गुल्मी जिल्लाको मुनपाकेन्द्र वामी साबिकको वामी गाविस बाट बिश्वभर छरिएर रहेका, मुलथलो वामी हुने तथा वामी बाहिर बाट अध्ययन का लागि वा व्यवसाय का लागि वामी सँग जोडिनु भएका सबै वामेली एबम् वामी लाइ मायाँ गर्ने शुभचिन्तक हरुको छाता संस्था वामी विश्व सम्पर्क मञ्चको नौमती साँस्कृतिक समितिले, मौलिक लोकलय हरु संरक्षण प्रबर्धनको अभियान थालनी गरेको परिप्रेक्ष्यमा, मौलिक सोरठी, मौलिक यानीमाया, प्रकृतिले दिएको वामी लोक मोर्डन भाका, पछि को यो मौलिक ठाडो भाका चौंथो कोसेली को रुपमा रेकर्डिङ गरिएको हो। मौलिक गायक एबम् श्रजक बिर बहादुर बिश्वकर्मा को साँगितिक उत्थानका लागि नकेबल हामिले कदम लिएका छौं बल्की स्थानीय नव प्रतिभा नृत्यकलाकार हरुलाइ समेत उठाउने अबसर प्रधान गर्ने भरपुर कोसिस गरेका छौँ। यस साँगितिक कर्ममा तन मन धन बचन र प्रशंसनिय कर्मले साथ सहयोग गरिदिनु हुने संबन्धित सबैमा हार्दिक आभार व्यक्त गर्दछौं।। जय मौलिक लोकलय जय वामी।।
@narbahadursoni24192 жыл бұрын
अतिं धेरै रामो् प्रस्तुति सम्पूर्ण टिम लाई हिरदयं देखि धन्यवाद
@anupun42 жыл бұрын
गीत राम्रो लाग्यो बिरे दाइको
@kamalbaral2712 жыл бұрын
मौलिक भाका गाएर सबैको मन जितनु भएका गुल्मी का भाईल बिरे दाई लाई सफलता को शुभकामना ।
@birendarkashi51852 жыл бұрын
आहा सारै मन छुयो बिरु दाइको यो गित ले सर्मिला ज्यु लगाएत सम्पूर्ण तिम लाई धन्यवाद छ एस्को आर्को भाग पनि लिएर आउनु होला है बिरु दादा🙏🙏🙏
@ramurana71352 жыл бұрын
आहा आहा विरू दाजौ
@wamelimanwwcf61452 жыл бұрын
यो मौलिक ठाडो भाका निर्माण का लागि प्रत्यक्ष परोक्ष रूपमा खटिनुभएका तन मन हरुमा एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौं। बहुचर्चित गायक बिर बहादुर बिश्वकर्मा को टिमलाफ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।
@laxmanbaral41262 жыл бұрын
।।।। अहिलेकाे भाईरल लोकप्रिय सर्जक वीर बहादुर बिक बरिस्ट लोकप्रिय गयिका सर्मिला गुरुङको लाेक संास्कृतिक ठाडाेभाकाकाे गितमा लाेक गाएक कमल बराल र / माेडलमा मेराे प्यारो छोरा पवन सुनार (बराल) लगाएत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम सुभकामना ।।।।👏👏👏👏👏
आहा दामि आसाछ अर्को पल्ट अझै योभन्दा फरक किसिमको गितल्याऐर आउनुहुन्छ भन्ने प्रखाइमैछु
@megharajbishworkarma43812 жыл бұрын
धेरै राम्रो छ बिरे दाई
@durgasubedisapkota57942 жыл бұрын
अाहा कति राम्रो गित अनि सानाे भाइरल भाइ काे नाच कति राम्रो हाे
@subashthapa96862 жыл бұрын
आहा मिठो
@OjhelkaKhabarTV2 жыл бұрын
आहा!
@MalikaOnlinetv2 жыл бұрын
आहा गित सारै नै मन पर्यौ सम्पुर्ण टिमलाई बधाई छ सुभकामना छिटै Tranding १ मा देख्न पाउ
@sabinjamunaofficial2472 жыл бұрын
आहा हाम्रो भाईरल बिरे दाईको गित सुन्न पाईयो खुसी लाग्यो।
@SeroferoNepalChannel2 жыл бұрын
हजुर पर्तिकृया को लागि धन्यवाद
@jamunaadhikari45332 жыл бұрын
सम्पूर्ण ठिम लाई बधाई अनि शुभकामना
@gyanbhadur48962 жыл бұрын
Sor dame xa
@yamlal62882 жыл бұрын
धेरै राम्रो बिरे भाइ र सबै लाइ बधाइ छ
@lilabahadur97052 жыл бұрын
टेर्निङ 1 मा जाओस बिरे दाको यति मिठो छ गित
@sonashree96272 жыл бұрын
Maulik geet saroi mn pryo all team lai bdhai suvkamna
@chefsuraj29162 жыл бұрын
सफलताको सुभामना । आउने दिनहरूमा अझ राम्रो मौलिक गीत हरु लियर आउनु होला।
@mitrabc25832 жыл бұрын
धेरै राम्रो भनेको रहेछ।मौलिक गित सफलताको शुभकामना
@dilmansirpali46612 жыл бұрын
Attin mitho thado bhaka badhai xa sampurna timlai
@KHIMDARLAMI15602 жыл бұрын
धेरै राम्रो सालैजो र ठाडो भाका सुन्दा त नाच्न नजाने पनि नाचु नाचु लाग्ने मलाई सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@SalikKhatryAcademy2 жыл бұрын
वाह! सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
@darshanghimire60332 жыл бұрын
साह्रै राम्रो गित सुन्न पाईयो बिरे दाजु र सर्मिला दिदीको स्वरमा रहेको छिट्टै करोड क्लबमा पुग्न सकोस् सफलताको शुभकामना।
@diwanbohora59992 жыл бұрын
Wow Kati ramro geet bire dai lagayat sampurna team lai badai cha
@baglungofficial77022 жыл бұрын
सफलताको शुभकामना गीत लाई न्याय दिएर निभाउनु भएको छ बिरे दाजु 🙏🙏
@nepal87822 жыл бұрын
Bire daai ko yo thaadoo vhaakaa geet le purana din yad aaya ❤️❤️❤️
@mohanb.k.59492 жыл бұрын
गित राम्रो लाग्यो बधाई छ ।सम्पूर्ण टिमलाई
@Thaneshwar_media2 жыл бұрын
बधाई छ सम्पूर्ण लाई
@baburammahat10032 жыл бұрын
निकै मिठो गित दाई को
@brosunil99872 жыл бұрын
Super bire Dhai lagayet sayogi man harulai suvakamana
@chandrabadur14512 жыл бұрын
राम्रो छ
@djmgr92632 жыл бұрын
good song biru n sarmila sis Nach ustai ramailo lagyo 👌👌👌👍
@Nsp9332 жыл бұрын
अाहाँनी कति मिठाे गुल्मेली ठेट भाका बिरे दाइ सलाम सम्मान छ शर्मिला दिदी लाई नमस्कार छ ,सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
@deepakgalami15292 жыл бұрын
अग्रिम शुभ-कामना बिरे दाई लगाए त सम्पुर्ण टिम लाई गित असाध्यै राम्रो छ। 👍️👍️
@bhaktapaudel62082 жыл бұрын
विरे दाईको मौलिक भाका लाई सफलताको शुभकामना
@laxmiraj8082 жыл бұрын
आहा कति राम्रो गीत सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु
@RamchandraChand2 жыл бұрын
सफलता को सुभकामना
@sagarthapa92902 жыл бұрын
Derhi derhi ramro x git gahuma git bhane kot ystai ho
@tekthapa22372 жыл бұрын
मौलिक ठाडो भाखा good
@SalikKhatry2 жыл бұрын
हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
@reshamsunar77282 жыл бұрын
जति हेरेपनि हेरु हेरु जस्तो हुनि धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@mohanrosaili4012 жыл бұрын
Kti ramro geet congratulations all team la
@bikramrayamajhi74772 жыл бұрын
Dami dami ...congratulations
@Lalbahadurchhetrijora2 жыл бұрын
आहा अति नै मिठो आहा
@RahulRasauli2 жыл бұрын
आहा ❤️😊
@bilchetri12692 жыл бұрын
अति राम्रो छ
@MalikaOnlinetv2 жыл бұрын
बिस्नु दाइ पुरै झोला बोकेर आहा
@rameshbishowkarma22 жыл бұрын
Aaha manko dhoko pura bho
@kriszlumbini87342 жыл бұрын
निकै मिठो गित!बधाई छ बिरू दाई तथा होल टिमलाई🙏अनी पुरानो याद दिलाइदिनु हुने हाम्रा कटाले कान्छा दाईलाई🥰
@chahanachahana68512 жыл бұрын
Wawoo supop dami
@balbahadurpun36262 жыл бұрын
धेरै राम्रो छ गित र भिडियो अल तिम लाई हार्दिक बधाई छ
@gopalrana31902 жыл бұрын
Akdam ramro xa geet Ani dance Pani atyantai ramro xitai trending ma pugos
@arjunrai67592 жыл бұрын
आहा कती राम्रो नाच हो
@dineshsmt57522 жыл бұрын
बिरे दाइको गित सुन्दा गाउमा छु जस्तो झल्को आयो दादा अगृम सुभकामान सब टिम लाइ
@indraukheda79492 жыл бұрын
dherai dherai Ramro xa Bir Bahadur daju ko geit dherai dherai badhai xa
@ombhujel73582 жыл бұрын
निकै नै राम्रो सुन्दा पनि सुनी रहौ जस्तो लाग्ने गुल्मेली ठाडो भाका राम्रो लाग्यो अझै यस्तै यस्तै नया नया भाका निकाल्दै जानू होला ।। अग्रिम सुभकामना ।।
@MalikaOnlinetv2 жыл бұрын
sanju भाइ आहा
@bishnukarki99072 жыл бұрын
Wao nice song
@ashokpariyar88712 жыл бұрын
nikai ramro ani man xuni baneko xa git safaltako shubhakamana
@kharalhemnath Жыл бұрын
वामी लाइ चिनाउने यो कालजयी कृती मा जोडिनु भएका सम्पुर्ण सम्मानित सज्जन लोक पारखी साथिहरु टिमका साथिहरु सबै सबैमा उच्च साँगितिक अभिवादन ब्यक्त गर्दछौँ।
@abdr88512 жыл бұрын
यस्तो मौलिक इतिहास बोकेको गित मा किन views जादैन अचम्म छ दुर्गेस थापाको र भिटेन को गित भय लुकि लुकि खोजी खोजी हेर्नी सुन्नी गर्छ्रन
@baglung48272 жыл бұрын
Sharai ramro cha hai
@SeroferoNepalChannel2 жыл бұрын
हजुर पर्तिकृया को लागि धन्यवाद
@nagendrakatwal2092 жыл бұрын
अाहा राम्रो छ है बिरे दाइ गित प्रगति काे सुभकामना
@GaneshKumar-sp7wh2 жыл бұрын
Damiiiiii
@poojasapkota49572 жыл бұрын
हाम्रो संस्किृति हाम्रो पहिचान संरक्षण गर्ने कार्यमा संग्लन हुनुहुने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद साथै आगामीदिनहरूमा पनि यस्तै राम्रो कामले निरन्तरता पाओस,सफलताको भव्यकामना 😍
@SeroferoNepalChannel Жыл бұрын
लाइक तथा कमेन्ट गरेर साथ दिनुहुने सबैमा हार्दिक नमन
@tarabahadur46442 жыл бұрын
Sarai ramro xa badai xa
@kamalroka80672 жыл бұрын
Waw
@thulasi24922 жыл бұрын
धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु
@RahulRasauli2 жыл бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण team लाई 🙏🙏❤️❤️
@santoshadhikari78112 жыл бұрын
सफलताको शुभकामना 🙏🎸🎶🎤
@somnathdhakal74022 жыл бұрын
गुल्मीको बीरे भाईले गायको ठाडाे भाकाकाे गित सुन्दा म गुल्मीको फुलबारीमा लाग्नेमेला,लितुङको कोट, खनियापाटा काेट र चैते दशैमा टाेलाकाेटकाे कोटकाे जात्रामा पुगेजस्तो लाग्यो।यस्ता सृजनाहरु र स्रजकहरुको प्रब्रधन हुनु पर्छ ।धन्यवाद बीरेभाईलाई।
@SeroferoNepalChannel2 жыл бұрын
धन्यवाद सोमनाथ जि अत्यन्तै रचनात्मक प्रतिकृया को लागि
@krishnasm30962 жыл бұрын
Dherai ramro xa
@chetanatsharma79872 жыл бұрын
रमाईलो दोहोरि
@rambohora80132 жыл бұрын
सफलता को शुभ कामाना सम्पुर्ण टीम लाई
@jamthum85042 жыл бұрын
Badaixa all team lai
@GaneshKumar-sp7wh2 жыл бұрын
Dhari ramro songs
@nareshjajarkote87712 жыл бұрын
बधाई छ वीर दाई र सरमिला दिदी लाई
@AbatarShakya2 жыл бұрын
गित असाध्यै राम्रो छ , सफलताको शुभकामना सबै युनिट टिम लाई 🙏🙏
@ganeshdhakal1272 жыл бұрын
##
@ganeshdhakal1272 жыл бұрын
!#######!!!#!##
@ganeshdhakal1272 жыл бұрын
!#######!!!#!##
@rishirbhandari24842 жыл бұрын
Waaaa super song 🙏🙏💕💕💕
@ayushbk32422 жыл бұрын
Aaaha♥️♥️
@lilsugamchhantyal65222 жыл бұрын
Uplod...
@rajalimagar40622 жыл бұрын
La thik xa ramro maulik geet salaijo
@hempun19602 жыл бұрын
राम्रो लाग्यो , सर्मिला दिदि को श्वोर मा जादु रहे छ , बिरु दाइ लौ हाम्रो गाउ घरको भाका र सस्कार लाइ उजागर गर्नुस है , हार्दिक शुभकामना
@sandipsunar18652 жыл бұрын
Mitho
@kamlakharel97272 жыл бұрын
Nice song 🇳🇵🇳🇵🙏🙏
@santoshkc85132 жыл бұрын
कति राम्रो गित र भिडियो हो गाँउ घर को झल्को मेटायो