Jay Ravi Jay ganti good luck ganti team really good leader we need Ravi
@mayasiwakoti94462 ай бұрын
भ्रष्टाचार को नाइके केपि ओलि मुर्दाबाद
@podverse692 ай бұрын
यो भ्रष्ट केपी शर्मा ओली भन्ने जन्तु यो देशमा रहनु नै हामी नेपालीको दुर्भाग्य हो । यो केपी शेरे यो देशको धमीरा हुन् यीनीहरु ले देश बेच्छन् । अब ८४ को चुनाबमा हामीले हाम्रो रबि दाई को पार्टी घण्टीलाई बहुमतले विजय गराउनु पर्छ । जय घण्टी जय रबि दाई ।
@nidiparsad70922 ай бұрын
Kp oli is very bad leader county seller No more nepal
@adhikarinepalikanxo44062 ай бұрын
मेरो देशकाे सबैभन्दा असल होनहार नेता केपि ओलि ज्यू हजुरको धेरै माया लागेर एकदमै सम्मानका साथ हार्दिक श्रद्धाञ्जली छ है,
यो एकदमै सही चित्रण हो । जे नहुनु भइसकेपछी के गर्नु त निराश बन्नु बाहेक हँ !
@AmitYadav-sp3ld2 ай бұрын
The top most vrasta kp oli
@BhimBudhathoki-i2i2 ай бұрын
राम्रो भयो
@ramprasadpoudel38122 ай бұрын
Good oliiiiii
@pardesikanchha11342 ай бұрын
कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@nandurajranabhat65422 ай бұрын
पुराना नेता हरु बाट सय प्रतिशत देश बन्दैन बन्दैन,अनी ओली, देउवा, प्रचण्ड बाट कुनै पनि हालतमा देश बन्दैन अब प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरौं संघीयता खारेज गरौं साठी प्रतिशत साम्साद कम् गरौं भ्रष्टाचार मुक्त नेपाल बनाऊ उच्च शिक्षा निःशुल्क उच्च हस्पिटल उच्च रोजगार व्यवसायी युक्त शिक्षा स्वास्थ्य खानेपानी यातायात व्यवस्था गर्नु आजको आवश्यकता छ सिमाना मा आर्मी राखौं घुसपैठ बंद गरौं अबस्य सफल हुनेछौं अब प्रधानमन्त्री बालन शाह हुनुपर्छ।
@ShusanRegmi2 ай бұрын
Kp baa we love you❤❤❤
@subhash74082 ай бұрын
Baaa kra😂
@SurajKumal-pw3vc2 ай бұрын
आमालाई सोध तिम्रो बा को
@jumgurung-xq4or2 ай бұрын
Oki is best ❤😂🎉🎉😢😢😮😅😊❤
@woldnews48662 ай бұрын
जति जे जे गरे पनि यसको आयु भनेको अबको चार पाँच वर्ष धेरै भए त्यहाँ पछाडि यसले के गर्छ मर्ने बेलामा जनताको लागि केही गरेर गए स्याबास भन्छन्। यतिकै गए मरेछ नर्कमा बास होस् भन्छन् काम छैन अरु उखान टुक्का गरेर अब
@subhash74082 ай бұрын
Right
@SurajKumal-pw3vc2 ай бұрын
पक्कै पनि
@RamkrishnaThapa-wx7te2 ай бұрын
Yes. Lai. Singha. Durbar. Chhirna. Nadim sathi. ho
@iskarshanpandey20182 ай бұрын
Wrong analysis for robi
@mrjaygotame75552 ай бұрын
हो
@shortedit472 ай бұрын
Ok op
@alinsh_ytvlogs.2 ай бұрын
Kp ba hi hi
@Bayambu.K2 ай бұрын
जय ओलि
@bukeshmudbari20372 ай бұрын
हेर्दै जानु होला पत्रकार महोदय, जनतालाई ढाँटेर कती दिन राजनीती टिक्छ ? दुइ दिनको मोजमस्ती मात्रहो । जनताले चाहे भने यीनीहरूकको पत्ता साफ हुनेछ । नेपालमा वालेन शाह र रास्वपा उदाएकोछ । सत्यमेव जयते ।
@sundarshrestha48262 ай бұрын
केपी पण्डा जस्तो चतुर खिलाड़ी नेपालमा केही छैन , यो बुढो बाचिन्जेल कसैको भलो हुदैन । यस बुढोलाई काशी तिर तिर्थ गर्न लखेट्नु पर्छ ।
@Ridam9632 ай бұрын
Oli phata ,gaphadi boliko tuka nabhayako naiti Hina jhundako naike ho
@bnsuppliersSuppliers2 ай бұрын
झापाली ले गर्नु खोजेकै यहि हो। देस र जनता को लागि चाहिँ केही गर्दैन। ओलि को राजनीति बेकार काम छैन।
@neeshamkhadka2 ай бұрын
रास्वपा को एउटा रौ पनि हल्लाउन सकेको छैन । भ्रम छरेर के कति राजनीति गर्दो रैछ हेर्दै छौ हामि जनता 😏 यो 2064 शाल होइन । 2080 हो । जनता ले प्रमाण खोज्छ त्यो पनि सक्कलि । कृते गरेर फसाउने खाल्को होइन । रास्वपा सक्यो भनेर भबिस्यबाणी गर्ने हरुलाइ देखाउने छौ 2084 चुनाब मा 😊 जय रास्वपा जय रवि ❤
@bikashyogi21352 ай бұрын
तत्कालिन पुर्व माअोबादि पार्टि यकता हुनै पर्छ । सम्सदिय ब्यबस्था खारेज गरेर समाज वाद तर्फ जान को अर्को बिकल्प छैन । हिजोका ७ राजनिति दल र राजा बादि हरु समेत ले चालबाजि खेल्दैछन । बिरालुले मुसो खेलाय जस्तै अझै गर्नेछन । हसियार साथ अगाडि बढ्न को बिकल्प छैन । सहिद हरुको सपना साकार पार्नुछ । देश र जन्ता हरुको हक हितमा लढ्न अझैबाकि छ । श्रद्धेय क . बिप्लव ज्यु
@DrighaBasnet2 ай бұрын
पन्चेसोर बनो पानिहाज कुस्मापुगो लाजछै केबा
@rbr12532 ай бұрын
जनता को धुख लाई एमाले आफू र अरु सबै लाई ओरालो लागेको छ यिनिहरु कमुनिस्त हुँदै होइन स्वार्थिहरु
@keshavpandey21912 ай бұрын
देशको नेतृत्व गलत बेक्तिको हातमा छ सचेत नागरिक बुद्धिजीवी बर्ग र संबंधित निकाय सबैको ध्यानाकर्षण होस् र देशको उच्च निकाय देश र जनता पर्ती गम्भीर बनोस् अन्यथा ढिला हुनेछ ।
@BishnuHariSapkota-j9l2 ай бұрын
Ramrai vayo.Thulo dalal le sana dalal haru ko sarbanash vayo.
@ramkc53712 ай бұрын
हामी नेपाली जनताहरुले कुन नेता लाई राम्रो मान्ने कुनै एक राम्रो राज नेता देख्नु भएको छ हजुरहरूले कोही देख्नु भएको छ भने नाम पाँउन हजुर ?
@LoveNepal-u4z2 ай бұрын
च्याखे दाउ थापने जन्ता ले ईन्लाई जम्मा १०,१४,२१ र ३२ सिट मात्रै दियका छन फेरि ईनै नालायक हरुलाई देस्कै सम्मानित पद गृहमन्त्री र प्रधानमन्त्री पद चाहिनु पर्ने सधै नत्र सर्कारमा जादैन,सर्कार परिबर्तन बारम्बार गर्ने नालायक हरु काे बिजाेक .......
@padambahaduradhikari55912 ай бұрын
माओबादी र काग्रेश एमालेको चास्नीमा डुबेका रबि- अब झिगाको चाल।
@NawarajkcChhetri-b2m2 ай бұрын
Yo news A male nail ho
@Voice_Of_Youths2 ай бұрын
Thanks kp oli.........live long life
@sunildev77552 ай бұрын
Rip
@shresthasamir18832 ай бұрын
Jasle j vaneni ravi lamichhane ramro xa aru Chor desh dhrohi jyan mara Vanda.
@SurajKumal-pw3vc2 ай бұрын
सही
@rajusubbaketo2 ай бұрын
Oliz huda samma yestai
@Mission.Mindset-172 ай бұрын
खाना नपाएर आर्कोको घर गोठलो बसेको
@nareshkumarrai58472 ай бұрын
अब हर्क प्रधानमन्त्री बनाउनुपर्छ यस्ता ओली भ्रष्टाचारको नाईके होस या शेरे होस या आर्जु जेल जानेछन् मर्ने बेला।
@PrakashGhimire-k8l2 ай бұрын
K p fataha
@infotvmedianepal2 ай бұрын
😂
@subhash74082 ай бұрын
Ukan tukan g..kan ko kam chaina. Jaya Balen talk less work more without nitigat BRASTACHAR
@birajjsyangtan49992 ай бұрын
जुन घरमा गोठालो बस्यो त्यही घरको मारिक लाई हत्य गर्ने ले देश र जनता को सपना हत्य गर्नु कुन नौलो कुराभयो र ..?? यस्ता हरु देशमा जिउदो रहे सम्म केही हुने वाल देखिदैन ...
@skpskp88372 ай бұрын
Kp❤❤
@Ronaldistahardik11-202 ай бұрын
Sarai janne 😅😅
@anandajuwa61722 ай бұрын
O Bhrastachari neta laj xaina tero satyanash hosh hunxa pani Jay RSP lakh lakh jindabad" Satye mewo jayete "
@adhikarinepalikanxo44062 ай бұрын
बिचरा हाम्रा असल होनहार नेताहरु, तिमिहरु चोर हुँदै हैन चिन्ता नगर है केपि ओलि प्रचण्ड, शेरे , गगन , मुकुल , आरजु , तिमिहरु त चोरको नाममा महाचोर पो हौ त कस्तो नबुझेका है जनताले
@nabrajkhanal17092 ай бұрын
Yo desh ko lagi chor nai ho janta jaga ramro pani n garne garna pani n dine jay janta
@RaiGyanu-h8w2 ай бұрын
Kp ko patrukar hoki k ho
@SurajKumal-pw3vc2 ай бұрын
पक्कै पनि
@funakoshishotokankarateass43792 ай бұрын
Bichara prachabda ko chyakhe khatam😂😂😂
@ramkumarshrestha31212 ай бұрын
Tukke daka le ahile samma jhole karyakarta banayo,aba ta yasko asali niyat tha vo,ris uthxa
@ashokshrestha60462 ай бұрын
News 24 ko yestai bekar ko analysis bahek upalabdhi mulak bishaya ka topics bare kunai pani topics napaunu yo desh ka sabai anga haru byakar chan bhanne pramanit garcha ra aaja desh lai yo abastha ma purayeko bhanne bujhda chun. Jai Nepal!
@krishnalohani30072 ай бұрын
Yo chor Oli rahexa.
@localvloggers89722 ай бұрын
He is not good leader
@laxmansalaminiceswar61032 ай бұрын
Chhito mare anuhar hernu pardain thiyo.
@devendrashrees54232 ай бұрын
Gafadi bura sakiyo àab
@Syangdan1362 ай бұрын
Party haruko jhole Nepali janta ko xora xori bidesh ma toilet safa hadei xa 😂
@dharmamalla1122 ай бұрын
Chorai ho
@sonamsherpa95612 ай бұрын
I don't him and he is not true leader of Nepal
@JurgenTuchel2 ай бұрын
sabai neta haru aafno aafno padh jogauna kutil 6an.
@krishnachhetri68272 ай бұрын
Fatako cakarma parnya Haina Durga g
@RameshMahara-e6x2 ай бұрын
Chor
@tekkarki89002 ай бұрын
Chatur hoina ghati / mukhama ram ram pidthiuma chhura... Bikash gareko bhandai deshka uddhyog kalkarkhana bechne ra banda garne, rastriye utpadan banda garne, sambriddhi bhanera deshlai kangaal banaune yesta rastraghti gaddar neta/sashak duniyama nepal baheka kahin pani paidaina....
@nonameno41592 ай бұрын
त झोले channel ले त ओलि बाहेक कोहि देख्दैन रहेछ त। ओलिको रास्ट्रवादमा पनि आशका लाग्दो रहेछ अनि लेन्डुपे नै भएकाहरु चै रास्ट्रबादी लाग्दो रहेछ। ओलिले गरेको राम्रो काम पनि आशकाको घेरामा अरुले केही नगरी चुपलागेर बसेको चै राम्रो?? कस्तो पत्रुकारिता गरेको तिमिहरुले झोले media ले । थुक्क तिमिहरुको हैसियत।
@KBOLI-b1b2 ай бұрын
रबि चाेर सहकारि ठग हाे
@SurajKumal-pw3vc2 ай бұрын
त्यही त कस्तो समिति हो रविको नाम छुटाछ काङ्ग्रेसको समितिले