अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । भण्डारी VSपोख्रेल घम्साघम्सी ।

  Рет қаралды 217,648

News24 Nepal

News24 Nepal

2 жыл бұрын

अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । स्काउटमा लुटः भण्डारी VSपोख्रेल घम्साघम्सी । SIDHA KURA JANTA SANGA
EPISODE : 819
PRESENTER : BIRENDRA ZAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Пікірлер: 299
@biswasgr143
@biswasgr143 2 жыл бұрын
रबि सरले छोडेदेखी यो सिधा कुरा जनतासङ्ग सम्झाना भुजेलको हेरेको थिए अनि बिरेन्द्र जैरुको यो दोस्रो पटक हेर्दै छु आजको कार्यक्रम को बिषय उठान सारै दमदार लाग्यो है ?
@mansinghgurung237
@mansinghgurung237 5 күн бұрын
😊😊😊😊😊😊😊ppppppppooooooo
@mansinghgurung237
@mansinghgurung237 5 күн бұрын
😊😊😊😊😊😊😊ppppppppooooooopp
@sudeshnaraibohora
@sudeshnaraibohora 2 жыл бұрын
प्रस्तोता बीरेन्द्र जैरुको बिषय सम्बन्धि प्रस्तुति दामदार,सरल,राम्रो लाग्यो।
@gomathapamagar4260
@gomathapamagar4260 2 жыл бұрын
धेरै धेरै धेरै धेरै गजबले भन्नुभएको यकदम सहि कुरा।
@amitgurung12345
@amitgurung12345 2 жыл бұрын
१० वर्ष जनयुद्ध को वास्तविकता सत्य घटनाको आधारित मा गाएको पिर गित अत्यन्तै मार्मिक छ प्रकाश सपुत लाई सलुट
@balkumarimalla208
@balkumarimalla208 2 жыл бұрын
प्रकाश सपुतलाईधन्यछ
@yam.pgurung372
@yam.pgurung372 2 жыл бұрын
राप्रपा नेपालको उदाउदै गरेको पार्टी हो ।यदि नेपाल भन्ने देश बचाउनु छ भने, एक पटक यो पार्टी लाई मौका दिना नेपाली जनता संग अनुरोध छ ।
@khatrimanbahadur6262
@khatrimanbahadur6262 2 жыл бұрын
सुनौ सुनौ लाग्यो आजको कार्यक्रम
@karankhati4607
@karankhati4607 2 жыл бұрын
धेरै राम्रो छ हजुर को कार्यक्रम सत्य र यथारत छ
@Anjan_raj2024
@Anjan_raj2024 2 жыл бұрын
प्रीय कम्रेड प्रचण्ड , हिजो म पनि माओवाद र प्रचण्ड पथको अनुयायी हु तर हिजो दिएका आश्वासन हरु केही पनि पूरा भएकोछैन सो सङ्गितसिर्जनालाइ ब्याण्ड गर्नुभन्दापनी आफ्नो गल्ती कमजोरी स्विकारेर अघि बढ्नु नै उपयुक्त हुनेछन
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 жыл бұрын
सिधा कुरा जनतासँग कार्यक्रम दिनप्रतिदिन उत्कृष्ट हुदै गएकाे छ। बधाई छ ।
@roshanmagar8556
@roshanmagar8556 2 жыл бұрын
जेठि श्रीमती एदि अन्याय मा परेको भए न्याय पाउनु पर्छ !जय नेपाल
@onlinetechnicalknowledgeof1325
@onlinetechnicalknowledgeof1325 2 жыл бұрын
रबि सरले छोडेर गए पछि आज फेरि यो कार्यक्रम पुन हेर्दैछु तर यो कार्यक्रम यति दमदार लाग्यो।Thank you sir
@sukmayagrg7044
@sukmayagrg7044 Жыл бұрын
P⁰⁰
@bishnuneupane7272
@bishnuneupane7272 2 жыл бұрын
सहि मन छुने कुरा भन्नू भो आज 🙏🙏🙏🙏
@mercuryveins6773
@mercuryveins6773 2 жыл бұрын
यस्ता जँगलि खाओबादि हरु बाट नेपाल लाई मुक्त गर्नु पर्छ
@arjungiri2663
@arjungiri2663 2 жыл бұрын
जन युद्ध लडेका माओवादी ले कुनै पनि हालतमा बिरोध गर्दैनन् गित को बिरोध गर्ने त टीका लायर मासुभात खार नेताकार्यकर्ता पुछ्रर बनेको माओवादीलाई मात्रै पोलेको हो ।तर यथार्थ र तितो सत्य यहि हो ।
@Rythm_Heart
@Rythm_Heart 2 жыл бұрын
सारै उत्कृष्ट समाचार
@roshanmagar8556
@roshanmagar8556 2 жыл бұрын
किर्तिय जाल्साजी कसुर यैन ले के भन्छ तेस्ता ब्याक्ती लाई हदै स्म्म को कार्य वाही हुनु पर्छ !
@santoshtosh3826
@santoshtosh3826 2 жыл бұрын
सिदाकुरा जनता सङ धेरै राम्रो हुँदै छ सलुट बिरेन्द्र जैरु ज्यु 🙏🙏💝💝💝💝
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
मन छुने कुरा गर्नु भो बिरेन्द्र जैरु प्रती सम्मान ।
@ramchandraadhikari6035
@ramchandraadhikari6035 2 жыл бұрын
जनयुद्ध भन्ने होइन ससस्त्र युद्ध भन्नू पर्छ
@bishnuregmi1148
@bishnuregmi1148 2 жыл бұрын
बिरेन्द्र जैरु सरलाइ सलाम छ ।खराब पक्षलाई ससक्ता रुपमा प्रस्तुत गर्नु भयकोमा ।
@BishnuBdrThapa
@BishnuBdrThapa 6 күн бұрын
कुरा ठिकै हो तर जनतालाई धनी हैन आफै नेपालको धनी बन्छु भन्ने अर्थ हो र भयो पनि त्यस्तै छर्लङ्गै भैसकेको छ ।
@HariharAdhikar
@HariharAdhikar 2 жыл бұрын
देशकाे यानि आम नागरिकका कुरा सार्वजनिक चासाेकाे बिषय वन्नु पर्छ । जस्तै खाद्यान्न लगायतका सामग्री एति अर्वकाे आयात भयाे भनेर मिडियामा आईरहन्छ तर (कृषि) परिवार, समाज, राष्ट्रलाई आत्मनिर्भर वनाउन याे याे प्रविधि, उपकरण र पुर्वाधारमा एति एति खर्च (वा आयात वा व्यवस्थापन) गरेर एति बर्षमा नेपाल यस्ताे सम्बृध्द अवस्थामा पुग्छ भनेर नियमित तुलनात्मक मुल्यांकन सहितका प्रक्षेपण तर्फ किन ध्यान जाँदैन । सकारात्मक प्रयास सहितका पुरा सुचना प्रक्षेपण गर्न राष्ट्रिय मिडियाले प्रयास शुरू गराैँ ।
@samyogpudasaini5053
@samyogpudasaini5053 2 жыл бұрын
बिदेशिकाे स्वार्थ र एजेण्डा,बाेकेर,अाएकाे कथित,भाईमारा युद्ध थियाे,माअाेवादि युद्ध,राजा मार्ने याेजना र देशलाई बिदेशिकाे प्रयाेगशाला बनाउने खेल थियाे।
@govindagodarthapa1900
@govindagodarthapa1900 2 жыл бұрын
बिरेन्द सरकाे कुरा राम्रो लागाे जे बाेलानु हुन्छ सहिबाेलनु हुन्छ ।
@mangalshrestha8178
@mangalshrestha8178 2 жыл бұрын
१०बर्षे जन युद्धले के के नै परिवर्तन हुन्छ भनेर सोचेको त माओवादी युध्द त धन युध्द र नाताबाद र क्रियाबादमा परिणत भयो।
@premsharma9272
@premsharma9272 2 жыл бұрын
नेपाली जनताको रगत चुसेर मोटाएका किर्नाहरुलाई प्रकास सपुतको मिठ्ठो प्रहार 👏👏👏👏👏
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
दमदार प्रस्तुति छ बिरेन्द्र सर सहि कुरा उठाउनु भयो
@poojasharmafansofficial2276
@poojasharmafansofficial2276 2 жыл бұрын
*१६ मिनेटको भिडियोमा आत्तिने माओवादी भनाउदाले राजनीति छाडे हुन्छ*
@dhaniramshrestha8247
@dhaniramshrestha8247 3 ай бұрын
धेरै धेरै धन्यवाद छ प्रकाश सपुत लाई !
@bishramkochautari2563
@bishramkochautari2563 2 жыл бұрын
Birendar Sir aba hajurle Pani kehina kehi garnu paryo hami nepali Jantaxau hajurko Sath naman 🙏🙏
@dinanathchalise3965
@dinanathchalise3965 2 жыл бұрын
Very good
@keshargiri4291
@keshargiri4291 2 жыл бұрын
आज को समाचार मन छुन्छ प्रकाश सपुत को यथार्थ सत्ते घटना को चित्रण हो सपुत को साथ मा करोडौं जनता छन् 🙏🙏💟💟
@kanchhakhatri7910
@kanchhakhatri7910 2 жыл бұрын
It's
@mililama3986
@mililama3986 2 жыл бұрын
@@surya6414 ffffffff I'm on on v. He n
@ganeshbam6285
@ganeshbam6285 2 жыл бұрын
Qqqqqqqq
@kishorchhantyal5790
@kishorchhantyal5790 2 жыл бұрын
यसरी नै खरो रुपमा आऊनुहोस हामी फेरी फर्केर सिधा कुरा जनता संग संगै रहने छौ
@rajeshjoshi2694
@rajeshjoshi2694 2 жыл бұрын
What a wonderful program birendra jairu sir
@sushil7567
@sushil7567 6 ай бұрын
❤❤जय नेपाल आमालाई जय युबालाइ र बीरेन्द्र जैरुलाई साथ छ ❤❤गणतन्त्र चाहीदैन जय बालेन
@chandrapun289
@chandrapun289 2 жыл бұрын
Yes yes excellent 👍.
@anishpariyer3673
@anishpariyer3673 2 жыл бұрын
रबि लामिछाने सर ले छोडे देखि पुन आज हेर्न आयकोछु यक दम राम्रो छ सर
@amritthapa7398
@amritthapa7398 2 жыл бұрын
एउटा कंग्रेसका नेता हरू को लागी यस्तै गित बनायो भने प्रकाश सबुत लाई अरु धेरै धन्यवाद दिन्थे
@rosekc9417
@rosekc9417 2 жыл бұрын
देश भनेको के रहेछ त चाल किल्ला मात्रै रहेछ लामो समय पछि सबै समालेर गित निकाल्ने प्रकाश भाइ लगायत सम्पूर्ण लाई धेरै धेरै बधाई छ याे गित हेरेर अाखा मा अासु भराउने काेह नै हाेला
@lokbahdur3049
@lokbahdur3049 2 жыл бұрын
गित धैरै राम्रो छ जन्ता ले साथ दिनु पछ चोर नेता लाई जुता हानु पछ
@rambk3787
@rambk3787 2 жыл бұрын
सलाम सर हजुरको दमदार प्रस्तुतिलाई ।
@karnagurung960
@karnagurung960 2 жыл бұрын
Very good salam chha prakash saput sahi kura ho sir
@khimbdrs8842
@khimbdrs8842 2 жыл бұрын
आरम्भ मा व्यक्त प्रस्तुतिको निम्ति सिधाकुरा जनता संग को कार्यक्रम को प्रसंशा गर्दछु सलाम छ 🙏 सुभकामना news 24 टेलिभिजन लाई 🌹
@devikabhattarai6404
@devikabhattarai6404 2 жыл бұрын
सहि कुरा हामी सारा बेरोजगारी गरिब दुखीहरुको आवाज 👏👏👏👏👏
@ratnalalshrestha1736
@ratnalalshrestha1736 Жыл бұрын
Y UB
@indirakarki5858
@indirakarki5858 2 жыл бұрын
लोकतन्त्र गणतन्त्र को नाम दीदै राजा फ्याकेर बीदेसीको बैसाखी टेकेर गरेको राजनीति पैसा पद मा बस्ने पसल हो राता रात mcc पास गर्ने सडक मा जनता भो भनेर रोको छ हेर्ने अँखा फुटेको सुन्ने कान बैरो छ सोच्ने दीमाख मा गोबर छ अझै चुनाव रे जनता नेर जानेरे आइज को कसरी आउछन् तेस्को ब्याख्या गर्छौ गीत सग छेरेर गर्ने राजनीति हो छी जनताको कुरो दुख न देख्ने राजनीति हो छी गठबन्धन केका लागि भाग मीलायर खान तीन्का बाउको नीजी सम्पती हो होइन भने कोच्नु पर्छ यी सबै फलका अध्यक्ष लाई यीन का कार्यकर्ता लाई यीनका झोलेहरुलाइ
@pranishthapa6908
@pranishthapa6908 2 жыл бұрын
बैकल्पिक शक्ति मा राजेन्द्र लिङ्देन को पार्टी ले राम्रो मत पाउने सम्भावना छ यसपटक को निर्वाचन मा किनकी काङ्ग्रेस ,एमाले र माओबादी सङ नेपाली जनता अहिले रुष्ट भएका छन
@jit7133
@jit7133 2 жыл бұрын
लहोइ बधाइ छ अझैइ ससक्त बनाएर लानू होला कार्यक्रम
@krishnachapagain133
@krishnachapagain133 2 жыл бұрын
जनतालाई सपनाकाे स्वर्ग बनायाै गद्दार हाे आफू भने बिपनाकै राजसि सयल गरेउ सत्य छुपाएर छुप्तैन पापिका कुन्डहाे
@sitakarki1071
@sitakarki1071 2 жыл бұрын
Birendra sirko yo vanae 100% sahi xa. Janata haru ab nadarae bolau,a awaj uthau🙏🙏👍️👍️✊✊✊
@kashisapkota6869
@kashisapkota6869 2 жыл бұрын
दम्दार प्रस्तुती वा वा
@rambk3787
@rambk3787 2 жыл бұрын
100% right
@kesabmagar7009
@kesabmagar7009 4 күн бұрын
यबिरेनजि मतपायिलायि धेरेेधेरेे सममानगरछु तर तपायिले रबिकाेबारेमा धेरेेबाेलनुहुनछर याेमेनपावाेरकाे बारेमाबालदेे नबालनुसबिदेसमा जानुहुदेेनदलाल हरुलेठकछभनेर थाहुदाहुदेेे किनयिनिहरुमेनपावाेरबाट खाडिमाजानछ पछिभनछ यहाखानपायनतलब पनिपाय न हरुलात दलाले जेगरेठिकेे गरेयाेतसारेे रामराेहाेदलालहरुलायित धननेबाद दिनुपरछ शलाम मेनपावाेरदलाल हरुलायि
@suryathapa2523
@suryathapa2523 2 жыл бұрын
अब आम नेपाली ले पक्कै पनि नया पार्टी लिङदेनलाई जिताउने कि एमाले काङ्ग्रेस माओबादि भन्दै हिडयौ भने अझै दुख पाउन सम्म पाउनेछौ
@Khadga-cs7mx
@Khadga-cs7mx 2 жыл бұрын
याे ता गित मात्र हाे अब जन्ता जागेभने हत्यारा र राष्टघाति काे पत्ता साफ हुनछ
@bahadur9682
@bahadur9682 2 жыл бұрын
इनका आफन्त र छोरा छोरी लाई पनि यस्तै परोस् हे भगवान चोर अनि गद्द्दा नेताहरु को 🙏
@shivaadhikari9458
@shivaadhikari9458 2 жыл бұрын
Great birendra jairu ji
@sapanagharti8214
@sapanagharti8214 2 жыл бұрын
Good
@keshabkhadka2358
@keshabkhadka2358 2 жыл бұрын
ठिक छ सपुतभाईलाई बधाई छ
@deneshbahadur609
@deneshbahadur609 2 жыл бұрын
Good sar vare nice 6
@dinanathchalise3965
@dinanathchalise3965 2 жыл бұрын
Tapaiko pani damdhar bandai xa yo karekaram 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💪
@harigopalshrestha5139
@harigopalshrestha5139 2 жыл бұрын
"जनयुद्ध " शब्द प्रयोग नगरेर सशस्त्र द्वन्द्व राख्दा उचित। त्यो कुनै जनयुद्ध थिएन, एउटा विध्वंसक समूहबाट जनताको नाममा आफ्नो कुनियत पुरा गर्न सोझासाझालाई हतियार बोकाइएको कालो क्षण थियो।
@ratnabatha3768
@ratnabatha3768 2 жыл бұрын
जनयुद्ध हैन भाइ मारेर छिमेकिलाइ खुसी बनाउने हो यस्तो नेपालिको दुखदायु घटनालाइ जनयुद्धको नाम दिनु गलत हो कुनै सिमानामा देशको सुमा सुरक्षाको लागि मरेको हैनन
@ambarkhadka9115
@ambarkhadka9115 2 жыл бұрын
Right
@DendiSherpa-lf4hk
@DendiSherpa-lf4hk 4 күн бұрын
Thas a really nice
@krimixvlogs4711
@krimixvlogs4711 2 жыл бұрын
Sahi vannu vo sir
@bhansinghdhami8684
@bhansinghdhami8684 2 жыл бұрын
Wow birendra sir kya speech dinu vo salam x hajur lai
@sambarpuri8477
@sambarpuri8477 2 жыл бұрын
यो सरकार लेन्डुप दोर्जेको असलि चेलाहरुको गठबन्धन सरकार हो।यस्ले नेपाल र नेपालीको हितमा बिल्कुल काम गर्दैन।
@nandaolikshetri694
@nandaolikshetri694 2 жыл бұрын
बिरेन्द्र सरि तपाईं ले बोल्ने शैली सरल र सिधा छ जे छ तेहि बोल्नु हुन्छ ।।त्र कतिपय पार्टी का नेताकार्यकर्ता लाई त यो पच्न सक्दैन ज्यहोस तपाईं ले सहि र सत्य बोल्नु भाको छ ।।
@ramsharanacharya6559
@ramsharanacharya6559 2 жыл бұрын
जनयुद्ध हाेइन ! माअेावादी आन्दाेलन हाे !!
@dhaularai8530
@dhaularai8530 2 жыл бұрын
200 % agreed and dashing presentation. 👏👏
@eathanooo3706
@eathanooo3706 2 жыл бұрын
गिरी सर् तपाई को भनाई धेरै मन् पर्यो।
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 жыл бұрын
स्काउट को नाम मा ई पार्टी का हामी मान लें मन परी गरेका छन् नत्र यो लोक बहादुर भन्ने मानक्षे एमाले। जस्तै धरानको सुनसरी सभापति उमेश थापा कांग्रेसको ई सब हनुमान हुन नत्र स्काउट जस्तो सोच्छ संस्थामा यस्तो गर्न मिल्छ म स्काउट को आजीवन सदस्य हु म निःशुल्क सहयोग गर्नु पर्छ फट ाई गर्न हुन्न भन्ने मानिस हु यस्तो संस्थाको हालत सुन्दा दुःख लागो धेरै
@ashokbhandari2567
@ashokbhandari2567 2 жыл бұрын
Sir, I am proud of you. Your first speach is very very excellent.
@bakokotha9357
@bakokotha9357 2 жыл бұрын
What a great job, keep it up...
@user-te9qk9yt9s
@user-te9qk9yt9s 2 жыл бұрын
ल प्रस्तोता को गेट अप पनि रबि जि जस्तै बोल्नी शैली पनि। views पनि राम्रै छ। अझै प्रगति को कामना ल।
@saritasaritu8248
@saritasaritu8248 2 жыл бұрын
Sahasi Prakash saput lai sabaile dhanyebad dinu parxa
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 2 жыл бұрын
Dhanne bad birendra jyu. Desh bhakta ra Desh ghati Neta haru ka kriyakala haru Ujagar garidinubhae ko ma MCC kharij garau.
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 2 жыл бұрын
लाजसम छैन कसता भरष्टाचार चारी हरुको गतीबीधी हो
@bhimlalneure7669
@bhimlalneure7669 2 жыл бұрын
रबि लामिछाने को पूरा कपि , हाउभाउ सबै दुरुस्तै। उनको नक्कल भन्दा आफ्नै ओरिजिनल प्रोग्राम बनाउदा राम्रो हुने थियो कि।उठायका एजेन्डा र प्रस्तुती चाहिँ राम्रो लाग्यो।
@hastarai
@hastarai 2 жыл бұрын
यहाँ भित्र (खड्का र स्काउट) चोरै चोर रहेछन्।
@khimrajpariyar4912
@khimrajpariyar4912 4 ай бұрын
❤❤❤❤❤❤❤
@sumansiwani-mp1vi
@sumansiwani-mp1vi Жыл бұрын
सहि भन्नुभयो सर तपाइमा दमछ
@RenuRam2080
@RenuRam2080 2 жыл бұрын
first time suneko yo news aaja majale ♥️ma ta big fan nai vaye yas channel ko 🙏😊
@sunilnep
@sunilnep 2 жыл бұрын
2nd Ravi Lamichane .... Aawaj ma dam cha sir maa. 👍
@rraj749
@rraj749 2 жыл бұрын
Sai vannu vo sar
@deartirtha3m
@deartirtha3m 2 жыл бұрын
Good job 👍👏
@user-mz3zd6sx7l
@user-mz3zd6sx7l 2 жыл бұрын
sai ho damdar news
@LalSingh-vj5cy
@LalSingh-vj5cy Жыл бұрын
बिरेन्द्र सर को आजको प्रस्तुतिले मन छोएको छ, सम्मान !!
@Santa968
@Santa968 2 жыл бұрын
Damdar dosro Rabi hats up
@lilanathdai2107
@lilanathdai2107 Жыл бұрын
Good news sir 🎉❤❤🎉❤
@gopaloli292
@gopaloli292 2 жыл бұрын
Prakashji bar bar sallam 99×99.99% .OK. thanks .
@osrinternational
@osrinternational 2 жыл бұрын
Sahi bisay ho yo thank you birendra sir....
@yadabpradhan1722
@yadabpradhan1722 2 жыл бұрын
Dashing presentation wish u better ahead
@deeptamang1198
@deeptamang1198 2 жыл бұрын
सब चोर नेता फटाहा हरुले देस र जनता कर्याकर्ता हरु सबै लाई दुःख कस्ट दियो हजुर
@ashokkoirala2593
@ashokkoirala2593 2 жыл бұрын
salutexa hjur lai
@hem1233
@hem1233 2 жыл бұрын
Great speech sir
@kesabmagar7009
@kesabmagar7009 4 күн бұрын
अबकाे चुनाबमा लिगदेनडाका भशटाचारि यमाले कालाे काङगरेस लायिहाेयिन अबकाेचुनाबमा हाराेबालेनजि लायिजितायर लयायभने मातरादेसलेअनुहारफेरला हाेयिन भनेत याेदेसमा बुडापालायिहरु शबेेलायिदेसबाटननिकालेशशमादेसरहदेेेन यहात मेेलेजनता हरुत देखेकेेछेेन सबेेेभेडा बाखराहरुमातरादेखेकाे छु जनताभयकाे भय देसमायाे हालतहुनिथियन निशबपरे मासुभातरकसि पेटाेलझाेलेहरु मातरादेखे मेेेलेत अनिजाउखाडिमा फरकेरअाउ बाकसमा याेतशारेेे रामराेहाे याेभनदा रामराे कामकुराहुनेेे सकदेेेन
@bishnulimbu3527
@bishnulimbu3527 2 жыл бұрын
सलाम छ
@unicehamalph2138
@unicehamalph2138 2 жыл бұрын
very good singing a song dear friend parkash
@gomagurung4614
@gomagurung4614 Жыл бұрын
Namaste Birendra bhai good morning 🙏🙏🌲🍁🇳🇵🇳🇵 thank you so so much bhai keep it up bhai 👍🏼 salam chha bhai tapai ko Yeo damdar mitho sahanta Shilta ra bibash ko mitho shabda le janta ko awaj lai liyera yeti mitho shabda ma uthai dinu bhako sunda yekdam shanta ra Ananda lagchha bhagawan le tapai haru jasta youba ko harek paila ma safalta ra sukchha banai rakhosh🤚 bhagawan sanga yehi prathana garchhaou🤲 take care bhai please yekdam careful hunu ✌🏼 Yeo desh ra hami janta haru lai tapai haru jasta swabhimani eimandar ko attenta awasekta chha bhai please be careful stay safe please God bless you always 🙏🙏🌻🌻🌼🌼🌲🌲🌳🌳🍁🍁❣❣❣
@user-dh8ec4pk3x
@user-dh8ec4pk3x 2 жыл бұрын
good
@kishorrai6855
@kishorrai6855 2 жыл бұрын
यो भ्रष्टचारी र सर्बसाधारणलाई फसाउने मान्छेलाई देख्दा त यहाँ ठुलोदेशले अणुबम् हानेर सबै खरानीभई समाप्त भए राम्रो हुनेथियो हौ बरू
@ambarkhadka9115
@ambarkhadka9115 2 жыл бұрын
Right
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Пробую самое сладкое вещество во Вселенной
00:41
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН