9mf 3 ай бұрын
🌺🙏🌄🙏🌺जयश्रीराम🌺🙏🐦️🙏🌺होनिबरै यानिमाया बस्मयतै हटिया बजारैमा यानिमाया🌺🙏🙋‍♀️🙏🌺अहहोयानिमाया बल्लभेँटेँ यानिमायाँ तिम्लाइहजारैमाहो यानिमायाँ🌺🙏🇳🇵🙏🌺
@roseldangi6479
@roseldangi6479 2 жыл бұрын
Sarai utam aanaand mahsus vayoo
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@raajchhantyal5175
@raajchhantyal5175 2 жыл бұрын
मौलिक सालैजो धेरै राम्रो लाग्यो दिदी सम्पुर्ण तिम लाई हार्दिक बधाई !
@kahirambckahiram1909
@kahirambckahiram1909 2 жыл бұрын
Wow wow supar hit song yanimaya
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@yambahadurdiswamagaryammag7508
@yambahadurdiswamagaryammag7508 2 жыл бұрын
Darsan namaste jhorle sampurnama
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
झोर्ले🙏
@tekbhadur7610
@tekbhadur7610 2 жыл бұрын
Baglung. Dhaulagere Yani maya bhaga. Dherai. Ramro ho. Pachpan ko yat. Aaya ko I remember my childhood after listening this song
@LaTo.
@LaTo. 2 жыл бұрын
Keep going saving these culture pyari Didi. Love your work 💞 ❤️
@bahadurn2511
@bahadurn2511 2 жыл бұрын
हजूर कति राम्रोगिद हो
@roopbahadurpun265
@roopbahadurpun265 2 жыл бұрын
Jhorle best yanimaya tra ali bhaka thado bhayo bhaka ghume ko chhaina
@lekhnath6637
@lekhnath6637 6 күн бұрын
मिठो स्वर बयान गर्नेशब्दनै छैन 🎉
@shayamlalpun1515
@shayamlalpun1515 2 жыл бұрын
निकै मिठोस्वर सबैकलाकार लाई बधाईछ
@crazykaucha5019
@crazykaucha5019 4 ай бұрын
फेरि भेटौला ाअरको जुनिमा यो सँशकारलाइ धनयाबाद
@jhagarsinghmgrroka5515
@jhagarsinghmgrroka5515 2 жыл бұрын
Yanimaya waouw nice 👌 👍 👌👌👌👌👌🤜🤛🤜🤛💃💃🕺🕺🍷🍷🍷🍷🍷🍷
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
धन्यवाद
@ramp.poudel3120
@ramp.poudel3120 2 жыл бұрын
चेतना मुलक छ बुझनेलाई मात्र मन प्रछल
@vishnuprasadbhattarai693
@vishnuprasadbhattarai693 9 ай бұрын
Nice song Beautiful Nita ji.
@sherchanprabhat3142
@sherchanprabhat3142 Жыл бұрын
मलाई जती सुनेपनी कैले तिर्सना नमीटीने यानीमाया गित गाउने बजाउने सबैलाई ह्रिर्दय देखी घन्यबाद छ
@jitandtarapun2805
@jitandtarapun2805 2 жыл бұрын
Sarai ramro yanimaya geet sunna paiyo dherai dherai badhai chha
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
thanku so much
@prasoonpunmagar6674
@prasoonpunmagar6674 2 жыл бұрын
Sarai ramro geet suni ra khau jastai
@bahadurn2511
@bahadurn2511 2 жыл бұрын
Super Song, पूरानो याद आयो हजूर,
@mohankanxa1250
@mohankanxa1250 Жыл бұрын
man chunxa yastai geet ajai dherai suna pau😥😥😥😥
@bhaganranamagarrana1812
@bhaganranamagarrana1812 2 жыл бұрын
Tipical yanimaya very nice song ❤️❤️
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@Scotland-Ashis
@Scotland-Ashis 2 жыл бұрын
Kumar Dai metho awaz!!!
@NitaPunMagarsinger
@NitaPunMagarsinger 2 жыл бұрын
Thanku
@parbatithapa9093
@parbatithapa9093 2 жыл бұрын
🙏🏾 सबै मा .. राम्रो लाग्यो यानिमाया song ! बधाईछ हजुर हरूको तीम लाईं..
@user-nm7zl6bv6x
@user-nm7zl6bv6x 11 ай бұрын
Man nai aanand maye hune song yani Maya super 🎉🎉🎉🎉🎉 bhandani mathi aal Tim lai s....
@khemthapa175
@khemthapa175 Жыл бұрын
This song has become as beautiful as Nita DD herself ❤❤❤❤...congratulations D, loads of respect 🙏🙏🙏🙏🙏
@lalprasadbhattarai1266
@lalprasadbhattarai1266 Жыл бұрын
Proud to be Nepali.jaya hos Dharma sanskrituko.
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 11 МЛН
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 97 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 11 МЛН