चेतावनीः ‘बालेनले जिद्दी गर्दैमा हुँदैन, धरहरामा ‘नो पार्किङ’-मन्त्री LIVE। सजिलमानः होटल घेराऊ |

  Рет қаралды 319,770

News24 Nepal

News24 Nepal

5 ай бұрын

चेतावनीः ‘बालेनले जिद्दी गर्दैमा हुँदैन, धरहरामा ‘नो पार्किङ’-मन्त्रीLIVE। सजिलमानः होटल घेराऊ, चर्को नाराबाजी - SIDHA KURA JANTA SANGA
EPISODE : 1118
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv #Shorts

Пікірлер: 1 000
@lonelyman555
@lonelyman555 5 ай бұрын
टेन्डर आहृवान गरेर जनतालाई लुट्ने उदेश्य थियो होला बालेनले चौपट पार्दिए। त्यस्कै आक्रोश हो यो मन्त्रीको।।
@gurungsuresh7182
@gurungsuresh7182 5 ай бұрын
केद्रीया सरकारको पैसाले बनेको हो बने सके पछी माहा नगत लाई जिम्मा दिए पछी मात्र बालेन ले जे गरे पनि हुन्छ अहिले मन्त्रालयाले हस्तान्तरण गरेको छैना कुरा बुज्नु होला अधेरो पार्किङमा केही घटन भयो भने बालेन ले जिम्म लिन्छ ।
@veesalgurung2473
@veesalgurung2473 5 ай бұрын
​@@gurungsuresh7182 उधघाटन भएको पनि 3 बर्ष हुन लागि सकेछ 😂😂 । कतै नभाको काम नेपाल मै हुन्छ 😂😂
@user-qf2bw3qc6p
@user-qf2bw3qc6p 5 ай бұрын
Sahi ho
@user-qf2bw3qc6p
@user-qf2bw3qc6p 5 ай бұрын
Yo fatha ha joley chapal chap mantri haru ley desh bigaryo
@user-pq9rp2cu1j
@user-pq9rp2cu1j 5 ай бұрын
​@@gurungsuresh7182ye hajur teso bhaye bandai nabani hajur ko ba ley kina utghatan garnu bhayeko ta ani hajur ley tali kina pitnu bhayeko ta pahila .😅 #jholey
@gorkhelc
@gorkhelc 5 ай бұрын
सबै भन्दा पहिला यी नेताहरुलाई एकै ठाउमा राखेर तोप ले उडाउनु पर्छ बल्ल केहि हुन्छ...
@user-lj6rt6fc5u
@user-lj6rt6fc5u 5 ай бұрын
धेरै धेरै आशिर्वाद बालेन। लाई
@prakashlakandri4026
@prakashlakandri4026 5 ай бұрын
❤❤❤❤❤🙏🙏🙏
@user-gr3vo1ey3g
@user-gr3vo1ey3g 5 ай бұрын
कस्तो चित्त बुझ्दो कुरा।
@bimalendrakarna8471
@bimalendrakarna8471 5 ай бұрын
Yes
@bhuwanshrestha5838
@bhuwanshrestha5838 5 ай бұрын
लौ न छ राम्रो राम्रो काममा किन ढिलो!
@govindasapkota8724
@govindasapkota8724 5 ай бұрын
बन्दैन देश दुई चार सपुत मरेर नगए भन्ने उखान अब उल्टो बन्दैन यो देश दुई चार टाउके कुपुत्र नेता मरेर नगए जय नेपाल,
@sherchanprabhat3142
@sherchanprabhat3142 5 ай бұрын
सर फागुण १ गते श्रलंका होइन ब्राजील र पाकीस्तान जसरी जनताले लठ्ठी कारबाही गर्नुपर्छ।बल्ल गाणतन्त्रे सरकार निन्द्राबाट बिउझेला
@reshamsharmasharma2397
@reshamsharmasharma2397 5 ай бұрын
कहाँ निद्राबाट जाग्नु सक्देैनन यिनिहरु बुढा नेताले यिनिहरुलाइ बमले नउडाइ हुदैन
@sudipa54
@sudipa54 5 ай бұрын
२,४ सपुत हैन, यी ५ कपुत मरेर नगए भन्नु पर्छ ।
@bhuwanshrestha5838
@bhuwanshrestha5838 5 ай бұрын
यस्तो राम्रो काम कस्ले गर्ने?
@dillirambhattarai1683
@dillirambhattarai1683 5 ай бұрын
यी नेता र बाँदर मा के फरक पाउनुभयो त आफू पनि केही नगर्ने बुढो साढे ले गाई ओगटे जस्तो छ,विकास गर्ने लाई विकास गर्ने बाताबरण मिलाउनु पर्ने मा विरोध छी छी छी
@chandramanandhar7298
@chandramanandhar7298 5 ай бұрын
निर्माण कार्य सम्पन्न नहुदा केपि ओलि ले किन उड्घाटन गरेको , यत्रो सम्म के हेरेर बसेको नखरमौलो सरकार , तेरो बाउको हो धरहरा होसियार हौ सरकार
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
मेयर बालेन शाहको काम लाई जस्ले बाधा पुर्याउछ त्यसको जिन्दगी ओरालो लाग्ने छ☹️
@puruadhikari6386
@puruadhikari6386 5 ай бұрын
👍👍👍👍
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 5 ай бұрын
Right 🌹🌷
@PUBG-hl3mv
@PUBG-hl3mv 5 ай бұрын
सीता गुरूँग, गुरुंगको नाममा कलंक
@asthanirmansewa8791
@asthanirmansewa8791 5 ай бұрын
Kasko mantri ho
@damodarsunar5977
@damodarsunar5977 5 ай бұрын
जनताले पैशा नतिरी पार्किङ गर्दा किन टाउको दुखाइ हो के नेता जनताको होइन र के पार्किङ गरेको पैशा तिरेर मात्रै गर्ने हो जनताले के जनता लुट्ने मात्रै हो। जे गरेको छ बालेनले ठिक गरेको छ। जय बालेन❤❤❤
@manrajsunar4230
@manrajsunar4230 5 ай бұрын
मन्त्री घास हरुको कुरा सुन्यो भने टाउको दुख्छ l धराहरामा पार्किंग गर्न पाउनु पर्छ इनले 2084 सम्म पनि पार्किंग बनाएर सक्दैनन् किनकी सकाए पछि पैसा कहाँ बाट आउँछ। भ्रष्ट हरुलाई बहिस्कार गरौl बलेन् ले दिएको झटकाले आँख खुलोस् l
@rameshac5333
@rameshac5333 5 ай бұрын
सिता गुरूङ भनेको को हो के मत चिन्दिन त म बालेन लाई मात्र चिन्छु त
@mohanbhandari5454
@mohanbhandari5454 5 ай бұрын
यी हरुलाई बालेनले ठिक पर्छन्
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 5 ай бұрын
निर्लज ठगहरू ठग्ने योजनामात्र बनाई रहेको परिणाम बर्तमान अबस्था हो ,जता हेर्यौ उतै ठगि ठगि नै ????
@narendrabhusal5090
@narendrabhusal5090 5 ай бұрын
देउवा प्रचण्ड र ओलि को कुशासन अन्त नभए सम्म यो देश को कहिलै प्रगति र बिकास हुदैन यिनी हरुलाइ जसरिपनी जनमत बाट हराउने अभियान लागौ सबै जना आजै देखि
@roshanrawal4094
@roshanrawal4094 5 ай бұрын
Always support balen ❤
@indirachudal692
@indirachudal692 5 ай бұрын
👍👍👍🌹💯💯
@utrasampang5396
@utrasampang5396 5 ай бұрын
No any good news, only painful news about Nepal 😢 nepali Netaharu ekse ek...
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
बिरेन्द्र जैरु जि तपाई बोल्न नछाड्नु होला एकदिन आवाज बाटै आम मान्छे परिबर्तन हुनेछन ।
@resammagar4481
@resammagar4481 5 ай бұрын
सहमत 🙏🙏👍
@ghimirerohitghimire1530
@ghimirerohitghimire1530 5 ай бұрын
पार्किङ निरन्तर रूपमा चलिरहनु पर्छ !निर्माण कार्य तिब्रता का साथ अगि बढनु पर्छ ! यो मन्त्रीले जे बोल्ने ,पर्किङ ले केही असर गर्दैन !!!
@rameshbudhathoki1044
@rameshbudhathoki1044 5 ай бұрын
सबै जनता खुशी छन अब बकबक नगर बालेन ले जे गरे ठिक गरेका छन जनताको खुसी मा खुसी होउ तिमि सच्चा मन्त्री होउ भने अब रोइ कराइ नगरा
@basudevchaulagain2216
@basudevchaulagain2216 5 ай бұрын
पार्टीका नेताले बालेनलाई बिकासमा बाधा हाल्नु भनेको भँड्खालो पर्नु हो ,सबैले बालेनजीलाई सहयोग गरौं है,सत्य,तथ्य काम गर्ने नेता,जनता,नागरिकलाई किन बिरोध गर्ने ,कस्तो आश्चर्य कुरा ,बिकास गर्नै नदिने ,जैरु सरले अझ कडा ,खरो हुनु आबश्य छ,जैरु सरलाई धेरै धन्यवाद छ,बिस्तारै बिस्तारै सबै सफल हुन्छ ,नडराइकन जनताको साथ लिएर गर्न बालेनजीलाई सुझाव छ,काम र बिकासमा बाधा हल्नेलाई काठमाडौंका जनताले बिचार गर्नु होला ,धन्यबाद।
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 5 ай бұрын
आफ्ना आसे पासे लाई ठेक्का दिने दाउ थियो होला बालेन ले महानगर ले सन्चालनमा ल्याउने निर्णय गर्दिए पछि इ लुटेरा ग्याङ को छटपटि हो
@user-ue8wv3co7k
@user-ue8wv3co7k 5 ай бұрын
ओइ झोले मन्त्रि... यत्रो वर्ष सम्म यतिका ढिलो काम भै रहदा के गरेर बसेको थिस????¿ आफ्नो बुड़ो संग ओछ्यान तताउनमै बेस्त थिस??//
@rajushrestha6020
@rajushrestha6020 4 ай бұрын
😂😂😂😂😂
@anitaacharya7756
@anitaacharya7756 5 ай бұрын
B भ्रस्टचार गर्ने बानी परेको थियो बालेन ले गर्नु नदिए र फ्रि पार्किङ्ग गराएर सबै फायर भएको हो
@prakashlakandri4026
@prakashlakandri4026 5 ай бұрын
8 बर्समा पनि सम्पन किन नगरेको नि लाज लाग्दैन सिता गुरुङ जि????
@anita3107
@anita3107 5 ай бұрын
काम बाकी छ भनेर सुनाउनु भन्दा फटाफट काम गर्नुस् 😡😡बल्ल मुख देखाएको मन्त्री ज्यू
@ramchandrabhantana2899
@ramchandrabhantana2899 5 ай бұрын
सहरिबिकाश मन्त्री हरुले अहिले सम्म के हेरेर बसेका थियौं त तिन बर्ष सम्म याे सबै राजनैतिक जस लिने हाेड बाजि हाे जय बालेन ।
@poojadahal9112
@poojadahal9112 5 ай бұрын
पाँच वर्षसम्म नसकेको काम अहिले आएर महानगरले काम गर्न थालेपछि हामीलाई डिस्टर्ब भो भन्ने यतिन्जेल ढिलासुस्ती गर्ने राज्यको पैसा पटकपटक माग्ने काम भने नगर्ने सरकारको काम कहिल्यै समयमा नगर्ने यही हो तिमीहरुले गरेको काम सब भ्रष्टाचार गरेर पैसा सक्यो होला।🙄🙄अनि कहाँबाट हुन्छ त ??🙄 do not leave them Balen sir 🙏 Good work ❤
@mohanprasadacharya
@mohanprasadacharya 5 ай бұрын
बालेनको नेतृत्वमा यो ब्यवस्था र यसका नेताहरु फाल्न आनदोलन नगरे सम्म काम गर्न दिन्नन् ॥
@veesalgurung2473
@veesalgurung2473 5 ай бұрын
उधघाटन भएको पनि 3 बर्ष भइ सके छ 😂😂 । अझै Time थपने रे 😂😂 , आफ्नो काम राम्रो संग गरन हो चोर मन्त्री 💩💩 , 👑👑 BALEN 👑👑
@tamulb1173
@tamulb1173 5 ай бұрын
सत्य र तथ्य समाचर प्रशारण गर्ने एक मात्र सिधाकुरा जन्तासंग को मिडीया ले गरेको छ ।सिधा कुरा जन्ता संग संचालक सम्पुर्ण मा धेरै धन्यवाद छ ।म यो मिडिया बाहेक अरु कुनै मिडिया को बिश्वास गर्दैन र सुन्दैन ।परश्तोता बिरेन्द्र गैरे दाई लाई पुर्ण सम्मान र समर्थन छ ।👍👍👍❤🙏🙏🙏
@KishorWagle
@KishorWagle 5 ай бұрын
चेतावनी दिनुभएको कि सलामी दस्तुर नपाउँदा समस्या भएको मन्त्रीलाई
@gurungkharkaraj9177
@gurungkharkaraj9177 5 ай бұрын
हैंलो माननिय मन्त्री जिऊँ; धरहरा उदघाटन भएको कति समय भो ? निर्माण सम्पन्न नहुँदै किन उदघाटन गरेको त् ? महानगरपालिकाको यस ऐतिहासिक कार्यलाई मेरो सलाम ६! कतैं यो धरहरा निर्माण योजना पनि मेलाम्चीको योजना जस्तैं बर्षौसम्मन् झुलाउँदैं हामी नेपालीहरूलाई छाँरो हाँल्ने काम त् हैंनन्? #गाँह्रो ६ हौं यहाँ!
@nepalitube8750
@nepalitube8750 5 ай бұрын
जनताको पैसा ले बनेको पार्किङ मा पार्किंग गर्न पाउनै पर्छ ,साना तिना काम हुदै गर्छ र cctv जोड्न महिना लाग्दैन सबमा राजनीति नेता हरुलाई तह लाउन पर्ने अवश्था देखिन्छ
@G.O.A.T.2022
@G.O.A.T.2022 5 ай бұрын
बालेन एउटा इन्जिनियर हुन !उसलाई थाहा छ कि त्यहा पार्किङ गर्दा के गर्नु हुन्छ हुदैन मन्त्री जस्तो थाहा नभएको हैन किनकि फायर फाइटिङ हरु जडान भै रहेको छ!!!
@dsubba5960
@dsubba5960 5 ай бұрын
पार्किङबाट भ्रष्टाचार गर्न नपाएको कुरामा अब जन्ता सुसूचित भए ...भ्रष्ट सरकार😡😡😡
@chandrabahadurbk3493
@chandrabahadurbk3493 5 ай бұрын
आज किन ठिक समयमा युटुबच्यानल मा आएन होला🤔 ढिला आएपनि खुसि नै छु।दमदार प्रस्तुति🙏🙏
@thunderstrike1998
@thunderstrike1998 5 ай бұрын
Always support balen ❤❤❤❤
@cakechef2023
@cakechef2023 5 ай бұрын
Birendra sir one of my favourite ❤
@baliramtharu7195
@baliramtharu7195 5 ай бұрын
Nawalparasi bat regular
@shyamgurung3911
@shyamgurung3911 5 ай бұрын
​@@baliramtharu7195rrrrrrrrrrrŕrrrrrrr8
@pabitranepali7680
@pabitranepali7680 5 ай бұрын
अब बालेन, हर्क, गोपाल र रबिलाई कसैले छोयो भने जनताले ठाउँको ठाउँको अचार बनाएर मो मोसँग खाने छन् ।
@sapkotachaturbhuj7816
@sapkotachaturbhuj7816 5 ай бұрын
नेतालाई टुडीखेलमा खाल्टो खनेर पुर्नुप्रछ बल्लदेसको बिकास सुरूहुन्छ चोर नेताहरू
@durbahakesh7395
@durbahakesh7395 5 ай бұрын
भाषण भन्दा काम गर्नु राम्रो हो,,काम भनेको जनमुखी हुनुपर्छ,,बारम्बार म्याद थप गर्नु समय मा काम नगर्नु ,ठेकेदार लाई किन कारवाही हुँदैन,,जे होस् अब भने काम छिट्टै होला जस्तो छ,,Balen काे काम मा जनता ले समर्थन grdax,
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 5 ай бұрын
जय बालेन जी सबै टिमलाई नमन छ लुट्न नपाएर झोलेहरू बौलाए जय। पशुपतिनाथ बालेन जी को कल्याण गर्नुस भगबान 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻
@alexkhadka4475
@alexkhadka4475 5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु जैरु सरको भाषण दमदार छ सही छ
@hastagurung1650
@hastagurung1650 5 ай бұрын
मात्र राजनीति गर्ने सबै कुरामा।देशै खत्तम भइ सक्यो।
@user-hc8qc9il6e
@user-hc8qc9il6e 5 ай бұрын
हत्यारालाई देश र जनता को के माया?
@kebalkarki6523
@kebalkarki6523 5 ай бұрын
जनताको सम्पत्ति लुतेर खान पल्केकाहरुले धरहराको पार्किङ रोक्न खोजेका हुन् । स्थानीय जनता बालेनलाई साथमा आउनुपर्छ ।
@kumarkoirala4565
@kumarkoirala4565 5 ай бұрын
बालेन ले राम्रो काम गरे हाम्रो भाडा मा लायेर पैसो खाने उपाय मा दखल दियो भन्ने रिस उठेको हो माओबादी लाइ अरू केही हैन ।
@prakashlakandri4026
@prakashlakandri4026 5 ай бұрын
बालेन बालेन बालेन बालेन साहा जिन्दबाद ❤❤❤❤
@prakashlakandri4026
@prakashlakandri4026 5 ай бұрын
जन्ता जन्ता नभन सिता जि बालेन ले राम्रोसँग बुजेका छन
@kishorchhantyal5790
@kishorchhantyal5790 5 ай бұрын
बिरेन्द्र सरको पहिलो समाचार नै खास बिशेष हुन्छल🙏🏿🙏🏿🙏🏿🙏🏿
@raibernalkumar2827
@raibernalkumar2827 5 ай бұрын
देश लुटन नियम कानुन नचाहिने,तर देश र जनताको विकास गर्दा भने हुने नहुने कानुनि बाधा अड्चन आउने ......थुक्क !यो सिता गुरुङ पनि उस्तै रहेछ ,देश विकास विरोधि पार्टीको झोले ।😡
@yugeshchaudhary3449
@yugeshchaudhary3449 5 ай бұрын
सहरी मन्त्रीज्यू नाम सीता हुँदैमा काम सीता हुँदैन।
@norbulamajumli1768
@norbulamajumli1768 5 ай бұрын
बालेन संग जन्ता छ पाटी छैन,गाउँ गाउँ बाट जन्ता बालेनका छन्,पार्किङ गर्दै निमाण गर्दै गरे हुन्छ,जन्तालाई सुबिधा हुनु पर्छ,याे जन्ताले सम्मपती जन्ताकाे हाे,
@user-oi2hb8nn6d
@user-oi2hb8nn6d 5 ай бұрын
घुसखोर लाइ देशको बिकाश रजनताको सुविधा काहाँ देखनसकछन र गुखानेहरु कुन मुखले विरोध गरेको थुथुथु जय बालेन देशको सपुत
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o 5 ай бұрын
धरहरा मा हुदैन भने सरकार आफैले ठाउँ दिनु पर्यो नि के सरकार को दायित्त्व होइन राजधानी को पार्किङ्ग सुबिधा ?रोक्का गरेर मात्र हुन्छ कि समाधान दिनु पर्यो?
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 5 ай бұрын
निर्माण सम्पन्न नभेै किन उद्घाटन गरेको ,तिम्रो आँखा त्यतिखेर फुटेको थियोे
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 5 ай бұрын
बार जना वकिल राख्नुनै उनिहरुको दोष प्रष्ट बुझिन्छ ।पिडितले न्याय पाउनै पर्छ।अदालत बिक्नु हुदैन ।
@milanmgr5756
@milanmgr5756 5 ай бұрын
सब भस्ट्चारी लाइ जेल हाल्नु पर्छ!! देशमा राजा चाहिन्छ
@BhandariSaroj-Dri
@BhandariSaroj-Dri 5 ай бұрын
सुनियो मन्त्रीको कुराको पारा काम छिठो गर्ने कि महानगरलाई दोश दिने कमिसन को बिटो न आउने भएपछि छट्पटी भएको होला
@anilchetani7401
@anilchetani7401 5 ай бұрын
पार्किङ मा दलालहरू र माफिया हाबि छ जनताहरूलाई कहि सोचेको छ र?
@ranachandrabahadur721
@ranachandrabahadur721 5 ай бұрын
निर्माण व्यवसायी ले यो वा त्यो काम पुरा नभएकाे बहानामा म्याद थप गर्ने अनि लागत बढाउने काम मात्र भएको छ । समयमा सम्पन्न नभएको अवस्था मा त्यसको पुर्ण जिम्मेवारी ठेकेदार र संघीय सरकारले लिनुपर्छ। जनताको कर यसरी दुरुपयोग गर्न पाईदैन मन्त्री सिता गुरुङ ज्यु। तपाईको तर्कहरू आधारहिन छ। कुनै हालतमा सहि ठहराउन सकिंदैन। आफ्नो कमजोरी स्विकार गरेकी भए उचित हुनेथियो।
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
पाकिँइभनेको तेहि धरहरामाहुनुपछ
@sarashrestha6664
@sarashrestha6664 5 ай бұрын
11:50 ❤
@harishrestha3178
@harishrestha3178 5 ай бұрын
Wow birendra brother so powerful is your voice quality and style.
@kalamkhadka6214
@kalamkhadka6214 5 ай бұрын
सर्वप्रथम बिरेन्द्र सरलाई नमस्कार 🙏 🙏 म लगायत धेरै नेपाली ले बुझ्न चाहेको कुरा हजुर ले पुरा गर्नुहुन्छ भन्ने आशामा छौ। खोप्पो कजेज भक्तपुर ले एम बीबीएस १५ लाख मा हामी पढाउछौ हामीलाई अनुमति दीयोस भनेर बारम्बार कुरा उठायको सूनीन्छ हजूर को लोकप्रिय कार्यक्रम सिधाकूरामा समेटेको भय थप प्रस्ट हुन्थ्यो मिल्छ भने कृपया 🙏🙏🙏🙏🙏
@aplnepal
@aplnepal 5 ай бұрын
राजनीति आडमा दुहुनु गाई बनाइयको छ धरहरा लगायत अधिकाम्स यस्ता योजनाहरु। मेलम्ची हेरौं प्रस्ट हुन्छ अरु हावा कुरा सुनेर के गर्नु। अझै दशक भन्दा बढी लाग्छ हेर्दै जाऔ है। यो मामलामा बालेन जिन्दावाद ।
@subhdrasingh4603
@subhdrasingh4603 5 ай бұрын
यो गनाउने तन्त्र रहुन्जेल सर्वसाधारणले कहिले सुख पाउने छैन यो कुरा लेखेर राखौ। असक्षेमले सबैलाइ असक्षम नै देख्छन ।
@reshamolinpj6158
@reshamolinpj6158 5 ай бұрын
कछुवा को ताल भन्दा पनि ढिला हुने गर्छ नेपाल को जुनसुकै कामहरु उदघाटन 3 बर्ष अगाडि हुन्छ र बाकि 8% काम पनि 3 बर्ष सम्म बन्दैन भने मन्त्रीहरू नै काम नलाग्ने भएर हो ।। सलाम बालेन ज्यु र महानगरटिम
@mingaha4772
@mingaha4772 5 ай бұрын
यो पुरानो पार्टीको ठुला ठुला नेता र मन्त्री बनेको हरुलाई आ-आफ्नो ठाउँ बात बिरोध गरौं र इनिहरु जहाँ जान्छन् तेहि बिरोध गरौं 🙏
@rameshadhikari4640
@rameshadhikari4640 5 ай бұрын
हे भमवान😢हे पशुपतिनाथ🙏यस्ता गुरुङ जस्ता अाेलि दाहाल देउवा र भ्रस्टचारिहरुलाई हजुर नेपालकाे रक्क्ष्याकाे लागि र हामी जस्ता जनतनका लागि अाईदिनु पर्याे भगवान😥।भ्रस्टलाई देखाइदिनुस न भगवान हजुर हुनुहुन्छ भनेर हे पशुपतिनाथ😢
@harkrokaya6907
@harkrokaya6907 5 ай бұрын
Real journalist great person
@sushil7567
@sushil7567 5 ай бұрын
❤जय नेपाल ❤❤जय बीरेन्द्र जैरुलाई ❤❤जय बालेन बालेन ❤❤गगनायोसीनुभो जय ❤❤राजालाइ साथछ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 5 ай бұрын
Ek maatra nidar Ra niswarth byakti.... Balen Sir ❤️🥰❤ Birendra jairu Sir ❤️😊❤ Very good Job both BB
@user-ln1do9xq4r
@user-ln1do9xq4r 5 ай бұрын
आज धेरै ढिलो आयो युब टुब मा हजुरको प्रस्तुति सुन्न र हेर्न सिधा कुरा जनता सङग।
@rudrakhatiwada5743
@rudrakhatiwada5743 5 ай бұрын
सरकार जनताले पाऐकाे सुबिधा हेरन सक्दैन कि कसाे
@shrestharajesh6372
@shrestharajesh6372 5 ай бұрын
मन्त्री ज्यु धेरै लामो कुरा नगरौ ! यो सबै तपाईं हरुले पार्किङको कमिसन खान नपाएको रिस मात्रै हो ! मेयर बालेन्द्र शाह ज्यु ले जे गरे त्यो 101% सहि छ
@kearupreti5992
@kearupreti5992 5 ай бұрын
पार्किङ्ग पनि गर्दै जाने याेजना बनाउदै काम पनि गर्ने कार्य गर्दै जाादा सबै निकायले जनतालाइ सुबिधा दिने तर्फ काम हााेस भनी जनताकाे अाबज छ ।
@pahalmangurung7935
@pahalmangurung7935 5 ай бұрын
Balen iş 100% Right
@saradaacharya4752
@saradaacharya4752 5 ай бұрын
अ।फु काम नगर्ने अरूलाई दोस देखाउनु पर्ने सहरि बिका मन्त्रिको भनाई कस्तो लाग्यो
@janukaraut8472
@janukaraut8472 5 ай бұрын
सलूट बीरेन्द्र जैरू सर, सिता गुरुङ अपराधी लाई संरक्षण दिने काम गर्दैछन्
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 5 ай бұрын
खबरदार सैनिक कल्याणकारी को पैसा सिपाही को रगत पसिना बाट जम्मा भयको हो नेतृत्व ले यो वा त्यो बहाना मा सिपाहीलाई धोका दिनेकाम नगरौ ।
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनता हरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
देसबदलनेभए सुनतसकरि भषटाचारगरेर देसडुबाइसके अब😊केबाकिछर
@aashutoshgamer5574
@aashutoshgamer5574 5 ай бұрын
News24 को वीरेन्द्र जैरू ले जति सबै नेपाली पत्रकारहरुले पनि पेशागत मर्यादा राख्नुपर्ने । नेपाल र नेपाली बचाऔं ।
@chandbahadurrana9629
@chandbahadurrana9629 5 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
@ramchandrapandey1079
@ramchandrapandey1079 5 ай бұрын
Great person for effective presentation
@dharmrajdhakal3249
@dharmrajdhakal3249 5 ай бұрын
स शुल्क हुनु पर्नमा निशुल्क पार्कीगं गराए बाल्न ले वास्तविकता यही हो
@bishnuprasadneupane853
@bishnuprasadneupane853 5 ай бұрын
नेपाल मुलुक र नेपालीकेा जबाफ देहिता दल , नेता , शत्ता र सरकार बालेनकेा स्ट्याटस पछि जबाफ देहि बन्न थाले छ । बालेनका थप स्ट्याटसहरु ले सायद सरकारकेा राष्ट्रबादि र नागरिक सुबिधाका सम्बन्धमा चेतना खुल्ला जस्तेा लाग्येा ।
@sharada5383
@sharada5383 5 ай бұрын
जनताहरू तथा आर्मि समेतलाई मुर्ख थान्ने नेताहरूलाईनै गोलि थोक्ने बेला आएको छ । बुझिस ज्यानमारा नेताहरू!
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
जएहोसबालेन
@mohanchand2417
@mohanchand2417 5 ай бұрын
आतंककारी प्रचण्डेको कुरै नगरौं उ त भारतकोcomfortable वाला हो।अरु गणतन्त्रका नेताहरूको बारेमा हिन्दीमा उखान छ।,कोइ भी काम time पर नही करता, क्यु कि ए पैदा भी time पर नही हुआ था, मन्त्री सीता गुरुङ 😂
@rizensapkota1503
@rizensapkota1503 5 ай бұрын
नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थमा लागेर धरहराकाे पार्किङ ठेक्कामा दिएर ब्यक्ति पाेस्ने काम हुन्छ । यसकारण सम्पूर्ण नेपाली जनता र सर्बसाधरण सेवाकाे निम्ति धरहरकाे काम सम्पूर्ण भईसकेर सन्चालनमा आउदा पनि पार्किङ शुल्क नलाग्ने ब्यबस्था कायम गर्नुपर्छ ।
@muncaromania3053
@muncaromania3053 5 ай бұрын
मन्त्री ज्यु को कुरा सुन्दा अहिले पार्किङ जसरी पनि रोक्नुपर्छ भन्ने कुरा बुझियो।
@kalibahadur
@kalibahadur 5 ай бұрын
Bidesh tira ak side kam gardai ak parking gardai gareka hunxan aru kerhi hai balen gareko kam lai dah gareka hun ini sabai le jabo motor sycle ko parking light jodnu camera jodnu paiking lain banaunu kehi bada hudaina asaxem muntri rahixin ini didi
@bisanukc-uk8cu
@bisanukc-uk8cu 5 ай бұрын
दुई सय अर्ब त बैंकमा राखेर ब्याज खान्छ नेपालका नालायक सरकार जो कि बिकासको लागि छुट्यको रकम हो।
@swetagurung9543
@swetagurung9543 5 ай бұрын
Kaam gardai garxa parking ne garda k hunxa sarkar😂😂😂
@kopiladarjee3634
@kopiladarjee3634 5 ай бұрын
बालेनले चाेर दलालि सर्कारलाइ चैपत पारे बालेन शाहकाे काम धेरै राम्राे हाे 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
@shivarajrai-bw5fy
@shivarajrai-bw5fy 5 ай бұрын
नेपालका लीडरहरु यी सबै नर्कका नर्केकीराहरुहुन, कीनकी नर्क्ये कीरालाईथुक्का मात्रभनीन्छ ,तेसलाई कसैले वास्ता गरीदैन ,तेसकारण नर्केहरुले मनपरी गरीरहनछ हेर्नुत येसलाई कान्न्ले छुदैन देख्नुहुदैछ , बीद्वान बुद्धीजीबी मीत्रजीहो हेरै रमीता ,!!
@happy5happy331
@happy5happy331 5 ай бұрын
अनि माघमा सकिने भनेको फालगुन लाग्न थाल्यो अझै धेरै काम बाँकी रैछत कैले सम्म बनाउने नियत थियोत बोल्ने अरकै गर्ने अर्कै मन्त्री पनि उस्तै ठेकेदारको घाँटी समाउन छोडेर बोल्ने मात्र
@drakulaflage36
@drakulaflage36 5 ай бұрын
के हेरेर बसेको छ आर्मी पुलिस ससत्र । त्यो बेलाको याद आउदैन हओ तपाईहरुलाई ।अब कल्याणकारी कोषकोपोइसा लाई तितर बितर गर्न खोज्दा यस्लाई त्यो पोइसा चलाउन दिने कि मावोबादी प्रचण्डलाई ठेगाना लगाउने । यो त अति भयो प्रधानसेनापति ज्यु।
@rajankc4489
@rajankc4489 5 ай бұрын
भौतिक मन्त्रालयले आफ्नो तर्क पुष्टयाईकोलागि धरहराको पार्किङ्ग क्षेत्र भित्र अप्रिय घटना नघटाउला भन्न सकिन्न त्यसैले यसमा महानगरपालिकाले बिशेष शतर्कता अपनाउनु अनिवार्य छ । कहिले काही अनावश्यक जुगाँको लडाईमा अकल्पनिय दुर्घटना नहोला भन्न सकिन्न ।
@bhairajamanandhar3251
@bhairajamanandhar3251 5 ай бұрын
५ बर्ष अघि कलन्की - कोटेश्वर चक्रपथ ८ लेन बिस्तार पनि उद्घाटन गरेको थियो तर अहिले सम्म खसी बजार देखि त्रि बि बि रजिस्ट्रार कार्यालय सम्म्को सर्विस लेन बनेको छैन । पारी पट्टी को सर्बिस लेन चाहिँ हालसालै बन्यो । उक्त क्षेत्र मा आकाशे पुलको जग बनाएर छोडेको बर्षौ भयो ।
@TAC464
@TAC464 5 ай бұрын
त्यस्ता र यस्ता मन्त्रीलाई लाई किन् सोध्नु। जानी जानी बरु सहयोग गरौं र महानगरको प्रबंक्त संग कुरा गर्नु ताकि सकरात्मक सन्देश जान्छ जनतामा बढी।किन् चर्चा र भड्काउ निउज मात्रै मा किन् जोड गर्छन पत्रकारहरुले। निष्पक्ष न्याय पछय मा किन् काम कुरा गर्न सक्दैनन्।दुखद।
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
बिरेनद् सर हजुरलाइ सलामछ
@drakulaflage36
@drakulaflage36 5 ай бұрын
जति कुरा गरे पनि भ्रष्टाचार अगाडि आउँछ ।
@nirmallama4286
@nirmallama4286 5 ай бұрын
क्या सहि प्रस्न बिरेन्द्र जैरु सर समय लम्ब्याउन यो कान्द सहि निहु भो ।😅😅
@solukothulesolukothule1049
@solukothulesolukothule1049 5 ай бұрын
बालेन राजा हो अरु नेता जति सैबै गुको किरा
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 164 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН