New Teej Song | Hamro Katha | Bima Kumari Dura, Sharmila Gurung, Devi Gharti & Pashupati Sharma

  Рет қаралды 2,684,160

Pashupati Sharma

Pashupati Sharma

Күн бұрын

Presenting new Nepali teej song Hamro katha ( Yestai Raichha Jindagani ) by Bima Kumari Dura, Sharmila Gurung, Devi Gharti & Pashupati Sharma only on Pashupati Sharma's official KZbin channel.
Pashupati Sharma Presents:- New Nepali Teej Song 2076
#PashupatiSharma #NewTeejsong #SharmilaGurung #DeviGharti #BimaKumariDura
------------------------------------------
🎶 Audio Credits:-
Song:- Hamro Katha ( Yestai Raichha Jindagani )
Vocal:-
Bima Kumari Dura
Sharmila Gurung
Devi Gharti
Pashupati Sharma
Lyrics:- Pashupati Sharma
Music:- Pashupati Sharma
Music Arranger:- Krishna B.K. "Bhanja"
Studio:- Maruni Digital
Mixing:- Kumar Rana Magar
-----------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Durga Poudel
Cinematographer:- Durga Poudel
Editor:- Nabin Gharti Magar
Artists:-
Bima Kumari Dura
Sharmila Gurung
Devi Gharti
Pashupati Sharma
MUA:- Meghraj Basnet
Post Production:- Adventure Entertainment
© Pashupati Sharma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / pashupatipatisharma
G+:- tinyurl.com/yc...
Don't forget to like, share & subscribe Pashupati Sharma's videos.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Pashupati Sharma. Embedding to a website is allowed.

Пікірлер: 2 800
@PashupatiSharma
@PashupatiSharma 5 жыл бұрын
एक‌ दुईजना अग्रज गायिका दिदीहरूले मसंग तिज गीत गाउन मान्नु भएन त्यो धोको पनि कुनै दिन पुरा होला,,, तर एक‌ वचनमै हुन्छ भनेर निश्वार्थ भावले गीत गाएर भिडियोमा‌ समेत सहयोग गर्नेु हुने‌ हामी ‌सबैका अग्रज गायिका दिदीहरु बिमा कुमारी दुरा दिदी र शर्मिला गुरुङ दिदी प्रति ढोग छ र धेरै आभारी पनि छु, गाउन नमान्ने दिदी हरुको भागमा ‌प्यारी बहिनी चर्चित गायिका देवी घर्ती बहिनीले आवाज दिन राजी हुनु‌भो बहिनी प्रति झन् आभारी छु,, अब माया गर्ने पालो दर्शक स्रोताको हो हेरेर प्रतिक्रिया दिनुहोला है ।
@sameermagar8294
@sameermagar8294 5 жыл бұрын
अतिनै मिठो लय सब्द रहेछ दाइ म त यसै पनि पहिले देखिनै तपाईंको fan हो झन यो गित सुनेर्ने अति रमाइलो त आन्नन्द महसुस गरेको छु
@khemkarki4182
@khemkarki4182 5 жыл бұрын
Pashupati Sharma मेरो पनि सबैलाई सम्मान छ
@parkashbista2705
@parkashbista2705 5 жыл бұрын
सफल प्रयास दादा धेरै राम्रो राम्रो गित हरु हरेक सिजन अनुसार का पस्किने सदाबहार गायक पशुपति दाजु नमन
@surajbhandari8218
@surajbhandari8218 5 жыл бұрын
Ak dam marmik x teej geet manai xoyo mahan lok gayak pasupati sir
@shankarpandey6013
@shankarpandey6013 5 жыл бұрын
😢😢😢😢😢
@goldminesteleflims1293
@goldminesteleflims1293 5 жыл бұрын
बिमा कुमारी दुराको गित को कोलाई मन पर्छ मन पर्ने फ्यान जति यत है
@thamanchand9852
@thamanchand9852 5 жыл бұрын
पशुपति सर्मा@बिमा कुमारी दुरा@सर्मिला गुरुङ र देबि घर्ती मगर का फ्यान हरु फटाफट यता हाजिर हुम त है🌺🧚‍♀️🧚‍♀️🧚‍♀️🧚‍♀️🥀🥀🥀🧚‍♀️🤾‍♀️👍️🌺
@chandrakhadel2383
@chandrakhadel2383 5 жыл бұрын
Me😍😍😍
@pratimaparu7582
@pratimaparu7582 5 жыл бұрын
🙏
@HabibKhan-ok8yr
@HabibKhan-ok8yr 5 жыл бұрын
हाम्री ठुलि दिदिहरुको फ्यान यता हाजिर गरम त्😘😘😘
@smilesmile4144
@smilesmile4144 5 жыл бұрын
😘
@maxthapa8295
@maxthapa8295 5 жыл бұрын
Yes
@rishirampaudyal2907
@rishirampaudyal2907 5 жыл бұрын
धेरै खुसी को कुरा।।।।।।ल है तीज आयो।।।
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 5 жыл бұрын
यसरीनै विष्णु दिदी नाचेको हेर्न मन हुने जति एक हौ त✋✋✋✋
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
पशुपति दाइको फ्यान जति एता।।।
@santoshserpali6459
@santoshserpali6459 5 жыл бұрын
Me
@mahindrakafle5106
@mahindrakafle5106 5 жыл бұрын
Ma
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Nice song
@saritabashyal4024
@saritabashyal4024 5 жыл бұрын
Me
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Nice
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 5 жыл бұрын
तिजको राजा पसुपति सर भन्नि जति यता हाजीर हौत👌👌
@krishnabaral616
@krishnabaral616 5 жыл бұрын
तिज गित भनेको यो हो गित भिडियो राम्रो पशुपति सर को सब गित राम्रो हुन्छ अहिले आको चार ओटा गित राम्रो लागो
@narayanmagar1688
@narayanmagar1688 5 жыл бұрын
Wow
@sadhanalamichhane1821
@sadhanalamichhane1821 5 жыл бұрын
बेईमानीले ढाँट्यो हास्दै हेरियो यही रहेछ जिन्दगी रुँदै। पशुपति शर्माको हँसाउने रुवाउने कलालाई सलाम।
@karkirajkumar8775
@karkirajkumar8775 4 жыл бұрын
अाहा कति राम्रो
@IamSuman
@IamSuman 5 жыл бұрын
नेपाली लोक गीतमा विशिष्ट योगदान पुर्याउनु हुने अग्रज कलाकारहरुलाई एउटै ठाउँमा देख्न पाउँदा अत्यन्तै गर्व लागेको छ । धन्यबाद पशुपति दाइ ।😍😍
@PashupatiSharma
@PashupatiSharma 5 жыл бұрын
धन्यवाद, शेयर गर्न नभुल्नुहोला।
@bishnupathak5266
@bishnupathak5266 5 жыл бұрын
पुराना गायिका हरुलाइ देख्दा खुशी लाग्यो 😊😊 वास्तविक तिज गित भनेको यस्तो हुनुपर्छ 👌👌💖💖🎵🎶
@nawarajdhami4896
@nawarajdhami4896 5 жыл бұрын
धेरै पछि बिमा कुमरी दुरा को स्वर सुन्न पाउँदा खुसी लग्यो ।।।बधाइ तथा शुभकामना ।।।
@abiralbishnu1565
@abiralbishnu1565 5 жыл бұрын
पशुपति दाइ हाम्रो चाहाना यति छ कि रविको साथ सपोेर्ट र हाैसलाको लागि एक दमदार गित वनाईदिनु पर्यो हाम्रो लागि ✌✌
@sunitaadhikari4689
@sunitaadhikari4689 5 жыл бұрын
अत्यन्तै मन छुने गीत।😪😪कति रुनु र? आदरणीय दिदी बिमा कुमारी दिदी को नाच मा लमजुङगे पना झल्केको देखेर पनि झनै हेरि रहन मन लाग्ने।
@bishnudhakal9670
@bishnudhakal9670 5 жыл бұрын
लोक गितका कुनै समयका राजकुमारिहरुलाइ यसरी एकै साथ देख्दा खुसी लाग्यो 😍😍😍😍
@solutiontrekkingshop1193
@solutiontrekkingshop1193 5 жыл бұрын
best song keep it up.
@mithunpariyar7572
@mithunpariyar7572 5 жыл бұрын
येस्लाइ भनिन्छ तीज को गीत wow 💗💗
@gyanendrabhusal4821
@gyanendrabhusal4821 5 жыл бұрын
यो हो नि हरितालिका तीज को बिशेसता भनेको त शब्द शब्द मा तीज झल्केको छ पशुपति दाजै हजुर का प्रतेक गीत त मन मा बस्ने नै गर्छ्न । तर आज यो गीत ले आंशु नै निकाली दियो प्रतेक नारी हरु को बिहे पछि को यथार्थ समेट्नु भा छ अझै उत्तर उत्तर प्रगती अनि उज्वल भविस्य को कामना पनि गर्न चाहें धन्यवाद ...
@Karinagg-ri5nz
@Karinagg-ri5nz 5 жыл бұрын
हाम्रो बिमाकुमाी दिदी को गित सुन्ना पायो सारै खुसि लाग्यो
@chandrakhadel2383
@chandrakhadel2383 5 жыл бұрын
Wow teej geet ramro xa sabai kalakar harulai yasarinai yakai thau dakna paeyos😍😍😍😍
@ashoksharmagood1746
@ashoksharmagood1746 5 жыл бұрын
३ जना दिदी हरुलाइ एऔटै गित मा देख्न पाउँदा खुसी लग्यो । ३ जना नै मनपर्नी स्वोर का धनी दिदी हरु😍😍
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
पूरा ना कलाकार दिदी हरु एक साथ देख्न पाउँदा खुसी लाग्यो मर्मीक गित दादा।।
@jbgc5880
@jbgc5880 5 жыл бұрын
यस्तो पो असली तिज गित भनेको, चसक्क मनै छुने, old is gold👍️
@gautamanitaanita3487
@gautamanitaanita3487 5 жыл бұрын
Dhari ramro geet. .jati patak suna tati patak nai roya
@sunitamagar3410
@sunitamagar3410 5 жыл бұрын
सुमधुर स्वरको धनी अग्रज दिदी हरु फेरि छीत्तै एस्तै नयाँ गित सुन्न पाइयोस्
@radhikaghimire873
@radhikaghimire873 5 жыл бұрын
एस्लाई भनिन्छ तिज गित जे पायो तेहि गाऊने कलाकारले सिकेहून्छ सारै राम्रो गित
@SpicyKitchen1
@SpicyKitchen1 5 жыл бұрын
Radhika Ghimire tei ta
@chiranjivichhetri
@chiranjivichhetri 5 жыл бұрын
मन छोयो फेरि मार्मीक गीत धेरै गाएक गाइका पशुपति सर्मा देबी घर्ती बिमाकुमारी दुरा सर्मीला गुरुङ हेरौ
@chiranjivichhetri
@chiranjivichhetri 5 жыл бұрын
अत्यन्तै मार्मिक मन छोयो पशुपती दाइको फ्यान चिरञ्जीवी खड्का अर्घाखाँची गीत सेयर गरेकोछु धेरैलाई
@PashupatiSharma
@PashupatiSharma 5 жыл бұрын
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@prajwalghimire5908
@prajwalghimire5908 5 жыл бұрын
बिमा कुमारी दिज्यु हजुरकाे नयाँ गित अहिले एकदम कम अाएकाे छ किन हाेला ? हजुर जस्तो अग्रज गायिका र सर्बाधिक लोक प्रिय भएर कम गित गाउन भएनन्। हजुरकाे गित मार्मिक र दुःख सुखका हुन्छन्।मलाई हजुर गित एकदम मन पछ। 🙏🙏 🙏🙏🙏
@bhupendrarawal5363
@bhupendrarawal5363 5 жыл бұрын
धेरै राम्रो गित.... तिज गित यस्तो पो हो त नि ... नेपाली पन मन झल्कने ..सबै जना मा हृदय देखी नै धन्यवाद ...
@shivapalpali7924
@shivapalpali7924 5 жыл бұрын
पुराना कलाकार ले गाऐको मन परो पुराना कलकार भनेको पुरानाहो कति राम्रो
@musiclover-nq2yz
@musiclover-nq2yz 5 жыл бұрын
पुर्ण रूपमा तिज झल्काउने गित😍😍 पशुपति दाइको उत्कृष्ट सृजना 😍 अग्रज गायिका आदरणीय दिदिहरुको स्वरको मेल अति नै सुमधुर 😍😍😍
@lachhupariyar9309
@lachhupariyar9309 5 жыл бұрын
Ashwin Adhikari dl
@raj_19807
@raj_19807 5 жыл бұрын
Wow! ढिलो आयो तर उत्कृष्ट आयो 👌👍️
@santoshlawgun1786
@santoshlawgun1786 5 жыл бұрын
10/15 बर्ष पछि दिदिबहिनी दाजुभाइ र माईतिको पीडा समेटिएको मौलिक तिज सुन्न पाईयो हार्दिक नमन पशुपति दाई एंवम यश गितमा स्वर भर्नु हुने अग्रज दिदिहरूमा तिजको विशेष शुभकामना
@durgaacharya8873
@durgaacharya8873 5 жыл бұрын
आहा कति राम्रो कथा बस्तु उठाउनु भो दाजु।हजुर लाई सफल्ता को सुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Science2048
@Science2048 5 жыл бұрын
पशुपति दाईकाे गित अरूकाे भन्दा फरक र केही सन्देश दिने खाले र समाज परिवर्तन गने किसिम हुन्छ । यस्तै गितहरूकाे अपेक्षा राख्दछु ।
@गाउलेजीवन-म2ण
@गाउलेजीवन-म2ण 5 жыл бұрын
बिमा कुमारी दिदी लाई तीज को अबसर मा देख्न पाउदा मन खुशी ले आँखा नै रसायो . Great Work Great Team , Lovely Song 👍👍👍 Pashupati Bro
@milannewsentertain5868
@milannewsentertain5868 5 жыл бұрын
१चोटी आँखा झिमिक्कै नगरी हेर्दाहेर्दै गितै सक्किएछ। मन परेको पक्ष : सुरुमा ३ दिदीबहिनिले छुट्टाछुट्टै गायको अनि तिनजनाले सङगै त्यसपछि अन्तिममा भाईले।।
@jeevankunwar3314
@jeevankunwar3314 5 жыл бұрын
मलाई त यहाँ भित्र का सबै कलाकार सबै मन पर्छ अति नै मिठो आवाज अति नै मिठो गीत उतिनै बेला बिमा कुमारी दुरा को गित धेरै सुनिन्थ्यो आज फेरि पनि सुन्न पाउँदा धेरै ख़ुशी लागेको छ
@kpkeshab
@kpkeshab 5 жыл бұрын
पप र्याप को जमाना मा मैले भन्दा ढाटे जस्तो लाग्दा सबैलाई तर बास्ताबीक र समय सान्दर्भिक गित पसुपति दाजु ले ल्याउनु भयको छ। यो गित ल्याउदा मलाई ६०,६१ साल तिर को याद आयो। न यो गित भल्गर नै छ न कुनै हरेक शब्द शब्द गहन छ्न। पसुपती दाजु तपाईं लाई बदाई छ अग्रज कलाकार सग गाउने मैका मिलेको रैछ यस्तै गित को प्रखाई मा 😀
@gaurikoirala1607
@gaurikoirala1607 5 жыл бұрын
कोही कोहीले गाउन नमानेर केही नप्पिदैन कालू...गित सुप्पर हिट भैहाल्छ्😍😍😍पुरानो भाकाको गित निकालेर धेरै राम्रो भयो ।
@subashbogati7832
@subashbogati7832 5 жыл бұрын
अाहा याे हाेनि तिज गित हार्दिक बदाई छ सबैमा 👍️👍️👌👌💕💕🌺🌷
@parkashbista2705
@parkashbista2705 5 жыл бұрын
अहिले यति पुरानो लयको तिज गित सुन्न पाऊँदा धेरै खुसि लाग्यो धन्यबाद पशुपति दादा
@millanthapa8904
@millanthapa8904 5 жыл бұрын
nice tij song
@rajendrathapa7737
@rajendrathapa7737 5 жыл бұрын
Super hit hos vhane kamna gardachu
@binodbist6793
@binodbist6793 4 жыл бұрын
आहा..बि.कु.दुरा देबी घर्ती दिदि लाई यतीका समय पछी देख्न पाईयो। So happy
@swapnilsubedi3005
@swapnilsubedi3005 5 жыл бұрын
पशुपति शर्मा ले अझै पनि बिर्सेका रैन रैछन तीज को मर्म जस्तो लाग्यो बल्ल ।
@magarninani139
@magarninani139 5 жыл бұрын
आहा अग्रज दिदीहरुको स्वर नै मिठो सर्मिला दिदि कति राम्रो नाच्नुभाको
@nabinoli2248
@nabinoli2248 4 жыл бұрын
कति राम्रो सोर दिदी हरु को
@nabinoli2248
@nabinoli2248 4 жыл бұрын
पशुपती दाइ सङ्ग गित गाउँन मन लाको छ
@rajkumarkc1456
@rajkumarkc1456 5 жыл бұрын
Sharmila didiko swar sunera kahile thakdina sarai mitho swar thank u so much pashupati ji
@deepakkhadka2763
@deepakkhadka2763 5 жыл бұрын
Dammi xa sabai jana lai akai satha dekhan pahuda kusilago
@dadiramban5002
@dadiramban5002 5 жыл бұрын
No 1 तिज गित सबै लाई मेरो नमस्कार ।।।छ है ।।।nice song...nice song...
@dharmsinghparki769
@dharmsinghparki769 5 жыл бұрын
king of teej song पसुपती सर्मा सर बधाई छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺🌺🌺🌺🌺
@ashishmusic8954
@ashishmusic8954 5 жыл бұрын
Best of luck hamro Katha entire team.
@PashupatiSharma
@PashupatiSharma 5 жыл бұрын
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@tadingtiktok2945
@tadingtiktok2945 5 жыл бұрын
Dhary ramro xa geet dai super HD👌👌👌👌😍😍😍😍🇳🇵
@manijarsunar4628
@manijarsunar4628 5 жыл бұрын
Best of luck hamro katha entire team
@Nabarajolee
@Nabarajolee 5 жыл бұрын
लौ मन छोयो दाइ नारी को सम्मान गर्नु हाम्रो कर्तब्य हो अनि भाउजू पनि नाच्नु भाछ झन राम्रो भाको छ गीत
@sarmilapun2192
@sarmilapun2192 5 жыл бұрын
यो गीत हेर्दा रुने म मात्रै हो कि अरु पनि छन हात उठाउनोस त।बिमा दिदी नाचेको हेर्न पाउँदा मनै आनन्द भयो।सलाम पशुपति दाजु साथै मिलियन भ्युज पाओस शुभकामना
@BasyalKrishna512
@BasyalKrishna512 5 жыл бұрын
उनी कति खुशी थिए म नि थिए फुरुक्कै ए बाबा धेरै दिनका रैन छन् गर्थे हुरुक्कै कस्तो भावविह्वल बनाउने अन्तरा 😑😑😑
@amarthapa7382
@amarthapa7382 5 жыл бұрын
पसुपती भने पशुपति नै हो लोक दोहोरी rocky 0न्✌️❤️👌👌
@ManojKumar-el1bi
@ManojKumar-el1bi 5 жыл бұрын
Sari khuse layo dede haru lai dakhada ta
@chandrakhadel2383
@chandrakhadel2383 5 жыл бұрын
Sai kura garnu vo hjr la👌👌👌👌
@ArjunBishwakarma-v8x
@ArjunBishwakarma-v8x 5 жыл бұрын
के भनेर सम्मान गरौं खै तिनै जना होनहार हस्ती नेपालका धरोहर अग्रज दिदीहरुलाई एकै साथ देख्न पाउद धेरै मन प्रफुल्ल भयो धेरै धेरै सम्मान छ दिदीहरु प्रती अनि पशुपति दा धेरै धेरै बधाई
@prashantpanditofficial3241
@prashantpanditofficial3241 5 жыл бұрын
तिन जना दिदि हरु लाइ देख्न पाउदा सारै खुशी लागेयो पसुपती दाइलाई अगि्रम शुभकामना
@reshamsunar1595
@reshamsunar1595 5 жыл бұрын
Dharai ramro chha jeet dada safalta ko suvakamana
@sushilbhusal3673
@sushilbhusal3673 5 жыл бұрын
पसुपति शर्मा सर्मिला गुरुङ देबि घर्ती लाई मनै देखि मनपराउने र याे गित मन पराउने ममात्र हाे कि अरुपनि😍😍😍
@subarnabahadurbhandari4142
@subarnabahadurbhandari4142 5 жыл бұрын
कुन सब्दले तारिफ गरौ दाइ हजुर्को।।।नेपाली लोक सङित लाई आज यो स्थामा ल्याउन सबै भन्दा मुख्य भुमिका हजुर्कोनै छ। शर्मिला गुरुङ;देवि घर्ती अनि बिमा कुमारी दुरा अनि सोयम तपाईं को गीत मन छोयो।।।अगामी दिन हरुमा येस्तै मिथा गीत हरुको लागि अगृम सुभकमना।।जय पशुपती दाइ।।।
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 жыл бұрын
*निकै पुरानो भाका टपक्क टिपेर निकै* *मौलिकता झल्काउने खालको तिज* *गीत ल्याउनु भयछ। बधाई छ खुब मन पर्यो* *गीत भनेको यस्तो हुनुपर्छ*
@mrkiran1397
@mrkiran1397 5 жыл бұрын
Derai ramro meroni sarai man xoyo dad
@reliablechoice3802
@reliablechoice3802 5 жыл бұрын
वाह,वाह,वाह, लामो समय पछी मेरो favorite singer विमा कुमारी दिदीको र अन्य दिदीहरूको स्वर सुन्न पाएँ मेरा त कानैं पीबत्र भए झैं भयो । धन्य छ्न् हाम्रो पशुपती दाई amazing ....... सबैलाई तीजको शुभकामना छ्।
@nepalputra.555
@nepalputra.555 5 жыл бұрын
चर्चित दिदिहरु एकै गितमा देख्न सुन्न पाउँदा खुशी लाग्यो धेरै राम्रो छ गित सफलता को शुभकामना पशुपति सर
@amritlama288
@amritlama288 4 жыл бұрын
nepal kai tin jana top gayika ra gayek pasupati sharma sagai video khele ko dhek na paiyo khusi lagyo sathai bisnu maji hunu bako baye aajai ramro hun thyo arko episode ma dhek na paiyeyos charai jana lai
@channelallnepal
@channelallnepal 5 жыл бұрын
ल दामी छ पशुपति जि हाम्रो कथा यहि रहिछ जिन्दगी
@sumansherpalee6475
@sumansherpalee6475 5 жыл бұрын
100% tending मा आउँछ गित सारै राम्रो छ अनि अभिनय dance को त कुरै छोड्म 😍😍 पशुपति शर्माको ठूलो फ्यान को को हुनुन्छ?
@chiranbaral4354
@chiranbaral4354 5 жыл бұрын
अाहा कस्तो मिठास पुर्ण शब्द अनि लय ... धेरै धेरै बधाई शुभकामना र शुभेच्छा यहाँ हरु सबैलाई .....
@sandhyasharma7203
@sandhyasharma7203 5 жыл бұрын
Wow aasu jharyo😍😍😍
@sophiyamgr8955
@sophiyamgr8955 5 жыл бұрын
"तीज गीत भनेको त यस्तो पो हुनु पर्छ, यो गीत सुन्दा साच्चिकै तीज आए जस्तो महशुस भईराको छ,लोक संगीत क्षेत्रका चार हस्तीहरु प्रति बधाई तथा हार्दिक नमन"...!
@AnilAryall
@AnilAryall 5 жыл бұрын
धरै राम्रो गीत सबै को स्वर राम्रो छ पुरानो कलाकार सबै लाइ एक साथ देखन पाउदा रमाइलो भो।।।।
@rishiramgaha5190
@rishiramgaha5190 5 жыл бұрын
म पनि सबै जनाको फ्यन हो तर आज चारै जनाको आवाज मा यो मौलिक तिजगित सुन्न र हेर्न पाउदा साह्रै खुशि लाग्यो धेरै राम्रो छ दाई;दिदिहरू💕💕💕💕👌🏼👌🏼👌🏼👌🏼👌🏼
@shovapokharel2362
@shovapokharel2362 5 жыл бұрын
dharae ramro x man xoyo
@suraj123yatri
@suraj123yatri 5 жыл бұрын
Derai samay paxi ati ramro teej get herna pahiyo ....
@bikashthapa3234
@bikashthapa3234 5 жыл бұрын
पशुपति दा साच्चिकै यक अब्बल गायक तथा सर्जक हुनुहुन्छ यसमा कुनै दोमत छैन , यस्ता गायक लाई राज्य ले सम्मान गर्न पर्छ , 🙏🙏🙏
@sujitasharma1192
@sujitasharma1192 5 жыл бұрын
असाध्यै मन छोयो गितले साच्चै तिजको गित भनेकोपो यस्तो पो हुनुपर्छ।।सफलताको शुभकामना 😍😍😍😍
@gurung5862
@gurung5862 5 жыл бұрын
सारै हृदय छुने तिज गित यति मिठाे याे गितकाे लागि बिमा दिज्यु र शर्मिला दिज्यु र देवि दिज्यु लाई गाउनु दिनुभएर लाखौं लाख गुना सहि गर्नुभाे हाम्रो पशुपति शर्मा ज्युले धेरै धेरै शुभकामना छ सफलताले शिखर चुमाेस जय हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@phurisherpa2974
@phurisherpa2974 5 жыл бұрын
लोक दोहोरी बचाउने लोक गितको अग्राज हस्ती हरु लाई सलाम ।।।कहिले नि लोक गितम बिकृती नाबित्राउने लोक हस्ती हरु मुटु देखि नै सम्मान ।।।।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
बधाईछ अबल बिमाकुमारी बहिनी अनि सरमिला बैहिनी अनि देबि बैहिनी सम्पुर्ण टिम अनि पसु पति भाइ सुभ कामना छ🌷❣️🙏
@RPfan01
@RPfan01 5 жыл бұрын
पृथ्वी गोलो छ सबैको पालो आउँछ पशुपति दादा चिन्ता नलिनु गित गाउन नमान्ने को पनि यकदिन अबस्य आउँछ
@existing64
@existing64 5 жыл бұрын
_अत्यन्तै राम्रो छ अग्रज दिदिहरुलाई एकै ठाउँ मा देख्न पाइयो । धन्यवाद पसुपती दाइ_
@khemkarki4182
@khemkarki4182 5 жыл бұрын
माैलिकता बोकेको गित अतिनै म छोयो धेरै धेरै धन्यवाद हजुर हरुलाई
@onelinetv2047
@onelinetv2047 5 жыл бұрын
आहा बास्तविक चेलिको कहानी।सारै मिठो तिजको गित।मेरो आंखा बाट आशू आयो। बधाई छ सबै मेरा अग्रज दिदी हरू र दादा लाई।
@merodrisye
@merodrisye 5 жыл бұрын
म सानो हुदा बीमा कुमारी र सर्मीला गुरुंग दिदीहरुको सोर सुन्ने गर्थे आज फेरी उहाहरुकै स्वर सुन्न पाउदा यो मन सारै खुसि भय साथमा देबी घर्ती दिदीको सोर त झनै सधै सुनि राख्ने सारै मिठो छ ................शुभकामना हजुरहरु सबैलाई 🙏🙏
@govindasurkhetpardip8184
@govindasurkhetpardip8184 5 жыл бұрын
हजुर लाई कुन कलाकार मन पर्छ Like : पशुपति शर्मा comment : पुस्कल शर्मा 💘💘💘💘🤘🤘🤘🤘🤘👌
@ramchandarbist8535
@ramchandarbist8535 5 жыл бұрын
Dubai
@tejmanghosaili5098
@tejmanghosaili5098 5 жыл бұрын
both
@mayaramrodharibhandari9226
@mayaramrodharibhandari9226 5 жыл бұрын
Pasupati
@dipendrashah6863
@dipendrashah6863 5 жыл бұрын
Pasupati Sharma
@sagardarji8555
@sagardarji8555 5 жыл бұрын
पशुपति दाइ सङ दाज्ने भैसकेको हुनुन्न पुस्कल शर्मा जि
@jiwanbhandari3938
@jiwanbhandari3938 5 жыл бұрын
बहुतै मजा आयो, बिमा दि शर्मिला दि देवी दि अनि पशुपति दाजु ,उत्कृष्ट तिज गित
@santoshdevkota9752
@santoshdevkota9752 5 жыл бұрын
old is gold ,अाज धेरै खुसि छु किन कि बाल्यकाल मा लोक गीत मा आदरणीय दिदी बिमा कुमारी ,शर्मिला दिदी अनि देवी घर्ति को समधुर अावाज ले मलाई लोक गित को फ्यान बनायो ।
@santoshkatuwal248
@santoshkatuwal248 5 жыл бұрын
पशुपति दाजु👏👏👏👏👏👏👏👏
@dineshkc2847
@dineshkc2847 5 жыл бұрын
Kati ramro sabda ho pasupat sarma sir hju ko fan ho ma nee 🌹shyangja
@binagaire9948
@binagaire9948 5 жыл бұрын
कमेन्ट गर्ने तेत्ती धेरै राम्रो शब्द नै भेतियन।।एकदमै उत्कृष्ट 💞💞💞
@gtvlogsridingvideoupcoming5201
@gtvlogsridingvideoupcoming5201 5 жыл бұрын
अति खुसी लाग्यो अग्रज ले यसरी गाउनु साथै अभिनय गर्नु भएकोमा सलाम छ सम्पुर्ण मा साथै पशुपति दाइ🙏🙏🙏
@harimalla7679
@harimalla7679 5 жыл бұрын
अति नै मार्मिक तिज गित धेरै राम्रो लाग्यो तिज गित भनेको यस्तो हुनुपर्छ ♥️💐❤️💐
@basunmedia
@basunmedia 5 жыл бұрын
Oho after long time Bima dd lai dekhna paiyo, kasto khusi lagyo Tin jana gaikaharu sagai wow😍 beautiful 🎆
@startubenepal4927
@startubenepal4927 5 жыл бұрын
Wah!......paspati............
@bishnugautam329
@bishnugautam329 5 жыл бұрын
Trading 1 मा हेर्ने मन हुने म मात्र हो कि हजुर हरु नि हुनुहुन्छ ? 👇👇
@gaurikoirala1607
@gaurikoirala1607 5 жыл бұрын
पशुपतिको छोरी र दुलही नानी पनि झुलुक्क नाचेको देखेर खुशी लाग्यो😍😍😍
@RumanThapa
@RumanThapa 5 жыл бұрын
Wonderful teej song Teej song vaneko yesto hunu parxa
@baralshyam8574
@baralshyam8574 5 жыл бұрын
Yo honi teej geet vaneko best of luck pasupati dai
@prakashpokhrel7530
@prakashpokhrel7530 4 жыл бұрын
Ijikm
@bikashsreepaily8804
@bikashsreepaily8804 5 жыл бұрын
बाबू यो चाइ हो है तीज सुदानी कती आनद आयो बाधाई र सबै दिदी अनि पसुपती दाइ
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН