सलाम छ आमालाइ यति राम्रो पर्तिभा भाको छोरा को जन्म दियको मा
@thamansunar83705 жыл бұрын
Gopal Oli ekdamai Salam xa aama parti
@yubarajsharma54696 жыл бұрын
मेरो भिषा लागेछ कान्छा !! थाहा छैन कर्मले कहाँ लान्छ !! यो शब्द ले कति घरदेशी तथा परदेशी हरुको मन छोयो होला !! salute prakash dai 🌹🌹🌹
@laxmankarki87916 жыл бұрын
Yubaraj Sharma
@buddhaghimire95593 жыл бұрын
Dhilai comments gare Tara aansu rokiyena
@satwikadhikari35833 жыл бұрын
2 ...... MBA .
@kabitashahu44663 жыл бұрын
N.
@bhimtimilsina8315 жыл бұрын
कुन भुसुनो आउनी होला अब गित हिट भ्स्यपछी कपि भयो भन्न आउनी होला ।।।आफू सिर्जना गर्न नजान्ने अनि अरु ले गरेको रिस गर्ने परम्परा हाम्रो देस मा राम्रो छ प्रकाश जि थप प्रगती को सुभकामना।।
@भक्तरेस्मीमगर5 жыл бұрын
जे आउँछ कडा आउँछ !💪 जय गित जय संगित ! प्रकाश सपूत जिन्दावाद 💪✊
@shresthadev6916 жыл бұрын
पन्चे बाजा मलाई धेरै मन पर्छ धेरै राम्रो छ है सफलता को सुभ कामना.....!!!
@alishabasnet96266 жыл бұрын
1
@beenupariyar27235 жыл бұрын
Shrestha Dev hi vc
@KeharshingRana6 жыл бұрын
असाध्यै राम्रो ,,,,,प्रकाश दाजुको स्वर लाई मन पराउने जति यताहाजिर हुम है।।
@devraj68456 жыл бұрын
अति रामाे दाजु
@SunilKumar-nd1oz6 жыл бұрын
Nice
@indirabhatta30005 жыл бұрын
Ramro xa prakashvhaiko swar keep it up
@sugamtamang4655 жыл бұрын
Good
@krishnaregmi15375 жыл бұрын
@@sugamtamang465 Sahi ho ramro xa song
@karismabirahi1096 жыл бұрын
आफु पनि बागलुङको भएर होला हजुर ले गाको सबै गित मन पर्छ मलाई
@rajbindas80395 жыл бұрын
Ma pani baglung ko ho ni hjr raj bindas
@avialex34214 жыл бұрын
Hora
@gajendrabc60564 жыл бұрын
umm
@narjunggurung5536 жыл бұрын
एक पछि अर्को नयाँ एल्बम निकाल्दै शिखर चुम्दै छन् प्रकाश सपुतले । शुभकामना छ ब्रो ।
@kishhakishha37555 жыл бұрын
Wah wah
@dilkumariwambule14635 жыл бұрын
🙏🙏 बागलुङ त साच्चिकै स्वर्गै जस्तो ठाउँ तेसैले होला यहाँ धेरै कलाकार हरु जन्मिएको छ।भगवान को आशीर्वाद बर्शियको छ।यति राम्रो ठाउँ लाई छोडी यहाँ का मानिस हरु बिदेशीएका छन् जागयर सास फेरेनी लास मेरो यहि ल्याउनु प्रकाश सपुथ को गीत को शब्दले कस्कोमन नछोलार घर त काठे खोला बाचे भेतहोला।यहि अपेक्षा राख्नु होला।एक्दमै मीठो पन्छे बाजा को भाका गाउनु भयो धन्यवाद प्रकश जि😍😘🙏🙏हजुर को विभिन्न दोहोरी ब्याटल हेर्छु।अति राम्रो लाग्छ।मिना दिदी सङ्ग गाउनु भाको चुर्ती फुर्ती धेरैछ भन्ने र प्रीती आले सङ्ग को सरर लैबालै फरर अति मीठो रमैलो लाग्छ बधाई छ यहाँ को प्रगति को उत्तर उत्तर शुभकामना 👏👏👏🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@632baz5 жыл бұрын
DilKumari Wambule manche bidesh gako raharle haina, bidesma bhaye pani afno gaun thaun ajai birseko chaina. Tei bhayera Prakash ji ko geet haru herincha Ani sunincha. Ekdin ta awasya tehi aune ho.
@MukeshBCR5 жыл бұрын
प्रकास दाइ को हरेक गित संगीत मलाई धेरै राम्रो लाग्छ जे होस् प्रकास दाइ हजुर लाई बधाई तथा शुभकामना छ अझै पनि उत्तर उत्तर प्रगति को सुभकामना छ
@rabinbcshirpali62496 жыл бұрын
सार्है मन छोयो गित शब्द ले,, निकै मीठो मार्मिक गित प्रकाश दाइ!! ☺
@ajaypandey70326 жыл бұрын
लास्टमा आमाको माया देख्दा मन थाम्नुनै सकिन आमाको मायाले भक्कानु छुटायो 😭😭❤️❤️❤️?? मन छुने खालको राम्रो लागो !!प्रकास सपुत लाई बधाई सहित नमन 🙏🙏🙏
@lamsaljagannath75875 жыл бұрын
अत्यन्तै राम्रो पन्चेबाजा गीत प्रकाश सपुतको स्वर साह्रै उत्कृष्ट लाग्छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद सफलताको धेरै धेरै शुभकामना दाजु,,,
@लब्लीभुवनरेग्मी5 жыл бұрын
गित समग्रमा राम्रो छ लय शब्द निकै मर्म स्पर्सी स्वोर त भन्नै परेन प्राकश सपुत ज्यु को ~~ अब यो गित फेरि कुन पुरानो गित सङ मेल खाने हो बिबाद त आउला नै हाम्रो चलन नै एस्तै छ 😅
@rishikhanal60676 жыл бұрын
( निर्मला पन्तको सम्झनामा केही सब्द ) तिम्रो पनि थिए होला ,कति धेरै कला फुल्न नपाई कोपिला ,मै मर्यो निर्मला पड्दै थियौ बड्दै थियौ ,ठूलो मान्छे बन्न कट्ठै तिम्ले पाईनौ होला ,ऐया पनि भन्न मानव रुपि दानबले ,तिम्रो खुशी खोस्यो सपनाको महलमा ,आगो बनी झोस्यो तिमी पनि जिउदै भको भए ,तिजमा नाच्थ्यो होला तिहारमा दाजु भाइ ,सङै हास्थयौ होला गास्थयौ होला मखमली र, सयपत्रिको माला नजर लायो पापिले ,बनी आयो काल उठ्नु पर्ने जीवन तिम्रो गयो, गयो आज ढलि तिम्रो आत्मले शान्ती पायोस, हार्दिक क्षन्दाजली
@pardipthapa88526 жыл бұрын
😥😥
@rishineupane49196 жыл бұрын
Nice...
@lakalimedia12186 жыл бұрын
Wow so nice
@bullettking35156 жыл бұрын
यो होनि नेपालीको तरिका दिदी को यो शब्द अति मन पर्यो दिदी हाजुर love you💕
@teokimcheong79796 жыл бұрын
kiki ll .. मलाई त प्रकाश दाईको यो पञ्चे गीत भन्दा, तपाईको कमेन्ट अति राम्रो लाग्यो। निर्मला पन्त प्रतीको मार्मिक शब्दले सरै मन छोयो।
@deep_sunam6 жыл бұрын
प्रकाश सपूतका Fan हरू यता हाजिर है
@dharmsinghparki7696 жыл бұрын
world TD Official म
@baburampanday70966 жыл бұрын
Ma pani
@maanzuneupane68816 жыл бұрын
✋✋
@हिटलर-ख5ढ6 жыл бұрын
बल्ल हेर्ने मौका मिल्यो .पर्देश बाट हेर्ने जति यता
@ghandangi88596 жыл бұрын
प्रकाश जी को यो गित र भिडियो अति मन पर्यो अतितलाई स्मरण गरायो अरू तिब्र सफलताको शुभकामना
@kajimanlohani86205 жыл бұрын
प्रकाश जि बधाइ सुभ कामना मैले धेरै पट्क हेरे यो भिडियो सारै मन खायो तपाइको ममि ले अङगालो मार्दा मेरो आँसु अयो
@madanpokharel14206 жыл бұрын
प्रकाश जि का सबै सिजना सबै उत्कृष्ट हुन्छ म सबै भन्दा धेरै सुन्ने मा पर्छु होला
@siyapun46435 жыл бұрын
puge pani sansar ka derai thau,, swrga jastai lagxani meri gau😘😘😘 ekdum maan xoyo sabdha le👍👍
@sagarbdrraika95184 жыл бұрын
आहा कति राम्रो गित सबै छोरा यस्तो हुदैन तर आफुलाई धेरै मन पर्ने कलाकार प्रकास भाइ ले गित गाउदा धेरै खुशी लाग्छ
@bahadursaudlal64886 жыл бұрын
प्रतिभावान एवं उत्कृष्ट लोक गायक एवं सर्जक प्रकाश सपुत को लोक पंचे बाजामा आधारित लोकगीत यु ट्युबमा आउँदा खुशी लागेको छ। बोलमाया जस्तो कालजयी गीत लेख्न सक्ने वहाँको प्रतिभा र आवाज एकदमै खारिएको छ। शुभकामना!
@chefrobinart44064 жыл бұрын
Wow...gau gharko pura yad ayo ....qatar dekhi namaskar hoi 😊
@mansingsony84685 жыл бұрын
हे भगवान मानीसको जुनी साचै जापुगेर फरेनी अन्तिम सास यही ठाऊमा ल्याऊनुहै मेरो लास कसम यती मन रोन्छ प्रकाश जी बोलमाया सोग जोदियको गित रहेछ लाखौ लाखको शुभकामना।
@yadavthapa68806 жыл бұрын
जे होस पछिल्लो समयमा चाँहि प्रकास सपुतका गितहरुले बजार तताइरहेकाछन। बोल माया होस या त ब्याटल या पञ्चेबाजा।
@harishbk99382 жыл бұрын
यो पन्चेबाजाले नेपाल को मौलिकता लाई झन इस्पष्ट पारेको छ ।प्रकाश शपुत साच्चिकै यो देश को कलाकारितामा महान सपूत हुनुहुन्छ।प्रगतिको कामना छ दादा हजुरलाई
@हिमालसाागरनिर्मल5 жыл бұрын
असाध्यै मिठो पञ्छे बाजा मा सान्दर्भिक गीत ल्याउनु भएछ सफलताको शुभकामना छ प्रकाश जि 😍 गलबन्दी ले अपार सफलता प्राप्त गर्यो अझै अघि बध्दै छ रह्यो कपि राइट को कुरा सम्भु राई को तर त्यो कत्ती पनि मिलेको छैन सायद डाहा गरेर हुन सक्छ यस्तो कुरो लाई वास्ता नगर्नुस अघि बध्नुस धन्यवाद 😍😍😍😍😍😍😍😍😍
@dilpunmagar87686 жыл бұрын
प्रकाश सपुत पन्चेबाजा अति मार्मिक मिठो छ , मन पर्यो ! हार्दिक बधाई तथा सफलताको शुभकामना छ !
@Sunmalachamlingrai5 жыл бұрын
जति हेर्यो हेरुम लाग्ने करि राम्रो गाउघर साचै यो राम्रो गाउघरको रमणिय द्रिस्य देखाउनकै लागि यो प्रकृतिले नै जन्मदिएको होला जस्तो लगिरहेकोछ प्रकाश सपूत भाईलाई
@सबिन-द1प4 жыл бұрын
गीत भन्दा भिडियो seen तस्बिर हरुल मन् chhuyo अनि नौं मती बाजा wow गीत पनि राम्रै छ हजुर को बधाई छ
@mohankhadka44395 жыл бұрын
Wow daju kati ramro geet leunu hunxa k hjr le ekdam damiii love u daju♥️♥️😘😘
@रविराजअधिकारी6 жыл бұрын
प्रकाश भाइ धेरै धेरै राम्रो छ सफलताको शुभकामना सदै सदै राम्रो काम गर्नु हाेला
@milanchhetri18946 жыл бұрын
जतिसुकै धन्यवाद दिये पनि कम हुन्छ प्रकाश दाजु नेपाली लोक बजा को संरक्षक हो हजुर।।🇳🇵🇳🇵
@susmanepali40356 жыл бұрын
dhami xa dhaju ko so
@santoshruchal35406 жыл бұрын
क्या दामी सार्है मन पऱ्यो वास्तवमा हाम्रो बाग्लुङ्गको बाजा नै लोकप्रिय छ साथमा प्रकाश ज्यु को आवाज वाह वाह
@NEFOLI75 жыл бұрын
प्रकाश जि तपाईं को स्वर यकदम राम्रो छ नेपाली हरुलाई दिर्घकालसम्म यस्तै यस्तै रमाईला तधा बेदना भुलाउने गरि समय सान्धर्भिक रुपमा साथ दिनुस है ।।।👌👌 क्षणिक रुपमा नभई ।।
@हाम्रोनेपालहाम्रोगौरब5 жыл бұрын
सारै राम्रो गीत दाजै हजुरको 😍 आजभोलि हेर्नु भएको जति यता आउनु होला
@bishnubk95035 жыл бұрын
प्रकाश सपूत ज्युलाई संमान गर्दछु सार्है राम्रो गित सब्दले मन छोयो
@vedpudasaini27134 жыл бұрын
नेपाली धर्म सस्कृती र नेपाली गित लाई न बिर्सनु किनभने हामी नेपालीको सान यहि हो जय नेपाल
@sumeexetri99484 жыл бұрын
Wow maro dhamja gau rw Baja really miss my village and miss you prakash dai
@prabhuacharya2613 жыл бұрын
बडा राम्रो गित बाजा सबै लाइ शुभ कामना। धन्ने बात ।
@balkrishnarasali19035 жыл бұрын
प्रकाश सपूत दाजु को कुनै पनि गीत भिदियो नछुताइ हेर्छु मेरो बेस्ट कलाकार म हाल साउदी बाट
@ilovenepal14975 жыл бұрын
gaule parivesh maa banako lok video dherai ramro xa prakash sir👍️👍️👍️👍️💞💞💞
@hirathapa91166 жыл бұрын
सारै राम्रो गीत लास्टको शब्द ले हामीसबैको मन छोयो झन आमाको मन त किन नछोओस र बिचरा आमा 😍😍बधाई छ प्रकाश जी उत्तर उत्तर प्रगतिको कामना ।।
@narayanramdam94075 жыл бұрын
(proud moment )जननी जन्मभुमिस्च सोर्ग दपि गरियसी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shankarthapaofficealchanne37835 жыл бұрын
सारै राम्रो छ फेरि कंशले भन्ला मेरो लय भनेर नेपालको टप गायिक हो प्रकास सपुत सालाम छ ल बदाइ छ दोस्रो राजु परियार र यक नारायन भन्डारि को रोप प्रकास सर
@shahadolendra95355 жыл бұрын
dhila aayo kada aayo dami x prakash saputh ji ko song
@monakshetri73975 жыл бұрын
Sarai ramro marma sparsi man xoyo prakas saput sadai yesari nai agi badnu suvakamana 😇😇😇😇🤛🤛🤛👍👍👍
@mayatamang47116 жыл бұрын
धेरै भन्दा धेरै राम्रो छ प्रकाश दाइ सफलताको शुभकामना हजुरलाई।
@birajdhakal89245 жыл бұрын
Prakash saput ta hamrai desh ka mahan saput hun jai hos praksh saput dai ko yasari nai agadi badhnu hola yo bhaiko hardik subhakamana tapailai
@tamangpahalmanyonjan73804 жыл бұрын
Afnai gau Ghar jaha gayeni afu purbeli vayeni paschim Ko geet dherai manparx you are great singer Dai
@sarojrana62626 жыл бұрын
proud to be balunge prakash dai best wishes for ur better future😍😍😘😘😘
@gumbahadurthapa5326 жыл бұрын
सारै राम्रो छ प्रकाश दाइ शब्द, लय भाका अनि सुरिलो मीठो स्वर मनै छोयो एक पछि अर्को गर्दै मार्मिक गीत निकाल्नु भाको छ बधाई साथै सफलता को शुभकामना छ हजुरलाई !
@pharsuram94646 жыл бұрын
उहाले गाएका सबै भिडियाेहरुु सुपर हिट नैहुनछन best of luck
@Suzan_Bk5 жыл бұрын
धेरै धेरै सफलताको शुभकामना दाजु । खुट्टा तान्ने ले तानेपनि निरन्तर अगाडि बढि रहनुस।
@khaisarathapauprety14974 жыл бұрын
jatti herepani man nabharine katti ramro ho thaau. Aaahaaaaaaa kati aananda lagyo.
@deepakbabumagar10265 жыл бұрын
Wawo kay ramro songs parkash sar hajurko t sabai song khatraa ani lastoi ramro pani aauxa hai dhrerai ramro xa
@rggaming46255 жыл бұрын
रमाइलो पन्चेबाजा मा सार्यै मनछुने शब्दहरू...
@dhanushkumar65805 жыл бұрын
सलाम मेरो दादा लाई यति राम्रो गित मन छुने मौका परेसी यक चोटि भेट्ने सारै धोको छ
@gayatrigiri39295 жыл бұрын
सफलता ले सिखर चुम्दै जावोस सुभकामना छ दाइ हजुर लाइ😍😍😍
@बिरानोप्रदेसी6 жыл бұрын
ल बधाई छ प्रकाश दाजु सारै राम्रो पन्चे बाजा निकाल्नु भाको मा
@amarchandbardiyali87895 жыл бұрын
प्रकास दाईको कला र गलाम भगवानले बास गर्नु भएको छ क्या हो जुन गित निकाल्य पनि दर्सकले मन पराउनु हुन्छ बधाई छ प्रकास दाई
@ganeshkhadka67466 жыл бұрын
अति नै राम्रो छ हजुर लाई सफलता को शुभकामना
@santoshregmi3496 жыл бұрын
अति नै राम्रो लाग्यो प्रकाश दाइ मत हजुर को ठूलो फ्यान हु🇳🇵🇳🇵
@dhirensaud78595 жыл бұрын
Prakash saput dai lai hirdya dekhinai dhanyavad deena chahanchhu
@kamalbishwakarma44396 жыл бұрын
Amazing voice Magnetic personality Extraordinary performance Super talent That is prakash saput. Salute to your versatile talent.
@bhoopbhadurmagar87962 жыл бұрын
W12
@rajromeeyo32816 жыл бұрын
प्रतीभाको खानी सबै क्षेत्रमा उत्कृष्ट प्रकाश सपूत लोक संगीत को अहिलेको हिरो
@aashishgurung21446 жыл бұрын
सारै नै राम्रो गीत येस्तै गीत फेरि नि है
@sameersharma86233 жыл бұрын
Kasto ramro gana gayako 🙏🙏🙏 👍👍👍
@मनिशाकामी5 жыл бұрын
Wow dami dami daju prakash
@bhagawatibhagawatipaudel72336 жыл бұрын
मन त मेराे नेपालि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@radhikaavagi28016 жыл бұрын
निकै मार्मिक गित दादा सफलताको शुभकामना हजुर लाई
@binodkisan93505 жыл бұрын
dherai ramro get xa ho parkash saputh bhai badhai xa
@sumanpream93862 жыл бұрын
बधाई छ दाई हजुर अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ र सधैं भरी एति राम्रा राम्रा गित हेर्न र सुन्न पाउँ है दाई हजुर धन्यवाद छ
@rakeshbist31626 жыл бұрын
My fav singer prakash saput
@kulkc71876 жыл бұрын
Nice
@krishnabc21936 жыл бұрын
Parkash le sarai ramro garxan buwa aama lai pani dekhayera xorako kartabe ra khushi dinunai ramro manxe jasto lagxa thanks bro
@premprem75505 жыл бұрын
herda herdai aakha bata aashu barsheko thaha vayena ....dai hajur ko harek sabdama sachai harau pauxu hareko jiban sanga mel khane ......hajur ko gana hernu r. sunu pauda ekdam khusi lagxa hajur ko harek video naxutai hernema ma..pni parxu ma..aile saudi bata ho ghar jhapa birtamod ho.....
@BabuKrishnaPariyar6 жыл бұрын
अाहा कति राम्रो गित सफलताको शुभकामना प्रकाश दाजि
@bikramkunwar40955 жыл бұрын
parksha daju yakdam ramro ramro sobda ani sor ko khani ho hajur️👍️
@bikramkunwar40955 жыл бұрын
Yakdam man paryo daju
@tbparyar45326 жыл бұрын
धेरै मनछोयो गलकोट हाला कतार बाट हेरदै छु
@upeshbabu36745 жыл бұрын
nice video prakash sirr..
@diwakarchandaro67276 жыл бұрын
प्रकास दाजु को भनेपछी सकिगनी पहिलो सिन्ले मनै खुसी बनयो गाउको यद आयो धन्देबाद सबै टिम लाइ
@karanghatane71875 жыл бұрын
Badhai xa prakas daju
@susilasusila14644 жыл бұрын
Parksha dai hajurle j jasto get bajarma lyapni man nai dukhne get lyanu hun6 derai ramro lag6 malai
@ritabishwakarma26205 жыл бұрын
पञ्चेबाजा मलाई असाध्यै मन पर्छ ।।।
@gmtamu5 жыл бұрын
सारै राम्रो। बिवशताले गाउँघरबाट टाढिन परे पनि आफु जन्मेको गाउँमै छु कि जस्तो लाग्यो।
@kulbahudurbk80525 жыл бұрын
Nice my lovely br
@deepudarpan81656 жыл бұрын
अाहा कति रमणीय दृश्य हो सुन्दर .........
@khimbahadur49986 жыл бұрын
कति मीठो सबदा हो प्रकाश सपुतु बि क साराइ राम्रो गीत प्युठान हाला भारत
@swadisklama26505 жыл бұрын
अब यो गीतनि धेरै Hit भयो भने कुन चैले चोर्यो भन्ने होला कुन्नि
@minchhetri33605 жыл бұрын
Supper parkash bro ajhai yestai mitho mitho geet sunna pau hajur ko
@nabarajthatal74645 жыл бұрын
बधाई छ प्रकश जि
@yubrajpariyar10836 жыл бұрын
अति मर्मिक शब्द हरु छन....best of luck daju
@MukeshBCR5 жыл бұрын
प्रकास दाइ को fun हरु को को हुनुहुन्छ जम्मा हुनुहोस त
@samratashook77295 жыл бұрын
Babal prakash saputko song...
@BharatSingh-pv4yw5 жыл бұрын
Bahut khusi lagxa ,jab tapai ko geet sunepaxi.
@sangitashahi36424 жыл бұрын
राम्रो छ गित सारै मन पर्यत।
@xainakumari85445 жыл бұрын
भिडियो गित धेरै छ गाउँ पनि धेरै राम्रो छ प्राकाश सपुत जी बधाई छ
@deshpradeshonlinekhabar7826 жыл бұрын
wow prakash ji akdam dami x .....man pariyo anjali sis kina lukeko😀😀