New Nepali Typical Song Yanimaya (2018/2075) by Kumar Pun/Tham Prakash Pun & Tirsana Gharti Magar

  Рет қаралды 1,766,628

Tigers Films

Tigers Films

Күн бұрын

Пікірлер: 773
@harimagar7284
@harimagar7284 6 жыл бұрын
आहा.... सार्है मिठो भाकामा यानिमाया गीत सुन्न पाउदा धेरै धेरै खुशी व्यक्त महसुस गर्दैछु म । धेरै धेरै धन्यवाद । संस्कृति रितिरिवाजको संरक्षण र जगेर्ना गर्नु हाम्रो दायित्व अनि कर्तव्य हो । साथै सफलताको सुभकामना सम्पुर्ण टिमहरुलाइ ।।। धन्यवाद ।।
@ravibudha5327
@ravibudha5327 6 жыл бұрын
यानीमाया गीतको उजागरका लागि तिर्सना घर्ति जी लाई धेरै धेरै धन्यवाद ।
@bishwashmangauchan5598
@bishwashmangauchan5598 7 ай бұрын
@babypun
@babypun 4 ай бұрын
Setoputiramrosiknemnshamro
@prembahadurthapa1228
@prembahadurthapa1228 6 жыл бұрын
यो हो नि लोक गितको प्रतीक ।यो गित एउटा खम्बा हो समग्र लोकसस्कृती जो हाम्रो सामजिक परिबेश र माटाे सग गहिरो सम्बन्ध राखेको छ ।मनै छोयो।Best wishes further yours music life I m also big follower of folk song .
@bhuwang1030
@bhuwang1030 6 жыл бұрын
धन्यवाद कुमार पुन सर लगाएतको टीमलाई झण्डै लोपै हुन लागेको बाग्लुङ म्याग्दी तिरको पुरानो मौलिक लोक भाका "यानीमाया" लाई श्रब्यदृष्यमा जस्ताको त्यस्तै उतारेर हामी हाम्रो संस्कृतीलाई माया गर्नेहरुलाई पस्किदिनुभएकोमा !
@kulmangurung7188
@kulmangurung7188 4 жыл бұрын
साह्रै राम्रो यानीमाया गीत, पुरानो याद्ले अति नै सताई रहन्छ , जति सुने पनि, अल्छी नलाग्ने , धन्यबाद सबै टिमलाई 🌹
@harkasapkota4633
@harkasapkota4633 6 жыл бұрын
आहा! जति सुने पनि धित नमर्ने, पुरानो मौलिक गीत, सारै आनन्द आयो .....
@kamalaasafal2033
@kamalaasafal2033 6 жыл бұрын
हो दाइ बडा राम्रो रहिछ।।।।।
@premkhatritoramkhet4152
@premkhatritoramkhet4152 5 жыл бұрын
Ho ramro rahichha purano geet
@guptaserchan5935
@guptaserchan5935 5 жыл бұрын
Ihave
@mousammagar7429
@mousammagar7429 5 жыл бұрын
एक दम मन मुटुछुने पुरानो यानिमाया अति राम्रो
@haribahaduracharyachhetri3174
@haribahaduracharyachhetri3174 4 жыл бұрын
Ati mitho sor Mo rafi ra. Lata bhanda k kam chha yo sor Manchhoyo Samaya pauda sath sunihalchhu
@dipakashrunjali4598
@dipakashrunjali4598 5 жыл бұрын
म पुुर्वको मान्छे। तर भाका र लय मन पर्यो। अब डाउनलोड गरेर अडियोमा सुनिन्छ
@rajusahrma2840
@rajusahrma2840 5 жыл бұрын
पुर्व पश्चिम सबैनेपाली
@harkasapkota7258
@harkasapkota7258 6 жыл бұрын
धेरै पटक दाेहाेरयेर सुने धित् मरेन । best typical lok song,all the best for group performance ....
@nepalilokget9037
@nepalilokget9037 6 жыл бұрын
नेपाली लोक मौलिकताको दुनियामा हजारौ मोलिकता हरू छन त्यस मध्यको एक पुरोनो मौलिकता हो (यानीमया) यो शब्द जाँहात्यही छरपस्त भेतिय पनि वास्तबिक यानीमयाको लय शब्द हरू खोज अनुसन्धान गरि प्रस्तुत गर्नु हुनै सबै तिमलाई हृरदयदेखी हार्दिक बधाई दिदै अाउदा दिनमा पनि यसरीनै लोपन्मुख लोक मौलिकतालाई यसरीनै पर्स्तुत गर्नु हुन्छ भन्ने अासा राख्दछु
@tigersfilms26529
@tigersfilms26529 6 жыл бұрын
धन्यवाद याम जी, तपाईको सल्लाह, सुझावले नेपाली मौलिक गीत, संगीतको खोजी र संरक्षणका लागि मार्गदर्शनका रुपमा काम गर्नेछ । मौलिकता जोगाउन हाम्रो अभियान निरन्तर जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
@SubashSubash-hp7xv
@SubashSubash-hp7xv 5 жыл бұрын
योहोनित हाम्रो मौलिक भनेको सफल्ताको सुभकाना
@jeevanchhantyal3464
@jeevanchhantyal3464 6 жыл бұрын
First of all, याहाँहरु सम्पूर्ण टीमलाई Heartily धन्यवाद, जुन पुरानो लोपहुदै गैइरहेको हाम्रो सस्कृति झल्काउने अमुल्य पहिचान (यानिमाया) गीत बरकरार राखनु भएकोमा, स्वर,शब्द अनि लय wow i mean fabulous छ. बरिस्ठ कलाकार कुमार जि अनि थम प्रकाश जि जस्ता अरु कलाकार सङ्ग पनि तिरसनाजिको यो सुमधुर आवाजमा सजिएको यानिमाय गीत सुन्न पाइयोस् भन्ने अपेक्षा राख्दै फेरिपनी याहाँहरुलाई Best of luck....!!!
@kehersinghchhantyal679
@kehersinghchhantyal679 2 жыл бұрын
Jibanbhanbhriamrrahuush
@preetithapa9512
@preetithapa9512 2 жыл бұрын
@@kehersinghchhantyal679o
@magarcbthapa635
@magarcbthapa635 6 жыл бұрын
गित भनेको यस्तो पो हुनु पर्छ जति सुने पनि सुनिरहन मन लाग्ने साह्रै मीठो स्वर कलाकार दुबै जनाको ।यति पुरानो यानिमाया भाका आजको पुस्ताले गाउनु भनेको त्यो पनि ठुलो कुरा हो सफलताको कामना छ ।
@ashnapunmagar6974
@ashnapunmagar6974 2 жыл бұрын
Aà8777 ⁹or I ho 99feet was not the beginning and give the whole
@punnirmal4455
@punnirmal4455 6 жыл бұрын
अती मार्मिक गीत जुन धौलागिरी अञ्चलमा पुस्तौ पुस्ता देखि गाइदै आएको मङ्गोलियेन हरुको एउटा पहिचान बोकेको यानिमाया गीत लाई सम्रछेन गर्ने मेरो बाबा लगायत सम्पुर्ण तीम लाई धन्देबाद 😍😍😍💕💕🎁
@mallathakuri6584
@mallathakuri6584 6 жыл бұрын
बालापन को याद आउँछ यस्तै यानिमाया अरु पनि सुन्न पाइयोस् धन्यवाद तिर्सना घर्ती मगर लाई बीचमा बोलेका कुरा मा कुनै दुख सुख को कुरा भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्यो
@kulmangurung4469
@kulmangurung4469 4 жыл бұрын
🌹 जति सुने पनि, सुनी रहौं लाग्ने , पुरानो परम्परा गीत, हिले तिखेड़हुंगा, उल्लेरी को मेलाको समझना दिलयो त , सम्पूर्ण यूनिट ,तिर्सना बहिनी , कुमार जी , धेरै धेरै धन्यबाद, मिठो गीतको लागी
@karnabahadurpun8673
@karnabahadurpun8673 6 жыл бұрын
माैलिक गितको संरक्षक यश सम्पुर्ण टिम लाई बधाई तथा पुर्ण सफल्ताको लागि शुभकामना।
@nobbi__0055
@nobbi__0055 4 жыл бұрын
KZbin account ko dhanyvad namaskar
@nobbi__0055
@nobbi__0055 4 жыл бұрын
Mann film Bahadur Pur gaon padhar Nepal Ho Mumbai Maharashtra
@sanjupun9635
@sanjupun9635 4 жыл бұрын
Bro
@jayabudhathoki7142
@jayabudhathoki7142 4 жыл бұрын
Yo git sunda ta 50 years pahila uttarganga melako samjhana pa aayo nani Le gayako jastai u mer gayo bainsa gayo k garam ta chhito jànam liyara aayo. Je bhayani dherai dherai dhannebad xa hajur.
@rinchen92
@rinchen92 5 жыл бұрын
गीत सुनेर यति आन्न्द आयो कि बयान गर्ने शब्दै छैन ।धन्यवाद यो गितको लागि मेहनत गर्ने सम्पूर्ण लाई ।
@baglungdhaulagiri3041
@baglungdhaulagiri3041 6 жыл бұрын
अति राम्रो लागो, केताकेती अबस्था मा सुनेको, आज फेरि सुन्न पाइयो। बिषेस गरि== कुमार दाई, थम मामा अनि दिदि लाई बदाई छ।।
@pariyarbirubiru2929
@pariyarbirubiru2929 6 жыл бұрын
पुरानो माैलिक सब्भ्याता लाई न भुली तेसकाे उत्थान उजागर गरि गाउनु भयकाे मा अत्यन्तै मार्मिक र खुसी लाग्याे मनै थाम्न गार्‍हो भयाे।
@anilpardeshi22
@anilpardeshi22 3 жыл бұрын
धेरै मीठो स्वर छ हजुर दुनिया को जुन सुकै कुना मा गएनी आफ्नै देश को याद तेहि डाँडा काँडा आफै भेस भुसा लोक साँस्कृतिक 😍😍🇳🇵🇳🇵💪👈️
@bhaktaraj7349
@bhaktaraj7349 5 жыл бұрын
धौलागिरी को मौलिक गित ! हाम्रो पहिचान !! मनछुने पुर्खा का गीत हरु आज लोपोन्मुख हुँदै छ। यसको संरक्षण मा लाग्नु भएको तपाईंहरु सबैलाई हार्दिक बधाई तथा धन्यवाद !!!
@rajendraprasadkandel5079
@rajendraprasadkandel5079 3 жыл бұрын
हाम्रो हजुवुवाले गाउनुहुन्थ्यो सुरिलो भाकामा साह्ै गडिलो स्वरमा यानीमाया। त्यसैको झल्को मेट्यो यो गीतले। सबै कलाकारलाई हार्दीक धन्यवाद 🥰🥰🥰
@unita200
@unita200 3 жыл бұрын
पुरानो हाम्रो कला सँस्कृतिलाई जोगाई राख्न यस्ता कलाकारहरुलाई उत्साह र प्रोत्साहन दिन अति आबष्यक छ , नत्र हाम्रा यति मीठो यानीमाया गित हराएर जानेछ ।
@sompun4890
@sompun4890 6 жыл бұрын
शारै राम्रो लागो ! पुरानो दिनकाे यदहरू अायाे अरूहरू ले गायकाे चैतेदशै मा✋✋
@minsubedi
@minsubedi 5 жыл бұрын
अत्यनतै मार्मिक र पुरानो संस्कृति झल्कने गित । सुन्दै आनन्द र मन्द मुग्ध हुने ।। यसको संरक्षण र सम्वर्धनको खाँचो ।
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 5 жыл бұрын
तिर्सना बैनी अनि कुमार साहारै राम्रो मौलिक गित ती पुराना भाब बियोल सब्द मा गाउनु भयो । भावुक नि भए सारै आनन्द आयो । होल टिम लाई सालोट। तिर्सना बैनी आगामी दिन मा पनि अस्तै मौलिक पुराना का गित लिएर आउनु होला सुभ कामना 🌹🌹🌹
@manbahadur7814
@manbahadur7814 6 жыл бұрын
सदाबहार गित हाम्रो समाजको लोप हुने अबस्थामा रहेकोे यानी माया गित सुन्दा धेरै खुशी लागिरहेछ बिदेशी भुमी बात पनि हेर्न पाउने
@hareksingh6141
@hareksingh6141 10 ай бұрын
¹1
@babypun
@babypun 7 ай бұрын
Puranolarogariokkes
@babypun
@babypun 7 ай бұрын
Puranolaropuranogarimilaunani
@babypun
@babypun 7 ай бұрын
Jangajtorog 14:41 aridekausoltiniokke
@babypun
@babypun 6 ай бұрын
Sunjokekotolasikdakstoholaeanimeaole
@rajjankotirajjankoti7729
@rajjankotirajjankoti7729 6 жыл бұрын
purana sakrti lai jogaunu parax aaha aaj mero man kati khusi lageko x हिर्दय देखि कुमार सर तिर्सना मिस लाई धेरै धेरै धन्देबाद
@tikathapa958
@tikathapa958 2 жыл бұрын
यही हो हाम्रो महान संस्कार र संस्कृतिलाई संरक्षण गर्ने साधन, धन्यवाद,
@lekhnath6637
@lekhnath6637 5 жыл бұрын
यो गीत सुनेर बाल्यकालको सम्झना आयो यो गीत खासगरेर बागलुङ बेनी भेगमा गाऊने गीत पुरानो संस्कृति झल्कने खालका गीत हरु लोपहुदै गैसके धेरै राम्रो लाग्यो मलाई धन्यवाद।।
@yogendrashahi9213
@yogendrashahi9213 5 жыл бұрын
सारै राम्रो, उत्कृष्ट शब्द सिर्जना रहेछ , थप २१ मिनेटको यसैको दोस्रो भाग दिएमा श्रोता को मन अझ रोमान्चित हुने थियो ।
@jayachhantyalpun392
@jayachhantyalpun392 6 жыл бұрын
आहा! पुरानो मौलिक भाका...साह्रै राम्रो प्रस्तुति...सफलताको शुभकामना तिर्सना बहिनी अनि थम दाइ
@tigersfilms26529
@tigersfilms26529 6 жыл бұрын
THANK YOU DD
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 3 жыл бұрын
🤟👁️👁️👌हो यस्तो हो नेपाली original गित भनेको झोर्ले हजुरहरू को टिम सबैलाइ 🙏
@subarnabm749
@subarnabm749 6 жыл бұрын
असाध्यै मिठो अनि परम्परागत मौलिक गीत यसलाई संरक्षण गर्नुपर्छ
@pundilupun7520
@pundilupun7520 2 жыл бұрын
@pundilupun7520
@pundilupun7520 2 жыл бұрын
⁰⁰⁹⁸⁷_⁵4
@anujgurung2142
@anujgurung2142 6 жыл бұрын
सानो छदा सुनेको थिय धेरेै बषँ पछी सुन पाई यो एक दम राम्रो छ॥
@sanimbk2134
@sanimbk2134 3 жыл бұрын
Fhhjehhu
@homgarbuja1559
@homgarbuja1559 6 жыл бұрын
आहा कती मिठो कुमार पुन र तिर्सना जी को यानिमाया गीत अति भन्दा अति मिठो थियो त्र उहा हरु को यती मिठो गीत मा मादल को ताल कता कता तल माथी के के नमिले जस्तो महसुस भयो anyway excellent 👍👍👍👌👌👏👏👏
@narjunggurung553
@narjunggurung553 6 жыл бұрын
आह !!! आफ्नो गाउँ घरको लोप हुँदै गएको पुरानो गीत यानीमाया भाकालाई फेरि नयाँ पुस्ताले उत्थान गरि राख्नु भएकोमा कुमार दाइ लगायत सम्पुर्णलाई सलाम छ।
@gerupun5063
@gerupun5063 3 жыл бұрын
Gnu
@somaividata932
@somaividata932 6 жыл бұрын
हामी केटाकेटी हुदा सुनेको हो अहिले बल सुन पाहियाे खुसी लागेयाे यस्तै भागा गित फेरि पनि सुन पहियाेस ,
@omnepal2556
@omnepal2556 6 жыл бұрын
अाहा कति मीठो पुरानो कला सस्कृती नै राम्रो छ।हाम्रो गाउँ गरको
@buddhimagar385
@buddhimagar385 21 күн бұрын
म ५/६ बर्ष को हुँदा ४०/४१साल तिर गाउँ घर तिर यस्तो यानिमायाँ गित सुनेको याद आयो है यहाँहरु सम्पुर्ण टिम लाई धन्यवाद ❤❤❤❤❤
@yogendrashahi9213
@yogendrashahi9213 4 жыл бұрын
तिर्सना घर्ती मगर तथा उहाँको टिमलाई मुरी मुरी धन्यवाद यती राम्रो प्रख्यात यानीमाया गित सुन्दर तरिकाले पस्कने काम गर्नुभयो।
@anandathapa2646
@anandathapa2646 2 жыл бұрын
म नया पुस्ता हो हामी र्याप र पप सुन्ने ब्यक्ति हौ तर यस गित सुन्ना साथ मलाई मेरो बाजे बजैको त्यो शुनौलो दिनको याद दिलायो आहा कति राम्रो भाका,लय,शब्द , मेरो बजैलाई सुनाय बजै अहिले ८९ वर्षको हुनुभयो यस्तो लाग्यो उहा उहाको उमेरमा पुगेर हल्लुङो भएर नाच्न थाल्नु भयो म अच्चम परे अरू बेला पाईला सार्न गारो हुने बजै आज गित सुन्ना साथ नाच्न खाल्नु भयो ❤️❤️❤️ सम्पुर्णलाई धेरै धेरै धन्यवाद कला ,सॅस्कृति,भेष,भाका अनि मौलिकतालाई पुस्तान्त्रण हस्तान्तण गर्नमा महत्वपुर्ण भुमिका निभाउनुभएकोमा अझै धेरै धेरै धन्यबाद
@bhadrathapa6973
@bhadrathapa6973 6 жыл бұрын
लोप हुन लाको हाम्रो कल्चर लाई उठ्ठान गर्नु भयो धेरै2 धन्यवाद 🌹🌹.
@भैरवमगर
@भैरवमगर 6 жыл бұрын
आहा !! कति राम्रो सुन्दा सुन्दै मन बहकियो पैला पैला बाजे बजैले गाको सुने थिय ऐलो सुन्न पयो खुसि लगेयो।। र दाइने पतिको केति सेतो रुमाल पहेलो पोते लगाको केति मलाइ लास्तै मन परेयो contact me plz😂😂😂😂
@birendrag.m1485
@birendrag.m1485 6 жыл бұрын
Wow हाम्रो दिदी तिर्शनाले हाम्रै गाउँ घरमा चल्ने लय लिनु भाको छ। खुसी लाग्यो। समग्रमा सबै राम्रो छ सफलताको शुभकामना। यसरि नै हाम्रो लोप हुन लागेका लोक सङ्गीतहरु लाई दर्सक माझ ल्याएर जगेर्ना गर्न पर्छ । भन्ने साथी हरुले यता हाजिर गरौ त। 🍺🍺🍺😂😂
@goremagar5816
@goremagar5816 5 жыл бұрын
हजुरआमाहरुले गाएको याद आयो मदाने साम्ह्ने दम्हार्नी तिर....अनि गौमुखी जादानी आफैले नजानी नजानी गाएको पनि याद आयो
@loxxxrana8165
@loxxxrana8165 6 жыл бұрын
कुमार जी फेरी पनि धन्यबाद , टिपिकल लोकभाखा प्रस्तुती का लाई ।
@khadgapun2830
@khadgapun2830 9 ай бұрын
यति सारेै विरहको गीत जस्तो लाग्थ्यो म सानो छँदा गाँउमा बाजे बजै हरुले कम्फरामा हात राखेर गिदाउँदै गरेको याद आँउछ।आज ३९ वर्ष चल्दै गर्दा यति मीठो गीत सुन्न पाउँदा यो मन फेरि त्यहि बालापनको याद आउँछ।कति बाजे बजै हरु त यो सँसार छोडिसक्नु भइसक्यो।यो गीतलाई हजुर हरुले जस्ताको त्यस्तै चित्रण गर्नु भएको छ।सारा युगले यो भिडियो हेरेर हजुर हरुको याद गर्नेछ।युगोै युग सम्म कुमार दाइ अनि सम्पुर्ण टिमलाई बधाई ।
@karnabahadurpun5768
@karnabahadurpun5768 8 ай бұрын
लोप हुन लागेको मौलिक यानिमाया गीग लाई जगेर्ना गर्न अमुल्य भूमिका निभाउनु हुने गायक कुमार पुन भाइ तथा गायिका तिर्सना घर्ती मगर बहिनी समेतका सम्पुर्ण टिम लाई हार्दिक बधाई अनि शुभकामना।❤❤❤
@tekbhadurpun9764
@tekbhadurpun9764 Ай бұрын
यानीमाया का सम्पुर्ण टिमलाई बिशेष धन्यबाद ,हाम्रो बागलुङ/म्याग्दीको प्राचिन कला र मौलिक भाका आग लाई जिबितै राख्ने भरपुर जांगर गरिरहनु भएको छ ।
@aaryangurung5264
@aaryangurung5264 6 жыл бұрын
गाउँ घर मा रोधी बसेको सम्जना आयो यो यानीमाया गीत सुन्दा यस्तै मौलीख गीत हरु कि जहेना गरनु पर्छ !धन्यवाद याम दाइ अनि तिर्सना दिदी लाई म पनि कतार बाट गीत हेर्दै छु !
@hlalkrishnamagar2679
@hlalkrishnamagar2679 6 жыл бұрын
टिपिकल गित यानीमाया अनि सुमधुर अावाज,यो गित सुन्दा कस्को मन गित सँगै बहकिन्न होला र?सुपर छ!
@gokulpun7929
@gokulpun7929 3 жыл бұрын
आहा कति मिठास युक्त हाम्रो यानी माया गीत , जो हाम्रै पाखा पखेरै तिर बाट टपक्कै टिपेर ल्याए जस्तो I कुमार भाइ र त्रिशना बैनी ले अति सुन्दर साथ् पस्किनु भएको छ I अति गम्भीरता को साथ् गीतको मर्म र सुन्दार्यता लाइ जस्ता को जस्तै पस्किनु भएकोमा मुरी मुरी धन्य बात I हामी त् मरेर जाउला तर यो गीत र भाका कहिलै मर्नु हुदैन I येस्लाइ सम्भार सम्बर्धन गर्ने जिम्मेवारी हामि सबै को हो I
@rosekc9417
@rosekc9417 3 жыл бұрын
हाम्रो बागलुङ म्याग्दी पर्बतमा पहिला हाम्रा बा अामाले गाउने गित आज धेरै पछि सुन्न पाए खुसी लाग्याे मलाई साहै मन पर्ने गित हाे याे सायद पर्बते कि छाेरि म्याग्देली कि बुहारी भएर हाेला धन्यवाद घर्ती मगर दिदी हराएको गितहरु अझै सुन्न पाइयाेस 🙏🙏🙏🙏
@kimmiepun3065
@kimmiepun3065 2 жыл бұрын
आहा! कति मीठो यानीमाया गितको शब्द, लय मौलिक भाका 👌♥️ उत्तिकै मीठो स्वर कुमार पुन, थम प्रकाश पुन र तृर्सना घर्ती मगर 👌👌♥️♥️
@pabinmagar1149
@pabinmagar1149 6 жыл бұрын
अति मार्मिक साथै मौलिक लोक गित छ हो हाम्रो मौलिक लोक भाकालाइ संरक्षन् गर्ने टिमलाइ हार्दिक मंङ्गलमय सुभकामना छ
@nithyanp3942
@nithyanp3942 6 жыл бұрын
Very good saund
@khempun1830
@khempun1830 6 жыл бұрын
सबै बिर्सायो।कसैलाइ झनै सम्झायो।सुन्दा सुन्दै मनै भक्कानियो, सफलताको शुभकामना
@sukhabudhathoki219
@sukhabudhathoki219 2 жыл бұрын
पहिलो पटक सुन्दै छु। मेरो मन छोयो यो गीत । राम्रो स्वर मलाई अर्को भागको आशा छ
@khadkapun7685
@khadkapun7685 6 жыл бұрын
दुबैजना लाई सलुत गरे यसताे यसताे परतीभा कलाकार हारदीग नमन गरन चाहनछु परगतीकाे कामना गरदछु
@balekrochyoune
@balekrochyoune 6 жыл бұрын
listening again and again , साह्रै मिठो लाग्यो
@tejinagurung9365
@tejinagurung9365 3 жыл бұрын
Hi hi
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Beautiful picture and sweet song thank you so manchhe
@begkhadka3925
@begkhadka3925 6 жыл бұрын
Burtibang देखि ढोरपाटन हुदै निसी, बोहोरागाऊ देबिस्थान सबै घुमायो गीतले ।।।
@chhambc2383
@chhambc2383 5 жыл бұрын
कहाँ परेयोर सरको घर मेफो निसिखोला बोहोरागाउ पर्छ
@rajusahrma2840
@rajusahrma2840 5 жыл бұрын
म पनि बोहोरागाउ को
@dilpunmagar8768
@dilpunmagar8768 6 жыл бұрын
वा वा वा यानीमाया गित अति मिठो मार्मिक छ , मन पर्यो ! जवानिको याद आयो ! कुमार पुन , थम प्रकाश पुन , तिर्सना घर्ती मगर साथै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🌹🌹🌹✋✊✌
@shyamgajhmer6970
@shyamgajhmer6970 6 жыл бұрын
अहा कति राम्रो मार्मिक यानिमाया भाका बेस्ट अफ लक सम्पुर्ण टीमलाई सारै मन छुयो
@fagamilok5289
@fagamilok5289 6 жыл бұрын
आहा अति मार्मिक यानीमाया सुन्न पाइयो यसरिनै आफ्नो पुर्खेउलि फेरि जिउदो छन मनमा आभाष गरायो
@anjanamagar1290
@anjanamagar1290 5 жыл бұрын
Fagami Lok
@dilbahadurthapa4337
@dilbahadurthapa4337 6 жыл бұрын
अतिनै आनन्दित हुन्छु यानिमाया गित सुन्दा खेरी मलाइ पतक्कै आउदैना एस्तै अरु यानिमाय गित युउतुपमा राख्नुहोला बागलुङ हाल साउदी अरब बात
@RatnaThapaMagar
@RatnaThapaMagar 5 жыл бұрын
बाग्लुंग र म्याग्दिको शंस्कृति झल्काऊँने यो भाकालाई यहाँहरुले जगेर्ना गरिदिनु भएको छ, कृष्ण पुन र तिर्सना ज्युलाई कोटि कोटि धन्याबाद!
@HariLal-mq4dl
@HariLal-mq4dl 4 жыл бұрын
जिन्दगीमा यस्तो यानिमया सुन्न पाउनु भनेको त आफैले आफैलाई भाग्यमानि सम्जिएको छु
@twinpeaks2896
@twinpeaks2896 6 жыл бұрын
Atinai ramro yani maya git. Malai yo yani maya git din ma 3 choti sunnai parchha.Jati sunyo uti sunam sunam lagne. Dherai dherai dhanyabad gayek kalakar jiu haruma ani filmmaker jiu haruma pani.
@Garbuja
@Garbuja 5 жыл бұрын
के साराे अत्यार लागेकाे हाेउ,हाम्राे म्याग्दीकाे यानीमाया भाका।सबै सबै संस्कृति रक्षकहरुलाई नमन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@gourbhadur9913
@gourbhadur9913 6 жыл бұрын
अति राम्रो लागो.आउने.दिनहरूमापनि.यस्ताैै.यानीमाया.हरू.सूनपाइयोस..भन्दै.तिहारको.सूभ.कामना..(.प्रदैैैश.बात..)...
@toyanathsiris7566
@toyanathsiris7566 6 жыл бұрын
पहिलेपहिले बाउबाजेको पालामा दौँतरी पहिलो गयपछी माइत आउँदा 7 दिन 7 रात दौतारी संघ यानिमया गीति गायर खालबात उथेर सिधै घर फ्रकिनथिए भनछन सारै राग र शब्द अति मार्मिक छ अलि ब्याग गराउन हल्ला भयो
@ramutipun5183
@ramutipun5183 6 жыл бұрын
कथै बरा जति सुन्यो तेति नै सुन्नु मन् लाक्ने गित यानिमायाँ
@mohanpun1421
@mohanpun1421 6 жыл бұрын
अति पुरानो अति मिठो गायक कुमार भाइ अनि गायिका तिर्सना बैनी लाइ धन्यबाद छ है
@tejpkafle1896
@tejpkafle1896 4 жыл бұрын
No
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 6 жыл бұрын
अति राम्रो लाग्यो यो प्रस्तुति । धन्यवाद सबैलाई ।सफलताको कामना गर्दछु ।
@manbahadupun6130
@manbahadupun6130 3 жыл бұрын
Dherai.2 Dhannebadchha nani babu haru lai
@khadkapun7685
@khadkapun7685 6 жыл бұрын
याे गीत सुनेर कहिले पनि पूरा नहुने भाे जहीले सुनै सुनै लागने अाफनै मौलिकता ले भरीपुण भएकाे छ
@omale6724
@omale6724 5 жыл бұрын
Cm bro
@krishnatechnicalcentre3119
@krishnatechnicalcentre3119 4 жыл бұрын
dherai ramro lageyo yo vaka malai ate man parxa aje astae git haru rakhanu la
@rekbahadur8906
@rekbahadur8906 3 жыл бұрын
हाम्रो पुर्खौली भाका यानिमाया हेरेपछी धेरै खुसी लाग्यो।जसमा हाम्रो भेस भुसा, संस्कृती, रिति रिवाज, झल्किन्छ। यसले भबिस्य का पुस्ता हरुलाइ पथप्रदर्सक बन्ने छ।तपाइको योगदान को कदर गर्दै उत्तरोउत्तर प्रगतिको कामना गर्दै हार्दिक आभर ब्यक्त गर्दछु ।
@bhuwanchitaure4680
@bhuwanchitaure4680 Жыл бұрын
एकदमै याद आउछु बाबाको सोरठी सुन्दा र हेर्दा अझ ताजै लाग्छ मेरो अखा अगाडी मारुनी नाचेको❤❤❤
@gmprem6325
@gmprem6325 4 жыл бұрын
कति राम्रो गीत है बरै ।।। लोक सन्स्कृती बचाउने गीत रैछ नि ।।।😍😍😘😘
@suprimthapamagar67
@suprimthapamagar67 6 жыл бұрын
First time suneko yanimaya bhaka. dherai dherai ramro awesome
@iconicstealth7540
@iconicstealth7540 5 жыл бұрын
Magar haruko ethnic giit ho hajur yesko samrakxan garnu psrxs
@subhabk2497
@subhabk2497 3 жыл бұрын
दलित समुदायको विशाल सस्कृति
@Asokmagar08
@Asokmagar08 18 күн бұрын
Muji goru magar samaj ko yanimaya ho 😂
@lokendrapun5687
@lokendrapun5687 5 жыл бұрын
अति राम्रो गीत , सुनिरहन्छु .Magar cultural song.sweet voice both of you.
@dilipjhankri808
@dilipjhankri808 4 жыл бұрын
जति सुनेनी धित नै मरेन क्या मेरो त भान्जी हो 😀😀 हामी सबै मिलि संरक्षक गर्नी पर्छ है बधाई सफलता को सुभकामना सम्पुर्ण हजुर प्रती
@jitbahadurghartimagar9629
@jitbahadurghartimagar9629 5 жыл бұрын
साह्रै मिठो यानिमाया गीत सुन्न पाइयो आज । Nice TV HD मा गाम बेसि भाका निता छोरी को प्रोग्राम बात यो गीत सर्च गरेर
@karnabahadurpun8673
@karnabahadurpun8673 6 жыл бұрын
वास्तविक अर्गानिक यानिमाया सुन्न पाईएकोमा थम+तिर्सना समेतका टिम लाई बधाईछ।अरू यस्तै अर्गानिक प्रस्तुति हरू अाई रहोस सफल्ताको लागि भारी भारी शुभकामना।
@tekpun4466
@tekpun4466 5 жыл бұрын
धेरै राम्रो स्वोर मिठो गित पुन जि सम्पुर्ण मगर समुदाय सबै गाउले यानी मया गित पुरानो पुर्खाउली गित
@DilBudhaMagar
@DilBudhaMagar 6 жыл бұрын
लोपोन्मुख यानीमाया नयाँ तथा पुराना पुस्ताका कलाकारहरूले संरक्षण गरेर राख्नुपर्छ ।
@laloli945
@laloli945 2 жыл бұрын
जति सुनेपनी सुनिरहन मन्लाग्ने लोकप्रिय गित कुमार पुन ज्यु लगायत सम्पुर्ण मा हार्दिक धन्यवाद 🙏🙏🌹🌹🌺🌺🌺❤️❤️
@rambudhamagar5016
@rambudhamagar5016 2 жыл бұрын
काठै वर हाम्रो मगर समाजका यस्ता सस्कार हरु फेरिफर्केरत आउदैन होला तर यस्तै गरिजान्न बुझ्न पाईयोस सबै जना आदरणीय कलाकार टिममा मेरो झोर्ले जेदो धन्यवाद
@rajendrabc2568
@rajendrabc2568 6 жыл бұрын
अाहा धेरै राम्रो यनिमाया सफलताकाे शुभकामना
@h.bkhatri6178
@h.bkhatri6178 4 жыл бұрын
@h.bkhatri6178
@h.bkhatri6178 4 жыл бұрын
@h.bkhatri6178
@h.bkhatri6178 4 жыл бұрын
@purnabhushal5663
@purnabhushal5663 6 жыл бұрын
वा वा योहोनि नेपाली सस्कृती बधाई छ सम्पूर्ण लाई
@लाङघालीमगरकान्छातनहुँ
@लाङघालीमगरकान्छातनहुँ 6 жыл бұрын
झोर्ले सबै लास्सो,जिलाउ!हाम्रो मगर सस्कार सस्कृतीलाई यसै गरि उजागर गर्दै जानु होला!!
@hiramagar9976
@hiramagar9976 Жыл бұрын
X
@raveenapun9371
@raveenapun9371 Жыл бұрын
​@@hiramagar9976😢😢 Qy-hd I
@tejale8769
@tejale8769 5 жыл бұрын
यस्तो राम्रो मौलिक सँस्कृति गीतले मनमा शितलता पायो जसरी चर्को घाममा धपेडिएको बेला चिसो मोही पिउँदा अाँत सर्सराएर अाउँछ । तर मुटु च्वास्स घोँच्यो जब यसको प्रस्तुत कर्ता नाम अंग्रेजीको देखेँ । नेपालीको वा अाफ्ना देशको भाषा भाषीमा राखेको अाफ्नै गाउँ ठाउँ भिर पाखाको नामबाट राखेको भए अझ राम्रो हुने थियोे ।
@begkhadka3925
@begkhadka3925 6 жыл бұрын
बिचबिचमा बोलेर राम्रो संग सुन्न पनि दिएनन् मोरा मोरीले !! कुमार पुनको आवाजमा जादु छ ।
@basantsunar5864
@basantsunar5864 5 жыл бұрын
Hahaha sahi ho tara,gau tira yanimaya gauda kheri yesari nai aru sathi haru kura garchhann ni tyahi yathartha kura yaha utarnu vaye jastai lagyo malai chai
@tulpun4365
@tulpun4365 4 жыл бұрын
गीतलाई अझ जीवन्त दिन सम्बाद दिए जस्तो लाग्यो सर
@fewalake1621
@fewalake1621 3 жыл бұрын
साच्चै मोहनी भाका पो छ यो नानीको स्वर, लट्ठ पार्ने हाम्रो मौलिक लोक भाकालाई यसरि जगेर्ना गर्दै जानु होला शुभकामना 🙏
@tekpun4466
@tekpun4466 4 жыл бұрын
यो यानिमाया गित धेरै अगाडि सत्तेयुग को सस्कृतिक हो देवि देउता हरुको नाम लियेर मन भित्रको मर्म र भावना गित हो यो गित जस्ले भुज्यो जति सुनो उति सुन्नु मन लाग्छ कुमार पुन र तृसना घर्ती मगर र सबै जना धन्यवाद र सुझाव पनि छ अलिकति बीचमा मामा र अरु बोलेको ले सबै सुन्न सकेको छैन बाकी अती नै राम्रो छ
@yamanrana9608
@yamanrana9608 4 жыл бұрын
हैट , यिन भान्जीको स्वरले के साह्रो मन्त्रमुग्ध बनायो । जति सुने पनि सुनुसुनु लाग्ने । धितै नमर्ने ।
@ramkumarpun2380
@ramkumarpun2380 5 жыл бұрын
आहा कति राम्रो हाम्रो म्याग्दी बाग्लुङ तिर भिरपाखामा घन्किने गित ।
@kbgurung74
@kbgurung74 6 жыл бұрын
Ati utkrishta Yanimaya git le manai bhakkaniyo. Duwai swor ko dhani haru lai Salute.
@premnirmohi8368
@premnirmohi8368 5 жыл бұрын
डाडैको टुप्पोमा दुई जना बसेर कान मा औला राखेर गाउने खाल को मौलिक् गीत।।।। sweet
@rohitluwagun710
@rohitluwagun710 8 ай бұрын
यानिमाया भाका ठाडो भाका सुनिमाया भाका नेपालको पहिलो गौरबशाली मौलिक भाका हो त्यसैले सबै कलाकार हरुले पहिलो प्राथमिकता दिदै निरन्तर एल्बम हरु निकाल्न पहल गर्न चहान्छु । धन्यवाद सम्पुर्ण यानिमाया युनिट लाई ❤❤❤❤❤❤❤❤
@KishorKumar-oe7vo
@KishorKumar-oe7vo 6 жыл бұрын
Yani maya geet yo vanda behtirin huna sakdaina it's really awesome for me....god bless yanimaya team
@yambudhathokimagarmyagdima4211
@yambudhathokimagarmyagdima4211 6 жыл бұрын
आहा क्या दामी यानिमाया गित हाम्रो पाला यस्तै गित ७ दिन ७ रात गित गायर बसिन्थ्यो 😁😁😁 सफलताको शुभकामना
@chandramayajugjali3176
@chandramayajugjali3176 6 жыл бұрын
जनता सग सिधाकुरा म्याग्दी सही हो सही
@yambudhathokimagarmyagdima4211
@yambudhathokimagarmyagdima4211 6 жыл бұрын
Chandramaya Jugjali 😀😀😀
@chandrapun7747
@chandrapun7747 6 жыл бұрын
6
@naveenghimire1985
@naveenghimire1985 5 жыл бұрын
कुमार दाई नमस्कार है म बरङ्जा देखि हाल कतार देखि दाजु आई लब यु
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 38 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 27 МЛН
Yanimaya Typical Song 2080 By Bil Purja Pun Magar/Gyansara Jugjali (Chhantyal) 4k Video...
12:47
Pun Digital Recording Studio Pokhara Nepal
Рет қаралды 168 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41