Public Speech of Prem Baniya News Coordinator of News 24 Television NEWS24 TELEVISION,KATHMANDU,NEPAL SUBSCRIBE : / news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
Пікірлер: 610
@news24tvchannel9 жыл бұрын
thanks alot for supporting prem sir
@BishnuShah9 жыл бұрын
बािनयाँब्रो
@sumanrai56589 жыл бұрын
news24 full video upload garnu paro plz
@BishnuShah9 жыл бұрын
thanks Sent from my HTC ----- Reply message -----
@prabinojha46139 жыл бұрын
News24 Nepal Full video plz plz.....
@megmalamamongolianheart66857 жыл бұрын
Tq daju
@helpinghand87799 жыл бұрын
प्रेम जि यो हजुर को आवाज होइन म र हामी जस्ता सारा नेपालीयुबा को आवाज हो मन देखी सलाम गर्द्छु
@rabikws659 жыл бұрын
प्रेम बानिया को बोली मा करोडौं नेपालीको पिडा बोलेको छ ।बस यति बुझ्न सक्ने हैसियत भय नेता भनाउदा हरु मा
@VishnuPyakurel9 жыл бұрын
यो तमाम नेपाली युवाको अावाज हो । सलाम छ प्रेम जी यहाँको जोडदार प्रस्तुतीलाइ । पूरा भिडियो हेर्न मन छ ।
@dhonimagar37 жыл бұрын
गुड एक्दम सहि कुरा उठाउनु भयो प्रेम बानिया सर !
@asth235259 жыл бұрын
राष्ट्रिय स्वाभिमानका युवा अभियन्ता प्रेम बानियाँका यि सार्बजनिक अभिब्यक्ति साँच्चै नै सबै नेपाली युवाहरुको अभिब्यक्ति हो....! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम! कृपया, यो कार्यक्रममा प्रेम बानियाँको बुलन्द उद् गारको पूर्ण अंश राखिदिनुहुन समेत अनुरोध गर्दछु!
@sandeepneupane58139 жыл бұрын
arun ji you are right
@nepalkhabarrr98668 жыл бұрын
Akdam thik bhannu bhayo arun ji
@sahidullaislamsahidulla26338 жыл бұрын
ho sir
@funnycomedy83897 жыл бұрын
nepal khabarrr o
@narayansunar51685 жыл бұрын
shahi kuro
@razzbudhathoki73519 жыл бұрын
बेस्याका अगाडि हस्तमैथुन गर्नुको कुनै अर्थ छैन, नेपालका राजनीतिक दलहरु बेस्या भैइसकेका छन,तर यिनिहरुलाई सहि बटोमा ल्याउन प्रेम बनिया जस्ता युवाको ठूलो भुमिका रहन सक्छ ।
@gaganchandgaganchand77945 жыл бұрын
no good
@sitamalla27605 жыл бұрын
नेपाल माकुरा को जालो हस्तो बनाईसके प्रेम सर तपाई कहिले आउनी !!?? हाम्रो नेपाल भन्नी रहर छ भनी तुरुन्तै आउनुस् नेपाल
@deepudarpan81655 жыл бұрын
👍️👍️👍️👍️👍️
@aayushsubedi33804 жыл бұрын
@@gaganchandgaganchand7794 gbhuiagvjo
@barsasilwal4094 жыл бұрын
ढिलो आयौ danger कडा
@suryabashyal909 жыл бұрын
एकदम राम्रो बोल्नु भयो र हामी सम्पूर्ण युवाहरुको आवाज राखिदिनु भएकोमा प्रेम बानिया प्रति आभारी छौ !! भिडियो हेर्दा यस्तो लग्यो म कुनै राम्रो सिनेमा हेर्दै छु अझै हेरी रहू लग्यो ,कति मिठो बोलि र त्यो नेताहरुको लागि दिएको तपाइको झटारोले भिडियो हेर्दा बीच बिचमा शरीरमा काडा पनि नउठेको होइन !! प्रेम बानिया जस्तै यो देशमा नेताको अघि गएर बोल्न सक्ने अझै केहि व्यक्ति मात्र भैदिए पनि देशले पक्कै पनि काचुली फेर्ने छ !!
@kishoradhikari17399 жыл бұрын
अोहो ज्ञान बर्धक कुरा साच्चै क्लियर अनि सफा..पनि
@reyakayo45955 жыл бұрын
...! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम!
@tmgpasang1737 Жыл бұрын
आफूले गरेको काम को पैसा आउन त यती गार्हो हुदोरैछ अनि अरुको पैसा तिरेन भनेर किन कुरा काटनु पर्यो महोदय ।😂😂🎉🎉
@sureshrajtripathee779 жыл бұрын
...संचारकर्मी प्रेम बानियाको यो बोली, यो शब्द, यो आक्रोश देशका सम्पूर्ण युबापिंढिहरुको हो यसमा कुनै संकोच छैन । लाज लाग्नुपर्ने हो अली कती भए पनि, हिनताबोध हुनुपर्ने हो थोरै भए पनि यि देश हाँक्छु भनेर देशको उच्च तहमा बस्ने टाउकेहरुलाई, सुध्रिन नसकेपनी कोशीस गरे त हुने हो तर के गर्नु जनताका आवाजहरु एक कानले सुनेर अर्को कानले उडाउने बानी परेका यि टाउकेहरुलाई कसले के भन्ने अनी के गर्ने ??? यि टाउकेहरुलाई दोष दिएर, गाली गरेर आफ्नो बोलीलाइ, शब्दलाई अपवित्र, मुल्यहिन गराउनु बेकार छ किन कि यि टाउकेहरुलाई त्यो ठाउँमा कसले पुर्यायो ??? हामीले !, पटक पटक भोट दिएर, झुटा आश्वासन र बोलिहरुमा बिकेर यिहिहरुको पछी हिंड्ने को ??? हामी ! त्यसैले यो देश आज यो अवस्थामा हुनुमा कतै न कतै प्रतक्ष वा अप्रतक्ष रुपमा हामी पनि दोषी छौँ त्यसैले नगर्नु गल्ती त गरिसक्यौँ हामीले तर आगामी दिनहरुमा आफुले गरेका गल्तिहरुलाई जानेर, बुझेर पुन: यस्ता गल्ती नगर्ने प्रयत्न गरौँ, सही बिचारधारा बोकेको ब्यक्तिलाई यि अहिलेका टाउकेहरुको ठाउँमा पुर्याएर यिनिहरुलाई त्यहाँबाट Kick Out गर्ने कोशीस गरौँ अनी मात्र केही आशा गर्ने ठाउँ रहला यो देशमा तर जब सम्म यिनिहरु नमरुन्जेल सम्म देश बनाउँछौ हामी भनेर जनताको आँखामा छारो हालेर देशको उच्च तहमा बसिरहन सफल हुन्छन तब सम्म हाम्रो पुष्तामा त के आगामी कयौँ पुष्ता सम्म पनि यो देश अहिलेको जस्तो पनि रहने छैन, झनै स्थिती बिग्रँदै जानेछ यो कुरा तपाईं हामी सबैलाई अबगत नै छ । जय होस् !!!
@sushantrimal11225 жыл бұрын
Miss u daju. Nepal lai hajur ko khaacho xa. Aaunus aafno desh...
@padamkumal60075 жыл бұрын
@@sushantrimal1122 .
@padamkumal60075 жыл бұрын
T
@prakashku9 жыл бұрын
This is the voice of every youth of Nepal. Thank you Prem Baniya..Hope to see same in future as well. :)
@Prajalkhadka0019 жыл бұрын
I LOVE NEPAL! I wasn't born in Nepal, but I speak Nepali. Since I lived in Nepal for 17 years, I love being called a Nepalese myself. Although there wont be any impact on me if Constitution will create or not, but I always want my Nepali brothers and sisters stay happily who lives in Nepal and world knows- Nepal is one of the Independent, peaceful and develop country in the world. Nepal needs more mentally mature ppl like Premji. My opinion..
जन्ता र युवा को आबाज प्रम बानीया।। नेपाली को बिधा सबै लाई झ्ल्काउने प्रेम बानिया।। यो बेरोजगारी नेपाली रात्र प्रेमिको रीदय देखि सलाम छ है प्रेम बानीया।।
@Bishnu5009 жыл бұрын
I already watched this video more than 2 times, even though I am still watching this. It really energize me to be more responsible while choosing the leader of our country, I am resposible to make a change... Thank u Prem baniya....
@laughterthebestmedicine1947 Жыл бұрын
eyy
@chhyoisnagtamang9 жыл бұрын
प्रेम जीलाइ हार्दिक धन्यबाद यो अावाजको लागी । Such a shameless leaders of Nepal !!
@_pr5nt_9 жыл бұрын
That's a crystal clear thing to be clearified .... awesome... hats off to Prem Baniya. I am already fan of him.
@helldownunder1119 жыл бұрын
The zero number of dislikes shows how great this speech was. #Respect
@SagarrBR9 жыл бұрын
यो video हेरेर गलानै अबरुद्ध भयो, भन्न चहेको कुरा पनि कसरी भनुँ । यत्ती भन्छु, प्रेमजिले सबै नेपालीको आवाज बोलेका छन । ।
@SumitShrestha1449 жыл бұрын
SAHI BAT
@sandeepneupane58139 жыл бұрын
you are right sir
@SagarrBR9 жыл бұрын
Sahi kuro Boro haru sahi kuro....
@harrygrg76707 жыл бұрын
vry touchy.. हाम्रो आवाज प्रेम सर हम्मर ले हान्नु पर्छ this sentence literally made me goose bump
@dhirendrabohara73493 жыл бұрын
यो देशका लाज पचेका नेतालाई यो संदेश कहिले नि लाग्ने छैन । एकदमै राम्रो भन्नू भयो सर 👀🙏🙏
@santoshraut2499 жыл бұрын
Thank you sir for bringing our voice to them who is taking caring our country.
@leeladevichaulagain384618 күн бұрын
पुमबानिया जिउ जय नेपाल हामिनेपालि
@dipendradhami45715 жыл бұрын
यो बहुमुल्य र जनपृय बोली आदरणिय पत्रकार महोदय। अजुर को अनेकौ प्रसङ्ग हरु कुनै पनि महत्वपुर्ण मानिन्छन यति जनपृय यो नाम यो मन यो स्वभिमान ईतिहास को पाना मा नमेटिने नाम हो।🌹🌹🌹 छिट्टै फर्किने अनुरोध गर्न पनि चाहे। सम्भावना भएका सबै विभिन्न किसिम का बिग्य हरु बिदेस तिरै छन। सङ्गठित भएर प्रतिबिम्म बनेर निस्किने प्रेरणा र पाठ हामी लाई नि सिकाउनुस सर। देस बेचिदैछ स्वभिमान बेचिदैछ। हामी ले अझै केही गर्ने समय छ धन्यबाद मिस यु सर🌹🌹🌹
@amrithunuparchakhadka73110 ай бұрын
Very very good
@sydneyvibes60519 жыл бұрын
यो प्रेम बानिया को आवाज होइन यो त सबै नेपाली युवा हरु को आवाज हो
@prahaladthapa7961 Жыл бұрын
प्रेम बानियाको भनाई सत्य र तथ्यमा आधारित छ । देशलाई काहाली लाग्दो अबस्थामा पुर्याएर कसरी मञ्चमा बस्न र शुन्न सकेका सायद कान र आखा छैनन होला की ? धिक्कार छ नेपाल आमाको , सारा नेपालीको मन थिलथिलो पारेर बसेका छन । गनायको फोहोर भित्र डुङ्डुङ्ती गनायर ।
@Pradip-ui3oe7 жыл бұрын
देशको सता हातमा लिएर आफ्नो कर्तव्य बाट बन्चित हुने रास्ट्रघातीहरुको कहिले घैटोमा घामलाग्ला भनेर हामी जनताले बिश्वास गर्ने जे गर्नु भयो ठीक गर्नु भयो प्रेम सर । keep it up
@milankc36916 жыл бұрын
वा देश भक्त दाइ प्रेम बानिया हजुरहरू जस्ता धेरै चाहिदैनन् मात्र ४/५ जना भए पुग्छ, देश भक्त अनि देशको स्वाभिमान ईसतिर राख्न सोच, अनि देश को सिर जोगाउने, अनि देश लाई अाफु मरेर देश बचाउने सोच भएका ब्याति बाँस काफि छ एति मात्र भए पुग्छ सलाम गर्छु देश भक्ति रवि लामिछाने दाइ र प्रेम बानिया दाइ लाई ।।
@sherbahadurbohara56511 ай бұрын
Wow you are really Great prem biniya Sir
@bikashbk3689 Жыл бұрын
प्रेम सर तपाईं जहाँ हुनुहुन्छ एकपटक इ बोलेका कुरा हरु लाई अघि बडाउनुस तपाइलाइ सम्पुर्ण नेपालिको साथ छ र थाहा छ तपाइले गरेका धेरै सहयोग र विकट का जनतालाइ दियको साथ आउनुस देश मा तपाइको आवाज फेरि एकपटक गुन्जाउनुस्🙏
@govindadhikari91598 жыл бұрын
चोर नेताहरुले सिक्नुपर्ने पाठ प्रेम बानिया सरजी संग।
@1980nischal9 жыл бұрын
प्रेम बानिया सर हजुर लाई सलाम छ. देश भक्त नेपाली ले तपाई को यो भावना लाई कदर गर्छ मनन गर्छ.. ...हजुर ले बोल्नु भो हामीले त बुझ्छौ तर देश सम्हाल्ने जिम्मेवारी लिएका ले बुझेर पनि बुझ पचाउछन् ..
@chhatrabahadurshrestha23179 жыл бұрын
देश परिस्थिती अनी समयअनुकुलको भाषन दिएर नेताहरुको घुच्चुक्मा त हन्नु भो तर नेताहरुमा परिवर्तन भने केहीपनिहुन्दैन किन भने यो देशमा नेताभेनेको रावन जस्तै हो १२ बर्ष रामायण पढायो सिता कसको पोइ भन्दा रावन भन्थेरे यही कुरा सतिसाबित भएको छ आज हाम्रो देश नेपालमा त्यसैले अब तपाईं हामी जस्ता देशलाई माया गर्ने प्रेम बानीयाको खाचो छ देशलाई त्यसैले एउटा ससक्त अनी बुलन्द आवजको सुरु गर्नुपर्यो प्रेम बनिया जी हामी पनि तपाईंको भावनामा एकदम सहमत र साकारात्मक रुपमा लिनेछु ।।।।।।।।।र अन्तमा तपाईंको भाषानमा दम पक्कै छ .... तपाईंको शुभचिन्तक ..... युनाईटेड अरब इमिरेट्स
@ckt7549 жыл бұрын
100% right 100% reality 100% agreed !! 100% support !! & thanks for you !! hats up to you Prem Baniya !! bro !@!
@urmilarai843017 күн бұрын
You are best 🎉🎉
@shivashrestha33609 жыл бұрын
Prem Baniya dai ful support & Salaam
@salimmiya84969 жыл бұрын
Wow! I'm proud to listing your speech
@bishnugrg25277 жыл бұрын
really heart touch speech keep it up prem sir
@geshanm9 жыл бұрын
Great speech.
@raajubista40077 жыл бұрын
thanks prema baniya sir u ar great
@ishworkc50968 жыл бұрын
This journalist(prem baniya) gave a great public speech..
@NONE.UNKNOWN Жыл бұрын
All his words are 100% fact 😢😢 He and naryan shrestha bbc nepal is great journalist and true Patriot
@narayantiwari30549 жыл бұрын
amazing speech Prem dai... you speak the truth.. :)
@kalisuruchi9 жыл бұрын
तपाईंको आवाज हामी सबैको आवाज हो
@urmilarai843017 күн бұрын
You are best 🤩🤩 prem banye🎉🎉🎉
@sujankhadka5422 Жыл бұрын
On April 9, 2023, I'm still listening.
@ujwalkc31994 жыл бұрын
गुड सहि कुरा गरनु भयो पेरेम बानिया जियु यो देसलाइ हजुरको आबसेक छ
@sanampun15605 жыл бұрын
Dherai nabol
@khimnarayasrerth1232 Жыл бұрын
धन्यवाद प्रेम बानिया भाइ पूरा कुरा सुन्न पाईएन
@balramjaiswal91496 жыл бұрын
Alots of thanks 4 yr giving suggestion
@aaryarya3983 Жыл бұрын
2022 and the youth of today still has the same question, still, it's relatable... deeply saddening 4-6
@ishwormagar42766 жыл бұрын
वावा प्रेम सर हजुरकाे मुल्यवान श्वर र शब्दहरुलाई सल्युट छ ✋!
@Uniquevlogs12375 Жыл бұрын
ऐतिहासिक भनाइ हरु प्रेम जि
@bimalkumarkc66389 жыл бұрын
absolutely correct!! Thanks Prem ji hami bideshi yuwa ko pratinidhi bannu vayako ma
@hairimohdzain88537 жыл бұрын
thank you sir
@bhimkumar40646 жыл бұрын
1000% सहिहाे कुरा प्रेम बानिया काे हर कुरा
@rekhashrestha89204 жыл бұрын
प्रेम बानियाकाे सान्द्रबि शब्द प्रतेक नेपाल नेपाली ले लिएर अधिबडन जरुर छ यसकुरामा सबैले बहुमुल्य समयकाे ख्याल राख्न पछि नपरौ याे मातृभुमिलाई मेराे घर हाे भनी समरक्षण गरौ
@gopalgc4408 Жыл бұрын
प्रेम जि , हजुरले त देश पनि छोड्नु भयो तर तपाईं त माथी पुग्नु भयहोला देश त जहाँ छोडनु भएको थियो तेहि नै छ। जो सङ कला छ तेस्ले देश छोड्छ, हामी जस्ता के गर्ने जो पेट पाल्नु बाहिर जानू पर्छ। भारतबाट
@narayansharma8311 Жыл бұрын
Super speech prem ji
@punikalakunwr67174 жыл бұрын
भाइ लाई बदाई छअ भाइ रबि भाइ काे साथ मा अाउनु पर्याे
@ramkhadka26605 жыл бұрын
wow prem sir i like is your hobby good thinking tapai jastai minimum 20 people if nepal ma thiyo bhane yo country devlopment definetly thiyo but binampana malai pani yo desh ma stay rahera yo poluticaly towords lai stayed banu na man lagxa k garne background and economics problem le garda ma pa out country palaen hu na lageko xu teskaran prem ji tapai rabi ji sitaram katel jasta people nepal ma nationality ko use gare yo desh lai progresh banu nu hosh ok best of luck
@surajghyal8 жыл бұрын
Really Fabulous Speech Prem Ji
@user-hp8vi1eb9i9 жыл бұрын
दाजु हजुर को भाषण ले मेरो विचार को पनि प्रतिनिधित्व गरेको छ..........यो देश का नेता लाज नभये का छ जति पनि सुन्न र हेर्न सक्छन...गर्न केहि नि सक्दैन....सायद तपाई हामी अक् भएर केहि गर्यो भने सक्छौ भन्ने लाग्छ......
@RupakSubedi8 жыл бұрын
omg very very heart touching speech, prem sir!!
@anandshah49114 жыл бұрын
Awesome!! 🙏🙏🙏
@susheelamaid87802 жыл бұрын
ह्याप्पी गुड मर्निङ डिएक्स्न नमस्कार सर🙏🙏🇳🇵
@thesocietelo4457 жыл бұрын
Most of the people who attended this program are not even listening!We need people like prem baniya!
@mailatamang45319 жыл бұрын
Thank you so much prem sir
@sandeepneupane58139 жыл бұрын
mero hirdaye dekhi nii salam xa hajur lai dear pream ji ,,hajur jsto uwa haru ko jarurat xa hamro nepal lai hajur ko jastii soch vayeka neta ko aawasyekta xa hamro nepal lai ,,dhanyabat pream ji hajur le nepal rahera hamro desh ko nimitta yeti sabdha rakhnu vayeko ma ,,hami paristhiti le garda bidesiya sabii lai yo sandesh ho hami sbii uwa haru pream baniya bannu aawasekta xa yedi hami nepali hau vane,,,jai nepal
@actionmovies16768 жыл бұрын
Ur are a great yar brow u hadd lot nice god given speechh
@shreekrishna5859 Жыл бұрын
८ वर्ष अघिको भिडियो अझै पनि समय सान्दर्भिक लाग्छ र अझै कति समय यो अबस्था नफेरिने हो केही टुंगो छैन। साँच्चै सतीले सरापेको देश रहेछ, जुन हामीले माधव कुमार नेपाल,पुष्प कमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली जस्ता व्यक्तित्व को हातमा हाम्रो भविष्य छोड्ने, कहिले सही नेतृत्व देशले पाउने???
@sumanrai56589 жыл бұрын
हामी सारा नेपालीको आक्राेसलाई प्रेम बानीया ज्युले नेताहरु सम्म पुर्याउनु भएकाेमा tq. तर नेतालाईलाई लाज सरम भापाे सम्बिधान बनाउथे
@ArjunKc-fm3fj6 жыл бұрын
नेपाल आमा को वीर सपूत प्रेम बानिया को पर्खाइ मा छन सारा नेपाली जनता न्याश्रो मेटाउन को लागि नि हेर्न मन लाग्छ पुराना बोलि
@yamlalpanthi57897 жыл бұрын
अति नै यथार्थलाई पस्कनु भो, स्वागत छ यहाँको आवाजलाई!
@surajbisht34617 жыл бұрын
Wawa m.r pream baniya sir lai dherai dherai dhannnyabadhx yasharinai aagadi paddhai janu hola
@aashistmg23354 жыл бұрын
2019 herne yeta🙋🙋🙋🙋
@PremGaire9 жыл бұрын
प्रतिभाको कदर नगरेपनि, तिम्रो जीवनको अपमान नगरियोस् र भैरव अर्यालको जस्तै नियति तिम्रो नहोस् भन्नका लागि, प्रेम बानिया दाईलाई मेरो सुझाव: अब तिमी पनि गुन्डा पाल्न सिक, अलिकति राजनीति गर्न सिक बानिया दाई। जसले तिम्रो सम्मान गर्न सक्दैनन् तिनका लागी बेकारमा आफै बलि नचढ! बलिदान दिएर हुने भए, नेपालमा जति सहिद कुनै देशमा भएनन् होला! त्यसैले, यो गलत धारणा त्यागिदेऊ।
@AsSa-eu8ib9 ай бұрын
Good job sir
@gyanendrarai91799 жыл бұрын
great speech sir im proud of you.
@rajkumarlamichhane47999 жыл бұрын
thanks
@bikramrana5537 жыл бұрын
woo amezing i am speachless
@Nirmal_n.p77 Жыл бұрын
❤️❤️
@ransstha73377 жыл бұрын
This is the voice of every youth in Nepal.. Hats off to you sir.. We need more youth like you...Jai Nepal.
@UpendraBom9 жыл бұрын
This is a powerful speech..I wish I could here all of it. Please post the remaining part of the speech...waiting for it..
@amareric93689 жыл бұрын
wow.such a powerful speech.
@harrygrg76706 жыл бұрын
Great prem ji 😊😊 appreciated
@subbaification8 жыл бұрын
Awesome..!!
@sureshkc76539 жыл бұрын
Ur words r heavy.preety awesome..like that dude...
@nabinmagar94468 жыл бұрын
oww u r really great journalist
@KUMAR-xc9br9 жыл бұрын
thankkkuuuu so mucu
@hikmatali86847 жыл бұрын
thanks daju
@simplethito80908 жыл бұрын
really you are the great mr pream baniya highly need should be knocked of politician conscience and to considerate
@rajendrashahi37692 жыл бұрын
शलुट छ हजुर जय नेपाल
@supekshyaghimire46204 жыл бұрын
वाह क्या दम छ तपाईकाे। ढुङ्गा हान्नेहरु देश बनाउछु भनेर अाफ्नाे घर र परिवार बनाउन जनतालाई बकाईरहेका छन्, शिक्षित ब्यक्तिहरु जागिरकाे खाेजिमा बिदेशमा भाैतारिरहेका छन्। अब हाम्राे साेचलाई परिबर्तन गर्नुपर्छ, बाबू तं धेरै पढेर के गर्छस्, डाक्टर, पाईलट, ईन्जिनियर हाेईन राजनेता बन्छु भन्ने र असल व्यवहार र कुसल राजनेता बन्न अभिप्रेरित गर्नुपर्ने हुन्छ।
@singhbal20376 жыл бұрын
प्रेम दाजु तपाईं अब छिटै नेपाल अाउनुस र रवि दाजुलाई साथदिनुस 3 करोड जनता तपाईहरुकाे साथमा रहने छन अब धेरै ढिलाई नगरनुस माैका याहि छिटै अाउनुस जनता र देशलाई बचाउनुस पिलिज !!!
@laxmanbagale56276 ай бұрын
Listening in 2023❤
@sunndepp9 жыл бұрын
well said! salute to you!
@captionsharma37667 жыл бұрын
tks daju hjur li tks bhanna pani ma like chynna .kina bhana hjur jasto desh preami maila aja samma dekhaena.