रविको नाममा राजनीतिक खेती ! ओलीमाथि घेराबन्दी ! बीआरआईः राजनीतिक रडाको ।- CALL 24

  Рет қаралды 116,769

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 283
@RamShresthaShrestha
@RamShresthaShrestha Күн бұрын
लौ हामी त रबि दाइ र बालेन दाईको समर्थन है❤❤❤❤❤❤❤जय नेपाल ❤
@lakpalama6037
@lakpalama6037 Күн бұрын
Jay Nepal Jay ghantii 🔔
@snnshorts
@snnshorts Күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@RamShresthaShrestha
@RamShresthaShrestha 18 сағат бұрын
@snnshorts thanks
@RamShresthaShrestha
@RamShresthaShrestha 18 сағат бұрын
@@lakpalama6037 thanks
@theeasycreativetips8523
@theeasycreativetips8523 11 сағат бұрын
सुरुको ७ मिनेट त मज्जा आउँछ ।।। राजिब जिको विश्लेषण सुन्न सारै सटिक र अचुक वाणी छ ,, यहाको ।।।। हार्दिक धन्यवाद यतिको निडरता , स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको लागि राजिब जि ❤🙏💐💚
@lekalirider5089
@lekalirider5089 Күн бұрын
रबि को शासन पछि देश , राम्रो हुन्छ भनेर आशा राख्नेहरु एकजुट हौ...🇳🇵🙏🙏🙏
@JayNepal2506
@JayNepal2506 Күн бұрын
lamo jatha
@ameerkc5033
@ameerkc5033 20 сағат бұрын
रमेश लेखक जस्ता मान्छे यो देशको गृहमन्त्री हुनु दुर्भाग्य
@bhimbahadurrawat8323
@bhimbahadurrawat8323 Күн бұрын
यतिको आटिलो र जोसिलो पत्रकारीता गर्न आवश्यक हजुरको जय होस सर ।
@dependralamichhane4727
@dependralamichhane4727 Күн бұрын
सत्यतथ्य बोल्ने पत्रकार राजिब सर को जय होस,अरु त अरु रबि प्रधानमन्त्री भएको देख्न नेपाली जनताको चाहना हो
@bukeshmudbari2037
@bukeshmudbari2037 Күн бұрын
निर्दोष रवीजीलाई चाँडै रिहा गरियोस । सत्यमेव जयते ।
@Something-f9g
@Something-f9g Күн бұрын
राजिब सर काे जति सत्य विश्लेषण सबैले गरे पाे जय घनटि जय रबि❤❤
@bishal031
@bishal031 Күн бұрын
होइन यत्रो थाहा भइ भइ हामी नेपाली नै चुप लगेर बस्नु हामी नी भेडा होउ। बङ्गलादेश जस्तो छिट्टै गरिएन भने हामी नेपाली को अस्तित्व नै हराउछ😢
@rambaral550
@rambaral550 Күн бұрын
राजिब सर जस्तो साहासि पत्रकार यो देशको आवश्यक्ता हो ...भण्फोर गर्नै पर्छ यो भ्रष्टाचारीहरूको ...र प्रतिशोध को राजनीतिक गर्नेलाई बहिष्कार गरौं.रबि जी जिन्दावाद...
@TangkanathSubedi
@TangkanathSubedi Күн бұрын
धन्न्यवाद राजिव सर! निस्पक्ष आवाज का लागि।
@UttamShrestha-c3q
@UttamShrestha-c3q Күн бұрын
प्रस्तोता राजीव खत्री ज्यु तपाईं को बाचनले कपालको रौ ठाडा हुन्छन् रिसले आगो 🔥 बल्छ यि सत्ताधारी को ज्यादती सुन्दा के गर्ने
@MegaDibas
@MegaDibas 19 сағат бұрын
जनता नेपालको हो।
@navinsk7098
@navinsk7098 Күн бұрын
Good luck रबि लामिछाने ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Good sir जय नेपाल
@greenchautari8026
@greenchautari8026 Күн бұрын
बेस्ट अफ द अन सच्चा पत्रकार 👍नमन छ हजुरलाई🙏❤️
@prakeshmager4040
@prakeshmager4040 Күн бұрын
कस्तो राम्रो कुरा यार,यत्तिको हुनु पर्छ पत्रकार
@RakeshSaud-jd7gc
@RakeshSaud-jd7gc Күн бұрын
सत्यको समर्थन गर्दैमा अन्धभक्त भनिन्छ भने त्यो स्वीकार्य छ जय नेपाल जय .....❤ 🥰🥰
@Prathaml.c._official
@Prathaml.c._official Күн бұрын
अबको एकमात्र विकल्प जय देश जय जनता जय रवि 🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪🙏🙏🙏🙏
@shreeram8873
@shreeram8873 Күн бұрын
यी ठुला दलका मुख्य भनेका नेता र नेत्रिहरुको सम्पत्ति छानबिन गरि राष्ट्रियकरण गर्ने र गर्न सक्ने नेताको खोजिमा छौं हामी आम जनता।
@chandrablama9621
@chandrablama9621 Күн бұрын
Wow call 24 thanks for your truth about our government corruption
@JaiSing-rg2ne
@JaiSing-rg2ne Күн бұрын
Jaya.ghanti
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु ❤ रवि लामिछाने जीलाई न्याय होस् ❤यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं ❤
@Prathaml.c._official
@Prathaml.c._official Күн бұрын
रवि दाई 100% निर्दोष छन्
@lilanathpagenilila
@lilanathpagenilila 22 сағат бұрын
जय रबि ❤❤❤जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Күн бұрын
अब तुरुन्तै माफिया सरकार घँषणा गर खोलेका फाइल का पुगे तस्कर सरकार
@dhrubachapagain5432
@dhrubachapagain5432 Күн бұрын
सहिबात देश त झिंगापुर नै बनाय ।
@nagendrakarki8014
@nagendrakarki8014 Күн бұрын
बिरगंज चिनी कारखाना अस्ति भर्खरै देखेर रुन मन लाग्यो राज्य साचै बादरको हातमा नरिबल झै भयो
@durgachhetri9360
@durgachhetri9360 Күн бұрын
वीरगंजको चिनी मात्र होइन नेपालको पुरै कलकारखाना हेर्नुस् कस्तो हालत छ नेपालको पुरै कलाकार नहेर्नुस् कति रुन मन लाग्छ अझै
@meghrajparajuli6283
@meghrajparajuli6283 Күн бұрын
Balen ji ko jaya hosa .🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@RajSunsari-d6b
@RajSunsari-d6b Күн бұрын
सलाम छ राजिब सर 🙏❤️ एक सच्चा पत्रकार 💪
@ramchandrakarki8616
@ramchandrakarki8616 Күн бұрын
चाेर नेताहरूलाई जति भने पनि केहि हुदैन ।।।
@gopalraut5049
@gopalraut5049 Күн бұрын
सरकार प्रमुखको उमेर हद नभएको कारण हाम्रो विकल्प छैन भनेर पनि जे पायो त्यहीँ बाेल्ने गरेका छन् ।
@AnuMagar-n7w
@AnuMagar-n7w Күн бұрын
Sir tapai ko prastulai naman jay nepal
@maheshchhatri9911
@maheshchhatri9911 Күн бұрын
Good news Rajib sir Jay hoss nider samachar
@Prathaml.c._official
@Prathaml.c._official Күн бұрын
रवि दाई निर्दोश छन् रिहा गर
@Chandrarima
@Chandrarima Күн бұрын
जब सम्म यस्ता नेता रहन्छन तबसम्म नेपालीले दुख पाईरहन्छन
@LalSingh-i7e
@LalSingh-i7e Күн бұрын
यश कार्यक्रमका शाहसी प्रस्तोता आदरणिय राजीब खत्री सर लाई ससम्मान धन्यबाद हजुर रबी जी बालेन जी सहितका स्वतन्त्र संग्राम सेनानी हरुको हार्दिक साथसमर्थन निरन्तर रहिरहने छ ।
@maheshchhatri9911
@maheshchhatri9911 Күн бұрын
Jay desh rsp Jay ghanty
@bishnukumarshrestha991
@bishnukumarshrestha991 Күн бұрын
राजीव जी को प्रस्तुति सारै मन पर्छ
@jamunapanday9822
@jamunapanday9822 Күн бұрын
Jaya Rabi lamichhane ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayaadhikari3448
@mayaadhikari3448 Күн бұрын
Everyone knows Rabi is an innocent ❤❤❤❤
@Nar6007
@Nar6007 17 сағат бұрын
गज्जबको दनक दिनु भयो।
@padamkumarachaju1280
@padamkumarachaju1280 18 сағат бұрын
व्यंग्यात्मक लेख "कानुनको खेल र राजनीतिक पासा" नेपालमा कानुन र अदालतका प्रक्रिया कहिलेकाहीँ शतरञ्जको खेल जस्तो लाग्छ, जहाँ चाल चल्नेहरूसँग नियमभन्दा पनि रणनीति बढी हुन्छ। अहिले रवि लामिछाने प्रकरणले यो कुरालाई थप प्रष्ट्याइरहेको छ। कानुनको किताबमा लेखिएका धारा-उपधाराभन्दा राजनीतिक चालका धागोहरू चर्का देखिन्छन्। अदालतले प्रमाणका आधारमा फैसला गर्नुपर्ने हो, तर यहाँ त कसको घेरा कस्तो छ भन्ने हिसाबले निर्णयको 'स्पोइलर' पहिल्यै सार्वजनिक हुन थाल्छ। तपाईंलाई थाहा छ, हामीलाई सोमालिया बनाउन पनि गज्जबका नेताहरू चाहिन्छ। यस्ता नेता जसले "विकासका नाममा विनाशको सपना देखाउन सक्छन्।" अनि के चाहियो र? राजनीतिक दलहरू आ-आफ्नो 'ब्राण्ड' प्रमोट गर्न व्यस्त छन्, मानौं कुनै ठुलो रियालिटी शो चलिरहेको हो। रवि लामिछानेलाई दोषी ठहर गरियो भने ८४ को चुनावमा पुराना दलहरूको क्यासिनोमा 'बम्पर बोनस' लाग्न सक्छ। तर यो नेपाल मात्र कहाँ हो र? सिरिया, इराक, युक्रेन, अफगानिस्तान-यी सबै 'मास्टरपीस' हुन्, जसलाई बनाउनका लागि पनि असाधारण 'क्षमता' चाहिन्छ। यहाँसम्म कि प्यालेस्टाइनले पनि दशकौं देखि यसको 'स्ट्यान्डर्ड' कायम राख्न सफल भएको छ। हामी पनि कहाँ कम हौँ र? सानो देश भए पनि 'फिलिमको स्टोरी' चाहिँ बलियो छ। अदालत, दलहरू, नेता, जनता सबै पात्रले आ-आफ्नो 'डाइलग' राम्ररी हानेका छन्। कानुनी प्रक्रिया निष्पक्ष हुनुपर्छ भन्ने कुरा अब लाजकाे विषय बन्न थालिसक्यो। निष्पक्ष कानुनी प्रक्रिया? त्यो त कुनै परीक्षामा 'सिलेबस बाहिरको प्रश्न' जस्तै भयो। जनता भने "हाम्रो देशको न्याय प्रणाली कस्तो होला?" भनेर सोध्छन्, तर उत्तर आउँदैन। तर एउटा कुरा चाहिँ पक्का छ, जुनसुकै देशलाई सोमालिया, सिरिया, इराक बनाउन आवश्यक पर्ने 'स्किलसेट' हाम्रा नेताहरूमा भरपूर छ। उनीहरू 'डिभलपमेन्ट' होइन, 'डिस्ट्रप्सन' मा विश्वास राख्छन्। कस्तो मस्त लाग्छ है, देशलाई अनिश्चिततामा राखेर "हाम्रो देश अघि बढिरहेको छ" भन्ने घोषणा सुन्न। निष्कर्ष: अहिले रवि लामिछानेमाथिको मुद्दा कानुनी भन्दा बढी राजनीतिक खेलमा परिणत भएको छ। यदि अदालतले प्रमाणका आधारमा न्याय गर्न सकेन भने, ८४ को चुनाव त टिजरमात्र हो, असली फिल्म त पछि आउनेछ। जनताको विश्वास घट्न सक्छ, तर राजनीतिक खेलाडीहरूको आत्मविश्वास बढ्नेछ। हाम्रो देशलाई सोमालिया, सिरिया, इराक बनाउन त 'क्लास ए स्किल' चाहिन्छ, जुन हाम्रा दलहरूले बर्सौंदेखि अभ्यास गरिरहेका छन्। ध्यान दिनुपर्ने कुरा: यस लेखमा व्यक्त विचारहरू केवल व्यंग्य हुन्। यसले कसैप्रति पूर्वाग्रह राखेको छैन, बरु प्रणालीको गहिरो व्यंग्य गरिएको मात्र हो।
@tikaadhikari392
@tikaadhikari392 22 сағат бұрын
अब नेपाली जनता एकजुट भएर ओलि प्रचण्ड देउवा आर्जु माकुने बाबुराम जस्ता सयौ नेता नलखेटे देस रहदैन चेतना भया।
@durgachhetri9360
@durgachhetri9360 Күн бұрын
रवि को छीटो रिया होस
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 22 сағат бұрын
Jaya rabi sir jya rajib sir❤❤❤❤
@kamalthapamagar4308
@kamalthapamagar4308 Күн бұрын
के गर्ने यिनैलाई सत्तामा पुर्याउने आखिर जनता नै हैनन् र???
@DendiLama
@DendiLama Күн бұрын
Vote halda bichar puraunu parcha natra yestau ho.
@trimurtihumanresourcespvt.9253
@trimurtihumanresourcespvt.9253 21 сағат бұрын
❤ गाँजा होइन गाजा हो राजीव जी🙏
@kumarsubedi7682
@kumarsubedi7682 Күн бұрын
Shai bichar❤
@chandrablama9621
@chandrablama9621 Күн бұрын
Sunil Sharma and Sekhar koirala are the best in congress
@bijaykarkibk
@bijaykarkibk Күн бұрын
nepalako sachcha patrakar ma tapai pani ek lagchha malai
@hastagurung1650
@hastagurung1650 Күн бұрын
देश यसरीनै चलाउॅंला भनेर यिनीहरुले राजपरिवार खत्तम बनाएर रहेको राजालाईपनि फालेर सन्सारमै नभएको नियम चलाएर बिदॅंससोगरिराखेको छ।
@ganeshkhawas7885
@ganeshkhawas7885 Күн бұрын
आहा कति मीठो आवाज उठाउनुभयो सर .... ❤
@dca358
@dca358 12 сағат бұрын
25 बर्ष देखि देश के भयो जताततै लुटपाट भद्रगाेल सिस्टम छैन राम्रो मान्छे बस्न नसक्ने बाताबरण बनाय रबि दाइ सरकार नहुँदा सम्म देश बन्दैन गाउँ गाउँ बाट उठ बस्ती बस्तीबाट देश भरि बाट उठ नेपालि जनता पाटि साटि छाेर अब देश भरि घन्टि बज्नु पर्छ नत्र हुन्न अति भाे 🇳🇵🔥🔔
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Күн бұрын
अब डा. सुरेन्द्र केसी, मेयर हर्क राई, वालेन शाहा र अधिवत्ता स्वागत नोपाल हरु जस्तो असल छविको मान्छे अगाडी आउनु पर्यो, सहकारी ठगहरुबाट देश बन्दैन 🙏🏼
@prakashkhanal808
@prakashkhanal808 Күн бұрын
देस्को No one पत्रकार राजीब भन्न गौरव अनुभुती हुन्छ ।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 Күн бұрын
जर्नलिष्ट राजिब सर सलाम तपाईलाई!
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv Күн бұрын
नमस्कार सर🙏 जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
@arjunpaudel4625
@arjunpaudel4625 Күн бұрын
Rip,,rip,,rip,,rip,,kp,,oli
@suraj0107makar
@suraj0107makar Күн бұрын
रवि निर्दोष छ भनेर सपोर्ट गर्ने हरु को को छन् हेरन सब फटाहा हरु चोर ले चोर कै सपोर्ट गर्छं क्या किन नबुझेको
@RamrajaRimal
@RamrajaRimal Күн бұрын
नेपाललाई केही वर्ष भित्र साउथ सुडान बनाउने पक्का छ !100%राजीव जी !
@filling-j2f
@filling-j2f Күн бұрын
सबै ठिक छ तर युवा लाई सोरोज्गार दिन नसक्नु नै कम्जोरी हो ,,😂😢😢😢
@user-MAGAR_maila
@user-MAGAR_maila Күн бұрын
सहि हो
@suryabhanja2310
@suryabhanja2310 Күн бұрын
राजिब सर गुलाई चलाए गन्ध भनेजस्तो गद्दार नेताहरूलाई किन चलाउनुहुन्छ बरु यस्ता गद्दाहरूलाई भोट दिने जनताहरुलाई सचेत गराउनु तिनीहरूले भोट दिएर मात्रै यिनीहरू शक्ति र पावरमा पुगेका छन् र रणाको मचाएका हुन्।
@prakashpathak9791
@prakashpathak9791 Күн бұрын
Jay ravi jay nepallove ❤❤❤❤
@tiktokgaming5652
@tiktokgaming5652 Күн бұрын
You r the just awesome journalist Rabi Lamichane Jindabaad ❤
@ManBahadurBasnet-xv1kx
@ManBahadurBasnet-xv1kx Күн бұрын
के गर्नु हजुर जति भने नि ,नेपाल का नेताले कहिलै बुझ्दैनन।
@dkthapa1817
@dkthapa1817 Күн бұрын
रविले सत्ता हासिल गरोस् , तेस पछि सबै भिख मग्वा नेता हरु लाई पाखा लगायर जति पनि सन्धी गरेको छ खारेज गर्ने छ?😊
@shivashrestha5221
@shivashrestha5221 Күн бұрын
Jay rabi dai
@manojthapa173
@manojthapa173 23 сағат бұрын
You are good journalist ❤️❤️
@SaralSameer-h2l
@SaralSameer-h2l Күн бұрын
Background sound अलि सानो आवाज मा भए राम्रो हुनेथियो हजुर।।।
@bhimsenadhikari-v5k
@bhimsenadhikari-v5k Күн бұрын
गिरिबन्दुको तिनसय बिगाहा लुटेको जस्तो हुनपर्नेहो
@merodaainepal2979
@merodaainepal2979 Күн бұрын
खत्री 🙏❤
@deepaadhikari6505
@deepaadhikari6505 Күн бұрын
Rajeev sir jasto nidar patrakar lae dhanyabad cha.
@faninarayansigdel2865
@faninarayansigdel2865 Күн бұрын
शतप्रतिशत यथार्थ उद्गार
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 22 сағат бұрын
God bless you rabi sir jaya rabi sir jaya ghanti jaya you jaya janta jaya rabi sir k p sere gagane aarju rip rip rip
@DhanendraRai-m1v
@DhanendraRai-m1v Күн бұрын
Right🙏
@himalchhetri6703
@himalchhetri6703 Күн бұрын
News nasuni like gare rajib sir lai
@bhansinghdhami8684
@bhansinghdhami8684 Күн бұрын
Rabi is tiger
@jamunapanday9822
@jamunapanday9822 Күн бұрын
Jaya Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि
@karanbokati4495
@karanbokati4495 Күн бұрын
रवि दाई हाई हाई।
@SumitraBhandari-bi4yg
@SumitraBhandari-bi4yg Күн бұрын
Jay hos Rajib sir❤
@lekhetrust
@lekhetrust Күн бұрын
Excellent analysis and strong voice.🎉🎉🎉
@xorowxetriko2315
@xorowxetriko2315 Күн бұрын
200Right❤❤❤❤
@RadhaGiri-c3e
@RadhaGiri-c3e Күн бұрын
Góod news❤❤❤❤❤
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f Күн бұрын
यिनीहरूलाई जति भने पनि पचाउन सक्ने क्षमता छ ! काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने जस्तो हो हामीहरू जति कराय पनि यिनीहरूले एउटा कानले सुनेर अर्को कानले उडाउने हुन् !! अब बोलेर केही हुँदैन जनताले केही गरेर देखाउन पर्छ देश बचाउनको लागि !! 🔔🔔🔔🔔
@manrai9509
@manrai9509 16 сағат бұрын
हाम्रोदेशमा जताततैबेथिती भ्रष्टाचार दलाल कमिशनखोर घोटालागर्नमा ठूलाभनाउदा राजनितिक दलहरुलेनै प्रोतसाहानभैरहेको भनेरबिभिन्नकोणबाट सुनिरहेकाछौ तर त्यईठूलादलनै देशलूटिखान सजिलोहोसभनेर सरकारमा बसेर सरकार चलाईरहेकाले खुबआनन्दभकोदेखिन्छ किनभने अन्यसानादलहरुले जतिकराएपनि जतिबिरोधगरेपनि कानमातेल हालेरबस्न अतिसजिलोभएकोछ होईन र ???????????? तर पत्रकारहरुले यिलूटेराहरुको पर्दाफासगरिदिनचै बाँकीनराख्नुहोला धन्यबाद ।
@kedaradhikari8771
@kedaradhikari8771 Күн бұрын
Jay ghanti❤❤❤❤❤
@somrajghale8853
@somrajghale8853 Күн бұрын
Jay hosh rabi sir ko !jay ghanti jay Nepal !!🙏🌹🔔👍️♥️🇳🇵🇳🇵🇳🇵👍️
@BimalGurung-t1z
@BimalGurung-t1z Күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
@BimalGurung-t1z
@BimalGurung-t1z Күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@DevbahadurTamang-g8z
@DevbahadurTamang-g8z Күн бұрын
Good luck sir 👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🙏🙏🙏
@naitogaybot
@naitogaybot Күн бұрын
A b pant right version and right report
@LALBhadurChhetri-r5p
@LALBhadurChhetri-r5p Күн бұрын
देश चलाउन तेरो बाउ, एल बि तिवारी चाहिन्छ।
@Pratikchalise011
@Pratikchalise011 Күн бұрын
सरकार ले खोलेको कम्पनी कुनै देश मा छैन निजि लाई कम्पनी खोल्ने स्थिती छैन उदन्ड छ्न नेता देखि जनता कानुन को पालना छैन
@baniyaraja8187
@baniyaraja8187 Күн бұрын
❤❤❤❤❤jay kc sir
@princeramit966
@princeramit966 Күн бұрын
प्रचण्ड लाई किन भनेको?? ओलि चोर लाई भन
@humlalthapa6776
@humlalthapa6776 Күн бұрын
Prasota jiu lai salute Xa
@SagarKandel-g6b
@SagarKandel-g6b Күн бұрын
काँग्रेस र एमालेका नेता कार्यकर्तालाई राम्रोसँग छानबिन गर्ने हो भने अधिकांश नेता कार्यकर्ता भ्रष्ट्र नैतिक हिन फटाह मात्रै पाइन्छ, राजनीतिलाई सेवा भन्दा पनि पेशा बनाउने हरु धेरै छन् । मेरो देश 😢😢😢
@acharyatoya6707
@acharyatoya6707 19 сағат бұрын
एमालेकाङ्ग्रेस क सारा नेता वकिल अभियन्ता मन्त्री बिद्वान र सत्ता समेत ले भएभरको शक्ति लाउदा दुरुपयोग समेत गर्दा रविको अपराध सावित गर्न नसकेपछी अब रविलाइ इमान्दार नेता किन नभन्ने? उन्लाइ यातना वा औसधीको अभाब दुरुपयोग बाट मारिय भने उनी उत्कृस्ट सहिद मा दर्ज हुने नै छन।
@RJP-b7i
@RJP-b7i Күн бұрын
जस्ले जति नै कोशिश गरेपनी रबि दाईलाई फसाउन सक्दैनन् यी नेताको खोल ओडेका भ्रष्ट धमिराहरुले
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 15 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 18 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 116 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/12/11
10:58
News24 Nepal
Рет қаралды 3,1 М.
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31